C-and-C++/C2/Increment-And-Decrement-Operators/Nepali

From Script | Spoken-Tutorial
Revision as of 15:58, 15 August 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time' Narration
00.02 Increment and Decrement Operators in C and C++को स्पोकन ट्युटोरीअलमा स्वागत छ
00.09 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00.11 इन्क्रिमेंट र डीक्रिमेंट अपरेटर

++ उदाहरण a++ पोस्टफिकस इन्क्रिमेंट अपरेटर हो ++a जुन प्रिफिक्स् इन्क्रिमेंट अपरेटर हो -- उदाहरण a-- पोस्टफिकस डीक्रिमेंट अपरेटर हो - -a प्रिफिक्स् डीक्रिमेंट अपरेटर हो हामी टाइप कास्टिंगको बारेमा पनि जान्नेछों

00.36 यो ट्युटोरीअल रेकर्ड गर्न, म उबुन्टु ११.१० अपरेटिंग सिस्टम
00.41 gccg++ Compiler संस्करण ४.६.१ प्रयोग गर्दैछु
00.49 ++ अपरेटरले हालभएको अपरेंडको मान एकले बढाउछ
00.54 a++++a मतलब a = a + 1हुन्छ
01.01 -- अपरेटरले हालभएको अपरेंडको मान एकले घटाउछ
01.07 a-- and --a मतलब a = a - 1हुन्छ
01.14 म एउटा C प्रोग्रामको सहयोगले बढाउने र घटाउने अपरेटरको प्रयोग देखाउने छु
01.20 मैले पहिले नै प्रोग्राम बनेसकेकी छु, त्यसैले म यो बर्णन गर्दैछु
01.26 यहाँ, हामीसंग बढाउने र घटाउने अपरेटरको लागि Cमा प्रोग्राम छ
01.30 मैले यहाँ एउटा इन्टिजर भ्यारीएबल aबनाएको छु जसको मान 1
01.36 यसरी हामीaको मान फेरिएको हेर्न सक्छौं
01.40 त्यसैले यसले हामीलाई अपरेटरले काम गर्ने तरिका बुझाउछ
01.48 अब, हेरौ कसरि postfix इन्क्रिमेंट अपरेटरले काम गर्छ
01.52 यो प्रिन्टएफ स्टेटमेन्ट को आउटपुट 1 हो
01.56 मान बदल्नेछ
01.58 यो किनकि पोस्टफिकस कार्य अपरेंडको मूल्यांकन गरेपछि हुन्छ
02.05 यदि a++कुनै कार्य गरिन्छ भने, यो aको हालको मानमा गरिन्छ
02.11 त्यसपछि, a मान बढाईन्छ
02.18 अब, यदि हामीले अहिले a को मान हेर्यौं भने यो १ ले बढेको छ
02.28 यहाँ हामी फरक देखाउन फेरी, aलाई १ बात सुरुवात गर्छौं
02.36 अब, हामी प्रेफिक्स् इन्क्रिमेंट अपरेटर हेर्ने छौं
02.39 यो प्रिन्टएफ स्टेटमेन्टले स्क्रिनमा 2 प्रिन्ट गर्छ
02.43 यो किनकि प्रेफिकस कार्य अपरेंडको मूल्यांकन अघि हुन्छ
02.50 त्यसैले मान पहिले १ले बढाइन्छ र प्रिन्ट गरिन्छ
02.59 हामी त्यहाँ अब कुनै फरक छैन हेर्न फेरी aको मान प्रिन्ट गर्नेछौं
03.04 अब यो कोड एक्जिक्युट गरि हेरौं
03.08 म तलका लाइनहरु कमेन्ट गर्नेछु ,/* ,*/ टाइप गर्नुहोस
03.19 Saveमा क्लिक गर्नुहोस
03.23 मैले मेरो फायल incrdecr.cसेभ गरेकी छु
03.30 Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस्
03.36 कम्पायल गर्न,टर्मिनलमा gcc incrdecr.c -o incrटाइप गर्नुहोस,इन्टर थिच्नुहोस
03.52 एक्जिक्युट गर्न, ./incr'टाइप गरि इन्टर थिच्नुहोस
03.59 आउटपुट स्क्रिनमा देखाइएको छ
04.02 यो तपाइलेa++ प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो
04.06 यो तपाइले++a प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो
04.10 हामी पहिले चर्चा गरे जस्तै नतिजा देख्न सक्छौं
04.13 अब बाकी कोडमा फर्कौं
04.17 म अब पोस्टफिक्स् र प्रेफिक्स् डीक्रिमेंट अपरेटरहरु बर्णन गर्नेछु
04.22 यहाँ र यहाँ बाट मल्टीलाइन कमेन्ट हटाउनुहोस
04.29 अब, हामी aमा मान 1 राख्दैछौं
04.36 यो printf स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ
04.42 यो पोस्टफिक्स् अभिव्यक्ति भएकोले aको मान a—मुल्यांकन पछी घट्छ
04.51 यो printf स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ
04.57 यो प्रेफिक्स् अभिव्यक्ति भएकोले aको मान a--मुल्यांकन पछी घट्छ
05.03 अर्को स्टेटमेन्टले a को मान ० प्रिन्ट गर्छ
05.07 aको मान १ले घटेको छ
05.10 अब, हामीसंग प्रेफिक्स डीक्रिमेंट अपरेटर छ
05.14 यो printf स्टेटमेन्टको आउटपुट ० हुनेछ
05.17 किनकि यो प्रेफिक्स कार्य हो
05.21 प्रेफिक्स कार्य अपरेंडको मूल्यांकन पूर्व हुन्छ
05.25 यो printf स्टेटमेन्टको आउटपुट ० छ
05.28 aको मान अरु केहि फेरिएको छैन
05.31 return 0; टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि
05.37 Saveमा क्लिक गरौँ
05.40 टर्मिनलमा जानुहोस
05.43 कम्पायल गर्न, टर्मिनलमा gcc incrdecr.c -o incr टाइप गर्नुहोस, इन्टर थिच्नुहोस
05.58 एक्जिक्युट गर्न, ./incrटाइप गर्नुहोस, इन्टर थिचौं
06.08 यो तपाइले a—प्रिन्ट गर्दाको आउटपुट हो
06.12 यो तपाइले-- aप्रिन्ट गर्दाको आउटपुट हो
06.15 अब, हामीले कसरि इन्क्रिमेंट र डीक्रिमेंट अपरेटरले कसरी काम गर्छ हेर्यौं
06.21 यदि हामी यहि प्रोग्राम C++मा लेख्न चाहन्छौं भने
06.23 म माथिको C कोडमा केहि फेर्न सक्छु
06.26 अब, एडिटरमा फर्कौं
06.29 यहाँ, आवश्यक कोड सहित C++ फायल छ
06.33 याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ
06.37 यहाँ हामीसंग using namespace स्टेटमेन्ट छ
06.40 र C++मा आउटपुट स्टेटमेन्ट coutहो पनि याद गरौँ
06.45 यी फरक बाहेक, दुई कोडहरु उस्तै छन
06.49 फायल सेभ गरौँ, फायल .cppएक्सटेन्सन सहित सेभ गरिएको छ
06.56 कोड कम्पायल गरौँ
06.58 टर्मिनल खोलि g++ incrdecr.cpp -o incrटाइप गरौँ र इन्टर थिचौं
07.16 एक्जिक्युट गर्न, ./ incrटाइप गरौँ, इन्टर थिचौं
07.23 आउटपुट स्क्रिनमा देखाईएको छ:
07.27 र हामीले आउटपुट C प्रोग्रामको झैँ देख्छौं
07.31 अब, हामी टाइप कास्टिंगको बारेमा हेर्छौं
07.33 योC C++दुबैमा एकै तरिकाले प्रयोग गरिन्छ
07.38 टाइपकास्टिंग एउटा टाइपको भ्यारीएबललाई अर्को जस्तै काम गराउन प्रयोग गरिन्छ
07.43 टाइपकास्टिंग हामीले चाहेको डाटा टाइप प्यारेंथिस भित्र राखी गरिन्छ
07.49 यो कास्टलाई हामीले चाहेको व्ह्यारीएबल अगाडी राखिन्छ
07.54 यो टाइपकास्ट एउटा कार्यको लागि मात्र मान्य हुन्छ
07.58 अब, aले एउटा कार्यको लागि floatभ्यारीएबल जस्तै काम गर्छ
08.03 यहाँ मैले पहिले नै बनाएको उदाहरण छ
08.06 म अब कोड बर्णन गर्नेछु
08.11 हामी पहिले भ्यारीएबलहरु ab इन्टिजर र c फलोटको रुपमा घोषणा गर्छौं
08.16 a मा मान ५ र b मान २ राखिएको छ
08.22 हामी abमा कार्य गर्नेछौं
08.26 हामी aलाई bले भाग गर्छौं, नतिजाcमा भण्डार गरिनेछ
08.30 हामीले यहाँ दुई दशमलब स्थान जनाउन %.2f प्रयोग गरेका छौं
08.35 नतिजा हामीले सोचेको 2.50 भन्दा फरक 2.00 देखाईएको छ
08.41 दशमलबको हिस्सा देखाईएन किनकि दुबै अपरेंड ab इन्टिजर हुन्
08.47 सहि भाग गर्न एउटा अपरेंडलाई फलोटमा टाइपकास्ट गर्नुपर्छ
08.51 यहाँ हामी a लाई फलोटमा टाइपकास्ट गर्दैछौं, cले अब सही भागफल भण्डार गर्छ
08.57 अब, यहाँ सहि भागफल देखाईएको छ,उत्तर हामीले सोचेजस्तै 2.50 हो
09.03 return 0; टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि
09.07 Saveमा क्लिक गर्नुहोस, .c एक्सटेन्सन सहित सेभ गर्नुहोस
09.11 मैले पहिले नै मेरो फायल typecast.cको रुपमा सेभ गरेकी छु
09.15 टर्मिनल खोलौं
09.17 कम्पायल गर्न, gcc typecast.c -o typeटाइप गरि इन्टर थिच्नुहोस
09.33 एक्जिक्युट गर्न, ./typeटाइप गरि इन्टर थिच्नुहोस
09.41 आउटपुट स्क्रिनमा देखाईएको छ
09.44 हामी दुई मानमा हेरी टाइपकास्टिंग को फरक देख्न सक्छौं
09.48 अब,यो ट्युटोरीअल संक्षेपमा हेर्नेछौं
09.50 यो ट्युटोरीअलमा हामीले सिक्यौं कि,
09.52 कसरी बढाउने र घटाउने अपरेटर प्रयोग गर्ने
09.56 हामीले पोस्टफिक्स् र प्रेफिक्स दुई अवस्थाको पनि जान्यौं
10.00 हामीले टाइपकास्टिंग र यो कसरि गर्ने पनि सिक्यौं
10.04 कार्यको रुपमा:
10.05 यो अभिव्यक्ति हल गर्ने प्रोग्राम लेख्नुहोस, (a\b) + (c\d)
10.12 a, b, cdको मान इनपुटको रुपमा युजरबाट लिइन्छ
10.17 सहि भाग गर्न टाइपकास्टिंग प्रयोग गर्नुहोस
10.21 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
10.24 यसले स्पोकन ट्युटोरीअलको संक्षेपीकरण गर्छ
10.27 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
10.321 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
10.34 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10.36 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10.410 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
10.49 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्ट को एक हिस्सा हो
10.53 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11.00 यस मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याशNMEICT हाइफन इन्

ट्रोमा उपलब्ध छ

11.11 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु

सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble