JChemPaint/C3/Features-of-JChemPaint/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:36, 25 February 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue Narration
00:01 नमस्कार सबैलाई, Features of JChemPaint स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी यी बदल्न सिक्ने छौं:
00:10 * प्यानल को पृष्ठभूमि रंग
00:12 * विन्डोको रुपरंग
00:14 * युजर इन्टरफेस ल्याङ्ग्वेज
00:18 हामी यो पनि सिक्ने छौं
00:20 * Templates इन्सर्ट गर्न
00:22 * दिएको एउटा संरचनाको लागि SMILESInChi कीहरु सिर्जना गर्न
00:26 * संरचनाहरु सिर्जना गर्न SMILESInChi किहरु इन्सर्ट गर्न
00:31 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:33 *उबुन्टु लिनक्स अपरेटिंग सिस्टम संस्करण १२.०४
00:38 *JChemPaint संस्करण ३.३.-१२१०
00:43 *जाभा संस्करण ७
00:46 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग JChemPaint केमिकल स्ट्रकचर एडिटर सम्बन्धि ज्ञान हुनुपर्छ
00:54 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइट हेर्नुहोस्
01:01 अब JChemPaint विन्डोमा जाऊ
01:04 सम्झौं, हामीले हाम्रो .jar फाइल Desktop मा सेभ गरेका छौं
01:10 CTRl+ALtT कीहरु एकसाथ थिची टर्मिनल खोलौं
01:17 टाइप गरौँ, '“cd space Desktop”Enter थिचौं
01:24 टाइप गरौँ, “java space -jar space ./jchempaint-3.3-1210.jar”Enter थिचौं
01:43 JChemPaint विन्डो खुल्छ
01:45 अब प्यानल को पृष्ठभूमि रंग कसरी बदल्ने हेरौं
01:50 Edit मेनुमा जाऊ, Preferences मा जाऊ र यसमा क्लिक गरौँ
01:56 JChemPaint Preferences विन्डो खुल्छ
02:00 Choose background color बटनमा क्लिक गरौँ
02:04 Choose background color विन्डो खुल्छ
02:07 यो विन्डोमा तीन ट्याबहरु हुन्छन्, नामत: Swatches, HSBRGB
02:15 तपाईको Operating System अनुसार यो विन्डोमा अलिकति फरक पर्न सक्छ
02:21 HSB, HSV हुनसक्छ
02:25 तपाई Swatches ट्याबहरु नदेख्न सक्नुहुन्छ
02:28 Windows Operating System मा दुई थप ट्याबहरु हुन्छन्, नामत: HSLCMYK
02:37 तपाई आफ्नो रोजाईको कुनैपनि पृष्ठभूमि रंग छान्न सक्नुहुन्छ
02:40 म पृष्ठभूमिलाई हल्का हरियो रंगमा बदल्न हल्का हरियो रंगको Swatch मा क्लिक गर्ने छुँ
02:47 विन्डो बन्द गर्न OK मा क्लिक गरौँ
02:50 Preferences विन्डो बन्द गर्न OK मा क्लिक गरौँ
02:55 Choose background color विन्डो प्रयोग गरी विविध रंगको समूहहरु प्रयोग गरौँ
03:01 अब Other Preferences ट्याबको चर्चा गरौँ
03:05 Edit मेनुमा जाऊ र Preferences मा क्लिक गरौँ
03:09 Preferences विन्डो खुल्छ
03:12 Other Preferences ट्याबमा क्लिक गरौँ
03:15 अब Look and feel फिल्डमा जाऊ
03:19 यो फिल्डमा ड्रपडाउन सूची छ
03:21 यसमा Sytem, Metal, Nimbus, Motif, GTKWindows रहेका छन्
03:29 Nimbus मा क्लिक गर्छु
03:32 अनि OK बटनमा क्लिक गरौँ
03:35 विन्डोको रुपरंगमा भएको परिवर्तनहरु हेरौं
03:40 एडिट मेनुमा क्लिक गरौँ र Preferences मा क्लिक गरौँ
03:45 other Preferences मा क्लिक गरौँ
03:49 User Interface Language फिल्डमा जाऊ
03:53 यो फिल्डमा एउटा ड्रपडाउन सूची छ
03:56 सूचीमा American English र अन्य भाषाहरु छन्
04:02 डिफल्टमा American English छानिएको हुन्छ
04:06 Spanish मा क्लिक गर्छु
04:09 OK बटनमा क्लिक गरौँ
04:12 Menu barStatus bar मा भएका भाषाका परिवर्तनहरु हेरौं
04:19 म परिवर्तनहरु अंडू गर्छु
04:23 अब प्यानल मा Templates इन्सर्ट गरौँ
04:27 Templates मेनुमा क्लिक गरौँ
04:30 Templates ड्रप डाउन खुल्छ
04:33 वैकल्पिक रुपमा तपाई Templates मेनु साइड टूलबारबाट खोल्न सक्नुहुन्छ
04:39 यहाँ तपाई विविध Templates ट्याबहरु देख्न सक्नुहुन्छ
04:43 All Templates ट्याबमा क्लिक गरौँ
04:47 Structure Templates विन्डो खुल्छ
04:51 विन्डोले Templates सहित तिनीहरुको संरचना देखाउँछ
04:56 म विभिन्न संरचनाहरु हेर्न विन्डो तल स्क्रोल गर्ने छुँ
05:01 म संरचनाहरु देखाउन केहि Template ट्याबहरुमा क्लिक गर्ने छुँ
05:06 Beta Lactums ट्याबमा क्लिक गरौँ
05:10 Penicillin संरचना लाई प्यानल मा देखाउन यसमा क्लिक गरौँ.
05:16 परिवर्तनहरु अंडू गर्न Ctrl+ Z थिचौं
05:20 Templates ट्याबमा क्लिक गरौँ, Miscellaneous मा क्लिक गरौँ
05:25 अनि प्यानल मा देखाउन C60 Fullerene मा क्लिक गरौँ,
05:31 तपाई प्यानलमा आफ्नो रोजाईको अन्य Templates लोड गर्न सक्नुहुन्छ
05:36 अर्को हामी SMILESInChi कीहरु को बारेमा सिक्ने छौं
05:41 SMILESInChi किहरु के हुन्?
05:45 * SMILES सरलीकृत मलिक्युलर इन्पुट लाइन इन्ट्री सिस्टम हो
05:51 * यसले छोटो ASCII स्ट्रिंगहरु प्रयोग गरी केमिकल संरचनाहरुको वर्णन गर्छ
05:57 * मलिक्युलर एडिटरले संरचनाहरुलाई 2D चित्रमा बदल्न SMILES इम्पोर्ट गर्छ
06:06 * उदाहरणको लागि, CCCCCC Hexane को एउटा Canonical SMILES हो,
06:15 * InChi International Chemical Identifier हो
06:19 * यसले एउटा केमिकललाई जानकारीहरुको हिसाबमा वर्णन गर्छ
06:25 * एटम र तिनीहरुको बन्ड कनेक्टिभिटी,
06:28 * Isotopic, stereochemicalelectronic charge जानकारीहरु
06:34 * उदाहरणको लागि, यो Propane को InChi कि हो
06:41 म विन्डो सफा गर्ने छुँ
06:43 किबोर्डको Delete थिचौं
06:47 SMILES सिर्जना गर्न म Templates मेनुबाट एउटा Alkaloid, Morhphine लोड गर्ने छुँ,
06:55 Tools मेनुमा क्लिक गरौँ अनि Create SMILES मा क्लिक गरौँ
07:02 SMILES डाइलग बक्स Generated SMILES सहित खुल्छ
07:07 डाइलग बक्समा SMILESChiral SMILES हरु छन्
07:13 डाइलग बक्स बन्द गर्न OK क्लिक गरौँ
07:17 यदि संरचना छानिएको छैन भने यसलाई छान्न CTRL+A थिचौं
07:22 Morphine को InChi कि सिर्जना गर्न Tools मेनुमा क्लिक गरौँ
07:27 Create InChi मा क्लिक गरौँ
07:30 'Morphine' को InChi उत्पादन सहित InChi डाइलग बक्स खुल्छ
07:36 डाइलग बक्स बन्द गर्न OK मा क्लिक गरौँ
07:40 Morphine संरचना मेट्न किबोर्डको Delete कि थिचौं
07:45 अब हामी SMILES इन्सर्ट गरेर एउटा संरचना प्राप्त गर्न सिक्ने छौं
07:50 Formatting टूलबार मुनि, हामीसँग Insert बटन सहितको एउटा Insert bar
07:59 Insert bar मा क्लिक गरौँ र टाइप गरौँ, c1ccc1Insert बटनमा क्लिक गरौँ
08:09 प्यानल मा Cyclobutene संरचना सिर्जना हुनेछ
08:14 परिवर्तनहरु अंडू गर्न Ctrl+Z थिचौं
08:19 मैले अघि नै केहि SMILESInChi किहरु PubChem Page बाट एउटा "Text Editor" मा सेभ गरेको छू
08:27 म “Text Editor” बाट एउटा SMILES कपि गर्छु र यसलाई Insert bar मा पेस्ट गर्छु
08:34 Insert बटनमा क्लिक गरौँ
08:38 इन्सर्ट गरेको SMILES ले प्यानल मा Aspartic acid संरचना देखाउँछ
08:44 परिवर्तनहरु अंडू गर्न Ctrl+Z थिचौं
08:48 Text Editor बाट एउटा Inchi Key कपि गर्छु र यसलाई Insert bar मा पेस्ट गर्छु
08:57 अनि Insert बटनमा क्लिक गरौँ
09:00 इन्सर्ट गरेको Inchi Key ले Benzene संरचना प्यानल मा देखाउँछ
09:07 कार्यको रुपमा, दिएको SMILESInChi कीहरु इन्सर्ट गरी विविध संरचनाहरु प्राप्त गरौँ
09:16 संक्षेपमा हेरौं
09:18 यो ट्युटोरियलमा हामीले यो बदल्न सिक्यौं
09:21 * प्यानल को पृष्ठभूमि रंग
09:24 * विन्डोको रुपरंग
09:27 * युजर इन्टरफेस ल्याङ्ग्वेज
09:30 * Templates इन्सर्ट गर्न
09:32 * दिएको संरचनाको लागि SMILESInChi कीहरु सिर्जना गर्न
09:37 * संरचनाहरु सिर्जना गर्न SMILESInChi कीहरु इन्सर्ट गर्न
09:43 यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:47 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नसक्नुहुन्छ
09:52 स्पोकन ट्युटोरियल टिमले:
09:53 *स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:56 *अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:59 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
10:06 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
10:09 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:17 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:23 मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya