Inkscape/C2/Layers-and-Boolean-operations/Nepali

From Script | Spoken-Tutorial
Revision as of 10:34, 2 December 2015 by Mandira (Talk | contribs)

Jump to: navigation, search
Time Narration
00:00 इन्कस्केप मा “layers and boolean operations” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं: लेयरहरु
00:11 फिल्टरहरु
00:12 बलियन कार्यहरु
00:15 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:18 उबुन्टु लिनक्स १२.०४ ओएस
00:21 इन्कस्पेस संस्करण ०.४८.४
00:25 इन्कस्पेस खोलौं, ड्यास होम मा जाऊ र Inkscape टाइप गरौँ
00:30 इन्कस्पेस लोगोमा क्लिक गरौँ
00:32 हामीले पहिले सृजना गरेको Assignment_2.svg फाइल खोलौं
00:38 मैले यो documents फोल्डरमा सेभ गरेको छुँ
00:41 पहिले हामी इन्कस्पेस मा लेयरहरु को बारेमा सिक्ने छौं
00:45 लेयर मेनु मा जाऊ र Layers विकल्पमा क्लिक गरौँ
00:50 अब लेयर palette इन्टरफेसको दायाँपट्टी खुलेको छ
00:55 डिफल्टमा त्यहाँ एउटा लेयर हुन्छ, जसको नाम Layer 1 रहेको छ
01:01 एउटा नयाँ लेयर थप्न वा सृजना गर्न लेयर प्यालेट को प्लस चिन्हमा क्लिक गरौँ
01:07 एउटा Add Layer नामक डाइलग बक्स खुल्छ
01:10 Layer name टेक्स्ट बक्समा, हामी लेयर को नाम दिन
01:15 म यो लेयरलाई eye नाम दिन्छु
01:18 अब Position ड्रप डाउन लिस्टमा क्लिक गरेर लेयर को स्थान दिन सक्छौं
01:25 यहाँ ३ विकल्पहरु छन्
01:27 Above current ले लेयरलाई हालको लेयर माथि राख्ने छ
01:32 Below current ले यो लेयरलाई हालको लेयर मूनि राख्ने छ
01:36 As sublayer of current ले यो हालको लेयरको एउटा खण्ड हुने जनाउँछ
01:41 म यसलाई Above current राख्ने छुँ र Add बटनमा क्लिक गर्ने छुँ
01:47 अब लेयर प्यालेटमा eye नामक लेयर देखापरेको छ
01:52 सोहि तरिकाले bow नामक अर्को लेयर सृजना गरौँ
02:00 अब हामीसँग लेयर प्यालेट मा ३ लेयरहरु छन्
02:04 अब एउटा लेयर लाई कसरी रिनेम गर्ने सिकौं
02:08 पहिले लेयर 1 दोहोरो क्लिक गरौँ र यसलाई circle रिनेम गरौँ र Enter थिचौं
02:16 क्यानभास मा हेर्दा त्यहाँ दुई आँखाहरु र एउटा बो छन्
02:20 अब यिनीहरुलाई हामीले सृजना गरेका २ भिन्न लेयरहरुमा सारौँ
02:25 माउस तानेर दुवै आँखाहरु छानौं
02:28 अब तपाईको किबोर्डमा Ctrl + X थिचौं, अब आँखाहरु हराएका छन्
02:34 अब लेयर प्यालेट को eye लेयर मा क्लिक गरौँ
02:38 क्यानभास मा गएर Ctrl + Alt + V थिचौं
02:44 बो आकारको लागि पनि सोहि तरिका दोहोराऊ
02:52 सबै अब्जेक्टहरु डीसेलेक्ट गर्न क्यानभास को खाली ठाउँमा क्लिक गरौँ
03:00 eyelock आइकनहरुले लेयरहरु लुकाउन र लक् गर्न दिन्छ
03:04 जब तपाईले एउटा लेयर लक् गर्नुहुन्छ, तपाईले अब्जेक्टहरु पछाडीका लेयरहरुमा प्रष्ट देख्नसक्नुहुन्छ
03:11 तपाईले एउटा लेयर लक् गर्दा त्यो लेयरमा दुर्भाग्यबस हुनसक्ने एडिट रोकिन्छ
03:18 यी कुरा हामीले ठूला र जटिल ग्राफिक कार्यहरु गर्दा निकै उपयोगी हुन्छन
03:25 प्रत्येक लेयर को बायाँ दुई आइकनहरु नामत: eyelock रहेको याद गरौँ
03:32 अब हामी तिनीहरुको प्रयोग हेर्ने छौं
03:35 लेयरहरु लक् वा अनलक गर्न, lock आइकनमा क्लिक गरौँ, मैले bow लेयर लक् गरेको छुँ
03:42 सम्झौं, यदि हामीले कुनै लेयर लक् गरेका छौं भने त्यसमा कुनै परिवर्तन गर्न सकिदैन
03:47 अब क्यानभासको बो छानौं, तपाई यसो गर्न सक्नुहुन्न
03:58 अब म bow लेयर अनलक गर्नछुँ
04:01 अब हामी bow अब्जेक्टहरु छान्न र यसमा परिवर्तनहरु पनि गर्न सक्छौं
04:07 एउटा लेयर लाई क्यानभासमा देखिने वा नदेखिने बनाउन, लेयरको बायाँ रहेको eye आइकनमा क्लिक गरौँ
04:15 bow लेयर को लागि eye आइकनमा क्लिक गर्छु
04:18 क्यानभासमा के हुन्छ याद गरौँ
04:23 अब, bow लेयर डुप्लिकेट गरौँ
04:26 लेयर menu मा जाऊ र Duplicate Current Layer विकल्पमा क्लिक गरौँ
04:32 लेयर प्यालेट विन्डो मा एउटा bow copy नामक लेयर बनेको याद गरौँ
04:41 तर हामी क्यानभासमा नयाँ bow देख्न सक्दैनौं, bow object अघिल्लो लेयरले छोपिएको छ
04:50 माथिको लेयर को bow छानौं र दुवै बोहरु हेर्न यसलाई अलि पर सारौँ
04:56 circle लेयर छानौं
04:58 क्यानभास मा आँखाहरु र बोहरु भित्र पर्ने गरी एउटा ellipse कोरौं, यसमा सुन्तला रंग भरौं
05:05 पृष्ठभूमिमा ellipse देखिन्छ जसको माथि अन्य अब्जेक्टहरु देखिन्छन
05:10 लेयर Palette माथिको प्लस चिन्ह संगै रहेका ४ विकल्पहरुले छानिएका लेयरहरुको स्थान मिलाउन दिन्छ
05:17 पहिलो आइकनले छानिएको लेयर लाई सबैभन्दा माथिल्लो लेयर बनाउँछ
05:23 अहिले circle लेयर छानिएको छ
05:25 याद गरौँ, circle लेयर लाई क्लिक गर्दा यो सबैभन्दा माथिल्लो लेयर बन्नेछ
05:33 अन्तिम आइकनले छानिएको लेयर लाई सबैभन्दा तल्लो लेयर बनाउँछ
05:38 यो आइकनमा क्लिक गरौँ, अब circle लेयर सबैभन्दा तल्लो लेयर भएको याद गरौँ
05:44 दोस्रो आइकनले छानिएको लेयरलाई एक लेयर माथि राख्छ
05:48 यो आइकनमा क्लिक गरौँ, circle लेयर eye लेयर माथि गएको छ, त्यसैले आँखाहरु देखिदैनन्
05:57 तेस्रो आइकनले छानिएको लेयर लाई एक लेयर तल राख्छ
06:01 यो आइकनमा क्लिक गरौँ, अब circle लेयर eye लेयर तल सरेको छ
06:07 यसरी चार आइकनहरु प्रयोग गर्न सकिन्छ
06:13 अन्त्यमा रहेको माइनस आइकनले छानिएको लेयर मेट्ने छ, bow copy लेयर छानौं र यसमा क्लिक गरौँ
06:21 अब bow copy लेयर नदेखिने भएको छ
06:27 Blend mode पुरै लेयर लाई Blend filter गर्न शर्टकट हो
06:31 यसको मतलब यदि छानिएका लेयरहरु मा अब्जेक्ट ओभरल्याप भएमा इन्कस्पेस ले दुई अब्जेक्टहरुको पिक्सल बाई पिक्सल ब्लेंड गर्नेछ
06:41 त्यसैले फिल्टरहरु देखिने बनाउन circle लेयर माथि राखौं
06:46 Blend mode को ड्रप डाउन लिस्टमा क्लिक गरौँ, त्यहाँ ५ विकल्पहरु छन्
06:52 पहिलो विकल्प, Normal ले लेयरमा कुनै फिल्टर थप्दैन
06:57 यसमा क्लिक गरौँ, लेयरमा कुनै फिल्टर थपिएको छैन
07:03 अब Multiply मा क्लिक गरौँ
07:06 याद गरौँ, माथि लेयरमा भएका अब्जेक्टहरुले प्रकाश फिल्टर गरेकोले तल्लो लेयरमा भएका अब्जेक्टहरु देखिने भएका छन्
07:14 त्यहि बेला यसले ओभरल्याप क्षेत्रमा गाढा रंगहरु बनाउन रंगहरु ब्लेंड गर्छ वा मिसाउँछ
07:21 अर्को विकल्प Screen हो
07:25 माथिका अब्जेक्टहरु याद गरौँ; तिनीहरुले तलको अब्जेक्टहरुमा प्रकाश थप्छन
07:30 यसले रंगहरु ब्लेंड गरेर ओभरल्याप क्षेत्रमा हल्का रंगहरु बनाउँछ
07:36 Darken छानौं, माथिको लेयरको अब्जेक्टहरुले तल्लो लेयरको अब्जेक्टहरु गाढा पार्छ
07:44 अब, म अन्तिम विकल्प मतलब Lighten छान्दै छुँ, यहाँ माथिका अब्जेक्टहरुले तलका अब्जेक्टहरु उज्यालो पार्छन
07:53 यदि तपाईले कुनै समयमा Blend mode लाई Normal बनाउनुभयो भने लागुभएका ब्लेंड फिल्टरहरु हराउने छन्
08:00 हामी Filters menu मा थप फिल्टरहरु देख्न सक्छौं
08:04 कुनै निश्चित फिल्टर लागु गर्न, पहिले अब्जेक्ट छानौं अनि चाहेको फिल्टर क्लिक गरौँ
08:12 पुन: circle लेयर लाई तल सारौँ
08:16 म एउटा आँखा छान्ने छुँ, Filters मेनु मा जाऊ, Blur अनि Fancy blur छानौं
08:26 आँखा मा भएका परिवर्तनहरु हेरौं
08:29 म अर्को आँखा छान्ने छुँ, Filters मेनु मा जाऊ, BevelSmart jelly छानौं
08:39 पुन: आँखामा हुने परिवर्तनहरु याद गरौँ
08:44 अब बो छानौं, Filters menu मा जाऊ, Scatter अनि Air spray छानौं
08:51 बो एयर स्प्रे गरेको जस्तो देखिन्छ
08:55 Blend mode को दायाँ रहेको Opacity विकल्पले छानिएको लेयरको पारदर्शीता बढाउने छ
09:01 circle लेयर छानौं
09:03 ओप्यासिटि लेभल मिलाऊ र ellipse मा हुने परिवर्तनहरु हेरौं
09:10 अर्को हामी बूलीयन कार्यहरु को बारेमा सिक्ने छौं
09:13 Path menu मा जाऊ, यी उपलब्ध बूलिययन कार्यहरु हुन्
09:21 उपलब्ध बस्तुहरु अलि पर राखौं
09:26 एउटा हरियो रंगको वर्ग र अर्को रातो रंगको वृत कोरौं, वृतलाई वर्गको माथि राखौं
09:36 दुबै छानौं, पाथ मेनुमा जाऊ र Union मा क्लिक गरौँ, दुई बस्तुहरु एक आपसमा जोडिएको याद गरौं
09:46 यो कार्य अंडू गर्न तपाईको किबोर्डको Ctrl + Z थिचौं
09:51 पुन: दुवै छानौं र Path menu मा जाऊ
09:55 Difference मा क्लिक गरौँ र के हुन्छ हेरौं
09:59 यो कार्य अंडू गर्न पुन: Ctrl + Z थिचौं
10:03 पुन: दुवै बस्तुहरु छानौं, Path menu मा जाऊ र Intersection मा जाऊ र आकारमा आउने परिवर्तनहरु याद गरौँ
10:11 यो कार्य अंडू गर्न Ctrl + Z थिचौं
10:16 पुन: दुवै बस्तुहरु छानौं, Path menu मा जाऊ र Exclusion मा क्लिक गरौँ
10:22 आकारमा हुने परिबर्तन याद गरौँ
10:24 Ctrl + Z थिचौं
10:27 पुन: एकपटक दुवै बस्तुहरु छानौं, Path menu छानौं र Division मा क्लिक गरौँ
10:34 विभाजित वृतमा क्लिक गरौँ र नतिजा पाउन त्यो खण्डलाई पर सारौँ
10:39 यी कार्यहरु अंडू गर्न दुईपटक Ctrl + Z थिचौं
10:44 दुवै बस्तुहरु पुन: छानौं, Path मेनु मा जाऊ र Cut path मा क्लिक गरौँ
10:50 आकारमा हुने परिवर्तन याद गरौँ
10:53 अब्जेक्टमा स्ट्रोक भएमा मात्र Cut path विकल्पले काम गर्छ, पहिले बस्तुहरु अनसेलेक्ट गरौँ
10:59 अब, कुनै एक स्ट्रोक छानौं र कट पाथ देखिने बनाउन यसलाई अलि पर सारौँ
11:05 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
11:09 लेयरहरु
11:10 फिल्टर र बलियन कार्यहरु
11:14 यहाँ तपाईको लागि ४ कार्यहरु रहेका छन्
11:16 गुलाबी रंगमा एउटा आयत र हरियो रंगमा एउटा त्रिकोण सृजना गरौँ
11:21 त्रिकोणलाई आयतको माथि राखौं
11:24 दुवै छानौं, Union छानौं, यो एउटा होम आइकन जस्तो देखिनुपर्छ
11:30 लेयरको नाम home राखौं
11:32 दुई वृतहरु कोरौं
11:34 एउटालाई अर्कोको माथि राखौं
11:36 दुवै छानौं र Difference प्रयोग गरौँ
11:39 यो एउटा खुर्पे चन्द्रमा जस्तो देखिनुपर्छ
11:42 * एउटा इलिप्स कोरौं
11:44 १० कुना भएको एउटा तारा कोरौं
11:46 यसलाई एलिप्सको बिचमा राखौं
11:49 दुवै छानौं र Exclusion एप्लाई गरौँ
11:52 crescentstar नामक २ लेयरहरु सृजना गरौँ
11:57 क्रेसेंट आकार कट गरौँ र यसलाई crescent लेयर मा पेस्ट गरौँ
12:00 सोहि तरिका ताराको लागि पनि उपयोग गरौँ
12:03 तपाईले पुरा गरेको कार्य यस्तो देखिनुपर्छ
12:07 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
12:16 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
12:23 बिस्तृत जानकारीको लागि, कृपया हामीलाई सम्पर्क गर्नुहोस्
12:27 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:34 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12:39 हामी यो ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
12:42 म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya