GChemPaint/C2/Basic-operations/Nepali

From Script | Spoken-Tutorial
Revision as of 12:41, 22 September 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 नमस्कार
00:02 GChemPaint को Basic Operations ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा, हामी सिक्ने छौ
00:11 एउटा भइरहेको फाइल खोल्न
00:14 टेक्स्ट थप्न र सम्पादन गर्न
00:17 अब्जेक्टहरु सेलेक्ट, मुभ, फ्लिप र रोटेट गर्न
00:21 अब्जेक्टहरु ग्रुप र एलाइन गर्न
00:25 अब्जेक्टहरु कट, कपी, पेस्ट र डिलिट गर्न
00:30 यहाँ म प्रयोग गर्दैछु
00:32 उबुन्टु लिनक्स अपरेटिंग संस्करण १२.०४
00:36 GChemPaint संस्करण ०.१२.१०
00:42 यो ट्युटोरियल अनुसरण गर्न तपाईलाई यी ज्ञान हुनुपर्छ
00:48 GChemPaint केमिकल स्ट्रक्चर् एडिटर
00:52 होइन भने, सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्
00:58 एउटा नयाँ GChemPaint एप्लीकेसन खोल्न
01:01 Dash home मा क्लिक गरौ
01:04 देखापर्ने Search bar मा, टाइप गरौँ: GChemPaint
01:08 GChemPaint आइकनमा क्लिक गरौ
01:12 भइरहेको फाइल खोलेर ट्युटोरियल सुरु गरौ
01:16 File मेनुमा क्लिक गरौ
01:20 Open छानौं र यसमा क्लिक गरौँ
01:24 फाइल र फोल्डरहरु सहितको एउटा विन्डो खुल्छ
01:29 यहाँ बाट, “propane” नामक फाइल छानौं
01:32 फाइल खोल्न Open मा क्लिक गरौ
01:36 propane संरचना मुनि केहि टेक्स्ट थपौं
01:42 टूल बक्सबाट “Add or modify a text” टूल छानौं
01:47 टेक्स्ट टूल Property page खुल्छ
01:50 Property page मा फिल्डहरु जस्तै- Family, Style, Size, Underline, र अन्य केहि रहेका छन्
02:02 Family मा फन्टको नामहरुको सुची छ
02:06 सुचीको तल स्क्रोल गरौ
02:11 Family बाट Arial Black छान्ने छुँ
02:15 Propane संरचना मुनिको डिस्प्ले क्षेत्र मा क्लिक गरौ
02:20 तपाई एउटा हरियो बक्स भित्र एउटा कर्सर देख्न सक्नुहुन्छ
02:25 कम्पाउण्डको नाम “Propane” टाइप गरौ
02:32 अब Style लाई Bold Italic मा बदलौं
02:35 “Propane” टेक्स्ट छानौं र Bold Italic मा क्लिक गरौँ
02:42 म फन्ट साइज 16 मा बढाउने छुँ
02:46 तल 16 मा स्क्रोल गरौ
02:48 र यसमा क्लिक गरौ
02:50 टेक्स्टमा परिवर्तनहरु हेरौं
02:53 अब, Underline विशेषता प्रयोग गरौ
02:57 यसमा विकल्पहरु सहितको एउटा ड्रप डाउन सुची छ
03:00 None,
03:01 Single,
03:02 Double
03:03 Low
03:05 Single छानौं
03:09 टेक्स्टको रंग बदलौं
03:12 टेक्स्टको डिफल्ट रंग “black” हो
03:16 कलर फिल्डको ड्रप डाउन एरोमा क्लिक गरौँ
03:20 यहाँ तपाई विभिन्न रंगहरु देख्न सक्नुहुन्छ
03:24 म “purple” छान्ने छु
03:28 हामी टेक्स्टको स्थान पनि बदल्न सक्छौ
03:32 पजिसन फिल्डको सीमा -100 देखि 100 सम्म छ
03:37 अब टेक्स्ट कसरी बदलिन्छ हेरौं
03:40 टेक्स्ट छानौं
03:44 माथिको अप एरो त्रिकोणमा क्लिक गरौ
03:48 टेक्स्ट माथितिर सर्छ
03:50 त्यसैगरी, यदि हामीले डाउन एरो त्रिकोणमा क्लिक गर्यौं भने टेक्स्ट तलतिर सर्छ
03:59 टेक्स्टलाई सामान्य स्थानमा फर्काउ
04:02 पजिसन फिल्डमा "0" टाइप गरौँ
04:05 र डिस्प्ले क्षेत्रमा क्लिक गरौँ
04:09 यहाँ तपाईको लागि एक कार्य छ
04:12 पहिलो ट्युटोरियलको कार्य खोलौं
04:15 संरचनाहरुको नाम n-hexane र n-octane राखौं
04:19 टेक्स्टको फन्ट नेम, फन्ट साइज, अन्डरलाइन र रंग बदल्नुहोस्
04:26 तपाईले पुरा गरेको कार्य यस्तो देखिनुपर्छ
04:31 अब, अब्जेक्टहरु छान्न र सार्न सिकौ
04:35 “Tool box” बाट, “Select one or more objects” टूलमा क्लिक गरौ
04:42 “pentane” मा क्लिक गरौ
04:44 माउस बटन नछोडी, यसलाई भिन्न स्थानमा तान्नुहोस्
04:49 अब माउस छोडौं
04:52 अब एउटा अब्जेक्ट रोटेट गरौँ
04:55 अब्जेक्ट रोटेट गर्न, “Select one or more objects” टूलमा क्लिक गरौँ
05:01 प्रोपर्टि पेजमा यी टूलहरु छन्
05:05 Flip the selection horizontally,
05:08 Flip the selection vertically
05:10 Rotate the selection.
05:13 यी टूलहरु प्रयोग गर्न
05:14 Pentane मा क्लिक गरौ
05:17 Rotate the selection विकल्प छानौ
05:22 डिस्प्ले क्षेत्र मा जाऊ र अब्जेक्ट माथि माउस राखौ
05:28 clock-wiseanti-clock-wise दिशामा माउस घुमाऊ
05:34 अब्जेक्टको रोटेसन हेरौ
05:39 अब, अब्जेक्ट फ्लिप गर्न सिकौ
05:42 Pentane संरचना तेर्सो फ्लिप गरौ
05:47 संरचनालाई तेर्सो फ्लिप गर्न, Flip the selection horizontally टूलमा क्लिक गरौ
05:55 यहाँ ट्युटोरियल रोकौं र Flip the selection vertically आफै प्रयोग गरी हेरौं
06:03 अब अब्जेक्टहरु ग्रुप र एलाइन गरौँ
06:06 अब्जेक्टहरु ग्रुप गर्न सम्पूर्ण अब्जेक्टहरु छानौ
06:09 यसको लागि,Edit मेनुमा जाऊ, Select All मा क्लिक गरौ
06:15 वा तपाई CTRLA की एकसाथ थिच्न सक्नुहुन्छ
06:20 कुनै एक अब्जेक्टमा राइट क्लिक गरौ
06:24 context मेनु खुल्छ
06:26 Group and/or align objects विकल्प छानौ
06:31 एउटा डाइलग बक्स देखिन्छ
06:33 Group चेक बक्समा क्लिक गरौ
06:36 यदि AlignSpace evenly विकल्पहरु छानिएका छन् भने तिनीहरुलाई अनचेक गरौ
06:42 OK बटनमा क्लिक गरौ
06:45 हामी अब्जेक्टहरु एकै ग्रुप भएको देख्छौं
06:51 अब अब्जेक्टहरु एलाइन गरौँ
06:54 सबै अब्जेक्टहरु छान्न CTRL+A थिचौ
06:58 कुनै एक अब्जेक्टमा राइट क्लिक गरौ
07:01 context मेनु खुल्छ
07:04 Group properties विकल्प छानौ
07:09 Align चेक बक्समा क्लिक गरौ
07:12 Align विकल्पमा एउटा ड्रप डाउन सुची छ
07:17 यसमा अब्जेक्टहरु एलाइन गर्ने केहि विकल्पहरु छन्
07:22 “Left” छान्ने छु
07:25 OK बटनमा क्लिक गरौ
07:29 परिवर्तनहरु हेरौ
07:32 यहाँ ट्युटोरियल रोकौ र आफ्ना आवश्यकता अनुसार अब्जेक्टहरु एलाइन गर्नुहोस्
07:41 अब cut, copypaste विकल्पहरु प्रयोग गर्न सिकौ
07:47 एडिट मेनुमा जाऊँ
07:49 यसमा आधारभूत एडिट विकल्पहरु समावेश छन् जस्तै Cut, Copy, PasteClear
07:57 यी विकल्पहरुका सामान्य सर्ट-कट कीहरु हुन्
08:00 कट गर्न CTRL+X
08:02 कपी गर्न CTRL+C
08:05 साथै GChemPaint मा पनि पेस्ट गर्न CTRL+V ले काम गर्छ
08:10 एक वा बढि अब्जेक्टहरु छान्न “Select one or more objects” टूल
08:16 अब्जेक्टमा क्लिक गरौ
08:18 कट गर्न CTRL+X थिचौ
08:22 डिस्प्ले क्षेत्र को भिन्न स्थानमा अब्जेक्ट पेस्ट गर्न CTRL+V थिचौं
08:29 याद गरौँ, हामीले अब्जेक्ट कट गर्दा यो आफ्नो मूल स्थानबाट मेटिनेछ
08:35 अर्को, डिस्प्ले क्षेत्रको भिन्न स्थानमा अब्जेक्ट कपी र पेस्ट गरौ
08:42 अब्जेक्टमा क्लिक गरौ, कपी गर्न CTRL+C र पेस्ट गर्न CTRL+V थिचौ
08:50 याद गरौँ, हामीले अब्जेक्ट कपी गर्दा यो आफ्नो मूल स्थानबाट मेटिने छैन
08:58 डिस्प्ले क्षेत्र खाली गर्न सबै अब्जेक्टहरु छानौ
09:02 सबै अब्जेक्टहरु छान्न CTRL+ A थिचौ
09:06 Edit मेनुमा जाउँ
09:08 Clear मा क्लिक गरौ
09:11 आफ्नो मूल संरचनाहरु प्राप्त गर्न, Edit मेनुमा जाउँ
09:16 Undo मा क्लिक गरौ
09:19 वा CTRL+Z थिचौ
09:23 कीबोर्डको Delete की प्रयोग गरी अब्जेक्ट मेट्न अब्जेक्ट छानौं
09:29 कीबोर्डको 'Delete की थिचौं
09:33 अब संरचनाको खण्ड मेट्न Eraser टूल प्रयोग गर्न सिकौ
09:39 टूल बक्सबाट Eraser टूल छानौं
09:43 कुनै एक संरचनाको नजिक माउस् राखौं
09:48 संरचनाको केहि भाग रातो रंगमा बदलिन्छ
09:53 संरचनाको रातो भएको खण्ड मेट्न यसमा क्लिक गरौ
09:59 अब, आफ्नो मूल संरचना प्राप्त गर्न, परिवर्तनहरु Undo गरौ
10:08 अब फाइल सेभ गरौ
10:11 टूलबारको Save the current file बटनमा क्लिक गरौ
10:16 यो संगै, हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
10:22 संक्षेपमा हेरौं
10:24 यो ट्युटोरियलमा, हामीले सिक्यौ
10:27 एउटा भइरहेको फाइल खोल्न
10:29 टेक्स्ट थप्न र सम्पादन गर्न
10:33 अब्जेक्टहरु सेलेक्ट, मुभ, फ्लिप र रोटेट गर्न
10:36 अब्जेक्टहरु ग्रुप र एलाइन गर्न
10:39 अब्जेक्टहरु कट, कपी, पेस्ट र डिलिट गर्न
10:44 कार्यको रुपमा, Eraser टूल प्रयोग गर्नुहोस् र
10:48 n-octane संरचनालाई n-pentane मा बदल्नुहोस्
10:52 n-hexane संरचनालाई Ethane मा बदल्नुहोस्
10:56 कार्यको आउटपुट यस्तो देखिनुपर्छ
11:00 यो URL मा उपलब्ध भिडियो हेर्नुहोस्
11:04 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:08 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्न सक्नुहुन्छ
11:13 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले:
11:15 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
11:18 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:21 विस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
11:28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:32 यसलाई नेशनल मिशन अन एजुकेशन थ्रु ICT, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:39 यो मिशन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
11:46 म मन्दिरा थापा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार!!!

Contributors and Content Editors

Mandira, PoojaMoolya