Difference between revisions of "Inkscape/C2/Layers-and-Boolean-operations/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with " {| Border = 1 | <center>Time</center> | <center>Narration</center> |- | 00:01 |'''इन्कस्केप'''मा '''“Align and distribute objects”''' स्प...")
 
Line 1: Line 1:
 
+
{| Border =1
{| Border = 1
+
| Time
| <center>Time</center>
+
| Narration
| <center>Narration</center>
+
 
|-
 
|-
| 00:01
+
| 00:00
|'''इन्कस्केप'''मा '''“Align and distribute objects”''' स्पोकन ट्युटोरियलमा स्वागत छ
+
|'''इन्कस्केप''' मा '''“layers and boolean operations” ''' स्पोकन ट्युटोरियलमा स्वागत छ
 
|-
 
|-
| 00:07
+
| 00:07
|यो ट्युटोरियलमा हामी सिक्ने छौं
+
|यो ट्युटोरियलमा हामी सिक्ने छौं: लेयरहरु
 
|-
 
|-
| 00:09
+
| 00:11
|बिभिन्न अब्जेक्टहरु एलाइन र डिस्ट्रिब्युट गर्न
+
|फिल्टरहरु
 
|-
 
|-
| 00:12
+
| 00:12
|अब्जेक्टहरु रो र कोलमहरुमा मिलाउन
+
|बलियन कार्यहरु
 
|-
 
|-
| 00:16
+
| 00:15
|अब्जेक्टहरु बिच स्पेसिंग सेट गर्न र एउटा टाईल प्याटर्न बनाउन
+
|यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
 
|-
 
|-
| 00:22
+
| 00:18
|यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ,
+
| '''उबुन्टु लिनक्स''' १२.०४ ओएस
 
|-
 
|-
| 00:24
+
| 00:21
| '''उबुन्टु लिनक्स''' १२.०४ ओएस
+
| '''इन्कस्पेस''' संस्करण ०.४८.४
 
|-
 
|-
| 00:27
+
| 00:25
| '''Inkscape''' संस्करण ०.४८.४
+
|'''इन्कस्पेस''' खोलौं, '''ड्यास होम''' मा जाऊ र ''' Inkscape ''' टाइप गरौँ
 
|-
 
|-
| 00:31
+
| 00:30
| '''Dash home ''' मा जाऊ र टाइप गरौँ, '''Inkscape'''
+
| '''इन्कस्पेस ''' लोगोमा क्लिक गरौँ
 
|-
 
|-
| 00:35
+
| 00:32
|अब लोगोमा क्लिक गरौँ
+
|हामीले पहिले सृजना गरेको '''Assignment_2.svg ''' फाइल खोलौं
 
|-
 
|-
| 00:37
+
| 00:38
|म पहिले नै सेभ गरेको '''Inkscape''' डकुमेन्ट खोल्ने छुँ
+
|मैले यो documents फोल्डरमा सेभ गरेको छुँ
 
|-
 
|-
| 00:44
+
| 00:41
|यहाँ हामी क्यानभासमा ५ भिन्न आकारका बस्तुहरु देख्न सक्छौं’
+
|पहिले हामी '''इन्कस्पेस''' मा '''लेयरहरु''' को बारेमा सिक्ने छौं
 +
|-
 +
| 00:45
 +
| '''लेयर मेनु''' मा जाऊ र '''Layers ''' विकल्पमा ''' क्लिक गरौँ
 
|-
 
|-
 
| 00:50
 
| 00:50
|'''Inkscape''' क्यानभासमा ५ आकारहरु कोरौं र यहाँ देखाए झैँ राखौं
+
|अब '''लेयर palette''' इन्टरफेसको दायाँपट्टी खुलेको छ
 
|-
 
|-
 
| 00:55
 
| 00:55
|अब अब्जेक्टहरु एलाइन गर्न सुरु गरौँ
+
|डिफल्टमा त्यहाँ एउटा '''लेयर''' हुन्छ, जसको नाम '''Layer 1''' रहेको छ
 
|-
 
|-
| 00:59
+
| 01:01
| '''Object menu ''' मा जाऊ र '''Align and distribute''' मा क्लिक गरौँ
+
|एउटा नयाँ '''लेयर''' थप्न वा सृजना गर्न '''लेयर प्यालेट''' को प्लस चिन्हमा क्लिक गरौँ
 
|-
 
|-
| 01:04
+
| 01:07
|इन्टरफेसको दायाँ '''Align and distribute''' डाइलग बक्स खुल्ने छ
+
|एउटा '''Add Layer''' नामक डाइलग बक्स खुल्छ
 
|-
 
|-
| 01:09
+
| 01:10
| यहाँ दुई प्रकारले राख्न सकिन्छ
+
|'''Layer name''' टेक्स्ट बक्समा, हामी '''लेयर''' को नाम दिन 
 
|-
 
|-
| 01:12
+
| 01:15
|अब्जेक्टहरुको बिच वा धार एलाइन भएको ठाउँमा '''Align''' गरौँ
+
|म यो लेयरलाई '''eye''' नाम दिन्छु
 
|-
 
|-
 
| 01:18
 
| 01:18
| '''Distribute''' अब्जेक्टको तेर्सो वा ठाडो दिशा, तिनीहरुको बिच भाग वा धारहरुको आधारमा हुन्छ
+
|अब '''Position''' ड्रप डाउन लिस्टमा क्लिक गरेर '''लेयर''' को स्थान दिन सक्छौं
 
|-
 
|-
| 01:29
+
| 01:25
|हामी यी र थप विकल्पहरु प्रयोग गरी अब्जेक्टहरु बिभिन्न तरिकामा एलाइन गर्न सक्छौं
+
|यहाँ ३ विकल्पहरु छन्
 
|-
 
|-
| 01:36
+
| 01:27
|यहाँ अर्को महत्वपूर्ण बिशेषता रहेको छ: '''Relative to'''
+
|'''Above current''' ले लेयरलाई हालको लेयर माथि राख्ने छ
 
|-
 
|-
| 01:39
+
| 01:32
|यसको प्रयोगले हामी अब्जेक्टहरु कुनै अर्को बस्तुको आधारमा एलाइन गर्न सक्छौं
+
|'''Below current''' ले यो लेयरलाई हालको लेयर मूनि राख्ने छ
 
|-
 
|-
| 01:44
+
| 01:36
|यहाँको विकल्पहरु हेर्न ड्रप डाउन लिस्टमा क्लिक गरौँ
+
|'''As sublayer of current''' ले यो हालको लेयरको एउटा खण्ड हुने जनाउँछ
 +
|-
 +
| 01:41
 +
|म यसलाई '''Above current''' राख्ने छुँ र '''Add ''' बटनमा क्लिक गर्ने छुँ
 
|-
 
|-
 
| 01:47
 
| 01:47
|हामीले '''Last selected, First selected, Biggest object, Smallest object, Page, Drawing ''' '''Selection''' छानेका छौं
+
|अब '''लेयर''' प्यालेटमा '''eye''' नामक '''लेयर ''' देखापरेको छ
 
|-
 
|-
| 02:00
+
| 01:52
|डिफल्टमा, अब्जेक्टहरु '''Page''' को आधारमा एलाइन हुन्छन
+
|सोहि तरिकाले '''bow''' नामक अर्को लेयर सृजना गरौँ
 
|-
 
|-
| 02:04
+
| 02:00
| यसको मतलब छानिएको अब्जेक्टले तपाईको '''Page''' डाइमेन्सन अनुसार '''Align and Distribute ''' अपरेसनमा प्रतिक्रिया दिनेछ
+
|अब हामीसँग '''लेयर प्यालेट''' मा ३ लेयरहरु छन्
 
|-
 
|-
| 02:13
+
| 02:04
|क्यानभासका सबै अब्जेक्टहरु छान्न '''Ctrl + A''' थिचौं
+
|अब एउटा '''लेयर''' लाई कसरी रिनेम गर्ने सिकौं
 
|-
 
|-
| 02:17
+
| 02:08
|पहिलो ५ आइकनहरुले अब्जेक्टलाई ठाडो दिशामा एलाइन गर्ने छन्
+
|पहिले '''लेयर 1''' दोहोरो क्लिक गरौँ र यसलाई '''circle ''' रिनेम गरौँ र '''Enter''' थिचौं
 
|-
 
|-
| 02:22
+
|02:16
|म पहिलो आइकनमा क्लिक गर्नेछुँ
+
| '''क्यानभास''' मा हेर्दा त्यहाँ दुई आँखाहरु र एउटा बो छन्
 +
|-
 +
| 02:20
 +
|अब यिनीहरुलाई हामीले सृजना गरेका २ भिन्न लेयरहरुमा सारौँ
 
|-
 
|-
 
| 02:25
 
| 02:25
|टूल टिपले, right edges of the objects are aligned to the left edge of the '''anchor''' भन्छ
+
| माउस तानेर दुवै आँखाहरु छानौं
 +
|-
 +
| 02:28
 +
|अब तपाईको किबोर्डमा '''Ctrl + X''' थिचौं, अब आँखाहरु हराएका छन्
 
|-
 
|-
| 02:32
+
| 02:34
|सम्झौं, यहाँ '''anchor point ''' '''page''' हो र '''Relative to''' विकल्प '''Page''' हो
+
|अब '''लेयर प्यालेट''' को '''eye लेयर''' मा क्लिक गरौँ
 
|-
 
|-
 
| 02:38
 
| 02:38
|अहिले २ अब्जेक्टहरु ओभरल्याप भएको याद गरौँ
+
|''' क्यानभास ''' मा गएर '''Ctrl + Alt + V''' थिचौं
 
|-
 
|-
| 02:43
+
| 02:44
|ओभरल्याप अब्जेक्टहरुको निकटताको आधारमा हुन्छ
+
|बो आकारको लागि पनि सोहि तरिका दोहोराऊ
 
|-
 
|-
| 02:48
+
| 02:52
|हामी यो सच्याउन '''Distribute''' विकल्प भित्र रहेको '''Remove overlaps''' विकल्प प्रयोग गर्न सक्छौं
+
|सबै अब्जेक्टहरु डीसेलेक्ट गर्न '''क्यानभास''' को खाली ठाउँमा क्लिक गरौँ
 
|-
 
|-
| 02:56
+
| 03:00
|अहिले, ओभरल्याप हटाइएको छ
+
| '''eye''' र '''lock''' आइकनहरुले लेयरहरु लुकाउन र लक् गर्न दिन्छ
 
|-
 
|-
| 02:58
+
| 03:04
|अब्जेक्टहरु बिचको खाली भाग ठाडो र तेर्सो दुवैतिर मिलाउन, '''H ''' र '''V''' विकल्पहरु प्रयोग गरौँ
+
|जब तपाईले एउटा लेयर लक् गर्नुहुन्छ, तपाईले अब्जेक्टहरु पछाडीका लेयरहरुमा प्रष्ट देख्नसक्नुहुन्छ
 
|-
 
|-
| 03:06
+
| 03:11
|अब, '''Align''' भित्रको विकल्प क्लिक गरौँ र अब्जेक्टहरु कसरी आफैं एलाइन हुन्छन् हेरौं
+
|तपाईले एउटा लेयर लक् गर्दा त्यो लेयरमा दुर्भाग्यबस हुनसक्ने एडिट रोकिन्छ
 
|-
 
|-
| 03:14
+
| 03:18
|एलाइनमेन्टलाई अझ राम्ररी बुझ्न अंडू विकल्प '''CTRL + Z''' प्रयोग गरौँ
+
| यी कुरा हामीले ठूला र जटिल ग्राफिक कार्यहरु गर्दा निकै उपयोगी हुन्छन
 
|-
 
|-
| 03:21
+
| 03:25
|टूल टिपहरु एलाइनमेन्ट बुझ्न अति उपयोगी हुन्छन्
+
|प्रत्येक '''लेयर''' को बायाँ दुई आइकनहरु नामत:''' eye''' र '''lock''' रहेको याद गरौँ
 
|-
 
|-
| 03:28
+
| 03:32
|अन्तिम आइकनले टेक्स्टमा मात्र काम गर्छ, त्यसैले हामी यसको बारेमा अर्को ट्युटोरियलमा सिक्ने छौं
+
|अब हामी तिनीहरुको प्रयोग हेर्ने छौं
 
|-
 
|-
 
| 03:35
 
| 03:35
|अर्को हामी '''Distribute''' विकल्प प्रयोग गरी अब्जेक्टहरु बिचको भाग मिलाउने छौं
+
|लेयरहरु लक् वा अनलक गर्न, '''lock''' आइकनमा क्लिक गरौँ, मैले '''bow लेयर''' लक् गरेको छुँ
 
|-
 
|-
| 03:40
+
|03:42
|अब्जेक्टहरु भर्टिकल डिरेक्सनमा भएकोले हामीले '''Distribute ''' विकल्प भित्रको अन्तिम चार आइकनहरु प्रयोग गर्नुपर्छ
+
|सम्झौं, यदि हामीले कुनै '''लेयर''' लक् गरेका छौं भने त्यसमा कुनै परिवर्तन गर्न सकिदैन
 
|-
 
|-
| 03:48
+
| 03:47
|पहिले म तिनीहरुलाई बिचमा एलाइन गर्ने छुँ
+
|अब क्यानभासको बो छानौं, तपाई यसो गर्न सक्नुहुन्न
|-
+
| 03:51
+
|अब '''Distribute''' भित्रको विकल्पहरुमा क्लिक गरौँ र अब्जेक्टहरु आफैं कसरी एलाइन हुन्छन् हेरौं
+
 
|-
 
|-
 
| 03:58
 
| 03:58
|एलाइनमेन्टको बारेमा अझ राम्ररी बुझ्न पुन: एकपटक अंडू विकल्प '''CTRL + Z''' प्रयोग गरौँ
+
|अब म '''bow लेयर''' अनलक गर्नछुँ
 
|-
 
|-
| 04:07
+
| 04:01
|एलाइनमेन्टको बारेमा अझ बुझ्न टूल टिप्स हेरौं
+
|अब हामी '''bow''' अब्जेक्टहरु छान्न र यसमा परिवर्तनहरु पनि गर्न सक्छौं
 
|-
 
|-
| 04:13
+
|04:07
| '''Relative to''' संगै एउटा '''Treat selection as group''' नामक विकल्प रहेको छ
+
|एउटा '''लेयर''' लाई क्यानभासमा देखिने वा नदेखिने बनाउन, लेयरको बायाँ रहेको '''eye ''' आइकनमा क्लिक गरौँ
 
|-
 
|-
| 04:19
+
| 04:15
|यसले अब्जेक्टहरुलाई एउटा ग्रुपको रुपमा एलाइन गर्ने छ
+
|म '''bow लेयर''' को लागि '''eye''' आइकनमा क्लिक गर्छु
 
|-
 
|-
| 04:22
+
| 04:18
|चेक बक्समा क्लिक गरौँ
+
|क्यानभासमा के हुन्छ याद गरौँ
 
|-
 
|-
| 04:24
+
| 04:23
|अब एक एक गरी आइकनमा क्लिक गरौँ र अब्जेक्टहरु व्यक्तिगत रुपमा नभई एउटा ग्रुपको रुपमा एलाइन भएको हेरौं
+
|अब, '''bow लेयर''' डुप्लिकेट गरौँ
 
|-
 
|-
| 04:34
+
| 04:26
|बक्स अनचेक गरौँ
+
|'''लेयर menu''' मा जाऊ र '''Duplicate Current Layer''' विकल्पमा क्लिक गरौँ
 
|-
 
|-
| 04:36
+
| 04:32
|अब, अब्जेक्टहरु एक-एक गरी एलाइन हुनेछन्
+
| '''लेयर प्यालेट विन्डो''' मा एउटा '''bow copy''' नामक लेयर बनेको याद गरौँ
 
|-
 
|-
| 04:40
+
| 04:41
|अर्को, '''Last selected''' अनुसार अब्जेक्टहरु एलाइन र डिस्ट्रीब्युट गरौँ
+
| तर हामी क्यानभासमा नयाँ '''bow ''' देख्न सक्दैनौं, '''bow object ''' अघिल्लो लेयरले छोपिएको छ
 
|-
 
|-
| 04:45
+
| 04:50
|'''Relative to''' विकल्पलाई '''Last selected''' मा परिवर्तन गरौँ
+
| माथिको '''लेयर ''' को '''bow''' छानौं र दुवै '''बोहरु''' हेर्न यसलाई अलि पर सारौँ
 
|-
 
|-
| 04:49
+
|04:56
| सम्पूर्ण अब्जेक्टहरुलाई '''क्यानभास''' भित्र लगौं र राखौं
+
| '''circle लेयर''' छानौं
 
|-
 
|-
| 05:01
+
| 04:58
|एक-एक गरी अब्जेक्टहरु छानौं, अन्त्यमा सर्कल छानौं
+
|'''क्यानभास''' मा '''आँखा'''हरु र '''बो'''हरु भित्र पर्ने गरी एउटा '''ellipse''' कोरौं, यसमा सुन्तला रंग भरौं
 
|-
 
|-
| 05:06
+
| 05:05
|पहिले जस्तै, आइकनहरुमा एक-एक गरी क्लिक गरौँ
+
| पृष्ठभूमिमा '''ellipse''' देखिन्छ जसको माथि अन्य अब्जेक्टहरु देखिन्छन
 
|-
 
|-
| 05:10
+
|05:10
|अन्तिम अब्जेक्ट वृत भएकोले, अब्जेक्टहरु वृत अनुसार एलाइन भएका छन्
+
| '''लेयर Palette''' माथिको  '''प्लस''' चिन्ह संगै रहेका ४ विकल्पहरुले  छानिएका लेयरहरुको स्थान मिलाउन दिन्छ
 
|-
 
|-
| 05:19
+
| 05:17
|यसैगरी, तपाई '''Relative to''' मा सुचिकृत सम्पूर्ण अब्जेक्टहरु प्रयोग गर्न सक्नुहुन्छ र अब्जेक्टहरुको एलाइनमेन्ट हेर्न सक्नुहुन्छ
+
|पहिलो आइकनले छानिएको '''लेयर''' लाई सबैभन्दा माथिल्लो '''लेयर''' बनाउँछ
 
|-
 
|-
| 05:26
+
| 05:23
|हामी आगामी ट्युटोरियलहरुमा '''Align and Distribute''' डाइलग बक्सका थप विषयहरुमा चर्चा गर्नेछौं
+
|अहिले '''circle लेयर''' छानिएको छ
 
|-
 
|-
| 05:32
+
| 05:25
|अब यो डाइलग बक्स बन्द गरौँ
+
|याद गरौँ, '''circle लेयर''' लाई क्लिक गर्दा यो सबैभन्दा माथिल्लो '''लेयर''' बन्नेछ
 
|-
 
|-
| 05:37
+
| 05:33
|अब, हामी अब्जेक्टहरु रो र कोलमहरुमा मिलाउन सिक्ने छौं
+
|अन्तिम आइकनले छानिएको '''लेयर''' लाई सबैभन्दा तल्लो '''लेयर''' बनाउँछ
 
|-
 
|-
| 05:41
+
| 05:38
|'''Object menu''' मा जाऊ
+
|यो आइकनमा क्लिक गरौँ, अब '''circle लेयर''' सबैभन्दा तल्लो '''लेयर''' भएको याद गरौँ
 
|-
 
|-
| 05:43
+
|05:44
|'''Rows and Columns''' मा क्लिक गरौँ
+
|दोस्रो आइकनले छानिएको लेयरलाई एक '''लेयर''' माथि राख्छ
 
|-
 
|-
| 05:46
+
| 05:48
|'''Rows and Columns ''' डाइलग बक्स खुल्ने
+
|यो आइकनमा क्लिक गरौँ, '''circle लेयर''' '''eye लेयर''' माथि गएको , त्यसैले आँखाहरु देखिदैनन्
|-
+
| 05:50
+
|यो विकल्प प्रयोग गरी हामी अब्जेक्टहरु आवश्यक ठाउँ छोडी रो र कोलमहरुमा राख्न सक्छौं
+
 
|-
 
|-
 
| 05:57
 
| 05:57
|'''क्यानभास''' मा अब्जेक्टहरु यतिकै राखौं
+
|तेस्रो आइकनले छानिएको '''लेयर''' लाई एक '''लेयर''' तल राख्छ
 
|-
 
|-
 
| 06:01
 
| 06:01
|अब यी अब्जेक्टहरुलाई २ रो र ३ कोलमहरुमा मिलाएर राखौं
+
|यो आइकनमा क्लिक गरौँ, अब '''circle लेयर''' '''eye लेयर''' तल सरेको छ
 
|-
 
|-
| 06:05
+
| 06:07
|'''Row''' प्यारामिटरलाई 2 मा परिवर्तन गरौँ
+
|यसरी चार आइकनहरु प्रयोग गर्न सकिन्छ
 
|-
 
|-
| 06:09
+
| 06:13
|याद गर्रौं '''Row''' प्यारामिटर परिवर्तन गरेपछि '''Column''' प्यारामिटर स्वत: परिवर्तन हुनेछ
+
|अन्त्यमा रहेको माइनस आइकनले छानिएको '''लेयर''' मेट्ने छ, '''bow copy लेयर''' छानौं र यसमा क्लिक गरौँ
 
|-
 
|-
| 06:15
+
| 06:21
|तल दायाँ रहेको '''Arrange''' बटनमा क्लिक गरौँ
+
|अब '''bow copy लेयर''' नदेखिने भएको छ
 
|-
 
|-
| 06:19
+
| 06:27
|'''Align''' विकल्पले अब्जेक्टहरु दायाँ, बिच र बायाँ एलाइन गर्न दिन्छ
+
| '''Blend mode''' पुरै ''' लेयर''' लाई '''Blend filter''' गर्न शर्टकट हो
 
|-
 
|-
| 06:29
+
| 06:31
| यसलाई एक-एक गरी हेरौं र परिवर्तनहरु हेरौं
+
|यसको मतलब यदि छानिएका '''लेयरहरु''' मा अब्जेक्ट ओभरल्याप भएमा '''इन्कस्पेस''' ले दुई अब्जेक्टहरुको पिक्सल बाई पिक्सल ब्लेंड गर्नेछ
 
|-
 
|-
| 06:37
+
| 06:41
|हामी दुवै रो र कोलमहरुमा अब्जेक्टहरु बिच '''Set spacing''' विकल्प प्रयोग गरी ठाउँ राख्न सक्छौं
+
|त्यसैले फिल्टरहरु देखिने बनाउन '''circle लेयर''' माथि राखौं
 
|-
 
|-
| 06:45
+
| 06:46
| अब, दुवै रो र कोलमको लागि स्पेस प्यारामिटर 5 राखौं
+
|'''Blend mode''' को ड्रप डाउन लिस्टमा क्लिक गरौँ, त्यहाँ ५ विकल्पहरु छन्
 
|-
 
|-
| 06:50
+
| 06:52
| '''Arrange ''' बटन क्लिक गरौँ
+
|पहिलो विकल्प, '''Normal''' ले लेयरमा कुनै फिल्टर थप्दैन
 
|-
 
|-
| 06:53
+
| 06:57
|अब्जेक्टहरु बिचको खाली ठाउँ हेरौं
+
|यसमा क्लिक गरौँ, लेयरमा कुनै फिल्टर थपिएको छैन
 
|-
 
|-
| 06:56
+
| 07:03
|अब म '''Align and Distribute''' प्रयोग गरी कसरी एउटा शैली सृजना गर्ने देखाउने छुँ
+
|अब ''' Multiply''' मा क्लिक गरौँ
|-
+
| 07:01
+
|मसँग ४ भिन्न साइज र रंगका वर्गहरु सहितको एउटा नयाँ '''Inkscape''' फाइल छ
+
 
|-
 
|-
 
| 07:06
 
| 07:06
|सबैलाई छानौं र वर्गहरु रोटेट गरौँ जसले गर्दा यिनीहरु डायमण्ड आकारको देखिउन
+
|याद गरौँ, माथि लेयरमा भएका अब्जेक्टहरुले प्रकाश फिल्टर गरेकोले तल्लो लेयरमा भएका अब्जेक्टहरु देखिने भएका छन्
|-
+
| 07:12
+
| '''Align and Distribute''' डायलग बक्स खोलौं
+
|-
+
| 07:15
+
| '''Centre on vertical axis''' मा क्लिक गरौँ
+
 
|-
 
|-
| 07:18
+
| 07:14
| '''Centre on horizontal axis''' मा क्लिक गरौँ
+
|त्यहि बेला यसले ओभरल्याप क्षेत्रमा गाढा रंगहरु बनाउन रंगहरु ब्लेंड गर्छ वा मिसाउँछ
 
|-
 
|-
| 07:22
+
| 07:21
|क्यानभासमा एउटा टाईलको ढाँचा देखिएको छ
+
|अर्को विकल्प '''Screen''' हो
 
|-
 
|-
 
| 07:25
 
| 07:25
|यी विकल्पहरु रचनात्मक रुपमा प्रयोग गरी हामी नौलो शैलीहरु सृजना गर्न सक्छौं
+
|माथिका अब्जेक्टहरु याद गरौँ; तिनीहरुले तलको अब्जेक्टहरुमा प्रकाश थप्छन
 
|-
 
|-
 
| 07:30
 
| 07:30
 +
|यसले रंगहरु ब्लेंड गरेर ओभरल्याप क्षेत्रमा हल्का रंगहरु बनाउँछ
 +
|-
 +
| 07:36
 +
| '''Darken''' छानौं, माथिको लेयरको अब्जेक्टहरुले तल्लो लेयरको अब्जेक्टहरु गाढा पार्छ
 +
|-
 +
| 07:44
 +
|अब, म अन्तिम विकल्प मतलब '''Lighten''' छान्दै छुँ, यहाँ माथिका अब्जेक्टहरुले तलका अब्जेक्टहरु उज्यालो पार्छन
 +
|-
 +
| 07:53
 +
|यदि तपाईले कुनै समयमा '''Blend mode''' लाई ''' Normal''' बनाउनुभयो भने लागुभएका ब्लेंड फिल्टरहरु हराउने छन्
 +
|-
 +
| 08:00
 +
|हामी '''Filters menu''' मा थप फिल्टरहरु देख्न सक्छौं
 +
|-
 +
| 08:04
 +
|कुनै निश्चित फिल्टर लागु गर्न, पहिले अब्जेक्ट छानौं अनि चाहेको फिल्टर क्लिक गरौँ
 +
|-
 +
| 08:12
 +
|पुन: '''circle लेयर''' लाई तल सारौँ
 +
|-
 +
| 08:16
 +
|म एउटा आँखा छान्ने छुँ, '''Filters मेनु''' मा जाऊ, '''Blur''' अनि '''Fancy blur''' छानौं
 +
|-
 +
| 08:26
 +
|आँखा मा भएका परिवर्तनहरु हेरौं
 +
|-
 +
|08:29
 +
|म अर्को आँखा छान्ने छुँ, Filters '''मेनु''' मा जाऊ, '''Bevel''' र '''Smart jelly''' छानौं
 +
|-
 +
| 08:39
 +
|पुन: आँखामा हुने परिवर्तनहरु याद गरौँ
 +
|-
 +
| 08:44
 +
|अब बो छानौं, '''Filters menu''' मा जाऊ, '''Scatter''' अनि '''Air spray''' छानौं
 +
|-
 +
| 08:51
 +
|बो एयर स्प्रे गरेको जस्तो देखिन्छ
 +
|-
 +
| 08:55
 +
| '''Blend mode''' को दायाँ रहेको '''Opacity''' विकल्पले छानिएको लेयरको पारदर्शीता बढाउने छ
 +
|-
 +
| 09:01
 +
|'''circle लेयर''' छानौं
 +
|-
 +
| 09:03
 +
|ओप्यासिटि लेभल मिलाऊ र '''ellipse''' मा हुने परिवर्तनहरु हेरौं
 +
|-
 +
| 09:10
 +
|अर्को हामी '''बूलीयन कार्यहरु''' को बारेमा सिक्ने छौं
 +
|-
 +
| 09:13
 +
|'''Path menu''' मा जाऊ, यी उपलब्ध बूलिययन कार्यहरु हुन्
 +
|-
 +
| 09:21
 +
|उपलब्ध बस्तुहरु अलि पर राखौं
 +
|-
 +
| 09:26
 +
|एउटा हरियो रंगको वर्ग र अर्को रातो रंगको वृत कोरौं, वृतलाई वर्गको माथि राखौं
 +
|-
 +
| 09:36
 +
|दुबै छानौं, पाथ मेनुमा जाऊ र Union मा क्लिक गरौँ, दुई बस्तुहरु एक आपसमा जोडिएको याद गरौं
 +
|-
 +
| 09:46
 +
| यो कार्य अंडू गर्न तपाईको किबोर्डको '''Ctrl + Z''' थिचौं
 +
|-
 +
| 09:51
 +
|पुन: दुवै छानौं र '''Path menu''' मा जाऊ
 +
|-
 +
| 09:55
 +
| '''Difference ''' मा क्लिक गरौँ र के हुन्छ हेरौं
 +
|-
 +
|09:59
 +
|यो कार्य अंडू गर्न पुन: '''Ctrl + Z ''' थिचौं
 +
|-
 +
| 10:03
 +
|पुन: दुवै बस्तुहरु छानौं, '''Path menu''' मा जाऊ र '''Intersection''' मा जाऊ र आकारमा आउने परिवर्तनहरु याद गरौँ
 +
|-
 +
| 10:11
 +
|यो कार्य अंडू गर्न '''Ctrl + Z ''' थिचौं
 +
|-
 +
| 10:16
 +
|पुन: दुवै बस्तुहरु छानौं, '''Path menu ''' मा जाऊ र '''Exclusion''' मा क्लिक गरौँ
 +
|-
 +
| 10:22
 +
|आकारमा हुने परिबर्तन याद गरौँ
 +
|-
 +
| 10:24
 +
|'''Ctrl + Z''' थिचौं
 +
|-
 +
| 10:27
 +
|पुन: एकपटक दुवै बस्तुहरु छानौं, '''Path menu''' छानौं र '''Division''' मा क्लिक गरौँ
 +
|-
 +
| 10:34
 +
|विभाजित वृतमा क्लिक गरौँ र नतिजा पाउन त्यो खण्डलाई पर सारौँ
 +
|-
 +
| 10:39
 +
|यी कार्यहरु अंडू गर्न दुईपटक '''Ctrl + Z''' थिचौं
 +
|-
 +
|10:44
 +
|दुवै बस्तुहरु पुन: छानौं, '''Path''' '''मेनु''' मा जाऊ र '''Cut path''' मा क्लिक गरौँ
 +
|-
 +
| 10:50
 +
|आकारमा हुने परिवर्तन याद गरौँ
 +
|-
 +
|10:53
 +
|अब्जेक्टमा स्ट्रोक भएमा मात्र '''Cut path''' विकल्पले काम गर्छ, पहिले बस्तुहरु अनसेलेक्ट गरौँ
 +
|-
 +
| 10:59
 +
|अब, कुनै एक स्ट्रोक छानौं र कट पाथ देखिने बनाउन यसलाई अलि पर सारौँ
 +
|-
 +
| 11:05
 
|संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
 
|संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
 
|-
 
|-
| 07:34
+
| 11:09
|बिभिन्न अब्जेक्टहरु एलाइन र डिस्ट्रीब्युट गर्न
+
| लेयरहरु
 
|-
 
|-
| 07:37
+
| 11:10
| अब्जेक्टहरु रो कोलमहरुमा मिलाउन
+
|फिल्टर बलियन कार्यहरु
 
|-
 
|-
| 07:40
+
|11:14
|अब्जेक्टहरु बिच स्पेस दिन र एउटा टाईल शैली सृजना गर्न
+
|यहाँ तपाईको लागि ४ कार्यहरु रहेका छन्
 
|-
 
|-
| 07:45
+
| 11:16
| यहाँ तपाईको लागि २ कार्यहरु रहेका छन्
+
|गुलाबी रंगमा एउटा आयत र हरियो रंगमा एउटा त्रिकोण सृजना गरौँ
 
|-
 
|-
| 07:47
+
| 11:21
|तलको डाईमेन्सन सहितको ५ वृतहरु कोरौं
+
|त्रिकोणलाई आयतको माथि राखौं
 
|-
 
|-
| 07:54
+
| 11:24
|तिनीहरुलाई क्यानभासमा यतिकै राखौं र सबैलाई छानौं
+
|दुवै छानौं, '''Union''' छानौं, यो एउटा होम आइकन जस्तो देखिनुपर्छ
 
|-
 
|-
| 07:59
+
| 11:30
| '''Align and Distribute,''' प्रयोग गरी '''Relative to ''' विकल्पलाई '''Biggest''' selected मा बदल्नुहोस्
+
|लेयरको नाम '''home''' राखौं
 
|-
 
|-
| 08:04
+
| 11:32
| '''Align left edges''' मा क्लिक गरौँ
+
|दुई वृतहरु कोरौं
 
|-
 
|-
| 08:06
+
| 11:34
| '''Centre on horizontal axis.''' मा क्लिक गरौँ
+
|एउटालाई अर्कोको माथि राखौं
 
|-
 
|-
| 08:10
+
| 11:36
|निलो रंगमा साइज 100 * 100 पिक्सल भएका ६ वर्गहरु सृजना गरौँ
+
|दुवै छानौं र Difference प्रयोग गरौँ
 
|-
 
|-
| 08:17
+
| 11:39
|सम्पूर्ण वर्गहरु छानौं र '''Rows and columns''' खोलौं
+
|यो एउटा खुर्पे चन्द्रमा जस्तो देखिनुपर्छ
 
|-
 
|-
| 08:21
+
| 11:42
|तिनीहरुलाई ३ रो र ३ कोलमहरुमा मिलाऊ
+
|* एउटा इलिप्स कोरौं
 
|-
 
|-
| 08:25
+
| 11:44
|दुवै भर्टिकल र हरिजन्टल स्पेस प्यारामिटर 20 राखौं
+
|१० कुना भएको एउटा तारा कोरौं
 
|-
 
|-
| 08:29
+
| 11:46
|तपाईको पूर्ण कार्य यस्तो देखिनुपर्छ
+
|यसलाई एलिप्सको बिचमा राखौं
 
|-
 
|-
| 08:35
+
| 11:49
 +
|दुवै छानौं र '''Exclusion''' एप्लाई गरौँ
 +
|-
 +
| 11:52
 +
| '''crescent''' र '''star''' नामक २ लेयरहरु सृजना गरौँ
 +
|-
 +
| 11:57
 +
|क्रेसेंट आकार कट गरौँ र यसलाई crescent लेयर मा पेस्ट गरौँ
 +
|-
 +
| 12:00
 +
|सोहि तरिका ताराको लागि पनि उपयोग गरौँ
 +
|-
 +
| 12:03
 +
|तपाईले पुरा गरेको कार्य यस्तो देखिनुपर्छ
 +
|-
 +
| 12:07
 
|तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
 
|तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
 
|-
 
|-
| 08:43
+
| 12:16
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 08:51
+
| 12:23
|बिस्तृत जानकारीको लागि कृपया हामीलाई सम्पर्क गर्नुहोस्
+
|बिस्तृत जानकारीको लागि, कृपया हामीलाई सम्पर्क गर्नुहोस्
 
|-
 
|-
| 08:54
+
| 12:27
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
| 09:03
+
| 12:34
 
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
|-
 
|-
| 09:07
+
| 12:39
 
|हामी यो ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
 
|हामी यो ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
 
|-
 
|-
| 09:09
+
| 12:42
| म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद,  
+
|म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार
नमस्कार
+
 
|}
 
|}

Revision as of 10:34, 2 December 2015

Time Narration
00:00 इन्कस्केप मा “layers and boolean operations” स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं: लेयरहरु
00:11 फिल्टरहरु
00:12 बलियन कार्यहरु
00:15 यो ट्युटोरियल रेकर्ड गर्न म प्रयोग गर्दैछुँ
00:18 उबुन्टु लिनक्स १२.०४ ओएस
00:21 इन्कस्पेस संस्करण ०.४८.४
00:25 इन्कस्पेस खोलौं, ड्यास होम मा जाऊ र Inkscape टाइप गरौँ
00:30 इन्कस्पेस लोगोमा क्लिक गरौँ
00:32 हामीले पहिले सृजना गरेको Assignment_2.svg फाइल खोलौं
00:38 मैले यो documents फोल्डरमा सेभ गरेको छुँ
00:41 पहिले हामी इन्कस्पेस मा लेयरहरु को बारेमा सिक्ने छौं
00:45 लेयर मेनु मा जाऊ र Layers विकल्पमा क्लिक गरौँ
00:50 अब लेयर palette इन्टरफेसको दायाँपट्टी खुलेको छ
00:55 डिफल्टमा त्यहाँ एउटा लेयर हुन्छ, जसको नाम Layer 1 रहेको छ
01:01 एउटा नयाँ लेयर थप्न वा सृजना गर्न लेयर प्यालेट को प्लस चिन्हमा क्लिक गरौँ
01:07 एउटा Add Layer नामक डाइलग बक्स खुल्छ
01:10 Layer name टेक्स्ट बक्समा, हामी लेयर को नाम दिन
01:15 म यो लेयरलाई eye नाम दिन्छु
01:18 अब Position ड्रप डाउन लिस्टमा क्लिक गरेर लेयर को स्थान दिन सक्छौं
01:25 यहाँ ३ विकल्पहरु छन्
01:27 Above current ले लेयरलाई हालको लेयर माथि राख्ने छ
01:32 Below current ले यो लेयरलाई हालको लेयर मूनि राख्ने छ
01:36 As sublayer of current ले यो हालको लेयरको एउटा खण्ड हुने जनाउँछ
01:41 म यसलाई Above current राख्ने छुँ र Add बटनमा क्लिक गर्ने छुँ
01:47 अब लेयर प्यालेटमा eye नामक लेयर देखापरेको छ
01:52 सोहि तरिकाले bow नामक अर्को लेयर सृजना गरौँ
02:00 अब हामीसँग लेयर प्यालेट मा ३ लेयरहरु छन्
02:04 अब एउटा लेयर लाई कसरी रिनेम गर्ने सिकौं
02:08 पहिले लेयर 1 दोहोरो क्लिक गरौँ र यसलाई circle रिनेम गरौँ र Enter थिचौं
02:16 क्यानभास मा हेर्दा त्यहाँ दुई आँखाहरु र एउटा बो छन्
02:20 अब यिनीहरुलाई हामीले सृजना गरेका २ भिन्न लेयरहरुमा सारौँ
02:25 माउस तानेर दुवै आँखाहरु छानौं
02:28 अब तपाईको किबोर्डमा Ctrl + X थिचौं, अब आँखाहरु हराएका छन्
02:34 अब लेयर प्यालेट को eye लेयर मा क्लिक गरौँ
02:38 क्यानभास मा गएर Ctrl + Alt + V थिचौं
02:44 बो आकारको लागि पनि सोहि तरिका दोहोराऊ
02:52 सबै अब्जेक्टहरु डीसेलेक्ट गर्न क्यानभास को खाली ठाउँमा क्लिक गरौँ
03:00 eyelock आइकनहरुले लेयरहरु लुकाउन र लक् गर्न दिन्छ
03:04 जब तपाईले एउटा लेयर लक् गर्नुहुन्छ, तपाईले अब्जेक्टहरु पछाडीका लेयरहरुमा प्रष्ट देख्नसक्नुहुन्छ
03:11 तपाईले एउटा लेयर लक् गर्दा त्यो लेयरमा दुर्भाग्यबस हुनसक्ने एडिट रोकिन्छ
03:18 यी कुरा हामीले ठूला र जटिल ग्राफिक कार्यहरु गर्दा निकै उपयोगी हुन्छन
03:25 प्रत्येक लेयर को बायाँ दुई आइकनहरु नामत: eyelock रहेको याद गरौँ
03:32 अब हामी तिनीहरुको प्रयोग हेर्ने छौं
03:35 लेयरहरु लक् वा अनलक गर्न, lock आइकनमा क्लिक गरौँ, मैले bow लेयर लक् गरेको छुँ
03:42 सम्झौं, यदि हामीले कुनै लेयर लक् गरेका छौं भने त्यसमा कुनै परिवर्तन गर्न सकिदैन
03:47 अब क्यानभासको बो छानौं, तपाई यसो गर्न सक्नुहुन्न
03:58 अब म bow लेयर अनलक गर्नछुँ
04:01 अब हामी bow अब्जेक्टहरु छान्न र यसमा परिवर्तनहरु पनि गर्न सक्छौं
04:07 एउटा लेयर लाई क्यानभासमा देखिने वा नदेखिने बनाउन, लेयरको बायाँ रहेको eye आइकनमा क्लिक गरौँ
04:15 bow लेयर को लागि eye आइकनमा क्लिक गर्छु
04:18 क्यानभासमा के हुन्छ याद गरौँ
04:23 अब, bow लेयर डुप्लिकेट गरौँ
04:26 लेयर menu मा जाऊ र Duplicate Current Layer विकल्पमा क्लिक गरौँ
04:32 लेयर प्यालेट विन्डो मा एउटा bow copy नामक लेयर बनेको याद गरौँ
04:41 तर हामी क्यानभासमा नयाँ bow देख्न सक्दैनौं, bow object अघिल्लो लेयरले छोपिएको छ
04:50 माथिको लेयर को bow छानौं र दुवै बोहरु हेर्न यसलाई अलि पर सारौँ
04:56 circle लेयर छानौं
04:58 क्यानभास मा आँखाहरु र बोहरु भित्र पर्ने गरी एउटा ellipse कोरौं, यसमा सुन्तला रंग भरौं
05:05 पृष्ठभूमिमा ellipse देखिन्छ जसको माथि अन्य अब्जेक्टहरु देखिन्छन
05:10 लेयर Palette माथिको प्लस चिन्ह संगै रहेका ४ विकल्पहरुले छानिएका लेयरहरुको स्थान मिलाउन दिन्छ
05:17 पहिलो आइकनले छानिएको लेयर लाई सबैभन्दा माथिल्लो लेयर बनाउँछ
05:23 अहिले circle लेयर छानिएको छ
05:25 याद गरौँ, circle लेयर लाई क्लिक गर्दा यो सबैभन्दा माथिल्लो लेयर बन्नेछ
05:33 अन्तिम आइकनले छानिएको लेयर लाई सबैभन्दा तल्लो लेयर बनाउँछ
05:38 यो आइकनमा क्लिक गरौँ, अब circle लेयर सबैभन्दा तल्लो लेयर भएको याद गरौँ
05:44 दोस्रो आइकनले छानिएको लेयरलाई एक लेयर माथि राख्छ
05:48 यो आइकनमा क्लिक गरौँ, circle लेयर eye लेयर माथि गएको छ, त्यसैले आँखाहरु देखिदैनन्
05:57 तेस्रो आइकनले छानिएको लेयर लाई एक लेयर तल राख्छ
06:01 यो आइकनमा क्लिक गरौँ, अब circle लेयर eye लेयर तल सरेको छ
06:07 यसरी चार आइकनहरु प्रयोग गर्न सकिन्छ
06:13 अन्त्यमा रहेको माइनस आइकनले छानिएको लेयर मेट्ने छ, bow copy लेयर छानौं र यसमा क्लिक गरौँ
06:21 अब bow copy लेयर नदेखिने भएको छ
06:27 Blend mode पुरै लेयर लाई Blend filter गर्न शर्टकट हो
06:31 यसको मतलब यदि छानिएका लेयरहरु मा अब्जेक्ट ओभरल्याप भएमा इन्कस्पेस ले दुई अब्जेक्टहरुको पिक्सल बाई पिक्सल ब्लेंड गर्नेछ
06:41 त्यसैले फिल्टरहरु देखिने बनाउन circle लेयर माथि राखौं
06:46 Blend mode को ड्रप डाउन लिस्टमा क्लिक गरौँ, त्यहाँ ५ विकल्पहरु छन्
06:52 पहिलो विकल्प, Normal ले लेयरमा कुनै फिल्टर थप्दैन
06:57 यसमा क्लिक गरौँ, लेयरमा कुनै फिल्टर थपिएको छैन
07:03 अब Multiply मा क्लिक गरौँ
07:06 याद गरौँ, माथि लेयरमा भएका अब्जेक्टहरुले प्रकाश फिल्टर गरेकोले तल्लो लेयरमा भएका अब्जेक्टहरु देखिने भएका छन्
07:14 त्यहि बेला यसले ओभरल्याप क्षेत्रमा गाढा रंगहरु बनाउन रंगहरु ब्लेंड गर्छ वा मिसाउँछ
07:21 अर्को विकल्प Screen हो
07:25 माथिका अब्जेक्टहरु याद गरौँ; तिनीहरुले तलको अब्जेक्टहरुमा प्रकाश थप्छन
07:30 यसले रंगहरु ब्लेंड गरेर ओभरल्याप क्षेत्रमा हल्का रंगहरु बनाउँछ
07:36 Darken छानौं, माथिको लेयरको अब्जेक्टहरुले तल्लो लेयरको अब्जेक्टहरु गाढा पार्छ
07:44 अब, म अन्तिम विकल्प मतलब Lighten छान्दै छुँ, यहाँ माथिका अब्जेक्टहरुले तलका अब्जेक्टहरु उज्यालो पार्छन
07:53 यदि तपाईले कुनै समयमा Blend mode लाई Normal बनाउनुभयो भने लागुभएका ब्लेंड फिल्टरहरु हराउने छन्
08:00 हामी Filters menu मा थप फिल्टरहरु देख्न सक्छौं
08:04 कुनै निश्चित फिल्टर लागु गर्न, पहिले अब्जेक्ट छानौं अनि चाहेको फिल्टर क्लिक गरौँ
08:12 पुन: circle लेयर लाई तल सारौँ
08:16 म एउटा आँखा छान्ने छुँ, Filters मेनु मा जाऊ, Blur अनि Fancy blur छानौं
08:26 आँखा मा भएका परिवर्तनहरु हेरौं
08:29 म अर्को आँखा छान्ने छुँ, Filters मेनु मा जाऊ, BevelSmart jelly छानौं
08:39 पुन: आँखामा हुने परिवर्तनहरु याद गरौँ
08:44 अब बो छानौं, Filters menu मा जाऊ, Scatter अनि Air spray छानौं
08:51 बो एयर स्प्रे गरेको जस्तो देखिन्छ
08:55 Blend mode को दायाँ रहेको Opacity विकल्पले छानिएको लेयरको पारदर्शीता बढाउने छ
09:01 circle लेयर छानौं
09:03 ओप्यासिटि लेभल मिलाऊ र ellipse मा हुने परिवर्तनहरु हेरौं
09:10 अर्को हामी बूलीयन कार्यहरु को बारेमा सिक्ने छौं
09:13 Path menu मा जाऊ, यी उपलब्ध बूलिययन कार्यहरु हुन्
09:21 उपलब्ध बस्तुहरु अलि पर राखौं
09:26 एउटा हरियो रंगको वर्ग र अर्को रातो रंगको वृत कोरौं, वृतलाई वर्गको माथि राखौं
09:36 दुबै छानौं, पाथ मेनुमा जाऊ र Union मा क्लिक गरौँ, दुई बस्तुहरु एक आपसमा जोडिएको याद गरौं
09:46 यो कार्य अंडू गर्न तपाईको किबोर्डको Ctrl + Z थिचौं
09:51 पुन: दुवै छानौं र Path menu मा जाऊ
09:55 Difference मा क्लिक गरौँ र के हुन्छ हेरौं
09:59 यो कार्य अंडू गर्न पुन: Ctrl + Z थिचौं
10:03 पुन: दुवै बस्तुहरु छानौं, Path menu मा जाऊ र Intersection मा जाऊ र आकारमा आउने परिवर्तनहरु याद गरौँ
10:11 यो कार्य अंडू गर्न Ctrl + Z थिचौं
10:16 पुन: दुवै बस्तुहरु छानौं, Path menu मा जाऊ र Exclusion मा क्लिक गरौँ
10:22 आकारमा हुने परिबर्तन याद गरौँ
10:24 Ctrl + Z थिचौं
10:27 पुन: एकपटक दुवै बस्तुहरु छानौं, Path menu छानौं र Division मा क्लिक गरौँ
10:34 विभाजित वृतमा क्लिक गरौँ र नतिजा पाउन त्यो खण्डलाई पर सारौँ
10:39 यी कार्यहरु अंडू गर्न दुईपटक Ctrl + Z थिचौं
10:44 दुवै बस्तुहरु पुन: छानौं, Path मेनु मा जाऊ र Cut path मा क्लिक गरौँ
10:50 आकारमा हुने परिवर्तन याद गरौँ
10:53 अब्जेक्टमा स्ट्रोक भएमा मात्र Cut path विकल्पले काम गर्छ, पहिले बस्तुहरु अनसेलेक्ट गरौँ
10:59 अब, कुनै एक स्ट्रोक छानौं र कट पाथ देखिने बनाउन यसलाई अलि पर सारौँ
11:05 संक्षेपमा हेरौं, यो ट्युटोरियलमा हामीले सिक्यौं
11:09 लेयरहरु
11:10 फिल्टर र बलियन कार्यहरु
11:14 यहाँ तपाईको लागि ४ कार्यहरु रहेका छन्
11:16 गुलाबी रंगमा एउटा आयत र हरियो रंगमा एउटा त्रिकोण सृजना गरौँ
11:21 त्रिकोणलाई आयतको माथि राखौं
11:24 दुवै छानौं, Union छानौं, यो एउटा होम आइकन जस्तो देखिनुपर्छ
11:30 लेयरको नाम home राखौं
11:32 दुई वृतहरु कोरौं
11:34 एउटालाई अर्कोको माथि राखौं
11:36 दुवै छानौं र Difference प्रयोग गरौँ
11:39 यो एउटा खुर्पे चन्द्रमा जस्तो देखिनुपर्छ
11:42 * एउटा इलिप्स कोरौं
11:44 १० कुना भएको एउटा तारा कोरौं
11:46 यसलाई एलिप्सको बिचमा राखौं
11:49 दुवै छानौं र Exclusion एप्लाई गरौँ
11:52 crescentstar नामक २ लेयरहरु सृजना गरौँ
11:57 क्रेसेंट आकार कट गरौँ र यसलाई crescent लेयर मा पेस्ट गरौँ
12:00 सोहि तरिका ताराको लागि पनि उपयोग गरौँ
12:03 तपाईले पुरा गरेको कार्य यस्तो देखिनुपर्छ
12:07 तलको लिंकमा उपलब्ध भिडियोले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ, यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
12:16 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले कार्यशाला संचालन गर्छ र अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
12:23 बिस्तृत जानकारीको लागि, कृपया हामीलाई सम्पर्क गर्नुहोस्
12:27 स्पोकन ट्युटोरियल प्रोजेक्टलाई NMEICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
12:34 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
12:39 हामी यो ट्युटोरियलको अन्त्यमा आइपुगेका छौं
12:42 म मन्दिरा थापा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya