C-and-C++/C2/Tokens/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Tokens-in-C-and-C-Plus-Plusको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:06 यो ट्युटोरीअल मा हामी यो सिक्नेछौं,
00:09 कसरी tokensपरिभाषित र प्रयोग गर्ने
00:12 हामी यो एउटा उदाहरणको सहयोगले गर्नेछौं
00:15 हामी केहि साधारण गल्ति र तिनीहरुको समाधान पनि हेर्नेछौ
00:20 यो ट्युटोरीअल रेकर्ड गर्न,म उबुन्टु अपरेटिंग सिस्टम ११.१० gcc संस्करण र g++ कम्पायलर ४.६.१ संस्करण प्रयोग गर्दैछु
00:33 परिचय सहित सुरु गरौँ
00:37 टोकन Data types, Variables, ConstantsIdentifiers को लागि एउटा सामान्य शब्द हो
00:46 अब हाम्रो प्रोग्राम सहित सुरु गरौँ
00:49 मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेकी छु
00:53 म यो खोल्दैछु, सम्झिनुहोस कि हाम्रो फायलको नाम Tokens .cहो
01:04 प्रोग्राममा हामी भ्यारीएबलमा मान राख्छौं र ति मान हरु प्रिन्ट गर्छौं
01:09 म अब कोडको चर्चा गर्दैछु, यो हाम्रो हेडर फायल हो
01:16 यो हाम्रो मेन फंक्सन हो
01:20 यहाँ, int एक keywordहो
01:22 compilerले किवर्ड को मतलब बुझ्छ
01:26 a एउटा इन्टिजर variable हो
01:29 हामीले यसलाई मान 2 दिएका छौं
01:32 यसलाई सुरुवात भनिन्छ
01:35 यदि कुनै भ्यारीएबल मा मान दिएको छैन भने यसलाई भ्यारीएबलको घोषणा भनिन्छ
01:43 यहाँ, b एक कन्सट्यान्ट हो
01:46 हामील bमा 4 मान राखी यसको सुरुवात गर्छौं
01:53 const किवर्डले खाली रिड गर्न मिल्ने भ्यारीएबल मात्र बनाउछ
01:58 किवर्ड र कन्सट्यान्ट को बारेमा जान्न हाम्रो स्लाइडमा फर्कौं
02:06 Keywords को मतलब अचल हुन्छ जसलाई फेर्न सकिदैन
02:11 Keywords लाई variable नाम राख्न प्रयोग गर्न सकिदैन
02:15 Cमा ३२ वटा keywords छन्
02:18 केहीको नाम auto, break, case, char, const, default, enum extern, आदि
02:28 कन्सट्यान्ट अचल मान हो
02:34 तिनीहरु प्रोग्राम चलाउदा फेरिदैनन, हामी संग दुई किसिमका कन्सट्यान्ट छन, न्युमेरिक कन्सट्यान्ट र क्याराक्टर कन्सट्यान्ट
02:45 अब हाम्रो प्रोग्राममा फर्कौं
02:47 यहाँ, फलोट C भ्यारीएबल को डाटाको प्रकार हो
02:52 हामीले यसलाई मान 1.5दिएका छौं
02:57 Data type कुनै नियम सहितको मानहरुको सिमित सेट हो
03:05 यहाँ, d एउटा variableहो
03:07 Char र एउटा उद्धरणले हामी एउटा क्याराक्टरसंग काम गर्दैछौं भन्ने जनाउछ
03:13 नतिजा, d मान 'A'भण्डार गर्ने एक क्याराक्टर भ्यारीएबल हो
03:20 हेर्न सजिलो हुन्छ कि int, double float र क्यार डाटाटाइप हुन्
03:30 a, c र d variablesहुन्
03:36 अब हाम्रो स्लाइडमा फर्कौं
03:38 हामी डाटाटाइप र भ्यारीएबलको बारेमा अझ जान्नेछौं
03:48 अब, इन्टिजर डाटाकिसिमबाट सुरु गरौँ
03:51 यो int को रुपमा घोषणा गरिन्छ
03:53 यदि तपाई इन्टिजर डाटाटाइप प्रिन्ट गर्न चाहनुहुन्छ भने हामी फर्म्याट जनाउन %d प्रयोग गर्छौं
04:01 यसैगरी, हामी फलोट पोइन्ट नम्बर जनाउन %f प्रयोग गर्नेछौं
04:09 हामी क्याराक्टर जनाउन char र  %c प्रयोग गर्छौं
04:15 डबल डाटा टाइपको लागि double र %lf प्रयोग गर्छौं
04:25 अब, हामी डाटा टाइपको सिमा हेर्नेछौं
04:29 Integerडाटा टाइपको सिमा -32,768 to 32,767हो
04:34 Floating point को सिमा 3.4E +/-38 हुन्छ
04:39 Character को सिमा -128 to 127 हो
04:42 Doubleको सिमा 1.7E +/-308 हुन्छ
04:48 भ्यारीएबलमा राख्ने मान यो सिमा भन्दा ठुलो हुनुहुदैन
04:56 अब, हामी भ्यारीएबलमा जान्छौं
05:00 भ्यारीएबल डाटाको नाम हो
05:03 यो डाटाको मान भण्डार गर्न प्रयोग गर्छौं
05:06 मान प्रोग्राम चलेपछि फेरिन सक्छ
05:10 कुनै variable प्रयोग गर्नुभन्दा पहिले यसको घोषणा गर्नुपर्छ
05:15 हामीले variablesको कुनै अर्थपूर्ण नाम दिनुपर्छ
05:19 उदाहरण john, marks, sum आदि
05:24 अब, हाम्रो प्रोग्राममा जाऊ
05:27 यहाँ, printf यो फंक्सनको identifierनाम हो
05:32 अब, स्लाइडमा फर्कौं,अब, identifierको बारेमा जानौं
05:38 Identifiers नामको परिभाषा दिन प्रयोग गरिन्छ
05:41 identifier मा अक्षर र नम्बरहरु हुन्छ
05:46 दुबै सानो र ठुलो अक्षरहरु मान्य हुन्छ
05:51 पहिलो अक्षर नम्बर वा अन्डरस्कोर हुन् सक्छ
05:55 अब, हाम्रो प्रोग्राममा फर्कौं
05:58 यहाँ, हामीले भ्यारीएबल र कन्सट्यांन्टको सुरुवात गर्छौं
06:05 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो, अब सेभमा क्लिक गरौँ
06:10 अब, प्रोग्राम चलाऊ
06:12 अब, तपाइको किबोर्डबाट Ctrl, AltT किहरु एकैचोटी थिची टर्मिनलमा जाऊ
06:21 कम्पायल गर्न, gcc tokens.c -o tok टाइपगरि Enterथिच्नुहोस
06:30 चलाउन./tokटाइप गरौँ
06:35 आउटपुट देखाईएको छ
06:39 हामी देख्न सक्छौं कि यहाँ दशमलब पछि ६ वटा मान छन
06:44 र यहाँ हामीसंग दुई मान छन
06:48 अब, यो कसरी भयो पत्ता लगाउ, अब हाम्रो प्रोग्राममा फर्कौं
06:54 यो किनकि यहाँ हामीसंग %.2f
06:59 यसले हामीले दशमलब पछि खाली दुईवटा मान मात्र प्रिन्ट गर्छ भनि जनाउछ
07:04 यहाँ हामी तिन डेसिमलको स्थान चाहन्छु
07:09 अब, %.2f लाई %.3fले बदलौं
07:16 अब, Saveमा क्लिक गरौँ
07:20 अब, टर्मिनलमा फर्कौं, पहिले जस्तै कम्पायल र चलाऊ
07:29 यहाँ हामी दशमलब पछि तिनवटा मान देख्न सक्छौं
07:33 अब, हामी उही प्रोग्राम C++ मा चलाउछौँ
07:37 प्रोग्राममा फर्कौं
07:40 यहाँ हामी केहि बस्तु फेर्दैछु
07:42 पहिले तपाइको किबोर्डबाट shift+ctrl+s किहरु एकैचोटी थिच्नुहोस
07:50 अब, फायललाई .cpp एक्सटेन्सन दिएर सेभमा क्लिक गर्नुहोस
07:58 अब, हेडर फायललाई iostream मा बदलौं
08:03 अब, using स्टेटमेन्ट राख्नुहोस र सेभमा क्लिक गर्नुहोस
08:11 अब, printf स्टेटमेन्टलाई cout स्टेटमेन्टमा बदलौं
08:15 किनकि हामी C++मा एउटा लाइन प्रिन्ट गर्न cout<< फंक्सन' प्रयोग गर्छौं
08:21 सर्च फर र रिप्लेस टेक्स्ट बिकल्पमा क्लिक गर्नुहोस
08:28 यहाँ, printf ओपनिंग ब्राकेट “(” टाइप गर्नुहोस
08:33 र यहाँ कोलममा, cout
08:35 र दुई एंगल ब्राकेट “<<”टाइप गर्नुहोस, अब रिप्लेस अल मा क्लिक गरि क्लोजमा क्लिक गरौँ
08:45 हामीलाई format specifier /n चाहिदैन
08:50 तिनीहरुलाई मेटौं,अब कोमा मेटौं
08:54 र दुई एंगल ब्राकेट टाइप गरौँ
09:01 सेभमा क्लिक गरौँ, अब क्लोजिंग ब्राकेट मेटौं
09:06 दुई ओपनिंग ब्राकेट फेरी टाइप गरौँ
09:09 र डबलउद्धरण भित्र \nटाइप गरि सेभमा क्लिक गरौँ
09:20 अब, प्रोग्राम चलाऊ, टर्मिनलमा फर्कौं
09:24 कम्पायल गर्न, g++ tokens.cpp -o tok 1 टाइप गर्नुहोस
09:35 यहाँ हामीसंग tok1 छ किनकि हामी फायल tokens.c को लागि आउटपुट प्यारामिटर tok फेरी लेख्न चाहदैनौं, इन्टर थिच्नुहोस
09:48 चलाउन, ./tok1 टाइप गर्नुहोस, इन्टर थिच्नुहोस
09:55 आउटपुट देखाईएको छ
09:59 अब, हामीले भेट्न सक्ने केहि गल्तिहरु हेरौं
10:03 प्रोग्राममा फर्कौं, मानौं कि यहाँ हामी bमा 8मान राख्छौं
10:13 अब, सेभमा क्लिक गर्नुहोस,अब, हेरौं कि के हुन्छ
10:15 अब, हाम्रो टर्मिनलमा फर्कौं, अब, प्रम्प्ट सफा गरौँ
10:22 यसलाई पहिले जस्तै कम्पायल गरौँ
10:26 हामी tokens. cpp फायलको लाइननं७मा एउटा गल्ति देख्छौं
10:32 read only variable bको कार्य
10:36 हाम्रो प्रोग्राममा फर्कौं
10:40 यो किनकि b एउटा कन्सट्यान्ट हो, कन्सट्यान्ट अचल हुन्छन
10:46 तिनीहरु प्रोग्राम चल्दा फेरिदैनन
10:49 त्यसैले, यसले गल्ति दिएको छ, यसलाई ठिक गरौँ
10:54 यसलाई मेटौं, सेभमक्लिक गरौँ
10:57 फेरी चलाऊ, हाम्रो टर्मिनलमा फर्कौं
11:01 पहिले जस्तै कम्पायल गरौँ र चलाऊ, अँ, यसले कार्य गर्दैछ
11:09 अब, हामीले अर्को सामान्य गल्ति देख्छौं
11:12 हाम्रो प्रोग्राममा फर्कौं
11:15 मानौं कि म यहाँ, एकल उद्धरण बिर्सन्छु, सेभमा क्लिक गरौँ
11:21 अब, एक्जिक्युट गरौँ, टर्मिनलमा फर्कौं
11:25 पहिले जस्तै कम्पायल गरौँ
11:28 हामी tokens.cpp फायलको लाइननं ७मा गल्ति देख्नेछौं
11:34 यहाँ, A परिभाषित गरिएको छैन,हाम्रो प्रोग्राममा फर्कौं
11:40 यो किनभने एकल उद्धरण भित्रको कुनै पनि बस्तुलाई क्याराक्टर मानिन्छ
11:47 र यहाँ हामीले क्याराक्टरको रुपमा घोषणा गरेका छौं
11:53 यसलाई ठिक गरौँ, लाइन नं ९मा एकल उद्धरण टाइप गरौँ
11:59 सेभमा क्लिक गरौँ, र एक्जिक्युट गरौँ
12:02 हाम्रो टर्मिनलमा फर्कौं
12:04 पहिले जस्तै कम्पायल गरौं
12:06 एक्जिक्युट पनि गरौँ, अँ, यसले कार्य गर्दैछ
12:14 अब, हाम्रो स्लाइडमा फर्कौं संक्षेपमा हेरौं
12:16 यो ट्युटोरीअलमा हामीले यो सिक्यौं
12:18 डाटा टाइप जस्तै int, double, float आदि
12:24 Variables जस्तै int a=2;
12:29 Identifiers जस्तै printf() र
12:34 Constant जस्तै double const b=4;
12:40 एउटा कार्य एउटा सरल ब्याज गणना गर्ने C प्रोग्राम लेख्नुहोस
12:45 Hint: Simple Interest = principal * rate * time / 100
12:51 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
12:54 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपमा दिन्छ
12:57 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
13:01 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
13:03 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
13:07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
13:11 बिस्तृत जानकारीको लागि कृपया contact @spoken-tutorial.orgमा सम्पर्क गर्नुहोला
13:20 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचरको एक हिस्सा हो
13:24 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहायोग रहेको छ
13:30 यस मिसन सम्बन्धि थप जानकारीको तलको लिंकमाउपलब्ध रहेको छ:http://spoken-tutorial.org\NMEICT-Intro
13:35 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble