Inkscape/C3/Create-a-3-fold-brochure/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | इन्कस्केप मा “Create a 3-fold brochure” स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:08 | गाइडलाइनहरु प्रयोग गर्न र सेट गर्न |
00:10 | एउटा ३-फोल्ड ब्रोसरको सेटिंगहरु |
00:12 | एउटा ३- फोल्ड ब्रोसर डिजाइन गर्न |
00:15 | हामी लेयर प्रयोग गर्नुको महत्व पनि हेर्ने छौं |
00:18 | यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ |
00:21 | उबुन्टु लिनक्स १२.०४ ओएस |
00:24 | इन्कस्केप संस्करण ०.४८.४ |
00:28 | यो एउटा ३ फोल्ड ब्रोसर को नमुना हो, हामीले यसलाई खोल्दा ३ फोल्डहरु देख्छौं |
00:34 | त्यसैले यसमा जम्मा ६ खण्डहरु छन् |
00:37 | बाहिर पट्टि खण्डहरु 1, 5 र 6 छन् |
00:42 | ब्रोसरको भित्र पट्टि 2, 3 4 खण्डहरु छन् |
00:46 | यस्तै एउटा ब्रोसर कसरी सृजना गर्ने सिकौं |
00:51 | Inkscape खोलौं |
00:53 | File मा क्लिक गरौँ र Document Properties मा जाऊ |
00:56 | पहिले केहि बेसिक सेटिंग गरौँ |
00:59 | यी परिवर्तनहरु गरौँ: ,Default units लाई mm |
01:03 | Page Size लाई A4 |
01:05 | Orientation लाई Landscape |
01:07 | Custom Size Units लाई mm |
01:11 | हामीले क्यानभास ३ फोल्डहरुमा बिभाजन गर्नुपर्छ |
01:14 | त्यसको लागि क्यानभास को विड्थ 297 भएको हेरौं |
01:18 | हामी 297 लाई ३ भागमा विभाजित गर्छौं, जुन प्रत्येक खण्डको लागि 99 हुन्छ |
01:27 | अब Document Properties डाइलग बक्स बन्द गरौँ |
01:30 | बायाँको गाइडलाइन मा क्लिक गरौं र क्यानभास तिर तानौं |
01:35 | यो गाइडलाइन मा दोहोरो क्लिक गरौँ |
01:37 | एउटा डाइलग बक्स खुल्छ |
01:41 | X को मान 99 मा बदलौं र OK मा क्लिक गरौँ |
01:45 | बायाँको अर्को गाइडलाइन मा क्लिक गरौँ र क्यानभास तिर तानौं |
01:50 | डाइलग बक्स खोल्न यसमा दोहोरो क्लिक गरौँ |
01:53 | यहाँ, X को मान 198 मा बदलौं |
01:56 | अब हाम्रो क्यानभास ३ बराबर भागमा विभाजित भएको छ |
02:01 | यी गाइडलाइनहरुले प्रत्येक फोल्डहरु कहाँ सुरु र अन्त्य हुने जनाउँछन् |
02:06 | यो फाइल दुईपटक सेभ गरौँ |
02:08 | एउटा ब्रोसरको भित्री भागको लागि |
02:11 | र अर्को बाहिरी भागको लागि |
02:13 | File मा जाऊ र Save as मा क्लिक गरौँ |
02:16 | म फाइल मेरो Desktop मा Brochure-OUT.svg नाममा सेभ गर्ने छुँ |
02:22 | पुन: एकपटक File मा जाऊ र Save as मा क्लिक गरौँ |
02:26 | यो पटक, म Brochure-IN.svg नाम दिने छुँ र Save मा क्लिक गर्ने छुँ |
02:33 | अब हामीसँग २ फाइलहरु छन्, एउटा भित्री खण्डको लागि र अर्को बाहिरी खण्डको लागि |
02:39 | Brochure-IN.svg बाट सुरु गरौँ |
02:43 | हामीले ब्रोसर सृजना गर्दा बिभिन्न एलिमेंटहरुको लागि भिन्नै लेयर हरु प्रयोग गर्दा उत्तम हुन्छ |
02:50 | हामी यो ट्यटोरियलको अन्त्यमा यसो गर्नुको फाईदाहरु हेर्नेछौं |
02:54 | पहिले ब्रोसरको भित्री खण्डहरु मतलब 2,3 र 4 डिजाइन गरौँ |
03:00 | बिजियर टूल प्रयोग गरि क्यानभास को बिचमा एउटा ग्राफिक चित्रण गरौँ, यसमा निलो रंग भरौं |
03:09 | stroke हटाऊ |
03:14 | एउटा नयाँ लेयर सृजना गरौँ र यसमा चाहेको नाम दिऊ |
03:19 | एउटा 150X150 पिक्सलको वृत कोरौं |
03:26 | यसमा हरियो रंग भरौं |
03:28 | वृत डुप्लिकेट गरौँ र देखाईएको झैँ बिभिन्न साइजका ५ वृतहरु सृजना गरौँ |
03:36 | तिनीहरुलाई देखाए झैँ ग्राफिक चित्रण वरिपरि राखौं |
03:40 | हामी यी वृतहरु भित्र केहि इमेजहरु राख्ने छौं |
03:44 | मैले पहिले नै केहि इमेजहरु गोलाकारमा सम्पादन गरेको छुँ र तिनीहरुलाई मेरो Documents फोल्डरमा सेभ गरेको छुँ |
03:50 | तपाईको सहजताको लागि यी इमेजहरु Code files लिंकमा उपलब्ध छन् |
03:56 | ट्युटोरियल रोकौं, लिंकमा क्लिक गरौँ र यी इमेजहरु आफुले चाहेको स्थानमा सेभ गरौँ |
04:02 | यसपछि, ट्युटोरियल पुनः सुरु गरौँ |
04:04 | File मा जाऊ, Import अनि Image1 मा क्लिक गरौँ |
04:09 | यसलाई पहिलो वृतको माथि राखौं |
04:12 | यसैगरी, अन्य ५ इमेजहरुको लागि पनि सोहि प्रक्रिया दोहोराऊ |
04:17 | तिनीहरुलाई Align and Distribute विकल्प प्रयोग गरि एलाइन गरौँ |
04:20 | अब तपाईको क्यानभास यस्तो देखिनुपर्छ |
04:25 | एउटा नयाँ लेयर सृजना गरौँ |
04:28 | bezier tool छानौं र एउटा एरो कोरौं |
04:34 | यसमा ग्रे रंग भरौं |
04:38 | stroke हटाऊ |
04:41 | Filters मेनु मा जाऊ, Shadows and Glows छानौं अनि Drop Shadow मा क्लिक गरौँ |
04:47 | असर हेर्न Preview बक्समा ठिक गरौँ |
04:50 | अब, Apply मा क्लिक गरौँ, डाइलग बक्स बन्द गरौँ |
04:55 | यसलाई देखाए झैँ माथिल्लो वृतमा खप्टेर राखौं |
05:01 | थप २ एरोहरु सृजना गर्न यो एरो दुईपटक डुप्लिकेट गरौँ |
05:05 | तिनीहरुलाई देखाए झैं क्रमशः दोस्रो र तेस्रो वृतमा राखौं |
05:10 | अब सम्पूर्ण ग्राफिक एलिमेंटहरुको काम सकिएको छ |
05:13 | अब हामी केहि सान्दर्भिक टेक्स्ट थप्ने छौं |
05:15 | नयाँ लेयरको पहिलो एरो मा टाइप गरौँ, “Introduction” |
05:20 | दोस्रो एरोमा टाइप गरौँ, “Features” |
05:24 | तेस्रो एरोमा “Usage” टाइप गरौँ |
05:28 | अब हामीले यी प्रत्येक खण्डहरु भित्र टेक्स्ट इन्सर्ट गर्नुपर्छ |
05:33 | म मैले पहिले नै सेभ गरेको एउटा LibreOffice Writer फाइलबाट टेक्स्ट कपि गर्ने छुँ |
05:40 | यो फाइल तपाईले सेभ गरेको फोल्डरमा उपलब्ध छ |
05:43 | यसलाई खोजेर टेक्स्ट कपि गरौँ |
05:47 | अनि यसलाई देखाए झैं एउटा नयाँ लेयरमा पेस्ट गरौँ |
05:50 | फन्ट साइजलाई 15 मा घटाऊ र तिनीहरुलाई Text and Font विकल्प प्रयोग गरि एलाइन गरौँ |
05:55 | ellipse टूल प्रयोग गरि एउटा हल्का हरियो रंगको बुलेट सृजना गरौँ |
05:59 | यसलाई पहिलो वाक्यको दायाँ राखौं |
06:02 | सम्पूर्ण वाक्यहरुको लागि सोहि प्रक्रिया दोहोराऊ |
06:05 | अब ब्रोसरको भित्री भाग तयार भएको छ |
06:08 | CTRL + S थिची हाम्रो SVG फाइल सेभ गरौँ |
06:12 | अब तपाई आफ्नो अन्तिम ब्रोसरमा चाहने लेयर हरु देखाउन वा लुकाउन सक्नुहुन्छ |
06:18 | अब सोहि फाइल PDF मा सेभ गरौँ |
06:21 | File मा जाऊ र Save As मा क्लिक गरौँ |
06:24 | फाइल एक्सटेन्सन PDF मा बदलौं |
06:29 | Save मा क्लिक गरौँ |
06:31 | एउटा नयाँ डाइलग बक्स देखापर्छ |
06:34 | प्रिन्ट गर्न, रिजोलुसन 300 हुनैपर्छ |
06:37 | वेबको लागि 72 हुनसक्छ |
06:40 | म यसलाई 300 राख्ने छुँ |
06:42 | अब Ok मा क्लिक गरौँ |
06:44 | अब एरोहरुको पारदर्शिता बदलौं |
06:47 | arrows layer मा जाऊ र लेयरको ओप्यासिटी 70 मा बदलौं |
06:52 | मैले इन्क-ब्लट सहितको एउटा नयाँ लेयर पनि थपेको छुँ |
06:58 | फाइल SVG र PDF फर्म्याटमा सेभ गरौँ |
07:04 | भिन्नताहरु बुझ्न २ पिडिएफहरु तुलना गरौँ |
07:08 | अब ब्रोसरको बाहिरी भाग सृजना गरौँ |
07:12 | File मा जाऊ, Open मा क्लिक गरौँ |
07:14 | Brochure-OUT.svg छानौं |
07:18 | अब हामीले पहिलो, चौथौं र पाँचौं खण्डहरु डिजाइन गर्नुपर्छ |
07:22 | पुन: एकपटक बिभिन्न एलिमेंटहरुको लागि भिन्नै लेयरहरु प्रयोग गर्न सम्झौं |
07:28 | देखाए झैं बिजियर टूल प्रयोग गरी माथि बायाँ एउटा ग्राफिक चित्रण गरौँ |
07:33 | यसमा निलो रंग भरौं, stroke हटाऊ |
07:36 | हाम्रो फोल्डरमा सेभ गरेको Spoken Tutorial लोगो इम्पोर्ट गरौँ |
07:40 | साइज घटाऊ र यसलाई पहिलो खण्डको माथि बायाँ राखौं |
07:46 | टाइप गरौँ, “Spoken Tutorial” र यसलाई लोगोको दायाँ एलाइन गरौँ |
07:51 | फन्ट साइज 25 मा बदलौं |
07:54 | टेक्स्ट मुनि एउटा वृत कोरौं र यसलाई पहेँलो रंग गरौँ |
07:58 | Inkscape logo इम्पोर्ट गरौँ |
08:00 | यसलाई पहेँलो वृतको माथि राखौं |
08:03 | लोगोको तल “Inkscape” टाइप गरौँ, फन्ट साइजलाई 45 मा बदलौं |
08:09 | मैले स्पोकन ट्युटोरियल प्रोजेक्ट को विवरणहरु थपेको छुँ र सान्दर्भिक लोगोहरु पनि इन्सर्ट गरेको छुँ |
08:15 | कृपया यसैगरी गर्नुहोस् |
08:17 | मैले सम्पूर्ण एलिमेंटहरु |
08:19 | Text and font र |
08:21 | Align and Distribute विकल्प प्रयोग गरी एलाइन गरेको छुँ |
08:24 | अब ब्रोसरको बाहिरी भाग तयार भएको छ |
08:28 | File मा जाऊSave As मा क्लिक गरौँ |
08:31 | फर्म्याट लाई SVG मा बदलौं र Save मा क्लिक गरौँ |
08:37 | सोहि प्रक्रिया दोहोराऊ |
08:39 | एक्सटेन्सन PDF मा बदलौं |
08:41 | Save मा क्लिक गरौँ |
08:43 | यो हाम्रो पूर्ण ब्रोसर हो |
08:46 | यदि तपाईले बिभिन्न एलिमेंटहरुको लागि लेयरहरु प्रयोग गर्नुभएको छ भने तपाई सजिलै रंग र ओप्यासिटी बदल्न सक्नुहुन्छ |
08:54 | यी मैले सोहि ब्रोसरको लागि सृजना गरेको २ अन्य रंग शैलीहरु हुन् |
09:00 | संक्षेपमा हेरौं |
09:02 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
09:04 | गाइडलाइनहरु प्रयोग र सेट गर्न |
09:07 | एउटा ३-फोल्ड ब्रोसरको सेटिंगहरु |
09:09 | एउटा ३-फोल्ड ब्रोसर डिजाइन गर्न |
09:11 | हामीले यो पनि सिक्यौं,लेयरहरु प्रयोग गर्नुको महत्व |
09:14 | र सोहि ब्रोसर बिभिन्न रंगहरुमा प्राप्त गर्न |
09:18 | यहाँ तपाईको लागि एउटा कार्य छ |
09:20 | स्पोकन ट्युटोरियल प्रोजेक्टको लागि एउटा ३ फोल्ड ब्रोसर सृजना गरौँ |
09:24 | तपाईको पूर्ण कार्य यस्तो देखिनुपर्छ |
09:29 | तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, कृपया यो हेर्नुहोस् |
09:35 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:42 | बिस्तृत जानकारीको लागि हामीलाई सम्पर्क गर्नुहोस् |
09:45 | स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:50 | यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ |
09:54 | हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
09:57 | म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |