Difference between revisions of "C-and-C++/C2/Tokens/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 116: Line 116:
 
|-
 
|-
 
|03.13
 
|03.13
नतिजा, '''d''' मान  ''''A''''भण्डार गर्ने एक  '''क्याराक्टर भ्यारीएबल ''' हो
+
| नतिजा, '''d''' मान  ''''A''''भण्डार गर्ने एक  '''क्याराक्टर भ्यारीएबल ''' हो
 
|-
 
|-
 
| 03.20
 
| 03.20

Revision as of 12:27, 12 August 2013

Time Narration
00.01 'Tokens-in-C-and-C-Plus-Plusको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00.06 यो ट्युटोरीअल मा हामी यो सिक्नेछौं,
00.09 कसरी tokensपरिभाषित र प्रयोग गर्ने
00.12 हामी यो एउटा उदाहरणको सहयोगले गर्नेछौं
00.15 हामी केहि साधारण गल्ति र तिनीहरुको समाधान पनि हेर्नेछौ
00.20 यो ट्युटोरीअल रेकर्ड गर्न,
00.21 म उबुन्टु अपरेटिंग सिस्टम ११.१० gcc संस्करण र g++ कम्पायलर ४.६.१ संस्करण प्रयोग गर्दैछु
00.33 परिचय सहित सुरु गरौँ
00.37 टोकन Data types, Variables, ConstantsIdentifiers को लागि एउटा सामान्य शब्द हो
00.46 अब हाम्रो प्रोग्राम सहित सुरु गरौँ
00.49 मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेकी छु
00.53 म यो खोल्दैछु, सम्झिनुहोस कि हाम्रो फायलको नाम Tokens .cहो
01.04 प्रोग्राममा हामी भ्यारीएबलमा मान राख्छौं र ति मान हरु प्रिन्ट गर्छौं
01.09 म अब कोडको चर्चा गर्दैछु, यो हाम्रो हेडर फायल हो
01.16 यो हाम्रो मेन फंक्सन हो
01.20 यहाँ, int एक keywordहो
01.22 compilerले किवर्ड को मतलब बुझ्छ
01.26 a एउटा इन्टिजर variable हो
01.29 हामीले यसलाई मान 2 दिएका छौं
01.32 यसलाई सुरुवात भनिन्छ
01.35 यदि कुनै भ्यारीएबल मा मान दिएको छैन भने यसलाई भ्यारीएबलको घोषणा भनिन्छ
01.43 यहाँ, b एक कन्सट्यान्ट हो
01.46 हामील bमा 4 मान राखी यसको सुरुवात गर्छौं
01.53 const किवर्डले खाली रिड गर्न मिल्ने भ्यारीएबल मात्र बनाउछ
01.58 किवर्ड र कन्सट्यान्ट को बारेमा जान्न हाम्रो स्लाइडमा फर्कौं
02.06 Keywords को मतलब अचल हुन्छ जसलाई फेर्न सकिदैन
02.11 Keywords लाई variable नाम राख्न प्रयोग गर्न सकिदैन
02.15 Cमा ३२ वटा keywords छन्
02.18 केहीको नाम auto, break, case, char, const, default, enum extern, आदि
02.28 कन्सट्यान्ट अचल मान हो
02.34 तिनीहरु प्रोग्राम चलाउदा फेरिदैनन, हामी संग दुई किसिमका कन्सट्यान्ट छन,

न्युमेरिक कन्सट्यान्ट र क्याराक्टर कन्सट्यान्ट

02.45 अब हाम्रो प्रोग्राममा फर्कौं
02.47 यहाँ, फलोट C भ्यारीएबल को डाटाको प्रकार हो
02.52 हामीले यसलाई मान 1.5दिएका छौं
02.57 Data type कुनै नियम सहितको मानहरुको सिमित सेट हो
03.05 यहाँ, d एउटा variableहो
03.07 Char र एउटा उद्धरणले हामी एउटा क्याराक्टरसंग काम गर्दैछौं भन्ने जनाउछ
03.13 नतिजा, d मान 'A'भण्डार गर्ने एक क्याराक्टर भ्यारीएबल हो
03.20 हेर्न सजिलो हुन्छ कि int, double float र क्यार डाटाटाइप हुन्
03.30 a, c र d variablesहुन्
03.36 अब हाम्रो स्लाइडमा फर्कौं
03.38 हामी डाटाटाइप र भ्यारीएबलको बारेमा अझ जान्नेछौं
03.48 अब, इन्टिजर डाटाकिसिमबाट सुरु गरौँ
03.51 यो int को रुपमा घोषणा गरिन्छ
03.53 यदि तपाई इन्टिजर डाटाटाइप प्रिन्ट गर्न चाहनुहुन्छ भने हामी फर्म्याट जनाउन %d प्रयोग गर्छौं
04.01 यसैगरी, हामी फलोट पोइन्ट नम्बर जनाउन %f प्रयोग गर्नेछौं
04.09 हामी क्याराक्टर जनाउन char र  %c प्रयोग गर्छौं
04.15 डबल डाटा टाइपको लागि double र %lf प्रयोग गर्छौं
04.25 अब, हामी डाटा टाइपको सिमा हेर्नेछौं
04.29 Integerडाटा टाइपको सिमा -32,768 to 32,767हो
04.34 Floating point को सिमा 3.4E +/-38 हुन्छ
04.39 Character को सिमा -128 to 127 हो
04.42 Doubleको सिमा 1.7E +/-308 हुन्छ
04.48 भ्यारीएबलमा राख्ने मान यो सिमा भन्दा ठुलो हुनुहुदैन
04.56 अब, हामी भ्यारीएबलमा जान्छौं
05.00 भ्यारीएबल डाटाको नाम हो
05.03 यो डाटाको मान भण्डार गर्न प्रयोग गर्छौं
05.06 मान प्रोग्राम चलेपछि फेरिन सक्छ
05.10 कुनै variable प्रयोग गर्नुभन्दा पहिले यसको घोषणा गर्नुपर्छ
05.15 हामीले variablesको कुनै अर्थपूर्ण नाम दिनुपर्छ
05.19 उदाहरण john, marks, sum आदि
05.24 अब, हाम्रो प्रोग्राममा जाऊ
05.27 यहाँ, printf यो फंक्सनको identifierनाम हो
05.32 अब, स्लाइडमा फर्कौं,अब, identifierको बारेमा जानौं
05.38 Identifiers नामको परिभाषा दिन प्रयोग गरिन्छ
05.41 identifier मा अक्षर र नम्बरहरु हुन्छ
05.46 दुबै सानो र ठुलो अक्षरहरु मान्य हुन्छ
05.51 पहिलो अक्षर नम्बर वा अन्डरस्कोर हुन् सक्छ
05.55 अब, हाम्रो प्रोग्राममा फर्कौं
05.58 यहाँ, हामीले भ्यारीएबल र कन्सट्यांन्टको सुरुवात गर्छौं
06.05 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो, अब सेभमा क्लिक गरौँ
06.10 अब, प्रोग्राम चलाऊ
06.12 अब, तपाइको किबोर्डबाट Ctrl, AltT किहरु एकैचोटी थिची टर्मिनलमा जाऊ
06.21 कम्पायल गर्न, gcc tokens.c -o tok टाइपगरि Enterथिच्नुहोस
06.30 चलाउन./tokटाइप गरौँ
06.35 आउटपुट देखाईएको छ
06.39 हामी देख्न सक्छौं कि यहाँ दशमलब पछि ६ वटा मान छन
06.44 र यहाँ हामीसंग दुई मान छन
06.48 अब, यो कसरी भयो पत्ता लगाउ, अब हाम्रो प्रोग्राममा फर्कौं
06.54 यो किनकि यहाँ हामीसंग %.2f
06.59 यसले हामीले दशमलब पछि खाली दुईवटा मान मात्र प्रिन्ट गर्छ भनि जनाउछ
07.04 यहाँ हामी तिन डेसिमलको स्थान चाहन्छु
07.09 अब, %.2f लाई %.3fले बदलौं
07.16 अब, Saveमा क्लिक गरौँ
07.20 अब, टर्मिनलमा फर्कौं, पहिले जस्तै कम्पायल र चलाऊ
07.29 यहाँ हामी दशमलब पछि तिनवटा मान देख्न सक्छौं
07.33 अब, हामी उही प्रोग्राम C++ मा चलाउछौँ
07.37 प्रोग्राममा फर्कौं
07.40 यहाँ हामी केहि बस्तु फेर्दैछु
07.42 पहिले तपाइको किबोर्डबाट shift+ctrl+s किहरु एकैचोटी थिच्नुहोस
07.50 अब, फायललाई .cpp एक्सटेन्सन दिएर सेभमा क्लिक गर्नुहोस
07.58 अब, हेडर फायललाई iostream मा बदलौं
08.03 अब, using स्टेटमेन्ट राख्नुहोस र सेभमा क्लिक गर्नुहोस
08.11 अब, printf स्टेटमेन्टलाई cout स्टेटमेन्टमा बदलौं
08.15 किनकि हामी C++मा एउटा लाइन प्रिन्ट गर्न cout<< फंक्सन' प्रयोग गर्छौं
08.21 सर्च फर र रिप्लेस टेक्स्ट बिकल्पमा क्लिक गर्नुहोस
08.28 यहाँ, printf ओपनिंग ब्राकेट “(” टाइप गर्नुहोस
08.33 र यहाँ कोलममा, cout
08.35 र दुई एंगल ब्राकेट “<<”टाइप गर्नुहोस, अब रिप्लेस अल मा क्लिक गरि क्लोजमा क्लिक गरौँ
08.45 हामीलाई format specifier /n चाहिदैन
08.50 तिनीहरुलाई मेटौं,अब कोमा मेटौं
08.54 र दुई एंगल ब्राकेट टाइप गरौँ
09.01 सेभमा क्लिक गरौँ, अब क्लोजिंग ब्राकेट मेटौं
09.06 दुई ओपनिंग ब्राकेट फेरी टाइप गरौँ
09.09 र डबलउद्धरण भित्र \nटाइप गरि सेभमा क्लिक गरौँ
09.20 अब, प्रोग्राम चलाऊ, टर्मिनलमा फर्कौं
09.24 कम्पायल गर्न, g++ tokens.cpp -o tok 1 टाइप गर्नुहोस
09.35 यहाँ हामीसंग tok1 छ
09.36 किनकि हामी फायल tokens.c को लागि आउटपुट प्यारामिटर tok फेरी लेख्न चाहदैनौं, इन्टर थिच्नुहोस
09.48 चलाउन, ./tok1 टाइप गर्नुहोस, इन्टर थिच्नुहोस
09.55 आउटपुट देखाईएको छ
09.59 अब, हामीले भेट्न सक्ने केहि गल्तिहरु हेरौं
10.03 प्रोग्राममा फर्कौं, मानौं कि यहाँ हामी bमा 8मान राख्छौं
10.13 अब, सेभमा क्लिक गर्नुहोस,अब, हेरौं कि के हुन्छ
10.15 अब, हाम्रो टर्मिनलमा फर्कौं, अब, प्रम्प्ट सफा गरौँ
10.22 यसलाई पहिले जस्तै कम्पायल गरौँ
10.26 हामी tokens. cpp फायलको लाइननं७मा एउटा गल्ति देख्छौं
10.32 read only variable bको कार्य
10.36 हाम्रो प्रोग्राममा फर्कौं
10.40 यो किनकि b एउटा कन्सट्यान्ट हो, कन्सट्यान्ट अचल हुन्छन
10.46 तिनीहरु प्रोग्राम चल्दा फेरिदैनन
10.49 त्यसैले, यसले गल्ति दिएको छ, यसलाई ठिक गरौँ
10.54 यसलाई मेटौं, सेभमक्लिक गरौँ
10.57 फेरी चलाऊ, हाम्रो टर्मिनलमा फर्कौं
11.01 पहिले जस्तै कम्पायल गरौँ र चलाऊ, अँ, यसले कार्य गर्दैछ
11.09 अब, हामीले अर्को सामान्य गल्ति देख्छौं
11.12 हाम्रो प्रोग्राममा फर्कौं
11.15 मानौं कि म यहाँ, एकल उद्धरण बिर्सन्छु, सेभमा क्लिक गरौँ
11.21 अब, एक्जिक्युट गरौँ, टर्मिनलमा फर्कौं
11.25 पहिले जस्तै कम्पायल गरौँ
11.28 हामी tokens.cpp फायलको लाइननं ७मा गल्ति देख्नेछौं
11.34 यहाँ, A परिभाषित गरिएको छैन,हाम्रो प्रोग्राममा फर्कौं
11.40 यो किनभने एकल उद्धरण भित्रको कुनै पनि बस्तुलाई क्याराक्टर मानिन्छ
11.47 र यहाँ हामीले क्याराक्टरको रुपमा घोषणा गरेका छौं
11.53 यसलाई ठिक गरौँ, लाइन नं ९मा एकल उद्धरण टाइप गरौँ
11.59 सेभमा क्लिक गरौँ, र एक्जिक्युट गरौँ
12.02 हाम्रो टर्मिनलमा फर्कौं
12.04 पहिले जस्तै कम्पायल गरौं
12.06 एक्जिक्युट पनि गरौँ, अँ, यसले कार्य गर्दैछ
12.14 अब, हाम्रो स्लाइडमा फर्कौं
12.15 संक्षेपमा हेरौं
12.16 यो ट्युटोरीअलमा हामीले यो सिक्यौं
12.18 डाटा टाइप जस्तै int, double, float आदि
12.24 Variables जस्तै int a=2;
12.29 Identifiers जस्तै printf() र
12.34 Constant जस्तै double const b=4;
12.40 एउटा कार्य
12.41 एउटा सरल ब्याज गणना गर्ने C प्रोग्राम लेख्नुहोस
12.45 Hint: Simple Interest = principal * rate * time / 100
12.51 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
12.54 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपमा दिन्छ
12.57 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
13.01 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
13.03 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
13.07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
13.11 बिस्तृत जानकारीको लागि कृपया contact @spoken-tutorial.orgमा सम्पर्क गर्नुहोला
13.20 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचरको एक हिस्सा हो
13.24 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहायोग रहेको छ
13.30 यस मिसन सम्बन्धि थप जानकारीको तलको लिंकमाउपलब्ध रहेको छ:
http://spoken-tutorial.org\NMEICT-Intro
13.35 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble