C-and-C++/C2/Scope-Of-Variables/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 C र C++ मा भ्यारीएबलको स्कोपको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:08 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00:11 भ्यारीएबलको स्कोप के हो?
00:13 ग्लोबल भ्यारीएबल के हो?
00:16 लोकल भ्यारीएबल के हो?
00:19 केहि उदाहरणहरु
00:22 हामी केहि साधारण गल्ति र तिनीहरुका समाधान पनि हेर्नेछौं
00:27 यो ट्युटोरीअल रेकर्ड गर्न, म
00:30 उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण gcc g ++ Compiler ४.६.१ संस्करण प्रयोग गर्दैछु
00:41 अब, भ्यारीएबलको स्कोपको परिचयसंगै सुरु गरौँ
00:47 यो कोडको यस्तो क्षेत्र हो जहाँबाट भ्यारीएबलमा काम गर्न सकिन्छ
00:54 यसको प्रकार र परिभाषित स्थान हेरी यो दुई प्रकारमा विभाजित छ:
00:59 ग्लोबल भ्यारीएबल र
01:02 लोकल भ्यारीएबल
01:05 अब, हामी एउटा उदाहरण हेर्नेछौं,
01:07 मैले एडिटरमा पहिले नै प्रोग्राम टाइप गरिसकेकी छु,
01:10 यसलाई खोलौं
01:14 याद गर्नुहोस कि हाम्रो फायलको नाम scope.cहो
01:19 म अब, कोडको चर्चा गर्दैछु
01:23 यो हाम्रो हेडर फायल हो
01:26 यहाँ हामीले दुई ग्लोबल भ्यारीएबल घोषणा गरेका छौंaर b
01:32 र हामीले तिनीहरुलाई ५ र २ मान पठाएका छौं
01:39 तपाइको प्रोग्रामको सबै फंक्सनले ग्लोबल भ्यारीएबल चलाउन पाउछ
01:44 यो सबै फंक्सन बाहिर main() फंक्सनको माथि घोषणा गरिन्छ
01:51 तिनीहरुको ग्लोबल स्कोप हुन्छ
01:53 यहाँ हामीले फंक्सन function add बिना argumentsनै घोषणा गर्यौं
01:59 यहाँ, सम लोकल भ्यारी एबल हो,यो एड फंक्सन भित्र घोषणा गरिएको छ
02:07 एउटा लोकल भ्यारीएबल खाली त्यो फंक्सनले प्रयोग गर्न सक्छ जस भित्र यो परिभाषित हुन्छ
02:13 ती भ्यारीएबल एउटा ब्लक भित्र परिभाषित हुन्छन
02:16 तिनीहरुको local scopeहुन्छ
02:19 अनि a र bको योगफल सम भ्यारीएबलमा भण्डार हुनेछ, यहाँ हामी जोड प्रिन्ट गर्नेछौं
02:29 यो हाम्रो मेन फंक्सनहो
02:33 add फंक्सन कल गरिन्छ र एक्जिक्युट गरिन्छ
02:38 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
02:40 अब, सेभमा क्लिक गरौँ
02:43 प्रोग्राम एक्जिक्युट गरौँ
02:45 तपाइको किबोर्डबाट Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनलमा जानुहोस
02:55 कम्पायल गर्न,gcc scope.c -o sco टाइप गरि इन्टर थिच्नुहोस
03:05 एक्जिक्युट गर्न,./scoटाइप गरि इन्टर थिचौं
03:10 आउटपुट यसरी देखाईएको छ
03:13 Sum of a and b is 7
03:16 अब, यहि प्रोग्राम कसरी C++ एक्जिक्युट गर्ने हेरौं
03:20 हाम्रो प्रोग्राममा फर्कौं, पहिले,किबोर्डबाट Shift,'Ctrl' र S कि एकैचोटी थिच्नुहोस
03:31 अब, .cpp एक्सटेन्सन राखी फायल सेभ गर्नुहोस, र सेभम अक्लिक गर्नुहोस
03:41 हेडर फायललाई iostreamमा बदलौं
03:47 अब, using राखौं र सेभमा क्लिक गरौँ
03:58 ग्लोबल र लोकल भ्यारीएबल दुबैको घोषणा C++मा पनि उही हो
04:03 त्यसैले केहि फेर्नुपर्दैन
04:07 अब, printf स्टेटमेन्टलाई cout स्टेटमेन्टमा बदलौं
04:13 format specifier र '\n' मेट्नुहोस
04:17 अब, अल्पबिराम मेट्नुहोस
04:19 दुई खोल्ने एंगल ब्राकेट टाइप गरौँ
04:22 बन्दहुने ब्राकेट मेटौं र फेरी दुई खोल्ने एंगल ब्राकेट टाइप गरौँ
04:26 र दोहोरो उद्धरण भित्र ब्याकस्ल्याश n टाइप गर्नुहोस, अब, सेभमा क्लिक गर्नुहोस
04:35 अब, प्रोग्राम एक्जिक्युट गरौँ
04:39 टर्मिनलमा फर्कौं
04:42 कम्पायल गर्न, g++ scope.cpp -o sco1 टाइप गरौँ
04:52 यहाँ, हामीसंग,./sco1छ किनकि हामी हाम्रो scope .c फायलको आउटपुट प्यारामिटर sco1 बदल्न चाहदैनौं, अब इन्टर थिचौं
05:07 एक्जिक्युट गर्न,./sco1 टाइप गरि इन्टर थिचौं,आउटपुट यस्तो देखिएको छ
05:17 Sum of a and b is 7.
05:19 हामी देख्न सक्छौं कि यो हाम्रो C कोडको जस्तै छ, अब हामीले गर्न सक्ने केहि गल्तिहरु हेरौं
05:31 हाम्रो प्रोग्राममा फर्कौं, मानौं कि हामी यहाँ, फेरी एउटा भ्यारीएबल aघोषणा गर्दैछौं
05:41 int a ;टाइप गर्नुहोस
05:45 सेभमा क्लिक गरौँ, हामीले भ्यारीएबलaमेन फंक्सन माथि र एड फंक्सन पछि घोषणा गरेका छौं,, अब के हुन्छ हेरौं
05:57 हाम्रो टर्मिनलमा फर्कौं
06:01 पहिले जसतै कम्पायल गरौँ
06:05 हामी गल्ति देख्छौं, Redefinition of inta , int a previously defined here,हाम्रो प्रोग्राममा फर्कौं
06:18 a एउटा ग्लोबल भ्यारीएबल हो
06:20 यसको global scope
06:22 हामी ग्लोबलमा घोषणा गरेको भ्यारीएबललाई फेरी घोषणा गर्न सक्दैनौं
06:27 अब, हामी variable aलाई लोकल भ्यारीएबलको रुपमा घोषणा गर्न सक्छौं
06:34 अब, गल्ति ठिक गरौँ
06:36 यो मेटौं
06:39 सेभमा क्लिक गरौँ
06:41 फेरी एक्जिक्युट गरौँ,हाम्रो टर्मिनलमा फर्कौं
06:45 अब, पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
06:49 अँ, यसले काम गर्दैछ
06:52 यसरी हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौँ
06:56 संक्षेपमा हेरौं
06:58 यो ट्युटोरीअलमा हामीले,
07:00 भ्यारीएबलको स्कोप,
07:02 ग्लोबल भ्यारीएबल जस्तै: int a=5 र
07:07 र लोकल भ्यारीएबल,जस्तै: int sum
07:12 कार्यको रुपमा,
07:14 दुई नम्बरको फरक प्रिन्ट गर्ने प्रोग्राम लेख्नुहोस
07:19 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
07:22 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
07:25 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
07:30 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
07:32 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:35 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:40 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
07:47 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
07:52 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:00 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ http://spoken-tutorial.org\NMEICT-Intro
08:04 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,
08:08 सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble