Difference between revisions of "C-and-C++/C2/Scope-Of-Variables/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
| 00.01
+
| 00:01
 
|''' C  र C++ मा भ्यारीएबलको स्कोप'''को स्पोकन ट्युटोरीअलमा स्वागत छ  
 
|''' C  र C++ मा भ्यारीएबलको स्कोप'''को स्पोकन ट्युटोरीअलमा स्वागत छ  
 
|-
 
|-
| 00.08
+
| 00:08
 
|यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
 
|यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
 
|-
 
|-
| 00.11
+
| 00:11
 
| भ्यारीएबलको स्कोप के हो?
 
| भ्यारीएबलको स्कोप के हो?
 
|-
 
|-
| 00.13
+
| 00:13
 
|ग्लोबल भ्यारीएबल के हो?
 
|ग्लोबल भ्यारीएबल के हो?
 
|-
 
|-
| 00.16
+
| 00:16
 
|लोकल भ्यारीएबल के हो?
 
|लोकल भ्यारीएबल के हो?
 
|-
 
|-
| 00.19
+
| 00:19
 
|केहि उदाहरणहरु
 
|केहि उदाहरणहरु
 
|-
 
|-
| 00.22
+
| 00:22
 
| हामी केहि साधारण गल्ति र तिनीहरुका समाधान पनि हेर्नेछौं
 
| हामी केहि साधारण गल्ति र तिनीहरुका समाधान पनि हेर्नेछौं
 
|-
 
|-
|00.27
+
|00:27
 
| यो ट्युटोरीअल रेकर्ड गर्न, म  
 
| यो ट्युटोरीअल रेकर्ड गर्न, म  
 
|-
 
|-
| 00.30
+
| 00:30
 
| ''' उबुन्टु अपरेटिंग सिस्टम ''' ११.१० संस्करण  '''gcc''' र ''' g ++ Compiler''' ४.६.१ संस्करण प्रयोग गर्दैछु
 
| ''' उबुन्टु अपरेटिंग सिस्टम ''' ११.१० संस्करण  '''gcc''' र ''' g ++ Compiler''' ४.६.१ संस्करण प्रयोग गर्दैछु
 
|-
 
|-
|  00.41
+
|  00:41
 
| अब,  ''' भ्यारीएबलको स्कोप'''को परिचयसंगै सुरु गरौँ
 
| अब,  ''' भ्यारीएबलको स्कोप'''को परिचयसंगै सुरु गरौँ
 
|-
 
|-
| 00.47
+
| 00:47
 
|यो कोडको यस्तो क्षेत्र हो जहाँबाट भ्यारीएबलमा काम गर्न सकिन्छ
 
|यो कोडको यस्तो क्षेत्र हो जहाँबाट भ्यारीएबलमा काम गर्न सकिन्छ
 
|-
 
|-
| 00.54
+
| 00:54
 
|यसको प्रकार र परिभाषित स्थान हेरी यो दुई प्रकारमा विभाजित छ:
 
|यसको प्रकार र परिभाषित स्थान हेरी यो दुई प्रकारमा विभाजित छ:
 
|-
 
|-
| 00.59
+
| 00:59
 
| ग्लोबल भ्यारीएबल र
 
| ग्लोबल भ्यारीएबल र
 
|-
 
|-
| 01.02
+
| 01:02
 
| लोकल भ्यारीएबल  
 
| लोकल भ्यारीएबल  
 
|-
 
|-
|01.05
+
|01:05
 
|अब, हामी एउटा उदाहरण हेर्नेछौं,
 
|अब, हामी एउटा उदाहरण हेर्नेछौं,
 
|-
 
|-
| 01.07
+
| 01:07
 
|मैले एडिटरमा पहिले नै प्रोग्राम टाइप गरिसकेकी छु,
 
|मैले एडिटरमा पहिले नै प्रोग्राम टाइप गरिसकेकी छु,
 
|-
 
|-
| 01.10
+
| 01:10
 
|यसलाई खोलौं
 
|यसलाई खोलौं
 
|-
 
|-
| 01.14
+
| 01:14
 
|याद गर्नुहोस कि हाम्रो फायलको नाम '''scope.c'''हो
 
|याद गर्नुहोस कि हाम्रो फायलको नाम '''scope.c'''हो
 
|-
 
|-
| 01.19
+
| 01:19
 
|म अब, कोडको चर्चा गर्दैछु
 
|म अब, कोडको चर्चा गर्दैछु
 
|-
 
|-
| 01.23
+
| 01:23
 
|यो हाम्रो '''हेडर फायल''' हो
 
|यो हाम्रो '''हेडर फायल''' हो
 
|-
 
|-
|01.26
+
|01:26
 
|यहाँ हामीले दुई ग्लोबल भ्यारीएबल घोषणा गरेका छौं'''aर b'''
 
|यहाँ हामीले दुई ग्लोबल भ्यारीएबल घोषणा गरेका छौं'''aर b'''
 
|-
 
|-
| 01.32
+
| 01:32
 
|र हामीले तिनीहरुलाई '''५ र २''' मान पठाएका छौं
 
|र हामीले तिनीहरुलाई '''५ र २''' मान पठाएका छौं
 
|-
 
|-
| 01.39
+
| 01:39
 
|तपाइको प्रोग्रामको सबै फंक्सनले ग्लोबल भ्यारीएबल चलाउन पाउछ
 
|तपाइको प्रोग्रामको सबै फंक्सनले ग्लोबल भ्यारीएबल चलाउन पाउछ
 
|-
 
|-
| 01.44
+
| 01:44
 
|यो सबै फंक्सन बाहिर main() फंक्सनको माथि  घोषणा गरिन्छ
 
|यो सबै फंक्सन बाहिर main() फंक्सनको माथि  घोषणा गरिन्छ
 
|-
 
|-
| 01.51
+
| 01:51
 
|तिनीहरुको ग्लोबल स्कोप हुन्छ
 
|तिनीहरुको ग्लोबल स्कोप हुन्छ
 
|-
 
|-
| 01.53
+
| 01:53
 
|यहाँ हामीले फंक्सन '''function''' '''add '''बिना''' arguments'''नै घोषणा गर्यौं
 
|यहाँ हामीले फंक्सन '''function''' '''add '''बिना''' arguments'''नै घोषणा गर्यौं
 
|-
 
|-
|01.59  
+
|01:59  
 
|यहाँ, सम लोकल भ्यारी एबल हो,यो एड फंक्सन भित्र घोषणा गरिएको छ
 
|यहाँ, सम लोकल भ्यारी एबल हो,यो एड फंक्सन भित्र घोषणा गरिएको छ
 
|-
 
|-
| 02.07
+
| 02:07
 
|एउटा लोकल भ्यारीएबल खाली त्यो फंक्सनले प्रयोग गर्न सक्छ जस भित्र यो परिभाषित हुन्छ
 
|एउटा लोकल भ्यारीएबल खाली त्यो फंक्सनले प्रयोग गर्न सक्छ जस भित्र यो परिभाषित हुन्छ
 
|-
 
|-
| 02.13
+
| 02:13
 
|ती भ्यारीएबल एउटा ब्लक भित्र परिभाषित हुन्छन
 
|ती भ्यारीएबल एउटा ब्लक भित्र परिभाषित हुन्छन
 
|-
 
|-
| 02.16
+
| 02:16
 
|तिनीहरुको '''local scope'''हुन्छ
 
|तिनीहरुको '''local scope'''हुन्छ
 
|-
 
|-
| 02.19
+
| 02:19
 
|अनि a र bको योगफल सम भ्यारीएबलमा भण्डार हुनेछ, यहाँ हामी जोड प्रिन्ट गर्नेछौं
 
|अनि a र bको योगफल सम भ्यारीएबलमा भण्डार हुनेछ, यहाँ हामी जोड प्रिन्ट गर्नेछौं
 
|-
 
|-
| 02.29
+
| 02:29
 
|यो हाम्रो '''मेन फंक्सन'''हो
 
|यो हाम्रो '''मेन फंक्सन'''हो
 
|-
 
|-
| 02.33
+
| 02:33
 
| '''add''' फंक्सन कल गरिन्छ र एक्जिक्युट गरिन्छ
 
| '''add''' फंक्सन कल गरिन्छ र एक्जिक्युट गरिन्छ
 
|-
 
|-
| 02.38
+
| 02:38
 
|र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
 
|र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
 
|-
 
|-
|02.40
+
|02:40
 
|अब, सेभमा क्लिक गरौँ
 
|अब, सेभमा क्लिक गरौँ
 
|-
 
|-
| 02.43
+
| 02:43
 
|प्रोग्राम एक्जिक्युट गरौँ
 
|प्रोग्राम एक्जिक्युट गरौँ
 
|-
 
|-
| 02.45
+
| 02:45
 
| |तपाइको किबोर्डबाट '''Ctrl, ''Alt'' र T''' किहरु एकैचोटी थिची टर्मिनलमा जानुहोस
 
| |तपाइको किबोर्डबाट '''Ctrl, ''Alt'' र T''' किहरु एकैचोटी थिची टर्मिनलमा जानुहोस
 
|-
 
|-
| 02.55
+
| 02:55
 
| कम्पायल गर्न,
 
| कम्पायल गर्न,
 
|-
 
|-
| 02.56
+
| 02:56
 
|'''gcc scope.c -o sco''' टाइप गरि इन्टर थिच्नुहोस
 
|'''gcc scope.c -o sco''' टाइप गरि इन्टर थिच्नुहोस
 
|-
 
|-
| 03.05
+
| 03:05
 
|एक्जिक्युट गर्न,
 
|एक्जिक्युट गर्न,
 
|-
 
|-
| 03.06
+
| 03:06
 
|'''./sco'''टाइप गरि इन्टर थिचौं
 
|'''./sco'''टाइप गरि इन्टर थिचौं
 
|-
 
|-
| 03.10
+
| 03:10
 
|आउटपुट यसरी देखाईएको छ
 
|आउटपुट यसरी देखाईएको छ
 
|-
 
|-
| 03.13
+
| 03:13
 
|'''Sum of a and b is 7'''
 
|'''Sum of a and b is 7'''
 
|-
 
|-
| 03.16
+
| 03:16
 
| अब, यहि प्रोग्राम कसरी C++ एक्जिक्युट गर्ने हेरौं
 
| अब, यहि प्रोग्राम कसरी C++ एक्जिक्युट गर्ने हेरौं
 
|-
 
|-
|  03.20
+
|  03:20
 
|हाम्रो प्रोग्राममा फर्कौं, पहिले,किबोर्डबाट ''Shift'','Ctrl' र ''S'' कि एकैचोटी थिच्नुहोस  
 
|हाम्रो प्रोग्राममा फर्कौं, पहिले,किबोर्डबाट ''Shift'','Ctrl' र ''S'' कि एकैचोटी थिच्नुहोस  
 
|-
 
|-
| 03.31
+
| 03:31
 
|अब, ''' .cpp ''' एक्सटेन्सन राखी फायल सेभ गर्नुहोस, र सेभम अक्लिक गर्नुहोस
 
|अब, ''' .cpp ''' एक्सटेन्सन राखी फायल सेभ गर्नुहोस, र सेभम अक्लिक गर्नुहोस
 
|-
 
|-
|  03.41
+
|  03:41
 
|हेडर फायललाई '''iostream'''मा बदलौं
 
|हेडर फायललाई '''iostream'''मा बदलौं
 
|-
 
|-
| 03.47
+
| 03:47
 
|अब, '''using '''राखौं र सेभमा क्लिक गरौँ
 
|अब, '''using '''राखौं र सेभमा क्लिक गरौँ
 
|-
 
|-
| 03.58
+
| 03:58
 
|ग्लोबल र लोकल भ्यारीएबल दुबैको घोषणा C++मा पनि उही हो
 
|ग्लोबल र लोकल भ्यारीएबल दुबैको घोषणा C++मा पनि उही हो
 
|-
 
|-
| 04.03
+
| 04:03
 
|त्यसैले केहि फेर्नुपर्दैन
 
|त्यसैले केहि फेर्नुपर्दैन
 
|-
 
|-
|  04.07
+
|  04:07
 
|अब, '''printf ''' स्टेटमेन्टलाई  '''cout''' स्टेटमेन्टमा बदलौं
 
|अब, '''printf ''' स्टेटमेन्टलाई  '''cout''' स्टेटमेन्टमा बदलौं
 
|-
 
|-
|  04.13
+
|  04:13
 
|  '''format specifier''' र '\n' मेट्नुहोस
 
|  '''format specifier''' र '\n' मेट्नुहोस
 
|-
 
|-
| 04.17
+
| 04:17
 
|अब, अल्पबिराम मेट्नुहोस
 
|अब, अल्पबिराम मेट्नुहोस
 
|-
 
|-
|  04.19
+
|  04:19
 
|दुई खोल्ने एंगल ब्राकेट टाइप गरौँ
 
|दुई खोल्ने एंगल ब्राकेट टाइप गरौँ
 
|-
 
|-
| 04.22
+
| 04:22
 
|बन्दहुने ब्राकेट मेटौं र फेरी दुई खोल्ने एंगल ब्राकेट टाइप गरौँ
 
|बन्दहुने ब्राकेट मेटौं र फेरी दुई खोल्ने एंगल ब्राकेट टाइप गरौँ
 
|-
 
|-
| 04.26
+
| 04:26
 
|र दोहोरो उद्धरण भित्र ब्याकस्ल्याश n टाइप गर्नुहोस, अब, सेभमा क्लिक गर्नुहोस
 
|र दोहोरो उद्धरण भित्र ब्याकस्ल्याश n टाइप गर्नुहोस, अब, सेभमा क्लिक गर्नुहोस
 
|-
 
|-
| 04.35
+
| 04:35
 
|अब, प्रोग्राम एक्जिक्युट गरौँ
 
|अब, प्रोग्राम एक्जिक्युट गरौँ
 
|-
 
|-
| 04.39
+
| 04:39
 
|टर्मिनलमा फर्कौं
 
|टर्मिनलमा फर्कौं
 
|-
 
|-
| 04.42
+
| 04:42
 
|कम्पायल गर्न, '''g++ scope.cpp -o sco1 '''टाइप गरौँ
 
|कम्पायल गर्न, '''g++ scope.cpp -o sco1 '''टाइप गरौँ
 
|-
 
|-
| 04.52
+
| 04:52
 
|यहाँ, हामीसंग,'''./sco1'''छ किनकि हामी हाम्रो scope .c फायलको आउटपुट प्यारामिटर  sco1 बदल्न चाहदैनौं, अब इन्टर थिचौं
 
|यहाँ, हामीसंग,'''./sco1'''छ किनकि हामी हाम्रो scope .c फायलको आउटपुट प्यारामिटर  sco1 बदल्न चाहदैनौं, अब इन्टर थिचौं
 
|-
 
|-
| 05.07
+
| 05:07
 
|एक्जिक्युट गर्न,'''./sco1'''  टाइप गरि इन्टर थिचौं,आउटपुट यस्तो देखिएको छ
 
|एक्जिक्युट गर्न,'''./sco1'''  टाइप गरि इन्टर थिचौं,आउटपुट यस्तो देखिएको छ
 
|-
 
|-
|05.17  
+
|05:17  
 
|'''Sum of a and b is 7.'''
 
|'''Sum of a and b is 7.'''
 
|-
 
|-
|  05.19
+
|  05:19
 
|हामी देख्न सक्छौं कि यो हाम्रो C कोडको जस्तै छ, अब हामीले गर्न सक्ने केहि गल्तिहरु हेरौं
 
|हामी देख्न सक्छौं कि यो हाम्रो C कोडको जस्तै छ, अब हामीले गर्न सक्ने केहि गल्तिहरु हेरौं
 
|-
 
|-
| 05.31
+
| 05:31
 
|हाम्रो प्रोग्राममा फर्कौं, मानौं कि हामी यहाँ, फेरी एउटा भ्यारीएबल '''a'''घोषणा गर्दैछौं
 
|हाम्रो प्रोग्राममा फर्कौं, मानौं कि हामी यहाँ, फेरी एउटा भ्यारीएबल '''a'''घोषणा गर्दैछौं
 
|-
 
|-
| 05.41
+
| 05:41
 
| '''int a ;'''टाइप गर्नुहोस
 
| '''int a ;'''टाइप गर्नुहोस
 
|-
 
|-
|  05.45
+
|  05:45
 
|सेभमा क्लिक गरौँ, हामीले भ्यारीएबल''a''मेन फंक्सन माथि र एड फंक्सन पछि घोषणा गरेका छौं,, अब के हुन्छ हेरौं
 
|सेभमा क्लिक गरौँ, हामीले भ्यारीएबल''a''मेन फंक्सन माथि र एड फंक्सन पछि घोषणा गरेका छौं,, अब के हुन्छ हेरौं
 
|-
 
|-
| 05.57
+
| 05:57
 
|हाम्रो टर्मिनलमा फर्कौं
 
|हाम्रो टर्मिनलमा फर्कौं
 
|-
 
|-
|06.01
+
|06:01
 
|पहिले जसतै कम्पायल गरौँ
 
|पहिले जसतै कम्पायल गरौँ
 
|-
 
|-
|06.05
+
|06:05
 
|हामी गल्ति देख्छौं, Redefinition of ''int''a , ''int'' a previously defined here,हाम्रो प्रोग्राममा फर्कौं
 
|हामी गल्ति देख्छौं, Redefinition of ''int''a , ''int'' a previously defined here,हाम्रो प्रोग्राममा फर्कौं
 
|-
 
|-
|06.18
+
|06:18
 
|'''a''' एउटा ग्लोबल भ्यारीएबल हो
 
|'''a''' एउटा ग्लोबल भ्यारीएबल हो
 
|-
 
|-
|06.20
+
|06:20
 
|यसको '''global scope'''छ
 
|यसको '''global scope'''छ
 
|-
 
|-
|06.22
+
|06:22
 
|हामी ग्लोबलमा घोषणा गरेको भ्यारीएबललाई फेरी घोषणा गर्न सक्दैनौं
 
|हामी ग्लोबलमा घोषणा गरेको भ्यारीएबललाई फेरी घोषणा गर्न सक्दैनौं
 
|-
 
|-
|06.27
+
|06:27
 
|अब, हामी '''variable a'''लाई लोकल भ्यारीएबलको रुपमा घोषणा गर्न सक्छौं
 
|अब, हामी '''variable a'''लाई लोकल भ्यारीएबलको रुपमा घोषणा गर्न सक्छौं
 
|-
 
|-
|06.34
+
|06:34
 
|अब, गल्ति ठिक गरौँ
 
|अब, गल्ति ठिक गरौँ
 
|-
 
|-
|  06.36
+
|  06:36
 
|यो मेटौं
 
|यो मेटौं
 
|-
 
|-
|  06.39
+
|  06:39
 
|सेभमा क्लिक गरौँ
 
|सेभमा क्लिक गरौँ
 
|-
 
|-
|  06.41
+
|  06:41
 
|फेरी एक्जिक्युट गरौँ
 
|फेरी एक्जिक्युट गरौँ
 
|-
 
|-
|06.42
+
|06:42
 
|हाम्रो टर्मिनलमा फर्कौं
 
|हाम्रो टर्मिनलमा फर्कौं
 
|-
 
|-
|  06.45
+
|  06:45
 
| अब, पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
 
| अब, पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
 
|-
 
|-
| 06.49
+
| 06:49
 
|अँ, यसले काम गर्दैछ
 
|अँ, यसले काम गर्दैछ
 
|-
 
|-
|06.52
+
|06:52
 
|यसरी हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौँ
 
|यसरी हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौँ
 
|-
 
|-
|  06.56
+
|  06:56
 
|संक्षेपमा हेरौं
 
|संक्षेपमा हेरौं
 
|-
 
|-
|  06.58
+
|  06:58
 
|यो ट्युटोरीअलमा हामीले,
 
|यो ट्युटोरीअलमा हामीले,
 
|-
 
|-
|  07.00  
+
|  07:00  
 
| भ्यारीएबलको स्कोप,
 
| भ्यारीएबलको स्कोप,
 
|-
 
|-
|  07.02
+
|  07:02
 
|ग्लोबल भ्यारीएबल जस्तै: int a=5 र
 
|ग्लोबल भ्यारीएबल जस्तै: int a=5 र
 
|-
 
|-
|  07.07
+
|  07:07
 
|र लोकल भ्यारीएबल,जस्तै: int sum
 
|र लोकल भ्यारीएबल,जस्तै: int sum
 
|-
 
|-
|  07.12
+
|  07:12
 
|कार्यको रुपमा,
 
|कार्यको रुपमा,
 
|-
 
|-
|07.14
+
|07:14
 
|दुई नम्बरको फरक प्रिन्ट गर्ने प्रोग्राम लेख्नुहोस
 
|दुई नम्बरको फरक प्रिन्ट गर्ने प्रोग्राम लेख्नुहोस
 
|-
 
|-
| 07.19
+
| 07:19
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
 
   http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
 
   http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
 
|-
 
|-
|07.22
+
|07:22
 
| यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
 
| यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
 
|-
 
|-
|07.25
+
|07:25
 
| यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
| यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|-
 
|-
| 07.30
+
| 07:30
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
 
|-
 
|-
|07.32
+
|07:32
 
| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
|07.35
+
|07:35
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
|07.40
+
|07:40
 
| बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
 
| बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
 
|-
 
|-
| 07.47
+
| 07:47
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|-
 
|-
|07.52
+
|07:52
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|08.00
+
|08:00
 
| यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
| यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
 
http://spoken-tutorial.org\NMEICT-Intro
 
http://spoken-tutorial.org\NMEICT-Intro
 
|-
 
|-
| 08.04  
+
| 08:04  
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,  
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,  
 
|-
 
|-
|08.08
+
|08:08
 
| सहभागिताको लागि धन्यवाद
 
| सहभागिताको लागि धन्यवाद
 
|}
 
|}

Revision as of 15:24, 19 June 2014

Time Narration
00:01 C र C++ मा भ्यारीएबलको स्कोपको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:08 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00:11 भ्यारीएबलको स्कोप के हो?
00:13 ग्लोबल भ्यारीएबल के हो?
00:16 लोकल भ्यारीएबल के हो?
00:19 केहि उदाहरणहरु
00:22 हामी केहि साधारण गल्ति र तिनीहरुका समाधान पनि हेर्नेछौं
00:27 यो ट्युटोरीअल रेकर्ड गर्न, म
00:30 उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण gcc g ++ Compiler ४.६.१ संस्करण प्रयोग गर्दैछु
00:41 अब, भ्यारीएबलको स्कोपको परिचयसंगै सुरु गरौँ
00:47 यो कोडको यस्तो क्षेत्र हो जहाँबाट भ्यारीएबलमा काम गर्न सकिन्छ
00:54 यसको प्रकार र परिभाषित स्थान हेरी यो दुई प्रकारमा विभाजित छ:
00:59 ग्लोबल भ्यारीएबल र
01:02 लोकल भ्यारीएबल
01:05 अब, हामी एउटा उदाहरण हेर्नेछौं,
01:07 मैले एडिटरमा पहिले नै प्रोग्राम टाइप गरिसकेकी छु,
01:10 यसलाई खोलौं
01:14 याद गर्नुहोस कि हाम्रो फायलको नाम scope.cहो
01:19 म अब, कोडको चर्चा गर्दैछु
01:23 यो हाम्रो हेडर फायल हो
01:26 यहाँ हामीले दुई ग्लोबल भ्यारीएबल घोषणा गरेका छौंaर b
01:32 र हामीले तिनीहरुलाई ५ र २ मान पठाएका छौं
01:39 तपाइको प्रोग्रामको सबै फंक्सनले ग्लोबल भ्यारीएबल चलाउन पाउछ
01:44 यो सबै फंक्सन बाहिर main() फंक्सनको माथि घोषणा गरिन्छ
01:51 तिनीहरुको ग्लोबल स्कोप हुन्छ
01:53 यहाँ हामीले फंक्सन function add बिना argumentsनै घोषणा गर्यौं
01:59 यहाँ, सम लोकल भ्यारी एबल हो,यो एड फंक्सन भित्र घोषणा गरिएको छ
02:07 एउटा लोकल भ्यारीएबल खाली त्यो फंक्सनले प्रयोग गर्न सक्छ जस भित्र यो परिभाषित हुन्छ
02:13 ती भ्यारीएबल एउटा ब्लक भित्र परिभाषित हुन्छन
02:16 तिनीहरुको local scopeहुन्छ
02:19 अनि a र bको योगफल सम भ्यारीएबलमा भण्डार हुनेछ, यहाँ हामी जोड प्रिन्ट गर्नेछौं
02:29 यो हाम्रो मेन फंक्सनहो
02:33 add फंक्सन कल गरिन्छ र एक्जिक्युट गरिन्छ
02:38 र यो हाम्रो रिटर्न स्टेटमेन्ट हो
02:40 अब, सेभमा क्लिक गरौँ
02:43 प्रोग्राम एक्जिक्युट गरौँ
02:45 तपाइको किबोर्डबाट Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनलमा जानुहोस
02:55 कम्पायल गर्न,
02:56 gcc scope.c -o sco टाइप गरि इन्टर थिच्नुहोस
03:05 एक्जिक्युट गर्न,
03:06 ./scoटाइप गरि इन्टर थिचौं
03:10 आउटपुट यसरी देखाईएको छ
03:13 Sum of a and b is 7
03:16 अब, यहि प्रोग्राम कसरी C++ एक्जिक्युट गर्ने हेरौं
03:20 हाम्रो प्रोग्राममा फर्कौं, पहिले,किबोर्डबाट Shift,'Ctrl' र S कि एकैचोटी थिच्नुहोस
03:31 अब, .cpp एक्सटेन्सन राखी फायल सेभ गर्नुहोस, र सेभम अक्लिक गर्नुहोस
03:41 हेडर फायललाई iostreamमा बदलौं
03:47 अब, using राखौं र सेभमा क्लिक गरौँ
03:58 ग्लोबल र लोकल भ्यारीएबल दुबैको घोषणा C++मा पनि उही हो
04:03 त्यसैले केहि फेर्नुपर्दैन
04:07 अब, printf स्टेटमेन्टलाई cout स्टेटमेन्टमा बदलौं
04:13 format specifier र '\n' मेट्नुहोस
04:17 अब, अल्पबिराम मेट्नुहोस
04:19 दुई खोल्ने एंगल ब्राकेट टाइप गरौँ
04:22 बन्दहुने ब्राकेट मेटौं र फेरी दुई खोल्ने एंगल ब्राकेट टाइप गरौँ
04:26 र दोहोरो उद्धरण भित्र ब्याकस्ल्याश n टाइप गर्नुहोस, अब, सेभमा क्लिक गर्नुहोस
04:35 अब, प्रोग्राम एक्जिक्युट गरौँ
04:39 टर्मिनलमा फर्कौं
04:42 कम्पायल गर्न, g++ scope.cpp -o sco1 टाइप गरौँ
04:52 यहाँ, हामीसंग,./sco1छ किनकि हामी हाम्रो scope .c फायलको आउटपुट प्यारामिटर sco1 बदल्न चाहदैनौं, अब इन्टर थिचौं
05:07 एक्जिक्युट गर्न,./sco1 टाइप गरि इन्टर थिचौं,आउटपुट यस्तो देखिएको छ
05:17 Sum of a and b is 7.
05:19 हामी देख्न सक्छौं कि यो हाम्रो C कोडको जस्तै छ, अब हामीले गर्न सक्ने केहि गल्तिहरु हेरौं
05:31 हाम्रो प्रोग्राममा फर्कौं, मानौं कि हामी यहाँ, फेरी एउटा भ्यारीएबल aघोषणा गर्दैछौं
05:41 int a ;टाइप गर्नुहोस
05:45 सेभमा क्लिक गरौँ, हामीले भ्यारीएबलaमेन फंक्सन माथि र एड फंक्सन पछि घोषणा गरेका छौं,, अब के हुन्छ हेरौं
05:57 हाम्रो टर्मिनलमा फर्कौं
06:01 पहिले जसतै कम्पायल गरौँ
06:05 हामी गल्ति देख्छौं, Redefinition of inta , int a previously defined here,हाम्रो प्रोग्राममा फर्कौं
06:18 a एउटा ग्लोबल भ्यारीएबल हो
06:20 यसको global scope
06:22 हामी ग्लोबलमा घोषणा गरेको भ्यारीएबललाई फेरी घोषणा गर्न सक्दैनौं
06:27 अब, हामी variable aलाई लोकल भ्यारीएबलको रुपमा घोषणा गर्न सक्छौं
06:34 अब, गल्ति ठिक गरौँ
06:36 यो मेटौं
06:39 सेभमा क्लिक गरौँ
06:41 फेरी एक्जिक्युट गरौँ
06:42 हाम्रो टर्मिनलमा फर्कौं
06:45 अब, पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
06:49 अँ, यसले काम गर्दैछ
06:52 यसरी हामी यो ट्युटोरीअल को अन्त्यमा आइपुगेका छौँ
06:56 संक्षेपमा हेरौं
06:58 यो ट्युटोरीअलमा हामीले,
07:00 भ्यारीएबलको स्कोप,
07:02 ग्लोबल भ्यारीएबल जस्तै: int a=5 र
07:07 र लोकल भ्यारीएबल,जस्तै: int sum
07:12 कार्यको रुपमा,
07:14 दुई नम्बरको फरक प्रिन्ट गर्ने प्रोग्राम लेख्नुहोस
07:19 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
 http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
07:22 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
07:25 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
07:30 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
07:32 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
07:35 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
07:40 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
07:47 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
07:52 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
08:00 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org\NMEICT-Intro

08:04 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,
08:08 सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble