GChemPaint/C2/View-Print-and-Export-structures/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:53, 22 September 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 नमस्कार
00:02 GChemPaint को View, Print एण्ड Export structures ट्युटोरियलमा स्वागत छ
00:09 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:11 भ्यू विकल्पहरु
00:13 जुम फ्याक्टर
00:14 पेज सेटअप
00:15 प्रिन्ट प्रिभ्यु
00:17 एउटा डकुमेन्ट प्रिन्ट गर्न
00:19 एउटा इमेज SVG र PDF फर्म्याटमा एक्सपोर्ट गर्न
00:24 यहाँ म प्रयोग गर्दै छु
00:26 उबुन्टु लिनक्स अपरेटिंग सिस्टम संस्करण १२.०४
00:30 GChemPaint संस्करण ०.१२.१०
00:35 यो ट्युटोरियल अनुसरण गर्न, तपाईलाई तलको ज्ञान हुनुपर्छ
00:40 GChemPaint केमिकल स्ट्रक्चर् एडिटर
00:43 यदि छैन भने, सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:48 एउटा नयाँ GChemPaint एप्लीकेसन खोल्न
00:52 Dash home मा क्लिक गरौ
00:53 देखिएको Search bar मा, टाइप गरौँ: GChemPaint
00:58 GChemPaint आइकनमा क्लिक गरौ
01:01 पहिले, एउटा भइरहेको फाइल खोलौं
01:05 टूल बारको Open a file आइकनमा क्लिक गरौ
01:09 फाइल र फोल्डरहरु सहितको एउटा विन्डो खुल्छ
01:12 सूचीबाट “pentane-ethane” नामक एउटा फाइल छानौं
01:16 Open बटनमा क्लिक गर्नुहोस्
01:19 अब पहिले भ्यु विकल्पहरु बारे सिकौ
01:23 View मेनुमा जाउँ
01:25 View मेनुमा, हामीसँग दुईवटा विकल्पहरु छन् Full ScreenZoom
01:31 Zoom विकल्प छानौं
01:33 एउटा सबमेनु एउटा zoom factors को सुची संगै खुल्छ
01:38 सूचीको मुनितिर स्क्रोल गरौँ र Zoom to % छानौं
01:43 zoom factor (%) सहितको डाइलग बक्स खुल्छ
01:47 डिफल्ट zoom factor(%) मान देखिन्छ
01:51 यहाँ, हामी आवश्यकता अनुसार Zoom factor घटाउन वा बढाउन सक्छौं
01:57 अप वा डाउन एरो त्रिकोणमा क्लिक गरौँ र जुम भएको हेरौं
02:03 Apply’ मा क्लिक गरौं र OK' मा क्लिक गरौँ
02:07 संरचनामा zoom factor लागु हुनेछ
02:11 अब, एउटा पेज कसरी सेटअप गर्ने हेरौं
02:15 File' मेनुमा जाऊ, Page Setup मा जाउँ र यसमा क्लिक गरौ
02:20 Page Setup विन्डो खुल्छ
02:23 यो विन्डोमा दुई ट्याबहरु छन्- PageScale
02:29 पेज ट्याबमा यी फिल्डहरु छन्: Paper, Center on PageOrientation
02:36 Paper फिल्डमा, हामी डिफल्ट पेपर साइज सेट गर्न सक्छौं
02:41 Change Paper Type बटनमा क्लिक गरौँ
02:44 पेज सेटअप डाइलग बक्स खुल्छ
02:48 यहाँ तीनवटा विकल्पहरु छन् - Format for, Paper sizeOrientation
02:55 Format for फिल्डमा आफ्नो डिफल्ट प्रिन्टर छानौं
03:00 म मेरो डिफल्ट प्रिन्टर छान्ने छु
03:03 Paper size फिल्डमा विभिन्न पेपर साइजहरु सहितको एउटा ड्रप डाउन सुची छ
03:09 A4 छान्ने छु
03:11 यो फिल्डमुनि, A4 साइजको परिमाण देखिन्छ
03:17 याद गरौ, पेपर साइजको परिमाण प्रत्येक छानिएको पेपर साइजको लागि देखिन्छ
03:24 ओरिएंटेशन फिल्डमा, हामीसँग ४ रेडियो बटनहरु छन्
03:29 Portrait,
03:30 Landscape,
03:31 Reverse portrait,
03:32 Reverse landscape
03:35 डिफल्टमा Portrait छानिएको छ
03:39 यसलाई यतिकै छोडौं र Apply मा क्लिक गरौ
03:43 अर्को, हामीसँग मार्जिन साइजहरु छन्
03:46 Top margin,Left margin, Right marginBottom margin.
03:52 यहाँ, हामी आवश्यकता अनुसार मार्जिन मिलाउन सक्छौ
03:56 अर्को फिल्ड Unit हो
03:59 Unit फिल्डलाई inches, millimetrespoints मा सेट गर्न सकिन्छ
04:05 याद गरौ, जब हामी Unit बदल्छौ, मार्जिन साइजहरु स्वतः Unit सँग मिल्ने गरी बदलिन्छन्
04:14 Center on page बारे सिकौ
04:17 यहाँ, हामीसँग दुई चेक बक्सहरु छन्: HorizontallyVertically
04:22 Horizontally चेक बक्समा क्लिक गरौ
04:26 हामी Preview बटनमा क्लिक गरि हाम्रो संरचनाको प्रिभ्यु हेर्न सक्छौ
04:33 यहाँ हामी प्रिभ्यु हेर्न सक्छौ
04:35 प्रिभ्यु विन्डो बन्द गरौ
04:38 Orientation फिल्डमा, हामीसँग यी रेडियो बटनहरु छन्
04:43 Portrait,
04:44 Landscape,
04:45 Reverse portraitReverse landscape
04:49 डिफल्टमा, Portrait छानिएको छ
04:53 अब, Landscape रेडियो बटनमा क्लिक गरौ
04:57 अनि Preview बटनमा क्लिक गरौ
05:01 यहाँ, हामी Landscape ओरिएन्टेसनको प्रिभ्यु हेर्न सक्छौ
05:06 तपाई आफै अरु Orientation विकल्पहरु प्रयोग गरि हेर्न सक्नुहुन्छ
05:11 तपाईले Print बटनमा क्लिक गर्नु भएमा फाइल परिवर्तनहरू सहित प्रिन्ट हुनेछ
05:17 तपाई प्रिन्ट गर्नु अघि आफ्नो संरचनालाई आवश्यकता अनुसार स्केल गर्न सक्नुहुन्छ
05:23 तपाई यसको लागि Scale ट्याबमा विभिन्न विकल्पहरु प्रयोग गर्न सक्नुहुन्छ
05:28 तपाई आफै Scale ट्याब बारे खोज गर्नुहोस्
05:32 Page Setup विन्डो बन्द गर्न Close बटनमा क्लिक गरौँ
05:37 अर्को, एउटा इमेज कसरी एक्सपोर्ट गर्ने सिकौ
05:41 File मेनुमा जाऊ, “Save as image” छानौं
05:44 “Save as image” डाइलग बक्स खुल्छ
05:48 File Type फिल्डमा इमेज विकल्पहरुको एउटा सुची छ
05:52 तपाई इमेजलाई SVG, EPS, PDF, PNG, JPEG र अन्यमा एक्सपोर्ट गर्न सक्नुहुन्छ
06:04 SVG इमेज छानौं
06:07 फाइलको नाम इन्टर गरौँ, “Pentane-ethane”
06:11 Save बटनमा क्लिक गरौ
06:13 यहाँ हामी फाइल SVG इमेजको रुपमा सेभ भएको देख्छौं
06:18 अब, इमेजलाई PDF डकुमेन्टको रुपमा एक्सपोर्ट गरौ
06:23 File मेनुमा जाऊ, “Save as image” छानौं
06:27 “Save as image” डाइलग बक्स खुल्छ
06:31 फाइल टाइपबाट, 'PDF डकुमेन्ट छानौ
06:35 फाइलको नाम इन्टर गरौँ, “Pentane-ethane”
06:39 Save बटनमा क्लिक गरौ
06:41 यहाँ, हामी फाइल एउटा PDF डकुमेन्टको रुपमा सेभ भएको देख्छौं
06:46 यसरी हामी यो ट्युटोरियलको अन्तमा आएका छौं
06:50 संक्षेपमा हेरौं
06:51 यो ट्युटोरियलमा, हामीले सिक्यौ
06:54 भ्यू विकल्पहरु
06:56 जुम फ्याक्टर
06:57 पेज सेटअप
06:58 प्रिन्ट प्रिभ्यु
07:00 एउटा डकुमेन्ट प्रिन्ट गर्न र
07:03 एउटा इमेज एक्सपोर्ट गर्न
07:05 कार्यको रुपमा
07:06 संरचनाहरुलाई A5, B5 र JB5 फर्म्याटमा प्रिन्ट गरौ
07:12 इमेजहरु EPS र PNG फर्म्याटमा एक्सपोर्ट गरौ
07:18 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्
07:22 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:25 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
07:30 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
07:32 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
07:35 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:39 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
07:46 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
07:51 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
07:59 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
08:04 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार !!!

Contributors and Content Editors

Mandira, PoojaMoolya