Difference between revisions of "Java/C2/User-Input/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-

Revision as of 15:13, 23 June 2014

Time Narration
00:02 Javaमा BufferedReader प्रयोग गर्ने Taking user input स्पोकन ट्युटोरियलमा स्वागत छ
00:09 यो ट्युटोरियलमा हामी सिक्नेछौं
00:11 जाबामा युजर इनपुट लिन
00:13 InputStreamReader र BufferedReaderको बारेमा
00:17 यो ट्युटोरियल अनुसरण गर्न तपाईसंग:
00:19 Eclipseमा कसरी एउटा जाबा प्रोग्राम लेख्ने, कम्पाइल गर्ने र रन गर्ने ज्ञान हुनुपर्छ
00:24 तपाईलाई जाबामा datatypesको पनि ज्ञान हुनुपर्छ
00:27 यदि छैन भने यी बिषयका spoken tutorial , spoken hyphen tutorial dot orgमा हेर्नुहोला
00:35 यहाँ म प्रयोग गर्दैछुँ

Ubuntu v 11.10 JDK 1.6Eclipse IDE 3.7.0

00:44 अब, हामी एउटा BufferedReader के हो जान्नेछौँ
00:48 यो इनपुट स्ट्रिमबाट टेक्स्ट रिड गर्न प्रयोग गरिने एउटा class हो
00:53 यसले क्यारेक्टर र लाइनहरुको एरे पढ्ने प्रभाबकारी तरिका दिन्छ
00:59 BufferedReader प्रयोग गर्न, हामीले तीन क्लासहरु java dot io package'बाट इम्पोर्ट गर्नुपर्छ
01:05 यी तीन क्लासहरु हुन्:
  • IOException
  • InputStreamReader
  • BufferedReader
01:12 हामी packagesको बारेमा र कसरि क्लासहरु इम्पोर्ट गर्ने आउने ट्युटोरियलमा हेर्नेछौं
01:18 अब, कसरी इनपुट लिइन्छ?
01:21 हामीले युजरबाट लिएको सबै इनपुटहरु Stringको रुपमा बस्छ
01:26 यसलाई टाइप कास्ट वा कुनै एक डाटाटाइपमा परिबर्तन गर्नुपर्छ
01:31 हामी त्यो युजर इनपुट लिन प्रोग्राम लेख्ने क्रममा देख्ने छौं
01:35 अब, BufferedReaderलागु गर्ने सिनट्याक्स हेरौं
01:39 एकचोटी तपाईले तीन क्लासहरु एक्सपोर्ट गरेपछि InputStreamReaderको एउटा अब्जेक्ट बनाउनुपर्छ
01:45 तपाईले BufferedReasderको पनि एउटा अब्जेक्ट बनाउनुपर्छ
01:49 हामी यसको बारेमा बिस्तृत रुपमा हाम्रो प्रोग्राममा हेर्नेछौं
01:54 ल, अब, Eclipseमा जाउँ
01:56 मैले पहिले नै InputBufferedReaderनामको एउटा classखोलेकी छुँ
02:00 हामी java.io packageइम्पोर्ट गरि सुरु गर्नेछौं
02:04 त्यसैले क्लास पहिले टाइप गरौँ, import space java dot io dot star अर्धविराम
02:14 यसले क्लासहरु InputStreamReader, BufferedReader र IOExceptionइम्पोर्ट गर्नेछ
02:20 अब, हामी मेन मेठोड़ भित्र BufferedReader प्रयोग गर्नेछौं
02:25 हामीले BufferedReaderप्रयोग गर्ने जुनै मेठोड़मा पनि IOException राख्न पर्छ
02:31 त्यसैले मेन मेठोड़ पछि टाइप गरौँ, throws स्पेस IOException
02:42 अब, यसको मतलब के हो?
02:45 Exceptions जाबामा केहि अनपेक्षित घटना हुदाँ आउने एररहरु हुन्
02:52 Exception errors रोक्न हामी throws किवर्ड प्रयोग गर्छौं
02:57 Throws Exception handling गर्न प्रयोग गरिने एउटा किवर्ड हो
03:00 जब हामीलाई Exception errorहुने पक्का हुन्छ हामी यो प्रयोग गर्छौं
03:05 जब हामी BufferedReader, प्रयोग गर्छौं, एक्सेप्सन एरर स्वत हुन्छ
03:10 Exception errorsहुनबाट रोक्न हामी throws IOException प्रयोग गर्छौं
03:16 हामी Exception Handlingको बारेमा आगामी ट्युटोरियलमा हेर्नेछौं
03:20 अब, हामी InputStreamReaderको एउटा object बनाउछौं
03:24 त्यसैले लागि मेन मेठोड़ भित्र टाइप गरौँ, InputStreamReader space isr बराबर new space InputStreamReader प्यारेंथेसिस
03:44 प्यारेंथेसिस भित्र, टाइप गरौँ System dot in अनि अर्धविराम
03:52 InputStreamReader जाबामा एउटा class हो जसले हामीलाई युजर इन्पुट लिन दिन्छ
04:01 System dot inले जाबा कम्पाइलरलाई किबोर्डबाट युजरको input लिन दिन्छ
04:10 System dot in ले लिने इनपुट केहि समयको लागि InputStreamReader को objectमा भण्डार गर्छ
04:17 यसपछि हामी BufferedReaderको एउटा object बनाउछौं
04:22 त्यसैले टाइप गरौँ, BufferedReaderस्पेस br बराबर new space BufferedReader अनि प्यारेंथेसिस
04:36 प्यारेंथेसिस भित्र, InputStreamReader को objectटाइप गरौँ जुन isrहो
04:43 अब, isr ले खाली युजरबाट इनपुट लिन मात्रै सहयोग गर्छ
04:48 BufferedReaderले मान BufferedReader objectमा भण्डार गर्न सहयोग गर्छ
04:54 Isr ले यो मान BufferedReader objectमा भण्डार गर्नलाई पठाउछ
05:01 अब, युजरबाट इनपुट लिन सुरु गरौँ
05:06 हामी पहिले युजरसँग एउटा Stringमाग्छौं त्यसैले एउटा String typeभ्यारीएबल बनाऊ
05:14 टाइप गरौँ, String space str अर्धविराम
05:19 अब, युजरसंग उसको नाम मागौं
05:23 त्यसैले टाइप गरौँ, System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र Enter your nameर अनि अर्धविराम
05:33 Stringको रुपमा इनपुट लिन हामी टाइप गर्छौं
05:37 str बराबर br dot readLine प्यारेंथेसिस र अनि अर्धविराम
05:45 readLine मेठोड़ले युजरको इनपुट लिनेछ '
05:51 अब, इनपुटलाई integerको रुपमा लिउँ, intटाइपको एउटा भ्यारीएबल बनाऊ
06:01 त्यसैले टाइप गरौँ, int n अर्धविराम
06:05 युजरसंग उसको उमेर मागौं
06:08 त्यसैले, टाइप गरौँ, System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र Enter your age अर्धविराम
06:21 अर्को इनपुट लिन String टाइपको str1भ्यारीएबल पनि बनाऊ
06:31 अब, String,इनपुट लिन टाइप गरौँ str1 बराबरbr dot readLine प्यारेंथेसिस अनि अर्धविराम
06:45 यसलाई इन्टिजरमा बदल्न टाइप गरौँ, n बराबर Integer dot parseInt ब्राकेट भित्र str1 अर्धविराम
07:05 इन्टिजर एउटा क्लास हो र parseInt यसको मेठोड़ हो
07:11 यो मेठोड़ले ब्राकेट भित्र पठाइएको आर्गुमेंटलाई इन्टिजरमा बदल्छ
07:18 अब, nameageको आउटपुट देखाऊ
07:22 त्यसैले टाइप गरौँ System dot out dot println ब्राकेट र दोहोरो उद्धरण भित्र The name is plus str अर्धविराम
07:38 अर्को लाइनमा टाइप गरौँ, System dot out dot println The ages plus n अनि अर्धविराम
07:50 अब, फाइलहरु Saveगरौँ, Ctrl, S कि थिचौं, प्रोग्राम रन गरौँ
07:55 त्यसैले ControlF11 किहरु थिचौं
08:00 आउटपुटमा तपाईलाई नाम इन्टर गर्न भनिन्छ
08:03 त्यसैले टाइप गरौँ, म यहाँ टाइप गर्छुRamu , Enterथिचौं
08:08 तपाईलाई तपाइको उमेर सोधिन्छ
08:11 म यहाँ 20 टाइप गर्नेछुँ र अनि Enter थिचौं
08:13 हामी आउटपुट यस्तो पाउछौं:
08:15 The name is Ramu
08:16 The age is 20
08:18 यसरी, हामी कसरी युजरबाट इनपुट लिने भनि सिक्यौं
08:24 यो ट्युटोरियलमा हामीले सिक्यौं:
08:26 InputStreamReaderको बारेमा
08:28 BufferedReaderको बारेमा
08:29 String बाट चाहेको डाटाटाइपमा बदल्ने
08:33 कार्यको लागि, युजरबाट एउटा फलोट, बाइट र क्यारेक्टर लिनुहोस् अनि आउटपुट देखाउनुहोस
08:42 र एउटा नम्बर इनपुटको रुपमा लिनुहोस् र यसलाई ३ ले भाग गरि आउटपुट कन्सोलमा देखाउनुहोस्
08:49 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा थप जान्न, यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्,
08:54 यसले स्पोकन ट्युटोरियल प्रोजेक्ट सक्षेपिकृत गर्छ
08:57 यदि तपाई संग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्न सक्नुहुन्छ
09:02 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
09:04 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ,
09:07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ,
09:11 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:18 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक भाग हो
09:21 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD,भारत सरकारको सहयोग रहेको छ
09:27 यो मिसन सम्बन्धि थप जानकारी [1] मा उपलब्ध छ
09:36 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछुँ,

सहभागितको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble