Difference between revisions of "Linux/C2/File-System/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with ' {| border=1 |Time ||Narration |- |0:00 || लिनक्स फाईल सिस्टमको स्पोकन टिउटोरियलमा स्वागत…')
 
Line 1: Line 1:
 
  
  
Line 512: Line 511:
 
|-
 
|-
 
|15:08
 
|15:08
||यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो ।  र ............................. द्धारा ......................................ठाउँमा रिकर्ड गरिएको हो । धन्यवाद् ।
+
||यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो ।  र ............................. द्धार{| border=1
 
+
!Time
 +
!Narration
 +
|-
 +
| 0:00
 +
|लिनक्स फाइल सिस्टमको स्पोकन ट्युटोरीयलमा स्वागत छ
 +
|-
 +
| 0:04
 +
|म उबुन्टु १०.०४ प्रयोग गर्दैछु
 +
|-
 +
| 0:07
 +
|हामी मान्छौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने ज्ञान छ र कमान्डको आधारभूत जानकारी छ
 +
|-
 +
| 0:13
 +
|यदि तपाई इच्छुक हुनुहुन्छ भने यो अर्को स्पोकन ट्युटोरीयलमा उपलब्ध छ,वेबसाइट हो:http://spoken-tutorial.org
 +
|-
 +
| 0:25
 +
|यो पनि ध्यान दिनुहोस कि लिनक्स केस सेन्सिटिभ हुन्छ
 +
|-
 +
| 0:28
 +
|यो ट्युटोरीयलमा नभनेसम्म सबै कमाण्डहरु लोअर केसमा हुन्छ
 +
|-
 +
| 0:36
 +
|लिनक्समा सबैकुरा एउटा फाइल हुन्छ
 +
|-
 +
| 0:39
 +
|त्यसोभए फाइल के हो? वास्तविक रुपमा फाइल एउटा स्थान हो जहाँ हाम्रो डकुमेन्टहरु र पेपरहरु रहन्छन
 +
|-
 +
| 0:47
 +
|यसैगरी, लिनक्समा एउटा फाइल सूचना भण्डार गर्ने भाडो हो
 +
|-
 +
| 0:53
 +
|अब, डाइरेक्टरी के हो त?
 +
|-
 +
| 0:56
 +
|एउटा डाइरेक्टरीलाई एउटा फाइलहरु र अन्य सब डाइरेक्टरीहरुको समूह भनि बुझ्न सकिन्छ
 +
|-
 +
| 1:02
 +
|डाइरेक्टरीले हाम्रो फाइलहरु एउटा व्यवस्थित तरिकाले राख्न सहयोग गर्छ
 +
|-
 +
| 1:08
 +
|यो हामीले विन्डोजमा फोल्डर भने जस्तै हो
 +
|-
 +
| 1:12
 +
|यसले बिभिन्न युजरलाई उनीहरुको फाइलहरु सहितको आफ्नै डाइरेक्टरी बनाउन र अरुले प्रयोग गर्ने र हेरफेर गर्न नसक्ने बनाउन दिन्छ
 +
|-
 +
| 1:20
 +
|र त्यहाँ केहि डाइरेक्टरी छैन भने सिस्टममा भएका सबै फाइलहरुको भिन्न नाम हुनुपर्छ, जुन सम्हाल्न धेरै गाह्रो हुन्छ
 +
|-
 +
| 1:31
 +
|यी फाइल र डाइरेक्टरीका परिभाषाहरु तिनीहरुका बारेमा जान्न पुग्ने भएपनि, यी पुरै सहि छैन
 +
|-
 +
| 1:42
 +
|साथै यसका सामग्रीहरु,एउटा फाइलको नाम र केहि बिशेषता वा  “प्रशासकीय सूचना”; भन्नाले फाइल बनेको/बदलेको मिति र यसका अनुमतिहरु छन
 +
|-
 +
| 1:55
 +
|बिशेषताहरु फाइलको inodeमा भण्डार गरिन्छ,जहाँ फाइल सिस्टमको बिशेष डाटाको ब्लक छ जसमा फाइलको लम्बाई र यो डिस्कमा कहाँ भण्डार भएको छ भन्ने जानकारी पनि छ
 +
|-
 +
| 2:08
 +
|सिस्टमले फाइल इनोडको नम्बर प्रयोग गर्छ; डाइरेक्टरी संरचनाले हाम्रो फाइदाको लागि फाइलको नाम दिन्छ किनकि ठूला नम्बरहरु भन्दा नाम सम्झिन सजिलो बनाउछ
 +
|-
 +
|2:23
 +
|यो धेरै नै सामान्य बनाईएका परिभाषा बिपरित, एउटा डाइरेक्टरीले खासमा अन्य फाइल सेभ गर्दैन, यसले खाली इनोड नम्बरहरु र अन्य फाइलको नाम राख्छ
 +
|-
 +
| 2:37
 +
|वास्तवमा लिनक्समा तीन प्रकारका फाइल छन:
 +
|-
 +
| 2:41
 +
|१सामान्य फाइलहरु: यसमा अक्षरहरुको प्रवाहको रुपमा डाटा मात्र हुन्छ
 +
|-
 +
| 2:48
 +
|२ डाइरेक्टरीहरु:हामीले पहिलेको स्लाइडमा देखे जस्तै
 +
|-
 +
| 2:52
 +
|३ डिभाइस फाइलहरु: लिनक्समा सबै हार्डवेयर यन्त्र र अन्य सबै फाइलको रुपमा प्रस्तुत गरिन्छ
 +
|-
 +
| 2:59
 +
|एउटा CD, एउटा हार्डडिस्क वा एउटा usb स्टिक, सबै लिनक्समा एउटा फाइल हो, तर यो किन यस्तो? यसले हामीलाई यी डिभाइसहरुमा सामान्य फाइलहरुमा जस्तै लेख्न र पढ्न सघाउछ
 +
|-
 +
| 3:15
 +
|लिनक्समा सबै फाइलहरु सम्बन्धित हुन्छन, छोटकरीमा भन्दा सबैले हामीले जस्तै एउटा परिवार बनाउछन
 +
|-
 +
| 3:22
 +
|मानौं एउटा डाइरेक्टरी जसमा केहि फाइलहरु वा सब डाइरेक्टरीहरु छन्,यसमा एक अर्कासंग प्यारेन्ट-चाइल्ड सम्बन्ध हुनेछ, यसले लिनक्स फाइल सिस्टम ट्री लाई जन्माउछ
 +
|-
 +
| 3:34
 +
|माथि रुट हुन्छ (/स्ल्याशले जनाईएको हुन्छ), यसमा अन्य सबै फाइलहरु र डाइरेक्टरी हुन्छ
 +
|-
 +
| 3:42
 +
|यदि हामीलाई सहि पाथ थाहा छ भने यसले एउटा फाइल वा डाइरेक्टरीबाट अर्कोमा जान पनि सघाउछ
 +
|-
 +
| 3:51
 +
|हामी लिनक्स फाइल सिस्टममा काम गर्दै जादा,लाग्छ कि हामी यो ट्री अनुरुप चलिरहेका छौं
 +
|-
 +
| 3:56
 +
|एउटा कमाण्ड र तपाई एक ठाउँबाट अर्कोमा पुग्नुहुन्छ
 +
|-
 +
| 4:01
 +
|सुन्दा रमाइलो छ! वास्तबमै यो छ!! हामी हेर्नेछौं
 +
|-
 +
| 4:05
 +
|जब हामी लिनक्स सिस्टममा लगिन गर्छौं , डिफल्टमा हामी होम डाइरेक्टरीमा हुन्छौं
 +
|-
 +
| 4:11
 +
|अब, टर्मिनलमा जाउँ
 +
|-
 +
| 4:13
 +
| Ctrl+alt+T ले उबुन्टुमा टर्मिनल सुरु गर्छ
 +
|-
 +
| 4:17
 +
|यो कमाण्डले सबै युनिक्स सिस्टममा काम नगर्न सक्छ, टर्मिनल खोल्ने सामान्य प्रकृया अर्को स्पोकन ट्युटोरीयलमा पहिले नै बर्णन गरिएको
 +
|-
 +
| 4:27
 +
|होम डाइरेक्टरी हेर्न, कमाण्ड प्रम्प्टमा यो टाइप गर्नुहोस
 +
"echo स्पेस डलर क्यापिटलमा H-O-M-E" र इन्टर थिच्नुहोस
 +
|-
 +
| 4:40
 +
|यसले हाम्रो होम डाइरेक्टरीको पाथनेम दिन्छ
 +
|-
 +
| 4:44
 +
|हामी एक डाइरेक्टरीबाट अर्कोमा जान सक्छौं
 +
|-
 +
| 4:47
 +
|तर कुनै पनि समयमा हामी एउटा डाइरेक्टरीमा हुन सक्छौं र यसलाई करेन्ट डाइरेक्टरी वा वर्किंग डाइरेक्टरी भनिन्छ, अब स्लाइडमा फर्कौं
 +
|-
 +
| 4:56
 +
| pwd कमान्डले करेन्ट डाइरेक्टरी हेर्न मद्दत गर्छ, pwd को मतलब प्रेजेन्ट वर्किंग डाइरेक्टरी हो
 +
|-
 +
| 5:03
 +
|कमाण्ड प्रम्प्टमा "pwd" कमाण्ड इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस्, अब यो हाम्रो प्रेजेन्ट वर्किंग डाइरेक्टरी हो
 +
|-
 +
| 5:13
 +
|हामीले एक डाइरेक्टरी देखि अर्कोमा जान सक्छौं भनेका थियौं
 +
|-
 +
| 5:17
 +
|तर यो कसरी गर्ने ?  यसको लागि हामी cd कमाण्ड प्रयोग गर्नेछौं
 +
|-
 +
| 5:22
 +
|तपाइले तपाई जान चाहनुभएको डाइरेक्टरिको पाथनेम सहित cd कमाण्ड टाइप गर्नुपर्छ
 +
|-
 +
| 5:28
 +
|अब, प्रम्प्टमा pwd टाइप र इन्टर गरि हाम्रो करेन्ट डाइरेक्टरी हेरौं
 +
|-
 +
|5:37
 +
| हामी यो डाइरेक्टरीमा काम गर्दैछौं
 +
|-
 +
| 5:41
 +
|अब, मानौं हामी स्ल्यास usr डाइरेक्टरीमा जान चाहन्छौं, अब,टाइप गरौँ "cd स्पेस स्ल्याश usr" ,यहाँ स्ल्याश भन्नाले अघिल्लो स्ल्याश बुझिन्छ र इन्टर गर्नुहोस
 +
|-
 +
| 5:56
 +
|अब, हाम्रो हालको डाइरेक्टरी हेरौं, pwd टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 +
|-
 +
| 6:03
 +
|अ, हामी स्ल्यास usr डाइरेक्टरीमा पुगेका छौं
 +
|-
 +
| 6:08
 +
|यहाँ समस्या के हो भने पाथनेम धेरै लामो हुनसक्दैन, यो किनभने यिनीहरु Absolute Pathnames हुन् जसले पुरै रुट डाइरेक्टरी देखि सुरु हुने पाथ देखाउछ
 +
|-
 +
| 6:18
 +
|बदलामा हामी करेन्ट डाइरेक्टरीबाट सुरु हुने रिलेटिभ पाथनेम प्रयोग गर्न सक्छौं
 +
|-
 +
| 6:23
 +
|यहाँ, हामीले दुई बिशेष अक्षरहरु थाहा पाउनुपर्छ
 +
'''डट'''जसले करेन्ट डाइरेक्टरी जनाउछ र '''डट डट''' जसले करेन्ट डाइरेक्टरीको प्यारेन्ट डाइरेक्टरी जनाउछ
 +
|-
 +
| 6:36
 +
|अब, cd कमाण्डको बारेमा केहि जानकारी लिउँ
 +
|-
 +
| 6:40
 +
|कुनै अर्गुमेंट बिनाको cd कमाण्ड होम डाइरेक्टरीमा फर्कन प्रयोग गरिन्छ
 +
|-
 +
| 6:46
 +
|कमाण्ड प्रम्प्टमा "cd" टाइप गर्नुहोस र इन्टर गर्नुहोस्
 +
|-
 +
| 6:51
 +
|अब, pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाचौं
 +
|-
 +
| 6:55
 +
|हामी हाम्रो होम डाइरेक्टरीमा फर्केका छौं
 +
<nowiki>/home/gnuhata [होम स्ल्याश gnuhata ] </nowiki>
 +
|-
 +
| 7:01
 +
|अब, म्युजिक डाइरेक्टरीमा जाऊ, कमाण्ड प्रम्प्टमा "cd स्पेस  Music(M क्यापिटलमा) स्ल्याश" टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस
 +
|-
 +
| 7:13
 +
|अब, pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस्, pwd र इन्टर गर्नुहोस, हेर्नुहोस कि हामी /home/gnuhata/Music मा पुगेका छौं
 +
|-
 +
| 7:26
 +
|म्युजिकबाट प्यारेन्ट डाइरेक्टरीमा जाऊ, यसको लागि तपाइले cd कमाण्ड डट डट सहित प्रयोग गर्नुपर्छ
 +
|-
 +
| 7:33
 +
|कमाण्ड प्रम्प्टमा  cd स्पेस डट डट टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
 +
|-
 +
| 7:40
 +
|अब, pwd टाइप गरि प्रेजेन्ट डाइरेक्टरी जाच्नुहोस हामी फेरि /home/gnuhataमा छौं
 +
|-
 +
| 7:51
 +
|अब डट प्रयोग गरि करेन्ट डाइरेक्टरीबाट यसको एउटा सबडाइरेक्टरीमा जानुहोस्
 +
|-
 +
| 7:58
 +
|कमाण्ड प्रम्प्टमा cd स्पेस डट स्ल्याश Documents(D क्यापिटलमा) स्ल्याश टाइप गर्नुहोस्, इन्टर थिच्नुहोस
 +
|-
 +
| 8:09
 +
|pwd टाइप गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस, हामी /home/gnuhata/Documentsमा छौं
 +
|-
 +
| 8:19
 +
|कन्ट्रोल L थिची स्क्रिन सफा पार्नुहोस्, अब तपाई राम्ररी देख्न सक्नुहुन्छ
 +
|-
 +
| 8:23
 +
|cd कमाण्ड प्रयोग गरि होम डाइरेक्टरीमा फर्कौं
 +
cd टाइप गरौँ र इन्टर थिचौं
 +
|-
 +
| 8:32
 +
|फेरि pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाचौं,हामी /home/gnuhata मा फर्केका छौं
 +
|-
 +
| 8:41
 +
|<nowiki>हामी रिलेटिभ पाथमा /स्ल्याशले छुट्ट्याएको कुनै पनि संख्याको डट डट जोड्न सक्दैनौं,</nowiki>
 +
|-
 +
| 8:47
 +
|यो स्लाइडमा,तपाई फाइल सिस्टम हाइर्यार्की देख्न सक्नुहुन्छ,रुट वा / माथि छ,होम र बिन रुट भित्रको दुई सब डाइरेक्टरी हुन्,युजरनेम, यहाँ डाइरेक्टरीको नाम gnuhata होम भित्रको सब डाइरेक्टरी हो
 +
|-
 +
| 9:05
 +
|अब, हामी /home/gnuhataमा छौं,हामी अब, बिन डाइरेक्टरीमा कसरी जान सक्छौं?
 +
|-
 +
| 9:12
 +
|कमाण्ड प्रम्प्टमा "cd स्पेस डट डट स्ल्यास डट डट स्ल्यास बिन"टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
 +
|-
 +
| 9:23
 +
|pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस,
 +
<nowiki>हामी  /bin [स्ल्यास बिन डाइरेक्टरीमा छौं] </nowiki>
 +
|-
 +
| 9:30
 +
|<nowiki>पहिलो डट डट ले हामीलाई स्ल्याश होम स्ल्याश gnuhata बाट स्ल्याश होममा लैजान्छ
 +
-
 +
| 9:37
 +
|अर्को हामीलाई स्ल्याश होमबाट </nowiki>रुटमा लैजान्छ
 +
|-
 +
| 9:43
 +
|अब, स्ल्याश वा रुटबाट, हामी स्ल्याश बिन डाइरेक्टरीमा सरेका छौं
 +
|-
 +
| 9:48
 +
|cd कमाण्ड प्रयोग गरि हाम्रो होम डाइरेक्टरीमा फर्कनुहोस
 +
|-
 +
| 9:52
 +
|एउटा डाइरेक्टरी बनाउन हामी mkdir कमाण्ड प्रयोग गर्छौं
 +
|-
 +
| 9:56
 +
|तपाइले कमाण्ड र बनाउनु पर्ने डाइरेक्टरीको नाम टाइप गर्नुपर्छ र करेन्ट डाइरेक्टरी भित्र एउटा नयाँ डाइरेक्टरी बन्नेछ
 +
|-
 +
| 10:04
 +
| testdir नामक डाइरेक्टरी बनाउन, कमाण्ड "mkdir स्पेस testdir" टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
 +
|-
 +
| 10:15
 +
|यसले सफलतापुर्बक testdir डाइरेक्टरी बनाउछ
 +
|-
 +
| 10:19
 +
|याद गर्नुहोस कि त्यहाँ डाइरेक्टरी सफलतापुर्बक बनाएको र हटाएको कुनै स्पष्ट जानकारी हुदैन
 +
|-
 +
| 10:25
 +
|यदि तपाइले कुनै गल्तिको संदेश पाउनु भएन भने, यसले एक्जिक्युसन् सफलतापुर्बक भएको जनाउछ
 +
|-
 +
| 10:30
 +
|हामी डाइरेक्टरी बनाउन ट्री भित्र कहिँ पनि रिलेटिभ र अब्सोलुट पाथनेम प्रयोग गर्न सक्छौं, यदि हामीसंग त्यसो गर्ने अनुमति छ र सोहि नामको डाइरेक्टरी पहिले नै छैन भने
 +
|-
 +
| 10:43
 +
|यो प्रक्रियाले बढि डाइरेक्टरी वा अझ डाइरेक्टरीहरुको हाईर्यार्की पनि बनाउन सकिन्छ
 +
|-
 +
| 10:49
 +
|"mkdir स्पेस test1स्पेस test2टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्, यसले प्रेजेन्ट डाइरेक्टरी भित्र test1 रtest2 नामक दुई डाइरेक्टरीहरु बनाउछ
 +
|-
 +
| 11:06
 +
| "mkdir स्पेस testtree स्पेस testtree स्ल्याशtest3"टाइप गर्नुहोस्
 +
|-
 +
| 11:20
 +
|यसले testtreeनामक एउटा डाइरेक्टरी र अर्को  testtreeभित्र test3सब डाइरेक्टरी बनाउछ
 +
|-
 +
| 11:28
 +
|ल, हामीले करेन्ट डाइरेक्टरीमा चार डाइरेक्टरीहरु बनाएका छौं, नामत: testdir,test1,test2 र testtree , तीमध्ये पहिलो तीन खाली छन् र अन्तिममा एउटा  test3नामक सब डाइरेक्टरी छ
 +
|-
 +
| 11:47
 +
|mkdir जस्तै rmdir कमाण्ड डाइरेक्टरी वा डाइरेक्टरीहरु हटाउन प्रयोग गरिन्छ
 +
|-
 +
| 11:56
 +
|कमाण्ड "rmdir स्पेस test1" ले सफलतापुर्बक test1डाइरेक्टरी हटाउछ
 +
|-
 +
| 12:09
 +
| यदि तपाइले कुनै डाइरेक्टरी बनाउनुभएको छ भने मात्र तपाई यसलाई हटाउन सक्नुहुन्छ, डाइरेक्टरी हटाउन तपाइको करेन्ट डाइरेक्टरी हटाउने डाइरेक्टरीभन्दा क्रमको हिसाबले माथि हुनुपर्छ र त्यो खाली हुनुपर्छ
 +
|-
 +
| 12:23
 +
|अब, कमाण्ड प्रम्प्टमा "cd स्पेस testtree स्ल्यास test3"टाइप गर्नुहोस
 +
|-
 +
| 12:35
 +
|हामी अहिलेtest3 डाइरेक्टरीमा छौं जुन testtree भित्रको सब डाइरेक्टरी हो
 +
|-
 +
| 12:42
 +
|अब, "rmdir स्पेस testdir" कमाण्ड टाइप गरि testdir डाइरेक्टरी हटाऊ
 +
|-
 +
| 12:55
 +
|हामी यो हुन नसकेको देख्छौं, किनभने करेन्ट डाइरेक्टरी हटाउन पर्ने डाइरेक्टरी भन्दा हाइर्यार्कीको हिसाबले माथि छैन
 +
|-
 +
| 13:02
 +
|त्यसैले हामी testdir डाइरेक्टरी भन्दा हाइर्यार्कीको डाइरेक्टरीमा जानुपर्छ
 +
|-
 +
| 13:08
 +
| "cd स्पेस डट डट" र इन्टर थिच्नुहोस्
 +
|-
 +
| 13:14
 +
|अब, "cd स्पेस डट डट" टाइप गरि प्यारेन्ट डाइरेक्टरीमा फर्कौं
 +
|-
 +
| 13:20
 +
|फेरि, अब पहिलेको कमाण्ड हेरौं
 +
|-
 +
| 13:24
 +
|"rmdir स्पेस testdir"टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
 +
|-
 +
| 13:30
 +
| testdir डाइरेक्टरी सफलतापुर्बक मेटियो, याद गर्नुहोस, testdir डाइरेक्टरी पनि खाली थियो
 +
|-
 +
| 13:38
 +
|धेरै डाइरेक्टरी वा एउटा डाइरेक्टरीहरुको हाइर्यार्की एकैचोटी हटाउन सकिन्छ, त्यसैले testtree डाइरेक्टरी यसको सबडाइरेक्टरी test3सहित मेटौं
 +
|-
 +
| 13:48
 +
|कमाण्ड प्रम्प्टमा "rmdir स्पेस testtree स्पेस testtree स्ल्याश test3" टाइप गरौँ र इन्टर गरौँ
 +
|-
 +
| 14:02
 +
|हेर्नुहोस कि यसले 'testree'  डाइरेक्टरी हटाउन सकिदैन किनभने 'testree' खाली छैन भनि एरर मेसेज दिएको छ
 +
|-
 +
| 14:11
 +
|तर तपाइले भुल्न सक्ने अर्को कुरा भनेको testtree/test3 मेटिएको छ किनकि यो खाली थियो
 +
|-
 +
| 14:19
 +
|यो जाच्न,कमाण्ड प्रम्प्टमा "cd स्पेस testtree"कमाण्ड टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 +
|-
 +
| 14:27
 +
|अब, "ls" टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्, हेर्नुहोस कि डाइरेक्टरीमा केहि छैन, त्यसैले test3 मेटिएको छ
 +
|-
 +
| 14:36
 +
|ल, हामीले यो लिनक्स ट्युटोरीयलमा लिनक्स फाईहरु डाइरेक्टरीहरु, र कसरी लिनक्स डाइरेक्टरीहरुमा काम गर्ने भनि सिक्यौं, अब, तिनीहरुलाई हेर्नुहोस, एकअर्कोमा जानुहोस, बनाउनुहोस् र हटाउनुहोस
 +
|-
 +
| 14:49
 +
|यसले हामीलाई यो ट्युटोरीयलको अन्त्यमा ल्याएको छ, स्पोकन ट्युटोरीयल टक टू टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICTको सहयोग रहेको छ
 +
|-
 +
| 15:03
 +
|यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|-
 
|-
 +
| 15:08
 +
|यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ
 +
सहभागिताको लागि धन्यवाद
 
|}
 
|}

Revision as of 12:37, 11 September 2013



Time Narration
0:00 लिनक्स फाईल सिस्टमको स्पोकन टिउटोरियलमा स्वागत छ ।
0:04 म उबुन्टु .04 प्रयोग गर्छु ।
0:07 हामी तपाईलाई लिनक्स अपरेटिङ सिस्टम र कमान्डहरुको बारेमा ज्ञान छ भनि मान्छौ ।
0:13 यदि ईच्छा भएमा http://spoken-tutorial.org मा अर्को स्पोकन टिउटोरियल उपलब्ध छ ।
0:25 यो पनि याद गर्नुहोस् कि लिनक्स केस सेन्सेटिभ हुन्छ ।
0:28 नभनिए सम्म यस टिउटोरियलमा प्रयोग गरिएको कमान्डहरु सानो अक्षरमा छन् ।
0:36 लिनक्समा लगभग सबै कुरा फाईल हो ।
0:39 फाईल भनेको के हो त ? फाईल भनेको डकुमेन्टस् र कागजहरु साचेर राख्ने ठाउँ हो ।
0:47 लिनक्समा फाईल भनेको जानकारी साचेर राख्ने भाडो हो ।
0:53 डिरेक्टरी भनेको के हो ?
0:56 डिरेक्टरी भनेको फाईलहरु र अरु सब- डिरेक्टरीहरुको संग्रह हो ।
1:02 डिरेक्टरीले हाम्रो फाईलहरुलाई व्यवस्थित बनाएर राख्न मद्त्त गर्दछ ।
1:08 यो विन्डोजको फोल्डर जस्तै हो ।
1:12 यसले हरेक युजरहरुलाई आफ्नै फाईलहरु भएको डिरेक्टरी राख्न दिन्छ जुन अरुले हेर्न वा बदल्न सक्दैन ।
1:20 यदि डिरेक्टरीहरु न हुने हो भने सिस्टममा भएको सबै फाईलहरुको छुट्टाछुट्टै नाम हुनुपर्छ जुन गर्न अत्यन्त गाह्रो हुन्छ ।
1:31 फाईल र डिरेक्टरीहरुको परिभाषाहरुले केही बताएतापनि ति सबै सटिक छैनन् ।
1:42 फाईलको नाम तथा प्रोपर्टीज वा एडमिनिस्ट्रेटिभ ईन्फरमेशन हुन्छ जस्तै फाईल जन्मेको वा परिवर्तन गरेको मिति र यसको प्रर्मिशन।
1:55 यी प्रोपर्टीहरु फाईलको ईनोड जुन फाईल सिस्टमको विषेश डाटा हो। यसमा फाईलको लम्बाई र फाईल डिस्कको कुन भागमा छ आदि जानकारी हुन्छ ।
2:08 सिस्टमले फाईल ईनोडको नम्बर प्रयोग गर्दछ । डायरेक्टरी संरचनाले फाईलको नाम राख्छ किनकि हामीलाई ठूलो संख्या भन्दा नाम सम्झन सजिलो हुन्छ ।
2:23 साधारण परिभाषा विपरित डायरेक्टरीले अरु फाईल साचेर राख्दैन। यो आफै एउटा फाईल हो जसले अरु फाईलको ईनोड संख्या र नाम साचेर राख्छ ।
2:37 वास्तवमा लिनक्समा तीन प्रकारका फाईलहरु हुन्छन् ।
2:41 1 रेगुलर फाईलहरु वा अर्डिनेरि फाईलहरु : यसमा डाटा वा अक्षरहरुको स्टिर्म हुन्छ ।
2:48 2 डिरेक्टरीज : पहिलेको स्लाईडमा हेरे जस्तै ।
2:52 3 डिभाईस फाईल : लिनक्समा सबै हार्डवेयर डिभाईस र पेरिफेरल्स् फाईलहरुको रुपमा हुन्छ ।
2:59 लिनक्समा CD, हार्डडिस्क, युएसबि स्टिक सबै फाईल हुन्छन् । यो किन यस्तो हो त ? किनकि यसले साधारण फाईलहरु जस्तै यी उपकरणहरुलाई पढ्न र लेख्न दिन्छ ।
3:15 लिनक्समा सबै फाईलहरु एउटा परिवार जस्तै एकअर्का संग सम्बन्धित हुन्छन् ।
3:22 केही फाईल र सबडिरेक्टरीको डिरेक्टरीसंग आमाबुबा - बच्चा सम्बन्ध हुन्छ । यसले लिनक्स फाईल सिस्टम ट्री लाई जन्म दिन्छ ।
3:34 सबैभन्दा माथि root(frontslash / ले जनाउने) हुन्छ । यसमा अरु सबै फाईलहरु र डिरेक्टरीहरु हुन्छन् ।
3:42 यसले हामीलाई सहि पाथ थाहा भएको खण्डमा, एउटा फाईल वा डिरेक्टरीबाट अर्कोमा जान सजिलो बनाउँछ ।
3:51 हामी लिनक्स फाईल सिस्टममा काम गर्दै जादाँ यहि ट्री संग लागिराखेको हुन्छौ ।
3:56 एउटा कमान्डले हामी एउटा ठाउँबाट अर्कोमा जान सक्छौ ।
4:01 रमाईलो सुनिन्छ!! हामी देख्छौ यो यस्तै छ ।
4:05 जब हामी लिनक्स सिस्टममा लगईन गर्दछौ, तब डिफ्ल्टले नै होम डिरेक्टरी पुग्छौ ।
4:11 टर्मिनलमा जानुहोस् ।
4:13 उबुन्टुमा Ctrl+alt+T ले टर्मिनल खोल्न मदत्त गर्छ ।
4:17 यो कमान्ड सबै unix सिस्टममा काम नगर्न सक्छ । टर्मिनल खोल्ने साधारण तरिका अर्को स्पोकन टिउटोरियलमा देखाइएको छ ।
होम डिरेक्टरीमा जान कमान्ड प्रोम्पटमा टाइप गर्नुहोस्
"echo space dollar H-O-M-E in capital" र इन्टर थिच्नुहोस् ।
4:40 यसले हाम्रो होम डिरेक्टरीको पाथनेम दिन्छ ।
4:44 हामी एउटाबाट अर्को डिरेक्टरीमा जान सक्छौ ।

4:47 तर एक समयमा हामी एउटा डिरेक्टरी मात्र हुन्छौ जसलाई करेन्ट डिरेक्टरी वा वर्किङ डिरेक्टरी भनिन्छ । अब स्लाईड्समा जानुहोस् ।
4:56 pwd कमान्डले करेन्ट डिरेक्टरी देखाउछ । pwd भनेको present working directory हो ।
5:03 कमान्ड प्रोम्पटमा "pwd" टाईप गरि इन्टर थिच्नुहोस् । यो हाम्रो present working directory हो ।
5:13 हामीले भनेका थियौ कि हामी एउटाबाट अर्को डिरेक्टरीमा जान सक्छौ ।
5:17 तर यो कसरी गर्ने ? यसको लागि हामी संग cd कमान्ड छ ।
5:22 यसका लागि कमान्ड cd, त्यसपछि जान लागेको डिरेक्टरीको पाथनेम टाइप गर्नुहोस् ।
5:28 फेरि हाम्रो करेन्ट डिरेक्टरी हेर्न कमान्ड प्रोम्पटमा pwd टाइप गरि इन्टर थिच्नुहोस् ।
5:37 अब हामी यो डिरेक्टरीमा छौ ।
अब भनौ हामीलाई स्लयास usr डिरेक्टरीमा जानपर्यो । टाइप
"cd space slash usr" याद गर्नुहोस् लिनक्समा slash भनेको front slash हो । इन्टर थिच्नुहोस् ।
5:56 अब हाम्रो करेन्ट डिरेक्टरी हेरौ । pwd टाइप गरि इन्टर थिच्नुहोस् ।
6:03 हामी slash usr directory मा पुगि सक्यौ ।
6:08 यहाँ समस्या के छ भने पाथनेमहरु धेरै लामो हुन्छ किनकि यिनीहरु एबसुलुट पाथनेम हुन् जसले रुट डिरेक्टरीबाट शुरु पुरै पाथ देखाउछ ।
6:18 यसको साटो हामी रिलेटिभ पाथनेमहरु प्रयोग गर्न सक्छौ जुन करेन्ट डिरेक्टरीबाट शुरु हुन्छ ।
हामीलाई दुईवटा स्पेशल क्यारेक्टर्स थाहा हुनुपर्छ
डट जसले करेन्ट डिरेक्टरी देखाउछ र डट डट जसले हालको डिरेक्टरीको प्यारेन्ट डिरेक्टरी।
6:36 अब cd कमान्डको बारेमा छोटो छलफल गरौ ।
6:40 कुनै आर्गुमेन्ट नराखेको cd कमान्डले होम डिरेक्टरीमा पुर्याउछ ।
6:46 कमान्ड प्रोम्पटमा "cd" टाइप गरि इन्टर थिच्नुहोस् ।
6:51 pwd कमान्ड राखि करेन्ट डिरेक्टरी जाचँ गर्नुहोस् ।
अब हामी होम डिरेक्टरीमा छौ ।

/home/gnuhata [ narration- slash home slash gnuhata ]
7:01 अब म्युजिक डिरेक्टरीमा जाउँ । कमान्ड प्रोम्पटमा "cd space Music(M in capital) slash" टाइप गरि इन्टर गर्नुहोस् ।
7:13 pwd कमान्ड प्रयोग गरेर करेन्ट डिरेक्टरी हेर्नुहोस्। pwd र इन्टर थिच्नुहोस् । हेर्नुस् हामी /home/gnuhata/Music मा छौ ।
7:26 अब म्युजिकबाट प्यारेन्ट डिरेक्टरीमा जाउँ । यसकालागि cd कमान्ड संग डट डट प्रयोग गर्नुहोस् ।
7:33 कमान्ड प्रोम्पटमा cd स्पेस डट डट टाईप गरि इन्टर थिच्नुहोस् ।
7:40 अब pwd टाइपगरि हालको डिरेक्टरी हेर्नुहोस् । हामी फेरी /home/gnuhata मा छौ ।
7:51 अब फेरि डट प्रयोग गरि करेन्ट डिरेक्टरीको सब-डिरेक्टरीमा जाउँ ।
7:58 कमान्ड प्रोम्पटमा cd स्पेस dot slash डकुमेन्टस् (D in capital) slash टाइप गरि इन्टर गर्नुहोस् ।
8:09 pwd टाइप गरि करेन्ट डिरेक्टरी हेर्नुहोस् । हामी /home/gnuhata/Documents मा छौ ।
8:19 control L थिचेर म स्क्रिन सफा गर्छु । तपाई सफा देख्न सक्नु हुन्छ ।
cd कमान्ड प्रयोग गरेर होम डिरेक्टरीमा फिर्ता जानुहोस् ।
cd टाइप गरि इन्टर गर्नुहोस् ।
8:32 pwd कमान्ड प्रयोग गरि हालको डिरेक्टरी हेर्नुहोस् । हामी /home/gnuhata मा छौ ।
8:41 रिलेटिभ पाथमा हामी जति पनि [narration - dot dot] ले छुट्टाएको / [narration- slash] प्रयोग गर्न सक्छौ ।
8:47 यस स्लाईडमा हामी फाईल सिस्टम हाइआर्कि देख्न सक्छौ । रुट वा / सबैभन्दा माथि हुन्छ । त्यसपछि root मुनि होम र बिन सब-डिरेक्टरी हुन्छ । यहाँ gnuhata नाम गरेको डिरेक्टरी होमको सब-डिरेक्टरी हो ।
9:05 अब हामी /home/gnuhata मा छौ । तर बिन डिरेक्टरीमा कसरी जाने ?
कमान्ड प्रोम्पटमा टाईप गर्नुहोस् ।
"cd space dot dot slash dot dot slash bin" र इन्टर थिच्नुहोस् ।
pwd कमान्ड प्रयोग गरेर करेन्ट डिरेक्टरी हेर्नुहोस् ।
हामी /bin [narration - slash bin]मा छौ ।
9:30 पहिलो [narration-dot dot] ले /home/gnuhata [narration - slash home slash gnuhata] बाट /home [narration - slash home] मा लग्छ । । ९:३७ । अर्को ले /home to root मा लग्दछ ।
9:43 अब / or root बाट हामी /bin directory मा पुग्छौ ।
9:48 सीडि कमान्ड प्रयोग गरि होम डिरेक्टरीमा फर्ता जानुहोस् ।
9:52 नयाँ डिरेक्टरी बनाउन mkdir कमान्ड प्रयोग गर्नुहोस् ।
9:56 तपाईले कमान्ड र बनाउनु पर्ने डिरेक्टरीको नाम टाईप गर्नुपर्छ। करेन्ट डिरेक्टरी मुनि नयाँ डिरेक्टरी बन्छ ।
10:04 testdir नाम गरेको डिरेक्टरी बनाउन " mkdir space testdir" कमान्ड टाईप गरि इन्टर गर्नुहोस् ।
10:15 यसले testdir डिरेक्टरी बनाउछ ।
10:19 याद गर्नुहोस् कि डायरेक्टरी बनाएको वा हटाएको कुनै सुचना आउदैन ।
10:25 यदि कुनै ईरर् म्यासेज आएनभने सफलता साथ काम भएको बुझिन्छ ।
10:30 हामी रिलेटिभ वा एबसुलुट पाथनेम प्रयोग गरि ट्री को जहाँपनि डिरेक्टरी बनाउन सकिन्छ । यसका लागि हामी संग पर्मिसन हुनुपर्छ र त्यो नामको अरु फाईल हुनुहुदैन ।
10:43 यो तरिकाबाट थुप्रै डिरेक्टरीहरु वा डिरेक्टरीको हाईआर्कि बनाउन सकिन्छ ।
10:49 "mkdir space test1 space test2 टाईप गरि इन्टर थिच्नुहोस्। यसले हालको डिरेक्टरीको मुनि test1 र test2 नाम गरेको दुईवटा डिरेक्टरी बनाईदिन्छ ।
11:06 "mkdir space testtree space testtree slash test3" टाईप गर्नुहोस् ।
11:20 यसले testtree नाम गरेको डिरेक्टरी र यस्को मुनि test3 नाम गरेको सब-डिरेक्टरी बनाईदिन्छ ।
11:28 हामीले testdir,test1,test2 र testtree नाम गरेको चारवटा डिरेक्टरीरु बनाई सकेका छौ। यी मध्ये शुरुको तीनवटा खालि छन् भने अन्तिमकोमा test3 नाम गरेको सब-डिरेक्टरी छ ।
11:47 mkdir जस्तै mkdir कमान्डले एउटा वा धेरै डिरेक्टरीहरु हटाउन प्रयोग गरिन्छ ।
11:56 "rmdir space test1" कमान्डले test1 डिरेक्टरीलाई हटाइदिन्छ ।
12:09 तपाई ओनर भएमात्र directory लाई हटाउन मिल्छ। अहिलेको डिरेक्टरी क्रम अनुसार हटाउन लागिएको डिरेक्टरी माथि छ र डिरेक्टरी खाली छ ।
अब कमान्ड प्रोम्पटमा टाईप गर्नुहोस् ।
"cd space testtree slash test3"

12:35 अब हामी test3 डिरेक्टरीमा छौ जुन testtree को सब-डिरेक्टरी हो ।
12:42 testdir डिरेक्टरीलाई हटाउन "rmdir space testdir ' टाईप गरि इन्टर गर्नुहोस् ।
12:55 हामी हेर्छे कि यो गर्न सकिन्न किनभने हालको डिरेक्टरी हटाउन लागेको डिरेक्टरीको माथि छैन ।
13:02 त्यसैले हामी टेस्टडिर डिरेक्टरीको माथिको डिरेक्टरीमा जानुपर्छ ।
13:08 " cd space dot dot " टाईप गरि इन्टर थिच्नुहोस् ।
13:14 " cd space dot dot " कमान्ड टाईप गरि प्यारेन्ट डिरिक्टरीमा जानुहोस् ।
13:20 फेरी अघिको कमान्ड प्रयोग गर्नुहोस् ।
13:24 "rmdir space testdir" टाईप गरि इन्टर थिच्नुहोस् ।
13:30 testdir डिरेक्टरी सफलताका साथ हट्यो । याद गर्नुहोस् कि testdir डिरेक्टरीपनि खालि थियो ।
13:38 एकै पल्ट धेरै डिरेक्टरीहरु वा डिरेक्टरीहरुको अनुक्रमलाई हटाउन सकिन्छ । अब testtree डिरेक्टरी संगै test3 सब-डिरेक्टरीलाई पनि हटाउने प्रयास गर्नुहोस् ।
कमान्ड प्रोम्पटमा टाईप गर्नुहोस् ।
"rmdir space testtree space testtree slash test3" इन्टर थिच्नुहोस् ।
14:02 हेर्नुस्, यसले 'testree' डिरेक्टरी हटाउन नमानि ईरर् म्यासेज देखाउछ किनभने testtree खाली छैन ।
14:11 तर याद गर्नुहोस् testtree/test3 चाहिं खाली भएको कारणले हट्यो ।
14:19 त्यो जाचँ गर्न कमान्ड प्रोम्पटमा " cd space testtree " टाईप गरि इन्टर गर्नुहोस् ।
14:27 अब "ls" टाईपगरि इन्टर थिच्नुहोस् । डाईरेक्टरीमा केही पनि छैन । test3 हटिसक्यो ।
14:36 यस लिनक्स टिउटोरियलमा हामीले लिनक्स फाईलहरु र डिरेक्टरीहरु, लिनक्स डिरेक्टरीहरु संग काम गर्न सिक्यौ । फाईल र डिरेक्टरी हेर्न, अगाडी-पछाडि जाने, तिनलाई हटाउने आदि पनि सिक्यौ ।
14:49 यसरी हामी यस स्पोकन टिउटोरियल अन्त्यमा पुग्यौ । स्पोकन टिउटोरियलस नेशनल मिशन अन ऐजुकेशन थ्रु आईसिटि द्धारा सहयोग गरिएको टक टु अ टिचर प्रोजेक्टको भाग हो ।
15:03 अरु जानकारीका लागि प्रस्तुत लिन्कमा जानुहोस।
15:08 यो स्क्रिप्ट दिपेश जोशी द्धारा योगदान गरिएको (अनुवादकर्ताको नाम) हो । र ............................. द्धार{| border=1 Time Narration
0:00 लिनक्स फाइल सिस्टमको स्पोकन ट्युटोरीयलमा स्वागत छ
0:04 म उबुन्टु १०.०४ प्रयोग गर्दैछु
0:07 हामी मान्छौं कि तपाइलाई लिनक्स अपरेटिंग सिस्टममा काम गर्ने ज्ञान छ र कमान्डको आधारभूत जानकारी छ
0:13 यदि तपाई इच्छुक हुनुहुन्छ भने यो अर्को स्पोकन ट्युटोरीयलमा उपलब्ध छ,वेबसाइट हो:http://spoken-tutorial.org
0:25 यो पनि ध्यान दिनुहोस कि लिनक्स केस सेन्सिटिभ हुन्छ
0:28 यो ट्युटोरीयलमा नभनेसम्म सबै कमाण्डहरु लोअर केसमा हुन्छ
0:36 लिनक्समा सबैकुरा एउटा फाइल हुन्छ
0:39 त्यसोभए फाइल के हो? वास्तविक रुपमा फाइल एउटा स्थान हो जहाँ हाम्रो डकुमेन्टहरु र पेपरहरु रहन्छन
0:47 यसैगरी, लिनक्समा एउटा फाइल सूचना भण्डार गर्ने भाडो हो
0:53 अब, डाइरेक्टरी के हो त?
0:56 एउटा डाइरेक्टरीलाई एउटा फाइलहरु र अन्य सब डाइरेक्टरीहरुको समूह भनि बुझ्न सकिन्छ
1:02 डाइरेक्टरीले हाम्रो फाइलहरु एउटा व्यवस्थित तरिकाले राख्न सहयोग गर्छ
1:08 यो हामीले विन्डोजमा फोल्डर भने जस्तै हो
1:12 यसले बिभिन्न युजरलाई उनीहरुको फाइलहरु सहितको आफ्नै डाइरेक्टरी बनाउन र अरुले प्रयोग गर्ने र हेरफेर गर्न नसक्ने बनाउन दिन्छ
1:20 र त्यहाँ केहि डाइरेक्टरी छैन भने सिस्टममा भएका सबै फाइलहरुको भिन्न नाम हुनुपर्छ, जुन सम्हाल्न धेरै गाह्रो हुन्छ
1:31 यी फाइल र डाइरेक्टरीका परिभाषाहरु तिनीहरुका बारेमा जान्न पुग्ने भएपनि, यी पुरै सहि छैन
1:42 साथै यसका सामग्रीहरु,एउटा फाइलको नाम र केहि बिशेषता वा “प्रशासकीय सूचना”; भन्नाले फाइल बनेको/बदलेको मिति र यसका अनुमतिहरु छन
1:55 बिशेषताहरु फाइलको inodeमा भण्डार गरिन्छ,जहाँ फाइल सिस्टमको बिशेष डाटाको ब्लक छ जसमा फाइलको लम्बाई र यो डिस्कमा कहाँ भण्डार भएको छ भन्ने जानकारी पनि छ
2:08 सिस्टमले फाइल इनोडको नम्बर प्रयोग गर्छ; डाइरेक्टरी संरचनाले हाम्रो फाइदाको लागि फाइलको नाम दिन्छ किनकि ठूला नम्बरहरु भन्दा नाम सम्झिन सजिलो बनाउछ
2:23 यो धेरै नै सामान्य बनाईएका परिभाषा बिपरित, एउटा डाइरेक्टरीले खासमा अन्य फाइल सेभ गर्दैन, यसले खाली इनोड नम्बरहरु र अन्य फाइलको नाम राख्छ
2:37 वास्तवमा लिनक्समा तीन प्रकारका फाइल छन:
2:41 १सामान्य फाइलहरु: यसमा अक्षरहरुको प्रवाहको रुपमा डाटा मात्र हुन्छ
2:48 २ डाइरेक्टरीहरु:हामीले पहिलेको स्लाइडमा देखे जस्तै
2:52 ३ डिभाइस फाइलहरु: लिनक्समा सबै हार्डवेयर यन्त्र र अन्य सबै फाइलको रुपमा प्रस्तुत गरिन्छ
2:59 एउटा CD, एउटा हार्डडिस्क वा एउटा usb स्टिक, सबै लिनक्समा एउटा फाइल हो, तर यो किन यस्तो? यसले हामीलाई यी डिभाइसहरुमा सामान्य फाइलहरुमा जस्तै लेख्न र पढ्न सघाउछ
3:15 लिनक्समा सबै फाइलहरु सम्बन्धित हुन्छन, छोटकरीमा भन्दा सबैले हामीले जस्तै एउटा परिवार बनाउछन
3:22 मानौं एउटा डाइरेक्टरी जसमा केहि फाइलहरु वा सब डाइरेक्टरीहरु छन्,यसमा एक अर्कासंग प्यारेन्ट-चाइल्ड सम्बन्ध हुनेछ, यसले लिनक्स फाइल सिस्टम ट्री लाई जन्माउछ
3:34 माथि रुट हुन्छ (/स्ल्याशले जनाईएको हुन्छ), यसमा अन्य सबै फाइलहरु र डाइरेक्टरी हुन्छ
3:42 यदि हामीलाई सहि पाथ थाहा छ भने यसले एउटा फाइल वा डाइरेक्टरीबाट अर्कोमा जान पनि सघाउछ
3:51 हामी लिनक्स फाइल सिस्टममा काम गर्दै जादा,लाग्छ कि हामी यो ट्री अनुरुप चलिरहेका छौं
3:56 एउटा कमाण्ड र तपाई एक ठाउँबाट अर्कोमा पुग्नुहुन्छ
4:01 सुन्दा रमाइलो छ! वास्तबमै यो छ!! हामी हेर्नेछौं
4:05 जब हामी लिनक्स सिस्टममा लगिन गर्छौं , डिफल्टमा हामी होम डाइरेक्टरीमा हुन्छौं
4:11 अब, टर्मिनलमा जाउँ
4:13 Ctrl+alt+T ले उबुन्टुमा टर्मिनल सुरु गर्छ
4:17 यो कमाण्डले सबै युनिक्स सिस्टममा काम नगर्न सक्छ, टर्मिनल खोल्ने सामान्य प्रकृया अर्को स्पोकन ट्युटोरीयलमा पहिले नै बर्णन गरिएको छ
4:27 होम डाइरेक्टरी हेर्न, कमाण्ड प्रम्प्टमा यो टाइप गर्नुहोस

"echo स्पेस डलर क्यापिटलमा H-O-M-E" र इन्टर थिच्नुहोस

4:40 यसले हाम्रो होम डाइरेक्टरीको पाथनेम दिन्छ
4:44 हामी एक डाइरेक्टरीबाट अर्कोमा जान सक्छौं
4:47 तर कुनै पनि समयमा हामी एउटा डाइरेक्टरीमा हुन सक्छौं र यसलाई करेन्ट डाइरेक्टरी वा वर्किंग डाइरेक्टरी भनिन्छ, अब स्लाइडमा फर्कौं
4:56 pwd कमान्डले करेन्ट डाइरेक्टरी हेर्न मद्दत गर्छ, pwd को मतलब प्रेजेन्ट वर्किंग डाइरेक्टरी हो
5:03 कमाण्ड प्रम्प्टमा "pwd" कमाण्ड इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस्, अब यो हाम्रो प्रेजेन्ट वर्किंग डाइरेक्टरी हो
5:13 हामीले एक डाइरेक्टरी देखि अर्कोमा जान सक्छौं भनेका थियौं
5:17 तर यो कसरी गर्ने ? यसको लागि हामी cd कमाण्ड प्रयोग गर्नेछौं
5:22 तपाइले तपाई जान चाहनुभएको डाइरेक्टरिको पाथनेम सहित cd कमाण्ड टाइप गर्नुपर्छ
5:28 अब, प्रम्प्टमा pwd टाइप र इन्टर गरि हाम्रो करेन्ट डाइरेक्टरी हेरौं
5:37 हामी यो डाइरेक्टरीमा काम गर्दैछौं
5:41 अब, मानौं हामी स्ल्यास usr डाइरेक्टरीमा जान चाहन्छौं, अब,टाइप गरौँ "cd स्पेस स्ल्याश usr" ,यहाँ स्ल्याश भन्नाले अघिल्लो स्ल्याश बुझिन्छ र इन्टर गर्नुहोस
5:56 अब, हाम्रो हालको डाइरेक्टरी हेरौं, pwd टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
6:03 अ, हामी स्ल्यास usr डाइरेक्टरीमा पुगेका छौं
6:08 यहाँ समस्या के हो भने पाथनेम धेरै लामो हुनसक्दैन, यो किनभने यिनीहरु Absolute Pathnames हुन् जसले पुरै रुट डाइरेक्टरी देखि सुरु हुने पाथ देखाउछ
6:18 बदलामा हामी करेन्ट डाइरेक्टरीबाट सुरु हुने रिलेटिभ पाथनेम प्रयोग गर्न सक्छौं
6:23 यहाँ, हामीले दुई बिशेष अक्षरहरु थाहा पाउनुपर्छ

डटजसले करेन्ट डाइरेक्टरी जनाउछ र डट डट जसले करेन्ट डाइरेक्टरीको प्यारेन्ट डाइरेक्टरी जनाउछ

6:36 अब, cd कमाण्डको बारेमा केहि जानकारी लिउँ
6:40 कुनै अर्गुमेंट बिनाको cd कमाण्ड होम डाइरेक्टरीमा फर्कन प्रयोग गरिन्छ
6:46 कमाण्ड प्रम्प्टमा "cd" टाइप गर्नुहोस र इन्टर गर्नुहोस्
6:51 अब, pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाचौं
6:55 हामी हाम्रो होम डाइरेक्टरीमा फर्केका छौं

/home/gnuhata [होम स्ल्याश gnuhata ]

7:01 अब, म्युजिक डाइरेक्टरीमा जाऊ, कमाण्ड प्रम्प्टमा "cd स्पेस Music(M क्यापिटलमा) स्ल्याश" टाइप गर्नुहोस् र इन्टर थिच्नुहोस
7:13 अब, pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस्, pwd र इन्टर गर्नुहोस, हेर्नुहोस कि हामी /home/gnuhata/Music मा पुगेका छौं
7:26 म्युजिकबाट प्यारेन्ट डाइरेक्टरीमा जाऊ, यसको लागि तपाइले cd कमाण्ड डट डट सहित प्रयोग गर्नुपर्छ
7:33 कमाण्ड प्रम्प्टमा cd स्पेस डट डट टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
7:40 अब, pwd टाइप गरि प्रेजेन्ट डाइरेक्टरी जाच्नुहोस हामी फेरि /home/gnuhataमा छौं
7:51 अब डट प्रयोग गरि करेन्ट डाइरेक्टरीबाट यसको एउटा सबडाइरेक्टरीमा जानुहोस्
7:58 कमाण्ड प्रम्प्टमा cd स्पेस डट स्ल्याश Documents(D क्यापिटलमा) स्ल्याश टाइप गर्नुहोस्, इन्टर थिच्नुहोस
8:09 pwd टाइप गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस, हामी /home/gnuhata/Documentsमा छौं
8:19 कन्ट्रोल L थिची स्क्रिन सफा पार्नुहोस्, अब तपाई राम्ररी देख्न सक्नुहुन्छ
8:23 cd कमाण्ड प्रयोग गरि होम डाइरेक्टरीमा फर्कौं

cd टाइप गरौँ र इन्टर थिचौं

8:32 फेरि pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाचौं,हामी /home/gnuhata मा फर्केका छौं
8:41 हामी रिलेटिभ पाथमा /स्ल्याशले छुट्ट्याएको कुनै पनि संख्याको डट डट जोड्न सक्दैनौं,
8:47 यो स्लाइडमा,तपाई फाइल सिस्टम हाइर्यार्की देख्न सक्नुहुन्छ,रुट वा / माथि छ,होम र बिन रुट भित्रको दुई सब डाइरेक्टरी हुन्,युजरनेम, यहाँ डाइरेक्टरीको नाम gnuhata होम भित्रको सब डाइरेक्टरी हो
9:05 अब, हामी /home/gnuhataमा छौं,हामी अब, बिन डाइरेक्टरीमा कसरी जान सक्छौं?
9:12 कमाण्ड प्रम्प्टमा "cd स्पेस डट डट स्ल्यास डट डट स्ल्यास बिन"टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
9:23 pwd कमाण्ड प्रयोग गरि करेन्ट डाइरेक्टरी जाच्नुहोस,
हामी  /bin [स्ल्यास बिन डाइरेक्टरीमा छौं] 
9:30 पहिलो डट डट ले हामीलाई स्ल्याश होम स्ल्याश gnuhata बाट स्ल्याश होममा लैजान्छ - | 9:37 |अर्को हामीलाई स्ल्याश होमबाट रुटमा लैजान्छ
9:43 अब, स्ल्याश वा रुटबाट, हामी स्ल्याश बिन डाइरेक्टरीमा सरेका छौं
9:48 cd कमाण्ड प्रयोग गरि हाम्रो होम डाइरेक्टरीमा फर्कनुहोस
9:52 एउटा डाइरेक्टरी बनाउन हामी mkdir कमाण्ड प्रयोग गर्छौं
9:56 तपाइले कमाण्ड र बनाउनु पर्ने डाइरेक्टरीको नाम टाइप गर्नुपर्छ र करेन्ट डाइरेक्टरी भित्र एउटा नयाँ डाइरेक्टरी बन्नेछ
10:04 testdir नामक डाइरेक्टरी बनाउन, कमाण्ड "mkdir स्पेस testdir" टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
10:15 यसले सफलतापुर्बक testdir डाइरेक्टरी बनाउछ
10:19 याद गर्नुहोस कि त्यहाँ डाइरेक्टरी सफलतापुर्बक बनाएको र हटाएको कुनै स्पष्ट जानकारी हुदैन
10:25 यदि तपाइले कुनै गल्तिको संदेश पाउनु भएन भने, यसले एक्जिक्युसन् सफलतापुर्बक भएको जनाउछ
10:30 हामी डाइरेक्टरी बनाउन ट्री भित्र कहिँ पनि रिलेटिभ र अब्सोलुट पाथनेम प्रयोग गर्न सक्छौं, यदि हामीसंग त्यसो गर्ने अनुमति छ र सोहि नामको डाइरेक्टरी पहिले नै छैन भने
10:43 यो प्रक्रियाले बढि डाइरेक्टरी वा अझ डाइरेक्टरीहरुको हाईर्यार्की पनि बनाउन सकिन्छ
10:49 "mkdir स्पेस test1स्पेस test2टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्, यसले प्रेजेन्ट डाइरेक्टरी भित्र test1 रtest2 नामक दुई डाइरेक्टरीहरु बनाउछ
11:06 "mkdir स्पेस testtree स्पेस testtree स्ल्याशtest3"टाइप गर्नुहोस्
11:20 यसले testtreeनामक एउटा डाइरेक्टरी र अर्को testtreeभित्र test3सब डाइरेक्टरी बनाउछ
11:28 ल, हामीले करेन्ट डाइरेक्टरीमा चार डाइरेक्टरीहरु बनाएका छौं, नामत: testdir,test1,test2 र testtree , तीमध्ये पहिलो तीन खाली छन् र अन्तिममा एउटा test3नामक सब डाइरेक्टरी छ
11:47 mkdir जस्तै rmdir कमाण्ड डाइरेक्टरी वा डाइरेक्टरीहरु हटाउन प्रयोग गरिन्छ
11:56 कमाण्ड "rmdir स्पेस test1" ले सफलतापुर्बक test1डाइरेक्टरी हटाउछ
12:09 यदि तपाइले कुनै डाइरेक्टरी बनाउनुभएको छ भने मात्र तपाई यसलाई हटाउन सक्नुहुन्छ, डाइरेक्टरी हटाउन तपाइको करेन्ट डाइरेक्टरी हटाउने डाइरेक्टरीभन्दा क्रमको हिसाबले माथि हुनुपर्छ र त्यो खाली हुनुपर्छ
12:23 अब, कमाण्ड प्रम्प्टमा "cd स्पेस testtree स्ल्यास test3"टाइप गर्नुहोस
12:35 हामी अहिलेtest3 डाइरेक्टरीमा छौं जुन testtree भित्रको सब डाइरेक्टरी हो
12:42 अब, "rmdir स्पेस testdir" कमाण्ड टाइप गरि testdir डाइरेक्टरी हटाऊ
12:55 हामी यो हुन नसकेको देख्छौं, किनभने करेन्ट डाइरेक्टरी हटाउन पर्ने डाइरेक्टरी भन्दा हाइर्यार्कीको हिसाबले माथि छैन
13:02 त्यसैले हामी testdir डाइरेक्टरी भन्दा हाइर्यार्कीको डाइरेक्टरीमा जानुपर्छ
13:08 "cd स्पेस डट डट" र इन्टर थिच्नुहोस्
13:14 अब, "cd स्पेस डट डट" टाइप गरि प्यारेन्ट डाइरेक्टरीमा फर्कौं
13:20 फेरि, अब पहिलेको कमाण्ड हेरौं
13:24 "rmdir स्पेस testdir"टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्
13:30 testdir डाइरेक्टरी सफलतापुर्बक मेटियो, याद गर्नुहोस, testdir डाइरेक्टरी पनि खाली थियो
13:38 धेरै डाइरेक्टरी वा एउटा डाइरेक्टरीहरुको हाइर्यार्की एकैचोटी हटाउन सकिन्छ, त्यसैले testtree डाइरेक्टरी यसको सबडाइरेक्टरी test3सहित मेटौं
13:48 कमाण्ड प्रम्प्टमा "rmdir स्पेस testtree स्पेस testtree स्ल्याश test3" टाइप गरौँ र इन्टर गरौँ
14:02 हेर्नुहोस कि यसले 'testree' डाइरेक्टरी हटाउन सकिदैन किनभने 'testree' खाली छैन भनि एरर मेसेज दिएको छ
14:11 तर तपाइले भुल्न सक्ने अर्को कुरा भनेको testtree/test3 मेटिएको छ किनकि यो खाली थियो
14:19 यो जाच्न,कमाण्ड प्रम्प्टमा "cd स्पेस testtree"कमाण्ड टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
14:27 अब, "ls" टाइप गर्नुहोस र इन्टर थिच्नुहोस्, हेर्नुहोस कि डाइरेक्टरीमा केहि छैन, त्यसैले test3 मेटिएको छ
14:36 ल, हामीले यो लिनक्स ट्युटोरीयलमा लिनक्स फाईहरु डाइरेक्टरीहरु, र कसरी लिनक्स डाइरेक्टरीहरुमा काम गर्ने भनि सिक्यौं, अब, तिनीहरुलाई हेर्नुहोस, एकअर्कोमा जानुहोस, बनाउनुहोस् र हटाउनुहोस
14:49 यसले हामीलाई यो ट्युटोरीयलको अन्त्यमा ल्याएको छ, स्पोकन ट्युटोरीयल टक टू टिचर प्रोजेक्टको एक भाग हो, यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICTको सहयोग रहेको छ
15:03 यो सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
15:08 यो ट्युटोरीयलमा मन्दिरा थापाको योगदान रहेको छ

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Gaurav, Mandira, Pratik kamble, Udaya