Digital-Divide/C2/Introduction-to-PAN-Card/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:00 | Introduction to PAN कार्ड स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:06 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:08 | -PAN कार्ड को बारेमा |
00:10 | -PAN कार्ड को संरचना र मान्यता प्रदान गर्ने |
00:14 | - PAN कार्ड को आवश्यकता र |
00:16 | -तपाईको PAN कार्ड को बारेमा जान्न |
00:18 | PAN को मतलब Permanent Account Number हो |
00:23 | एउटा PAN कार्ड यस्तो देखिन्छ |
00:28 | यो सम्पूर्ण कानुनी एकाईहरुमा जारी गरिन्छ र दशवटा अक्षर र नम्बरले बनेको हुन्छ |
00:35 | यो Indian Income Tax Department ले जारी गर्छ |
00:40 | PAN कार्ड जारी गर्ने सबैभन्दा महत्वपूर्ण उद्देश्य भनेको |
00:44 | परिचय र |
00:48 | त्यो एकाईको सम्पूर्ण आर्थिक कारोबारहरुमा नजर राख्न हो |
00:53 | प्यान कार्डका तथ्यहरु |
00:55 | PAN भिन्न, राष्ट्रिय र स्थायी हुन्छ |
01:00 | यसलाई ठेगाना परिवर्तनले असर गर्दैन |
01:03 | एकभन्दा बढि PAN राख्नु गैरकानुनी हुन्छ |
01:07 | एउटा PAN कार्ड कसले प्राप्त गर्न सक्छ? |
01:10 | व्यक्ति |
01:12 | कम्पनी |
01:15 | HUF मतलब Hindu Un-divided Family. |
01:19 | संस्था र धेरै अन्य निकायहरु |
01:22 | हामीलाई किन एउटा PAN कार्ड चाहिन्छ? |
01:25 | PAN कार्ड ले एउटा महत्वपूर्ण फोटो सहितको परिचय पत्र को काम गर्छ |
01:30 | PAN कार्ड ले कारोबारहरु जस्तै एउटा बैंक खाता खोल्न |
01:38 | सम्पतिहरु किन्न वा बेच्न आदि सघाउंछ |
01:43 | Pan कार्ड प्राप्त हुने कर लाग्ने तलबको लेखा प्रयोजनमा प्रयोग गरिन्छ |
01:50 | Income Tax Returns मा छुट लिन |
01:53 | शेयर कारोबारको लागि DEMAT एकाउन्ट खोल्ने प्रमाणको रुपमा |
01:59 | यो बैंकबाट रु.५० भन्दा बढी निकाल्न प्रमाणको रुपमा प्रयोग गरिन्छ |
02:07 | यो IT Dept लाई कर छल्नेहरुमाथि नजर राख्ने साधन हो |
02:13 | यो तिनीहरुको क्रेडिट हिस्ट्री हेरी अप्रत्यक्ष रुपमा गरिन्छ |
02:18 | TDS मतलब (Tax Deductions at Source) को लाभ उठाउन प्रमाणको रुपमा प्रयोग गरिन्छ |
02:27 | पासपोर्टको लागि आवेदन दिँदा आवश्यक प्रमाणको रुपमा |
02:31 | ठेगानाहरु परिवर्तन हुँदा,र अन्य सान्दर्भिक कागजातहरु प्राप्त गर्न |
02:40 | रु.५०,००० भन्दा माथिको मुद्दती निक्षेपमा |
02:47 | होटल बिल र यात्राको रु.२५००० भन्दा माथिको खर्च भुक्तानी गर्दा |
02:56 | एउटा क्रेडिट कार्ड जारी गर्न आवेदनको लागि |
03:05 | एउटा टेलिफोन जडान गर्ने आवेदन |
03:10 | PAN को संरचना यस्तो हुन्छ |
03:13 | पहिलो पाँच अक्षरहरु हुन्छन्, अर्को ४ नम्बरहरु र अन्तिम अक्षर हुन्छ |
03:21 | पहिलो तीन अक्षरहरु अल्फाबेटको क्रममा AAA देखि ZZZ सम्म हुन्छ |
03:29 | चौथौ अक्षरले कार्ड बाहकको प्रकार जनाउँछ, प्रत्येक आँकलन भिन्न हुन्छ |
03:36 | Person लाई P |
03:38 | Company लाई C |
03:41 | HUF मतलब Hindu Undivided Family लाई H |
03:45 | Firm लाई F |
03:47 | AOP मतलब Association of Persons लाई A |
03:51 | Trust लाई T |
03:53 | BOI मतलब Body of Individuals लाई B |
03:57 | Local Authority लाई L |
04:01 | Artificial Juridical Person लाई J र |
04:05 | Government लाई G |
04:07 | PAN को पाँचौं अक्षर |
04:10 | "Personal" PAN कार्ड को हकमा व्यक्तिको थरको पहिलो अक्षर हुन्छ |
04:18 | देखाइएको इमेजमा थर Yadav. छ, त्यसैले पाँचौं अक्षर Y हो वा |
04:26 | Company/ HUF / Firm वा अन्य प्रकारको PAN कार्ड भएमा Entity/ Trust/ Society/ Organization को नाम |
04:38 | दिएको इमेजमा ट्रस्टको नाम Shanoz छ |
04:42 | त्यसैले पाँचौं अक्षर S हो |
04:46 | अन्तिम अक्षर एउटा अल्फाबेटिक चेक डिजिट हुन्छ |
04:50 | PAN कार्डको Date of Issue PAN कार्डको दायाँ (ठाडो) पट्टी उल्लेख गरिएको हुन्छ |
04:59 | तपाई तलको लिंकमा गएर नयाँ र भैरहेको PAN नम्बरहरु पुष्टि गर्न सक्नुहुन्छ |
05:10 | अब संक्षेपमा हेरौं |
05:12 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
05:15 | - PAN कार्ड को बारेमा,PAN कार्ड को संरचना र मान्यता प्रदान गर्न |
05:19 | - एउटा PAN कार्ड को आवश्यकता र |
05:21 | - तपाइको PAN कार्ड बारे जान्न |
05:23 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
05:27 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
05:30 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
05:34 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
05:36 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
05:40 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
05:43 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
05:50 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
05:54 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
06:01 | यो मिसन सम्बन्धि थप जानकारी http://spoken-tutorial.org/NMEICT-Intro मा उपलब्ध छ |
06:11 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
06:14 | म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद नमस्कार |