Java/C2/Installing-Eclipse/Nepali

From Script | Spoken-Tutorial
Revision as of 14:48, 24 April 2017 by PoojaMoolya (Talk | contribs)

Jump to: navigation, search

{ border=1 | Time | Narration |- | 00:01 | Installing Eclipse on Linuxस्पोकन ट्युटोरियलमा स्वागत छ |- | 00:06 | यो ट्युटोरियलमा हामी UbuntuRedhat operating systemsमा कसरीइक्लिप्स इन्स्टल गर्ने सिक्छौं |- | 00:15 | यो ट्युटोरियलको लागि हामी Ubuntu 11.10प्रयोग गर्दैछौं |- | 00:20 | यो ट्युटोरियल अनुसरण गर्न तपाई |- | 00:22 | इन्टरनेटमा जोडिएको हुनुपर्छ र लिनक्समा टर्मिनल प्रयोग गर्ने ज्ञान हुनुपर्छ |- | 00:28 | तपाईसंग root एक्सेस वा sudo अनुमति हुनुपर्छ |- | 00:32 |यदि तपाईलाई रुट वा सुडो के हो थाहा छैन भने चिन्ता लिनु पर्दैन |- | 00:36 |तपाई ट्युटोरियलअघि बढ्न सक्नुहुन्छ |- | 00:39 | तपाई प्रक्सी प्रयोग गर्ने नेटवर्कमा हुनुहुन्छ भने तपाइले प्रक्सी एक्सेस गर्नुपर्छ |- | 00:45 |यदि हैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा जानुहोस् |- | 00:51 | अब, हामी देखाइएको कमाण्ड प्रयोग गरि Ubuntu मा Eclipse इन्स्टल गर्नेछौं र |- | 00:55 | त्यसैको लागि Redhatमा गर्नुपर्ने केहि बदलाबहरु पनि सिक्नेछौं |- | 01:05 |अब, टर्मिनल खोलौं |- | 01:07 | Control, Altt थिचौं |- | 01:10 | यसले उबुन्टुमा टर्मिनल खोल्छ |- | 01:18 | यदि तपाई प्रक्सी प्रयोग गर्ने नेटवर्कमा हुनुहुन्छ भने, तपाइले यसलाई टर्मिनलमा सेट गर्नुपर्छ |- | 01:23 |यदि तपाइलाई प्रक्सी के हो थाहा छैन भने तपाई यसको नेटवर्कमा नहुन सक्नुहुन्छ |- | 01:28 |त्यसैले तपाई यो छोड्न सक्नुहुन्छ |- | 01:30 | जसले प्रक्सी प्रयोग गर्दै हुनुहुन्छ्, यो सेट गर्नुपर्ने हुन्छ |- | 01:34 | प्रक्सीहरु दुई प्रकारका छन् |- | 01:36 |एउटालाई युजरनेम र पासवर्ड चाहिन्छ भने अर्को लाई चाहिदैन |- | 01:40 | तपाइले प्रयोग गरिरहनुभएको प्रक्सी पता लगाउनुहोस् |- |01:45 |टर्मिनलमा,टाइप गरौँ sudo स्पेस हाइफन s |- | 01:52 | यसले पासवर्ड माग्छ, टाइप गरौँ |- | 01:57 |याद गर्नुहोस, तपाइले पासवर्ड टाइप गर्दा त्यहाँ कुनै asterisk वा अन्य चिन्हको रुपमा प्रतिक्रिया आउदैन, इन्टर थिच्नुहोस् |- |02:06 | ध्यान दिनुहोस् कि प्रम्प्ट चिन्ह डलर बाट ह्याशमा बदलिएको छ |- |02:14 |अब, टाइप गरौँ export SPACE http UNDERSCORE proxy EQUAL TO http://tsuser:tspwd@10.24.0.2:8080 |- |02:47 |यो कमान्डमा,tsuser प्रोक्सी प्रमाणीकरणको युजरनेम हो र tspwd पासवर्ड हो |- | 02:55 |तपाइको आवश्यकता अनुसार यी मानहरु बदल्नुहोस् |- | 02:59 | 10.24.0.2 प्रक्सिको होस् एड्रेस हो र 8080 पोर्ट नम्बर हो |- | 03:07 |तपाइको आवश्यकता अनुसार यी विवरण पनि बदल्नुहोस् र इन्टर थिच्नुहोस् |- | 03:14 |केहि अवस्थाहरुमा नेटवर्कलाई प्रमाणिकरण चाहिदैन |- | 03:18 |यी अवस्थाहरुमा युजरनेम र पासवर्ड खाली छोड्न सकिन्छ |- | 03:22 |मेरो प्रक्सिको प्रमाणिकरण नचाहिने हुनाले म ती विवरणहरु हटाउदैछु |- | 03:28 |पहिलेको कमाण्ड पाउन अप एरो थिच्नुहोस् र युजरनेम र पासवर्ड हटाउनुहोस् र |- | 03:35 | Enterथिच्नुहोस्,यी कमाण्डहरुले http proxyसेट गर्छन्, हामीलाई https proxyकसरी सेट गर्ने थाहा छ |- | 03:44 |पहिलेको कमाण्ड पाउन अप एरो थिच्नुहोस्,र http'लाई httpsमा बदल्न s टाइप गर्नुहोस् र enter थिच्नुहोस् |- | 03:54 |हामीले सफलतापुर्बक प्रक्सी सेट गरेका छौं |- | 03:58 | सामान्य प्रम्प्टमा फर्कन Ctrl + D थिच्नुहोस् |- | 04:02 |स्क्रिन क्लियर गर्न clear टाइप गरि इन्टर थिच्नुहोस् |- | 04:11 |अब, हामी इक्लिप्स इन्स्टल गर्नेछौं |- | 04:14 | टाइप गरौँ, sudo SPACE apt HYPHEN get SPACE update |- | 04:25 |यो कमान्डले सबै उपलब्ध सफ्टवेरको सूची खोज्छ र इन्टर थिच्नुहोस् |- | 04:33 |तपाइको इन्टरनेटको गति अनुसार सफ्टवेरको सूची खोज्न केहि समय लाग्छ |- | 04:45 |जब टर्मिनल डलर प्रम्प्टमा फर्किन्छ कार्य पुरा हुन्छ, clear टाइप गर्नुहोस् र स्क्रिन क्लियर गर्न इन्टर थिच्नुहोस् |- | 04:55 | टाइप गरौँ, sudo' स्पेसapt हाइफन 'get स्पेसinstall स्पेसeclipseenterथिचौं |- | 05:10 |यो कमान्डले इक्लिप्स सफ्टवेर खोज्छ र सिस्टममा इन्स्टल गर्छ |- | 05:15 |यस्तो लाइन याद गर्नुहोस्, needs to give 10.8 Mb |- | 05:22 |तपाइको सिस्टम र इन्टरनेटको गति अनुसार यो नम्बर भिन्न हुनेछ |- | 05:27 |प्याकेज खोज्न लाग्ने समय पनि भिन्न हुनेछ |- | 05:30 | Y वाNको प्रम्प्टमाyटाइप गर्नुहोस् र इन्टर थिच्नुहोस् |- | 05:39 | सबै आवश्यक प्याकेजहरु सिस्टममा डाउनलोड र खोलिएका छन |- | 05:59 | टर्मिनल डलर प्रम्प्टमा फर्केपछि इन्स्टलेसन प्रक्रिया पूरा हुन्छ |- | 06:05 | अब, सिस्टममा इक्लिप्स इन्स्टल र उपलब्ध छ भनि पुष्टी गरौँ |- | 06:10 | AltF2 थिच्नुहोस् , डायलग बक्समा टाइप गरौँ, Eclipse इन्टरथिच्नुहोस् |- | 06:22 | यसले इक्लिप्स एप्लिकेसनखोल्छ, यदि इक्लिप्स इन्स्टल भएको छैन भने यसले एप्लिकेसन खोल्ने छैन |- | 06:31 |हामी वर्कस्पेस लन्चर प्रम्प्ट पाउछौं , अघि बढ्न OKमा क्लिक गरौँ |- | 06:40 | र हामी “Welcome to Eclipse” पेज पाउछौं, यसको मतलब इक्लिप्स हाम्रो सिस्टममा सफलतापुर्बक इन्स्टल भएको छ |- | 06:53 | Eclipse लाई Debian ,KubuntuXubuntu मा इन्स्टल गर्ने प्रक्रिया Ubuntu को जस्तै हो |- | 07:04 | Eclipse लाई Redhat मा इन्स्टल गर्ने प्रकृया पनि Ubuntuजस्तै छ |- | 07:09 |एउटा मात्र भिन्नता भनेको खोज्न र इन्स्टल गर्न प्रयोग गरिने कमाण्डहरु हो |- | 07:13 |सफ्टवेरको सूची खोज्न, sudo SPACE yum SPACE updateप्रयोग गरौँ |- | 07:19 |इक्लिप्स इन्स्टल गर्न, sudo SPACE yum SPACE install SPACE eclipseप्रयोग गरौ |- | 07:27 | Eclipse लाई Fedora, centossuse linux मा इन्स्टल गर्ने प्रकृया Redhatको जस्तै हो |- |07:37 |यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउछ |- | 07:39 |हामीले Eclipse लाई कसरी Ubuntu र समान अपरेटिंग सिस्टममा र Redhat र समान अपरेटिंग सिस्टममा इन्स्टल गर्ने सिक्यौं |- | 07:49 | यो ट्युटोरियलको कार्यको रुपमा, |- | 07:52 | इक्लिप्स जस्तै इन्स्टलेसन प्रकृया भएका अन्य अपरेटिंग सिस्टमहरु पत्ता लगाउनुहोस् |- | 07:59 | स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा अझ जान्न, तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |- | 08:04 |यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |- | 08:07 |यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ |- | 08:12 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले,स्पोकन ट्युटोरियलप्रयोग गरि कार्यशाला संचालन गर्छ |- | 08:16 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |- | 08:19 |बिस्तृत जानकारीको लागि कृपया contact एट spoken हाइफन tutorial डट orgमा लेख्नुहोस् |- | 08:26 | स्पोकन ट्युटोरियलप्रोजेक्टटक टू अ टिचर प्रोजेक्टको एक भाग हो |- | 08:30 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकार को सहयोग रहेको छ |- | 08:36 |यस मिसन सम्बन्धि थप जानकारी spoken हाइफनtutorial डट org स्ल्याश NMEICT हाइफन Introमा उपलब्ध छ |- | 08:42 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद |}

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble