Difference between revisions of "Spoken-Tutorial-Technology/C2/Editing-using-Audacity/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{|Border=1 |Time |Narration |- ||00:01 ||नमस्कार साथीहरु, Editing using Audacity टुटोरियलमा स्वागत छ |- ||00:08 ||…')
 
Line 1: Line 1:
 
{|Border=1
 
{|Border=1
|Time
+
|'''Time'''
|Narration
+
|'''Narration'''
 
|-
 
|-
 
||00:01
 
||00:01

Revision as of 14:48, 28 July 2014

Time Narration
00:01 नमस्कार साथीहरु, Editing using Audacity टुटोरियलमा स्वागत छ
00:08 यो टुटोरियलले कसरी एउटा अडियो फाइल एडिट गर्ने वर्णन गर्छ, हामी सिक्ने छौं
00:14 audacity मा कसरी एउटा अडियो फाइल खोल्ने
00:16 स्टेरियो फाइललाई मोनोमा बदल्ने, लेबलहरु एट्याच गर्ने, Cut,delete,move र अडियो एम्प्लीफाई गर्ने, पृष्ठभूमिको हल्ला फिल्टर गर्ने, अडियो फाइल सेभ र एक्सपोर्ट गर्ने
00:27 यो टुटोरियलको लागि म Ubuntu Linux 10.04 संस्करण अपरेटिंग सिस्टम र Audacity संस्करण 1.3 प्रयोग गर्दैछौं
00:36 Audacity ले विभिन्न अडियो फर्म्याटमा काम गर्छ:
00:39 WAV (Windows Wave format)
00:41 AIFF (Audio Interchange File Format)
00:43 Sun Au / NeXT
00:46 RCAM (Institut de Recherce et Coordination Acoustique / Musique)
00:49 MP3 (MPEG I, layer 3) (एक्सपोर्ट गर्न छुट्टै इन्कोडर चाहिन्छ, Lame Installation हेरौं)
Ogg Vorbis 
00:53 अब मेन मेनुबाट Audacity मा जाउँ
Applications >> Sound and Video >> Audacity
01:04 एउटा अड्यासिटि हेल्प बक्स खुल्छ, OK मा क्लिक गरौँ
01:09 एउटा अडियो फाइल एडिट गर्न हामीले पहिले यसलाई Audacity मा इम्पोर्ट गर्नुपर्छ, यसो गर्न File >> Import >> Audio मा जाउँ
01:21 जब ब्राउजर विन्डो खुल्छ, सम्पादन गर्नुपर्ने अडियो फाइल खोलौं र ओपनमा क्लिक गरौँ
01:31 फाइल Audacity विन्डोमा खुल्छ
01:36 यो फाइललाई एउटा a u p फाइलको रुपमा सेभ गरौँ, (मतलब Audacity प्रोजेक्ट फाइल) क्लिक गरौँ File >> Save Project As
01:47 खुल्ने बक्समा OK क्लिक गरौँ
01:51 फाइललाई एउटा नाम दिनुहोस्, टाइप गरौँ 'Editing in Audacity'
01:55 फोल्डर जाचौ र Save मा क्लिक गरौँ
02:00 'Copy All Audio into Project (safer)' अप्सन विकल्प छानौं
02:05 यसले एउटा फोल्डर बनाउछ जसमा सबै अड्यासिटि प्रोजेक्ट डाटा फाइल हुन्छ
02:11 ट्रयाकमा हेरौं, यदि त्यहाँ एउटा मात्र ट्रयाक छ भने अडियो MONO मा छ
02:16 यो लेफ्ट प्यानलको Label मा पनि उल्लेखित हुनेछ
02:21 अब, अर्को अडियो फाइल खोलौं
02:35 यदि त्यहाँ दुई अडियो ट्रयाक छ भने अडियो STEREO मा हुनेछ, फेरि यो लेफ्ट प्यानलको लेबलमा उल्लेख हुनेछ
02:45 एउटा ट्रयाक पुरै हटाउन, ट्रयाक छानौं, अनिTracks ट्याबमा गएर Remove Tracks छानौं
02:59 वैकल्पिक रुपमा बायाँ पट्टि रहेको X मा क्लिक गरेर डिलिट गरौँ
03:04 यदि अडियो फाइल स्टेरियोमा छ भने र स्टेरियो आउटपुट चाहिदैन भने हामी मोनो मोडमा बदल्न सक्छौं
03:12 यसो गर्न, Tracks ट्याबमा जाउँ र Mix and Render छानौं
03:20 अब अडियो फाइलको बायाँपट्टिको ड्रप-डाउन एरोमा क्लिक गरौँ र स्टेरियोलाई मोनोमा टुक्राउ
03:30 एउटा ट्रयाक मेटौं
03:35 एउटा फाइल जूम इन् वा आउट गर्न तपाईले चाहनुभएको स्थानमा कर्सर क्लिक गरौँ र एडिट प्यानलको जूम इन् वा जूम आउट बटन क्लिक गरौँ
03:52 वैकल्पिक रुपमा तपाईले जूम इन् वा जूम आउट गर्न चाहेको फाइलको खण्ड माथि कर्सर राखौं
04:03 अब Ctrl कि थिचौं र माउसको व्हिल जूम इन् र आउट गर्न प्रयोग गरौँ
04:19 एउटा अडियो फाइलको नचाहेको खण्डहरु कट, कपि, पेस्ट, डिलिट र केहि बिशेष इफेक्टको प्रयोग गर्न सकिन्छ
04:29 फाइलको भोल्युम बढाउन वा हटाउन सकिन्छ
04:35 सम्पादन गर्नु पहिले सधै पुरै अडियो फाइल सुनौं, तपाई सजिलोको लागि तपाईले सुन्नुभएको खण्ड नामांकरण गर्न चाहनुहुन्छ होला
04:44 यसो गर्न, एउटा लेबल थपौं, Tracks >> add New र Label Track मा क्लिक गरौँ
04:56 एउटा पोइन्टमा लेबल थप्न, कर्सरले पोइन्ट छानौं, ट्रयाक्स ट्याबमा जाउँ
04:54 र Add label at selection छानौं
05:08 तपाई लेबलमा टाइप गर्नसक्नुहुन्छ
05:16 वैकल्पिक रुपमा पोइन्टमा क्लिक गरौँ
05:24 Ctrl +B मा क्लिक गरौँ
05:28 यसले पहिलो चोटी एउटा नयाँ लेबल खोल्छ
05:32 त्यसपछि Ctrl+B ले सोहि ट्रयाकमा नयाँ लेबल खोल्छ
05:47 एउटा लेबल टाइमलाइनमा कर्सर राखेको पोइन्टमा खुल्नेछ
05:53 कर्सरलाई चाहिएको स्थानमा राखौं र हरेक नयाँ लेबलको लागि Ctrl+B थिचौं
06:07 Label हरुलाई सार्न पनि सकिन्छ
06:15 लेबलहरु मेट्न, टेक्स्ट बक्स भित्र क्लिक गरौँ र लेबल नमेटिएसम्म ब्याकस्पेस थिचौं
06:27 यसो गर्ने अर्को तरिका: Tracks >> Edit Labels मा जाउँ
06:34 एउटा सबै लेबलहरु सहितको विन्डो खूल्नेछ, मेट्नुपर्ने लेबलहरु छानेर Remove बटनमा क्लिक गरेर हटाउन सकिन्छ
06:46 Ok क्लिक गरौँ
06:55 अडियो फाइल एक पटक वा बढि सुनेपछि, सम्पादनको संरचना छान्न सकिन्छ आवश्यकता अनुसार फाइलका खण्डहरु मेट्न वा सार्न सकिन्छ
07:07 इन्ट्रोडक्सन, बडी र कन्क्ल्युजन लाई सुहाउने गरि सम्पादन मिलाउ
07:15 दोहोरिएका र नराम्रा आवाजहरु हटाउँ, इफेक्ट प्रयोग गरि कुनै सन्देशको असर बढाउन सकिन्छ
07:21 नचाहिदा आवाजहरु जस्तै भकभकिने र खोकि जो बोलि मा ओभरल्याप हुदैन, दोहोरिएका र लामो मौन हटाउन सकिन्छ
07:32 मेट्न सेलेक्सन टूल छानौं र मेट्नुपर्ने अडियो खण्ड लेफ्ट क्लिकले छानौं, ड्रयाग गरि छोडौं, अडियो खण्ड मेट्न डिलिट थिचौं
07:50 एउटा अडियो सेग्मेंट अर्को खण्डमा सार्न, सार्नुपर्ने अडियो लेफ्ट क्लिकले छानौं र लेफ्ट क्लिक गरौँ, यसलाई तानौं र छोडौं, र त्यो खण्ड किबोर्डको Ctrl+X थिचेर कट गरौँ
08:07 वा हामी एडिट टूल्सको Cut बटनमा पनि क्लिक गर्न सक्छौं Edit >> Cut अप्सन
08:22 अडियो सेग्मेंट सार्न पर्ने ठाउँमा कर्सर राखौं
08:31 त्यहाँ क्लिक गरौँ र अडियो सेग्मेंट पेस्ट गरौँ
08:33 यो किबोर्ड शर्टकट Ctrl+V वा पेस्ट बटनले गर्न सकिन्छ
08:40 Edit टूल्स प्यानलमा वा Edit >>
08:47 Paste अप्सन
08:52 ठुलो स्वास लिएको भाग कम गराउन त्यो भागलाई छानौं
09:14 लेफ्ट क्लिक गरि तानेर छोडौं
09:17 Effect मा जाउँ >> Amplify, -5 वा -7 इन्टर गरौँ
09:26 वा तपाईले काटी आवाज घटाउन चाहनुहुन्छ सोहि अनुसारAmplification बक्समा थपौं, Ok क्लिक गरौँ
09:43 तपाईले सानो स्वरमा रेकर्ड गर्नुभएको खण्डको भोल्युम बढाउन अडियो छानौं र Effect >> Amplify मा जाउँ
09:56 तपाई पहिले नै मान त्यहाँ देख्न सक्नुहुन्छ, यो मान यो फाइलको लागि सबैभन्दा ठुलो एम्प्लिफिकेसन हो, तपाइले आफुले चाहेको मान पनि इन्टर गर्न सक्नुहुन्छ
10:12 Ok मा क्लिक गरौँ
10:15 यदि Ok बटन एक्टिभ छैन भने Allow Clipping अप्सन छानौं
10:34 नचाहिदा ब्याकग्राउण्डको नोइजहरु फिल्टर गर्न, सामान्य नोइज सहितको ट्रयाकको एउटा खण्ड छानौं
10:47 आवाज नभएको भाग छान्न सम्झौं, अब Effect >>
10:55 Noise Removal
10:59 Get Noise Profile मा क्लिक गरौँ
11:02 यसले फिल्टर गर्ने नोइजको स्याम्पल पहिचान गर्छ
11:06 अब ट्रयाकमा कतै क्लिक गरि सबै ट्रयाक छानौं
11:11 फेरि क्लिक गरौँ Effect >>
11:16 Noise Removal, Noise Reduction Level छानौं
11:26 मान्य सबैभन्दा तल्लो मान छानौं
11:31 ठुलो मानले नोइज पूर्ण रुपमा हटाउछ तर यसले बाकी अडियोमा बदलाव ल्याउनेछ
11:37 OK क्लिक गरौँ
11:44 अडियोलाई बक्समा दिएको मान भन्दा एम्प्लीफाई नगर्न सिफारिस गरिन्छ किनभने यसले पृष्ठभूमिको नोइजलाई बढाउने छ
11:54 सुस्केराहरु पनि ठुलो हुनेछन
11:57 प्रोजेक्टलाई बारम्बार सेभ गरौँ
12:00: अन्त्यमा, अन्तिम प्रोजेक्टलाई चाहेको अडियो फर्म्याटमा एक्सपोर्ट गरौँ, जस्तै wav, mp3 र अन्य
12:09 हामीले यो खण्ड पहिलेको टुटोरियलमा नै हेरेका थियौं, बिस्तृत रुपमा यसलाई हेर्नुहोला
12:17 हामीसँग यो टुटोरियलको लागि यति नै छ, सारांश हेरौं, यो टुटोरियलमा हामीले अड्यासिटि प्रयोग गरि सामान्य सम्पादन गर्न सिक्यौं
12;26 कसरी एउटा अडियो फाइल खोल्ने, स्टेरियोलाई मोनोमा बदल्ने, जूम इन् र आउट, लेबलहरु एट्याच गर्ने
12:35 संरचना र सम्पादन, कट, डिलिट, अडियो सार्ने, अडियो एम्प्लीफाई गर्ने, ब्याकग्राउण्ड नोइज फिल्टर गर्ने
12:50 माथि दिएको सुझाव अनुसार पहिलो टुटोरियलमा रेकर्ड गरेको अडियो सम्पादन गर्नुहोस्
12:55 आवश्यकता अनुसार फेड आउट र फेड इन् प्रयोग गर्नुहोस्
13:01 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्

http://spoken-tutorial.org/What_is_a_Spoken_Tutorial

13:06 यसले स्पोकन टुटोरियल प्रोजेक्टको सार दिन्छ
13:10 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
13:15 स्पोकन टुटोरियल टिमले स्पोकन टुटोरियलहरु प्रयोग गरि कार्यशाला संचालन गर्छ
13:20 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
13:25 थप विवरणको लागि contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
13:30 स्पोकन टुटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
13:35 यसलाई National Mission on Education through ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
13:42 यस मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-intro मा उपलब्ध छ
13:55 यसरी हामी यो टुटोरियलको अन्त्यमा आइपुगेका छौं
13:58 धन्यवाद
14:01 म मन्दिरा बिदा हुदैछुँ नमस्कार

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble