Difference between revisions of "Thunderbird/C2/Address-Book/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
!Narration
 
!Narration
 
|-
 
|-
|00.00
+
|00:00
 
|मोजिल्ला ठन्डरबर्डको एड्रेस बुक ट्युटोरियलमा स्वागत छ  
 
|मोजिल्ला ठन्डरबर्डको एड्रेस बुक ट्युटोरियलमा स्वागत छ  
  
 
|-
 
|-
|00.06
+
|00:06
 
|यस ट्युटोरियलमा हामी एड्रेस बुकबाट कन्ट्याक्ट थप्न, हेर्न, बदल्न र मेट्न सिक्नेछौं  
 
|यस ट्युटोरियलमा हामी एड्रेस बुकबाट कन्ट्याक्ट थप्न, हेर्न, बदल्न र मेट्न सिक्नेछौं  
  
 
|-
 
|-
|00.14
+
|00:14
 
|हामी यो पनि सिक्नेछौं  
 
|हामी यो पनि सिक्नेछौं  
  
 
|-
 
|-
|00.16
+
|00:16
 
|नयाँ एड्रेस बुक बनाउन  
 
|नयाँ एड्रेस बुक बनाउन  
  
 
|-
 
|-
|00.18
+
|00:18
 
|पुरानो एड्रेस बुक मेट्न  
 
|पुरानो एड्रेस बुक मेट्न  
 
|-
 
|-
|00.20
+
|00:20
 
|अरु मेल अकाउन्टबाट कन्ट्याक्ट आयात गर्न  
 
|अरु मेल अकाउन्टबाट कन्ट्याक्ट आयात गर्न  
  
 
|-
 
|-
|00.24
+
|00:24
 
|यहाँ हामी उबुन्टु १२.०४ मा मोजिल्ला ठन्डरबर्ड १३.०.१ चलाउदै छौँ  
 
|यहाँ हामी उबुन्टु १२.०४ मा मोजिल्ला ठन्डरबर्ड १३.०.१ चलाउदै छौँ  
  
 
|-
 
|-
|00.32
+
|00:32
 
|एड्रेस बूक भनेको के हो?
 
|एड्रेस बूक भनेको के हो?
  
  
 
|-
 
|-
|00.34  
+
|00:34  
 
|एड्रेस बुकले तपाईंको मोबाइलको कन्ट्याक्ट विशेषताजस्तै काम गर्छ  
 
|एड्रेस बुकले तपाईंको मोबाइलको कन्ट्याक्ट विशेषताजस्तै काम गर्छ  
  
 
|-
 
|-
|00.39
+
|00:39
 
|तपाई कन्ट्याक्ट बनाउन र ब्यबस्थित गर्न, एड्रेस बुक प्रयोग गर्न सक्नु हुन्छ  
 
|तपाई कन्ट्याक्ट बनाउन र ब्यबस्थित गर्न, एड्रेस बुक प्रयोग गर्न सक्नु हुन्छ  
  
 
|-
 
|-
|00.45
+
|00:45
 
|ठन्डरबर्डमा दुई प्रकारका एड्रेस बुक छन्  
 
|ठन्डरबर्डमा दुई प्रकारका एड्रेस बुक छन्  
 
|-
 
|-
|00.48
+
|00:48
 
|पर्सनल एड्रेस बुकले तपाईलाई नयाँ कन्ट्याक्ट बनाउन दिन्छ  
 
|पर्सनल एड्रेस बुकले तपाईलाई नयाँ कन्ट्याक्ट बनाउन दिन्छ  
 
|-
 
|-
|00.53
+
|00:53
 
|कलेक्टेड एड्रेस बुकले आएका र गएका मेलहरुबाट आफै इमेल एड्रेस जम्मा गर्छ  
 
|कलेक्टेड एड्रेस बुकले आएका र गएका मेलहरुबाट आफै इमेल एड्रेस जम्मा गर्छ  
 
|-
 
|-
|00.59
+
|00:59
 
|लन्चरको ठन्डरबर्ड आइकनमा क्लिक गर्नुहोस  
 
|लन्चरको ठन्डरबर्ड आइकनमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|01.02  
+
|01:02  
 
|ठन्डरबर्डमा विन्डो खुल्छ  
 
|ठन्डरबर्डमा विन्डो खुल्छ  
 
|-
 
|-
|01.05
+
|01:05
 
|अब पर्सनल एड्रेस बुकमा कन्ट्याक्ट थप्न सिकौं  
 
|अब पर्सनल एड्रेस बुकमा कन्ट्याक्ट थप्न सिकौं  
  
 
|-
 
|-
|01.10
+
|01:10
 
|मुख्य मेनुबाट टूल्स अनि एड्रेस बुकमा क्लिक गरौँ  
 
|मुख्य मेनुबाट टूल्स अनि एड्रेस बुकमा क्लिक गरौँ  
  
 
|-
 
|-
|01.14
+
|01:14
 
|एड्रेस बुक डाईलग बक्स देखापर्छ  
 
|एड्रेस बुक डाईलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|01.17  
+
|01:17  
 
|बायाँ प्यानलमा तपाईं पर्सनल र कलेक्टेड एड्रेस बुक दुवै देख्न सक्नुहुन्छ  
 
|बायाँ प्यानलमा तपाईं पर्सनल र कलेक्टेड एड्रेस बुक दुवै देख्न सक्नुहुन्छ  
 
|-
 
|-
|01.23
+
|01:23
 
|डिफल्टमा पर्सनल एड्रेस बुक बायाँ प्यानलमा छानिएको हुन्छ  
 
|डिफल्टमा पर्सनल एड्रेस बुक बायाँ प्यानलमा छानिएको हुन्छ  
  
 
|-
 
|-
|01.28
+
|01:28
 
|दायाँ प्यानल दुई भागमा विभाजित हुन्छ  
 
|दायाँ प्यानल दुई भागमा विभाजित हुन्छ  
  
 
|-
 
|-
|01.31
+
|01:31
 
|माथिको आधा भागले कन्ट्याक्टहरु देखाउछ  
 
|माथिको आधा भागले कन्ट्याक्टहरु देखाउछ  
  
 
|-
 
|-
|01.34
+
|01:34
 
|तलको आधा भागले माथि छानेको कन्ट्याक्टको पुरा बिवरण देखाउछ  
 
|तलको आधा भागले माथि छानेको कन्ट्याक्टको पुरा बिवरण देखाउछ  
  
 
|-
 
|-
|01.40
+
|01:40
 
|एउटा नयाँ कन्ट्याक्ट बनाऔ
 
|एउटा नयाँ कन्ट्याक्ट बनाऔ
  
 
|-
 
|-
|01.44
+
|01:44
 
|टूल बारको न्यू कन्ट्याक्टमा क्लिक गर्नुहोस  
 
|टूल बारको न्यू कन्ट्याक्टमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
| 01.47
+
| 01:47
 
|न्यू कन्ट्याक्ट डाइलग बक्स देखापर्छ  
 
|न्यू कन्ट्याक्ट डाइलग बक्स देखापर्छ  
 
|-
 
|-
|01.50
+
|01:50
 
|कन्ट्याक्ट ट्याबमा क्लिक गर्नुहोस  
 
|कन्ट्याक्ट ट्याबमा क्लिक गर्नुहोस  
 
|-
 
|-
|01.53  
+
|01:53  
 
|पहिलो यसरी इन्टर गरौँ ‘ AMyNewContact’
 
|पहिलो यसरी इन्टर गरौँ ‘ AMyNewContact’
  
 
|-
 
|-
|01.57
+
|01:57
 
|इमेल यसरी इन्टर गर्नुहोस USERONE एट जिमेल डट कम   
 
|इमेल यसरी इन्टर गर्नुहोस USERONE एट जिमेल डट कम   
 
|-
 
|-
|02.02
+
|02:02
 
|‘डिस्प्ले नेम’ फिल्डमा आफै पहिलो नाम अपडेट भएको कुरा याद गर्नुहोस  
 
|‘डिस्प्ले नेम’ फिल्डमा आफै पहिलो नाम अपडेट भएको कुरा याद गर्नुहोस  
  
 
|-
 
|-
|02.10
+
|02:10
 
|प्राइभेट ट्याबमा क्लिक गर्नुहोस ,यो ट्याब कन्ट्याक्टको पूरा पत्राचार ठेगाना संग्रह गर्न प्रयोग गर्नुहोस  
 
|प्राइभेट ट्याबमा क्लिक गर्नुहोस ,यो ट्याब कन्ट्याक्टको पूरा पत्राचार ठेगाना संग्रह गर्न प्रयोग गर्नुहोस  
  
 
|-
 
|-
|02.18  
+
|02:18  
 
|तपाईंले वर्क, अडर र फोटो ट्याबहरु प्रयोग गरी कन्ट्याक्टको सम्बन्धित जानकारी र फोटोसमेत संग्रह गर्न सक्नुहुन्छ  
 
|तपाईंले वर्क, अडर र फोटो ट्याबहरु प्रयोग गरी कन्ट्याक्टको सम्बन्धित जानकारी र फोटोसमेत संग्रह गर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|02.26
+
|02:26
 
|ओकेमा क्लिक गर्नुहोस  
 
|ओकेमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|02.29
+
|02:29
 
|कन्ट्याक्ट थपिन्छ र दायाँ प्यानलमा देखाइन्छ  
 
|कन्ट्याक्ट थपिन्छ र दायाँ प्यानलमा देखाइन्छ  
 
|-
 
|-
|02.34  
+
|02:34  
 
|यसैगरी अर्को दुईवटा कन्ट्याक्टहरु थपौं - VMyNewContact र  ZMyNewContact.  
 
|यसैगरी अर्को दुईवटा कन्ट्याक्टहरु थपौं - VMyNewContact र  ZMyNewContact.  
  
 
|-
 
|-
|02.48
+
|02:48
 
|मानौं हामी कन्ट्याक्टहरुलाई नामअनुसार मिलाउन चाहन्छौं  
 
|मानौं हामी कन्ट्याक्टहरुलाई नामअनुसार मिलाउन चाहन्छौं  
  
 
|-
 
|-
|02.52
+
|02:52
 
|मुख्य मेनुबाट , भ्यू, सर्ट बाई अनि नेममा  क्लिक गर्नुहोस
 
|मुख्य मेनुबाट , भ्यू, सर्ट बाई अनि नेममा  क्लिक गर्नुहोस
  
 
|-
 
|-
|02.58
+
|02:58
 
|कन्ट्याक्टहरु डिफल्टमा, बढ्दो क्रममा मिलाइएको हुने कुरा याद गर्नुहोस  
 
|कन्ट्याक्टहरु डिफल्टमा, बढ्दो क्रममा मिलाइएको हुने कुरा याद गर्नुहोस  
  
 
|-
 
|-
|03.04
+
|03:04
 
|बढ्दो क्रममा मिलाउन , मुख्य मेनुबाट भ्यू, सर्ट बाई अनि एसेन्डीगमा क्लिक गर्नुहोस  
 
|बढ्दो क्रममा मिलाउन , मुख्य मेनुबाट भ्यू, सर्ट बाई अनि एसेन्डीगमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
| 03.13
+
| 03:13
 
|वैकल्पिक रुपमा, एड्रेस बुक डाइलग बक्समा दायाँ प्यानलबाट, नेममा क्लिक गर्नुहोस  
 
|वैकल्पिक रुपमा, एड्रेस बुक डाइलग बक्समा दायाँ प्यानलबाट, नेममा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|03.19
+
|03:19
 
|नामहरु अब घट्दो क्रममा मिलाइन्छन्  
 
|नामहरु अब घट्दो क्रममा मिलाइन्छन्  
  
 
|-
 
|-
|03.24
+
|03:24
 
|अब एउटा कन्ट्याक्ट खोजौं  
 
|अब एउटा कन्ट्याक्ट खोजौं  
  
 
|-
 
|-
|03.27
+
|03:27
 
|हामी नाम वा इमेल एड्रेस प्रयोग गरेर कन्ट्याक्ट खोज्न सक्छौं  
 
|हामी नाम वा इमेल एड्रेस प्रयोग गरेर कन्ट्याक्ट खोज्न सक्छौं  
  
 
|-
 
|-
|03.33
+
|03:33
 
|यो नाम सर्च गरौँ - AMyNewContact.  
 
|यो नाम सर्च गरौँ - AMyNewContact.  
  
 
|-
 
|-
|03.37
+
|03:37
 
|एड्रेस बुक डाइलगमा जानुहोस  
 
|एड्रेस बुक डाइलगमा जानुहोस  
  
 
|-
 
|-
|03.40
+
|03:40
 
|सर्च फिल्डमा यो इन्टर गर्नुहोस-  AMyNewContact.  
 
|सर्च फिल्डमा यो इन्टर गर्नुहोस-  AMyNewContact.  
  
 
|-
 
|-
|03.45  
+
|03:45  
 
|सर्च फिल्ड हेर्नुहोस्   
 
|सर्च फिल्ड हेर्नुहोस्   
  
 
|-
 
|-
|03.47
+
|03:47
 
|म्यग्निफ़ाइन्ग ग्लास आइकनको सट्टामा एउटा सानो क्रस आइकन देखिन्छ  
 
|म्यग्निफ़ाइन्ग ग्लास आइकनको सट्टामा एउटा सानो क्रस आइकन देखिन्छ  
  
 
|-
 
|-
|03.54  
+
|03:54  
 
|यो कन्ट्याक्टमात्र माथिको दायाँ प्यानलमा देखाइन्छ- AMyNewContact  
 
|यो कन्ट्याक्टमात्र माथिको दायाँ प्यानलमा देखाइन्छ- AMyNewContact  
  
 
|-
 
|-
|04.01
+
|04:01
 
|अब, सर्च फिल्डमा क्रस आइकनमा क्लिक गर्नुहोस  
 
|अब, सर्च फिल्डमा क्रस आइकनमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|04.05
+
|04:05
 
|सबै कन्ट्याक्टहरु अब माथिको दायाँ प्यानलमा देखिन्छन्  
 
|सबै कन्ट्याक्टहरु अब माथिको दायाँ प्यानलमा देखिन्छन्  
  
 
|-
 
|-
|04.09
+
|04:09
 
|यो ट्युटोरियल एकैछिन रोक्नुहोस् र यो कार्य गर्नुहोस्
 
|यो ट्युटोरियल एकैछिन रोक्नुहोस् र यो कार्य गर्नुहोस्
  
 
|-
 
|-
|04.13
+
|04:13
 
|विषयअनुसार इमेल खोज्नुहोस्
 
|विषयअनुसार इमेल खोज्नुहोस्
  
 
|-
 
|-
|04.16     
+
|04:16     
 
|मानौं  ZMyContact को सम्पर्क जानकारी बदलिएको छ  
 
|मानौं  ZMyContact को सम्पर्क जानकारी बदलिएको छ  
  
 
|-
 
|-
|04.21
+
|04:21
 
|के हामी यो जानकारी सम्पादन गर्न सक्छौं? हामी सक्छौं  
 
|के हामी यो जानकारी सम्पादन गर्न सक्छौं? हामी सक्छौं  
 
|-
 
|-
|04.26  
+
|04:26  
 
|दायाँ प्यानलबाट यो सेलेक्ट गरौँ ZMyNewContact.
 
|दायाँ प्यानलबाट यो सेलेक्ट गरौँ ZMyNewContact.
  
 
|-
 
|-
|04.30
+
|04:30
 
|अब, कन्टेक्ट्स मेनुको लागि राइट क्लिक गरी प्रपर्टीज छान्नुहोस  
 
|अब, कन्टेक्ट्स मेनुको लागि राइट क्लिक गरी प्रपर्टीज छान्नुहोस  
  
 
|-
 
|-
|04.36  
+
|04:36  
 
|ZMyNewContact को लागि एडीट कन्ट्याक्ट डाइलग बक्स देखापर्छ  
 
|ZMyNewContact को लागि एडीट कन्ट्याक्ट डाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|04.42
+
|04:42
 
|यो नामलाई यसमा बदलौं-  MMyNewContact.  
 
|यो नामलाई यसमा बदलौं-  MMyNewContact.  
  
 
|-
 
|-
|04..46  
+
|04:46  
 
|अब फिल्ड डिस्प्ले नेमलाइ यसमा बदलौं- MMyNewContact.  
 
|अब फिल्ड डिस्प्ले नेमलाइ यसमा बदलौं- MMyNewContact.  
  
 
|-
 
|-
|04.53  
+
|04:53  
 
|हामी वर्क टाइटल र डिपार्टमेन्ट पनि थप्छौं  
 
|हामी वर्क टाइटल र डिपार्टमेन्ट पनि थप्छौं  
  
 
|-
 
|-
|04.57
+
|04:57
 
|वर्क ट्याबमा क्लिक गर्नुहोस  
 
|वर्क ट्याबमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|04.59  
+
|04:59  
 
|टाइटलमा म्यानेजर र डिपार्टमेन्टमा एच आर इन्टर गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस  
 
|टाइटलमा म्यानेजर र डिपार्टमेन्टमा एच आर इन्टर गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|05.06  
+
|05:06  
 
|तलको दायाँ प्यानलमा कन्ट्याक्ट विवरण हेर्नुहोस, यो अपडेट भएको छ  
 
|तलको दायाँ प्यानलमा कन्ट्याक्ट विवरण हेर्नुहोस, यो अपडेट भएको छ  
  
 
|-
 
|-
|05.13
+
|05:13
 
|अब, ठन्डरबर्डमा नचाहिने कन्ट्याक्ट कसरी मेट्न सकिन्छ?
 
|अब, ठन्डरबर्डमा नचाहिने कन्ट्याक्ट कसरी मेट्न सकिन्छ?
  
 
|-
 
|-
|05.18  
+
|05:18  
 
|पहिले कन्ट्याक्टलाई छान्नुहोस्  
 
|पहिले कन्ट्याक्टलाई छान्नुहोस्  
 
|-
 
|-
|05.20
+
|05:20
 
|कन्टेक्ट्स मेनु हेर्न राइट क्लिक गर्नुहोस र डीलिटमा क्लिक गर्नुहोस  
 
|कन्टेक्ट्स मेनु हेर्न राइट क्लिक गर्नुहोस र डीलिटमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|05.25
+
|05:25
 
|कन्फरमेसन डाइलग बक्स देखापर्छ, ओकेमा क्लिक गर्नुहोस  
 
|कन्फरमेसन डाइलग बक्स देखापर्छ, ओकेमा क्लिक गर्नुहोस  
  
Line 266: Line 266:
  
 
|-
 
|-
|05.30  
+
|05:30  
 
|यो कन्ट्याक्ट मेटियो र अब कन्ट्याक्ट लिस्टमा देखिंदैन  
 
|यो कन्ट्याक्ट मेटियो र अब कन्ट्याक्ट लिस्टमा देखिंदैन  
 
|-
 
|-
| 05.37
+
| 05:37
 
|ठन्डरबर्डले तपाईंलाई आफ्नै एड्रेस बुक पनि बनाउन दिन्छ  
 
|ठन्डरबर्डले तपाईंलाई आफ्नै एड्रेस बुक पनि बनाउन दिन्छ  
  
 
|-
 
|-
|05.41
+
|05:41
 
|यो डिफल्टका दुई बुकहरु-पर्सनल एड्रेस बुक र कलेक्टेड एड्रेसेस बाहेक थप बुक हो  
 
|यो डिफल्टका दुई बुकहरु-पर्सनल एड्रेस बुक र कलेक्टेड एड्रेसेस बाहेक थप बुक हो  
  
 
|-
 
|-
|05.50
+
|05:50
 
|एउटा नयाँ एड्रेस बुक बनाऔ  
 
|एउटा नयाँ एड्रेस बुक बनाऔ  
  
 
|-
 
|-
|05.53  
+
|05:53  
 
|याद गर्नुहोस, तपाईंले एड्रेस डाइलग बक्स खुल्लै राख्नुपर्छ  
 
|याद गर्नुहोस, तपाईंले एड्रेस डाइलग बक्स खुल्लै राख्नुपर्छ  
  
 
|-
 
|-
|05.58
+
|05:58
 
|मुख्य मेनुमा फाइलमा जानुहोस, न्यूमा क्लिक गर्नुहोस र एड्रेस बुक सेलेक्ट गर्नुहोस  
 
|मुख्य मेनुमा फाइलमा जानुहोस, न्यूमा क्लिक गर्नुहोस र एड्रेस बुक सेलेक्ट गर्नुहोस  
  
 
|-
 
|-
|06.04
+
|06:04
 
|न्यू एड्रेस बुक डाइलग बक्स देखापर्छ  
 
|न्यू एड्रेस बुक डाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|06.08
+
|06:08
 
|एड्रेस बुक नेम फिल्डमा ‘अफिसियल कन्ट्याक्टस ’ टाईप गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस  
 
|एड्रेस बुक नेम फिल्डमा ‘अफिसियल कन्ट्याक्टस ’ टाईप गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|06.16
+
|06:16
 
|हामीले बनाएको एड्रेस बुक बायाँ प्यानलमा देखिन्छ  
 
|हामीले बनाएको एड्रेस बुक बायाँ प्यानलमा देखिन्छ  
  
 
|-
 
|-
|06.20
+
|06:20
 
|तपाईंले यसलाई डिफल्ट एड्रेस बुक जसरी नै प्रयोग गर्न सक्नुहुन्छ  
 
|तपाईंले यसलाई डिफल्ट एड्रेस बुक जसरी नै प्रयोग गर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|06.28  
+
|06:28  
 
|यो ट्युटोरियल एकैछिन रोक्नुहोस र यो कार्य गर्नुहोस  
 
|यो ट्युटोरियल एकैछिन रोक्नुहोस र यो कार्य गर्नुहोस  
  
 
|-
 
|-
|06.31
+
|06:31
 
|नयाँ एड्रेस बुक बनाउनुहोस् र त्यसमा कन्ट्याक्टहरु थप्नुहोस्
 
|नयाँ एड्रेस बुक बनाउनुहोस् र त्यसमा कन्ट्याक्टहरु थप्नुहोस्
  
 
|-
 
|-
|06.36
+
|06:36
 
|अब एड्रेस बुक हटाउन सिकौं  
 
|अब एड्रेस बुक हटाउन सिकौं  
  
 
|-
 
|-
|06.41  
+
|06:41  
 
|याद राख्नुहोस्, तपाईंले एड्रेस बुक हटाउनुभयो भने त्यससंग सम्बन्धित सबै कन्ट्याक्ट पनि हट्छ  
 
|याद राख्नुहोस्, तपाईंले एड्रेस बुक हटाउनुभयो भने त्यससंग सम्बन्धित सबै कन्ट्याक्ट पनि हट्छ  
  
 
|-
 
|-
|06.50   
+
|06:50   
 
|बायाँ प्यानलबाट एड्रेस बुक ‘अफिस बुक’ हटाउन त्यसलाई सेलेक्ट गर्नुहोस  
 
|बायाँ प्यानलबाट एड्रेस बुक ‘अफिस बुक’ हटाउन त्यसलाई सेलेक्ट गर्नुहोस  
  
 
|-
 
|-
|06.56
+
|06:56
 
|कन्टेक्ट्स मेनु हेर्न राइट क्लिक गर्नुहोस र डीलेटमा क्लिक गर्नुहोस  
 
|कन्टेक्ट्स मेनु हेर्न राइट क्लिक गर्नुहोस र डीलेटमा क्लिक गर्नुहोस  
  
 
|-
 
|-
|07.01
+
|07:01
 
|डीलिट कन्फर्म गर्नको लागि एउटा डाइलग बक्स देखापर्छ , ओकेमा क्लिक गर्नुहोस्
 
|डीलिट कन्फर्म गर्नको लागि एउटा डाइलग बक्स देखापर्छ , ओकेमा क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|07.10
+
|07:10
 
|यो एड्रेस बुक मेटियो  
 
|यो एड्रेस बुक मेटियो  
  
 
|-
 
|-
|07.14
+
|07:14
 
|यो ट्युटोरियल एकैछिन रोक्नुहोस् र यो कार्य गर्नुहोस्  
 
|यो ट्युटोरियल एकैछिन रोक्नुहोस् र यो कार्य गर्नुहोस्  
  
 
|-
 
|-
|07.17  
+
|07:17  
 
| ‘अडीसनल अफिस कन्ट्याक्टस’ नामको नयाँ एड्रेस बुक बनाउनुहोस्  
 
| ‘अडीसनल अफिस कन्ट्याक्टस’ नामको नयाँ एड्रेस बुक बनाउनुहोस्  
  
 
|-
 
|-
|07.22
+
|07:22
 
|एड्रेस बुक टूलबारको  एडीट विकल्प प्रयोग गर्नुस्
 
|एड्रेस बुक टूलबारको  एडीट विकल्प प्रयोग गर्नुस्
  
 
|-
 
|-
|07.27  
+
|07:27  
 
|यो एड्रेस बुक हटाउनुहोस्  
 
|यो एड्रेस बुक हटाउनुहोस्  
  
 
|-
 
|-
|07.30  
+
|07:30  
 
|एड्रेस बुक डाइलग बक्सको मुख्य मेनुबाट एडीट एण्ड सर्च एड्रेसेस छान्नुहोस्
 
|एड्रेस बुक डाइलग बक्सको मुख्य मेनुबाट एडीट एण्ड सर्च एड्रेसेस छान्नुहोस्
  
 
|-
 
|-
|07.37
+
|07:37
 
|एड्रेसहरु खोज्न एडभान्सड सर्च विकल्प प्रयोग गर्नुहोस्  
 
|एड्रेसहरु खोज्न एडभान्सड सर्च विकल्प प्रयोग गर्नुहोस्  
  
 
|-
 
|-
|07.43  
+
|07:43  
 
|ठन्डरबर्डले हामीलाई अरु मेल अकाउन्टहरुबाट पनि कन्ट्याक्ट आयात गर्न दिन्छ  
 
|ठन्डरबर्डले हामीलाई अरु मेल अकाउन्टहरुबाट पनि कन्ट्याक्ट आयात गर्न दिन्छ  
  
 
|-
 
|-
|07.48  
+
|07:48  
 
|यसरी हामी सम्पर्क जानकारी नहराइकन कन्ट्याक्ट अपडेट गर्न सक्छौं
 
|यसरी हामी सम्पर्क जानकारी नहराइकन कन्ट्याक्ट अपडेट गर्न सक्छौं
  
 
|-
 
|-
|07.55  
+
|07:55  
 
|आफ्नो जिमेल अकाउन्टबाट कन्ट्याक्ट आयात गरौँ  
 
|आफ्नो जिमेल अकाउन्टबाट कन्ट्याक्ट आयात गरौँ  
  
 
|-
 
|-
|07.59
+
|07:59
 
|पहिले, हामी जिमेल अकाउन्ट खोल्छौं  
 
|पहिले, हामी जिमेल अकाउन्ट खोल्छौं  
  
 
|-
 
|-
|08.02  
+
|08:02  
 
|नयाँ ब्राउजर खोल्नुहोस् र www.gmail.com टाईप गरि इन्टर थिच्नुहोस
 
|नयाँ ब्राउजर खोल्नुहोस् र www.gmail.com टाईप गरि इन्टर थिच्नुहोस
  
 
|-
 
|-
|08.12
+
|08:12
 
|जिमेल होमपेज खुल्छ  
 
|जिमेल होमपेज खुल्छ  
  
 
|-
 
|-
|08.15
+
|08:15
 
|युजरनेम यसरी इन्टर गर्नुहोस्, STUSERONE एट जिमेल डट कम , पासवर्ड इन्टर गर्नुहोस्
 
|युजरनेम यसरी इन्टर गर्नुहोस्, STUSERONE एट जिमेल डट कम , पासवर्ड इन्टर गर्नुहोस्
  
  
 
|-
 
|-
|08.24  
+
|08:24  
 
|साइन इन मा क्लिक गर्नुहोस्, जिमेल विन्डो देखापर्छ  
 
|साइन इन मा क्लिक गर्नुहोस्, जिमेल विन्डो देखापर्छ  
  
 
|-
 
|-
|08.29
+
|08:29
 
|यो ट्युटोरियलको लागि हामीले जिमेलमा चारवटा कन्ट्याक्ट  बनाएका छौं  
 
|यो ट्युटोरियलको लागि हामीले जिमेलमा चारवटा कन्ट्याक्ट  बनाएका छौं  
  
 
|-
 
|-
|08.35  
+
|08:35  
 
|जिमेल विन्डोको माथिल्लो बायाँपट्टि, जिमेल अनि कन्ट्याक्टमा क्लिक गर्नुहोस्
 
|जिमेल विन्डोको माथिल्लो बायाँपट्टि, जिमेल अनि कन्ट्याक्टमा क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|08.41  
+
|08:41  
 
|कन्ट्याक्टस ट्याब देखापर्छ  
 
|कन्ट्याक्टस ट्याब देखापर्छ  
 
|-
 
|-
|08.44   
+
|08:44   
 
|मोरमा क्लिक गर्नुहोस र एक्सपोर्ट छान्नुहोस्  
 
|मोरमा क्लिक गर्नुहोस र एक्सपोर्ट छान्नुहोस्  
  
  
 
|-
 
|-
|08.48  
+
|08:48  
 
|एक्सपोर्ट कन्ट्याक्टस डाइलग बक्स देखापर्छ  
 
|एक्सपोर्ट कन्ट्याक्टस डाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|08.51  
+
|08:51  
 
| “व्हिच कन्ट्याक्टस डु यू वान्ट टू एक्सपोर्ट ?” फिल्डमा, अल कन्ट्याक्टस छान्नुहोस्
 
| “व्हिच कन्ट्याक्टस डु यू वान्ट टू एक्सपोर्ट ?” फिल्डमा, अल कन्ट्याक्टस छान्नुहोस्
  
 
|-
 
|-
|08.58
+
|08:58
 
| ‘व्हिच एक्सपोर्ट फर्म्याट ?’ फिल्डमा आउटलुक सी एस भी फर्म्याट छान्नुहोस् , एक्सपोर्टमा क्लिक गर्नुहोस्
 
| ‘व्हिच एक्सपोर्ट फर्म्याट ?’ फिल्डमा आउटलुक सी एस भी फर्म्याट छान्नुहोस् , एक्सपोर्टमा क्लिक गर्नुहोस्
  
 
|-
 
|-
|09.06  
+
|09:06  
 
|ओपनिंग कन्ट्याक्टस  सी एस भी डाइलग बक्स देखापर्छ  
 
|ओपनिंग कन्ट्याक्टस  सी एस भी डाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|09.11
+
|09:11
 
|सेभ फाइल सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्  
 
|सेभ फाइल सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|09.15  
+
|09:15  
 
|डाउनलोड डाइलग बक्स देखापर्छ  
 
|डाउनलोड डाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|09.18
+
|09:18
 
|यो डिफल्ट फोल्डर हो जसमा डकुमेन्ट सेभ हुन्छ  
 
|यो डिफल्ट फोल्डर हो जसमा डकुमेन्ट सेभ हुन्छ  
  
 
|-
 
|-
|09.23
+
|09:23
 
|फाइल डिफल्ट डाउनलोडस् फोल्डरमा यसरी सेभ हुन्छ –कन्ट्याक्टस् डट सी एस भी  
 
|फाइल डिफल्ट डाउनलोडस् फोल्डरमा यसरी सेभ हुन्छ –कन्ट्याक्टस् डट सी एस भी  
  
 
|-
 
|-
|09.30  
+
|09:30  
 
|डाउनलोडस् डाइलग बक्स बन्द गर्नुहोस्
 
|डाउनलोडस् डाइलग बक्स बन्द गर्नुहोस्
  
 
|-
 
|-
|09.34  
+
|09:34  
 
|मुख्य मेनुमा टूल्स्मा क्लिक गर्नुहोस् र इम्पोर्ट सेलेक्ट गर्नुहोस्  
 
|मुख्य मेनुमा टूल्स्मा क्लिक गर्नुहोस् र इम्पोर्ट सेलेक्ट गर्नुहोस्  
  
 
|-
 
|-
|09.39
+
|09:39
 
|इम्पोर्ट डाइलग बक्स देखापर्छ  
 
|इम्पोर्ट डाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|09.42   
+
|09:42   
 
|एड्रेस बुक्स सेलेक्ट गर्नुहोस्, नेक्स्टमा क्लिक गर्नुहोस्  
 
|एड्रेस बुक्स सेलेक्ट गर्नुहोस्, नेक्स्टमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|09.47  
+
|09:47  
 
|सेलेक्ट टाईप अफ फाईल लिस्टमा ‘टेक्स्ट फाइल ’मा क्लिक गर्नुहोस्  
 
|सेलेक्ट टाईप अफ फाईल लिस्टमा ‘टेक्स्ट फाइल ’मा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|09.54
+
|09:54
 
|डाउनलोडस् फोल्डरमा ब्राउज गर्नुहोस्
 
|डाउनलोडस् फोल्डरमा ब्राउज गर्नुहोस्
  
 
|-
 
|-
|09.57
+
|09:57
 
| ‘सेलेक्ट व्हिच टाईप अफ फाईल्स आर शोन’ बटन क्लिक गर्नुहोस् र अल फाईल्स सेलेक्ट गर्नुहोस्  
 
| ‘सेलेक्ट व्हिच टाईप अफ फाईल्स आर शोन’ बटन क्लिक गर्नुहोस् र अल फाईल्स सेलेक्ट गर्नुहोस्  
  
 
|-
 
|-
|10.04  
+
|10:04  
 
|कन्ट्याक्टस् डट सी एस भी सेलेक्ट गर्नुहोस् , ओपनमा क्लिक गर्नुहोस्  
 
|कन्ट्याक्टस् डट सी एस भी सेलेक्ट गर्नुहोस् , ओपनमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|10.10
+
|10:10
 
|इम्पोर्ट एड्रेस बुक डाइलग बक्स देखापर्छ  
 
|इम्पोर्ट एड्रेस बुक डाइलग बक्स देखापर्छ  
  
 
|-
 
|-
|10.14  
+
|10:14  
 
|फर्स्ट बक्स रेकर्ड मा भएको फिल्ड नेम चेक भएको कुरा पक्का गर्नुहोस्  
 
|फर्स्ट बक्स रेकर्ड मा भएको फिल्ड नेम चेक भएको कुरा पक्का गर्नुहोस्  
  
 
|-
 
|-
|10.20  
+
|10:20  
 
|यस ट्युटोरियलमा हामी पहिलो नाम, अन्तिम नाम, र मुख्य इमेल फिल्ड्स मात्र चेक गर्छौँ र मिलाउछौँ  
 
|यस ट्युटोरियलमा हामी पहिलो नाम, अन्तिम नाम, र मुख्य इमेल फिल्ड्स मात्र चेक गर्छौँ र मिलाउछौँ  
  
 
|-
 
|-
|10.28  
+
|10:28  
 
|र बायाँपट्टिका अरु सबै फिल्ड्स अनचेक गर्छौं  
 
|र बायाँपट्टिका अरु सबै फिल्ड्स अनचेक गर्छौं  
  
 
|-
 
|-
|10.33  
+
|10:33  
 
|बायाँको पहिलो नाम दायाँको पहिलो नामसंग पहिले नै मिलेको छ  
 
|बायाँको पहिलो नाम दायाँको पहिलो नामसंग पहिले नै मिलेको छ  
  
 
|-
 
|-
|10.39  
+
|10:39  
 
|बायाँको ‘मोजिल्ला ठन्डरबर्ड एड्रेस बुक फिल्ड्स’ कोलम र दायाँको ‘जिमेल रेकर्ड डाटा टू इम्पोर्ट’ कोलम  मिलाउन  
 
|बायाँको ‘मोजिल्ला ठन्डरबर्ड एड्रेस बुक फिल्ड्स’ कोलम र दायाँको ‘जिमेल रेकर्ड डाटा टू इम्पोर्ट’ कोलम  मिलाउन  
 
|-
 
|-
|10.47
+
|10:47
 
|तपाईंले मूभ अप र मूभ डाउन बटन प्रयोग गर्नुपर्छ  
 
|तपाईंले मूभ अप र मूभ डाउन बटन प्रयोग गर्नुपर्छ  
 
|-
 
|-
|10.52  
+
|10:52  
 
|बायाँको लास्ट नेम फिल्ड  सेलेक्ट गरौँ र मूभ डाउन बटन क्लिक गरौँ  
 
|बायाँको लास्ट नेम फिल्ड  सेलेक्ट गरौँ र मूभ डाउन बटन क्लिक गरौँ  
  
 
|-
 
|-
|10.58
+
|10:58
 
|याद गर्नुहोस् कि अब एड्रेस बुक फिल्ड्स कोलमको अन्तिम नाम र रेकर्ड डाटा टू इम्पोर्ट कोलमको अन्तिम नाम अब संग्रहित भएका छन्  
 
|याद गर्नुहोस् कि अब एड्रेस बुक फिल्ड्स कोलमको अन्तिम नाम र रेकर्ड डाटा टू इम्पोर्ट कोलमको अन्तिम नाम अब संग्रहित भएका छन्  
  
 
|-
 
|-
|11.07
+
|11:07
 
|अब, प्राइमरी इमेल सेलेक्ट गर्नुहोस् र त्यो इमेल एड्रेससंग संरेखित नभएसम्म मूभ डाउन बटन क्लिक गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्  
 
|अब, प्राइमरी इमेल सेलेक्ट गर्नुहोस् र त्यो इमेल एड्रेससंग संरेखित नभएसम्म मूभ डाउन बटन क्लिक गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|11.17  
+
|11:17  
 
|एड्रेस बुक आयात भयो भन्ने मेसेज आउँछ , फिनिसमा क्लिक गर्नुहोस्  
 
|एड्रेस बुक आयात भयो भन्ने मेसेज आउँछ , फिनिसमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|11.24
+
|11:24
 
|जिमेल एड्रेस बुक ठन्डरबर्डमा आयात भयो  
 
|जिमेल एड्रेस बुक ठन्डरबर्डमा आयात भयो  
  
 
|-
 
|-
|11.28
+
|11:28
 
|एड्रेस बुक डाइलग बक्सको बायाँ प्यानलमा, नयाँ फोल्डर ‘कन्ट्याक्टस्’ थपिएको छ  
 
|एड्रेस बुक डाइलग बक्सको बायाँ प्यानलमा, नयाँ फोल्डर ‘कन्ट्याक्टस्’ थपिएको छ  
  
 
|-
 
|-
|11.36
+
|11:36
 
|कन्ट्याक्टस् मा क्लिक गर्नुहोस्  
 
|कन्ट्याक्टस् मा क्लिक गर्नुहोस्  
 
|-
 
|-
|11.38  
+
|11:38  
 
|इमेल एड्रेस र पहिलो नाम देखाइन्छ  
 
|इमेल एड्रेस र पहिलो नाम देखाइन्छ  
  
 
|-
 
|-
|11.43
+
|11:43
 
|हामीले जिमेल एड्रेस बुक ठन्डरबर्डमा आयात गरेका छौं  
 
|हामीले जिमेल एड्रेस बुक ठन्डरबर्डमा आयात गरेका छौं  
  
 
|-
 
|-
|11.48
+
|11:48
 
|डाइलग बक्सको माथिल्लो बायाँपट्टि भएको रातो क्रस बटन क्लिक गरेर एड्रेस बुक बन्द गर्नुहोस्  
 
|डाइलग बक्सको माथिल्लो बायाँपट्टि भएको रातो क्रस बटन क्लिक गरेर एड्रेस बुक बन्द गर्नुहोस्  
  
 
|-
 
|-
|11.55
+
|11:55
 
|अन्तिममा ठन्डरबर्डबाट लग आउट गर्नुहोस् , मुख्य मेनुबाट, फाइल अनि क्वीटमा क्लिक गर्नुहोस्  
 
|अन्तिममा ठन्डरबर्डबाट लग आउट गर्नुहोस् , मुख्य मेनुबाट, फाइल अनि क्वीटमा क्लिक गर्नुहोस्  
  
 
|-
 
|-
|12.02
+
|12:02
 
|यसले हामीलाई ठन्डरबर्डको यो ट्युटोरियलको अन्त्यमा ल्याउछ  
 
|यसले हामीलाई ठन्डरबर्डको यो ट्युटोरियलको अन्त्यमा ल्याउछ  
  
 
|-
 
|-
|12.06  
+
|12:06  
 
|यस ट्युटोरियलमा हामीले – एड्रेस बुक बाट कसरी कन्ट्याक्ट थप्ने, हेर्ने, बदल्ने र हटाउने सिक्यौं  
 
|यस ट्युटोरियलमा हामीले – एड्रेस बुक बाट कसरी कन्ट्याक्ट थप्ने, हेर्ने, बदल्ने र हटाउने सिक्यौं  
 
  हामीले यो पनि सिक्यौं-
 
  हामीले यो पनि सिक्यौं-
  
 
|-
 
|-
|12.17  
+
|12:17  
 
|नयाँ एड्रेस बुक बनाउन ,
 
|नयाँ एड्रेस बुक बनाउन ,
  
 
|-
 
|-
|12.19
+
|12:19
 
|पुरानो एड्रेस बुक हटाउन ,
 
|पुरानो एड्रेस बुक हटाउन ,
 
|-
 
|-
|12.21  
+
|12:21  
 
|अरु मेल अकाउन्टहरुबाट कन्ट्याक्ट आयात गर्न  
 
|अरु मेल अकाउन्टहरुबाट कन्ट्याक्ट आयात गर्न  
  
 
|-
 
|-
|12.25  
+
|12:25  
 
|यहाँ तपाईंको लागि एउटा कार्य छ  
 
|यहाँ तपाईंको लागि एउटा कार्य छ  
  
 
|-
 
|-
|12.27
+
|12:27
 
|एउटा नयाँ एड्रेस बुक बनाउनुहोस्  
 
|एउटा नयाँ एड्रेस बुक बनाउनुहोस्  
  
 
|-
 
|-
|12.29
+
|12:29
 
|कन्ट्याक्टहरु थप्नुहोस् र हेर्नुहोस्  
 
|कन्ट्याक्टहरु थप्नुहोस् र हेर्नुहोस्  
 
|-
 
|-
|12.32  
+
|12:32  
 
|तपाईंको पर्सनल इमेल आइडीबाट ठन्डरबर्ड अकाउन्टमा कन्ट्याक्टहरु आयात गर्नुहोस्  
 
|तपाईंको पर्सनल इमेल आइडीबाट ठन्डरबर्ड अकाउन्टमा कन्ट्याक्टहरु आयात गर्नुहोस्  
  
 
|-
 
|-
|12.38   
+
|12:38   
 
|एड्रेस बुक आयात गर्दा सबै फिल्डहरु सेलेक्ट गर्नुहोस् र मिलाउनुहोस्  
 
|एड्रेस बुक आयात गर्दा सबै फिल्डहरु सेलेक्ट गर्नुहोस् र मिलाउनुहोस्  
  
 
|-
 
|-
|12.43
+
|12:43
 
|यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्  
 
|यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्  
  
 
|-
 
|-
|12.46   
+
|12:46   
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ  
 
|यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ  
  
 
|-
 
|-
|12.50
+
|12:50
 
|तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ  
 
|तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ  
  
 
|-
 
|-
|12.54  
+
|12:54  
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम  
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम  
  
 
|-
 
|-
|12.56  
+
|12:56  
 
|स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला अयोजना गर्छ  
 
|स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला अयोजना गर्छ  
  
 
|-
 
|-
|12.59  
+
|12:59  
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पत्र प्रदान गर्छ
  
 
|-
 
|-
|13.03
+
|13:03
 
|थप जानकारीको लागि स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
 
|थप जानकारीको लागि स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्  
  
 
|-
 
|-
|13.10  
+
|13:10  
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो  
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो  
  
 
|-
 
|-
|13.14
+
|13:14
 
|यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइ टि सी, एम एच आर डी , भारत सरकारको सहयोग रहेको छ  
 
|यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइ टि सी, एम एच आर डी , भारत सरकारको सहयोग रहेको छ  
  
 
|-
 
|-
|13.22
+
|13:22
 
|यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध छ  
 
|यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध छ  
  
 
|-
 
|-
|13.32  
+
|13:32  
 
|यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
 
|यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ
 
सहभागी हुनुभएकोमा धन्यवाद
 
सहभागी हुनुभएकोमा धन्यवाद

Revision as of 17:36, 25 June 2014

Time Narration
00:00 मोजिल्ला ठन्डरबर्डको एड्रेस बुक ट्युटोरियलमा स्वागत छ
00:06 यस ट्युटोरियलमा हामी एड्रेस बुकबाट कन्ट्याक्ट थप्न, हेर्न, बदल्न र मेट्न सिक्नेछौं
00:14 हामी यो पनि सिक्नेछौं
00:16 नयाँ एड्रेस बुक बनाउन
00:18 पुरानो एड्रेस बुक मेट्न
00:20 अरु मेल अकाउन्टबाट कन्ट्याक्ट आयात गर्न
00:24 यहाँ हामी उबुन्टु १२.०४ मा मोजिल्ला ठन्डरबर्ड १३.०.१ चलाउदै छौँ
00:32 एड्रेस बूक भनेको के हो?


00:34 एड्रेस बुकले तपाईंको मोबाइलको कन्ट्याक्ट विशेषताजस्तै काम गर्छ
00:39 तपाई कन्ट्याक्ट बनाउन र ब्यबस्थित गर्न, एड्रेस बुक प्रयोग गर्न सक्नु हुन्छ
00:45 ठन्डरबर्डमा दुई प्रकारका एड्रेस बुक छन्
00:48 पर्सनल एड्रेस बुकले तपाईलाई नयाँ कन्ट्याक्ट बनाउन दिन्छ
00:53 कलेक्टेड एड्रेस बुकले आएका र गएका मेलहरुबाट आफै इमेल एड्रेस जम्मा गर्छ
00:59 लन्चरको ठन्डरबर्ड आइकनमा क्लिक गर्नुहोस
01:02 ठन्डरबर्डमा विन्डो खुल्छ
01:05 अब पर्सनल एड्रेस बुकमा कन्ट्याक्ट थप्न सिकौं
01:10 मुख्य मेनुबाट टूल्स अनि एड्रेस बुकमा क्लिक गरौँ
01:14 एड्रेस बुक डाईलग बक्स देखापर्छ
01:17 बायाँ प्यानलमा तपाईं पर्सनल र कलेक्टेड एड्रेस बुक दुवै देख्न सक्नुहुन्छ
01:23 डिफल्टमा पर्सनल एड्रेस बुक बायाँ प्यानलमा छानिएको हुन्छ
01:28 दायाँ प्यानल दुई भागमा विभाजित हुन्छ
01:31 माथिको आधा भागले कन्ट्याक्टहरु देखाउछ
01:34 तलको आधा भागले माथि छानेको कन्ट्याक्टको पुरा बिवरण देखाउछ
01:40 एउटा नयाँ कन्ट्याक्ट बनाऔ
01:44 टूल बारको न्यू कन्ट्याक्टमा क्लिक गर्नुहोस
01:47 न्यू कन्ट्याक्ट डाइलग बक्स देखापर्छ
01:50 कन्ट्याक्ट ट्याबमा क्लिक गर्नुहोस
01:53 पहिलो यसरी इन्टर गरौँ ‘ AMyNewContact’
01:57 इमेल यसरी इन्टर गर्नुहोस USERONE एट जिमेल डट कम
02:02 ‘डिस्प्ले नेम’ फिल्डमा आफै पहिलो नाम अपडेट भएको कुरा याद गर्नुहोस
02:10 प्राइभेट ट्याबमा क्लिक गर्नुहोस ,यो ट्याब कन्ट्याक्टको पूरा पत्राचार ठेगाना संग्रह गर्न प्रयोग गर्नुहोस
02:18 तपाईंले वर्क, अडर र फोटो ट्याबहरु प्रयोग गरी कन्ट्याक्टको सम्बन्धित जानकारी र फोटोसमेत संग्रह गर्न सक्नुहुन्छ
02:26 ओकेमा क्लिक गर्नुहोस
02:29 कन्ट्याक्ट थपिन्छ र दायाँ प्यानलमा देखाइन्छ
02:34 यसैगरी अर्को दुईवटा कन्ट्याक्टहरु थपौं - VMyNewContact र ZMyNewContact.
02:48 मानौं हामी कन्ट्याक्टहरुलाई नामअनुसार मिलाउन चाहन्छौं
02:52 मुख्य मेनुबाट , भ्यू, सर्ट बाई अनि नेममा क्लिक गर्नुहोस
02:58 कन्ट्याक्टहरु डिफल्टमा, बढ्दो क्रममा मिलाइएको हुने कुरा याद गर्नुहोस
03:04 बढ्दो क्रममा मिलाउन , मुख्य मेनुबाट भ्यू, सर्ट बाई अनि एसेन्डीगमा क्लिक गर्नुहोस
03:13 वैकल्पिक रुपमा, एड्रेस बुक डाइलग बक्समा दायाँ प्यानलबाट, नेममा क्लिक गर्नुहोस
03:19 नामहरु अब घट्दो क्रममा मिलाइन्छन्
03:24 अब एउटा कन्ट्याक्ट खोजौं
03:27 हामी नाम वा इमेल एड्रेस प्रयोग गरेर कन्ट्याक्ट खोज्न सक्छौं
03:33 यो नाम सर्च गरौँ - AMyNewContact.
03:37 एड्रेस बुक डाइलगमा जानुहोस
03:40 सर्च फिल्डमा यो इन्टर गर्नुहोस- AMyNewContact.
03:45 सर्च फिल्ड हेर्नुहोस्
03:47 म्यग्निफ़ाइन्ग ग्लास आइकनको सट्टामा एउटा सानो क्रस आइकन देखिन्छ
03:54 यो कन्ट्याक्टमात्र माथिको दायाँ प्यानलमा देखाइन्छ- AMyNewContact
04:01 अब, सर्च फिल्डमा क्रस आइकनमा क्लिक गर्नुहोस
04:05 सबै कन्ट्याक्टहरु अब माथिको दायाँ प्यानलमा देखिन्छन्
04:09 यो ट्युटोरियल एकैछिन रोक्नुहोस् र यो कार्य गर्नुहोस्
04:13 विषयअनुसार इमेल खोज्नुहोस्
04:16 मानौं ZMyContact को सम्पर्क जानकारी बदलिएको छ
04:21 के हामी यो जानकारी सम्पादन गर्न सक्छौं? हामी सक्छौं
04:26 दायाँ प्यानलबाट यो सेलेक्ट गरौँ ZMyNewContact.
04:30 अब, कन्टेक्ट्स मेनुको लागि राइट क्लिक गरी प्रपर्टीज छान्नुहोस
04:36 ZMyNewContact को लागि एडीट कन्ट्याक्ट डाइलग बक्स देखापर्छ
04:42 यो नामलाई यसमा बदलौं- MMyNewContact.
04:46 अब फिल्ड डिस्प्ले नेमलाइ यसमा बदलौं- MMyNewContact.
04:53 हामी वर्क टाइटल र डिपार्टमेन्ट पनि थप्छौं
04:57 वर्क ट्याबमा क्लिक गर्नुहोस
04:59 टाइटलमा म्यानेजर र डिपार्टमेन्टमा एच आर इन्टर गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस
05:06 तलको दायाँ प्यानलमा कन्ट्याक्ट विवरण हेर्नुहोस, यो अपडेट भएको छ
05:13 अब, ठन्डरबर्डमा नचाहिने कन्ट्याक्ट कसरी मेट्न सकिन्छ?
05:18 पहिले कन्ट्याक्टलाई छान्नुहोस्
05:20 कन्टेक्ट्स मेनु हेर्न राइट क्लिक गर्नुहोस र डीलिटमा क्लिक गर्नुहोस
05:25 कन्फरमेसन डाइलग बक्स देखापर्छ, ओकेमा क्लिक गर्नुहोस


05:30 यो कन्ट्याक्ट मेटियो र अब कन्ट्याक्ट लिस्टमा देखिंदैन
05:37 ठन्डरबर्डले तपाईंलाई आफ्नै एड्रेस बुक पनि बनाउन दिन्छ
05:41 यो डिफल्टका दुई बुकहरु-पर्सनल एड्रेस बुक र कलेक्टेड एड्रेसेस बाहेक थप बुक हो
05:50 एउटा नयाँ एड्रेस बुक बनाऔ
05:53 याद गर्नुहोस, तपाईंले एड्रेस डाइलग बक्स खुल्लै राख्नुपर्छ
05:58 मुख्य मेनुमा फाइलमा जानुहोस, न्यूमा क्लिक गर्नुहोस र एड्रेस बुक सेलेक्ट गर्नुहोस
06:04 न्यू एड्रेस बुक डाइलग बक्स देखापर्छ
06:08 एड्रेस बुक नेम फिल्डमा ‘अफिसियल कन्ट्याक्टस ’ टाईप गर्नुहोस, ओकेमा क्लिक गर्नुहोस
06:16 हामीले बनाएको एड्रेस बुक बायाँ प्यानलमा देखिन्छ
06:20 तपाईंले यसलाई डिफल्ट एड्रेस बुक जसरी नै प्रयोग गर्न सक्नुहुन्छ
06:28 यो ट्युटोरियल एकैछिन रोक्नुहोस र यो कार्य गर्नुहोस
06:31 नयाँ एड्रेस बुक बनाउनुहोस् र त्यसमा कन्ट्याक्टहरु थप्नुहोस्
06:36 अब एड्रेस बुक हटाउन सिकौं
06:41 याद राख्नुहोस्, तपाईंले एड्रेस बुक हटाउनुभयो भने त्यससंग सम्बन्धित सबै कन्ट्याक्ट पनि हट्छ
06:50 बायाँ प्यानलबाट एड्रेस बुक ‘अफिस बुक’ हटाउन त्यसलाई सेलेक्ट गर्नुहोस
06:56 कन्टेक्ट्स मेनु हेर्न राइट क्लिक गर्नुहोस र डीलेटमा क्लिक गर्नुहोस
07:01 डीलिट कन्फर्म गर्नको लागि एउटा डाइलग बक्स देखापर्छ , ओकेमा क्लिक गर्नुहोस्
07:10 यो एड्रेस बुक मेटियो
07:14 यो ट्युटोरियल एकैछिन रोक्नुहोस् र यो कार्य गर्नुहोस्
07:17 ‘अडीसनल अफिस कन्ट्याक्टस’ नामको नयाँ एड्रेस बुक बनाउनुहोस्
07:22 एड्रेस बुक टूलबारको एडीट विकल्प प्रयोग गर्नुस्
07:27 यो एड्रेस बुक हटाउनुहोस्
07:30 एड्रेस बुक डाइलग बक्सको मुख्य मेनुबाट एडीट एण्ड सर्च एड्रेसेस छान्नुहोस्
07:37 एड्रेसहरु खोज्न एडभान्सड सर्च विकल्प प्रयोग गर्नुहोस्
07:43 ठन्डरबर्डले हामीलाई अरु मेल अकाउन्टहरुबाट पनि कन्ट्याक्ट आयात गर्न दिन्छ
07:48 यसरी हामी सम्पर्क जानकारी नहराइकन कन्ट्याक्ट अपडेट गर्न सक्छौं
07:55 आफ्नो जिमेल अकाउन्टबाट कन्ट्याक्ट आयात गरौँ
07:59 पहिले, हामी जिमेल अकाउन्ट खोल्छौं
08:02 नयाँ ब्राउजर खोल्नुहोस् र www.gmail.com टाईप गरि इन्टर थिच्नुहोस
08:12 जिमेल होमपेज खुल्छ
08:15 युजरनेम यसरी इन्टर गर्नुहोस्, STUSERONE एट जिमेल डट कम , पासवर्ड इन्टर गर्नुहोस्


08:24 साइन इन मा क्लिक गर्नुहोस्, जिमेल विन्डो देखापर्छ
08:29 यो ट्युटोरियलको लागि हामीले जिमेलमा चारवटा कन्ट्याक्ट बनाएका छौं
08:35 जिमेल विन्डोको माथिल्लो बायाँपट्टि, जिमेल अनि कन्ट्याक्टमा क्लिक गर्नुहोस्
08:41 कन्ट्याक्टस ट्याब देखापर्छ
08:44 मोरमा क्लिक गर्नुहोस र एक्सपोर्ट छान्नुहोस्


08:48 एक्सपोर्ट कन्ट्याक्टस डाइलग बक्स देखापर्छ
08:51 “व्हिच कन्ट्याक्टस डु यू वान्ट टू एक्सपोर्ट ?” फिल्डमा, अल कन्ट्याक्टस छान्नुहोस्
08:58 ‘व्हिच एक्सपोर्ट फर्म्याट ?’ फिल्डमा आउटलुक सी एस भी फर्म्याट छान्नुहोस् , एक्सपोर्टमा क्लिक गर्नुहोस्
09:06 ओपनिंग कन्ट्याक्टस सी एस भी डाइलग बक्स देखापर्छ
09:11 सेभ फाइल सेलेक्ट गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्
09:15 डाउनलोड डाइलग बक्स देखापर्छ
09:18 यो डिफल्ट फोल्डर हो जसमा डकुमेन्ट सेभ हुन्छ
09:23 फाइल डिफल्ट डाउनलोडस् फोल्डरमा यसरी सेभ हुन्छ –कन्ट्याक्टस् डट सी एस भी
09:30 डाउनलोडस् डाइलग बक्स बन्द गर्नुहोस्
09:34 मुख्य मेनुमा टूल्स्मा क्लिक गर्नुहोस् र इम्पोर्ट सेलेक्ट गर्नुहोस्
09:39 इम्पोर्ट डाइलग बक्स देखापर्छ
09:42 एड्रेस बुक्स सेलेक्ट गर्नुहोस्, नेक्स्टमा क्लिक गर्नुहोस्
09:47 सेलेक्ट टाईप अफ फाईल लिस्टमा ‘टेक्स्ट फाइल ’मा क्लिक गर्नुहोस्
09:54 डाउनलोडस् फोल्डरमा ब्राउज गर्नुहोस्
09:57 ‘सेलेक्ट व्हिच टाईप अफ फाईल्स आर शोन’ बटन क्लिक गर्नुहोस् र अल फाईल्स सेलेक्ट गर्नुहोस्
10:04 कन्ट्याक्टस् डट सी एस भी सेलेक्ट गर्नुहोस् , ओपनमा क्लिक गर्नुहोस्
10:10 इम्पोर्ट एड्रेस बुक डाइलग बक्स देखापर्छ
10:14 फर्स्ट बक्स रेकर्ड मा भएको फिल्ड नेम चेक भएको कुरा पक्का गर्नुहोस्
10:20 यस ट्युटोरियलमा हामी पहिलो नाम, अन्तिम नाम, र मुख्य इमेल फिल्ड्स मात्र चेक गर्छौँ र मिलाउछौँ
10:28 र बायाँपट्टिका अरु सबै फिल्ड्स अनचेक गर्छौं
10:33 बायाँको पहिलो नाम दायाँको पहिलो नामसंग पहिले नै मिलेको छ
10:39 बायाँको ‘मोजिल्ला ठन्डरबर्ड एड्रेस बुक फिल्ड्स’ कोलम र दायाँको ‘जिमेल रेकर्ड डाटा टू इम्पोर्ट’ कोलम मिलाउन
10:47 तपाईंले मूभ अप र मूभ डाउन बटन प्रयोग गर्नुपर्छ
10:52 बायाँको लास्ट नेम फिल्ड सेलेक्ट गरौँ र मूभ डाउन बटन क्लिक गरौँ
10:58 याद गर्नुहोस् कि अब एड्रेस बुक फिल्ड्स कोलमको अन्तिम नाम र रेकर्ड डाटा टू इम्पोर्ट कोलमको अन्तिम नाम अब संग्रहित भएका छन्
11:07 अब, प्राइमरी इमेल सेलेक्ट गर्नुहोस् र त्यो इमेल एड्रेससंग संरेखित नभएसम्म मूभ डाउन बटन क्लिक गर्नुहोस्, ओकेमा क्लिक गर्नुहोस्
11:17 एड्रेस बुक आयात भयो भन्ने मेसेज आउँछ , फिनिसमा क्लिक गर्नुहोस्
11:24 जिमेल एड्रेस बुक ठन्डरबर्डमा आयात भयो
11:28 एड्रेस बुक डाइलग बक्सको बायाँ प्यानलमा, नयाँ फोल्डर ‘कन्ट्याक्टस्’ थपिएको छ
11:36 कन्ट्याक्टस् मा क्लिक गर्नुहोस्
11:38 इमेल एड्रेस र पहिलो नाम देखाइन्छ
11:43 हामीले जिमेल एड्रेस बुक ठन्डरबर्डमा आयात गरेका छौं
11:48 डाइलग बक्सको माथिल्लो बायाँपट्टि भएको रातो क्रस बटन क्लिक गरेर एड्रेस बुक बन्द गर्नुहोस्
11:55 अन्तिममा ठन्डरबर्डबाट लग आउट गर्नुहोस् , मुख्य मेनुबाट, फाइल अनि क्वीटमा क्लिक गर्नुहोस्
12:02 यसले हामीलाई ठन्डरबर्डको यो ट्युटोरियलको अन्त्यमा ल्याउछ
12:06 यस ट्युटोरियलमा हामीले – एड्रेस बुक बाट कसरी कन्ट्याक्ट थप्ने, हेर्ने, बदल्ने र हटाउने सिक्यौं
हामीले यो पनि सिक्यौं-
12:17 नयाँ एड्रेस बुक बनाउन ,
12:19 पुरानो एड्रेस बुक हटाउन ,
12:21 अरु मेल अकाउन्टहरुबाट कन्ट्याक्ट आयात गर्न
12:25 यहाँ तपाईंको लागि एउटा कार्य छ
12:27 एउटा नयाँ एड्रेस बुक बनाउनुहोस्
12:29 कन्ट्याक्टहरु थप्नुहोस् र हेर्नुहोस्
12:32 तपाईंको पर्सनल इमेल आइडीबाट ठन्डरबर्ड अकाउन्टमा कन्ट्याक्टहरु आयात गर्नुहोस्
12:38 एड्रेस बुक आयात गर्दा सबै फिल्डहरु सेलेक्ट गर्नुहोस् र मिलाउनुहोस्
12:43 यो लिंकमा उपलब्ध भिडीयो हेर्नुहोस्
12:46 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टलाई संक्षेपमा प्रस्तुत गर्छ
12:50 तपाइँसँग राम्रो ब्यान्डविथ छैन भने तपाई यसलाई डाउनलोड गरेर हेर्न सक्नुहुन्छ
12:54 स्पोकन ट्युटोरियल प्रोजेक्ट टीम
12:56 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला अयोजना गर्छ
12:59 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पत्र प्रदान गर्छ
13:03 थप जानकारीको लागि स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी मा सम्पर्क गर्नुहोस्
13:10 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक हिस्सा हो
13:14 यसलाई नेसनल मिसन अन एजुकेशन थ्रु आइ टि सी, एम एच आर डी , भारत सरकारको सहयोग रहेको छ
13:22 यस मिसनबारे थप जानकारी स्पोकन हाईफन ट्युटोरियल डट ओ आर जी स्ल्यास एन एम इ आइ सी टि हाईफन इन्ट्रोमा उपलब्ध छ
13:32 यो ट्युटोरियलमा कारखाना नेपालको योगदान रहेको छ

सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble