Inkscape/C3/Create-an-A4-Poster/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 इन्कस्केप मा “Create an A4 Poster” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:10 Document properties बदल्न
00:12 एउटा A4 पोस्टर डिजाइन गर्न र
00:14 पोस्टरलाई pdf मा सेभ गर्न
00:17 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:19 उबुन्टु लिनक्स १२.०४ ओएस
00:22 इन्कस्केप संस्करण ०.४८.४
00:26 इन्कस्केप खोलौं
00:28 File मा जाऊ, अनि New मा क्लिक गरौँ
00:32 यी उपलब्ध डिफल्ट क्यानभास साइजहरु हुन्
00:37 मेरो क्यानभास डिफल्टमा A4 साइज को छ
00:41 त्यसैले म यसलाई यतिकै छोड्छु
00:44 यदि तपाईको कम्प्युटरमा यस्तो छैन भने A4 size छान्नुहोस्
00:49 अब केहि सेटिंगहरु बदलौं
00:51 File मा जाऊ र Document properties मा क्लिक गरौँ
00:54 बिभिन्न ट्याब र विकल्पहरु सहितको एउटा डाइलग बक्स खुल्ने छ
00:59 अब तिनीहरुको बारेमा एक-एक गरी जानौं
01:03 पहिलो ट्याब Page मा ड्रप डाउन सूचीको Default units मा क्लिक गरौँ
01:08 मैले एक-एक गरी क्लिक गर्दा रुलर को युनिट बदलिएको हेरौं
01:13 युनिटमा pixels राखौं
01:16 Background विकल्पले पृष्ठभूमिको पारदर्शिता र रंग बदल्न दिन्छ
01:21 हामीले यसमा क्लिक गर्दा एउटा डाइलग बक्स देखापर्छ
01:24 RGB स्लाइडरहरु बायाँ र दायाँ सारौँ
01:29 क्यानभासमा पृष्ठभूमि रंग देखिने बनाउन अल्फा स्लाइडर दायाँ तर्फ सारौँ
01:35 अहिले पारदर्शिता छानिएको RGB मानहरुमा बदलिन्छ
01:40 याद गरौँ, मैले माउस चलाउदा Document properties विन्डोको पृष्ठभूमि विकल्पमा रंगहरु बदलिन्छ
01:47 अल्फा स्लाइडर लाई बायाँ छेऊमा लगौं र डाइलग बक्स बन्द गरौँ
01:52 Page size भित्र विविध विकल्पहरु छन्
01:55 हामी यी विकल्पहरु प्रयोग गरी क्यानभास को साइज बदल्न सक्छौं
02:00 मैले क्लिक गर्दा, क्यानभास साइज बदलिन्छ
02:04 पेज साइज A4 राखौं
02:08 Orientation लाई Portrait वा Landscape मा बदल्न सकिन्छ
02:12 दुवै विकल्पहरुमा क्लिक गरेर क्यानभास हुने परिवर्तन हेरौं
02:17 हामी WidthHeight प्यारामिटरहरु प्रयोग गरी क्यानभास को चौडाई र उचाई परिवर्तन गर्न सक्छौं
02:23 Units ड्रप डाउन सूचीमा क्लिक गरौँ, यहाँ हामी आवश्यकता अनुसार युनिट बदल्न सक्छौं
02:31 अब युनिटलाई pixels मा बदलौं
02:34 Resize page to content विकल्पमा क्लिक गरौँ
02:37 बिभिन्न उपलब्ध विकल्पहरु देखिन्छन्
02:41 हामी यहाँ सम्पूर्ण साइडलाई मार्जिन दिन सक्छौं
02:45 मार्जिन सेट गरेपछि, Resize page to drawing or selection बटनमा क्लिक गर्नुपर्छ
02:51 अब Border विकल्पमा हेरौं, यहाँ हामी ३ चेक-बक्स विकल्पहरु देख्छौं
02:57 यी विकल्पहरुको प्रयोग देखाउन, म एउटा इलिप्स कोरेर देखाउने छुँ
03:03 पहिलो विकल्पले पेज बोर्डर, मतलब क्यानभासको देखिने बोर्डर बनाउने छ
03:08 यो विकल्प अन-चेक गर्दा बोर्डर हराउँछ
03:13 पुन: विकल्प चेक गरौँ र बोर्डर फेरि देखापरेको हेरौं
03:18 दोस्रो विकल्पले चित्रको माथि बोर्डर राख्छ जसले गर्दा यो प्रष्ट देखिन्छ
03:25 फेरि एकपटक यो विकल्प चेक र अनचेक गरौँ, क्यानभास मा के हुन्छ हेरौं
03:31 तेस्रो विकल्पले क्यानभासको छायाँ दायाँ र तल देखाउँछ
03:36 यहाँ दायाँ र तलको बोर्डर अन्य दुई साइडहरु भन्दा मोटो रहेको याद गरौँ
03:42 तेस्रो विकल्प अनचेक गर्दा छायाँ हराएको याद गरौँ
03:47 हामी यी सबै विकल्पहरु हाम्रो आवश्यकता र प्राथमिकता अनुसार प्रयोग गर्न सक्छौं
03:52 Border color विकल्पले बोर्डरको रंग छान्न दिन्छ
03:57 डिफल्ट बोर्डरको रंग यसै छोडौं
04:01 अब, Guides ट्याबमा क्लिक गरौँ
04:03 Guides ले हामीलाई टेक्स्ट र ग्राफिक अब्जेक्टहरु क्यानभास मा एलाइन गर्न दिन्छ
04:08 यहाँ तपाई रुलर गाइड सृजना गर्न सक्नुहुन्छ
04:12 भर्टिकल रुलरमा क्लिक गरौँ र एउटा गाइडलाइन तानौं
04:15 अब पहिलो विकल्प Show Guides चेक र अनचेक गरौं
04:19 क्यानभास मा गाइडलाइन देखापर्ने र हराउने गरेको याद गरौँ
04:25 Guide color गाइडलाइनहरुको रंग हो
04:28 Highlight color गाइडलाइनहरुलाई कुनै निश्चित स्थानमा सार्दा देखिने रंग हो
04:33 यहाँ गाइडहाइलाइट डिफल्ट रंगहरुमा देखाईएका छन्
04:37 तपाई यसलाई आफ्नो प्राथमिकता अनुसार बदल्न सक्नुहुन्छ
04:41 म डिफल्ट रंग यसै छोड्छु
04:44 Snap guides while dragging विकल्पले अब्जेक्ट स्न्याप गर्छ वा सबैभन्दा नजिकको गाइडलाइनमा एउटा बक्सको घेरामा राख्छ
04:52 अर्को, Grids ट्याबमा क्लिक गरौँ
04:54 यो विकल्प प्रयोग गरी, हामी क्यानभास को चित्रको ग्रिड लाइन कोर्न सक्छौं
05:00 ग्रिडहरु क्यानभासमा अब्जेक्टहरुको स्थान मिलाउन उपयोगी हुन्छन तर तिनीहरु प्रिन्ट हुदैनन्
05:07 ड्रप डाउन सूचीमा क्लिक गरौँ
05:09 Rectangular gridAxonometric grid दुई प्रकारका ग्रिडहरु हुन्
05:16 Rectangular grid छानौं र New बटनमा क्लिक गरौँ
05:20 क्यानभास पृष्ठभूमिमा तुरुन्त एउटा grid बन्छ
05:25 हामी उपलब्ध विकल्पहरु प्रयोग गरी आवश्यकता अनुसारको grid प्रोपर्टिज मिलाउन सक्छौं
05:31 हामी तलको Remove बटन क्लिक गरी ग्रिड हटाउन सक्छौं
05:36 त्यसैगरी, हामी Axonometric grid को विकल्पहरु पनि प्रयोग गर्न सक्छौं
05:41 अर्को ३ ट्याबका विकल्पहरु यो शृंखलाको आगामी ट्युटोरियलहरुमा चर्चा गरिने छन्
05:47 अब पोस्टर सृजना गर्न सुरु गरौँ
05:50 पहिले म ellipse guideline मेट्ने छुँ
05:53 पोस्टरको लागि हामी पहिले एउटा पृष्ठभूमि डिजाइन गर्ने छौं
05:58 Rectangle tool मा क्लिक गरौँ
06:00 पुरै क्यानभास छोप्ने एउटा ठूलो आयत कोरौं
06:06 यसलाई हल्का निलो ग्रेडीएन्टको रंग भरौं
06:08 अब, * हामी एउटा हेडर एरिया कोरौं
06:16 बिजियर टूल प्रयोग गरी तल एउटा फुटर एरिया पनि कोरौं
06:23 हामी यसमा निलो रंग भर्ने छौं
06:25 अब Spoken Tutorial logo इम्पोर्ट गरौँ
06:28 यो लोगो तपाईले Code Files लिंकमा प्राप्त गर्न सक्नुहुन्छ
06:32 पहिले ट्युटोरियल रोकौं, Code Files मा क्लिक गरौँ र जिप फाइल डाउनलोड गरौँ
06:39 अब फोल्डर अन्जिप गरौँ र आफ्नो कम्प्युटरमा चाहेको स्थानमा सेभ गरौँ
06:45 अब हाम्रो इन्कस्केप डकुमेन्टमा फर्कौं
06:47 File मेनु मा जाऊ र Import मा क्लिक गरौँ
06:51 लोगो सेभ गरेको फोल्डरमा जाऊ
06:54 Spoken Tutorial logo छानौं र Open मा क्लिक गरौँ
06:59 एउटा नयाँ डाइलग बक्स देखापर्छ, OK मा क्लिक गरौँ
07:03 अहिले लोगो हाम्रो क्यानभास मा इम्पोर्ट भएको छ
07:06 यसलाई 100×100 पिक्सलमा रिसाइज गरौँ
07:09 यसलाई हेडर क्षेत्रको माथिल्लो बायाँ कुनोमा राखौं
07:14 अब टेक्स्ट टाइप गरौँ, “Spoken Tutorial
07:18 यसलाई Bold बनाऊ
07:20 टेक्स्ट फन्ट साइज 48 बनाऊ
07:24 यसलाई logo को दायाँ राखौं
07:27 यसपछि, टाइप गरौँ, “partner with us...help bridge the digital divide
07:35 फन्ट साइज 20 मा बदलौं
07:39 अब केहि टेक्स्ट थपौं
07:42 मैले मेरो कम्प्युटरमा LibreOffice Writer डकुमेन्टमा नमुना टेक्स्ट राखेको छुँ
07:47 यो नमुना टेक्स्ट पनि तपाई आफ्नो Code Files मा प्राप्त गर्न सक्नुहुन्छ
07:51 तपाईको सेभ गरेको फोल्डरमा यसको स्थान हेरौं
07:54 अब म यो टेक्स्ट मेरो पोस्टरको लागि खाली ठाउँमा कपि र पेस्ट गर्छुं
08:00 फन्ट साइज 28 मा बदलौं
08:04 लाइन स्पेसिंग सेट गरौँ
08:06 बुलेट सृजना गरौं र प्रत्येक वाक्य अगाडी राखौं
08:10 हामी त्यसको मुनि २ इमेजहरु थप्ने छौं
08:13 पहिले जस्तै तिनीहरुलाई एक-एक गरी इम्पोर्ट गरौँ
08:17 मैले तिनीहरुलाई images फोल्डरमा सेभ गरेको छुँ
08:20 यी इमेजहरु तपाई Code Files बाट प्राप्त गर्न सक्नुहुन्छ
08:24 तपाईको सेभ गरेको फोल्डरमा यसलाई खोज्नुहोस्
08:27 इमेजहरु छानौं र तिनीहरुलाई रिसाइज गरौँ
08:30 तिनीहरुलाई poster को तल्लो भागमा सारौँ
08:33 फुटर क्षेत्रमा सम्पर्क विवरण लेखौं
08:37 पुन: एकपटक टेक्स्ट LibreOffice Writer डकुमेन्टबाट कपि र पेस्ट गरौँ
08:42 फन्ट साइज 18 मा बदलौं
08:45 अब हाम्रो पोस्टर तयार छ
08:47 अब यसलाई pdf फर्म्याटमा कसरी सेभ गर्ने हेरौं
08:51 File मा जाऊ र Save As मा क्लिक गरौँ
08:55 एउटा डाइलग बक्स देखापर्छ
08:58 तपाईले सेभ गर्न चाहनुभएको फोल्डरमा सेभ गरौँ
09:00 Desktop छान्ने छुँ
09:02 डाइलग बक्सको तल्लो दायाँको ड्रप डाउन सूचीमा क्लिक गरेर pdf मा बदलौं
09:09 Name फिल्डमा टाइप गरौँ, Spoken-Tutorial-Poster.pdf
09:16 अनि Save बटनमा क्लिक गरौँ
09:18 हाम्रो पोस्टर Desktop मा सेभ भएको छ
09:21 हाम्रो Desktop मा जाऊ र पोस्टर हेरौं
09:25 हाम्रो पोस्टर pdf फर्म्याटमा छ
09:28 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
09:32 Document properties बदल्न
09:34 एउटा A4 पोस्टर डिजाइन गर्न
09:36 पोस्टरलाई pdf फर्म्याटमा सेभ गर्न
09:38 यहाँ तपाईको लागि एउटा कार्य छ
09:40 Spoken Tutorial Project को लागि एउटा A4 पोस्टर सृजना गरौँ
09:44 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
09:48 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:54 स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:01 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
10:04 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:10 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:14 हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
10:16 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya