Difference between revisions of "C-and-C++/C2/Tokens/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 3: Line 3:
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
| 00.01  
+
| 00:01  
 
| '''Tokens-in-C-and-C-Plus-Plus''को स्पोकन ट्युटोरीअलमा स्वागत छ  
 
| '''Tokens-in-C-and-C-Plus-Plus''को स्पोकन ट्युटोरीअलमा स्वागत छ  
 
|-
 
|-
|00.06
+
|00:06
 
|यो ट्युटोरीअल मा हामी यो सिक्नेछौं,
 
|यो ट्युटोरीअल मा हामी यो सिक्नेछौं,
 
|-
 
|-
|00.09
+
|00:09
 
|कसरी '''tokens'''परिभाषित र प्रयोग गर्ने
 
|कसरी '''tokens'''परिभाषित र प्रयोग गर्ने
 
|-
 
|-
|00.12
+
|00:12
 
|हामी यो एउटा उदाहरणको सहयोगले गर्नेछौं
 
|हामी यो एउटा उदाहरणको सहयोगले गर्नेछौं
 
|-
 
|-
|00.15
+
|00:15
 
|हामी केहि साधारण गल्ति र तिनीहरुको समाधान पनि हेर्नेछौ
 
|हामी केहि साधारण गल्ति र तिनीहरुको समाधान पनि हेर्नेछौ
 
|-
 
|-
| 00.20
+
| 00:20
 
|यो ट्युटोरीअल रेकर्ड गर्न,
 
|यो ट्युटोरीअल रेकर्ड गर्न,
 
|-
 
|-
|00.21
+
|00:21
 
| म उबुन्टु अपरेटिंग सिस्टम ११.१० gcc संस्करण र  g++ कम्पायलर ४.६.१ संस्करण प्रयोग गर्दैछु
 
| म उबुन्टु अपरेटिंग सिस्टम ११.१० gcc संस्करण र  g++ कम्पायलर ४.६.१ संस्करण प्रयोग गर्दैछु
 
|-
 
|-
|00.33
+
|00:33
 
|परिचय सहित सुरु गरौँ
 
|परिचय सहित सुरु गरौँ
 
|-
 
|-
|00.37
+
|00:37
 
|टोकन '''Data types''', '''Variables''', '''Constants''' र '''Identifiers''' को लागि एउटा सामान्य शब्द हो  
 
|टोकन '''Data types''', '''Variables''', '''Constants''' र '''Identifiers''' को लागि एउटा सामान्य शब्द हो  
 
|-
 
|-
|00.46
+
|00:46
 
|अब हाम्रो प्रोग्राम सहित सुरु गरौँ
 
|अब हाम्रो प्रोग्राम सहित सुरु गरौँ
 
|-
 
|-
|00.49
+
|00:49
 
|मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेकी छु
 
|मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेकी छु
 
|-
 
|-
|00.53
+
|00:53
 
|म यो खोल्दैछु, सम्झिनुहोस कि हाम्रो फायलको नाम '' Tokens .c''हो
 
|म यो खोल्दैछु, सम्झिनुहोस कि हाम्रो फायलको नाम '' Tokens .c''हो
 
|-
 
|-
|01.04
+
|01:04
 
|प्रोग्राममा हामी भ्यारीएबलमा मान राख्छौं र ति मान हरु प्रिन्ट गर्छौं
 
|प्रोग्राममा हामी भ्यारीएबलमा मान राख्छौं र ति मान हरु प्रिन्ट गर्छौं
 
|-
 
|-
|01.09
+
|01:09
 
|म अब कोडको चर्चा गर्दैछु, यो हाम्रो हेडर फायल हो
 
|म अब कोडको चर्चा गर्दैछु, यो हाम्रो हेडर फायल हो
 
|-
 
|-
|01.16
+
|01:16
 
|यो हाम्रो मेन फंक्सन हो  
 
|यो हाम्रो मेन फंक्सन हो  
 
|-
 
|-
| 01.20
+
| 01:20
 
|यहाँ,''' int '''एक '''keyword'''हो
 
|यहाँ,''' int '''एक '''keyword'''हो
 
|-
 
|-
|01.22
+
|01:22
 
| '''compiler'''ले '''किवर्ड ''' को मतलब बुझ्छ
 
| '''compiler'''ले '''किवर्ड ''' को मतलब बुझ्छ
 
|-
 
|-
| 01.26
+
| 01:26
 
| '''a''' एउटा इन्टिजर '''variable''' हो
 
| '''a''' एउटा इन्टिजर '''variable''' हो
 
|-
 
|-
| 01.29
+
| 01:29
 
| |हामीले यसलाई मान '''2 '''दिएका छौं
 
| |हामीले यसलाई मान '''2 '''दिएका छौं
 
|-
 
|-
|01.32
+
|01:32
 
| यसलाई सुरुवात भनिन्छ
 
| यसलाई सुरुवात भनिन्छ
 
|-
 
|-
| 01.35
+
| 01:35
 
|यदि कुनै भ्यारीएबल मा मान दिएको छैन भने यसलाई भ्यारीएबलको घोषणा भनिन्छ
 
|यदि कुनै भ्यारीएबल मा मान दिएको छैन भने यसलाई भ्यारीएबलको घोषणा भनिन्छ
 
|-
 
|-
|01.43
+
|01:43
 
|यहाँ, b एक कन्सट्यान्ट हो
 
|यहाँ, b एक कन्सट्यान्ट हो
 
|-
 
|-
| 01.46
+
| 01:46
 
|हामील bमा  4 मान राखी यसको सुरुवात गर्छौं
 
|हामील bमा  4 मान राखी यसको सुरुवात गर्छौं
 
|-
 
|-
|01.53
+
|01:53
 
| const किवर्डले खाली रिड गर्न मिल्ने भ्यारीएबल मात्र बनाउछ
 
| const किवर्डले खाली रिड गर्न मिल्ने भ्यारीएबल मात्र बनाउछ
 
|-
 
|-
|01.58
+
|01:58
 
|किवर्ड र कन्सट्यान्ट को बारेमा जान्न हाम्रो स्लाइडमा फर्कौं
 
|किवर्ड र कन्सट्यान्ट को बारेमा जान्न हाम्रो स्लाइडमा फर्कौं
 
|-
 
|-
| 02.06
+
| 02:06
 
| '''Keywords''' को मतलब अचल हुन्छ जसलाई फेर्न सकिदैन
 
| '''Keywords''' को मतलब अचल हुन्छ जसलाई फेर्न सकिदैन
 
|-
 
|-
|02.11
+
|02:11
 
| '''Keywords''' लाई  '''variable''' नाम राख्न प्रयोग गर्न सकिदैन
 
| '''Keywords''' लाई  '''variable''' नाम राख्न प्रयोग गर्न सकिदैन
 
|-
 
|-
|02.15
+
|02:15
 
|Cमा ३२ वटा''' keywords''' छन्
 
|Cमा ३२ वटा''' keywords''' छन्
 
|-
 
|-
|02.18
+
|02:18
 
|केहीको नाम  '''auto''', '''break''', '''case''', '''char''', '''const''',''' default''', '''enum''' '''extern''', आदि
 
|केहीको नाम  '''auto''', '''break''', '''case''', '''char''', '''const''',''' default''', '''enum''' '''extern''', आदि
 
|-
 
|-
| 02.28
+
| 02:28
 
| कन्सट्यान्ट अचल मान हो
 
| कन्सट्यान्ट अचल मान हो
 
|-
 
|-
|02.34
+
|02:34
 
|तिनीहरु प्रोग्राम चलाउदा फेरिदैनन, हामी संग दुई किसिमका कन्सट्यान्ट छन,  
 
|तिनीहरु प्रोग्राम चलाउदा फेरिदैनन, हामी संग दुई किसिमका कन्सट्यान्ट छन,  
 
न्युमेरिक कन्सट्यान्ट  र  क्याराक्टर कन्सट्यान्ट   
 
न्युमेरिक कन्सट्यान्ट  र  क्याराक्टर कन्सट्यान्ट   
 
|-
 
|-
|02.45
+
|02:45
 
|अब हाम्रो प्रोग्राममा फर्कौं
 
|अब हाम्रो प्रोग्राममा फर्कौं
 
|-
 
|-
| 02.47
+
| 02:47
 
|यहाँ, फलोट C भ्यारीएबल को डाटाको प्रकार हो
 
|यहाँ, फलोट C भ्यारीएबल को डाटाको प्रकार हो
 
|-
 
|-
|02.52
+
|02:52
 
|हामीले यसलाई मान '''1.5'''दिएका छौं
 
|हामीले यसलाई मान '''1.5'''दिएका छौं
 
|-
 
|-
|02.57
+
|02:57
 
| '''Data type '''कुनै नियम सहितको मानहरुको सिमित सेट हो
 
| '''Data type '''कुनै नियम सहितको मानहरुको सिमित सेट हो
 
|-
 
|-
| 03.05
+
| 03:05
 
|यहाँ, '''d '''एउटा '''variable'''हो
 
|यहाँ, '''d '''एउटा '''variable'''हो
 
|-
 
|-
|03.07
+
|03:07
 
| '''Char''' र एउटा उद्धरणले हामी '''एउटा क्याराक्टर'''संग काम गर्दैछौं भन्ने जनाउछ
 
| '''Char''' र एउटा उद्धरणले हामी '''एउटा क्याराक्टर'''संग काम गर्दैछौं भन्ने जनाउछ
 
|-
 
|-
|03.13
+
|03:13
 
| नतिजा, '''d''' मान  ''''A''''भण्डार गर्ने एक  '''क्याराक्टर भ्यारीएबल ''' हो
 
| नतिजा, '''d''' मान  ''''A''''भण्डार गर्ने एक  '''क्याराक्टर भ्यारीएबल ''' हो
 
|-
 
|-
| 03.20
+
| 03:20
 
| हेर्न सजिलो हुन्छ कि '''int, double float''' र क्यार डाटाटाइप हुन्  
 
| हेर्न सजिलो हुन्छ कि '''int, double float''' र क्यार डाटाटाइप हुन्  
 
|-
 
|-
|03.30
+
|03:30
 
| '''a,''' '''c र d'''  '''variables'''हुन्
 
| '''a,''' '''c र d'''  '''variables'''हुन्
 
|-
 
|-
|03.36
+
|03:36
 
|अब हाम्रो स्लाइडमा फर्कौं
 
|अब हाम्रो स्लाइडमा फर्कौं
 
|-
 
|-
| 03.38
+
| 03:38
 
|हामी डाटाटाइप र भ्यारीएबलको बारेमा अझ जान्नेछौं
 
|हामी डाटाटाइप र भ्यारीएबलको बारेमा अझ जान्नेछौं
 
|-
 
|-
|03.48
+
|03:48
 
|अब, इन्टिजर डाटाकिसिमबाट सुरु गरौँ
 
|अब, इन्टिजर डाटाकिसिमबाट सुरु गरौँ
 
|-
 
|-
|03.51
+
|03:51
 
|यो int को रुपमा घोषणा गरिन्छ
 
|यो int को रुपमा घोषणा गरिन्छ
 
|-
 
|-
|03.53
+
|03:53
 
| यदि तपाई इन्टिजर डाटाटाइप प्रिन्ट गर्न चाहनुहुन्छ भने हामी फर्म्याट जनाउन %d प्रयोग गर्छौं
 
| यदि तपाई इन्टिजर डाटाटाइप प्रिन्ट गर्न चाहनुहुन्छ भने हामी फर्म्याट जनाउन %d प्रयोग गर्छौं
 
|-
 
|-
| 04.01
+
| 04:01
 
|यसैगरी, हामी फलोट पोइन्ट नम्बर जनाउन %f प्रयोग गर्नेछौं
 
|यसैगरी, हामी फलोट पोइन्ट नम्बर जनाउन %f प्रयोग गर्नेछौं
 
|-
 
|-
|04.09
+
|04:09
 
|हामी क्याराक्टर जनाउन char र  %c प्रयोग गर्छौं
 
|हामी क्याराक्टर जनाउन char र  %c प्रयोग गर्छौं
 
|-
 
|-
|04.15
+
|04:15
 
|डबल डाटा टाइपको लागि double र %lf प्रयोग गर्छौं
 
|डबल डाटा टाइपको लागि double र %lf प्रयोग गर्छौं
 
|-
 
|-
|04.25
+
|04:25
 
|अब, हामी डाटा टाइपको सिमा हेर्नेछौं
 
|अब, हामी डाटा टाइपको सिमा हेर्नेछौं
 
|-
 
|-
|04.29
+
|04:29
 
| '''Integer'''डाटा टाइपको सिमा  '''-32,768 to 32,767'''हो
 
| '''Integer'''डाटा टाइपको सिमा  '''-32,768 to 32,767'''हो
 
|-
 
|-
|04.34
+
|04:34
 
| '''Floating point''' को सिमा '''3.4E +/-38 '''हुन्छ
 
| '''Floating point''' को सिमा '''3.4E +/-38 '''हुन्छ
 
|-
 
|-
|04.39
+
|04:39
 
| '''Character''' को सिमा '''-128 to 127''' हो
 
| '''Character''' को सिमा '''-128 to 127''' हो
 
|-
 
|-
|04.42
+
|04:42
 
|र '''Double'''को सिमा '''1.7E +/-308''' हुन्छ
 
|र '''Double'''को सिमा '''1.7E +/-308''' हुन्छ
 
|-
 
|-
| 04.48
+
| 04:48
 
|भ्यारीएबलमा राख्ने मान यो सिमा भन्दा ठुलो हुनुहुदैन
 
|भ्यारीएबलमा राख्ने मान यो सिमा भन्दा ठुलो हुनुहुदैन
 
|-
 
|-
|04.56
+
|04:56
 
|अब, हामी भ्यारीएबलमा जान्छौं
 
|अब, हामी भ्यारीएबलमा जान्छौं
 
|-
 
|-
|05.00
+
|05:00
 
|भ्यारीएबल डाटाको नाम हो
 
|भ्यारीएबल डाटाको नाम हो
 
|-
 
|-
|05.03
+
|05:03
 
|यो डाटाको मान भण्डार गर्न प्रयोग गर्छौं
 
|यो डाटाको मान भण्डार गर्न प्रयोग गर्छौं
 
|-
 
|-
|05.06
+
|05:06
 
|मान प्रोग्राम चलेपछि फेरिन सक्छ
 
|मान प्रोग्राम चलेपछि फेरिन सक्छ
 
|-
 
|-
|05.10
+
|05:10
 
|कुनै '''variable''' प्रयोग गर्नुभन्दा पहिले यसको घोषणा गर्नुपर्छ
 
|कुनै '''variable''' प्रयोग गर्नुभन्दा पहिले यसको घोषणा गर्नुपर्छ
 
|-
 
|-
|05.15
+
|05:15
 
|हामीले '''variables'''को कुनै अर्थपूर्ण नाम दिनुपर्छ
 
|हामीले '''variables'''को कुनै अर्थपूर्ण नाम दिनुपर्छ
 
|-
 
|-
|05.19  
+
|05:19  
 
|उदाहरण '''john''', '''marks''', '''sum''' आदि
 
|उदाहरण '''john''', '''marks''', '''sum''' आदि
 
|-
 
|-
|05.24
+
|05:24
 
|अब, हाम्रो प्रोग्राममा जाऊ
 
|अब, हाम्रो प्रोग्राममा जाऊ
 
|-
 
|-
| 05.27
+
| 05:27
 
|यहाँ, ''' printf''' यो फंक्सनको '''identifier'''नाम हो
 
|यहाँ, ''' printf''' यो फंक्सनको '''identifier'''नाम हो
 
|-
 
|-
| 05.32
+
| 05:32
 
| अब, स्लाइडमा फर्कौं,अब, '''identifier'''को बारेमा जानौं
 
| अब, स्लाइडमा फर्कौं,अब, '''identifier'''को बारेमा जानौं
 
|-
 
|-
| 05.38
+
| 05:38
 
| '''Identifiers''' नामको परिभाषा दिन प्रयोग गरिन्छ
 
| '''Identifiers''' नामको परिभाषा दिन प्रयोग गरिन्छ
 
|-
 
|-
|05.41
+
|05:41
 
| '''identifier '''मा अक्षर र नम्बरहरु हुन्छ
 
| '''identifier '''मा अक्षर र नम्बरहरु हुन्छ
 
|-
 
|-
|05.46
+
|05:46
 
|दुबै सानो र ठुलो अक्षरहरु मान्य हुन्छ
 
|दुबै सानो र ठुलो अक्षरहरु मान्य हुन्छ
 
|-
 
|-
|05.51
+
|05:51
 
|पहिलो अक्षर नम्बर वा अन्डरस्कोर हुन् सक्छ
 
|पहिलो अक्षर नम्बर वा अन्डरस्कोर हुन् सक्छ
 
|-
 
|-
| 05.55
+
| 05:55
 
|अब, हाम्रो प्रोग्राममा फर्कौं
 
|अब, हाम्रो प्रोग्राममा फर्कौं
 
|-
 
|-
| 05.58
+
| 05:58
 
|यहाँ, हामीले भ्यारीएबल र कन्सट्यांन्टको सुरुवात गर्छौं
 
|यहाँ, हामीले भ्यारीएबल र कन्सट्यांन्टको सुरुवात गर्छौं
 
|-
 
|-
| 06.05
+
| 06:05
 
|र यो हाम्रो रिटर्न  स्टेटमेन्ट हो, अब सेभमा क्लिक गरौँ
 
|र यो हाम्रो रिटर्न  स्टेटमेन्ट हो, अब सेभमा क्लिक गरौँ
 
|-
 
|-
| 06.10
+
| 06:10
 
|अब, प्रोग्राम चलाऊ
 
|अब, प्रोग्राम चलाऊ
 
|-
 
|-
|06.12
+
|06:12
 
|अब, तपाइको किबोर्डबाट '''Ctrl,''' '''Alt''' र '''T ''' किहरु एकैचोटी थिची टर्मिनलमा जाऊ
 
|अब, तपाइको किबोर्डबाट '''Ctrl,''' '''Alt''' र '''T ''' किहरु एकैचोटी थिची टर्मिनलमा जाऊ
 
|-
 
|-
|06.21  
+
|06:21  
 
|कम्पायल गर्न, '''gcc tokens.c -o tok''' टाइपगरि ''' Enter'''थिच्नुहोस
 
|कम्पायल गर्न, '''gcc tokens.c -o tok''' टाइपगरि ''' Enter'''थिच्नुहोस
 
|-
 
|-
| 06.30
+
| 06:30
 
|चलाउन'''./tok'''टाइप गरौँ
 
|चलाउन'''./tok'''टाइप गरौँ
 
|-
 
|-
| 06.35
+
| 06:35
 
|आउटपुट देखाईएको छ
 
|आउटपुट देखाईएको छ
 
|-
 
|-
|06.39
+
|06:39
 
|हामी देख्न सक्छौं कि यहाँ दशमलब पछि ६ वटा मान छन
 
|हामी देख्न सक्छौं कि यहाँ दशमलब पछि ६ वटा मान छन
 
|-
 
|-
|06.44
+
|06:44
 
|र यहाँ हामीसंग दुई मान छन
 
|र यहाँ हामीसंग दुई मान छन
 
|-
 
|-
| 06.48
+
| 06:48
 
|अब, यो कसरी भयो पत्ता लगाउ, अब हाम्रो प्रोग्राममा फर्कौं
 
|अब, यो कसरी भयो पत्ता लगाउ, अब हाम्रो प्रोग्राममा फर्कौं
 
|-
 
|-
| 06.54
+
| 06:54
 
|यो किनकि यहाँ हामीसंग '''%.2f'''छ
 
|यो किनकि यहाँ हामीसंग '''%.2f'''छ
 
|-
 
|-
|06.59
+
|06:59
 
|यसले हामीले दशमलब पछि खाली दुईवटा मान मात्र प्रिन्ट गर्छ भनि जनाउछ
 
|यसले हामीले दशमलब पछि खाली दुईवटा मान मात्र प्रिन्ट गर्छ भनि जनाउछ
 
|-
 
|-
| 07.04
+
| 07:04
 
| यहाँ हामी तिन डेसिमलको स्थान चाहन्छु
 
| यहाँ हामी तिन डेसिमलको स्थान चाहन्छु
 
|-
 
|-
| 07.09
+
| 07:09
 
| अब, %.2f लाई %.3fले बदलौं
 
| अब, %.2f लाई %.3fले बदलौं
 
|-
 
|-
|07.16
+
|07:16
 
|अब, '''Save'''मा क्लिक गरौँ
 
|अब, '''Save'''मा क्लिक गरौँ
 
|-
 
|-
|07.20
+
|07:20
 
|अब, टर्मिनलमा फर्कौं, पहिले जस्तै कम्पायल र चलाऊ
 
|अब, टर्मिनलमा फर्कौं, पहिले जस्तै कम्पायल र चलाऊ
 
|-
 
|-
| 07.29
+
| 07:29
 
|यहाँ हामी दशमलब पछि तिनवटा मान देख्न सक्छौं
 
|यहाँ हामी दशमलब पछि तिनवटा मान देख्न सक्छौं
 
|-
 
|-
|07.33
+
|07:33
 
|अब, हामी उही प्रोग्राम C++ मा चलाउछौँ
 
|अब, हामी उही प्रोग्राम C++ मा चलाउछौँ
 
|-
 
|-
|07.37  
+
|07:37  
 
|प्रोग्राममा फर्कौं
 
|प्रोग्राममा फर्कौं
 
|-
 
|-
| 07.40
+
| 07:40
 
|यहाँ हामी केहि बस्तु फेर्दैछु
 
|यहाँ हामी केहि बस्तु फेर्दैछु
 
|-
 
|-
| 07.42
+
| 07:42
 
|पहिले तपाइको किबोर्डबाट  shift+ctrl+s किहरु एकैचोटी थिच्नुहोस
 
|पहिले तपाइको किबोर्डबाट  shift+ctrl+s किहरु एकैचोटी थिच्नुहोस
 
|-
 
|-
| 07.50
+
| 07:50
 
|अब, फायललाई  .cpp एक्सटेन्सन दिएर सेभमा क्लिक गर्नुहोस  
 
|अब, फायललाई  .cpp एक्सटेन्सन दिएर सेभमा क्लिक गर्नुहोस  
 
|-
 
|-
| 07.58
+
| 07:58
 
|अब, हेडर फायललाई  iostream मा बदलौं
 
|अब, हेडर फायललाई  iostream मा बदलौं
 
|-
 
|-
| 08.03
+
| 08:03
 
|अब, '''using '''स्टेटमेन्ट राख्नुहोस र सेभमा क्लिक गर्नुहोस
 
|अब, '''using '''स्टेटमेन्ट राख्नुहोस र सेभमा क्लिक गर्नुहोस
 
|-
 
|-
| 08.11
+
| 08:11
 
|अब, '''printf '''स्टेटमेन्टलाई  '''cout'''  स्टेटमेन्टमा बदलौं
 
|अब, '''printf '''स्टेटमेन्टलाई  '''cout'''  स्टेटमेन्टमा बदलौं
 
|-
 
|-
|08.15
+
|08:15
 
|किनकि हामी C++मा एउटा लाइन प्रिन्ट गर्न ''cout<< फंक्सन''' प्रयोग गर्छौं
 
|किनकि हामी C++मा एउटा लाइन प्रिन्ट गर्न ''cout<< फंक्सन''' प्रयोग गर्छौं
 
|-
 
|-
| 08.21
+
| 08:21
 
|सर्च फर र रिप्लेस टेक्स्ट बिकल्पमा क्लिक गर्नुहोस
 
|सर्च फर र रिप्लेस टेक्स्ट बिकल्पमा क्लिक गर्नुहोस
 
|-
 
|-
| 08.28
+
| 08:28
 
|यहाँ, printf ओपनिंग ब्राकेट “(” टाइप गर्नुहोस
 
|यहाँ, printf ओपनिंग ब्राकेट “(” टाइप गर्नुहोस
 
|-
 
|-
| 08.33
+
| 08:33
 
|र यहाँ कोलममा, cout  
 
|र यहाँ कोलममा, cout  
 
|-
 
|-
| 08.35
+
| 08:35
 
|र दुई एंगल ब्राकेट “<<”टाइप गर्नुहोस,  अब रिप्लेस अल मा क्लिक गरि क्लोजमा क्लिक गरौँ
 
|र दुई एंगल ब्राकेट “<<”टाइप गर्नुहोस,  अब रिप्लेस अल मा क्लिक गरि क्लोजमा क्लिक गरौँ
 
|-
 
|-
| 08.45
+
| 08:45
 
| हामीलाई '''format specifier''' /n चाहिदैन
 
| हामीलाई '''format specifier''' /n चाहिदैन
 
|-
 
|-
|08.50
+
|08:50
 
|तिनीहरुलाई मेटौं,अब कोमा मेटौं
 
|तिनीहरुलाई मेटौं,अब कोमा मेटौं
 
|-
 
|-
| 08.54
+
| 08:54
 
|र दुई एंगल ब्राकेट टाइप गरौँ
 
|र दुई एंगल ब्राकेट टाइप गरौँ
 
|-
 
|-
| 09.01
+
| 09:01
 
|सेभमा क्लिक गरौँ, अब क्लोजिंग ब्राकेट मेटौं
 
|सेभमा क्लिक गरौँ, अब क्लोजिंग ब्राकेट मेटौं
 
|-
 
|-
|09.06
+
|09:06
 
| दुई ओपनिंग ब्राकेट फेरी टाइप गरौँ
 
| दुई ओपनिंग ब्राकेट फेरी टाइप गरौँ
 
|-
 
|-
|09.09
+
|09:09
 
|र डबलउद्धरण भित्र  \nटाइप गरि सेभमा क्लिक गरौँ
 
|र डबलउद्धरण भित्र  \nटाइप गरि सेभमा क्लिक गरौँ
 
|-
 
|-
|09.20
+
|09:20
 
|अब, प्रोग्राम चलाऊ, टर्मिनलमा फर्कौं
 
|अब, प्रोग्राम चलाऊ, टर्मिनलमा फर्कौं
 
|-
 
|-
| 09.24
+
| 09:24
 
|कम्पायल गर्न, g++ tokens.cpp -o tok 1 टाइप गर्नुहोस
 
|कम्पायल गर्न, g++ tokens.cpp -o tok 1 टाइप गर्नुहोस
 
|-
 
|-
|09.35
+
|09:35
 
|यहाँ हामीसंग tok1 छ
 
|यहाँ हामीसंग tok1 छ
 
|-
 
|-
|09.36
+
|09:36
 
|किनकि हामी फायल tokens.c को लागि आउटपुट प्यारामिटर tok फेरी लेख्न चाहदैनौं, इन्टर थिच्नुहोस
 
|किनकि हामी फायल tokens.c को लागि आउटपुट प्यारामिटर tok फेरी लेख्न चाहदैनौं, इन्टर थिच्नुहोस
 
|-
 
|-
|09.48
+
|09:48
 
|चलाउन, ./tok1 टाइप गर्नुहोस, इन्टर थिच्नुहोस
 
|चलाउन, ./tok1 टाइप गर्नुहोस, इन्टर थिच्नुहोस
 
|-
 
|-
| 09.55
+
| 09:55
 
|आउटपुट देखाईएको छ
 
|आउटपुट देखाईएको छ
 
|-
 
|-
|09.59
+
|09:59
 
|अब, हामीले भेट्न सक्ने केहि गल्तिहरु हेरौं
 
|अब, हामीले भेट्न सक्ने केहि गल्तिहरु हेरौं
 
|-
 
|-
|10.03
+
|10:03
 
|प्रोग्राममा फर्कौं, मानौं कि यहाँ हामी  bमा  8मान राख्छौं
 
|प्रोग्राममा फर्कौं, मानौं कि यहाँ हामी  bमा  8मान राख्छौं
 
|-
 
|-
|10.13
+
|10:13
 
|अब, सेभमा क्लिक गर्नुहोस,अब, हेरौं कि के हुन्छ
 
|अब, सेभमा क्लिक गर्नुहोस,अब, हेरौं कि के हुन्छ
 
|-
 
|-
| 10.15
+
| 10:15
 
|अब, हाम्रो टर्मिनलमा फर्कौं, अब, प्रम्प्ट सफा गरौँ
 
|अब, हाम्रो टर्मिनलमा फर्कौं, अब, प्रम्प्ट सफा गरौँ
 
|-
 
|-
| 10.22
+
| 10:22
 
|यसलाई पहिले जस्तै कम्पायल गरौँ
 
|यसलाई पहिले जस्तै कम्पायल गरौँ
 
|-
 
|-
|10.26
+
|10:26
 
| हामी tokens. cpp फायलको लाइननं७मा एउटा गल्ति देख्छौं
 
| हामी tokens. cpp फायलको लाइननं७मा एउटा गल्ति देख्छौं
 
|-
 
|-
| 10.32
+
| 10:32
 
| read only variable bको कार्य
 
| read only variable bको कार्य
 
|-
 
|-
|10.36
+
|10:36
 
|हाम्रो प्रोग्राममा फर्कौं
 
|हाम्रो प्रोग्राममा फर्कौं
 
|-
 
|-
| 10.40
+
| 10:40
 
|यो किनकि b एउटा कन्सट्यान्ट हो, कन्सट्यान्ट अचल हुन्छन
 
|यो किनकि b एउटा कन्सट्यान्ट हो, कन्सट्यान्ट अचल हुन्छन
 
|-
 
|-
|10.46
+
|10:46
 
|तिनीहरु प्रोग्राम चल्दा फेरिदैनन
 
|तिनीहरु प्रोग्राम चल्दा फेरिदैनन
 
|-
 
|-
| 10.49
+
| 10:49
 
|त्यसैले, यसले गल्ति दिएको छ, यसलाई ठिक गरौँ
 
|त्यसैले, यसले गल्ति दिएको छ, यसलाई ठिक गरौँ
 
|-
 
|-
| 10.54
+
| 10:54
 
|यसलाई मेटौं, सेभमक्लिक गरौँ
 
|यसलाई मेटौं, सेभमक्लिक गरौँ
 
|-
 
|-
| 10.57
+
| 10:57
 
|फेरी चलाऊ, हाम्रो टर्मिनलमा फर्कौं
 
|फेरी चलाऊ, हाम्रो टर्मिनलमा फर्कौं
 
|-
 
|-
| 11.01
+
| 11:01
 
|पहिले जस्तै कम्पायल गरौँ र चलाऊ, अँ, यसले कार्य गर्दैछ
 
|पहिले जस्तै कम्पायल गरौँ र चलाऊ, अँ, यसले कार्य गर्दैछ
 
|-
 
|-
|11.09
+
|11:09
 
|अब, हामीले अर्को सामान्य गल्ति देख्छौं
 
|अब, हामीले अर्को सामान्य गल्ति देख्छौं
 
|-
 
|-
| 11.12
+
| 11:12
 
|हाम्रो प्रोग्राममा फर्कौं
 
|हाम्रो प्रोग्राममा फर्कौं
 
|-
 
|-
|11.15
+
|11:15
 
|मानौं कि म यहाँ, एकल उद्धरण बिर्सन्छु, सेभमा क्लिक गरौँ
 
|मानौं कि म यहाँ, एकल उद्धरण बिर्सन्छु, सेभमा क्लिक गरौँ
 
|-
 
|-
| 11.21
+
| 11:21
 
|अब, एक्जिक्युट गरौँ, टर्मिनलमा फर्कौं
 
|अब, एक्जिक्युट गरौँ, टर्मिनलमा फर्कौं
 
|-
 
|-
| 11.25
+
| 11:25
 
|पहिले जस्तै कम्पायल गरौँ
 
|पहिले जस्तै कम्पायल गरौँ
 
|-
 
|-
| 11.28
+
| 11:28
 
|हामी tokens.cpp फायलको लाइननं ७मा गल्ति देख्नेछौं
 
|हामी tokens.cpp फायलको लाइननं ७मा गल्ति देख्नेछौं
 
|-
 
|-
|11.34
+
|11:34
 
|यहाँ, A परिभाषित गरिएको छैन,हाम्रो प्रोग्राममा फर्कौं
 
|यहाँ, A परिभाषित गरिएको छैन,हाम्रो प्रोग्राममा फर्कौं
 
|-
 
|-
|11.40
+
|11:40
 
|यो किनभने एकल उद्धरण भित्रको कुनै पनि बस्तुलाई क्याराक्टर मानिन्छ
 
|यो किनभने एकल उद्धरण भित्रको कुनै पनि बस्तुलाई क्याराक्टर मानिन्छ
 
|-
 
|-
|11.47
+
|11:47
 
|र यहाँ हामीले क्याराक्टरको रुपमा घोषणा गरेका छौं
 
|र यहाँ हामीले क्याराक्टरको रुपमा घोषणा गरेका छौं
 
|-
 
|-
| 11.53
+
| 11:53
 
|यसलाई ठिक गरौँ, लाइन नं ९मा एकल उद्धरण टाइप गरौँ
 
|यसलाई ठिक गरौँ, लाइन नं ९मा एकल उद्धरण टाइप गरौँ
 
|-
 
|-
|11.59
+
|11:59
 
|सेभमा क्लिक गरौँ, र एक्जिक्युट गरौँ
 
|सेभमा क्लिक गरौँ, र एक्जिक्युट गरौँ
 
|-
 
|-
|12.02
+
|12:02
 
|हाम्रो टर्मिनलमा फर्कौं
 
|हाम्रो टर्मिनलमा फर्कौं
 
|-
 
|-
|12.04
+
|12:04
 
|पहिले जस्तै कम्पायल गरौं
 
|पहिले जस्तै कम्पायल गरौं
 
|-
 
|-
|12.06
+
|12:06
 
|एक्जिक्युट पनि गरौँ, अँ, यसले कार्य गर्दैछ
 
|एक्जिक्युट पनि गरौँ, अँ, यसले कार्य गर्दैछ
 
|-
 
|-
|12.14
+
|12:14
 
|अब, हाम्रो स्लाइडमा फर्कौं
 
|अब, हाम्रो स्लाइडमा फर्कौं
 
|-
 
|-
|12.15
+
|12:15
 
|संक्षेपमा हेरौं
 
|संक्षेपमा हेरौं
 
|-
 
|-
|12.16
+
|12:16
 
|यो ट्युटोरीअलमा हामीले यो सिक्यौं
 
|यो ट्युटोरीअलमा हामीले यो सिक्यौं
 
|-
 
|-
|12.18
+
|12:18
 
|डाटा टाइप जस्तै int, double, float आदि
 
|डाटा टाइप जस्तै int, double, float आदि
 
|-
 
|-
|12.24
+
|12:24
 
| Variables जस्तै int a=2;  
 
| Variables जस्तै int a=2;  
 
|-
 
|-
|12.29
+
|12:29
 
| Identifiers जस्तै printf() र
 
| Identifiers जस्तै printf() र
 
|-  
 
|-  
|12.34
+
|12:34
 
| Constant जस्तै double const b=4;  
 
| Constant जस्तै double const b=4;  
 
|-
 
|-
| 12.40
+
| 12:40
 
|एउटा कार्य
 
|एउटा कार्य
 
|-
 
|-
|12.41
+
|12:41
 
|एउटा सरल ब्याज गणना गर्ने C प्रोग्राम लेख्नुहोस
 
|एउटा सरल ब्याज गणना गर्ने C प्रोग्राम लेख्नुहोस
 
|-
 
|-
|12.45
+
|12:45
 
| Hint: Simple Interest = principal * rate * time / 100
 
| Hint: Simple Interest = principal * rate * time / 100
 
|-
 
|-
|12.51
+
|12:51
 
|यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
 
|यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
 
|-
 
|-
|12.54
+
|12:54
 
|यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपमा दिन्छ
 
|यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपमा दिन्छ
 
|-
 
|-
|12.57
+
|12:57
 
|यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|-
 
|-
| 13.01
+
| 13:01
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
 
|-
 
|-
|13.03
+
|13:03
 
|स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
|13.07
+
|13:07
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ  
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ  
 
|-
 
|-
|13.11
+
|13:11
 
|बिस्तृत जानकारीको लागि कृपया contact @spoken-tutorial.orgमा सम्पर्क गर्नुहोला
 
|बिस्तृत जानकारीको लागि कृपया contact @spoken-tutorial.orgमा सम्पर्क गर्नुहोला
 
|-
 
|-
| 13.20
+
| 13:20
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचरको एक हिस्सा हो
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचरको एक हिस्सा हो
 
|-
 
|-
|13.24
+
|13:24
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहायोग रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहायोग रहेको छ
 
|-
 
|-
|13.30
+
|13:30
 
|यस मिसन सम्बन्धि थप जानकारीको तलको लिंकमाउपलब्ध रहेको छ:
 
|यस मिसन सम्बन्धि थप जानकारीको तलको लिंकमाउपलब्ध रहेको छ:
 
  http://spoken-tutorial.org\NMEICT-Intro
 
  http://spoken-tutorial.org\NMEICT-Intro
 
|-
 
|-
|13.35
+
|13:35
 
|कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद!
 
|कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद!
 
|}
 
|}

Revision as of 15:16, 19 June 2014

Time Narration
00:01 'Tokens-in-C-and-C-Plus-Plusको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:06 यो ट्युटोरीअल मा हामी यो सिक्नेछौं,
00:09 कसरी tokensपरिभाषित र प्रयोग गर्ने
00:12 हामी यो एउटा उदाहरणको सहयोगले गर्नेछौं
00:15 हामी केहि साधारण गल्ति र तिनीहरुको समाधान पनि हेर्नेछौ
00:20 यो ट्युटोरीअल रेकर्ड गर्न,
00:21 म उबुन्टु अपरेटिंग सिस्टम ११.१० gcc संस्करण र g++ कम्पायलर ४.६.१ संस्करण प्रयोग गर्दैछु
00:33 परिचय सहित सुरु गरौँ
00:37 टोकन Data types, Variables, ConstantsIdentifiers को लागि एउटा सामान्य शब्द हो
00:46 अब हाम्रो प्रोग्राम सहित सुरु गरौँ
00:49 मैले पहिले नै एडिटरमा कोड टाइप गरिसकेकी छु
00:53 म यो खोल्दैछु, सम्झिनुहोस कि हाम्रो फायलको नाम Tokens .cहो
01:04 प्रोग्राममा हामी भ्यारीएबलमा मान राख्छौं र ति मान हरु प्रिन्ट गर्छौं
01:09 म अब कोडको चर्चा गर्दैछु, यो हाम्रो हेडर फायल हो
01:16 यो हाम्रो मेन फंक्सन हो
01:20 यहाँ, int एक keywordहो
01:22 compilerले किवर्ड को मतलब बुझ्छ
01:26 a एउटा इन्टिजर variable हो
01:29 हामीले यसलाई मान 2 दिएका छौं
01:32 यसलाई सुरुवात भनिन्छ
01:35 यदि कुनै भ्यारीएबल मा मान दिएको छैन भने यसलाई भ्यारीएबलको घोषणा भनिन्छ
01:43 यहाँ, b एक कन्सट्यान्ट हो
01:46 हामील bमा 4 मान राखी यसको सुरुवात गर्छौं
01:53 const किवर्डले खाली रिड गर्न मिल्ने भ्यारीएबल मात्र बनाउछ
01:58 किवर्ड र कन्सट्यान्ट को बारेमा जान्न हाम्रो स्लाइडमा फर्कौं
02:06 Keywords को मतलब अचल हुन्छ जसलाई फेर्न सकिदैन
02:11 Keywords लाई variable नाम राख्न प्रयोग गर्न सकिदैन
02:15 Cमा ३२ वटा keywords छन्
02:18 केहीको नाम auto, break, case, char, const, default, enum extern, आदि
02:28 कन्सट्यान्ट अचल मान हो
02:34 तिनीहरु प्रोग्राम चलाउदा फेरिदैनन, हामी संग दुई किसिमका कन्सट्यान्ट छन,

न्युमेरिक कन्सट्यान्ट र क्याराक्टर कन्सट्यान्ट

02:45 अब हाम्रो प्रोग्राममा फर्कौं
02:47 यहाँ, फलोट C भ्यारीएबल को डाटाको प्रकार हो
02:52 हामीले यसलाई मान 1.5दिएका छौं
02:57 Data type कुनै नियम सहितको मानहरुको सिमित सेट हो
03:05 यहाँ, d एउटा variableहो
03:07 Char र एउटा उद्धरणले हामी एउटा क्याराक्टरसंग काम गर्दैछौं भन्ने जनाउछ
03:13 नतिजा, d मान 'A'भण्डार गर्ने एक क्याराक्टर भ्यारीएबल हो
03:20 हेर्न सजिलो हुन्छ कि int, double float र क्यार डाटाटाइप हुन्
03:30 a, c र d variablesहुन्
03:36 अब हाम्रो स्लाइडमा फर्कौं
03:38 हामी डाटाटाइप र भ्यारीएबलको बारेमा अझ जान्नेछौं
03:48 अब, इन्टिजर डाटाकिसिमबाट सुरु गरौँ
03:51 यो int को रुपमा घोषणा गरिन्छ
03:53 यदि तपाई इन्टिजर डाटाटाइप प्रिन्ट गर्न चाहनुहुन्छ भने हामी फर्म्याट जनाउन %d प्रयोग गर्छौं
04:01 यसैगरी, हामी फलोट पोइन्ट नम्बर जनाउन %f प्रयोग गर्नेछौं
04:09 हामी क्याराक्टर जनाउन char र  %c प्रयोग गर्छौं
04:15 डबल डाटा टाइपको लागि double र %lf प्रयोग गर्छौं
04:25 अब, हामी डाटा टाइपको सिमा हेर्नेछौं
04:29 Integerडाटा टाइपको सिमा -32,768 to 32,767हो
04:34 Floating point को सिमा 3.4E +/-38 हुन्छ
04:39 Character को सिमा -128 to 127 हो
04:42 Doubleको सिमा 1.7E +/-308 हुन्छ
04:48 भ्यारीएबलमा राख्ने मान यो सिमा भन्दा ठुलो हुनुहुदैन
04:56 अब, हामी भ्यारीएबलमा जान्छौं
05:00 भ्यारीएबल डाटाको नाम हो
05:03 यो डाटाको मान भण्डार गर्न प्रयोग गर्छौं
05:06 मान प्रोग्राम चलेपछि फेरिन सक्छ
05:10 कुनै variable प्रयोग गर्नुभन्दा पहिले यसको घोषणा गर्नुपर्छ
05:15 हामीले variablesको कुनै अर्थपूर्ण नाम दिनुपर्छ
05:19 उदाहरण john, marks, sum आदि
05:24 अब, हाम्रो प्रोग्राममा जाऊ
05:27 यहाँ, printf यो फंक्सनको identifierनाम हो
05:32 अब, स्लाइडमा फर्कौं,अब, identifierको बारेमा जानौं
05:38 Identifiers नामको परिभाषा दिन प्रयोग गरिन्छ
05:41 identifier मा अक्षर र नम्बरहरु हुन्छ
05:46 दुबै सानो र ठुलो अक्षरहरु मान्य हुन्छ
05:51 पहिलो अक्षर नम्बर वा अन्डरस्कोर हुन् सक्छ
05:55 अब, हाम्रो प्रोग्राममा फर्कौं
05:58 यहाँ, हामीले भ्यारीएबल र कन्सट्यांन्टको सुरुवात गर्छौं
06:05 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो, अब सेभमा क्लिक गरौँ
06:10 अब, प्रोग्राम चलाऊ
06:12 अब, तपाइको किबोर्डबाट Ctrl, AltT किहरु एकैचोटी थिची टर्मिनलमा जाऊ
06:21 कम्पायल गर्न, gcc tokens.c -o tok टाइपगरि Enterथिच्नुहोस
06:30 चलाउन./tokटाइप गरौँ
06:35 आउटपुट देखाईएको छ
06:39 हामी देख्न सक्छौं कि यहाँ दशमलब पछि ६ वटा मान छन
06:44 र यहाँ हामीसंग दुई मान छन
06:48 अब, यो कसरी भयो पत्ता लगाउ, अब हाम्रो प्रोग्राममा फर्कौं
06:54 यो किनकि यहाँ हामीसंग %.2f
06:59 यसले हामीले दशमलब पछि खाली दुईवटा मान मात्र प्रिन्ट गर्छ भनि जनाउछ
07:04 यहाँ हामी तिन डेसिमलको स्थान चाहन्छु
07:09 अब, %.2f लाई %.3fले बदलौं
07:16 अब, Saveमा क्लिक गरौँ
07:20 अब, टर्मिनलमा फर्कौं, पहिले जस्तै कम्पायल र चलाऊ
07:29 यहाँ हामी दशमलब पछि तिनवटा मान देख्न सक्छौं
07:33 अब, हामी उही प्रोग्राम C++ मा चलाउछौँ
07:37 प्रोग्राममा फर्कौं
07:40 यहाँ हामी केहि बस्तु फेर्दैछु
07:42 पहिले तपाइको किबोर्डबाट shift+ctrl+s किहरु एकैचोटी थिच्नुहोस
07:50 अब, फायललाई .cpp एक्सटेन्सन दिएर सेभमा क्लिक गर्नुहोस
07:58 अब, हेडर फायललाई iostream मा बदलौं
08:03 अब, using स्टेटमेन्ट राख्नुहोस र सेभमा क्लिक गर्नुहोस
08:11 अब, printf स्टेटमेन्टलाई cout स्टेटमेन्टमा बदलौं
08:15 किनकि हामी C++मा एउटा लाइन प्रिन्ट गर्न cout<< फंक्सन' प्रयोग गर्छौं
08:21 सर्च फर र रिप्लेस टेक्स्ट बिकल्पमा क्लिक गर्नुहोस
08:28 यहाँ, printf ओपनिंग ब्राकेट “(” टाइप गर्नुहोस
08:33 र यहाँ कोलममा, cout
08:35 र दुई एंगल ब्राकेट “<<”टाइप गर्नुहोस, अब रिप्लेस अल मा क्लिक गरि क्लोजमा क्लिक गरौँ
08:45 हामीलाई format specifier /n चाहिदैन
08:50 तिनीहरुलाई मेटौं,अब कोमा मेटौं
08:54 र दुई एंगल ब्राकेट टाइप गरौँ
09:01 सेभमा क्लिक गरौँ, अब क्लोजिंग ब्राकेट मेटौं
09:06 दुई ओपनिंग ब्राकेट फेरी टाइप गरौँ
09:09 र डबलउद्धरण भित्र \nटाइप गरि सेभमा क्लिक गरौँ
09:20 अब, प्रोग्राम चलाऊ, टर्मिनलमा फर्कौं
09:24 कम्पायल गर्न, g++ tokens.cpp -o tok 1 टाइप गर्नुहोस
09:35 यहाँ हामीसंग tok1 छ
09:36 किनकि हामी फायल tokens.c को लागि आउटपुट प्यारामिटर tok फेरी लेख्न चाहदैनौं, इन्टर थिच्नुहोस
09:48 चलाउन, ./tok1 टाइप गर्नुहोस, इन्टर थिच्नुहोस
09:55 आउटपुट देखाईएको छ
09:59 अब, हामीले भेट्न सक्ने केहि गल्तिहरु हेरौं
10:03 प्रोग्राममा फर्कौं, मानौं कि यहाँ हामी bमा 8मान राख्छौं
10:13 अब, सेभमा क्लिक गर्नुहोस,अब, हेरौं कि के हुन्छ
10:15 अब, हाम्रो टर्मिनलमा फर्कौं, अब, प्रम्प्ट सफा गरौँ
10:22 यसलाई पहिले जस्तै कम्पायल गरौँ
10:26 हामी tokens. cpp फायलको लाइननं७मा एउटा गल्ति देख्छौं
10:32 read only variable bको कार्य
10:36 हाम्रो प्रोग्राममा फर्कौं
10:40 यो किनकि b एउटा कन्सट्यान्ट हो, कन्सट्यान्ट अचल हुन्छन
10:46 तिनीहरु प्रोग्राम चल्दा फेरिदैनन
10:49 त्यसैले, यसले गल्ति दिएको छ, यसलाई ठिक गरौँ
10:54 यसलाई मेटौं, सेभमक्लिक गरौँ
10:57 फेरी चलाऊ, हाम्रो टर्मिनलमा फर्कौं
11:01 पहिले जस्तै कम्पायल गरौँ र चलाऊ, अँ, यसले कार्य गर्दैछ
11:09 अब, हामीले अर्को सामान्य गल्ति देख्छौं
11:12 हाम्रो प्रोग्राममा फर्कौं
11:15 मानौं कि म यहाँ, एकल उद्धरण बिर्सन्छु, सेभमा क्लिक गरौँ
11:21 अब, एक्जिक्युट गरौँ, टर्मिनलमा फर्कौं
11:25 पहिले जस्तै कम्पायल गरौँ
11:28 हामी tokens.cpp फायलको लाइननं ७मा गल्ति देख्नेछौं
11:34 यहाँ, A परिभाषित गरिएको छैन,हाम्रो प्रोग्राममा फर्कौं
11:40 यो किनभने एकल उद्धरण भित्रको कुनै पनि बस्तुलाई क्याराक्टर मानिन्छ
11:47 र यहाँ हामीले क्याराक्टरको रुपमा घोषणा गरेका छौं
11:53 यसलाई ठिक गरौँ, लाइन नं ९मा एकल उद्धरण टाइप गरौँ
11:59 सेभमा क्लिक गरौँ, र एक्जिक्युट गरौँ
12:02 हाम्रो टर्मिनलमा फर्कौं
12:04 पहिले जस्तै कम्पायल गरौं
12:06 एक्जिक्युट पनि गरौँ, अँ, यसले कार्य गर्दैछ
12:14 अब, हाम्रो स्लाइडमा फर्कौं
12:15 संक्षेपमा हेरौं
12:16 यो ट्युटोरीअलमा हामीले यो सिक्यौं
12:18 डाटा टाइप जस्तै int, double, float आदि
12:24 Variables जस्तै int a=2;
12:29 Identifiers जस्तै printf() र
12:34 Constant जस्तै double const b=4;
12:40 एउटा कार्य
12:41 एउटा सरल ब्याज गणना गर्ने C प्रोग्राम लेख्नुहोस
12:45 Hint: Simple Interest = principal * rate * time / 100
12:51 यो लिंकमा उपलब्ध भिडियो हेर्नुहोला http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
12:54 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपमा दिन्छ
12:57 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
13:01 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
13:03 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
13:07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र दिन्छ
13:11 बिस्तृत जानकारीको लागि कृपया contact @spoken-tutorial.orgमा सम्पर्क गर्नुहोला
13:20 स्पोकन ट्युटोरीअल प्रोजेक्ट, टक टू अ टिचरको एक हिस्सा हो
13:24 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहायोग रहेको छ
13:30 यस मिसन सम्बन्धि थप जानकारीको तलको लिंकमाउपलब्ध रहेको छ:
http://spoken-tutorial.org\NMEICT-Intro
13:35 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, सहभागिताको लागि धन्यवाद!

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble