Digital-Divide/C2/Introduction-to-PAN-Card/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:31, 30 January 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:00 Introduction to PAN कार्ड स्पोकन ट्युटोरियलमा स्वागत छ
00:06 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:08 -PAN कार्ड को बारेमा
00:10 -PAN कार्ड को संरचना र मान्यता प्रदान गर्ने
00:14 - PAN कार्ड को आवश्यकता र
00:16 -तपाईको PAN कार्ड को बारेमा जान्न
00:18 PAN को मतलब Permanent Account Number हो
00:23 एउटा PAN कार्ड यस्तो देखिन्छ
00:28 यो सम्पूर्ण कानुनी एकाईहरुमा जारी गरिन्छ र दशवटा अक्षर र नम्बरले बनेको हुन्छ
00:35 यो Indian Income Tax Department ले जारी गर्छ
00:40 PAN कार्ड जारी गर्ने सबैभन्दा महत्वपूर्ण उद्देश्य भनेको
00:44 परिचय र
00:48 त्यो एकाईको सम्पूर्ण आर्थिक कारोबारहरुमा नजर राख्न हो
00:53 प्यान कार्डका तथ्यहरु
00:55 PAN भिन्न, राष्ट्रिय र स्थायी हुन्छ
01:00 यसलाई ठेगाना परिवर्तनले असर गर्दैन
01:03 एकभन्दा बढि PAN राख्नु गैरकानुनी हुन्छ
01:07 एउटा PAN कार्ड कसले प्राप्त गर्न सक्छ?
01:10 व्यक्ति
01:12 कम्पनी
01:15 HUF मतलब Hindu Un-divided Family.
01:19 संस्था र धेरै अन्य निकायहरु
01:22 हामीलाई किन एउटा PAN कार्ड चाहिन्छ?
01:25 PAN कार्ड ले एउटा महत्वपूर्ण फोटो सहितको परिचय पत्र को काम गर्छ
01:30 PAN कार्ड ले कारोबारहरु जस्तै एउटा बैंक खाता खोल्न
01:38 सम्पतिहरु किन्न वा बेच्न आदि सघाउंछ
01:43 Pan कार्ड प्राप्त हुने कर लाग्ने तलबको लेखा प्रयोजनमा प्रयोग गरिन्छ
01:50 Income Tax Returns मा छुट लिन
01:53 शेयर कारोबारको लागि DEMAT एकाउन्ट खोल्ने प्रमाणको रुपमा
01:59 यो बैंकबाट रु.५० भन्दा बढी निकाल्न प्रमाणको रुपमा प्रयोग गरिन्छ
02:07 यो IT Dept लाई कर छल्नेहरुमाथि नजर राख्ने साधन हो
02:13 यो तिनीहरुको क्रेडिट हिस्ट्री हेरी अप्रत्यक्ष रुपमा गरिन्छ
02:18 TDS मतलब (Tax Deductions at Source) को लाभ उठाउन प्रमाणको रुपमा प्रयोग गरिन्छ
02:27 पासपोर्टको लागि आवेदन दिँदा आवश्यक प्रमाणको रुपमा
02:31 ठेगानाहरु परिवर्तन हुँदा
02:32 र अन्य सान्दर्भिक कागजातहरु प्राप्त गर्न
02:40 रु.५०,००० भन्दा माथिको मुद्दती निक्षेपमा
02:47 होटल बिल र यात्राको रु.२५००० भन्दा माथिको खर्च भुक्तानी गर्दा
02:56 एउटा क्रेडिट कार्ड जारी गर्न आवेदनको लागि
03:05 एउटा टेलिफोन जडान गर्ने आवेदन
03:10 PAN को संरचना यस्तो हुन्छ
03:13 पहिलो पाँच अक्षरहरु हुन्छन्, अर्को ४ नम्बरहरु र अन्तिम अक्षर हुन्छ
03:21 पहिलो तीन अक्षरहरु अल्फाबेटको क्रममा AAA देखि ZZZ सम्म हुन्छ
03:29 चौथौ अक्षरले कार्ड बाहकको प्रकार जनाउँछ, प्रत्येक आँकलन भिन्न हुन्छ
03:36 Person लाई P
03:38 Company लाई C
03:41 HUF मतलब Hindu Undivided Family लाई H
03:45 Firm लाई F
03:47 AOP मतलब Association of Persons लाई A
03:51 Trust लाई T
03:53 BOI मतलब Body of Individuals लाई B
03:57 Local Authority लाई L
04:01 Artificial Juridical Person लाई J
04:05 Government लाई G
04:07 PAN को पाँचौं अक्षर
04:10 "Personal" PAN कार्ड को हकमा व्यक्तिको थरको पहिलो अक्षर हुन्छ
04:18 देखाइएको इमेजमा थर Yadav. छ, त्यसैले पाँचौं अक्षर Y हो वा
04:26 Company/ HUF / Firm वा अन्य प्रकारको PAN कार्ड भएमा Entity/ Trust/ Society/ Organization को नाम
04:38 दिएको इमेजमा ट्रस्टको नाम Shanoz छ
04:42 त्यसैले पाँचौं अक्षर S हो
04:46 अन्तिम अक्षर एउटा अल्फाबेटिक चेक डिजिट हुन्छ
04:50 PAN कार्डको Date of Issue PAN कार्डको दायाँ (ठाडो) पट्टी उल्लेख गरिएको हुन्छ
04:59 तपाई तलको लिंकमा गएर नयाँ र भैरहेको PAN नम्बरहरु पुष्टि गर्न सक्नुहुन्छ
05:10 अब संक्षेपमा हेरौं
05:12 यो ट्युटोरियलमा हामीले सिक्यौं
05:15 - PAN कार्ड को बारेमा
05:16 - PAN कार्ड को संरचना र मान्यता प्रदान गर्न
05:19 - एउटा PAN कार्ड को आवश्यकता र
05:21 - तपाइको PAN कार्ड बारे जान्न
05:23 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
05:27 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
05:30 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
05:34 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
05:36 • स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
05:40 • अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
05:43 • बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
05:50 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
05:54 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
06:01 यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ
06:11 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
06:14 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद

नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya