Inkscape/C3/Create-an-A4-Poster/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:41, 24 November 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00.01 इन्कस्केप मा “Create an A4 Poster” स्पोकन ट्युटोरियलमा स्वागत छ
00.07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00.10 * Document properties बदल्न
00.12 * एउटा A4 पोस्टर डिजाइन गर्न र
00.14 * पोस्टरलाई pdf मा सेभ गर्न
00.17 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00.19 * उबुन्टु लिनक्स १२.०४ ओएस
00.22 * इन्कस्केप संस्करण ०.४८.४
00.26 इन्कस्केप खोलौं
00.28 File मा जाऊ, अनि New मा क्लिक गरौँ
00.32 यी उपलब्ध डिफल्ट क्यानभास साइजहरु हुन्
00.37 मेरो क्यानभास डिफल्टमा A4 साइज को छ
00.41 त्यसैले म यसलाई यतिकै छोड्छु
00.44 यदि तपाईको कम्प्युटरमा यस्तो छैन भने A4 size छान्नुहोस्
00.49 अब केहि सेटिंगहरु बदलौं
00.51 File मा जाऊ र Document properties मा क्लिक गरौँ
00.54 बिभिन्न ट्याब र विकल्पहरु सहितको एउटा डाइलग बक्स खुल्ने छ
00.59 अब तिनीहरुको बारेमा एक-एक गरी जानौं
1.03 पहिलो ट्याब Page मा ड्रप डाउन सूचीको Default units मा क्लिक गरौँ
1.08 मैले एक-एक गरी क्लिक गर्दा रुलर को युनिट बदलिएको हेरौं
1.13 युनिटमा pixels राखौं
1.16 Background विकल्पले पृष्ठभूमिको पारदर्शिता र रंग बदल्न दिन्छ
1.21 हामीले यसमा क्लिक गर्दा एउटा डाइलग बक्स देखापर्छ
1.24 RGB स्लाइडरहरु बायाँ र दायाँ सारौँ
1.29 क्यानभासमा पृष्ठभूमि रंग देखिने बनाउन अल्फा स्लाइडर दायाँ तर्फ सारौँ
1.35 अहिले पारदर्शिता छानिएको RGB मानहरुमा बदलिन्छ
1.40 याद गरौँ, मैले माउस चलाउदा Document properties विन्डोको पृष्ठभूमि विकल्पमा रंगहरु बदलिन्छ
1.47 अल्फा स्लाइडर लाई बायाँ छेऊमा लगौं र डाइलग बक्स बन्द गरौँ
1.52 Page size भित्र विविध विकल्पहरु छन्
1.55 हामी यी विकल्पहरु प्रयोग गरी क्यानभास को साइज बदल्न सक्छौं
2.00 मैले क्लिक गर्दा, क्यानभास साइज बदलिन्छ
2.04 पेज साइज A4 राखौं
2.08 Orientation लाई Portrait वा Landscape मा बदल्न सकिन्छ
2.12 दुवै विकल्पहरुमा क्लिक गरेर क्यानभास हुने परिवर्तन हेरौं
2.17 हामी WidthHeight प्यारामिटरहरु प्रयोग गरी क्यानभास को चौडाई र उचाई परिवर्तन गर्न सक्छौं
2.23 Units ड्रप डाउन सूचीमा क्लिक गरौँ, यहाँ हामी आवश्यकता अनुसार युनिट बदल्न सक्छौं
2.31 अब युनिटलाई pixels मा बदलौं
2.34 Resize page to content विकल्पमा क्लिक गरौँ
2.37 बिभिन्न उपलब्ध विकल्पहरु देखिन्छन्
2.41 हामी यहाँ सम्पूर्ण साइडलाई मार्जिन दिन सक्छौं
2.45 मार्जिन सेट गरेपछि, Resize page to drawing or selection बटनमा क्लिक गर्नुपर्छ
2.51 अब Border विकल्पमा हेरौं, यहाँ हामी ३ चेक-बक्स विकल्पहरु देख्छौं
2.57 यी विकल्पहरुको प्रयोग देखाउन, म एउटा इलिप्स कोरेर देखाउने छुँ
3.03 पहिलो विकल्पले पेज बोर्डर, मतलब क्यानभासको देखिने बोर्डर बनाउने छ
3.08 यो विकल्प अन-चेक गर्दा बोर्डर हराउँछ
3.13 पुन: विकल्प चेक गरौँ र बोर्डर फेरि देखापरेको हेरौं
3.18 दोस्रो विकल्पले चित्रको माथि बोर्डर राख्छ जसले गर्दा यो प्रष्ट देखिन्छ
3.25 फेरि एकपटक यो विकल्प चेक र अनचेक गरौँ, क्यानभास मा के हुन्छ हेरौं
3.31 तेस्रो विकल्पले क्यानभासको छायाँ दायाँ र तल देखाउँछ
3.36 यहाँ दायाँ र तलको बोर्डर अन्य दुई साइडहरु भन्दा मोटो रहेको याद गरौँ
3.42 तेस्रो विकल्प अनचेक गर्दा छायाँ हराएको याद गरौँ
3.47 हामी यी सबै विकल्पहरु हाम्रो आवश्यकता र प्राथमिकता अनुसार प्रयोग गर्न सक्छौं
3.52 Border color विकल्पले बोर्डरको रंग छान्न दिन्छ
3.57 डिफल्ट बोर्डरको रंग यसै छोडौं
4.01 अब, Guides ट्याबमा क्लिक गरौँ
4.03 Guides ले हामीलाई टेक्स्ट र ग्राफिक अब्जेक्टहरु क्यानभास मा एलाइन गर्न दिन्छ
4.08 यहाँ तपाई रुलर गाइड सृजना गर्न सक्नुहुन्छ
4.12 भर्टिकल रुलरमा क्लिक गरौँ र एउटा गाइडलाइन तानौं
4.15 अब पहिलो विकल्प Show Guides चेक र अनचेक गरौं
4.19 क्यानभास मा गाइडलाइन देखापर्ने र हराउने गरेको याद गरौँ
4.25 Guide color गाइडलाइनहरुको रंग हो
4.28 Highlight color गाइडलाइनहरुलाई कुनै निश्चित स्थानमा सार्दा देखिने रंग हो
4.33 यहाँ गाइडहाइलाइट डिफल्ट रंगहरुमा देखाईएका छन्
4.37 तपाई यसलाई आफ्नो प्राथमिकता अनुसार बदल्न सक्नुहुन्छ
4.41 म डिफल्ट रंग यसै छोड्छु
4.44 Snap guides while dragging विकल्पले अब्जेक्ट स्न्याप गर्छ वा सबैभन्दा नजिकको गाइडलाइनमा एउटा बक्सको घेरामा राख्छ
4.52 अर्को, Grids ट्याबमा क्लिक गरौँ
4.54 यो विकल्प प्रयोग गरी, हामी क्यानभास को चित्रको ग्रिड लाइन कोर्न सक्छौं
5.00 ग्रिडहरु क्यानभासमा अब्जेक्टहरुको स्थान मिलाउन उपयोगी हुन्छन तर तिनीहरु प्रिन्ट हुदैनन्
5.07 ड्रप डाउन सूचीमा क्लिक गरौँ
5.09 Rectangular gridAxonometric grid दुई प्रकारका ग्रिडहरु हुन्
5.16 Rectangular grid छानौं र New बटनमा क्लिक गरौँ
5.20 क्यानभास पृष्ठभूमिमा तुरुन्त एउटा grid बन्छ
5.25 हामी उपलब्ध विकल्पहरु प्रयोग गरी आवश्यकता अनुसारको grid प्रोपर्टिज मिलाउन सक्छौं
5.31 हामी तलको Remove बटन क्लिक गरी ग्रिड हटाउन सक्छौं
5.36 त्यसैगरी, हामी Axonometric grid को विकल्पहरु पनि प्रयोग गर्न सक्छौं
5.41 अर्को ३ ट्याबका विकल्पहरु यो शृंखलाको आगामी ट्युटोरियलहरुमा चर्चा गरिने छन्
5.47 अब पोस्टर सृजना गर्न सुरु गरौँ
5.50 पहिले म ellipse guideline मेट्ने छुँ
5.53 पोस्टरको लागि हामी पहिले एउटा पृष्ठभूमि डिजाइन गर्ने छौं
5.58 Rectangle tool मा क्लिक गरौँ
6.00 पुरै क्यानभास छोप्ने एउटा ठूलो आयत कोरौं
6.06 यसलाई हल्का निलो ग्रेडीएन्टको रंग भरौं
6.08 अब, * हामी एउटा हेडर एरिया कोरौं
6.16 * र बिजियर टूल प्रयोग गरी तल एउटा फुटर एरिया पनि कोरौं
6.23 हामी यसमा निलो रंग भर्ने छौं
6.25 अब Spoken Tutorial logo इम्पोर्ट गरौँ
6.28 * यो लोगो तपाईले Code Files लिंकमा प्राप्त गर्न सक्नुहुन्छ
6.32 * पहिले ट्युटोरियल रोकौं, Code Files मा क्लिक गरौँ र जिप फाइल डाउनलोड गरौँ
6.39 * अब फोल्डर अन्जिप गरौँ र आफ्नो कम्प्युटरमा चाहेको स्थानमा सेभ गरौँ
6.45 अब हाम्रो इन्कस्केप डकुमेन्टमा फर्कौं
6.47 File मेनु मा जाऊ र Import मा क्लिक गरौँ
6.51 लोगो सेभ गरेको फोल्डरमा जाऊ
6.54 Spoken Tutorial logo छानौं र Open मा क्लिक गरौँ
6.59 एउटा नयाँ डाइलग बक्स देखापर्छ, OK मा क्लिक गरौँ
7.03 अहिले लोगो हाम्रो क्यानभास मा इम्पोर्ट भएको छ
7.06 यसलाई 100×100 पिक्सलमा रिसाइज गरौँ
7.09 यसलाई हेडर क्षेत्रको माथिल्लो बायाँ कुनोमा राखौं
7.14 अब टेक्स्ट टाइप गरौँ, “Spoken Tutorial
7.18 यसलाई Bold बनाऊ
7.20 टेक्स्ट फन्ट साइज 48 बनाऊ
7.24 यसलाई logo को दायाँ राखौं
7.27 यसपछि, टाइप गरौँ, “partner with us...help bridge the digital divide
7.35 फन्ट साइज 20 मा बदलौं
7.39 अब केहि टेक्स्ट थपौं
7.42 मैले मेरो कम्प्युटरमा LibreOffice Writer डकुमेन्टमा नमुना टेक्स्ट राखेको छुँ
7.47 यो नमुना टेक्स्ट पनि तपाई आफ्नो Code Files मा प्राप्त गर्न सक्नुहुन्छ
7.51 तपाईको सेभ गरेको फोल्डरमा यसको स्थान हेरौं
7.54 अब म यो टेक्स्ट मेरो पोस्टरको लागि खाली ठाउँमा कपि र पेस्ट गर्छुं
8.00 फन्ट साइज 28 मा बदलौं
8.04 लाइन स्पेसिंग सेट गरौँ
8.06 बुलेट सृजना गरौं र प्रत्येक वाक्य अगाडी राखौं
8.10 हामी त्यसको मुनि २ इमेजहरु थप्ने छौं
8.13 पहिले जस्तै तिनीहरुलाई एक-एक गरी इम्पोर्ट गरौँ
8.17 मैले तिनीहरुलाई images फोल्डरमा सेभ गरेको छुँ
8.20 यी इमेजहरु तपाई Code Files बाट प्राप्त गर्न सक्नुहुन्छ
8.24 तपाईको सेभ गरेको फोल्डरमा यसलाई खोज्नुहोस्
8.27 इमेजहरु छानौं र तिनीहरुलाई रिसाइज गरौँ
8.30 तिनीहरुलाई poster को तल्लो भागमा सारौँ
8.33 फुटर क्षेत्रमा सम्पर्क विवरण लेखौं
8.37 पुन: एकपटक टेक्स्ट LibreOffice Writer डकुमेन्टबाट कपि र पेस्ट गरौँ
8.42 फन्ट साइज 18 मा बदलौं
8.45 अब हाम्रो पोस्टर तयार छ
8.47 अब यसलाई pdf फर्म्याटमा कसरी सेभ गर्ने हेरौं
8.51 File मा जाऊ र Save As मा क्लिक गरौँ
8.55 एउटा डाइलग बक्स देखापर्छ
8.58 तपाईले सेभ गर्न चाहनुभएको फोल्डरमा सेभ गरौँ
9.00 Desktop छान्ने छुँ
9.02 डाइलग बक्सको तल्लो दायाँको ड्रप डाउन सूचीमा क्लिक गरेर pdf मा बदलौं
9.09 Name फिल्डमा टाइप गरौँ, Spoken-Tutorial-Poster.pdf
9.16 अनि Save बटनमा क्लिक गरौँ
9.18 हाम्रो पोस्टर Desktop मा सेभ भएको छ
9.21 हाम्रो Desktop मा जाऊ र पोस्टर हेरौं
9.25 हाम्रो पोस्टर pdf फर्म्याटमा छ
9.28 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
9.32 * Document properties बदल्न
9.34 * एउटा A4 पोस्टर डिजाइन गर्न
9.36 * पोस्टरलाई pdf फर्म्याटमा सेभ गर्न
9.38 यहाँ तपाईको लागि एउटा कार्य छ
9.40 * Spoken Tutorial Project को लागि एउटा A4 पोस्टर सृजना गरौँ
9.44 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
9.48 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
9.54 स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10.01 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
10.04 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10.10 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10.14 हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
10.16 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya