Java/C2/Installing-Eclipse/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Installing Eclipse on Linuxस्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी UbuntuRedhat operating systemsमा कसरीइक्लिप्स इन्स्टल गर्ने सिक्छौं
00:15 यो ट्युटोरियलको लागि हामी Ubuntu 11.10प्रयोग गर्दैछौं
00:20 यो ट्युटोरियल अनुसरण गर्न तपाई
00:22 इन्टरनेटमा जोडिएको हुनुपर्छ र लिनक्समा टर्मिनल प्रयोग गर्ने ज्ञान हुनुपर्छ
00:28 तपाईसंग root एक्सेस वा sudo अनुमति हुनुपर्छ
00:32 यदि तपाईलाई रुट वा सुडो के हो थाहा छैन भने चिन्ता लिनु पर्दैन
00:36 तपाई ट्युटोरियलअघि बढ्न सक्नुहुन्छ
00:39 तपाई प्रक्सी प्रयोग गर्ने नेटवर्कमा हुनुहुन्छ भने तपाइले प्रक्सी एक्सेस गर्नुपर्छ
00:45 यदि हैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइटमा जानुहोस्
00:51 अब, हामी देखाइएको कमाण्ड प्रयोग गरि Ubuntu मा Eclipse इन्स्टल गर्नेछौं र
00:55 त्यसैको लागि Redhatमा गर्नुपर्ने केहि बदलाबहरु पनि सिक्नेछौं
01:05 अब, टर्मिनल खोलौं
01:07 Control, Altt थिचौं
01:10 यसले उबुन्टुमा टर्मिनल खोल्छ
01:18 यदि तपाई प्रक्सी प्रयोग गर्ने नेटवर्कमा हुनुहुन्छ भने, तपाइले यसलाई टर्मिनलमा सेट गर्नुपर्छ
01:23 यदि तपाइलाई प्रक्सी के हो थाहा छैन भने तपाई यसको नेटवर्कमा नहुन सक्नुहुन्छ
01:28 त्यसैले तपाई यो छोड्न सक्नुहुन्छ
01:30 जसले प्रक्सी प्रयोग गर्दै हुनुहुन्छ्, यो सेट गर्नुपर्ने हुन्छ
01:34 प्रक्सीहरु दुई प्रकारका छन्
01:36 एउटालाई युजरनेम र पासवर्ड चाहिन्छ भने अर्को लाई चाहिदैन
01:40 तपाइले प्रयोग गरिरहनुभएको प्रक्सी पता लगाउनुहोस्
01:45 टर्मिनलमा,टाइप गरौँ sudo स्पेस हाइफन s
01:52 यसले पासवर्ड माग्छ, टाइप गरौँ
01:57 याद गर्नुहोस, तपाइले पासवर्ड टाइप गर्दा त्यहाँ कुनै asterisk वा अन्य चिन्हको रुपमा प्रतिक्रिया आउदैन, इन्टर थिच्नुहोस्
02:06 ध्यान दिनुहोस् कि प्रम्प्ट चिन्ह डलर बाट ह्याशमा बदलिएको छ
02:14 अब, टाइप गरौँ

export SPACE http UNDERSCORE proxy EQUAL TO http://tsuser:tspwd@10.24.0.2:8080

02:47 यो कमान्डमा,tsuser प्रोक्सी प्रमाणीकरणको युजरनेम हो र tspwd पासवर्ड हो
02:55 तपाइको आवश्यकता अनुसार यी मानहरु बदल्नुहोस्
02:59 10.24.0.2 प्रक्सिको होस् एड्रेस हो र 8080 पोर्ट नम्बर हो
03:07 तपाइको आवश्यकता अनुसार यी विवरण पनि बदल्नुहोस् र इन्टर थिच्नुहोस्
03:14 केहि अवस्थाहरुमा नेटवर्कलाई प्रमाणिकरण चाहिदैन
03:18 यी अवस्थाहरुमा युजरनेम र पासवर्ड खाली छोड्न सकिन्छ
03:22 मेरो प्रक्सिको प्रमाणिकरण नचाहिने हुनाले म ती विवरणहरु हटाउदैछु
03:28 पहिलेको कमाण्ड पाउन अप एरो थिच्नुहोस् र युजरनेम र पासवर्ड हटाउनुहोस् र
03:35 Enterथिच्नुहोस्,यी कमाण्डहरुले http proxyसेट गर्छन्, हामीलाई https proxyकसरी सेट गर्ने थाहा छ
03:44 पहिलेको कमाण्ड पाउन अप एरो थिच्नुहोस्,र http'लाई httpsमा बदल्न s टाइप गर्नुहोस् र enter थिच्नुहोस्
03:54 हामीले सफलतापुर्बक प्रक्सी सेट गरेका छौं
03:58 सामान्य प्रम्प्टमा फर्कन Ctrl + D थिच्नुहोस्
04:02 स्क्रिन क्लियर गर्न clear टाइप गरि इन्टर थिच्नुहोस्
04:11 अब, हामी इक्लिप्स इन्स्टल गर्नेछौं
04:14 टाइप गरौँ, sudo SPACE apt HYPHEN get SPACE update
04:25 यो कमान्डले सबै उपलब्ध सफ्टवेरको सूची खोज्छ र इन्टर थिच्नुहोस्
04:33 तपाइको इन्टरनेटको गति अनुसार सफ्टवेरको सूची खोज्न केहि समय लाग्छ
04:45 जब टर्मिनल डलर प्रम्प्टमा फर्किन्छ कार्य पुरा हुन्छ, clear टाइप गर्नुहोस् र स्क्रिन क्लियर गर्न इन्टर थिच्नुहोस्
04:55 टाइप गरौँ, sudo' स्पेसapt हाइफन 'get स्पेसinstall स्पेसeclipseenterथिचौं
05:10 यो कमान्डले इक्लिप्स सफ्टवेर खोज्छ र सिस्टममा इन्स्टल गर्छ
05:15 यस्तो लाइन याद गर्नुहोस्, needs to give 10.8 Mb
05:22 तपाइको सिस्टम र इन्टरनेटको गति अनुसार यो नम्बर भिन्न हुनेछ
05:27 प्याकेज खोज्न लाग्ने समय पनि भिन्न हुनेछ
05:30 Y वाNको प्रम्प्टमाyटाइप गर्नुहोस् र इन्टर थिच्नुहोस्
05:39 सबै आवश्यक प्याकेजहरु सिस्टममा डाउनलोड र खोलिएका छन
05:59 टर्मिनल डलर प्रम्प्टमा फर्केपछि इन्स्टलेसन प्रक्रिया पूरा हुन्छ
06:05 अब, सिस्टममा इक्लिप्स इन्स्टल र उपलब्ध छ भनि पुष्टी गरौँ
06:10 AltF2 थिच्नुहोस् , डायलग बक्समा टाइप गरौँ, Eclipse इन्टरथिच्नुहोस्
06:22 यसले इक्लिप्स एप्लिकेसनखोल्छ, यदि इक्लिप्स इन्स्टल भएको छैन भने यसले एप्लिकेसन खोल्ने छैन
06:31 हामी वर्कस्पेस लन्चर प्रम्प्ट पाउछौं , अघि बढ्न OKमा क्लिक गरौँ
06:40 र हामी “Welcome to Eclipse” पेज पाउछौं, यसको मतलब इक्लिप्स हाम्रो सिस्टममा सफलतापुर्बक इन्स्टल भएको छ
06:53 Eclipse लाई Debian ,KubuntuXubuntu मा इन्स्टल गर्ने प्रक्रिया Ubuntu को जस्तै हो
07:04 Eclipse लाई Redhat मा इन्स्टल गर्ने प्रकृया पनि Ubuntuजस्तै छ
07:09 एउटा मात्र भिन्नता भनेको खोज्न र इन्स्टल गर्न प्रयोग गरिने कमाण्डहरु हो
07:13 सफ्टवेरको सूची खोज्न, sudo SPACE yum SPACE updateप्रयोग गरौँ
07:19 इक्लिप्स इन्स्टल गर्न, sudo SPACE yum SPACE install SPACE eclipseप्रयोग गरौ
07:27 Eclipse लाई Fedora, centossuse linux मा इन्स्टल गर्ने प्रकृया Redhatको जस्तै हो
07:37 यसले हामीलाई यो ट्युटोरियलको अन्त्यमा ल्याउछ
07:39 हामीले Eclipse लाई कसरी Ubuntu र समान अपरेटिंग सिस्टममा र Redhat र समान अपरेटिंग सिस्टममा इन्स्टल गर्ने सिक्यौं
07:49 यो ट्युटोरियलको कार्यको रुपमा,
07:52 इक्लिप्स जस्तै इन्स्टलेसन प्रकृया भएका अन्य अपरेटिंग सिस्टमहरु पत्ता लगाउनुहोस्
07:59 स्पोकन ट्युटोरियल प्रोजेक्टको बारेमा अझ जान्न, तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
08:04 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
08:07 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
08:12 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले,स्पोकन ट्युटोरियलप्रयोग गरि कार्यशाला संचालन गर्छ
08:16 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:19 बिस्तृत जानकारीको लागि कृपया contact एट spoken हाइफन tutorial डट orgमा लेख्नुहोस्
08:26 स्पोकन ट्युटोरियलप्रोजेक्टटक टू अ टिचर प्रोजेक्टको एक भाग हो
08:30 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु ICT, MHRD, भारत सरकार को सहयोग रहेको छ
08:36 यस मिसन सम्बन्धि थप जानकारी spoken हाइफनtutorial डट org स्ल्याश NMEICT हाइफन Introमा उपलब्ध छ
08:42 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ, सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble