JChemPaint/C3/Features-of-JChemPaint/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | नमस्कार सबैलाई, Features of JChemPaint स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी यी बदल्न सिक्ने छौं: |
00:10 | प्यानल को पृष्ठभूमि रंग |
00:12 | विन्डोको रुपरंग |
00:14 | युजर इन्टरफेस ल्याङ्ग्वेज |
00:18 | हामी यो पनि सिक्ने छौं |
00:20 | Templates इन्सर्ट गर्न |
00:22 | दिएको एउटा संरचनाको लागि SMILES र InChi कीहरु सिर्जना गर्न |
00:26 | संरचनाहरु सिर्जना गर्न SMILES र InChi किहरु इन्सर्ट गर्न |
00:31 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ |
00:33 | उबुन्टु लिनक्स अपरेटिंग सिस्टम संस्करण १२.०४ |
00:38 | JChemPaint संस्करण ३.३.-१२१० |
00:43 | जाभा संस्करण ७ |
00:46 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग JChemPaint केमिकल स्ट्रकचर एडिटर सम्बन्धि ज्ञान हुनुपर्छ |
00:54 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि हाम्रो वेबसाइट हेर्नुहोस् |
01:01 | अब JChemPaint विन्डोमा जाऊ |
01:04 | सम्झौं, हामीले हाम्रो .jar फाइल Desktop मा सेभ गरेका छौं |
01:10 | CTRl+ALt र T कीहरु एकसाथ थिची टर्मिनल खोलौं |
01:17 | टाइप गरौँ, '“cd space Desktop” र Enter थिचौं |
01:24 | टाइप गरौँ, “java space -jar space ./jchempaint-3.3-1210.jar” र Enter थिचौं |
01:43 | JChemPaint विन्डो खुल्छ |
01:45 | अब प्यानल को पृष्ठभूमि रंग कसरी बदल्ने हेरौं |
01:50 | Edit मेनुमा जाऊ, Preferences मा जाऊ र यसमा क्लिक गरौँ |
01:56 | JChemPaint Preferences विन्डो खुल्छ |
02:00 | Choose background color बटनमा क्लिक गरौँ |
02:04 | Choose background color विन्डो खुल्छ |
02:07 | यो विन्डोमा तीन ट्याबहरु हुन्छन्, नामत: Swatches, HSB र RGB |
02:15 | तपाईको Operating System अनुसार यो विन्डोमा अलिकति फरक पर्न सक्छ |
02:21 | HSB, HSV हुनसक्छ |
02:25 | तपाई Swatches ट्याबहरु नदेख्न सक्नुहुन्छ |
02:28 | Windows Operating System मा दुई थप ट्याबहरु हुन्छन्, नामत: HSL र CMYK |
02:37 | तपाई आफ्नो रोजाईको कुनैपनि पृष्ठभूमि रंग छान्न सक्नुहुन्छ |
02:40 | म पृष्ठभूमिलाई हल्का हरियो रंगमा बदल्न हल्का हरियो रंगको Swatch मा क्लिक गर्ने छुँ |
02:47 | विन्डो बन्द गर्न OK मा क्लिक गरौँ |
02:50 | Preferences विन्डो बन्द गर्न OK मा क्लिक गरौँ |
02:55 | Choose background color विन्डो प्रयोग गरी विविध रंगको समूहहरु प्रयोग गरौँ |
03:01 | अब Other Preferences ट्याबको चर्चा गरौँ |
03:05 | Edit मेनुमा जाऊ र Preferences मा क्लिक गरौँ |
03:09 | Preferences विन्डो खुल्छ |
03:12 | Other Preferences ट्याबमा क्लिक गरौँ |
03:15 | अब Look and feel फिल्डमा जाऊ |
03:19 | यो फिल्डमा ड्रपडाउन सूची छ |
03:21 | यसमा Sytem, Metal, Nimbus, Motif, GTK र Windows रहेका छन् |
03:29 | म Nimbus मा क्लिक गर्छु |
03:32 | अनि OK बटनमा क्लिक गरौँ |
03:35 | विन्डोको रुपरंगमा भएको परिवर्तनहरु हेरौं |
03:40 | एडिट मेनुमा क्लिक गरौँ र Preferences मा क्लिक गरौँ |
03:45 | other Preferences मा क्लिक गरौँ |
03:49 | User Interface Language फिल्डमा जाऊ |
03:53 | यो फिल्डमा एउटा ड्रपडाउन सूची छ |
03:56 | सूचीमा American English र अन्य भाषाहरु छन् |
04:02 | डिफल्टमा American English छानिएको हुन्छ |
04:06 | म Spanish मा क्लिक गर्छु |
04:09 | OK बटनमा क्लिक गरौँ |
04:12 | Menu bar र Status bar मा भएका भाषाका परिवर्तनहरु हेरौं |
04:19 | म परिवर्तनहरु अंडू गर्छु |
04:23 | अब प्यानल मा Templates इन्सर्ट गरौँ |
04:27 | Templates मेनुमा क्लिक गरौँ |
04:30 | Templates ड्रप डाउन खुल्छ |
04:33 | वैकल्पिक रुपमा तपाई Templates मेनु साइड टूलबारबाट खोल्न सक्नुहुन्छ |
04:39 | यहाँ तपाई विविध Templates ट्याबहरु देख्न सक्नुहुन्छ |
04:43 | All Templates ट्याबमा क्लिक गरौँ |
04:47 | Structure Templates विन्डो खुल्छ |
04:51 | विन्डोले Templates सहित तिनीहरुको संरचना देखाउँछ |
04:56 | म विभिन्न संरचनाहरु हेर्न विन्डो तल स्क्रोल गर्ने छुँ |
05:01 | म संरचनाहरु देखाउन केहि Template ट्याबहरुमा क्लिक गर्ने छुँ |
05:06 | Beta Lactums ट्याबमा क्लिक गरौँ |
05:10 | Penicillin संरचना लाई प्यानल मा देखाउन यसमा क्लिक गरौँ. |
05:16 | परिवर्तनहरु अंडू गर्न Ctrl+ Z थिचौं |
05:20 | Templates ट्याबमा क्लिक गरौँ, Miscellaneous मा क्लिक गरौँ |
05:25 | अनि प्यानल मा देखाउन C60 Fullerene मा क्लिक गरौँ, |
05:31 | तपाई प्यानलमा आफ्नो रोजाईको अन्य Templates लोड गर्न सक्नुहुन्छ |
05:36 | अर्को हामी SMILES र InChi कीहरु को बारेमा सिक्ने छौं |
05:41 | SMILES र InChi किहरु के हुन्? |
05:45 | SMILES सरलीकृत मलिक्युलर इन्पुट लाइन इन्ट्री सिस्टम हो |
05:51 | यसले छोटो ASCII स्ट्रिंगहरु प्रयोग गरी केमिकल संरचनाहरुको वर्णन गर्छ |
05:57 | मलिक्युलर एडिटरले संरचनाहरुलाई 2D चित्रमा बदल्न SMILES इम्पोर्ट गर्छ |
06:06 | उदाहरणको लागि, CCCCCC Hexane को एउटा Canonical SMILES हो, |
06:15 | InChi International Chemical Identifier हो |
06:19 | यसले एउटा केमिकललाई जानकारीहरुको हिसाबमा वर्णन गर्छ |
06:25 | एटम र तिनीहरुको बन्ड कनेक्टिभिटी, |
06:28 | Isotopic, stereochemical र electronic charge जानकारीहरु |
06:34 | उदाहरणको लागि, यो Propane को InChi कि हो |
06:41 | म विन्डो सफा गर्ने छुँ |
06:43 | किबोर्डको Delete थिचौं |
06:47 | SMILES सिर्जना गर्न म Templates मेनुबाट एउटा Alkaloid, Morhphine लोड गर्ने छुँ, |
06:55 | Tools मेनुमा क्लिक गरौँ अनि Create SMILES मा क्लिक गरौँ |
07:02 | SMILES डाइलग बक्स Generated SMILES सहित खुल्छ |
07:07 | डाइलग बक्समा SMILES र Chiral SMILES हरु छन् |
07:13 | डाइलग बक्स बन्द गर्न OK क्लिक गरौँ |
07:17 | यदि संरचना छानिएको छैन भने यसलाई छान्न CTRL+A थिचौं |
07:22 | Morphine को InChi कि सिर्जना गर्न Tools मेनुमा क्लिक गरौँ |
07:27 | Create InChi मा क्लिक गरौँ |
07:30 | 'Morphine' को InChi उत्पादन सहित InChi डाइलग बक्स खुल्छ |
07:36 | डाइलग बक्स बन्द गर्न OK मा क्लिक गरौँ |
07:40 | Morphine संरचना मेट्न किबोर्डको Delete कि थिचौं |
07:45 | अब हामी SMILES इन्सर्ट गरेर एउटा संरचना प्राप्त गर्न सिक्ने छौं |
07:50 | Formatting टूलबार मुनि, हामीसँग Insert बटन सहितको एउटा Insert bar छ |
07:59 | Insert bar मा क्लिक गरौँ र टाइप गरौँ, c1ccc1 र Insert बटनमा क्लिक गरौँ |
08:09 | प्यानल मा Cyclobutene संरचना सिर्जना हुनेछ |
08:14 | परिवर्तनहरु अंडू गर्न Ctrl+Z थिचौं |
08:19 | मैले अघि नै केहि SMILES र InChi किहरु PubChem Page बाट एउटा "Text Editor" मा सेभ गरेको छू |
08:27 | म “Text Editor” बाट एउटा SMILES कपि गर्छु र यसलाई Insert bar मा पेस्ट गर्छु |
08:34 | र Insert बटनमा क्लिक गरौँ |
08:38 | इन्सर्ट गरेको SMILES ले प्यानल मा Aspartic acid संरचना देखाउँछ |
08:44 | परिवर्तनहरु अंडू गर्न Ctrl+Z थिचौं |
08:48 | म Text Editor बाट एउटा Inchi Key कपि गर्छु र यसलाई Insert bar मा पेस्ट गर्छु |
08:57 | अनि Insert बटनमा क्लिक गरौँ |
09:00 | इन्सर्ट गरेको Inchi Key ले Benzene संरचना प्यानल मा देखाउँछ |
09:07 | कार्यको रुपमा, दिएको SMILES र InChi कीहरु इन्सर्ट गरी विविध संरचनाहरु प्राप्त गरौँ |
09:16 | संक्षेपमा हेरौं |
09:18 | यो ट्युटोरियलमा हामीले यो बदल्न सिक्यौं |
09:21 | प्यानल को पृष्ठभूमि रंग |
09:24 | विन्डोको रुपरंग |
09:27 | युजर इन्टरफेस ल्याङ्ग्वेज |
09:30 | Templates इन्सर्ट गर्न |
09:32 | दिएको संरचनाको लागि SMILES र InChi कीहरु सिर्जना गर्न |
09:37 | संरचनाहरु सिर्जना गर्न SMILES र InChi कीहरु इन्सर्ट गर्न |
09:43 | यो भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09:47 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नसक्नुहुन्छ |
09:52 | स्पोकन ट्युटोरियल टिमले,स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
09:56 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:59 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
10:06 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
10:09 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
10:17 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
10:23 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |