Difference between revisions of "Linux/C2/The-Linux-Environment/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
 
Line 28: Line 28:
 
|-
 
|-
 
|00:58
 
|00:58
|यो सबै कसरी गर्न सकिन्छ हेरौं
+
|यो सबै कसरी गर्न सकिन्छ हेरौं,शेलको व्यवहार शेल भ्यारीएबलले निर्धारण गर्छ
|-
+
|00:59
+
|शेलको व्यवहार शेल भ्यारीएबलले निर्धारण गर्छ
+
 
|-
 
|-
 
|01:04  
 
|01:04  
| शेल भ्यारीएबलहरु मुख्यतः दुई प्रकारका छन:
+
| शेल भ्यारीएबलहरु मुख्यतः दुई प्रकारका छन:Environment Variables र Local Variables
 
+
Environment Variables र
+
 
+
Local Variables
+
 
|-
 
|-
 
|01:12
 
|01:12
Line 59: Line 52:
 
|-
 
|-
 
|01:53
 
|01:53
| '''टर्मिनलमा टाइप गर्नुहोस्'''
+
| '''टर्मिनलमा टाइप गर्नुहोस्''' "set space " पाइपलाइन अक्षर स्पेस " more" र इन्टर गर्नुहोस्
"set space " पाइपलाइन अक्षर स्पेस " more" र इन्टर गर्नुहोस्
+
 
|-
 
|-
 
|02:00
 
|02:00
Line 78: Line 70:
 
|-
 
|-
 
|02:45
 
|02:45
|'''टर्मिनलमा टाइप गर्नुहोस्'''
+
|'''टर्मिनलमा टाइप गर्नुहोस्'''"env  space 'vertical-bar' more" र इन्टर गर्नुहोस
"env  space 'vertical-bar' more" र इन्टर गर्नुहोस
+
 
|-
 
|-
 
|02:52
 
|02:52
|उदाहरणको लागि,
+
|उदाहरणको लागि,शेल भ्यारीएबल याद गर्नुहोस जसको मान स्ल्याश बिन स्ल्याश ब्याश छ  
शेल भ्यारीएबल याद गर्नुहोस जसको मान स्ल्याश बिन स्ल्याश ब्याश छ  
+
 
|-
 
|-
 
|03:00
 
|03:00
Line 107: Line 97:
 
|-
 
|-
 
|03:37
 
|03:37
|शेल भ्यारीएबलको मान हेर्न, टर्मिनलमा टाइप गर्नुहोस्,
+
|शेल भ्यारीएबलको मान हेर्न, टर्मिनलमा टाइप गर्नुहोस्,l "echo स्पेस डलर S-H-E-L-L क्यापिटलमा" इन्टर थिच्नुहोस्
l "echo स्पेस डलर S-H-E-L-L क्यापिटलमा" इन्टर थिच्नुहोस्
+
 
|-
 
|-
 
|03:55
 
|03:55
Line 138: Line 127:
 
|-
 
|-
 
|04:51  
 
|04:51  
|हाम्रो कम्प्युटरमा यसले डाइरेक्टरीहरु देखाउछ
+
|हाम्रो कम्प्युटरमा यसले डाइरेक्टरीहरु देखाउछ slash user slash local slash sbin slash user slash local slash bin slash user slash sbin slash user slash bin आदि
slash user slash local slash sbin slash user slash local slash bin slash user slash sbin slash user slash bin आदि
+
 
|-
 
|-
 
|05:04
 
|05:04
Line 196: Line 184:
 
|-
 
|-
 
|07:28  
 
|07:28  
|यो गराउन टाइप गर्नुहोस्
+
|यो गराउन टाइप गर्नुहोस् "PS1  'equal-to'अब उद्धरण भित्र 'एट द रेट' “र इन्टर गर्नुहोस्
"PS1  'equal-to'अब उद्धरण भित्र 'एट द रेट' “र इन्टर गर्नुहोस्
+
 
|-
 
|-
 
|07:41
 
|07:41
Line 275: Line 262:
 
|-
 
|-
 
|11:03
 
|11:03
|हामीले हेर्ने अर्को कुरा भनेको tilde substitution हो
+
|हामीले हेर्ने अर्को कुरा भनेको tilde substitution हो tilde(~) अक्षर होम डाइरेक्टरी को शर्टह्यान्ड हो
tilde(~) अक्षर होम डाइरेक्टरी को शर्टह्यान्ड हो
+
 
|-
 
|-
 
|11:12
 
|11:12
Line 282: Line 268:
 
|-
 
|-
 
|11:25  
 
|11:25  
|हालको काम गरिरहेको डाइरेक्टरी बाट अन्तिम कमान्डले प्रयोग गरेको डाइरेक्टरीमा जाने अर्को एउटा कमाण्ड,
+
|हालको काम गरिरहेको डाइरेक्टरी बाट अन्तिम कमान्डले प्रयोग गरेको डाइरेक्टरीमा जाने अर्को एउटा कमाण्ड,cd  'tilde' माइनस वा  cd  माइनस मात्र
cd  'tilde' माइनस वा  cd  माइनस मात्र
+
 
|-
 
|-
 
|11:35
 
|11:35
Line 349: Line 334:
 
|-
 
|-
 
|14:28
 
|14:28
|स्पोकन ट्युटोरियल टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु  
+
|स्पोकन ट्युटोरियल टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT को सहयोग रहेको छ
ICT को सहयोग रहेको छ
+
 
|-
 
|-
 
|14:36  
 
|14:36  

Latest revision as of 10:59, 26 April 2017

Time Narration
00:00 लिनक्स इन्भायरोमेन्ट र यसको ब्यबस्थापन गर्ने तरिकाहरु को यस स्पोकन ट्युटोरीयलमा स्वागत छ
00:07 यो ट्युटोरीयलमा देखाइएका उदाहरणहरु गर्न हामीलाई एउटा काम गर्ने लिनक्स सिस्टम हुनुपर्छ, उबुन्टु भए राम्रो
00:13 हामी मान्छौं, तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने र केहि कमाण्डहरु, फाइल सिस्टम र शेल सम्बन्धि आधारभूत ज्ञान छ
00:22 यदि तपाई इच्छुक हुनुहुन्छ वा यी ज्ञानहरु ताजा बनाउनु छ भने कृपया हाम्रो वेबसाइटको अर्को ट्युटोरियल हेर्नुहोस्
00:32 कृपया याद गर्नुहोस्, यो ट्युटोरियल रेकर्ड गर्न उबुन्टु १०.१० प्रयोग गरिएको छ
00:36 यो पनि याद गर्नुहोस, लिनक्स केस सेन्सिटिभ छ र नभने सम्म यो ट्युटोरियलमा सबै कमाण्डहरु लोअर केसमा हुन्छन्
00:46 लिनक्स इन्भायरोमेन्टले अपेरेटिंग सिस्टमले तपाइसंग कस्तो ब्यबहार गर्ने, यसले कमाण्डहरुलाई कसरी प्रत्युत्तर दिने, तपाइको कार्यलाई कसरी बर्णन गर्ने र आदि निर्धारण गर्छ
00:55 लिनक्सलाई शेलको सेटिंगहरु बदली आफुले चाहे अनुसार बनाउन सकिन्छ
00:58 यो सबै कसरी गर्न सकिन्छ हेरौं,शेलको व्यवहार शेल भ्यारीएबलले निर्धारण गर्छ
01:04 शेल भ्यारीएबलहरु मुख्यतः दुई प्रकारका छन:Environment Variables र Local Variables
01:12 इन्भायरोमेन्ट भ्यारीएबल, पुरै युजरको टोटल इन्भायरोमेन्टमा उपलब्ध हुने भएकोले नाम यस्तो भएको हो
01:19 यिनीहरु शेलका सबशेलहरुमा पनि उपलब्ध छ जसले शेल स्क्रिप्ट रन गर्ने गर्छ
01:24 लोकल भ्यारीएबल, नाम जस्तै यो सिमित रुपमा उपलब्ध हुन्छन
01:31 यिनीहरु शेलका सबशेलहरुमा उपलब्ध हुदैन
01:36 यो ट्युटोरियलमा हामी मुख्यतः इन्भायरोमेन्ट भ्यारीएबलको बारेमा कुरा गर्नेछौं, पहिले यी शेल भ्यारीएबलका मानहरु कसरी हेर्न सकिन्छ हेरौं
01:48 करेन्ट शेलका सबै उपलब्ध भ्यारीएबलहरु हेर्न, हामी यो कमाण्ड सेट रन गर्छौं
01:53 टर्मिनलमा टाइप गर्नुहोस् "set space " पाइपलाइन अक्षर स्पेस " more" र इन्टर गर्नुहोस्
02:00 हामी सबै उपलब्ध करेन्ट भ्यारीएबलहरु देख्न सक्छौं
02:04 उदाहरण : HOME इन्भायरोमेन्ट भ्यारीएबलमा हेर्नुहोस् र यसमा राखिएको मान पनि याद गर्नुहोस्
02:15 सूची भित्र सार्न इन्टर गर्नुहोस् र बाहिर निस्कन q थिच्नुहोस्
02:21 यहाँ सेटको आउटपुट अझ धेरैमा पाइपलाइन भएको छ,जसले गर्दा भ्यारीएबल लिस्टको अझ धेरै पेजमा प्रकृयात्मक डिस्प्ले देखाउन सकियोस
02:38 खाली इन्भायरोमेन्ट भ्यारीएबल हेर्न, env कमाण्ड रन गर्नुहोस्
02:45 टर्मिनलमा टाइप गर्नुहोस्"env space 'vertical-bar' more" र इन्टर गर्नुहोस
02:52 उदाहरणको लागि,शेल भ्यारीएबल याद गर्नुहोस जसको मान स्ल्याश बिन स्ल्याश ब्याश छ
03:00 फेरि तपाई बाहिर निस्कन, q थिच्न सक्नुहुन्छ
03:07 अब, लिनक्समा अझ केहि महत्वपूर्ण भ्यारीएबलहरुको चर्चा गरौँ
03:11 यहाँ हामी सबै प्रदर्शनीको लागि ब्याश शेल प्रयोग गर्नेछौं
03:15 विभिन्न शेलहरु अलिकति छुट्टै तरिकाले भिन्न बनाइएको हुन्छ
03:19 एउटा भ्यारीएबलले वास्तवमा के भण्डार गर्छ हेर्न, हामी भ्यारीएबलको नाम अगाडी डलर चिन्ह र यो संगै इको कमाण्ड प्रयोग गर्छौं
03:30 हामीले देख्ने पहिलो भ्यारीएबल भनेको SHELL भ्यारीएबल हो
03:35 यसले करेन्ट शेलको नाम भण्डार गर्छ
03:37 शेल भ्यारीएबलको मान हेर्न, टर्मिनलमा टाइप गर्नुहोस्,l "echo स्पेस डलर S-H-E-L-L क्यापिटलमा" इन्टर थिच्नुहोस्
03:55 यहाँ स्ल्याश बिन स्ल्याश ब्याश त्यो शेल हो जहाँ हामी अहिले काम गरिरहेका छौं
04:02 अर्को भ्यारीएबल HOME हो
04:05 जब हामी लिनक्समा लगिन हुन्छौं, साधारणतया यसले हामीलाई त्यो डाइरेक्टरीमा राख्छ जसको नाम हाम्रो युजर नाममा राखिएको हुन्छ
04:11 यो डाइरेक्टरीलाई होम डिरेक्टरी भनिन्छ र होम भ्यारीएबलमा उपलब्ध हुने ठ्याक्क यहीँ हो
04:17 मान हेर्न, टर्मिनलमा टाइप गर्नुहोस्, "echo स्पेस डलर H-O-M-E क्यापिटलमा" र इन्टर गर्नुहोस्
04:29 अर्को इन्भायरोमेन्ट भ्यारीएबल PATH हो
04:32 PATH भ्यारीएबलमा डाइरेक्टरीको एब्सोलुट पाथ हुन्छ जसलाई शेलले कुनै एक्जिक्युटेबल कमाण्ड भेट्टाउन सर्च गर्नुपर्ने मानिन्छ
04:40 अब, पाथ भ्यारीएबलको मान हेरौं
04:43 फेरि, टर्मिनलमा टाइप गर्नुहोस् "echo स्पेस डलर P-A-T-H " क्यापिटलमा र इन्टर गर्नुहोस्
04:51 हाम्रो कम्प्युटरमा यसले डाइरेक्टरीहरु देखाउछ slash user slash local slash sbin slash user slash local slash bin slash user slash sbin slash user slash bin आदि
05:04 यो एक सिस्टम देखि अर्कोमा थोरै फरक पर्न सक्छ
05:07 यो वास्तवमा डाइरेक्टरीहरुको एउटा सूची हो जसलाई कोलोनले छुट्टाएको छ र शेलले एउटा एक्जिक्युटेबल कमाण्ड पत्ता लगाउन सर्च गर्छ
05:18 हामी सूचीमा हाम्रो डाइरेक्टरी पनि थप्न सक्छौं जसले गर्दा शेलले हाम्रो डाइरेक्टरी पनि सर्च गर्छ
05:25 हाम्रो आफ्नो डाइरेक्टरी थप्न टर्मिनलमा यो टाइप गर्नुहोस्,
05:29 "P-A-T-H क्यापिटलमा 'equal-to' डलर फेरि P-A-T-H क्यापिटलमा कोलोन स्ल्याश होम स्ल्याश हाम्रो आफ्नो होम डाइरेक्टरीको नाम र इन्टर थिच्नुहोस्
05:54 यदि हामीले PATHको मान इको गर्यौं भने,
06:04 हाम्रो थपिएको डाइरेक्टरी पनि PATH भ्यारीएबलको भाग हुन्छ
06:10 हेर्नुहोस् कि अहिले यहाँ डाइरेक्टरी छ
06:16 अर्को चाखलाग्दो भ्यारीएबल LOGNAME हो
06:20 यसले अहिलेको एक्टिभ युजरको युजरनेम भण्डार गर्छ
06:24 मान हेर्न टाइप गर्नुहोस्, "echo स्पेस डलर LOGNAME" र इन्टर गर्नुहोस्
06:35 जब हामी टर्मिनल खोल्छौं, हामी डलर चिन्ह देख्न सक्छौं, जहाँ हामीले सबै कमाण्ड इन्टर गर्ने प्रम्प्ट छ
06:42 यो प्राइमरी प्रम्प्ट स्ट्रिंग हो जसलाई इन्भायरोमेन्ट भ्यारीएबल PS1ले जनाइन्छ
06:47 त्यहाँ सेकन्डरी प्रम्प्ट स्ट्रिंग पनि छ
06:50 यदि हाम्रो कमाण्ड लामो छ र यो एउटा लाइन भन्दा लामो छ भने हामी दोस्रो लाइन देखि अगाडी प्रम्प्टमा एउटा ग्रेटर द्यान चिन्ह “>” देख्छौं
07:00 यो इन्भायरोमेन्ट भ्यारीएबल PS2ले जनाउने सेकेन्डरी प्रम्प्ट स्ट्रिंग हो
07:05 सेकन्डरी कमाण्ड प्रम्प्टको मान हेर्न, टर्मिनलमा यो टाइप गर्नुहोस्, "echo स्पेस डलर PS2" र इन्टर गर्नुहोस्
07:20 हामी हाम्रो प्राइमरी स्ट्रिंगलाई फेर्न पनि सक्छौँ, मानौं प्रम्प्टमा “एट द रेट” <@>
07:28 यो गराउन टाइप गर्नुहोस् "PS1 'equal-to'अब उद्धरण भित्र 'एट द रेट' “र इन्टर गर्नुहोस्
07:41 अब, हामी प्रम्प्टमा डलर चिन्हको साटो एट द रेट चिन्ह देख्न सक्छौं
07:50 हामी केहि चाखलाग्दो गर्न सक्छौं,जस्तै हामी हाम्रो युजरनेम प्रम्प्टमा देखाउन चाहन्छौं
07:56 खाली यो टाइप गर्नुहोस्, "PS1 क्यापिटलमा 'equal-to' उद्धरण भित्र डलर LOGNAME " र इन्टर गर्नुहोस्
08:12 अब, युजरनेम मेरो प्रम्प्ट हो
08:16 फर्किन, टाइप गरौँ "PS1 'equal-to' उद्धरण भित्र डलर र इन्टर थिच्नुहोस्"
08:28 हामीले धेरै इन्भायरोमेन्ट भ्यारीएबलमा मान राखेका छौं
08:32 तर, एउटा कुरा सम्झिनुहोस यी बदलाबहरु हालको सत्रमा लागु हुन्छन्
08:37 जस्तै हामीले हाम्रो डाइरेक्टरी PATH भ्यारीएबलमा थपेका छौं
08:40 यदि हामीले टर्मिनल बन्द गर्यौ र यसलाई पुनः खोल्यौं वा एउटा पुरै नयाँ टर्मिनल खोल्यौं र यसका मानहरु इको गरि पाथ भ्यारीएबल जाच्यौं भने
09:00 हामी अचम्म्मित हुनेछौ कि हामीले गरेका बदलाब अब हुनेछैन
09:05 यी मोडीफिकेसन स्थायी बनाउने तरिकाहरुको बारेमा केहि एडभान्सड ट्युटोरियलमा चर्चा गरिनेछ
09:13 प्राय हामीले पहिले एक्जिक्युट गरेका कमाण्डहरु पुनः एक्जिक्युट गर्न चाहन्छौं,हामी के गछौं त? के हामीलाई पुरै कमाण्ड पुनः टाइप गर्नुपर्छ?
09:22 होइन, हामीसंग बिभिन्न तरिकाहरु रहेका छन्
09:26 पहिलो, साधारणतया यदि तपाइले किबोर्डको अप कि थिच्नुभयो भने यसले तपाइले टाइप गर्नुभएको अन्तिम कमाण्ड देखाउछ
09:33 थिची राख्नुहोस र यसले सबै पुराना कमाण्डहरु स्क्रोल गरिरहनेछ
09:37 फर्कन, डाउन कि थिच्नुहोस्
09:42 तर तपाइलाई धेरै कमाण्डहरु स्क्रोल गर्न पर्दा केहि झन्झटिलो र अप्ठ्यारो लाग्न सक्छ, हिस्ट्री कमाण्ड प्रयोग गर्ने अझ राम्रो तरिका
09:52 प्रम्प्टमा "history" टाइप गर्नुहोस्
09:58 र इन्टर थिच्नुहोस्, हेर्नुहोस् कि पहिले एक्जिक्युट गरिएका कमाण्डहरुको सूची देखापर्छ
10:04 यदि तपाई लामो सूचिको साटो, अन्तिम १० मात्र हेर्न चाहनुहुन्छ भने
10:08 टाइप गरौँ "history स्पेस 10" र इन्टर गरौँ
10:20 याद गर्नुहोस्, सुचिमा हरेक पहिले एक्जिक्युट गरेका कमाण्डहरुलाई एउटा नम्बर दिइएको छ
10:27 कुनै एउटा कमाण्ड दोहोराउन
10:32 खाली बिस्मयादिबोधक चिन्ह सहित कमान्डको नम्बर टाइप गर्नुहोस्, उदाहरणको लागि मेरोमा 442, एक्जिक्युट गरौँ, इको स्पेस डलर पाथ
10:51 यदि तपाइलाई अन्तिम कमाण्ड पुनः एक्जिक्युट गर्नुपर्छ भने खाली बिस्मयादिबोधक चिन्ह दुइचोटी टाइप गरि इन्टर गर्नुहोस्
11:03 हामीले हेर्ने अर्को कुरा भनेको tilde substitution हो tilde(~) अक्षर होम डाइरेक्टरी को शर्टह्यान्ड हो
11:12 मानौं तपाईको होम डाइरेक्टरी मा testtree नामक डाइरेक्टरी छ,तपाई यो टाइप गरि यसमा जान सक्नुहुन्छ "cd स्पेस 'tilde' स्ल्याश testtree"
11:25 हालको काम गरिरहेको डाइरेक्टरी बाट अन्तिम कमान्डले प्रयोग गरेको डाइरेक्टरीमा जाने अर्को एउटा कमाण्ड,cd 'tilde' माइनस वा cd माइनस मात्र
11:35 जस्तै हामी अहिले testtree डाइरेक्टरीमा छौ,अन्तिम प्रयोग भएको होम डाइरेक्टरी हो
11:41 यदि हामीले यो रन गर्यौ "cd स्पेस माइनस" र इन्टर गर्यौं ,यो होम डाइरेक्टरीमा जान्छ
11:47 यसलाई फेरि रन गरौँ, र यसले तपाईलाई testtree डाइरेक्टरीमा पुनः फर्काउछ
11:55 हामीले हेर्ने अन्तिम तर अलि महत्वपूर्ण कमाण्ड alias कमाण्ड हो
11:59 यो पनि हुनसक्छ कि तपाइलाई एउटा ठुलो कमाण्ड बारम्बार रन गर्नुपर्छ
12:04 यो अवस्थामा हामी एउटा शर्ट एलिएस नेम दिन सक्छौं र यसलाई प्रयोग गर्न तपाई एलिएस नेम प्रयोग गर्न सक्नुहुन्छ
12:11 मानौं कि तपाइको डाइरेक्टरी हाइर्यार्की लामो छ र तपाइ बारम्बार म्युजिकमा जानुहुन्छ, तपाई यस्तो एउटा एलिएस बनाउन सक्नुहुन्छ
12:20 टाइप गर्नुहोस्, " alias स्पेस cdMusic 'equal-to' दोहोरो उद्धरण भित्र cd space slash home slash arc slash files slash entertainment slash music " र इन्टर गर्नुहोस्
12:47 अब हरेक पटक तपाईलाई यो डाइरेक्टरीमा जानुपर्दा cdMusic मात्र लेख्नुहोस् र इन्टर थिच्नुहोस्
12:55 हेर्नुहोस्, अहिले हामी म्युजिक डिरेक्टरीमा छौं
12:58 अब तपाई पहिलेको वर्किंग डाइरेक्टरीमा फर्कन प्रम्प्टमा यो टाइप गर्नुहोस् "cd space minus"
13:08 एउटा एलिएस हटाउन खाली unalias स्पेस cdMusic लेख्नुहोस् र इन्टर थिच्नुहोस्
13:20 अब, फेरि तपाइले टर्मिनलमा cdMusic लेख्नुभयो भने तपाइले कमाण्ड भेटिएन भन्ने एरर पाउनुहुनेछ
13:30 मानौं हाम्रो वर्किंग डाइरेक्टरीमा हामीसंग दुई फाइलहरु छन्, test1 र test2
13:38 र यदि हामीले rm test1 लेख्यौं भने, test1 मेटिनेछ
13:45 हामीलाई थाहा छ कि rm कमान्डको “हाइफन i” विकल्पले हटाउने प्रकृया अन्तरक्रियात्मक बनाउछ
13:52 त्यसैले हामी एउटा एलिएस सेट गर्न सक्छौं जस्तै, alias rm इक्वेल टू, अब उद्धरण भित्र “rm स्पेस हाइफन i”
14:03 अब, जब हामी “rm” रन गर्छौं वास्तवमा,” rm हाइफन i” रन हुनेछ
14:13 हामीले टेस्ट1 डिलिट भएको देख्यौं तर सिस्टमले टेस्ट2 मेट्नु अगाडी सोध्छ
14:20 यो ट्युटोरीयलमा, हामीले इन्भायरोमेन्ट भ्यारीएबलहरु, हिस्ट्री र एलिएसिंगको बारेमा सिक्यौं
14:25 यसले मलाई यो ट्युटोरियलको अन्त्यमा ल्याएको छ
14:28 स्पोकन ट्युटोरियल टक टू अ टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT को सहयोग रहेको छ
14:36 थप जानकारी हाम्रो वेबसाइटमा उपलब्ध छ
14:39 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
14:42 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Udaya