Inkscape/C3/Create-a-3-fold-brochure/Nepali

From Script | Spoken-Tutorial
Revision as of 22:20, 5 December 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 इन्कस्केप मा “Create a 3-fold brochure” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00.08 * गाइडलाइनहरु प्रयोग गर्न र सेट गर्न
00:10 * एउटा ३-फोल्ड ब्रोसरको सेटिंगहरु
00:12 * एउटा ३- फोल्ड ब्रोसर डिजाइन गर्न
00:15 हामी लेयर प्रयोग गर्नुको महत्व पनि हेर्ने छौं
00:18 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:21 * उबुन्टु लिनक्स १२.०४ ओएस
00:24 * इन्कस्केप संस्करण ०.४८.४
00:28 यो एउटा ३ फोल्ड ब्रोसर को नमुना हो, हामीले यसलाई खोल्दा ३ फोल्डहरु देख्छौं
00:34 त्यसैले यसमा जम्मा ६ खण्डहरु छन्
00:37 बाहिर पट्टि खण्डहरु 1, 5 र 6 छन्
00:42 ब्रोसरको भित्र पट्टि 2, 3 4 खण्डहरु छन्
00:46 यस्तै एउटा ब्रोसर कसरी सृजना गर्ने सिकौं
00:51 Inkscape खोलौं
00:53 File मा क्लिक गरौँ र Document Properties मा जाऊ
00:56 पहिले केहि बेसिक सेटिंग गरौँ
00:59 यी परिवर्तनहरु गरौँ:
01.00 * Default units लाई mm
01.03 * Page Size लाई A4
01.05 * Orientation लाई Landscape
01.07 * Custom Size Units लाई mm
01.11 हामीले क्यानभास ३ फोल्डहरुमा बिभाजन गर्नुपर्छ
01.14 त्यसको लागि क्यानभास को विड्थ 297 भएको हेरौं
01.18 हामी 297 लाई ३ भागमा विभाजित गर्छौं, जुन प्रत्येक खण्डको लागि 99 हुन्छ
01.27 अब Document Properties डाइलग बक्स बन्द गरौँ
01.30 बायाँको गाइडलाइन मा क्लिक गरौं र क्यानभास तिर तानौं
01.35 यो गाइडलाइन मा दोहोरो क्लिक गरौँ
01.37 एउटा डाइलग बक्स खुल्छ
01.41 X को मान 99 मा बदलौं र OK मा क्लिक गरौँ
01.45 बायाँको अर्को गाइडलाइन मा क्लिक गरौँ र क्यानभास तिर तानौं
01.50 डाइलग बक्स खोल्न यसमा दोहोरो क्लिक गरौँ
01.53 यहाँ, X को मान 198 मा बदलौं
01.56 अब हाम्रो क्यानभास ३ बराबर भागमा विभाजित भएको छ
02.01 यी गाइडलाइनहरुले प्रत्येक फोल्डहरु कहाँ सुरु र अन्त्य हुने जनाउँछन्
02.06 यो फाइल दुईपटक सेभ गरौँ
02.08 * एउटा ब्रोसरको भित्री भागको लागि
02.11 * र अर्को बाहिरी भागको लागि
02.13 File मा जाऊ र Save as मा क्लिक गरौँ
02.16 म फाइल मेरो Desktop मा Brochure-OUT.svg नाममा सेभ गर्ने छुँ
02.22 पुन: एकपटक File मा जाऊ र Save as मा क्लिक गरौँ
02.26 यो पटक, म Brochure-IN.svg नाम दिने छुँ र Save मा क्लिक गर्ने छुँ
02.33 अब हामीसँग २ फाइलहरु छन्, एउटा भित्री खण्डको लागि र अर्को बाहिरी खण्डको लागि
02.39 Brochure-IN.svg बाट सुरु गरौँ
02.43 हामीले ब्रोसर सृजना गर्दा बिभिन्न एलिमेंटहरुको लागि भिन्नै लेयर हरु प्रयोग गर्दा उत्तम हुन्छ
02.50 हामी यो ट्यटोरियलको अन्त्यमा यसो गर्नुको फाईदाहरु हेर्नेछौं
02.54 पहिले ब्रोसरको भित्री खण्डहरु मतलब 2,3 र 4 डिजाइन गरौँ
03.00 बिजियर टूल प्रयोग गरि क्यानभास को बिचमा एउटा ग्राफिक चित्रण गरौँ, यसमा निलो रंग भरौं
03.09 stroke हटाऊ
03.14 एउटा नयाँ लेयर सृजना गरौँ र यसमा चाहेको नाम दिऊ
03.19 एउटा 150X150 पिक्सलको वृत कोरौं
03.26 यसमा हरियो रंग भरौं
03.28 वृत डुप्लिकेट गरौँ र देखाईएको झैँ बिभिन्न साइजका ५ वृतहरु सृजना गरौँ
03.36 तिनीहरुलाई देखाए झैँ ग्राफिक चित्रण वरिपरि राखौं
03.40 हामी यी वृतहरु भित्र केहि इमेजहरु राख्ने छौं
03.44 मैले पहिले नै केहि इमेजहरु गोलाकारमा सम्पादन गरेको छुँ र तिनीहरुलाई मेरो Documents फोल्डरमा सेभ गरेको छुँ
03.50 तपाईको सहजताको लागि यी इमेजहरु Code files लिंकमा उपलब्ध छन्
03.56 ट्युटोरियल रोकौं, लिंकमा क्लिक गरौँ र यी इमेजहरु आफुले चाहेको स्थानमा सेभ गरौँ
04.02 यसपछि, ट्युटोरियल पुनः सुरु गरौँ
04.04 File मा जाऊ, Import अनि Image1 मा क्लिक गरौँ
04.09 यसलाई पहिलो वृतको माथि राखौं
04.12 यसैगरी, अन्य ५ इमेजहरुको लागि पनि सोहि प्रक्रिया दोहोराऊ
04.17 तिनीहरुलाई Align and Distribute विकल्प प्रयोग गरि एलाइन गरौँ
04.20 अब तपाईको क्यानभास यस्तो देखिनुपर्छ
04.25 एउटा नयाँ लेयर सृजना गरौँ
04.28 bezier tool छानौं र एउटा एरो कोरौं
04.34 यसमा ग्रे रंग भरौं
04.38 stroke हटाऊ
04.41 Filters मेनु मा जाऊ, Shadows and Glows छानौं अनि Drop Shadow मा क्लिक गरौँ
04.47 असर हेर्न Preview बक्समा ठिक गरौँ
04.50 अब, Apply मा क्लिक गरौँ, डाइलग बक्स बन्द गरौँ
04.55 यसलाई देखाए झैँ माथिल्लो वृतमा खप्टेर राखौं
05.01 थप २ एरोहरु सृजना गर्न यो एरो दुईपटक डुप्लिकेट गरौँ
05.05 तिनीहरुलाई देखाए झैं क्रमशः दोस्रो र तेस्रो वृतमा राखौं
05.10 अब सम्पूर्ण ग्राफिक एलिमेंटहरुको काम सकिएको छ
05.13 अब हामी केहि सान्दर्भिक टेक्स्ट थप्ने छौं
05.15 नयाँ लेयरको पहिलो एरो मा टाइप गरौँ, “Introduction”
05.20 दोस्रो एरोमा टाइप गरौँ, “Features”
05.24 तेस्रो एरोमा “Usage” टाइप गरौँ
05.28 अब हामीले यी प्रत्येक खण्डहरु भित्र टेक्स्ट इन्सर्ट गर्नुपर्छ
05.33 म मैले पहिले नै सेभ गरेको एउटा LibreOffice Writer फाइलबाट टेक्स्ट कपि गर्ने छुँ
05.40 *यो फाइल तपाईले सेभ गरेको फोल्डरमा उपलब्ध छ
05.43 *यसलाई खोजेर टेक्स्ट कपि गरौँ
05.47 * अनि यसलाई देखाए झैं एउटा नयाँ लेयरमा पेस्ट गरौँ
05.50 फन्ट साइजलाई 15 मा घटाऊ र तिनीहरुलाई Text and Font विकल्प प्रयोग गरि एलाइन गरौँ
05.55 ellipse टूल प्रयोग गरि एउटा हल्का हरियो रंगको बुलेट सृजना गरौँ
05.59 यसलाई पहिलो वाक्यको दायाँ राखौं
06.02 सम्पूर्ण वाक्यहरुको लागि सोहि प्रक्रिया दोहोराऊ
06.05 अब ब्रोसरको भित्री भाग तयार भएको छ
06.08 CTRL + S थिची हाम्रो SVG फाइल सेभ गरौँ
06.12 अब तपाई आफ्नो अन्तिम ब्रोसरमा चाहने लेयर हरु देखाउन वा लुकाउन सक्नुहुन्छ
06.18 अब सोहि फाइल PDF मा सेभ गरौँ
06.21 File मा जाऊ र Save As मा क्लिक गरौँ
06.24 फाइल एक्सटेन्सन PDF मा बदलौं
06.29 Save मा क्लिक गरौँ
06.31 एउटा नयाँ डाइलग बक्स देखापर्छ
06.34 * प्रिन्ट गर्न, रिजोलुसन 300 हुनैपर्छ
06.37 * वेबको लागि 72 हुनसक्छ
06.40 म यसलाई 300 राख्ने छुँ
06.42 अब Ok मा क्लिक गरौँ
06.44 अब एरोहरुको पारदर्शिता बदलौं
06.47 arrows layer मा जाऊ र लेयरको ओप्यासिटी 70 मा बदलौं
06.52 मैले इन्क-ब्लट सहितको एउटा नयाँ लेयर पनि थपेको छुँ
06.58 फाइल SVGPDF फर्म्याटमा सेभ गरौँ
07.04 भिन्नताहरु बुझ्न २ पिडिएफहरु तुलना गरौँ
07.08 अब ब्रोसरको बाहिरी भाग सृजना गरौँ
07.12 File मा जाऊ, Open मा क्लिक गरौँ
07.14 Brochure-OUT.svg छानौं
07.18 अब हामीले पहिलो, चौथौं र पाँचौं खण्डहरु डिजाइन गर्नुपर्छ
07.22 पुन: एकपटक बिभिन्न एलिमेंटहरुको लागि भिन्नै लेयरहरु प्रयोग गर्न सम्झौं
07.28 देखाए झैं बिजियर टूल प्रयोग गरी माथि बायाँ एउटा ग्राफिक चित्रण गरौँ
07.33 यसमा निलो रंग भरौं, stroke हटाऊ
07.36 हाम्रो फोल्डरमा सेभ गरेको Spoken Tutorial लोगो इम्पोर्ट गरौँ
07.40 साइज घटाऊ र यसलाई पहिलो खण्डको माथि बायाँ राखौं
07.46 टाइप गरौँ, “Spoken Tutorial” र यसलाई लोगोको दायाँ एलाइन गरौँ
07.51 फन्ट साइज 25 मा बदलौं
07.54 टेक्स्ट मुनि एउटा वृत कोरौं र यसलाई पहेँलो रंग गरौँ
07.58 Inkscape logo इम्पोर्ट गरौँ
08.00 यसलाई पहेँलो वृतको माथि राखौं
08.03 लोगोको तल “Inkscape” टाइप गरौँ, फन्ट साइजलाई 45 मा बदलौं
08.09 मैले स्पोकन ट्युटोरियल प्रोजेक्ट को विवरणहरु थपेको छुँ र सान्दर्भिक लोगोहरु पनि इन्सर्ट गरेको छुँ
08.15 कृपया यसैगरी गर्नुहोस्
08.17 मैले सम्पूर्ण एलिमेंटहरु
08.19 *Text and font
08.21 * Align and Distribute विकल्प प्रयोग गरी एलाइन गरेको छुँ
08.24 अब ब्रोसरको बाहिरी भाग तयार भएको छ
08.28 File मा जाऊ
08.29 Save As मा क्लिक गरौँ
08.31 फर्म्याट लाई SVG मा बदलौं र Save मा क्लिक गरौँ
08.37 सोहि प्रक्रिया दोहोराऊ
08.39 एक्सटेन्सन PDF मा बदलौं
08.41 Save मा क्लिक गरौँ
08.43 यो हाम्रो पूर्ण ब्रोसर हो
08.46 यदि तपाईले बिभिन्न एलिमेंटहरुको लागि लेयरहरु प्रयोग गर्नुभएको छ भने तपाई सजिलै रंग र ओप्यासिटी बदल्न सक्नुहुन्छ
08.54 यी मैले सोहि ब्रोसरको लागि सृजना गरेको २ अन्य रंग शैलीहरु हुन्
09.00 संक्षेपमा हेरौं
09.02 यो ट्युटोरियलमा हामीले सिक्यौं
09.04 * गाइडलाइनहरु प्रयोग र सेट गर्न
09.07 * एउटा ३-फोल्ड ब्रोसरको सेटिंगहरु
09.09 * एउटा ३-फोल्ड ब्रोसर डिजाइन गर्न
09.11 हामीले यो पनि सिक्यौं
09.12 *लेयरहरु प्रयोग गर्नुको महत्व
09.14 * र सोहि ब्रोसर बिभिन्न रंगहरुमा प्राप्त गर्न
09.18 यहाँ तपाईको लागि एउटा कार्य छ
09.20 * स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि एउटा ३ फोल्ड ब्रोसर सृजना गरौँ
09.24 तपाईको पूर्ण कार्य यस्तो देखिनुपर्छ
09.29 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया यो हेर्नुहोस्
09.35 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09.42 बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस्
09.45 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
09.50 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09.54 हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
09.57 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya