Difference between revisions of "Inkscape/C3/Create-an-A4-Poster/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| border=1 | Time | Narration |- | 00.01 |'''इन्कस्केप''' मा “'''Create an A4 Poster'''” स्पोकन ट्युटोरियलमा स...")
 
Line 1: Line 1:
{| border=1
+
{| border = 1
| Time
+
|'''Time'''
| Narration
+
|'''Narration'''
 
|-
 
|-
| 00.01
+
| 00:01
 
|'''इन्कस्केप''' मा “'''Create an A4 Poster'''” स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|'''इन्कस्केप''' मा “'''Create an A4 Poster'''” स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00.07
+
| 00:07
 
|यो ट्युटोरियलमा हामी सिक्ने छौं
 
|यो ट्युटोरियलमा हामी सिक्ने छौं
 
|-
 
|-
| 00.10
+
| 00:10
| * '''Document properties''' बदल्न
+
| '''Document properties''' बदल्न
 
|-
 
|-
| 00.12
+
| 00:12
| * एउटा '''A4 पोस्टर''' डिजाइन गर्न र  
+
| एउटा '''A4 पोस्टर''' डिजाइन गर्न र  
 
|-
 
|-
| 00.14
+
| 00:14
| * पोस्टरलाई '''pdf''' मा सेभ गर्न
+
| पोस्टरलाई '''pdf''' मा सेभ गर्न
 
|-
 
|-
| 00.17
+
| 00:17
 
|यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
 
|यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
 
|-
 
|-
| 00.19
+
| 00:19
| * '''उबुन्टु लिनक्स''' १२.०४ ओएस
+
| '''उबुन्टु लिनक्स''' १२.०४ ओएस
 
|-
 
|-
| 00.22
+
| 00:22
| * '''इन्कस्केप''' संस्करण ०.४८.४
+
| '''इन्कस्केप''' संस्करण ०.४८.४
 
|-
 
|-
|  00.26
+
|  00:26
 
|'''इन्कस्केप''' खोलौं
 
|'''इन्कस्केप''' खोलौं
 
|-
 
|-
| 00.28
+
| 00:28
 
|'''File''' मा जाऊ, अनि '''New''' मा क्लिक गरौँ
 
|'''File''' मा जाऊ, अनि '''New''' मा क्लिक गरौँ
 
|-
 
|-
| 00.32
+
| 00:32
 
|यी उपलब्ध डिफल्ट '''क्यानभास''' साइजहरु हुन्
 
|यी उपलब्ध डिफल्ट '''क्यानभास''' साइजहरु हुन्
 
|-
 
|-
| 00.37
+
| 00:37
 
|मेरो '''क्यानभास''' डिफल्टमा '''A4 साइज''' को छ
 
|मेरो '''क्यानभास''' डिफल्टमा '''A4 साइज''' को छ
 
|-
 
|-
| 00.41
+
| 00:41
 
|त्यसैले म यसलाई यतिकै छोड्छु
 
|त्यसैले म यसलाई यतिकै छोड्छु
 
|-
 
|-
| 00.44
+
| 00:44
 
|यदि तपाईको कम्प्युटरमा यस्तो छैन भने '''A4 size''' छान्नुहोस्
 
|यदि तपाईको कम्प्युटरमा यस्तो छैन भने '''A4 size''' छान्नुहोस्
 
|-
 
|-
| 00.49
+
| 00:49
 
|अब केहि सेटिंगहरु बदलौं
 
|अब केहि सेटिंगहरु बदलौं
 
|-
 
|-
| 00.51
+
| 00:51
 
| '''File''' मा जाऊ र '''Document properties''' मा क्लिक गरौँ
 
| '''File''' मा जाऊ र '''Document properties''' मा क्लिक गरौँ
 
|-
 
|-
| 00.54
+
| 00:54
 
|बिभिन्न ट्याब र विकल्पहरु सहितको एउटा डाइलग बक्स खुल्ने छ
 
|बिभिन्न ट्याब र विकल्पहरु सहितको एउटा डाइलग बक्स खुल्ने छ
 
|-
 
|-
| 00.59
+
| 00:59
 
|अब तिनीहरुको बारेमा एक-एक गरी जानौं
 
|अब तिनीहरुको बारेमा एक-एक गरी जानौं
 
|-
 
|-
| 1.03
+
| 01:03
 
|पहिलो ट्याब '''Page''' मा ड्रप डाउन सूचीको '''Default units''' मा क्लिक गरौँ
 
|पहिलो ट्याब '''Page''' मा ड्रप डाउन सूचीको '''Default units''' मा क्लिक गरौँ
 
|-
 
|-
| 1.08
+
| 01:08
 
|मैले एक-एक गरी क्लिक गर्दा '''रुलर''' को युनिट बदलिएको हेरौं
 
|मैले एक-एक गरी क्लिक गर्दा '''रुलर''' को युनिट बदलिएको हेरौं
 
|-
 
|-
| 1.13
+
| 01:13
 
|युनिटमा '''pixels''' राखौं
 
|युनिटमा '''pixels''' राखौं
 
|-
 
|-
| 1.16
+
| 01:16
 
| '''Background''' विकल्पले पृष्ठभूमिको पारदर्शिता र रंग बदल्न दिन्छ
 
| '''Background''' विकल्पले पृष्ठभूमिको पारदर्शिता र रंग बदल्न दिन्छ
 
|-
 
|-
| 1.21
+
| 01:21
 
|हामीले यसमा क्लिक गर्दा एउटा डाइलग बक्स देखापर्छ
 
|हामीले यसमा क्लिक गर्दा एउटा डाइलग बक्स देखापर्छ
 
|-
 
|-
| 1.24
+
| 01:24
 
|'''RGB स्लाइडरहरु''' बायाँ र दायाँ सारौँ
 
|'''RGB स्लाइडरहरु''' बायाँ र दायाँ सारौँ
 
|-
 
|-
| 1.29
+
| 01:29
 
|'''क्यानभासमा''' पृष्ठभूमि रंग देखिने बनाउन '''अल्फा स्लाइडर''' दायाँ तर्फ सारौँ
 
|'''क्यानभासमा''' पृष्ठभूमि रंग देखिने बनाउन '''अल्फा स्लाइडर''' दायाँ तर्फ सारौँ
 
|-
 
|-
| 1.35
+
| 01:35
 
|अहिले पारदर्शिता छानिएको RGB मानहरुमा बदलिन्छ
 
|अहिले पारदर्शिता छानिएको RGB मानहरुमा बदलिन्छ
 
|-
 
|-
| 1.40
+
| 01:40
 
|याद गरौँ, मैले माउस चलाउदा '''Document properties''' विन्डोको पृष्ठभूमि विकल्पमा रंगहरु बदलिन्छ
 
|याद गरौँ, मैले माउस चलाउदा '''Document properties''' विन्डोको पृष्ठभूमि विकल्पमा रंगहरु बदलिन्छ
 
|-
 
|-
| 1.47
+
| 01:47
 
| '''अल्फा स्लाइडर''' लाई बायाँ छेऊमा लगौं र डाइलग बक्स बन्द गरौँ
 
| '''अल्फा स्लाइडर''' लाई बायाँ छेऊमा लगौं र डाइलग बक्स बन्द गरौँ
 
|-
 
|-
| 1.52
+
| 01:52
 
| '''Page size''' भित्र विविध विकल्पहरु छन्
 
| '''Page size''' भित्र विविध विकल्पहरु छन्
 
|-
 
|-
| 1.55
+
| 01:55
 
|हामी यी विकल्पहरु प्रयोग गरी '''क्यानभास''' को साइज बदल्न सक्छौं
 
|हामी यी विकल्पहरु प्रयोग गरी '''क्यानभास''' को साइज बदल्न सक्छौं
 
|-
 
|-
| 2.00
+
| 02:00
 
|मैले क्लिक गर्दा, '''क्यानभास''' साइज बदलिन्छ
 
|मैले क्लिक गर्दा, '''क्यानभास''' साइज बदलिन्छ
 
|-
 
|-
| 2.04
+
| 02:04
 
|पेज साइज '''A4''' राखौं
 
|पेज साइज '''A4''' राखौं
 
|-
 
|-
| 2.08
+
| 02:08
 
| '''Orientation''' लाई '''Portrait''' वा '''Landscape''' मा बदल्न सकिन्छ
 
| '''Orientation''' लाई '''Portrait''' वा '''Landscape''' मा बदल्न सकिन्छ
 
|-
 
|-
| 2.12
+
| 02:12
 
|दुवै विकल्पहरुमा क्लिक गरेर '''क्यानभास''' हुने परिवर्तन हेरौं
 
|दुवै विकल्पहरुमा क्लिक गरेर '''क्यानभास''' हुने परिवर्तन हेरौं
 
|-
 
|-
| 2.17
+
| 02:17
 
|हामी '''Width''' र '''Height''' प्यारामिटरहरु प्रयोग गरी '''क्यानभास''' को चौडाई र उचाई परिवर्तन गर्न सक्छौं
 
|हामी '''Width''' र '''Height''' प्यारामिटरहरु प्रयोग गरी '''क्यानभास''' को चौडाई र उचाई परिवर्तन गर्न सक्छौं
 
|-
 
|-
| 2.23
+
| 02:23
 
|'''Units''' ड्रप डाउन सूचीमा क्लिक गरौँ, यहाँ हामी आवश्यकता अनुसार युनिट बदल्न सक्छौं
 
|'''Units''' ड्रप डाउन सूचीमा क्लिक गरौँ, यहाँ हामी आवश्यकता अनुसार युनिट बदल्न सक्छौं
 
|-
 
|-
| 2.31
+
| 02:31
 
|अब युनिटलाई '''pixels''' मा बदलौं
 
|अब युनिटलाई '''pixels''' मा बदलौं
 
|-
 
|-
|   2.34
+
| 02:34
 
|'''Resize page to content''' विकल्पमा क्लिक गरौँ
 
|'''Resize page to content''' विकल्पमा क्लिक गरौँ
 
|-
 
|-
| 2.37  
+
| 02:37  
 
|बिभिन्न उपलब्ध विकल्पहरु देखिन्छन्
 
|बिभिन्न उपलब्ध विकल्पहरु देखिन्छन्
 
|-
 
|-
| 2.41
+
| 02:41
 
|हामी यहाँ सम्पूर्ण साइडलाई मार्जिन दिन सक्छौं
 
|हामी यहाँ सम्पूर्ण साइडलाई मार्जिन दिन सक्छौं
 
|-
 
|-
| 2.45
+
| 02:45
 
|मार्जिन सेट गरेपछि, '''Resize page to drawing or selection''' बटनमा क्लिक गर्नुपर्छ
 
|मार्जिन सेट गरेपछि, '''Resize page to drawing or selection''' बटनमा क्लिक गर्नुपर्छ
 
|-
 
|-
| 2.51
+
| 02:51
 
|अब '''Border''' विकल्पमा हेरौं, यहाँ हामी ३ चेक-बक्स विकल्पहरु देख्छौं
 
|अब '''Border''' विकल्पमा हेरौं, यहाँ हामी ३ चेक-बक्स विकल्पहरु देख्छौं
 
|-
 
|-
| 2.57
+
| 02:57
 
|यी विकल्पहरुको प्रयोग देखाउन, म एउटा इलिप्स कोरेर देखाउने छुँ
 
|यी विकल्पहरुको प्रयोग देखाउन, म एउटा इलिप्स कोरेर देखाउने छुँ
 
|-
 
|-
| 3.03
+
| 03:03
 
| पहिलो विकल्पले पेज बोर्डर, मतलब '''क्यानभास'''को देखिने बोर्डर बनाउने छ
 
| पहिलो विकल्पले पेज बोर्डर, मतलब '''क्यानभास'''को देखिने बोर्डर बनाउने छ
 
|-
 
|-
| 3.08
+
| 03:08
 
|यो विकल्प अन-चेक गर्दा बोर्डर हराउँछ
 
|यो विकल्प अन-चेक गर्दा बोर्डर हराउँछ
 
|-
 
|-
| 3.13
+
| 03:13
 
|पुन: विकल्प चेक गरौँ र बोर्डर फेरि देखापरेको हेरौं
 
|पुन: विकल्प चेक गरौँ र बोर्डर फेरि देखापरेको हेरौं
 
|-
 
|-
| 3.18
+
| 03:18
 
|दोस्रो विकल्पले चित्रको माथि बोर्डर राख्छ जसले गर्दा यो प्रष्ट देखिन्छ
 
|दोस्रो विकल्पले चित्रको माथि बोर्डर राख्छ जसले गर्दा यो प्रष्ट देखिन्छ
 
|-
 
|-
| 3.25
+
| 03:25
 
|फेरि एकपटक यो विकल्प चेक र अनचेक गरौँ, '''क्यानभास''' मा के हुन्छ हेरौं
 
|फेरि एकपटक यो विकल्प चेक र अनचेक गरौँ, '''क्यानभास''' मा के हुन्छ हेरौं
 
|-
 
|-
| 3.31
+
| 03:31
 
|तेस्रो विकल्पले क्यानभासको छायाँ दायाँ र तल देखाउँछ
 
|तेस्रो विकल्पले क्यानभासको छायाँ दायाँ र तल देखाउँछ
 
|-
 
|-
| 3.36
+
| 03:36
 
|यहाँ दायाँ र तलको बोर्डर अन्य दुई साइडहरु भन्दा मोटो रहेको याद गरौँ
 
|यहाँ दायाँ र तलको बोर्डर अन्य दुई साइडहरु भन्दा मोटो रहेको याद गरौँ
 
|-
 
|-
| 3.42
+
| 03:42
 
| तेस्रो विकल्प अनचेक गर्दा छायाँ हराएको याद गरौँ
 
| तेस्रो विकल्प अनचेक गर्दा छायाँ हराएको याद गरौँ
 
|-
 
|-
| 3.47
+
| 03:47
 
|हामी यी सबै विकल्पहरु हाम्रो आवश्यकता र प्राथमिकता अनुसार प्रयोग गर्न सक्छौं
 
|हामी यी सबै विकल्पहरु हाम्रो आवश्यकता र प्राथमिकता अनुसार प्रयोग गर्न सक्छौं
 
|-
 
|-
| 3.52
+
| 03:52
 
|'''Border color''' विकल्पले बोर्डरको रंग छान्न दिन्छ  
 
|'''Border color''' विकल्पले बोर्डरको रंग छान्न दिन्छ  
 
|-
 
|-
| 3.57
+
| 03:57
 
|डिफल्ट बोर्डरको रंग यसै छोडौं
 
|डिफल्ट बोर्डरको रंग यसै छोडौं
 
|-
 
|-
| 4.01
+
| 04:01
 
|अब, '''Guides''' ट्याबमा क्लिक गरौँ
 
|अब, '''Guides''' ट्याबमा क्लिक गरौँ
 
|-
 
|-
| 4.03
+
| 04:03
 
| '''Guides''' ले हामीलाई टेक्स्ट र ग्राफिक अब्जेक्टहरु '''क्यानभास''' मा एलाइन गर्न दिन्छ
 
| '''Guides''' ले हामीलाई टेक्स्ट र ग्राफिक अब्जेक्टहरु '''क्यानभास''' मा एलाइन गर्न दिन्छ
 
|-
 
|-
| 4.08
+
| 04:08
 
|यहाँ तपाई रुलर गाइड सृजना गर्न सक्नुहुन्छ
 
|यहाँ तपाई रुलर गाइड सृजना गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 4.12
+
| 04:12
 
|भर्टिकल रुलरमा क्लिक गरौँ र एउटा गाइडलाइन तानौं
 
|भर्टिकल रुलरमा क्लिक गरौँ र एउटा गाइडलाइन तानौं
 
|-
 
|-
| 4.15
+
| 04:15
 
|अब पहिलो विकल्प '''Show Guides''' चेक र अनचेक गरौं
 
|अब पहिलो विकल्प '''Show Guides''' चेक र अनचेक गरौं
 
|-
 
|-
| 4.19
+
| 04:19
 
|र '''क्यानभास''' मा गाइडलाइन देखापर्ने र हराउने गरेको याद गरौँ
 
|र '''क्यानभास''' मा गाइडलाइन देखापर्ने र हराउने गरेको याद गरौँ
 
|-
 
|-
| 4.25
+
| 04:25
 
| '''Guide color''' गाइडलाइनहरुको रंग हो
 
| '''Guide color''' गाइडलाइनहरुको रंग हो
 
|-
 
|-
| 4.28
+
| 04:28
 
| '''Highlight color''' गाइडलाइनहरुलाई कुनै निश्चित स्थानमा सार्दा देखिने रंग हो
 
| '''Highlight color''' गाइडलाइनहरुलाई कुनै निश्चित स्थानमा सार्दा देखिने रंग हो
 
|-
 
|-
| 4.33
+
| 04:33
 
|यहाँ '''गाइड''' र '''हाइलाइट''' डिफल्ट रंगहरुमा देखाईएका छन्
 
|यहाँ '''गाइड''' र '''हाइलाइट''' डिफल्ट रंगहरुमा देखाईएका छन्
 
|-
 
|-
| 4.37
+
| 04:37
 
|तपाई यसलाई आफ्नो प्राथमिकता अनुसार बदल्न सक्नुहुन्छ
 
|तपाई यसलाई आफ्नो प्राथमिकता अनुसार बदल्न सक्नुहुन्छ
 
|-
 
|-
| 4.41
+
| 04:41
 
|म डिफल्ट रंग यसै छोड्छु
 
|म डिफल्ट रंग यसै छोड्छु
 
|-
 
|-
| 4.44
+
| 04:44
 
| '''Snap guides while dragging''' विकल्पले अब्जेक्ट स्न्याप गर्छ वा सबैभन्दा नजिकको गाइडलाइनमा एउटा बक्सको घेरामा राख्छ
 
| '''Snap guides while dragging''' विकल्पले अब्जेक्ट स्न्याप गर्छ वा सबैभन्दा नजिकको गाइडलाइनमा एउटा बक्सको घेरामा राख्छ
 
|-
 
|-
| 4.52
+
| 04:52
 
|अर्को, '''Grids''' ट्याबमा क्लिक गरौँ
 
|अर्को, '''Grids''' ट्याबमा क्लिक गरौँ
 
|-
 
|-
| 4.54
+
| 04:54
 
|यो विकल्प प्रयोग गरी, हामी '''क्यानभास''' को चित्रको ग्रिड लाइन कोर्न सक्छौं
 
|यो विकल्प प्रयोग गरी, हामी '''क्यानभास''' को चित्रको ग्रिड लाइन कोर्न सक्छौं
 
|-
 
|-
| 5.00
+
| 05:00
 
| '''ग्रिडहरु''' क्यानभासमा अब्जेक्टहरुको स्थान मिलाउन उपयोगी हुन्छन तर तिनीहरु प्रिन्ट हुदैनन्
 
| '''ग्रिडहरु''' क्यानभासमा अब्जेक्टहरुको स्थान मिलाउन उपयोगी हुन्छन तर तिनीहरु प्रिन्ट हुदैनन्
 
|-
 
|-
| 5.07
+
| 05:07
 
|ड्रप डाउन सूचीमा क्लिक गरौँ
 
|ड्रप डाउन सूचीमा क्लिक गरौँ
 
|-
 
|-
| 5.09
+
| 05:09
 
| '''Rectangular grid''' र '''Axonometric grid''' दुई प्रकारका ग्रिडहरु हुन्
 
| '''Rectangular grid''' र '''Axonometric grid''' दुई प्रकारका ग्रिडहरु हुन्
 
|-
 
|-
| 5.16
+
| 05:16
 
| '''Rectangular grid''' छानौं र '''New''' बटनमा क्लिक गरौँ
 
| '''Rectangular grid''' छानौं र '''New''' बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 5.20
+
| 05:20
 
|'''क्यानभास''' पृष्ठभूमिमा तुरुन्त एउटा '''grid''' बन्छ  
 
|'''क्यानभास''' पृष्ठभूमिमा तुरुन्त एउटा '''grid''' बन्छ  
 
|-
 
|-
| 5.25
+
| 05:25
 
|हामी उपलब्ध विकल्पहरु प्रयोग गरी आवश्यकता अनुसारको '''grid''' प्रोपर्टिज मिलाउन सक्छौं
 
|हामी उपलब्ध विकल्पहरु प्रयोग गरी आवश्यकता अनुसारको '''grid''' प्रोपर्टिज मिलाउन सक्छौं
 
|-
 
|-
| 5.31
+
| 05:31
 
|हामी तलको '''Remove''' बटन क्लिक गरी '''ग्रिड''' हटाउन सक्छौं
 
|हामी तलको '''Remove''' बटन क्लिक गरी '''ग्रिड''' हटाउन सक्छौं
 
|-
 
|-
| 5.36
+
| 05:36
 
|त्यसैगरी, हामी '''Axonometric grid''' को विकल्पहरु पनि प्रयोग गर्न सक्छौं
 
|त्यसैगरी, हामी '''Axonometric grid''' को विकल्पहरु पनि प्रयोग गर्न सक्छौं
 
|-
 
|-
| 5.41
+
| 05:41
 
|अर्को ३ ट्याबका विकल्पहरु यो शृंखलाको आगामी ट्युटोरियलहरुमा चर्चा गरिने छन्
 
|अर्को ३ ट्याबका विकल्पहरु यो शृंखलाको आगामी ट्युटोरियलहरुमा चर्चा गरिने छन्
 
|-
 
|-
| 5.47
+
| 05:47
 
|अब पोस्टर सृजना गर्न सुरु गरौँ
 
|अब पोस्टर सृजना गर्न सुरु गरौँ
 
|-
 
|-
| 5.50
+
| 05:50
 
|पहिले म '''ellipse''' र ''' guideline''' मेट्ने छुँ
 
|पहिले म '''ellipse''' र ''' guideline''' मेट्ने छुँ
 
|-
 
|-
| 5.53   
+
| 05:53   
 
|पोस्टरको लागि हामी पहिले एउटा पृष्ठभूमि डिजाइन गर्ने छौं
 
|पोस्टरको लागि हामी पहिले एउटा पृष्ठभूमि डिजाइन गर्ने छौं
 
|-
 
|-
| 5.58
+
| 05:58
 
| '''Rectangle tool''' मा क्लिक गरौँ
 
| '''Rectangle tool''' मा क्लिक गरौँ
 
|-
 
|-
| 6.00
+
| 06:00
 
|पुरै '''क्यानभास''' छोप्ने एउटा ठूलो आयत कोरौं
 
|पुरै '''क्यानभास''' छोप्ने एउटा ठूलो आयत कोरौं
 
|-
 
|-
| 6.06
+
| 06:06
 
|यसलाई हल्का निलो ग्रेडीएन्टको रंग भरौं
 
|यसलाई हल्का निलो ग्रेडीएन्टको रंग भरौं
 
|-
 
|-
| 6.08
+
| 06:08
 
|अब, * हामी एउटा हेडर एरिया कोरौं
 
|अब, * हामी एउटा हेडर एरिया कोरौं
 
|-
 
|-
| 6.16
+
| 06:16
| * र '''बिजियर टूल''' प्रयोग गरी तल एउटा फुटर एरिया पनि कोरौं
+
| र '''बिजियर टूल''' प्रयोग गरी तल एउटा फुटर एरिया पनि कोरौं
 
|-
 
|-
| 6.23
+
| 06:23
 
|हामी यसमा निलो रंग भर्ने छौं
 
|हामी यसमा निलो रंग भर्ने छौं
 
|-
 
|-
| 6.25
+
| 06:25
 
|अब '''Spoken Tutorial logo''' इम्पोर्ट गरौँ
 
|अब '''Spoken Tutorial logo''' इम्पोर्ट गरौँ
 
|-
 
|-
| 6.28
+
| 06:28
| * यो लोगो तपाईले '''Code Files''' लिंकमा प्राप्त गर्न सक्नुहुन्छ
+
| यो लोगो तपाईले '''Code Files''' लिंकमा प्राप्त गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 6.32
+
| 06:32
| * पहिले ट्युटोरियल रोकौं, '''Code Files''' मा क्लिक गरौँ र जिप फाइल डाउनलोड गरौँ
+
| पहिले ट्युटोरियल रोकौं, '''Code Files''' मा क्लिक गरौँ र जिप फाइल डाउनलोड गरौँ
 
|-
 
|-
| 6.39
+
| 06:39
| * अब फोल्डर अन्जिप गरौँ र आफ्नो कम्प्युटरमा चाहेको स्थानमा सेभ गरौँ
+
| अब फोल्डर अन्जिप गरौँ र आफ्नो कम्प्युटरमा चाहेको स्थानमा सेभ गरौँ
 
|-
 
|-
| 6.45
+
| 06:45
 
|अब हाम्रो '''इन्कस्केप''' डकुमेन्टमा फर्कौं
 
|अब हाम्रो '''इन्कस्केप''' डकुमेन्टमा फर्कौं
 
|-
 
|-
| 6.47
+
| 06:47
 
| '''File मेनु''' मा जाऊ र '''Import''' मा क्लिक गरौँ
 
| '''File मेनु''' मा जाऊ र '''Import''' मा क्लिक गरौँ
 
|-
 
|-
| 6.51
+
| 06:51
 
|'''लोगो''' सेभ गरेको फोल्डरमा जाऊ
 
|'''लोगो''' सेभ गरेको फोल्डरमा जाऊ
 
|-
 
|-
| 6.54
+
| 06:54
 
| '''Spoken Tutorial logo''' छानौं र '''Open''' मा क्लिक गरौँ
 
| '''Spoken Tutorial logo''' छानौं र '''Open''' मा क्लिक गरौँ
 
|-
 
|-
| 6.59
+
| 06:59
 
|एउटा नयाँ डाइलग बक्स देखापर्छ, '''OK''' मा क्लिक गरौँ
 
|एउटा नयाँ डाइलग बक्स देखापर्छ, '''OK''' मा क्लिक गरौँ
 
|-
 
|-
| 7.03
+
| 07:03
 
|अहिले लोगो हाम्रो '''क्यानभास''' मा इम्पोर्ट भएको छ
 
|अहिले लोगो हाम्रो '''क्यानभास''' मा इम्पोर्ट भएको छ
 
|-
 
|-
| 7.06
+
| 07:06
 
|यसलाई 100×100 पिक्सलमा रिसाइज गरौँ
 
|यसलाई 100×100 पिक्सलमा रिसाइज गरौँ
 
|-
 
|-
| 7.09
+
| 07:09
 
|यसलाई हेडर क्षेत्रको माथिल्लो बायाँ कुनोमा राखौं
 
|यसलाई हेडर क्षेत्रको माथिल्लो बायाँ कुनोमा राखौं
 
|-
 
|-
| 7.14
+
| 07:14
 
|अब टेक्स्ट टाइप गरौँ, “'''Spoken Tutorial'''”
 
|अब टेक्स्ट टाइप गरौँ, “'''Spoken Tutorial'''”
 
|-
 
|-
| 7.18  
+
| 07:18  
 
|यसलाई '''Bold''' बनाऊ
 
|यसलाई '''Bold''' बनाऊ
 
|-
 
|-
| 7.20  
+
| 07:20  
 
|टेक्स्ट फन्ट साइज 48 बनाऊ
 
|टेक्स्ट फन्ट साइज 48 बनाऊ
 
|-
 
|-
| 7.24
+
| 07:24
 
|यसलाई '''logo''' को दायाँ राखौं
 
|यसलाई '''logo''' को दायाँ राखौं
 
|-
 
|-
7.27
+
07:27
 
|यसपछि, टाइप गरौँ, “'''partner with us...help bridge the digital divide'''”
 
|यसपछि, टाइप गरौँ, “'''partner with us...help bridge the digital divide'''”
 
|-
 
|-
| 7.35
+
| 07:35
 
|फन्ट साइज 20 मा बदलौं
 
|फन्ट साइज 20 मा बदलौं
 
|-
 
|-
| 7.39
+
| 07:39
 
|अब केहि टेक्स्ट थपौं
 
|अब केहि टेक्स्ट थपौं
 
|-
 
|-
| 7.42
+
| 07:42
 
|मैले मेरो कम्प्युटरमा '''LibreOffice Writer''' डकुमेन्टमा नमुना टेक्स्ट राखेको छुँ
 
|मैले मेरो कम्प्युटरमा '''LibreOffice Writer''' डकुमेन्टमा नमुना टेक्स्ट राखेको छुँ
 
|-
 
|-
| 7.47
+
| 07:47
 
|यो नमुना टेक्स्ट पनि तपाई आफ्नो '''Code Files''' मा प्राप्त गर्न सक्नुहुन्छ
 
|यो नमुना टेक्स्ट पनि तपाई आफ्नो '''Code Files''' मा प्राप्त गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 7.51
+
| 07:51
 
|तपाईको सेभ गरेको फोल्डरमा यसको स्थान हेरौं
 
|तपाईको सेभ गरेको फोल्डरमा यसको स्थान हेरौं
 
|-
 
|-
| 7.54
+
| 07:54
 
|अब म यो टेक्स्ट मेरो पोस्टरको लागि खाली ठाउँमा कपि र पेस्ट गर्छुं
 
|अब म यो टेक्स्ट मेरो पोस्टरको लागि खाली ठाउँमा कपि र पेस्ट गर्छुं
 
|-
 
|-
| 8.00
+
| 08:00
 
| फन्ट साइज 28 मा बदलौं
 
| फन्ट साइज 28 मा बदलौं
 
|-
 
|-
| 8.04
+
| 08:04
 
|लाइन स्पेसिंग सेट गरौँ
 
|लाइन स्पेसिंग सेट गरौँ
 
|-
 
|-
| 8.06
+
| 08:06
 
|बुलेट सृजना गरौं र प्रत्येक वाक्य अगाडी राखौं
 
|बुलेट सृजना गरौं र प्रत्येक वाक्य अगाडी राखौं
 
|-
 
|-
| 8.10
+
| 08:10
 
|हामी त्यसको मुनि २ इमेजहरु थप्ने छौं
 
|हामी त्यसको मुनि २ इमेजहरु थप्ने छौं
 
|-
 
|-
| 8.13
+
| 08:13
 
|पहिले जस्तै तिनीहरुलाई एक-एक गरी इम्पोर्ट गरौँ
 
|पहिले जस्तै तिनीहरुलाई एक-एक गरी इम्पोर्ट गरौँ
 
|-
 
|-
| 8.17
+
| 08:17
 
|मैले तिनीहरुलाई images फोल्डरमा सेभ गरेको छुँ
 
|मैले तिनीहरुलाई images फोल्डरमा सेभ गरेको छुँ
 
|-
 
|-
| 8.20
+
| 08:20
 
|यी इमेजहरु तपाई '''Code Files''' बाट प्राप्त गर्न सक्नुहुन्छ
 
|यी इमेजहरु तपाई '''Code Files''' बाट प्राप्त गर्न सक्नुहुन्छ
 
|-
 
|-
| 8.24
+
| 08:24
 
|तपाईको सेभ गरेको फोल्डरमा यसलाई खोज्नुहोस्
 
|तपाईको सेभ गरेको फोल्डरमा यसलाई खोज्नुहोस्
 
|-
 
|-
| 8.27
+
| 08:27
 
|इमेजहरु छानौं र तिनीहरुलाई रिसाइज गरौँ
 
|इमेजहरु छानौं र तिनीहरुलाई रिसाइज गरौँ
 
|-
 
|-
| 8.30
+
| 08:30
 
|तिनीहरुलाई '''poster''' को तल्लो भागमा सारौँ
 
|तिनीहरुलाई '''poster''' को तल्लो भागमा सारौँ
 
|-
 
|-
| 8.33
+
| 8:33
 
|फुटर क्षेत्रमा सम्पर्क विवरण लेखौं
 
|फुटर क्षेत्रमा सम्पर्क विवरण लेखौं
 
|-
 
|-
| 8.37
+
| 08:37
 
|पुन: एकपटक टेक्स्ट '''LibreOffice Writer ''' डकुमेन्टबाट कपि र पेस्ट गरौँ
 
|पुन: एकपटक टेक्स्ट '''LibreOffice Writer ''' डकुमेन्टबाट कपि र पेस्ट गरौँ
 
|-
 
|-
| 8.42
+
| 08:42
 
|फन्ट साइज 18 मा बदलौं
 
|फन्ट साइज 18 मा बदलौं
 
|-
 
|-
| 8.45
+
| 08:45
 
|अब हाम्रो पोस्टर तयार छ
 
|अब हाम्रो पोस्टर तयार छ
 
|-
 
|-
| 8.47  
+
| 08:47  
 
|अब यसलाई '''pdf''' फर्म्याटमा कसरी सेभ गर्ने हेरौं
 
|अब यसलाई '''pdf''' फर्म्याटमा कसरी सेभ गर्ने हेरौं
 
|-
 
|-
| 8.51
+
| 08:51
 
| '''File''' मा जाऊ र '''Save As''' मा क्लिक गरौँ
 
| '''File''' मा जाऊ र '''Save As''' मा क्लिक गरौँ
 
|-
 
|-
| 8.55
+
| 08:55
 
|एउटा डाइलग बक्स देखापर्छ
 
|एउटा डाइलग बक्स देखापर्छ
 
|-
 
|-
| 8.58
+
| 08:58
 
|तपाईले सेभ गर्न चाहनुभएको फोल्डरमा सेभ गरौँ
 
|तपाईले सेभ गर्न चाहनुभएको फोल्डरमा सेभ गरौँ
 
|-
 
|-
| 9.00
+
| 09:00
 
|म '''Desktop''' छान्ने छुँ
 
|म '''Desktop''' छान्ने छुँ
 
|-
 
|-
| 9.02
+
| 09:02
 
|डाइलग बक्सको तल्लो दायाँको ड्रप डाउन सूचीमा क्लिक गरेर '''pdf''' मा बदलौं
 
|डाइलग बक्सको तल्लो दायाँको ड्रप डाउन सूचीमा क्लिक गरेर '''pdf''' मा बदलौं
 
|-
 
|-
| 9.09
+
| 09:09
 
| '''Name''' फिल्डमा टाइप गरौँ, '''Spoken-Tutorial-Poster.pdf'''  
 
| '''Name''' फिल्डमा टाइप गरौँ, '''Spoken-Tutorial-Poster.pdf'''  
 
|-
 
|-
| 9.16
+
| 09:16
 
|अनि '''Save''' बटनमा क्लिक गरौँ
 
|अनि '''Save''' बटनमा क्लिक गरौँ
 
|-
 
|-
| 9.18
+
| 09:18
 
|हाम्रो पोस्टर '''Desktop''' मा सेभ भएको छ
 
|हाम्रो पोस्टर '''Desktop''' मा सेभ भएको छ
 
|-
 
|-
9.21
+
09:21
 
|हाम्रो '''Desktop''' मा जाऊ र पोस्टर हेरौं
 
|हाम्रो '''Desktop''' मा जाऊ र पोस्टर हेरौं
 
|-
 
|-
| 9.25
+
| 09:25
 
|हाम्रो पोस्टर '''pdf''' फर्म्याटमा छ
 
|हाम्रो पोस्टर '''pdf''' फर्म्याटमा छ
 
|-
 
|-
| 9.28
+
| 09:28
 
|संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
 
|संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
 
|-
 
|-
| 9.32
+
| 09:32
| * '''Document properties''' बदल्न
+
| '''Document properties''' बदल्न
 
|-
 
|-
| 9.34
+
| 09:34
| * एउटा '''A4 पोस्टर''' डिजाइन गर्न
+
| एउटा '''A4 पोस्टर''' डिजाइन गर्न
 
|-
 
|-
| 9.36
+
| 09:36
| * पोस्टरलाई '''pdf'''  फर्म्याटमा सेभ गर्न
+
| पोस्टरलाई '''pdf'''  फर्म्याटमा सेभ गर्न
 
|-
 
|-
| 9.38
+
| 09:38
 
| यहाँ तपाईको लागि एउटा कार्य छ
 
| यहाँ तपाईको लागि एउटा कार्य छ
 
|-
 
|-
| 9.40
+
| 09:40
| * '''Spoken Tutorial Project'''  को लागि एउटा '''A4 पोस्टर''' सृजना गरौँ
+
| '''Spoken Tutorial Project'''  को लागि एउटा '''A4 पोस्टर''' सृजना गरौँ
 
|-
 
|-
| 9.44
+
| 09:44
 
|तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
 
|तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
 
|-
 
|-
| 9.48
+
| 09:48
 
|तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
 
|-
 
|-
| 9.54
+
| 09:54
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 10.01
+
| 10:01
 
| बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
 
| बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
 
|-
 
|-
| 10.04
+
| 10:04
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
| 10.10
+
| 10:10
 
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|-
 
|-
|  10.14
+
|  10:14
 
|हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
 
|हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
 
|-
 
|-
| 10.16
+
| 10:16
 
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार
 
|}
 
|}

Revision as of 12:52, 24 April 2017

Time Narration
00:01 इन्कस्केप मा “Create an A4 Poster” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:10 Document properties बदल्न
00:12 एउटा A4 पोस्टर डिजाइन गर्न र
00:14 पोस्टरलाई pdf मा सेभ गर्न
00:17 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:19 उबुन्टु लिनक्स १२.०४ ओएस
00:22 इन्कस्केप संस्करण ०.४८.४
00:26 इन्कस्केप खोलौं
00:28 File मा जाऊ, अनि New मा क्लिक गरौँ
00:32 यी उपलब्ध डिफल्ट क्यानभास साइजहरु हुन्
00:37 मेरो क्यानभास डिफल्टमा A4 साइज को छ
00:41 त्यसैले म यसलाई यतिकै छोड्छु
00:44 यदि तपाईको कम्प्युटरमा यस्तो छैन भने A4 size छान्नुहोस्
00:49 अब केहि सेटिंगहरु बदलौं
00:51 File मा जाऊ र Document properties मा क्लिक गरौँ
00:54 बिभिन्न ट्याब र विकल्पहरु सहितको एउटा डाइलग बक्स खुल्ने छ
00:59 अब तिनीहरुको बारेमा एक-एक गरी जानौं
01:03 पहिलो ट्याब Page मा ड्रप डाउन सूचीको Default units मा क्लिक गरौँ
01:08 मैले एक-एक गरी क्लिक गर्दा रुलर को युनिट बदलिएको हेरौं
01:13 युनिटमा pixels राखौं
01:16 Background विकल्पले पृष्ठभूमिको पारदर्शिता र रंग बदल्न दिन्छ
01:21 हामीले यसमा क्लिक गर्दा एउटा डाइलग बक्स देखापर्छ
01:24 RGB स्लाइडरहरु बायाँ र दायाँ सारौँ
01:29 क्यानभासमा पृष्ठभूमि रंग देखिने बनाउन अल्फा स्लाइडर दायाँ तर्फ सारौँ
01:35 अहिले पारदर्शिता छानिएको RGB मानहरुमा बदलिन्छ
01:40 याद गरौँ, मैले माउस चलाउदा Document properties विन्डोको पृष्ठभूमि विकल्पमा रंगहरु बदलिन्छ
01:47 अल्फा स्लाइडर लाई बायाँ छेऊमा लगौं र डाइलग बक्स बन्द गरौँ
01:52 Page size भित्र विविध विकल्पहरु छन्
01:55 हामी यी विकल्पहरु प्रयोग गरी क्यानभास को साइज बदल्न सक्छौं
02:00 मैले क्लिक गर्दा, क्यानभास साइज बदलिन्छ
02:04 पेज साइज A4 राखौं
02:08 Orientation लाई Portrait वा Landscape मा बदल्न सकिन्छ
02:12 दुवै विकल्पहरुमा क्लिक गरेर क्यानभास हुने परिवर्तन हेरौं
02:17 हामी WidthHeight प्यारामिटरहरु प्रयोग गरी क्यानभास को चौडाई र उचाई परिवर्तन गर्न सक्छौं
02:23 Units ड्रप डाउन सूचीमा क्लिक गरौँ, यहाँ हामी आवश्यकता अनुसार युनिट बदल्न सक्छौं
02:31 अब युनिटलाई pixels मा बदलौं
02:34 Resize page to content विकल्पमा क्लिक गरौँ
02:37 बिभिन्न उपलब्ध विकल्पहरु देखिन्छन्
02:41 हामी यहाँ सम्पूर्ण साइडलाई मार्जिन दिन सक्छौं
02:45 मार्जिन सेट गरेपछि, Resize page to drawing or selection बटनमा क्लिक गर्नुपर्छ
02:51 अब Border विकल्पमा हेरौं, यहाँ हामी ३ चेक-बक्स विकल्पहरु देख्छौं
02:57 यी विकल्पहरुको प्रयोग देखाउन, म एउटा इलिप्स कोरेर देखाउने छुँ
03:03 पहिलो विकल्पले पेज बोर्डर, मतलब क्यानभासको देखिने बोर्डर बनाउने छ
03:08 यो विकल्प अन-चेक गर्दा बोर्डर हराउँछ
03:13 पुन: विकल्प चेक गरौँ र बोर्डर फेरि देखापरेको हेरौं
03:18 दोस्रो विकल्पले चित्रको माथि बोर्डर राख्छ जसले गर्दा यो प्रष्ट देखिन्छ
03:25 फेरि एकपटक यो विकल्प चेक र अनचेक गरौँ, क्यानभास मा के हुन्छ हेरौं
03:31 तेस्रो विकल्पले क्यानभासको छायाँ दायाँ र तल देखाउँछ
03:36 यहाँ दायाँ र तलको बोर्डर अन्य दुई साइडहरु भन्दा मोटो रहेको याद गरौँ
03:42 तेस्रो विकल्प अनचेक गर्दा छायाँ हराएको याद गरौँ
03:47 हामी यी सबै विकल्पहरु हाम्रो आवश्यकता र प्राथमिकता अनुसार प्रयोग गर्न सक्छौं
03:52 Border color विकल्पले बोर्डरको रंग छान्न दिन्छ
03:57 डिफल्ट बोर्डरको रंग यसै छोडौं
04:01 अब, Guides ट्याबमा क्लिक गरौँ
04:03 Guides ले हामीलाई टेक्स्ट र ग्राफिक अब्जेक्टहरु क्यानभास मा एलाइन गर्न दिन्छ
04:08 यहाँ तपाई रुलर गाइड सृजना गर्न सक्नुहुन्छ
04:12 भर्टिकल रुलरमा क्लिक गरौँ र एउटा गाइडलाइन तानौं
04:15 अब पहिलो विकल्प Show Guides चेक र अनचेक गरौं
04:19 क्यानभास मा गाइडलाइन देखापर्ने र हराउने गरेको याद गरौँ
04:25 Guide color गाइडलाइनहरुको रंग हो
04:28 Highlight color गाइडलाइनहरुलाई कुनै निश्चित स्थानमा सार्दा देखिने रंग हो
04:33 यहाँ गाइडहाइलाइट डिफल्ट रंगहरुमा देखाईएका छन्
04:37 तपाई यसलाई आफ्नो प्राथमिकता अनुसार बदल्न सक्नुहुन्छ
04:41 म डिफल्ट रंग यसै छोड्छु
04:44 Snap guides while dragging विकल्पले अब्जेक्ट स्न्याप गर्छ वा सबैभन्दा नजिकको गाइडलाइनमा एउटा बक्सको घेरामा राख्छ
04:52 अर्को, Grids ट्याबमा क्लिक गरौँ
04:54 यो विकल्प प्रयोग गरी, हामी क्यानभास को चित्रको ग्रिड लाइन कोर्न सक्छौं
05:00 ग्रिडहरु क्यानभासमा अब्जेक्टहरुको स्थान मिलाउन उपयोगी हुन्छन तर तिनीहरु प्रिन्ट हुदैनन्
05:07 ड्रप डाउन सूचीमा क्लिक गरौँ
05:09 Rectangular gridAxonometric grid दुई प्रकारका ग्रिडहरु हुन्
05:16 Rectangular grid छानौं र New बटनमा क्लिक गरौँ
05:20 क्यानभास पृष्ठभूमिमा तुरुन्त एउटा grid बन्छ
05:25 हामी उपलब्ध विकल्पहरु प्रयोग गरी आवश्यकता अनुसारको grid प्रोपर्टिज मिलाउन सक्छौं
05:31 हामी तलको Remove बटन क्लिक गरी ग्रिड हटाउन सक्छौं
05:36 त्यसैगरी, हामी Axonometric grid को विकल्पहरु पनि प्रयोग गर्न सक्छौं
05:41 अर्को ३ ट्याबका विकल्पहरु यो शृंखलाको आगामी ट्युटोरियलहरुमा चर्चा गरिने छन्
05:47 अब पोस्टर सृजना गर्न सुरु गरौँ
05:50 पहिले म ellipse guideline मेट्ने छुँ
05:53 पोस्टरको लागि हामी पहिले एउटा पृष्ठभूमि डिजाइन गर्ने छौं
05:58 Rectangle tool मा क्लिक गरौँ
06:00 पुरै क्यानभास छोप्ने एउटा ठूलो आयत कोरौं
06:06 यसलाई हल्का निलो ग्रेडीएन्टको रंग भरौं
06:08 अब, * हामी एउटा हेडर एरिया कोरौं
06:16 बिजियर टूल प्रयोग गरी तल एउटा फुटर एरिया पनि कोरौं
06:23 हामी यसमा निलो रंग भर्ने छौं
06:25 अब Spoken Tutorial logo इम्पोर्ट गरौँ
06:28 यो लोगो तपाईले Code Files लिंकमा प्राप्त गर्न सक्नुहुन्छ
06:32 पहिले ट्युटोरियल रोकौं, Code Files मा क्लिक गरौँ र जिप फाइल डाउनलोड गरौँ
06:39 अब फोल्डर अन्जिप गरौँ र आफ्नो कम्प्युटरमा चाहेको स्थानमा सेभ गरौँ
06:45 अब हाम्रो इन्कस्केप डकुमेन्टमा फर्कौं
06:47 File मेनु मा जाऊ र Import मा क्लिक गरौँ
06:51 लोगो सेभ गरेको फोल्डरमा जाऊ
06:54 Spoken Tutorial logo छानौं र Open मा क्लिक गरौँ
06:59 एउटा नयाँ डाइलग बक्स देखापर्छ, OK मा क्लिक गरौँ
07:03 अहिले लोगो हाम्रो क्यानभास मा इम्पोर्ट भएको छ
07:06 यसलाई 100×100 पिक्सलमा रिसाइज गरौँ
07:09 यसलाई हेडर क्षेत्रको माथिल्लो बायाँ कुनोमा राखौं
07:14 अब टेक्स्ट टाइप गरौँ, “Spoken Tutorial
07:18 यसलाई Bold बनाऊ
07:20 टेक्स्ट फन्ट साइज 48 बनाऊ
07:24 यसलाई logo को दायाँ राखौं
07:27 यसपछि, टाइप गरौँ, “partner with us...help bridge the digital divide
07:35 फन्ट साइज 20 मा बदलौं
07:39 अब केहि टेक्स्ट थपौं
07:42 मैले मेरो कम्प्युटरमा LibreOffice Writer डकुमेन्टमा नमुना टेक्स्ट राखेको छुँ
07:47 यो नमुना टेक्स्ट पनि तपाई आफ्नो Code Files मा प्राप्त गर्न सक्नुहुन्छ
07:51 तपाईको सेभ गरेको फोल्डरमा यसको स्थान हेरौं
07:54 अब म यो टेक्स्ट मेरो पोस्टरको लागि खाली ठाउँमा कपि र पेस्ट गर्छुं
08:00 फन्ट साइज 28 मा बदलौं
08:04 लाइन स्पेसिंग सेट गरौँ
08:06 बुलेट सृजना गरौं र प्रत्येक वाक्य अगाडी राखौं
08:10 हामी त्यसको मुनि २ इमेजहरु थप्ने छौं
08:13 पहिले जस्तै तिनीहरुलाई एक-एक गरी इम्पोर्ट गरौँ
08:17 मैले तिनीहरुलाई images फोल्डरमा सेभ गरेको छुँ
08:20 यी इमेजहरु तपाई Code Files बाट प्राप्त गर्न सक्नुहुन्छ
08:24 तपाईको सेभ गरेको फोल्डरमा यसलाई खोज्नुहोस्
08:27 इमेजहरु छानौं र तिनीहरुलाई रिसाइज गरौँ
08:30 तिनीहरुलाई poster को तल्लो भागमा सारौँ
8:33 फुटर क्षेत्रमा सम्पर्क विवरण लेखौं
08:37 पुन: एकपटक टेक्स्ट LibreOffice Writer डकुमेन्टबाट कपि र पेस्ट गरौँ
08:42 फन्ट साइज 18 मा बदलौं
08:45 अब हाम्रो पोस्टर तयार छ
08:47 अब यसलाई pdf फर्म्याटमा कसरी सेभ गर्ने हेरौं
08:51 File मा जाऊ र Save As मा क्लिक गरौँ
08:55 एउटा डाइलग बक्स देखापर्छ
08:58 तपाईले सेभ गर्न चाहनुभएको फोल्डरमा सेभ गरौँ
09:00 Desktop छान्ने छुँ
09:02 डाइलग बक्सको तल्लो दायाँको ड्रप डाउन सूचीमा क्लिक गरेर pdf मा बदलौं
09:09 Name फिल्डमा टाइप गरौँ, Spoken-Tutorial-Poster.pdf
09:16 अनि Save बटनमा क्लिक गरौँ
09:18 हाम्रो पोस्टर Desktop मा सेभ भएको छ
09:21 हाम्रो Desktop मा जाऊ र पोस्टर हेरौं
09:25 हाम्रो पोस्टर pdf फर्म्याटमा छ
09:28 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
09:32 Document properties बदल्न
09:34 एउटा A4 पोस्टर डिजाइन गर्न
09:36 पोस्टरलाई pdf फर्म्याटमा सेभ गर्न
09:38 यहाँ तपाईको लागि एउटा कार्य छ
09:40 Spoken Tutorial Project को लागि एउटा A4 पोस्टर सृजना गरौँ
09:44 तपाईको पुरा कार्य यस्तो देखिनुपर्छ
09:48 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:54 स्पोकन ट्युटोरियल प्रोजेक्टले कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:01 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
10:04 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
10:10 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
10:14 हामी ट्युटोरियलको अन्त्यमा आएका छौं
10:16 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya