PERL/C3/Special-Variables-in-PERL/Nepali

From Script | Spoken-Tutorial
Revision as of 07:51, 3 May 2016 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time
Narration
00:01 पर्लको special variables स्पोकन ट्युटोरियल मा स्वागत छ
00:04 यो ट्युटोरियलमा हामी सिक्ने छौं
  • ग्लोबल स्पेशल भेरिएबल
  • स्पेशल कमाण्ड लाइन भेरिएबल
  • ग्लोबल स्पेशल कन्स्ट्यान्ट
00:13 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ,
* उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
  • पर्ल ५.१४.२
  • gedit टेक्स्ट एडिटर

हामी आफ्नो रोजाईको कुनै पनि एडिटर प्रयोग गर्न सक्छौं

00:27 तपाईसँग पर्ल प्रोग्रमिंगको ज्ञान हुनुपर्छ
00:32 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया स्पोकन ट्युटोरियल वेबसाइट हेर्नुहोस्
00:38 स्पेशल भेरिएबलहरु के हुन्?
00:41 स्पेशल भेरिएबलहरु पर्ल मा बिशेष अर्थ भएका पूर्व परिभाषित भेरिएबलहरु हुन्
00:46 यिनीहरुलाई प्रयोग गर्नु अघि इनिसियलाइज गर्नुपर्दैन
00:50 यिनीहरु बिभिन्न खोजका नतिजाहरु भण्डार गर्न प्रयोग गरिन्छ, जस्तै, इन्भायरोमेन्टल भेरिएबलहरुडीबगिंग नियन्त्रण गर्ने फ्ल्यागहरु
00:58 पहिले हामी ग्लोबल स्पेशल भेरिएबलहरु को बारेमा जान्नेछौं
01:02 $_: (डलर अन्डरस्कोर), यो धेरै प्रयोग हुने स्पेशल भेरिएबल हो
01:06 $_ - डलर अन्डरस्कोर बिभिन्न फंक्सनहरु र प्याटर्न सर्चिंग सेटिंगको डिफल्ट प्यारामिटर हो
01:14 अब एउटा उदाहरण प्रोग्रामबाट $__ (डलर अन्डरस्कोर) भेरिएबल को प्रयोग हेरौं
01:20 म पहिले नै सृजना गरिएको special.pl फाइल खोल्ने छुँ
01:26 टर्मिनल मा जाऊ र टाइप गरौँ, gedit special dot pl ampersand Enter थिचौं
01:32 gedit मा अहिलेspecial dot pl फाइल खुलेको छ, स्क्रिनमा देखाएको कोड टाइप गरौँ, अब कोडको काम हेरौं
01:42 यहाँ २ foreach लुपहरु छन्, दुवै foreach लुपहरुले एकै परिणाम दिन्छन्
01:49 प्रत्येक पटक लुप चल्दा, हालको स्ट्रिंग $__ मा बस्ने छ
01:54 र डिफल्टमा यो print स्टेटमेन्ट ले प्रयोग गर्ने छ, $__ (डलर अन्डरस्कोर) ले एउटा थप भेरिएबल $color को प्रयोग सेभ गर्छ
02:03 फाइल सेभ गर्न Ctrl+S थिचौं
02:06 टर्मिनल मा फर्कौं, पर्ल स्क्रिप्ट एक्जिक्युट गर्न perl special dot pl टाइप गरौँ र Enter थिचौं
02:13 यहाँ दुवै foreach लुपहरुले एकै आउटपुट दिन्छन
02:18 अब, $__ (Dollar Underscore) भेरिएबल कसरी अन्तर्निहित हुन्छ हेर्न एउटा अर्को उदाहरण हेरौं

special dot pl file मा जाऊ

02:27 स्क्रिनमा देखाइएको कोड टाइप गरौँ
02:30 यो प्रोग्रामले text file first.txt एक-एक लाइन गरी रिड गर्छ र यसले लाइनहरु रिड नभएसम्म DATA फाइल लुपमा चलाउँछ
02:40 print $_ भेरीएबलले हालको फाइलको सामग्री first.txt फाइलबाट प्रिन्ट गर्छ
'while' लुपमा, $ को प्रयोग  अन्तर्निहित हुन्छ
02:51 हामी यसको बारेमा आगामी ट्युटोरियलहरुमा थप हेर्ने छौं
02:55 एट द रेट अन्डरस्कोर सबरुटिन प्यारामिटर हरु भण्डार गर्न प्रयोग गर्ने स्पेशल भेरिएबल हरु हुन्
03:01 यो एरेमा एउटा सबरुटिन को आर्गुमेंट हरु भण्डार हुन्छन्
03:06 यो भेरिएबल मा साधारण एरे भेरिएबलमा गर्न सक्ने एरे अपरेसनहरु जस्तै pop/shift आदि गर्न सकिन्छ
03:13 म यसको लागि एउटा उदाहरण देखाउने छुँ, special dot pl file मा पून: फर्कौं
03:19 स्क्रिनमा देखाए झैँ कोड टाइप गरौँ
03:22 यो प्रोग्रामले दुई नम्बरहरु मध्ये अधिकतम मान दिने छ

@_ (एट द रेट अन्डरस्कोर) एउटा लोकल एरे हो जसले दुई आर्गुमेंटहरु डलर a कमा डलर b भण्डार गर्छ

03:35 यसको मतलब यो डलर अन्डरस्कोर इन्डेक्स अफ जिरोडलर अन्डरस्कोर इन्डेक्स अफ वान मा भण्डार हुन्छ
03:43 print स्टेटमेन्ट ले दुई नम्बरहरु मध्येको अधिकतम मान प्रिन्ट गर्छ
03:47 फाइल सेभ गर्न Ctrl+S थिचौं
03:51 टर्मिनल मा जाउ र Perl special.pl टाइप गरी पर्ल कोड एक्जिक्युट गर्न Enter थिचौं
03:58 आउटपुटमा उच्चतम मान देखिन्छ
04:02 इन्भायरोमेन्ट भेरिएबल पेर्सेंटेज सहित क्यापिटल ENV ले जनाइन्छ
04:10 इन्भायरोमेन्ट भेरिएबलहरु मा हालको इन्भायरोमेन्ट भेरिएबल को कपि हुन्छ
04:17  %ENV भेरिएबल बुझ्न एउटा उदाहरण प्रोग्राम हेरौं
04:23 हामी special dot pl file मा फर्कने छौं
04:26 स्क्रिनमा देखाएको कोड टाइप गरौँ
04:30 फाइल सेभ गर्न Ctrl+S थिचौं, टर्मिनल मा गएर Perl स्क्रिप्ट एक्जिक्युट गरौँ
04:37 perl special dot pl टाइप गरौँ र Enter थिचौं
04:42 हामी हालको इन्भायरोमेन्ट जानकारीहरु देख्न सक्छौं जस्तै PWD (प्रेजेन्ट वर्किंग डिरेक्टरी), युजरनेम, ल्याङ्ग्वेज आदि
04:51 अब हामी अर्को स्पेशल भेरिएबल डलर जिरो को बारेमा सिकौं
04:55 स्पेशल भेरिएबल डलर जिरो ($0) मा हाल एक्जिक्युट भईरहेको पर्ल प्रोग्राम हुन्छ
05:02 यो प्राय लगिंग गर्न प्रयोग गरिन्छ
05:05 उदाहरण: मसँग First.pl नामक फाइल छ जसमा म यहाँ देखाए झैँ $0 भेरिएबल प्रयोग गर्दै छुँ
05:14 एक्जिक्युट गर्दा यसले First dot pl फाइलनेम प्रिन्ट गर्छ
05:19 Perl मा एउटा sort नामक एरे को क्रम मिलाउने बिल्ट इन् फंक्सन
05:24 एउटा कम्पेरिजन फंक्सन ले न्युमेरिकल कम्पेरिजन अपरेटर प्रयोग गरी यसको प्यारामिटरहरु तुलना गर्छ
05:30 यो अपरेटरलाई यहाँ लेसर द्यान इक्वल टू ग्रेटर द्यान चिन्हहरु ले देखाइएको छ
05:38 यसको लागि एउटा उदाहरण हेरौं
05:40 टर्मिनल मा gedit sort.pl ampersand टाइप गरौँ र Enter थिचौं
05:47 अहिले gedit Text Editor मा sort.pl फाइल देखिन्छ, स्क्रिनको कोड टाइप गरौँ
05:56 कोड वर्णन गरौँ, पहिलो लाइनले नम्बरहरुको एरे घोषणा गर्छ
06:02 न्युमेरिकल कम्पेरिजन अपरेटर ले दुई नम्बरहरु मानको रुपमा तुलना गर्ने छ
06:08 'डलर aडलर b हरु तुलना गर्नुपर्ने मानहरु राख्ने स्पेशल प्याकेज लोकल भेरिएबलहरु हुन्
06:16 र यो sort फंक्सनले नम्बरहरु सानो देखि ठूलोको क्रममा राख्छ
06:21 अब प्रोग्राम सेभ र एक्जिक्युट गरौँ
06:25 टर्मिनल मा जाऊ र टाइप गरौँ, perl sort.pl Enter थिचौं
06:31 हामी नम्बरहरु सानो देखि ठूलोको क्रममा राखिएको देख्छौं
06:35 अर्को भेरिएबल dollar exclamation को बारेमा हेरौं
06:39 'dollar exclamation, स्ट्रिंग मा प्रयोग हुन्छ र system error string रिटर्न गर्छ

यहाँ यसको प्रयोगको एउटा उदाहरण छ

06:48 यदि hello.txt फाइल नभएमा यसले तलको संदेश देखाउने छ:

Cannot open file for reading : No such file or directory.

06:59 अब अर्को स्पेशल भेरिएबल नामत: dollar at the rate हेरौं
07:04 'यो अर्को धेरै प्रयोग हुने भेरिएबल हो, यसले eval वा require कमाण्डबाट पाएको एउटा एरर मेसेज दिन्छ
07:12 'यो उदाहरणले यस्तो प्रिन्ट गर्छ: could not divide Illegal division by zero.
07:17 डलर डलर अर्को स्पेशल भेरिएबल हो, यसमा यो स्क्रिप्ट रन गर्ने पर्ल इन्टरप्रेटर को प्रोसेस आइडी हुन्छ
07:26 डायमण्ड अपरेटर तोकिएको कमाण्ड लाइन देखि प्रत्येक लाइन रिड गर्न प्रयोग गरिन्छ
07:32 यसको लागि एउटा उदाहरण हेरौं
07:35 टर्मिनल मा जाऊ र टाइप गरौँ gedit commandline.pl ampersand Enter थिचौं
07:42 gedit मा commandline.pl फाइल खुल्ने छ
07:46 स्क्रिनमा देखिएको कोड टाइप गरौँ
07:49 फाइल सेभ गरौँ
07:51 sample dot txt फाइलमा रहेको टेक्स्ट देखाउने छुँ
07:56 अब कमाण्ड लाइन बाट प्रोग्राम रन गर्न टाइप गरौँ: perl commandline dot pl space sample dot txt Enter थिचौं
08:07 यो हामीसँग sample dot txt फाइलमा भएको टेक्स्ट हो
08:11 यदि कुनै फाइल तोकिएको छैन भने यसले स्ट्याण्डर्ड इन्पुट मतलब किबोर्डबाट इन्पुट लिन्छ
08:17 पर्ल मा एउटा एरे एट द रेट क्यापिटल A R G V स्पेशल भेरिएबल छ

यसले कमाण्ड लाइन को सम्पूर्ण मानहरु लिन्छ

08:27 एरे एट द रेट क्यापिटल A R G V प्रयोग गर्दा भेरिएबल घोषणा गर्न आवश्यक छैन
08:33 ' कमाण्ड लाइन का मानहरु स्वत: यो भेरिएबल मा भण्डार हुन्छन्
08:37 अब Global Special Constants को बारेमा जानौं
08:41 अन्डरस्कोर अन्डरस्कोर E N D (सबै क्यापिटलमा)अन्डरस्कोर अन्डरस्कोर ले प्रोग्रामको लजिकल एण्ड जनाउँछ
08:50 स्पेशल भेरिएबल पछिको कुनै पनि टेक्स्ट यो स्टेटमेन्ट पछि वास्ता गरिदैन
08:55 अन्डरस्कोर अन्डरस्कोर FILE (क्यापिटल अक्षरमा)अन्डरस्कोर अन्डरस्कोर ले यो प्रयोग भएको प्रोग्रामको फाइलनेम जनाउँछ
09:06 - 09:13 अन्डरस्कोर अन्डरस्कोर PACKAGE (क्यापिटल अक्षरमा) अन्डरस्कोर अन्डरस्कोर ले कम्पाईल गर्दाको करेन्ट प्याकेज नाम जनाउँछ वा यदि कुनै प्याकेज नभएमा अपरिभाषित रहने छ
09:25 हामी Global Special Constants को प्रयोगको बारेमा एउटा उदाहरण हेर्नेछौं
09:30 टर्मिनल खोलौं र टाइप गरौँ gedit specialconstant dot pl ampersand Enter थिचौं
09:39 अहिले gedit मा specialconstant dot pl फाइल खुलेको छ
09:44 स्क्रिनमा देखिएको कोड टाइप गरौँ, म कोड वर्णन गर्ने छुँ
09:50 विशेष अक्षरहरु PACKAGE, FILE, LINE ले क्रमशः प्रोग्रामको त्यो स्थानको प्याकेजको नाम, हालको फाइलनेम र लाइन नम्बर जनाउँछ
10:00 प्रोग्राम एक्जिक्युट गरौँ
10:02 टर्मिनल मा जाऊ र टाइप गरौँ: perl specialconstant.plइन्टर थिचौं
10:09 हामीले अहिलेको प्याकेजको नाम, फाइलको नाम र प्रोग्रामको लाइन नम्बर देख्न सक्छौं
10:15 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
10:19 यो ट्युटोरियलमा हामीले पर्लमा धेरै प्रयोग गरिने स्पेशल भेरिएबलहरु को बारेमा सिक्यौं
10:25 कार्यको रुपमा तलको नम्बरहरुको एरेलाई बढ्दो र घट्दो क्रममा राख्न एउटा 'पर्ल स्क्रिप्ट लेख्नुहोस्
10:34 घट्दो क्रममा कम्पेरिजनको लागि तलको कोड प्रयोग गरौँ
10:39 ‘while loop’स्पेशल भेरिएबल $__ (डलर अन्डरस्कोर) प्रयोग गरी प्रिन्ट गरौँ
10:45 प्रोग्राम सेभ गरौ र एक्जिक्युट गरौँ
10:47 अब नतिजा हेरौं
10:49 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ

कृपया डाउनलोड गरी हेर्नुहोस्

10:56 हामी कार्यशालाहरु संचालन गर्छौं र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छौं
11:03 बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
11:06 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:13 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:17 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya