Difference between revisions of "Spoken-Tutorial-Technology/C2/Editing-a-spoken-tutorial-using-Movie-Maker/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 !Time !Narration |- |00.04 |नमस्कार साथीहरु, CDEEP, IIT Bombay,को तर्फबाट म तपाईलाई यो टुटो…')
 
 
(2 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
!Time
+
|'''Time'''
!Narration
+
|'''Narration'''
 
|-
 
|-
|00.04
+
|00:04
 
|नमस्कार साथीहरु, CDEEP, IIT Bombay,को तर्फबाट म तपाईलाई यो टुटोरियलमा स्वागत गर्दछु  
 
|नमस्कार साथीहरु, CDEEP, IIT Bombay,को तर्फबाट म तपाईलाई यो टुटोरियलमा स्वागत गर्दछु  
 
|-
 
|-
|00.11
+
|00:11
 
|यो स्पोकन टुटोरियलले कसरी Windows Movie Maker प्रयोग गरि एउटा भिडियो एडिट गर्ने भन्ने सामान्य जानकारी दिनेछ
 
|यो स्पोकन टुटोरियलले कसरी Windows Movie Maker प्रयोग गरि एउटा भिडियो एडिट गर्ने भन्ने सामान्य जानकारी दिनेछ
 
|-
 
|-
|00.19
+
|00:19
 
|Windows Movie Maker,  Microsoft Windows को एउटा अंग हो र सबैभन्दा नयाँ विन्डो संस्करण  
 
|Windows Movie Maker,  Microsoft Windows को एउटा अंग हो र सबैभन्दा नयाँ विन्डो संस्करण  
 
– Me, XP वा Vista सबैमा उपलब्ध एउटा सफ्टवेयर हो
 
– Me, XP वा Vista सबैमा उपलब्ध एउटा सफ्टवेयर हो
 
|-
 
|-
|00.31
+
|00:31
 
|यदि तपाईसंग यो तपाईको PC मा छैन भने यसलाई निशुल्क www.microsoft.com/downloads बाट डाउनलोड गर्न सक्नुहुन्छ
 
|यदि तपाईसंग यो तपाईको PC मा छैन भने यसलाई निशुल्क www.microsoft.com/downloads बाट डाउनलोड गर्न सक्नुहुन्छ
 
|-
 
|-
|00.42
+
|00:42
 
|तपाईलाई मुभी क्लिपबाट अडियो सुन्न एउटा हेडसेट वा स्पीकर चाहिन्छ
 
|तपाईलाई मुभी क्लिपबाट अडियो सुन्न एउटा हेडसेट वा स्पीकर चाहिन्छ
 
|-
 
|-
|00.47
+
|00:47
 
|प्रोग्राम रन गर्न Windows Movie Maker आइकनमा क्लिक गरौँ
 
|प्रोग्राम रन गर्न Windows Movie Maker आइकनमा क्लिक गरौँ
 
|-
 
|-
|00.52
+
|00:52
 
|यसले तपाइको स्क्रिनमा एउटा खाली मुभी प्रोजेक्ट खोल्नेछ
 
|यसले तपाइको स्क्रिनमा एउटा खाली मुभी प्रोजेक्ट खोल्नेछ
 
|-
 
|-
|00.57
+
|00:57
 
|माथि दायाँ तपाई मेन मेनु देख्न सक्नुहुन्छ
 
|माथि दायाँ तपाई मेन मेनु देख्न सक्नुहुन्छ
 
|-
 
|-
|01.00
+
|01:00
 
|यसमा धेरै विकल्पहरु रहेका छ जुन हामी अगाडी हेर्नेछौं
 
|यसमा धेरै विकल्पहरु रहेका छ जुन हामी अगाडी हेर्नेछौं
 
|-
 
|-
|01.05
+
|01:05
 
|स्क्रिनमा, तपाई बायाँपट्टि एउटा Movie Tasks प्यानल देख्न सक्नुहुन्छ, एउटा Collection प्यानल बीचमा र दायाँपट्टि एउटा Display प्यानल छ
 
|स्क्रिनमा, तपाई बायाँपट्टि एउटा Movie Tasks प्यानल देख्न सक्नुहुन्छ, एउटा Collection प्यानल बीचमा र दायाँपट्टि एउटा Display प्यानल छ
 
|-
 
|-
|01.17
+
|01:17
 
|यदि तपाईले पहिलो चोटी Windows Movie Maker प्रयोग गर्दैहुनुहुन्छ भने, Collection प्यानल खाली हुनेछ
 
|यदि तपाईले पहिलो चोटी Windows Movie Maker प्रयोग गर्दैहुनुहुन्छ भने, Collection प्यानल खाली हुनेछ
 
|-
 
|-
|01.23
+
|01:23
|सबै भिडियो क्लिपहरु, अडियो नरेसन र म्युजिक फाइलहरु जो प्रोजेक्टमा आवश्यक हुन्छन इम्पोर्ट गरेपछि  
+
|सबै भिडियो क्लिपहरु, अडियो नरेसन र म्युजिक फाइलहरु जो प्रोजेक्टमा आवश्यक हुन्छन इम्पोर्ट गरेपछि Collection प्यानलमा देखाइनेछ
Collection प्यानलमा देखाइनेछ
+
 
|-
 
|-
|01.32
+
|01:32
|यदि तपाईले प्रोग्राम पहिले प्रयोग गर्नुभएको छ भने पहिले इम्पोर्ट गरेका भिडियो र अडियो क्लिपहरु  
+
|यदि तपाईले प्रोग्राम पहिले प्रयोग गर्नुभएको छ भने पहिले इम्पोर्ट गरेका भिडियो र अडियो क्लिपहरु तपाईको Collection प्यानलमा देखिनेछ
तपाईको Collection प्यानलमा देखिनेछ
+
 
|-
 
|-
|01.42
+
|01:42
 
| CRTL+A थिचेर Collection प्यानल सबै छानौं, कुनै पनि क्लिपमा राइटक्लिक गरौँ र Delete अप्सन छानौं
 
| CRTL+A थिचेर Collection प्यानल सबै छानौं, कुनै पनि क्लिपमा राइटक्लिक गरौँ र Delete अप्सन छानौं
 
|-
 
|-
|01.52
+
|01:52
 
|अब तपाईसंग तपाईको स्क्रिनमा खाली मुभी प्रोजेक्ट रहेको छ, तपाई Windows Movie Maker मा चाहिएको फाइल इम्पोर्ट गर्नसक्नुहुन्छ
 
|अब तपाईसंग तपाईको स्क्रिनमा खाली मुभी प्रोजेक्ट रहेको छ, तपाई Windows Movie Maker मा चाहिएको फाइल इम्पोर्ट गर्नसक्नुहुन्छ
 
|-
 
|-
|01.59
+
|01:59
 
|Movie Tasks प्यानलमा विभिन्न विकल्पहरु रहेका छन् मुख्यतः Capture Video, Edit Movie र Finish Movie
 
|Movie Tasks प्यानलमा विभिन्न विकल्पहरु रहेका छन् मुख्यतः Capture Video, Edit Movie र Finish Movie
 
|-
 
|-
|02.09
+
|02:09
 
|त्यहाँ अर्को एउटा Movie Making Tips अप्सन पनि छ, Capture Video मुनि तपाई, Import Video अप्सन देख्नुहुन्छ
 
|त्यहाँ अर्को एउटा Movie Making Tips अप्सन पनि छ, Capture Video मुनि तपाई, Import Video अप्सन देख्नुहुन्छ
 
|-
 
|-
|02.19
+
|02:19
 
|यसमा क्लिक गरौँ, वैकल्पिक रुपमा मेन मनुको फाइलमा गएर Import into Collections सब अप्सन छानौं
 
|यसमा क्लिक गरौँ, वैकल्पिक रुपमा मेन मनुको फाइलमा गएर Import into Collections सब अप्सन छानौं
 
|-
 
|-
|02.30
+
|02:30
 
|दुवै तरिकाले Import File Dialog बक्स खोल्नेछ, यहाँ तपाई आफुले एडिट गर्न चाहेको भिडियो पाथ र फाइलनेम दिएर छान्न सक्नुहुन्छ
 
|दुवै तरिकाले Import File Dialog बक्स खोल्नेछ, यहाँ तपाई आफुले एडिट गर्न चाहेको भिडियो पाथ र फाइलनेम दिएर छान्न सक्नुहुन्छ
 
|-
 
|-
|02.39
+
|02:39
 
|म यो भिडियो छान्न्दै छुँ र Import बटनमा क्लिक गर्नेछुँ, छानेको भिडियो Collection प्यानलमा इम्पोर्ट हुदैछ
 
|म यो भिडियो छान्न्दै छुँ र Import बटनमा क्लिक गर्नेछुँ, छानेको भिडियो Collection प्यानलमा इम्पोर्ट हुदैछ
 
|-
 
|-
|02.53
+
|02:53
 
|यदि भिडियो एकदमै ठुलो छ भने Windows Movie Maker ले स्वत यसलाई सानो क्लिपहरुमा टुक्राउँछ
 
|यदि भिडियो एकदमै ठुलो छ भने Windows Movie Maker ले स्वत यसलाई सानो क्लिपहरुमा टुक्राउँछ
 
|-
 
|-
|02.58
+
|02:58
 
| CTRL+A थिचेर सबै छानौं, अब कुनै क्लिपमा राइट क्लिक गरौँ र Add to Timeline सब अप्सन छानौं
 
| CTRL+A थिचेर सबै छानौं, अब कुनै क्लिपमा राइट क्लिक गरौँ र Add to Timeline सब अप्सन छानौं
 
|-
 
|-
|03.12
+
|03:12
 
|क्लिप Timeline मा Collection प्यानलमा देखिए जस्तै क्रममा थपिने छन
 
|क्लिप Timeline मा Collection प्यानलमा देखिए जस्तै क्रममा थपिने छन
 
|-
 
|-
|03.17
+
|03:17
 
|यदि तपाई चाहनुहुन्छ भने तपाई क्लिपलाई तानेर Timeline मा छोडी एक-एक गरि क्लिपहरु टाइमलाइनमा थप्न सक्नुहुन्छ, यसलाई पछाडी राखौं
 
|यदि तपाई चाहनुहुन्छ भने तपाई क्लिपलाई तानेर Timeline मा छोडी एक-एक गरि क्लिपहरु टाइमलाइनमा थप्न सक्नुहुन्छ, यसलाई पछाडी राखौं
 
|-
 
|-
|03.30
+
|03:30
 
|Vista युजरले यो ध्यान दिनुपर्छ कि भिस्टामा चल्ने Windows Movie Maker ले भिडियोलाई सानो क्लिपहरुमा टुक्राउदैन
 
|Vista युजरले यो ध्यान दिनुपर्छ कि भिस्टामा चल्ने Windows Movie Maker ले भिडियोलाई सानो क्लिपहरुमा टुक्राउदैन
 
|-
 
|-
|03.39
+
|03:39
|यो एउटा क्लिपको रुपमा कलेक्सन प्यानलमा देखिनेछ, त्यसैले फेरि एकपटक भिडियो क्लिपमा क्लिक गरौँ र  
+
|यो एउटा क्लिपको रुपमा कलेक्सन प्यानलमा देखिनेछ, त्यसैले फेरि एकपटक भिडियो क्लिपमा क्लिक गरौँ र Add to Timeline विकल्प छानौं
Add to Timeline विकल्प छानौं
+
 
|-
 
|-
|03.49
+
|03:49
 
|यसले पुरै भिडियो एउटा क्लिपको रुपमा टाइमलाइनमा थप्नेछ
 
|यसले पुरै भिडियो एउटा क्लिपको रुपमा टाइमलाइनमा थप्नेछ
 
|-
 
|-
|03.54
+
|03:54
 
|टाइमलाइनको माथिको सानो निलो आयत याद गरौ, यसलाई फ्रेम हेड भनिन्छ  
 
|टाइमलाइनको माथिको सानो निलो आयत याद गरौ, यसलाई फ्रेम हेड भनिन्छ  
 
|-
 
|-
|04.00
+
|04:00
 
|यसले टाइमलाइनमा भिडियोको हालको स्थान देखाउछ, डिफल्टमा यो टाइमलाइनको सुरुवातमा हुन्छ
 
|यसले टाइमलाइनमा भिडियोको हालको स्थान देखाउछ, डिफल्टमा यो टाइमलाइनको सुरुवातमा हुन्छ
 
|-
 
|-
|04.09
+
|04:09
 
|पहिलो क्लिपमा क्लिक गरौँ, यहाँ डिस्प्ले प्यानलमा पहिलो फ्रेम वा भिडियोको सुरुवात देखिने छ
 
|पहिलो क्लिपमा क्लिक गरौँ, यहाँ डिस्प्ले प्यानलमा पहिलो फ्रेम वा भिडियोको सुरुवात देखिने छ
 
|-
 
|-
|04.19
+
|04:19
 
|जब भिडियो चल्दै हुन्छ यो डिस्प्ले प्यानलमा देखिनेछ, तपाई डिस्प्ले प्यानलको तल VCR कन्ट्रोल देख्न सक्नुहुन्छ
 
|जब भिडियो चल्दै हुन्छ यो डिस्प्ले प्यानलमा देखिनेछ, तपाई डिस्प्ले प्यानलको तल VCR कन्ट्रोल देख्न सक्नुहुन्छ
 
|-
 
|-
|04.30
+
|04:30
 
|मैले तिनीहरुको वर्णन गर्नुपूर्व म फ्रेम हेड यहाँ सार्दैछुँ
 
|मैले तिनीहरुको वर्णन गर्नुपूर्व म फ्रेम हेड यहाँ सार्दैछुँ
 
|-
 
|-
|04.38
+
|04:38
 
|पहिलो बटन प्ले वा पज हो, प्ले मोडमा फ्रेम हेड अगाडी बढ्छ
 
|पहिलो बटन प्ले वा पज हो, प्ले मोडमा फ्रेम हेड अगाडी बढ्छ
 
|-
 
|-
|04.46
+
|04:46
 
|पज मोडमा फ्रेम हेड हालको स्थानमा रहन्छ
 
|पज मोडमा फ्रेम हेड हालको स्थानमा रहन्छ
 
|-
 
|-
|04.51
+
|04:51
 
|दोस्रो बटन प्लेब्याक स्टप गर्नलाई हो
 
|दोस्रो बटन प्लेब्याक स्टप गर्नलाई हो
 
|-
 
|-
|04.55
+
|04:55
 
|क्लिक गरेपछि प्लेब्याक रोकिनेछ तर फ्रेम हेड चाहिँ टाइमलाइनको सुरुमा जानेछ
 
|क्लिक गरेपछि प्लेब्याक रोकिनेछ तर फ्रेम हेड चाहिँ टाइमलाइनको सुरुमा जानेछ
 
|-
 
|-
|05.03
+
|05:03
 
|म फ्रेम हेड यहाँ सार्दै छुँ, तेस्रो बटन एक पटकमा एउटा क्लिप Rewind गर्न हो
 
|म फ्रेम हेड यहाँ सार्दै छुँ, तेस्रो बटन एक पटकमा एउटा क्लिप Rewind गर्न हो
 
|-
 
|-
|05.15
+
|05:15
 
|याद गरौँ, फ्रेम हेड एकपटकमा एक क्लिप पछाडी सर्छ  
 
|याद गरौँ, फ्रेम हेड एकपटकमा एक क्लिप पछाडी सर्छ  
 
|-
 
|-
|05.21
+
|05:21
 
|छैठौं बटन एक पटकमा एक क्लिप Fast Forward गर्न हो
 
|छैठौं बटन एक पटकमा एक क्लिप Fast Forward गर्न हो
 
|-
 
|-
|05.25
+
|05:25
 
|याद गरौँ फ्रेम हेड एकपटकमा एक क्लिप अघि सर्छ
 
|याद गरौँ फ्रेम हेड एकपटकमा एक क्लिप अघि सर्छ
 
|-
 
|-
|05.32
+
|05:32
 
|चौथो र पाँचौं बटनहरु एक पटकमा एउटा फ्रेम Rewind र Fast Forward गर्न हो
 
|चौथो र पाँचौं बटनहरु एक पटकमा एउटा फ्रेम Rewind र Fast Forward गर्न हो
 
|-
 
|-
|05.40
+
|05:40
 
|याद गरौँ कि फ्रेम हेड एक पटकमा एक फ्रेम सर्दैछ
 
|याद गरौँ कि फ्रेम हेड एक पटकमा एक फ्रेम सर्दैछ
 
|-
 
|-
|05.49
+
|05:49
 
|अब यो बटनलाई Split बटन भनिन्छ, यसले क्लिपलाई हालको स्थानमा दुईवटामा टुक्राउछ दुवै भिडियो र अडियो क्लिप पनि
 
|अब यो बटनलाई Split बटन भनिन्छ, यसले क्लिपलाई हालको स्थानमा दुईवटामा टुक्राउछ दुवै भिडियो र अडियो क्लिप पनि
 
|-
 
|-
|06.01
+
|06:01
 
|म यो देखाउदैछुँ, म फ्रेम हेड यहाँ सार्नेछुँ र Split बटनमा क्लिक गर्नेछु
 
|म यो देखाउदैछुँ, म फ्रेम हेड यहाँ सार्नेछुँ र Split बटनमा क्लिक गर्नेछु
 
|-
 
|-
|06.08
+
|06:08
 
|याद गरौँ अब क्लिप हालको स्थानमा २ क्लिपहरुमा टुक्रेको छ, यो सशक्त एडिटिंग टूल हो
 
|याद गरौँ अब क्लिप हालको स्थानमा २ क्लिपहरुमा टुक्रेको छ, यो सशक्त एडिटिंग टूल हो
 
|-
 
|-
|06.18
+
|06:18
 
|अब म टाइमलाइनको लेआउट वर्णन गर्दैछुँ
 
|अब म टाइमलाइनको लेआउट वर्णन गर्दैछुँ
 
|-
 
|-
|06.22
+
|06:22
 
|टाइमलाइन तीन भागमा छुट्ट्याएको छ – Video, Audio/Music, र Title Overlay, भिडियो संगैको प्लस बटनमा क्लिक गरौँ
 
|टाइमलाइन तीन भागमा छुट्ट्याएको छ – Video, Audio/Music, र Title Overlay, भिडियो संगैको प्लस बटनमा क्लिक गरौँ
 
|-
 
|-
|06.35
+
|06:35
 
|यसले भिडियो टाइमलाइन बढाउनेछ र अडियो टाइमलाइन त्यहाँ देखाउनेछ, यो डबिंग कार्यको लागि उपयोगी हुनेछ
 
|यसले भिडियो टाइमलाइन बढाउनेछ र अडियो टाइमलाइन त्यहाँ देखाउनेछ, यो डबिंग कार्यको लागि उपयोगी हुनेछ
 
|-
 
|-
|06.44
+
|06:44
 
|मैले पहिले नै डबिंगको बारेमा अर्को टुटोरियलमा वर्णन गरिसकेको छुँ, तपाई त्यो हेर्न चाहनुहुन्छ होला
 
|मैले पहिले नै डबिंगको बारेमा अर्को टुटोरियलमा वर्णन गरिसकेको छुँ, तपाई त्यो हेर्न चाहनुहुन्छ होला
 
|-
 
|-
|06.51
+
|06:51
 
|भिडियो संगैको माइनस बटनमा क्लिक गर्नाले Video Timeline हराउनेछ
 
|भिडियो संगैको माइनस बटनमा क्लिक गर्नाले Video Timeline हराउनेछ
 
|-
 
|-
|06.58
+
|06:58
 
|टाइमलाइन माथि विभिन्न आइकनहरु रहेका छन जसले एडिटिंगको समयमा सहयोग गर्छ
 
|टाइमलाइन माथि विभिन्न आइकनहरु रहेका छन जसले एडिटिंगको समयमा सहयोग गर्छ
 
|-
 
|-
|07.06
+
|07:06
 
| Zoom In बटनले भिडियो टाइमलाइन ठुलो पार्छ जसले गर्दा हरेक फ्रेम एडिट गर्न सकिन्छ
 
| Zoom In बटनले भिडियो टाइमलाइन ठुलो पार्छ जसले गर्दा हरेक फ्रेम एडिट गर्न सकिन्छ
 
|-
 
|-
|07.15
+
|07:15
 
| Zoom Out बटनले Video Timeline घटाउनेछ जसले गर्दा तपाई पुरै भिडियो टाइमलाइनमा देख्न सक्नुहुन्छ
 
| Zoom Out बटनले Video Timeline घटाउनेछ जसले गर्दा तपाई पुरै भिडियो टाइमलाइनमा देख्न सक्नुहुन्छ
 
|-
 
|-
|07.24
+
|07:24
 
|यो Rewind Timeline बटन हो
 
|यो Rewind Timeline बटन हो
 
|-
 
|-
|07.26
+
|07:26
 
|तपाईले यसलाई थिच्नुभायो भने फ्रेम हेड तपाइको भिडियोको सुरुमा जानेछ
 
|तपाईले यसलाई थिच्नुभायो भने फ्रेम हेड तपाइको भिडियोको सुरुमा जानेछ
 
|-
 
|-
|07.32
+
|07:32
 
|यो Play Timeline बटन हो, यसलाई क्लिक गरेमा डिस्प्ले प्यानलमा भिडियो चल्नेछ
 
|यो Play Timeline बटन हो, यसलाई क्लिक गरेमा डिस्प्ले प्यानलमा भिडियो चल्नेछ
 
|-
 
|-
|07.40
+
|07:40
 
|यो प्ले बटनले VCR कन्ट्रोल Play बटन जस्तै काम गर्छ
 
|यो प्ले बटनले VCR कन्ट्रोल Play बटन जस्तै काम गर्छ
 
|-
 
|-
|07.46
+
|07:46
 
| Windows Movie Maker  को थप जानकारीको लागि Movie Tasks प्यानलको Moving Making Tips विकल्प हेर्न सकिन्छ
 
| Windows Movie Maker  को थप जानकारीको लागि Movie Tasks प्यानलको Moving Making Tips विकल्प हेर्न सकिन्छ
 
|-
 
|-
|07.57
+
|07:57
 
|मैले Windows Movie Maker स्क्रिनको बेसिक स्क्रिनको वर्णन गरेकी छुँ, अब Timeline मा फर्कौं र एउटा भिडियोमा एउटा भाग कसरी थप्ने वा हटाउने सिकौं
 
|मैले Windows Movie Maker स्क्रिनको बेसिक स्क्रिनको वर्णन गरेकी छुँ, अब Timeline मा फर्कौं र एउटा भिडियोमा एउटा भाग कसरी थप्ने वा हटाउने सिकौं
 
|-
 
|-
|08.09
+
|08:09
 
|म यहाँ जूम इन् गर्नेछु, तपाईले एकचोटी भिडियो इम्पोर्ट गरेपछि यसलाई सुरु देखि प्ले गरि तपाईले सम्पादन गर्न चाहनुभएको भाग टिप्नुहोस
 
|म यहाँ जूम इन् गर्नेछु, तपाईले एकचोटी भिडियो इम्पोर्ट गरेपछि यसलाई सुरु देखि प्ले गरि तपाईले सम्पादन गर्न चाहनुभएको भाग टिप्नुहोस
 
|-
 
|-
|08.25
+
|08:25
 
|म यहाँ बाट केहि सेकन्ड भिडियो हटाउन चाहन्छु
 
|म यहाँ बाट केहि सेकन्ड भिडियो हटाउन चाहन्छु
 
|-
 
|-
|08.30
+
|08:30
 
|त्यसैले म यहाँ फ्रेम हेड सार्नेछु, र क्लिप प्ले गर्नेछु
 
|त्यसैले म यहाँ फ्रेम हेड सार्नेछु, र क्लिप प्ले गर्नेछु
 
|-
 
|-
|08.36
+
|08:36
 
|म यहाँ प्लेब्याक पज गर्नेछु किनभने यो मैले मेट्न चाहेको स्थानको सुरुवात हो
 
|म यहाँ प्लेब्याक पज गर्नेछु किनभने यो मैले मेट्न चाहेको स्थानको सुरुवात हो
 
|-
 
|-
|08.42
+
|08:42
 
|अब म Split बटनमा क्लिक गर्नेछु
 
|अब म Split बटनमा क्लिक गर्नेछु
 
|-
 
|-
|08.46
+
|08:46
 
|याद गरौँ कि क्लिप अहिले यो स्थानमा टुक्रेको छ
 
|याद गरौँ कि क्लिप अहिले यो स्थानमा टुक्रेको छ
 
|-
 
|-
|08.50
+
|08:50
 
|म प्लेब्याक रिज्युम गर्नेछु र फेरि मैले मेट्न चाहेको भागको अन्त्यमा पज गर्नेछु
 
|म प्लेब्याक रिज्युम गर्नेछु र फेरि मैले मेट्न चाहेको भागको अन्त्यमा पज गर्नेछु
 
|-
 
|-
|08.57
+
|08:57
 
| Split बटनमा फेरि क्लिक गरौँ, याद गरौँ क्लिप फेरि यो स्थानमा टुक्रेको छ
 
| Split बटनमा फेरि क्लिक गरौँ, याद गरौँ क्लिप फेरि यो स्थानमा टुक्रेको छ
 
|-
 
|-
|09.04
+
|09:04
 
|म यसलाई पछाडी सार्नेछु, अब म क्लिप मा क्लिक गरेर यसलाई छान्नेछु र किबोर्डको डिलिट बटन थिच्नेछु
 
|म यसलाई पछाडी सार्नेछु, अब म क्लिप मा क्लिक गरेर यसलाई छान्नेछु र किबोर्डको डिलिट बटन थिच्नेछु
 
|-
 
|-
|09.15
+
|09:15
 
|याद गरौँ अर्को क्लिप अघि बढ्छ र अघिल्लो क्लिप को अन्त्यमा जोडिने छ
 
|याद गरौँ अर्को क्लिप अघि बढ्छ र अघिल्लो क्लिप को अन्त्यमा जोडिने छ
 
|-
 
|-
|09.22
+
|09:22
 
|Movie Maker ले भिडियो निरन्तर होस् भनेर यो आफैं गर्छ
 
|Movie Maker ले भिडियो निरन्तर होस् भनेर यो आफैं गर्छ
 
|-
 
|-
|09.27
+
|09:27
 
|सधै सम्झौं, जब तपाइले एउटा भिडियो मेट्नुहुनेछ, भिडियो संगै अडियो पनि मेटिनेछ
 
|सधै सम्झौं, जब तपाइले एउटा भिडियो मेट्नुहुनेछ, भिडियो संगै अडियो पनि मेटिनेछ
 
|-
 
|-
|09.35
+
|09:35
 
|यसरी, तपाई भिडियोको एक भाग मेट्न सक्नुहुन्छ
 
|यसरी, तपाई भिडियोको एक भाग मेट्न सक्नुहुन्छ
 
|-
 
|-
|09.39
+
|09:39
 
|अब म एउटा भइरहेको भिडियोमा कसरी थप क्लिप थप्ने भनि देखाउनेछु
 
|अब म एउटा भइरहेको भिडियोमा कसरी थप क्लिप थप्ने भनि देखाउनेछु
 
|-
 
|-
|09.44
+
|09:44
 
|मसंग एउटा सानो क्लिप छ जुन मेरो भिडियोमा समावेस गर्न चाहनुहुन्छ
 
|मसंग एउटा सानो क्लिप छ जुन मेरो भिडियोमा समावेस गर्न चाहनुहुन्छ
 
|-
 
|-
|09.49
+
|09:49
 
|त्यसैले, म यसलाई Import Video मा क्लिक गरि Collection मा इम्पोर्ट गर्नेछु
 
|त्यसैले, म यसलाई Import Video मा क्लिक गरि Collection मा इम्पोर्ट गर्नेछु
 
|-
 
|-
|09.55
+
|09:55
 
|यो मैले इम्पोर्ट गर्न चाहेको फाईल हो, त्यसैले म यसलाई छान्ने छु र इम्पोर्ट बटनमा क्लिक गर्नेछु
 
|यो मैले इम्पोर्ट गर्न चाहेको फाईल हो, त्यसैले म यसलाई छान्ने छु र इम्पोर्ट बटनमा क्लिक गर्नेछु
 
|-
 
|-
|10.03
+
|10:03
 
|क्लिप अहिले Collection प्यानलमा इम्पोर्ट हुदैछ
 
|क्लिप अहिले Collection प्यानलमा इम्पोर्ट हुदैछ
 
|-
 
|-
|10.08
+
|10:08
 
|क्लिप अहिले Collection प्यानलमा देखापर्छ
 
|क्लिप अहिले Collection प्यानलमा देखापर्छ
 
|-
 
|-
|10.12
+
|10:12
 
|म क्लिपमा क्लिक गरेर यो छान्नेछुँ, र यसलाई तानेर यसलाई टाइमलाइनमा चाहेको स्थानमा राख्नेछुँ
 
|म क्लिपमा क्लिक गरेर यो छान्नेछुँ, र यसलाई तानेर यसलाई टाइमलाइनमा चाहेको स्थानमा राख्नेछुँ
 
|-
 
|-
|10.19
+
|10:19
 
|म माउस बटन छोड्नेछु र हालको स्थानमा मेरो क्लिप थपिने छ
 
|म माउस बटन छोड्नेछु र हालको स्थानमा मेरो क्लिप थपिने छ
 
|-
 
|-
|10.27
+
|10:27
 
|याद गरौँ टाइमलाइनमा तपाई एउटा नयाँ क्लिप, अर्को क्लिपको सुरुमा वा अन्त्यमा मात्र थप्न सक्नुहुन्छ, बीचमा होइन
 
|याद गरौँ टाइमलाइनमा तपाई एउटा नयाँ क्लिप, अर्को क्लिपको सुरुमा वा अन्त्यमा मात्र थप्न सक्नुहुन्छ, बीचमा होइन
 
|-
 
|-
|10.36
+
|10:36
 
|यदि तपाई बीचमा थप्न चाहनुहुन्छ भने तपाईले टाइमलाइनमा क्लिपलाई टुक्राउनुपर्छ र त्यहाँ नयाँ क्लिप थप्नुपर्छ
 
|यदि तपाई बीचमा थप्न चाहनुहुन्छ भने तपाईले टाइमलाइनमा क्लिपलाई टुक्राउनुपर्छ र त्यहाँ नयाँ क्लिप थप्नुपर्छ
 
|-
 
|-
|10.44
+
|10:44
 
|यसरी, तपाई एउटा भिडियोमा नयाँ भाग थप्न सक्नुहुन्छ,यो प्रक्रियालाई दुई वा बढि भिडियोहरु जोड्न प्रयोग गर्न सकिन्छ
 
|यसरी, तपाई एउटा भिडियोमा नयाँ भाग थप्न सक्नुहुन्छ,यो प्रक्रियालाई दुई वा बढि भिडियोहरु जोड्न प्रयोग गर्न सकिन्छ
 
|-
 
|-
|10.52
+
|10:52
 
|अर्को मैले देखाउन चाहेको बिशेषता भनेको कसरी एउटा क्लिप वा क्लिपको भागको लम्बाई कसरी बढाउने हो
 
|अर्को मैले देखाउन चाहेको बिशेषता भनेको कसरी एउटा क्लिप वा क्लिपको भागको लम्बाई कसरी बढाउने हो
 
|-
 
|-
|11.01
+
|11:01
 
|यो बिशेषत डबिंग गर्दा उपयोगी हुन्छ
 
|यो बिशेषत डबिंग गर्दा उपयोगी हुन्छ
 
|-
 
|-
|11.04
+
|11:04
 
|कहिलेकाहीँ एउटा डबिंग गरिरहेको भाषामा वर्णन गर्न मूल भाषाको भिडियो भन्दा बढि शब्दहरु चाहिन सक्छ
 
|कहिलेकाहीँ एउटा डबिंग गरिरहेको भाषामा वर्णन गर्न मूल भाषाको भिडियो भन्दा बढि शब्दहरु चाहिन सक्छ
 
|-
 
|-
|11.13
+
|11:13
 
|त्यस्तो अवस्थामा, अडियोसँग मिलाउन भिडियो क्लिपको समय बढाउन पर्ने हुनसक्छ
 
|त्यस्तो अवस्थामा, अडियोसँग मिलाउन भिडियो क्लिपको समय बढाउन पर्ने हुनसक्छ
 
|-
 
|-
|11.21
+
|11:21
 
|तपाईले बढाउन चाहनुभएको भाग, मेट्न अपनाइने प्रकियाहरु अपनाई छानौं
 
|तपाईले बढाउन चाहनुभएको भाग, मेट्न अपनाइने प्रकियाहरु अपनाई छानौं
 
|-
 
|-
|11.29
+
|11:29
|म यो देखाउने छुँ, म यो फ्रेम हेड यहाँ सार्दैछुँ – भिडियो यहाँ टुक्राउ  – प्ले र पज –  भिडियो फेरी टुक्राउ  
+
|म यो देखाउने छुँ, म यो फ्रेम हेड यहाँ सार्दैछुँ – भिडियो यहाँ टुक्राउ  – प्ले र पज –  भिडियो फेरी टुक्राउ - क्लिप गरिएको भाग छानौं – राइट क्लिक गरौँ र Copy छानौं- फ्रेम हेडलाई तपाईले चाहेको स्थानमा सार्नुहोस- राइट क्लिक र Paste छानौं
- क्लिप गरिएको भाग छानौं – राइट क्लिक गरौँ र Copy छानौं- फ्रेम हेडलाई तपाईले चाहेको स्थानमा सार्नुहोस- राइट क्लिक र Paste छानौं
+
 
|-
 
|-
|11.56
+
|11:56
 
|वैकल्पिक रुपमा कपि गर्न CTRL+C र पेस्ट गर्न CTRL+V गरौँ, यो तरिकाले मैले क्लिपलाई चाहेको सेकन्ड संख्याले बढाएकी छुँ
 
|वैकल्पिक रुपमा कपि गर्न CTRL+C र पेस्ट गर्न CTRL+V गरौँ, यो तरिकाले मैले क्लिपलाई चाहेको सेकन्ड संख्याले बढाएकी छुँ
 
|-
 
|-
|12.08
+
|12:08
 
|जहिले एउटा क्लिपलाई एउटा लामो समयमा लम्बाउनु राम्रो हुन्छ अनि सम्पादनको अन्त्यमा तपाईलाई नचाहिने भाग काटेर फालौं
 
|जहिले एउटा क्लिपलाई एउटा लामो समयमा लम्बाउनु राम्रो हुन्छ अनि सम्पादनको अन्त्यमा तपाईलाई नचाहिने भाग काटेर फालौं
 
|-
 
|-
|12.18
+
|12:18
 
|माउस नसारिकन एउटा भाग छानौं नत्र भने पेस्ट गरिएको स्थानमा पनि माउसको चाल दोहोरिनेछ
 
|माउस नसारिकन एउटा भाग छानौं नत्र भने पेस्ट गरिएको स्थानमा पनि माउसको चाल दोहोरिनेछ
 
|-
 
|-
|12.27
+
|12:27
 
|यसले दर्शकलाई भ्रमित पार्न सक्छ
 
|यसले दर्शकलाई भ्रमित पार्न सक्छ
 
|-
 
|-
|12.29
+
|12:29
 
|ल, यो एउटा कुरो हो जुन हामीले भिडियो बढाउन कपि र पेस्ट गर्दा ध्यान दिनुपर्छ
 
|ल, यो एउटा कुरो हो जुन हामीले भिडियो बढाउन कपि र पेस्ट गर्दा ध्यान दिनुपर्छ
 
|-
 
|-
|12.38
+
|12:38
 
|यसले  Windows Movie Maker को सामान्य सम्पादनका बिशेषताहरु समाबेश गर्छ
 
|यसले  Windows Movie Maker को सामान्य सम्पादनका बिशेषताहरु समाबेश गर्छ
 
|-
 
|-
|12.43
+
|12:43
 
|त्यसैले यी बिशेषताहरु तपाइको भिडियो सम्पादन गर्न प्रयोग गर्नुहोस्
 
|त्यसैले यी बिशेषताहरु तपाइको भिडियो सम्पादन गर्न प्रयोग गर्नुहोस्
 
|-
 
|-
|12.49
+
|12:49
 
|अगाडी उल्लेख गरे जस्तै, तपाई एक भाषाबाट अर्को भाषामा कसरी डब गर्ने टुटोरियल हेर्न चाहनुहुन्छ होला
 
|अगाडी उल्लेख गरे जस्तै, तपाई एक भाषाबाट अर्को भाषामा कसरी डब गर्ने टुटोरियल हेर्न चाहनुहुन्छ होला
 
|-
 
|-
|12.57
+
|12:57
 
|एकचोटी तपाई आधारभूत डबिंग र एडिटिंगसँग परिचित भएपछि, तपाई कसरी केहि रमाइला भिडीयो इफेक्ट थप्ने, टाइटल वा क्रेडिट र तपाइको भिडियोमा अडियो वा म्युजिक पनि हाल्न चाहनुहुन्छ होला
 
|एकचोटी तपाई आधारभूत डबिंग र एडिटिंगसँग परिचित भएपछि, तपाई कसरी केहि रमाइला भिडीयो इफेक्ट थप्ने, टाइटल वा क्रेडिट र तपाइको भिडियोमा अडियो वा म्युजिक पनि हाल्न चाहनुहुन्छ होला
 
|-
 
|-
|13.13
+
|13:13
 
|दर्शकले हाम्रो साइट www.spoken-tutorial.org पनि हेर्न चाहनुहुन्छ होला, यो साइटमा सबै अपरेटिंग सिस्टममा स्पोकन टुटोरियलहरु बनाउने सम्पादन गर्ने र डबिंग गर्ने जानकारीहरु रहेका छन
 
|दर्शकले हाम्रो साइट www.spoken-tutorial.org पनि हेर्न चाहनुहुन्छ होला, यो साइटमा सबै अपरेटिंग सिस्टममा स्पोकन टुटोरियलहरु बनाउने सम्पादन गर्ने र डबिंग गर्ने जानकारीहरु रहेका छन
 
|-
 
|-
|13.32
+
|13:32
 
|आशा गरौँ तपाईलाई यो जानकारी उपयोगी हुनेछ, कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार र सहभागिताको लागि धन्यबाद
 
|आशा गरौँ तपाईलाई यो जानकारी उपयोगी हुनेछ, कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार र सहभागिताको लागि धन्यबाद
 +
|}

Latest revision as of 17:21, 26 April 2017

Time Narration
00:04 नमस्कार साथीहरु, CDEEP, IIT Bombay,को तर्फबाट म तपाईलाई यो टुटोरियलमा स्वागत गर्दछु
00:11 यो स्पोकन टुटोरियलले कसरी Windows Movie Maker प्रयोग गरि एउटा भिडियो एडिट गर्ने भन्ने सामान्य जानकारी दिनेछ
00:19 Windows Movie Maker, Microsoft Windows को एउटा अंग हो र सबैभन्दा नयाँ विन्डो संस्करण

– Me, XP वा Vista सबैमा उपलब्ध एउटा सफ्टवेयर हो

00:31 यदि तपाईसंग यो तपाईको PC मा छैन भने यसलाई निशुल्क www.microsoft.com/downloads बाट डाउनलोड गर्न सक्नुहुन्छ
00:42 तपाईलाई मुभी क्लिपबाट अडियो सुन्न एउटा हेडसेट वा स्पीकर चाहिन्छ
00:47 प्रोग्राम रन गर्न Windows Movie Maker आइकनमा क्लिक गरौँ
00:52 यसले तपाइको स्क्रिनमा एउटा खाली मुभी प्रोजेक्ट खोल्नेछ
00:57 माथि दायाँ तपाई मेन मेनु देख्न सक्नुहुन्छ
01:00 यसमा धेरै विकल्पहरु रहेका छ जुन हामी अगाडी हेर्नेछौं
01:05 स्क्रिनमा, तपाई बायाँपट्टि एउटा Movie Tasks प्यानल देख्न सक्नुहुन्छ, एउटा Collection प्यानल बीचमा र दायाँपट्टि एउटा Display प्यानल छ
01:17 यदि तपाईले पहिलो चोटी Windows Movie Maker प्रयोग गर्दैहुनुहुन्छ भने, Collection प्यानल खाली हुनेछ
01:23 सबै भिडियो क्लिपहरु, अडियो नरेसन र म्युजिक फाइलहरु जो प्रोजेक्टमा आवश्यक हुन्छन इम्पोर्ट गरेपछि Collection प्यानलमा देखाइनेछ
01:32 यदि तपाईले प्रोग्राम पहिले प्रयोग गर्नुभएको छ भने पहिले इम्पोर्ट गरेका भिडियो र अडियो क्लिपहरु तपाईको Collection प्यानलमा देखिनेछ
01:42 CRTL+A थिचेर Collection प्यानल सबै छानौं, कुनै पनि क्लिपमा राइटक्लिक गरौँ र Delete अप्सन छानौं
01:52 अब तपाईसंग तपाईको स्क्रिनमा खाली मुभी प्रोजेक्ट रहेको छ, तपाई Windows Movie Maker मा चाहिएको फाइल इम्पोर्ट गर्नसक्नुहुन्छ
01:59 Movie Tasks प्यानलमा विभिन्न विकल्पहरु रहेका छन् मुख्यतः Capture Video, Edit Movie र Finish Movie
02:09 त्यहाँ अर्को एउटा Movie Making Tips अप्सन पनि छ, Capture Video मुनि तपाई, Import Video अप्सन देख्नुहुन्छ
02:19 यसमा क्लिक गरौँ, वैकल्पिक रुपमा मेन मनुको फाइलमा गएर Import into Collections सब अप्सन छानौं
02:30 दुवै तरिकाले Import File Dialog बक्स खोल्नेछ, यहाँ तपाई आफुले एडिट गर्न चाहेको भिडियो पाथ र फाइलनेम दिएर छान्न सक्नुहुन्छ
02:39 म यो भिडियो छान्न्दै छुँ र Import बटनमा क्लिक गर्नेछुँ, छानेको भिडियो Collection प्यानलमा इम्पोर्ट हुदैछ
02:53 यदि भिडियो एकदमै ठुलो छ भने Windows Movie Maker ले स्वत यसलाई सानो क्लिपहरुमा टुक्राउँछ
02:58 CTRL+A थिचेर सबै छानौं, अब कुनै क्लिपमा राइट क्लिक गरौँ र Add to Timeline सब अप्सन छानौं
03:12 क्लिप Timeline मा Collection प्यानलमा देखिए जस्तै क्रममा थपिने छन
03:17 यदि तपाई चाहनुहुन्छ भने तपाई क्लिपलाई तानेर Timeline मा छोडी एक-एक गरि क्लिपहरु टाइमलाइनमा थप्न सक्नुहुन्छ, यसलाई पछाडी राखौं
03:30 Vista युजरले यो ध्यान दिनुपर्छ कि भिस्टामा चल्ने Windows Movie Maker ले भिडियोलाई सानो क्लिपहरुमा टुक्राउदैन
03:39 यो एउटा क्लिपको रुपमा कलेक्सन प्यानलमा देखिनेछ, त्यसैले फेरि एकपटक भिडियो क्लिपमा क्लिक गरौँ र Add to Timeline विकल्प छानौं
03:49 यसले पुरै भिडियो एउटा क्लिपको रुपमा टाइमलाइनमा थप्नेछ
03:54 टाइमलाइनको माथिको सानो निलो आयत याद गरौ, यसलाई फ्रेम हेड भनिन्छ
04:00 यसले टाइमलाइनमा भिडियोको हालको स्थान देखाउछ, डिफल्टमा यो टाइमलाइनको सुरुवातमा हुन्छ
04:09 पहिलो क्लिपमा क्लिक गरौँ, यहाँ डिस्प्ले प्यानलमा पहिलो फ्रेम वा भिडियोको सुरुवात देखिने छ
04:19 जब भिडियो चल्दै हुन्छ यो डिस्प्ले प्यानलमा देखिनेछ, तपाई डिस्प्ले प्यानलको तल VCR कन्ट्रोल देख्न सक्नुहुन्छ
04:30 मैले तिनीहरुको वर्णन गर्नुपूर्व म फ्रेम हेड यहाँ सार्दैछुँ
04:38 पहिलो बटन प्ले वा पज हो, प्ले मोडमा फ्रेम हेड अगाडी बढ्छ
04:46 पज मोडमा फ्रेम हेड हालको स्थानमा रहन्छ
04:51 दोस्रो बटन प्लेब्याक स्टप गर्नलाई हो
04:55 क्लिक गरेपछि प्लेब्याक रोकिनेछ तर फ्रेम हेड चाहिँ टाइमलाइनको सुरुमा जानेछ
05:03 म फ्रेम हेड यहाँ सार्दै छुँ, तेस्रो बटन एक पटकमा एउटा क्लिप Rewind गर्न हो
05:15 याद गरौँ, फ्रेम हेड एकपटकमा एक क्लिप पछाडी सर्छ
05:21 छैठौं बटन एक पटकमा एक क्लिप Fast Forward गर्न हो
05:25 याद गरौँ फ्रेम हेड एकपटकमा एक क्लिप अघि सर्छ
05:32 चौथो र पाँचौं बटनहरु एक पटकमा एउटा फ्रेम Rewind र Fast Forward गर्न हो
05:40 याद गरौँ कि फ्रेम हेड एक पटकमा एक फ्रेम सर्दैछ
05:49 अब यो बटनलाई Split बटन भनिन्छ, यसले क्लिपलाई हालको स्थानमा दुईवटामा टुक्राउछ दुवै भिडियो र अडियो क्लिप पनि
06:01 म यो देखाउदैछुँ, म फ्रेम हेड यहाँ सार्नेछुँ र Split बटनमा क्लिक गर्नेछु
06:08 याद गरौँ अब क्लिप हालको स्थानमा २ क्लिपहरुमा टुक्रेको छ, यो सशक्त एडिटिंग टूल हो
06:18 अब म टाइमलाइनको लेआउट वर्णन गर्दैछुँ
06:22 टाइमलाइन तीन भागमा छुट्ट्याएको छ – Video, Audio/Music, र Title Overlay, भिडियो संगैको प्लस बटनमा क्लिक गरौँ
06:35 यसले भिडियो टाइमलाइन बढाउनेछ र अडियो टाइमलाइन त्यहाँ देखाउनेछ, यो डबिंग कार्यको लागि उपयोगी हुनेछ
06:44 मैले पहिले नै डबिंगको बारेमा अर्को टुटोरियलमा वर्णन गरिसकेको छुँ, तपाई त्यो हेर्न चाहनुहुन्छ होला
06:51 भिडियो संगैको माइनस बटनमा क्लिक गर्नाले Video Timeline हराउनेछ
06:58 टाइमलाइन माथि विभिन्न आइकनहरु रहेका छन जसले एडिटिंगको समयमा सहयोग गर्छ
07:06 Zoom In बटनले भिडियो टाइमलाइन ठुलो पार्छ जसले गर्दा हरेक फ्रेम एडिट गर्न सकिन्छ
07:15 Zoom Out बटनले Video Timeline घटाउनेछ जसले गर्दा तपाई पुरै भिडियो टाइमलाइनमा देख्न सक्नुहुन्छ
07:24 यो Rewind Timeline बटन हो
07:26 तपाईले यसलाई थिच्नुभायो भने फ्रेम हेड तपाइको भिडियोको सुरुमा जानेछ
07:32 यो Play Timeline बटन हो, यसलाई क्लिक गरेमा डिस्प्ले प्यानलमा भिडियो चल्नेछ
07:40 यो प्ले बटनले VCR कन्ट्रोल Play बटन जस्तै काम गर्छ
07:46 Windows Movie Maker को थप जानकारीको लागि Movie Tasks प्यानलको Moving Making Tips विकल्प हेर्न सकिन्छ
07:57 मैले Windows Movie Maker स्क्रिनको बेसिक स्क्रिनको वर्णन गरेकी छुँ, अब Timeline मा फर्कौं र एउटा भिडियोमा एउटा भाग कसरी थप्ने वा हटाउने सिकौं
08:09 म यहाँ जूम इन् गर्नेछु, तपाईले एकचोटी भिडियो इम्पोर्ट गरेपछि यसलाई सुरु देखि प्ले गरि तपाईले सम्पादन गर्न चाहनुभएको भाग टिप्नुहोस
08:25 म यहाँ बाट केहि सेकन्ड भिडियो हटाउन चाहन्छु
08:30 त्यसैले म यहाँ फ्रेम हेड सार्नेछु, र क्लिप प्ले गर्नेछु
08:36 म यहाँ प्लेब्याक पज गर्नेछु किनभने यो मैले मेट्न चाहेको स्थानको सुरुवात हो
08:42 अब म Split बटनमा क्लिक गर्नेछु
08:46 याद गरौँ कि क्लिप अहिले यो स्थानमा टुक्रेको छ
08:50 म प्लेब्याक रिज्युम गर्नेछु र फेरि मैले मेट्न चाहेको भागको अन्त्यमा पज गर्नेछु
08:57 Split बटनमा फेरि क्लिक गरौँ, याद गरौँ क्लिप फेरि यो स्थानमा टुक्रेको छ
09:04 म यसलाई पछाडी सार्नेछु, अब म क्लिप मा क्लिक गरेर यसलाई छान्नेछु र किबोर्डको डिलिट बटन थिच्नेछु
09:15 याद गरौँ अर्को क्लिप अघि बढ्छ र अघिल्लो क्लिप को अन्त्यमा जोडिने छ
09:22 Movie Maker ले भिडियो निरन्तर होस् भनेर यो आफैं गर्छ
09:27 सधै सम्झौं, जब तपाइले एउटा भिडियो मेट्नुहुनेछ, भिडियो संगै अडियो पनि मेटिनेछ
09:35 यसरी, तपाई भिडियोको एक भाग मेट्न सक्नुहुन्छ
09:39 अब म एउटा भइरहेको भिडियोमा कसरी थप क्लिप थप्ने भनि देखाउनेछु
09:44 मसंग एउटा सानो क्लिप छ जुन मेरो भिडियोमा समावेस गर्न चाहनुहुन्छ
09:49 त्यसैले, म यसलाई Import Video मा क्लिक गरि Collection मा इम्पोर्ट गर्नेछु
09:55 यो मैले इम्पोर्ट गर्न चाहेको फाईल हो, त्यसैले म यसलाई छान्ने छु र इम्पोर्ट बटनमा क्लिक गर्नेछु
10:03 क्लिप अहिले Collection प्यानलमा इम्पोर्ट हुदैछ
10:08 क्लिप अहिले Collection प्यानलमा देखापर्छ
10:12 म क्लिपमा क्लिक गरेर यो छान्नेछुँ, र यसलाई तानेर यसलाई टाइमलाइनमा चाहेको स्थानमा राख्नेछुँ
10:19 म माउस बटन छोड्नेछु र हालको स्थानमा मेरो क्लिप थपिने छ
10:27 याद गरौँ टाइमलाइनमा तपाई एउटा नयाँ क्लिप, अर्को क्लिपको सुरुमा वा अन्त्यमा मात्र थप्न सक्नुहुन्छ, बीचमा होइन
10:36 यदि तपाई बीचमा थप्न चाहनुहुन्छ भने तपाईले टाइमलाइनमा क्लिपलाई टुक्राउनुपर्छ र त्यहाँ नयाँ क्लिप थप्नुपर्छ
10:44 यसरी, तपाई एउटा भिडियोमा नयाँ भाग थप्न सक्नुहुन्छ,यो प्रक्रियालाई दुई वा बढि भिडियोहरु जोड्न प्रयोग गर्न सकिन्छ
10:52 अर्को मैले देखाउन चाहेको बिशेषता भनेको कसरी एउटा क्लिप वा क्लिपको भागको लम्बाई कसरी बढाउने हो
11:01 यो बिशेषत डबिंग गर्दा उपयोगी हुन्छ
11:04 कहिलेकाहीँ एउटा डबिंग गरिरहेको भाषामा वर्णन गर्न मूल भाषाको भिडियो भन्दा बढि शब्दहरु चाहिन सक्छ
11:13 त्यस्तो अवस्थामा, अडियोसँग मिलाउन भिडियो क्लिपको समय बढाउन पर्ने हुनसक्छ
11:21 तपाईले बढाउन चाहनुभएको भाग, मेट्न अपनाइने प्रकियाहरु अपनाई छानौं
11:29 म यो देखाउने छुँ, म यो फ्रेम हेड यहाँ सार्दैछुँ – भिडियो यहाँ टुक्राउ – प्ले र पज – भिडियो फेरी टुक्राउ - क्लिप गरिएको भाग छानौं – राइट क्लिक गरौँ र Copy छानौं- फ्रेम हेडलाई तपाईले चाहेको स्थानमा सार्नुहोस- राइट क्लिक र Paste छानौं
11:56 वैकल्पिक रुपमा कपि गर्न CTRL+C र पेस्ट गर्न CTRL+V गरौँ, यो तरिकाले मैले क्लिपलाई चाहेको सेकन्ड संख्याले बढाएकी छुँ
12:08 जहिले एउटा क्लिपलाई एउटा लामो समयमा लम्बाउनु राम्रो हुन्छ अनि सम्पादनको अन्त्यमा तपाईलाई नचाहिने भाग काटेर फालौं
12:18 माउस नसारिकन एउटा भाग छानौं नत्र भने पेस्ट गरिएको स्थानमा पनि माउसको चाल दोहोरिनेछ
12:27 यसले दर्शकलाई भ्रमित पार्न सक्छ
12:29 ल, यो एउटा कुरो हो जुन हामीले भिडियो बढाउन कपि र पेस्ट गर्दा ध्यान दिनुपर्छ
12:38 यसले Windows Movie Maker को सामान्य सम्पादनका बिशेषताहरु समाबेश गर्छ
12:43 त्यसैले यी बिशेषताहरु तपाइको भिडियो सम्पादन गर्न प्रयोग गर्नुहोस्
12:49 अगाडी उल्लेख गरे जस्तै, तपाई एक भाषाबाट अर्को भाषामा कसरी डब गर्ने टुटोरियल हेर्न चाहनुहुन्छ होला
12:57 एकचोटी तपाई आधारभूत डबिंग र एडिटिंगसँग परिचित भएपछि, तपाई कसरी केहि रमाइला भिडीयो इफेक्ट थप्ने, टाइटल वा क्रेडिट र तपाइको भिडियोमा अडियो वा म्युजिक पनि हाल्न चाहनुहुन्छ होला
13:13 दर्शकले हाम्रो साइट www.spoken-tutorial.org पनि हेर्न चाहनुहुन्छ होला, यो साइटमा सबै अपरेटिंग सिस्टममा स्पोकन टुटोरियलहरु बनाउने सम्पादन गर्ने र डबिंग गर्ने जानकारीहरु रहेका छन
13:32 आशा गरौँ तपाईलाई यो जानकारी उपयोगी हुनेछ, कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ, नमस्कार र सहभागिताको लागि धन्यबाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble