Difference between revisions of "PERL/C3/Special-Variables-in-PERL/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| Border = 1 | <center>'''Time'''</center> | <center>'''Narration'''</center> |- |00:01 | '''पर्लको''' '''special variables ''' '''स्पोकन ट्य...")
 
 
(4 intermediate revisions by 2 users not shown)
Line 1: Line 1:
 
{| Border = 1
 
{| Border = 1
| <center>'''Time'''</center>
+
| '''Time'''
| <center>'''Narration'''</center>
+
| '''Narration'''
 
|-
 
|-
 
|00:01
 
|00:01
Line 7: Line 7:
 
|-
 
|-
 
|00:04
 
|00:04
|यो ट्युटोरियलमा हामी सिक्ने छौं
+
|यो ट्युटोरियलमा हामी सिक्ने छौं '''ग्लोबल स्पेशल भेरिएबल''', '''स्पेशल कमाण्ड लाइन भेरिएबल''', '''ग्लोबल स्पेशल कन्स्ट्यान्ट'''
* '''ग्लोबल स्पेशल भेरिएबल'''
+
* '''स्पेशल कमाण्ड लाइन भेरिएबल'''
+
* '''ग्लोबल स्पेशल कन्स्ट्यान्ट'''
+
 
|-
 
|-
 
|00:13
 
|00:13
|यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ,
+
|यो ट्युटोरियलको हामी प्रयोग गर्दैछौं '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम'''पर्ल ५.१४.२''', र ''' gedit''' टेक्स्ट एडिटर हामी आफ्नो रोजाईको कुनै पनि एडिटर प्रयोग गर्न सक्छौं
* '''उबुन्टु लिनक्स १२.०४''' अपरेटिंग सिस्टम
+
* '''पर्ल ५.१४.२'''
+
*र ''' gedit''' टेक्स्ट एडिटर
+
हामी आफ्नो रोजाईको कुनै पनि एडिटर प्रयोग गर्न सक्छौं
+
 
|-
 
|-
 
|00:27
 
|00:27
Line 65: Line 58:
 
|-
 
|-
 
|01:54
 
|01:54
|र डिफल्टमा यो '''print स्टेटमेन्ट ''' ले प्रयोग गर्ने छ, '''$__ (डलर अन्डरस्कोर)''' ले एउटा थप भेरिएबल '''$color''' को प्रयोग सेभ गर्छ
+
|र डिफल्टमा यो '''print स्टेटमेन्ट ''' ले प्रयोग गर्ने छ, '''$__ (डलर अन्डरस्कोर)''' ले एउटा थप भेरिएबल '''$color''' को प्रयोग गर्छ
 
|-
 
|-
 
|02:03
 
|02:03
Line 77: Line 70:
 
|-
 
|-
 
|02:18
 
|02:18
|अब, '''$__ (Dollar Underscore) भेरिएबल  ''' कसरी '''अन्तर्निहित''' हुन्छ हेर्न एउटा अर्को उदाहरण हेरौं
+
|अब, '''$__ (Dollar Underscore) भेरिएबल  ''' कसरी '''अन्तर्निहित''' हुन्छ हेर्न एउटा अर्को उदाहरण हेरौं '''special dot pl file''' मा जाऊ
'''special dot pl file''' मा जाऊ
+
 
|-
 
|-
 
|02:27
 
|02:27
Line 87: Line 79:
 
|-
 
|-
 
|02:40
 
|02:40
|'''print $_ '''भेरीएबलले हालको फाइलको सामग्री '''first.txt''' फाइलबाट प्रिन्ट गर्छ
+
|'''print $_ '''भेरीएबलले हालको फाइलको सामग्री '''first.txt''' फाइलबाट प्रिन्ट गर्छ  ''''while'''' लुपमा, '''$''' को प्रयोग  '''अन्तर्निहित''' हुन्छ
  ''''while'''' लुपमा, '''$''' को प्रयोग  '''अन्तर्निहित''' हुन्छ
+
 
|-
 
|-
 
|02:51
 
|02:51
|हामी यसको बारेमा आगामी ट्युटोरियलहरुमा थप हेर्ने छौं
+
| यसको बारेमा हामी आगामी ट्युटोरियलहरुमा थप हेर्ने छौं
 
|-
 
|-
 
|02:55
 
|02:55
Line 109: Line 100:
 
|-
 
|-
 
|03:22
 
|03:22
|यो प्रोग्रामले दुई नम्बरहरु मध्ये '''अधिकतम मान''' दिने छ
+
|यो प्रोग्रामले दुई नम्बरहरु मध्ये '''अधिकतम मान''' दिने छ '''@_ (एट द रेट अन्डरस्कोर)''' एउटा '''लोकल एरे''' हो जसले दुई '''आर्गुमेंटहरु डलर a कमा डलर b''' भण्डार गर्छ
'''@_ (एट द रेट अन्डरस्कोर)''' एउटा '''लोकल एरे''' हो जसले दुई '''आर्गुमेंटहरु डलर a कमा डलर b''' भण्डार गर्छ
+
 
|-
 
|-
 
|03:35
 
|03:35
Line 125: Line 115:
 
|-
 
|-
 
|03:58
 
|03:58
|आउटपुटमा उच्चतम मान देखिन्छ
+
|आउटपुटमा अधिकतम मान देखिन्छ
 
|-
 
|-
 
|04:02
 
|04:02
Line 209: Line 199:
 
|-
 
|-
 
|06:39
 
|06:39
|''''dollar exclamation''', '''स्ट्रिंग ''' मा प्रयोग हुन्छ र '''system error string''' रिटर्न गर्छ
+
|''''dollar exclamation''', '''स्ट्रिंग ''' मा प्रयोग हुन्छ र '''system error string''' रिटर्न गर्छ यहाँ यसको लागि एउटा उदाहरण छ
यहाँ यसको प्रयोगको एउटा उदाहरण छ
+
 
|-
 
|-
 
|06:48
 
|06:48
|यदि '''hello.txt ''' फाइल नभएमा यसले तलको संदेश देखाउने छ:  
+
|यदि '''hello.txt ''' फाइल नभएमा यसले तलको संदेश देखाउने छ: '''Cannot open file for reading : No such file or directory.'''
'''Cannot open file for reading : No such file or directory.'''
+
 
|-
 
|-
 
|06:59
 
|06:59
Line 226: Line 214:
 
|-
 
|-
 
|07:17
 
|07:17
|'''डलर डलर''' अर्को '''स्पेशल भेरिएबल''' हो, यसमा यो स्क्रिप्ट रन गर्ने '''पर्ल इन्टरप्रेटर''' को '''प्रोसेस आइडी''' हुन्छ
+
|'''डलर डलर''' अर्को '''स्पेशल भेरिएबल''' हो, यसमा स्क्रिप्ट रन गर्ने '''पर्ल इन्टरप्रेटर''' को '''प्रोसेस आइडी''' हुन्छ
 
|-
 
|-
 
|07:26
 
|07:26
Line 253: Line 241:
 
|-
 
|-
 
|08:07
 
|08:07
|यो हामीसँग '''sample dot txt''' फाइलमा भएको टेक्स्ट हो
+
|यो हामीसँग '''sample dot txt''' फाइलमा रहेको टेक्स्ट हो
 
|-
 
|-
 
|08:11
 
|08:11
Line 259: Line 247:
 
|-
 
|-
 
|08:17
 
|08:17
|'''पर्ल''' मा एउटा '''एरे''' '''एट द रेट क्यापिटल A R G V ''' स्पेशल भेरिएबल छ
+
|'''पर्ल''' मा एउटा '''एरे''' '''एट द रेट क्यापिटल A R G V ''' स्पेशल भेरिएबल छ यसले '''कमाण्ड लाइन''' को सम्पूर्ण मानहरु लिन्छ
यसले '''कमाण्ड लाइन''' को सम्पूर्ण मानहरु लिन्छ
+
 
|-
 
|-
 
|08:27
 
|08:27
Line 281: Line 268:
 
|-
 
|-
 
|09:06
 
|09:06
|'''अन्डरस्कोर अन्डरस्कोर LINE '''(क्यापिटल अक्षरमा) '''अन्डरस्कोर अन्डरस्कोर'''ले हालको लाइन नम्बर जनाउँछ |-
+
|'''अन्डरस्कोर अन्डरस्कोर LINE '''(क्यापिटल अक्षरमा) '''अन्डरस्कोर अन्डरस्कोर'''ले हालको लाइन नम्बर जनाउँछ  
 +
|-
 
|09:13
 
|09:13
 
|'''अन्डरस्कोर अन्डरस्कोर PACKAGE '''(क्यापिटल अक्षरमा) '''अन्डरस्कोर अन्डरस्कोर''' ले कम्पाईल गर्दाको करेन्ट प्याकेज नाम जनाउँछ वा यदि कुनै प्याकेज नभएमा अपरिभाषित रहने छ
 
|'''अन्डरस्कोर अन्डरस्कोर PACKAGE '''(क्यापिटल अक्षरमा) '''अन्डरस्कोर अन्डरस्कोर''' ले कम्पाईल गर्दाको करेन्ट प्याकेज नाम जनाउँछ वा यदि कुनै प्याकेज नभएमा अपरिभाषित रहने छ
Line 307: Line 295:
 
|-
 
|-
 
|10:09
 
|10:09
|हामीले अहिलेको प्याकेजको नाम, फाइलको नाम र प्रोग्रामको लाइन नम्बर देख्न सक्छौं
+
|हामी अहिलेको प्याकेजको नाम, फाइलको नाम र प्रोग्रामको लाइन नम्बर देख्न सक्छौं
 
|-
 
|-
 
|10:15
 
|10:15
Line 331: Line 319:
 
|-
 
|-
 
|10:49
 
|10:49
|तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
+
|तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ कृपया डाउनलोड गरी हेर्नुहोस्
कृपया डाउनलोड गरी हेर्नुहोस्
+
 
|-
 
|-
 
|10:56
 
|10:56

Latest revision as of 14:28, 26 April 2017

Time Narration
00:01 पर्लको special variables स्पोकन ट्युटोरियल मा स्वागत छ
00:04 यो ट्युटोरियलमा हामी सिक्ने छौं ग्लोबल स्पेशल भेरिएबल, स्पेशल कमाण्ड लाइन भेरिएबल, ग्लोबल स्पेशल कन्स्ट्यान्ट
00:13 यो ट्युटोरियलको हामी प्रयोग गर्दैछौं उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम, पर्ल ५.१४.२, र gedit टेक्स्ट एडिटर हामी आफ्नो रोजाईको कुनै पनि एडिटर प्रयोग गर्न सक्छौं
00:27 तपाईसँग पर्ल प्रोग्रमिंगको ज्ञान हुनुपर्छ
00:32 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया स्पोकन ट्युटोरियल वेबसाइट हेर्नुहोस्
00:38 स्पेशल भेरिएबलहरु के हुन्?
00:41 स्पेशल भेरिएबलहरु पर्ल मा बिशेष अर्थ भएका पूर्व परिभाषित भेरिएबलहरु हुन्
00:46 यिनीहरुलाई प्रयोग गर्नु अघि इनिसियलाइज गर्नुपर्दैन
00:50 यिनीहरु बिभिन्न खोजका नतिजाहरु भण्डार गर्न प्रयोग गरिन्छ, जस्तै, इन्भायरोमेन्टल भेरिएबलहरुडीबगिंग नियन्त्रण गर्ने फ्ल्यागहरु
00:58 पहिले हामी ग्लोबल स्पेशल भेरिएबलहरु को बारेमा जान्नेछौं
01:02 $_: (डलर अन्डरस्कोर), यो धेरै प्रयोग हुने स्पेशल भेरिएबल हो
01:06 $_ - डलर अन्डरस्कोर बिभिन्न फंक्सनहरु र प्याटर्न सर्चिंग सेटिंगको डिफल्ट प्यारामिटर हो
01:14 अब एउटा उदाहरण प्रोग्रामबाट $__ (डलर अन्डरस्कोर) भेरिएबल को प्रयोग हेरौं
01:20 म पहिले नै सृजना गरिएको special.pl फाइल खोल्ने छुँ
01:26 टर्मिनल मा जाऊ र टाइप गरौँ, gedit special dot pl ampersand Enter थिचौं
01:32 gedit मा अहिलेspecial dot pl फाइल खुलेको छ, स्क्रिनमा देखाएको कोड टाइप गरौँ, अब कोडको काम हेरौं
01:42 यहाँ २ foreach लुपहरु छन्, दुवै foreach लुपहरुले एकै परिणाम दिन्छन्
01:49 प्रत्येक पटक लुप चल्दा, हालको स्ट्रिंग $__ मा बस्ने छ
01:54 र डिफल्टमा यो print स्टेटमेन्ट ले प्रयोग गर्ने छ, $__ (डलर अन्डरस्कोर) ले एउटा थप भेरिएबल $color को प्रयोग गर्छ
02:03 फाइल सेभ गर्न Ctrl+S थिचौं
02:06 टर्मिनल मा फर्कौं, पर्ल स्क्रिप्ट एक्जिक्युट गर्न perl special dot pl टाइप गरौँ र Enter थिचौं
02:13 यहाँ दुवै foreach लुपहरुले एकै आउटपुट दिन्छन
02:18 अब, $__ (Dollar Underscore) भेरिएबल कसरी अन्तर्निहित हुन्छ हेर्न एउटा अर्को उदाहरण हेरौं special dot pl file मा जाऊ
02:27 स्क्रिनमा देखाइएको कोड टाइप गरौँ
02:30 यो प्रोग्रामले text file first.txt एक-एक लाइन गरी रिड गर्छ र यसले लाइनहरु रिड नभएसम्म DATA फाइल लुपमा चलाउँछ
02:40 print $_ भेरीएबलले हालको फाइलको सामग्री first.txt फाइलबाट प्रिन्ट गर्छ 'while' लुपमा, $ को प्रयोग अन्तर्निहित हुन्छ
02:51 यसको बारेमा हामी आगामी ट्युटोरियलहरुमा थप हेर्ने छौं
02:55 एट द रेट अन्डरस्कोर सबरुटिन प्यारामिटर हरु भण्डार गर्न प्रयोग गर्ने स्पेशल भेरिएबल हरु हुन्
03:01 यो एरेमा एउटा सबरुटिन को आर्गुमेंट हरु भण्डार हुन्छन्
03:06 यो भेरिएबल मा साधारण एरे भेरिएबलमा गर्न सक्ने एरे अपरेसनहरु जस्तै pop/shift आदि गर्न सकिन्छ
03:13 म यसको लागि एउटा उदाहरण देखाउने छुँ, special dot pl file मा पून: फर्कौं
03:19 स्क्रिनमा देखाए झैँ कोड टाइप गरौँ
03:22 यो प्रोग्रामले दुई नम्बरहरु मध्ये अधिकतम मान दिने छ @_ (एट द रेट अन्डरस्कोर) एउटा लोकल एरे हो जसले दुई आर्गुमेंटहरु डलर a कमा डलर b भण्डार गर्छ
03:35 यसको मतलब यो डलर अन्डरस्कोर इन्डेक्स अफ जिरोडलर अन्डरस्कोर इन्डेक्स अफ वान मा भण्डार हुन्छ
03:43 print स्टेटमेन्ट ले दुई नम्बरहरु मध्येको अधिकतम मान प्रिन्ट गर्छ
03:47 फाइल सेभ गर्न Ctrl+S थिचौं
03:51 टर्मिनल मा जाउ र Perl special.pl टाइप गरी पर्ल कोड एक्जिक्युट गर्न Enter थिचौं
03:58 आउटपुटमा अधिकतम मान देखिन्छ
04:02 इन्भायरोमेन्ट भेरिएबल पेर्सेंटेज सहित क्यापिटल ENV ले जनाइन्छ
04:10 इन्भायरोमेन्ट भेरिएबलहरु मा हालको इन्भायरोमेन्ट भेरिएबल को कपि हुन्छ
04:17  %ENV भेरिएबल बुझ्न एउटा उदाहरण प्रोग्राम हेरौं
04:23 हामी special dot pl file मा फर्कने छौं
04:26 स्क्रिनमा देखाएको कोड टाइप गरौँ
04:30 फाइल सेभ गर्न Ctrl+S थिचौं, टर्मिनल मा गएर Perl स्क्रिप्ट एक्जिक्युट गरौँ
04:37 perl special dot pl टाइप गरौँ र Enter थिचौं
04:42 हामी हालको इन्भायरोमेन्ट जानकारीहरु देख्न सक्छौं जस्तै PWD (प्रेजेन्ट वर्किंग डिरेक्टरी), युजरनेम, ल्याङ्ग्वेज आदि
04:51 अब हामी अर्को स्पेशल भेरिएबल डलर जिरो को बारेमा सिकौं
04:55 स्पेशल भेरिएबल डलर जिरो ($0) मा हाल एक्जिक्युट भईरहेको पर्ल प्रोग्राम हुन्छ
05:02 यो प्राय लगिंग गर्न प्रयोग गरिन्छ
05:05 उदाहरण: मसँग First.pl नामक फाइल छ जसमा म यहाँ देखाए झैँ $0 भेरिएबल प्रयोग गर्दै छुँ
05:14 एक्जिक्युट गर्दा यसले First dot pl फाइलनेम प्रिन्ट गर्छ
05:19 Perl मा एउटा sort नामक एरे को क्रम मिलाउने बिल्ट इन् फंक्सन
05:24 एउटा कम्पेरिजन फंक्सन ले न्युमेरिकल कम्पेरिजन अपरेटर प्रयोग गरी यसको प्यारामिटरहरु तुलना गर्छ
05:30 यो अपरेटरलाई यहाँ लेसर द्यान इक्वल टू ग्रेटर द्यान चिन्हहरु ले देखाइएको छ
05:38 यसको लागि एउटा उदाहरण हेरौं
05:40 टर्मिनल मा gedit sort.pl ampersand टाइप गरौँ र Enter थिचौं
05:47 अहिले gedit Text Editor मा sort.pl फाइल देखिन्छ, स्क्रिनको कोड टाइप गरौँ
05:56 कोड वर्णन गरौँ, पहिलो लाइनले नम्बरहरुको एरे घोषणा गर्छ
06:02 न्युमेरिकल कम्पेरिजन अपरेटर ले दुई नम्बरहरु मानको रुपमा तुलना गर्ने छ
06:08 'डलर aडलर b हरु तुलना गर्नुपर्ने मानहरु राख्ने स्पेशल प्याकेज लोकल भेरिएबलहरु हुन्
06:16 र यो sort फंक्सनले नम्बरहरु सानो देखि ठूलोको क्रममा राख्छ
06:21 अब प्रोग्राम सेभ र एक्जिक्युट गरौँ
06:25 टर्मिनल मा जाऊ र टाइप गरौँ, perl sort.pl Enter थिचौं
06:31 हामी नम्बरहरु सानो देखि ठूलोको क्रममा राखिएको देख्छौं
06:35 अर्को भेरिएबल dollar exclamation को बारेमा हेरौं
06:39 'dollar exclamation, स्ट्रिंग मा प्रयोग हुन्छ र system error string रिटर्न गर्छ यहाँ यसको लागि एउटा उदाहरण छ
06:48 यदि hello.txt फाइल नभएमा यसले तलको संदेश देखाउने छ: Cannot open file for reading : No such file or directory.
06:59 अब अर्को स्पेशल भेरिएबल नामत: dollar at the rate हेरौं
07:04 'यो अर्को धेरै प्रयोग हुने भेरिएबल हो, यसले eval वा require कमाण्डबाट पाएको एउटा एरर मेसेज दिन्छ
07:12 'यो उदाहरणले यस्तो प्रिन्ट गर्छ: could not divide Illegal division by zero.
07:17 डलर डलर अर्को स्पेशल भेरिएबल हो, यसमा स्क्रिप्ट रन गर्ने पर्ल इन्टरप्रेटर को प्रोसेस आइडी हुन्छ
07:26 डायमण्ड अपरेटर तोकिएको कमाण्ड लाइन देखि प्रत्येक लाइन रिड गर्न प्रयोग गरिन्छ
07:32 यसको लागि एउटा उदाहरण हेरौं
07:35 टर्मिनल मा जाऊ र टाइप गरौँ gedit commandline.pl ampersand Enter थिचौं
07:42 gedit मा commandline.pl फाइल खुल्ने छ
07:46 स्क्रिनमा देखिएको कोड टाइप गरौँ
07:49 फाइल सेभ गरौँ
07:51 sample dot txt फाइलमा रहेको टेक्स्ट देखाउने छुँ
07:56 अब कमाण्ड लाइन बाट प्रोग्राम रन गर्न टाइप गरौँ: perl commandline dot pl space sample dot txt Enter थिचौं
08:07 यो हामीसँग sample dot txt फाइलमा रहेको टेक्स्ट हो
08:11 यदि कुनै फाइल तोकिएको छैन भने यसले स्ट्याण्डर्ड इन्पुट मतलब किबोर्डबाट इन्पुट लिन्छ
08:17 पर्ल मा एउटा एरे एट द रेट क्यापिटल A R G V स्पेशल भेरिएबल छ यसले कमाण्ड लाइन को सम्पूर्ण मानहरु लिन्छ
08:27 एरे एट द रेट क्यापिटल A R G V प्रयोग गर्दा भेरिएबल घोषणा गर्न आवश्यक छैन
08:33 ' कमाण्ड लाइन का मानहरु स्वत: यो भेरिएबल मा भण्डार हुन्छन्
08:37 अब Global Special Constants को बारेमा जानौं
08:41 अन्डरस्कोर अन्डरस्कोर E N D (सबै क्यापिटलमा)अन्डरस्कोर अन्डरस्कोर ले प्रोग्रामको लजिकल एण्ड जनाउँछ
08:50 स्पेशल भेरिएबल पछिको कुनै पनि टेक्स्ट यो स्टेटमेन्ट पछि वास्ता गरिदैन
08:55 अन्डरस्कोर अन्डरस्कोर FILE (क्यापिटल अक्षरमा)अन्डरस्कोर अन्डरस्कोर ले यो प्रयोग भएको प्रोग्रामको फाइलनेम जनाउँछ
09:06 अन्डरस्कोर अन्डरस्कोर LINE (क्यापिटल अक्षरमा) अन्डरस्कोर अन्डरस्कोरले हालको लाइन नम्बर जनाउँछ
09:13 अन्डरस्कोर अन्डरस्कोर PACKAGE (क्यापिटल अक्षरमा) अन्डरस्कोर अन्डरस्कोर ले कम्पाईल गर्दाको करेन्ट प्याकेज नाम जनाउँछ वा यदि कुनै प्याकेज नभएमा अपरिभाषित रहने छ
09:25 हामी Global Special Constants को प्रयोगको बारेमा एउटा उदाहरण हेर्नेछौं
09:30 टर्मिनल खोलौं र टाइप गरौँ gedit specialconstant dot pl ampersand Enter थिचौं
09:39 अहिले gedit मा specialconstant dot pl फाइल खुलेको छ
09:44 स्क्रिनमा देखिएको कोड टाइप गरौँ, म कोड वर्णन गर्ने छुँ
09:50 विशेष अक्षरहरु PACKAGE, FILE, LINE ले क्रमशः प्रोग्रामको त्यो स्थानको प्याकेजको नाम, हालको फाइलनेम र लाइन नम्बर जनाउँछ
10:00 प्रोग्राम एक्जिक्युट गरौँ
10:02 टर्मिनल मा जाऊ र टाइप गरौँ: perl specialconstant.plइन्टर थिचौं
10:09 हामी अहिलेको प्याकेजको नाम, फाइलको नाम र प्रोग्रामको लाइन नम्बर देख्न सक्छौं
10:15 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं, संक्षेपमा हेरौं
10:19 यो ट्युटोरियलमा हामीले पर्लमा धेरै प्रयोग गरिने स्पेशल भेरिएबलहरु को बारेमा सिक्यौं
10:25 कार्यको रुपमा तलको नम्बरहरुको एरेलाई बढ्दो र घट्दो क्रममा राख्न एउटा 'पर्ल स्क्रिप्ट लेख्नुहोस्
10:34 घट्दो क्रममा कम्पेरिजनको लागि तलको कोड प्रयोग गरौँ
10:39 ‘while loop’स्पेशल भेरिएबल $__ (डलर अन्डरस्कोर) प्रयोग गरी प्रिन्ट गरौँ
10:45 प्रोग्राम सेभ गरौ र एक्जिक्युट गरौँ
10:47 अब नतिजा हेरौं
10:49 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ कृपया डाउनलोड गरी हेर्नुहोस्
10:56 हामी कार्यशालाहरु संचालन गर्छौं र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छौं
11:03 बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
11:06 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:13 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:17 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya