Difference between revisions of "C-and-C++/C2/Scope-Of-Variables/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || ''Time''' || '''Narration''' |- | 00.01 |''' C र C++मा भ्यारीएबलको स्कोप'''को स्पोकन ट्युटोरी…')
 
Line 4: Line 4:
 
|-
 
|-
 
| 00.01
 
| 00.01
|''' C र C++मा भ्यारीएबलको स्कोप'''को स्पोकन ट्युटोरीअलमा स्वागत छ  
+
|''' C र C++ मा भ्यारीएबलको स्कोप'''को स्पोकन ट्युटोरीअलमा स्वागत छ  
 
|-
 
|-
 
| 00.08
 
| 00.08
Line 28: Line 28:
 
|-
 
|-
 
| 00.30
 
| 00.30
| '''उबुन्टु अपरेटिंग सिस्टम''' ११.१० संस्करण  '''gcc''' र ''' g ++ Compiler''' ४.६.१ संस्करण प्रयोग गर्दैछु
+
| ''' उबुन्टु अपरेटिंग सिस्टम ''' ११.१० संस्करण  '''gcc''' र ''' g ++ Compiler''' ४.६.१ संस्करण प्रयोग गर्दैछु
 
|-
 
|-
 
|  00.41
 
|  00.41

Revision as of 12:18, 14 August 2013

Time' Narration
00.01 C र C++ मा भ्यारीएबलको स्कोपको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00.08 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00.11 भ्यारीएबलको स्कोप के हो?
00.13 ग्लोबल भ्यारीएबल के हो?
00.16 लोकल भ्यारीएबल के हो?
00.19 केहि उदाहरणहरु
00.22 हामी केहि साधारण गल्ति र तिनीहरुका समाधान पनि हेर्नेछौं
00.27 यो ट्युटोरीअल रेकर्ड गर्न, म
00.30 उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण gcc g ++ Compiler ४.६.१ संस्करण प्रयोग गर्दैछु
00.41 अब, भ्यारीएबलको स्कोपको परिचयसंगै सुरु गरौँ
00.47 यो कोडको यस्तो क्षेत्र हो जहाँबाट भ्यारीएबलमा काम गर्न सकिन्छ
00.54 यसको प्रकार र परिभाषित स्थान हेरी यो दुई प्रकारमा विभाजित छ:
00.59 ग्लोबल भ्यारीएबल र
01.02 लोकल भ्यारीएबल
01.05 अब, हामी एउटा उदाहरण हेर्नेछौं,
01.07 मैले एडिटरमा पहिले नै प्रोग्राम टाइप गरिसकेकी छु,
01.10 यसलाई खोलौं
01.14 याद गर्नुहोस कि हाम्रो फायलको नाम scope.cहो
01.19 म अब, कोडको चर्चा गर्दैछु
01.23 यो हाम्रो हेडर फायल हो
01.26 यहाँ हामीले दुई ग्लोबल भ्यारीएबल घोषणा गरेका छौंaर b
01.32 र हामीले तिनीहरुलाई ५ र २ मान पठाएका छौं
01.39 तपाइको प्रोग्रामको सबै फंक्सनले ग्लोबल भ्यारीएबल चलाउन पाउछ
01.44 यो सबै फंक्सन बाहिर main() फंक्सनको माथि घोषणा गरिन्छ
01.51 तिनीहरुको ग्लोबल स्कोप हुन्छ
01.53 यहाँ हामीले फंक्सन function add बिना argumentsनै घोषणा गर्यौं
01.59 यहाँ, सम लोकल भ्यारी एबल हो,यो एड फंक्सन भित्र घोषणा गरिएको छ
02.07 एउटा लोकल भ्यारीएबल खाली त्यो फंक्सनले प्रयोग गर्न सक्छ जस भित्र यो परिभाषित हुन्छ
02.13 ती भ्यारीएबल एउटा ब्लक भित्र परिभाषित हुन्छन
02.16 तिनीहरुको local scopeहुन्छ
02.19 अनि a र bको योगफल सम भ्यारीएबलमा भण्डार हुनेछ, यहाँ हामी जोड प्रिन्ट गर्नेछौं
02.29 यो हाम्रो मेन फंक्सनहो
02.33 add फंक्सन कल गरिन्छ र एक्जिक्युट गरिन्छ
02.38 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
02.40 अब, सेभमा क्लिक गरौँ
02.43 प्रोग्राम एक्जिक्युट गरौँ
02.45 तपाइको किबोर्डबाट Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनलमा जानुहोस
02.55 कम्पायल गर्न,
02.56 gcc scope.c -o sco टाइप गरि इन्टर थिच्नुहोस
03.05 एक्जिक्युट गर्न,
03.06 ./scoटाइप गरि इन्टर थिचौं
03.10 आउटपुट यसरी देखाईएको छ
03.13 Sum of a and b is 7
03.16 अब, यहि प्रोग्राम कसरी C++ एक्जिक्युट गर्ने हेरौं
03.20 हाम्रो प्रोग्राममा फर्कौं, पहिले,किबोर्डबाट Shift,'Ctrl' र S कि एकैचोटी थिच्नुहोस
03.31 अब, .cpp एक्सटेन्सन राखी फायल सेभ गर्नुहोस, र सेभम अक्लिक गर्नुहोस
03.41 हेडर फायललाई iostreamमा बदलौं
03.47 अब, using राखौं र सेभमा क्लिक गरौँ
03.58 ग्लोबल र लोकल भ्यारीएबल दुबैको घोषणा C++मा पनि उही हो
04.03 त्यसैले केहि फेर्नुपर्दैन
04.07 अब, printf स्टेटमेन्टलाई cout स्टेटमेन्टमा बदलौं
04.13 format specifier र '\n' मेट्नुहोस
04.17 अब, अल्पबिराम मेट्नुहोस
04.19 दुई खोल्ने एंगल ब्राकेट टाइप गरौँ
04.22 बन्दहुने ब्राकेट मेटौं र फेरी दुई खोल्ने एंगल ब्राकेट टाइप गरौँ
04.26 र दोहोरो उद्धरण भित्र ब्याकस्ल्याश n टाइप गर्नुहोस, अब, सेभमा क्लिक गर्नुहोस
04.35 अब, प्रोग्राम एक्जिक्युट गरौँ
04.39 टर्मिनलमा फर्कौं
04.42 कम्पायल गर्न, g++ scope.cpp -o sco1 टाइप गरौँ
04.52 यहाँ, हामीसंग,./sco1छ किनकि हामी हाम्रो scope .c फायलको आउटपुट प्यारामिटर sco1 बदल्न चाहदैनौं, अब इन्टर थिचौं
05.07 एक्जिक्युट गर्न,./sco1 टाइप गरि इन्टर थिचौं,आउटपुट यस्तो देखिएको छ
05.17 Sum of a and b is 7.
05.19 हामी देख्न सक्छौं कि यो हाम्रो C कोडको जस्तै छ, अब हामीले गर्न सक्ने केहि गल्तिहरु हेरौं
05.31 हाम्रो प्रोग्राममा फर्कौं, मानौं कि हामी यहाँ, फेरी एउटा भ्यारीएबल aघोषणा गर्दैछौं
05.41 int a ;टाइप गर्नुहोस
05.45 सेभमा क्लिक गरौँ, हामीले भ्यारीएबलaमेन फंक्सन माथि र एड फंक्सन पछि घोषणा गरेका छौं,, अब के हुन्छ हेरौं
05.57 हाम्रो टर्मिनलमा फर्कौं
06.01 पहिले जसतै कम्पायल गरौँ
06.05 हामी गल्ति देख्छौं, Redefinition of inta , int a previously defined here,हाम्रो प्रोग्राममा फर्कौं
06.18 a एउटा ग्लोबल भ्यारीएबल हो
06.20 यसको global scope
06.22 हामी ग्लोबलमा घोषणा गरेको भ्यारीएबललाई फेरी घोषणा गर्न सक्दैनौं
06.27 अब, हामी variable aलाई लोकल भ्यारीएबलको रुपमा घोषणा गर्न सक्छौं
06.34 अब, गल्ति ठिक गरौँ
06.36 यो मेटौं
06.39 सेभमा क्लिक गरौँ
06.41 फेरी एक्जिक्युट गरौँ
06.42 हाम्रो टर्मिनलमा फर्कौं
06.45 अब, पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
06.49 अँ, यसले काम गर्दैछ
06.52 यसरी हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौँ
06.56 संक्षेपमा हेरौं
06.58 यो ट्युटोरीअलमा हामीले,
07.00 भ्यारीएबलको स्कोप,
07.02 ग्लोबल भ्यारीएबल जस्तै: int a=5 र
07.07 र लोकल भ्यारीएबल,जस्तै: int sum
07.12 कार्यको रुपमा,
07.14 दुई नम्बरको फरक प्रिन्ट गर्ने प्रोग्राम लेख्नुहोस
07.19 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
 http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
07.22 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
07.25 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
07.30 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
07.32 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07.35 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07.40 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
07.47 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
07.52 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08.00 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org\NMEICT-Intro

08.04 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,
08.08 सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble