C-and-C++/C2/Increment-And-Decrement-Operators/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 Increment and Decrement Operators in C and C++को स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:09 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00:11 इन्क्रिमेंट र डीक्रिमेंट अपरेटर

++ उदाहरण a++ पोस्टफिकस इन्क्रिमेंट अपरेटर हो ++a जुन प्रिफिक्स् इन्क्रिमेंट अपरेटर हो -- उदाहरण a-- पोस्टफिकस डीक्रिमेंट अपरेटर हो - -a प्रिफिक्स् डीक्रिमेंट अपरेटर हो हामी टाइप कास्टिंगको बारेमा पनि जान्नेछों

00:36 यो ट्युटोरीअल रेकर्ड गर्न, म उबुन्टु ११.१० अपरेटिंग सिस्टम
00:41 gccg++ Compiler संस्करण ४.६.१ प्रयोग गर्दैछु
00:49 ++ अपरेटरले हालभएको अपरेंडको मान एकले बढाउछ
00:54 a++++a मतलब a = a + 1हुन्छ
01:01 -- अपरेटरले हालभएको अपरेंडको मान एकले घटाउछ
01:07 a-- and --a मतलब a = a - 1हुन्छ
01:14 म एउटा C प्रोग्रामको सहयोगले बढाउने र घटाउने अपरेटरको प्रयोग देखाउने छु
01:20 मैले पहिले नै प्रोग्राम बनेसकेकी छु, त्यसैले म यो बर्णन गर्दैछु
01:26 यहाँ, हामीसंग बढाउने र घटाउने अपरेटरको लागि Cमा प्रोग्राम छ
01:30 मैले यहाँ एउटा इन्टिजर भ्यारीएबल aबनाएको छु जसको मान 1
01:36 यसरी हामीaको मान फेरिएको हेर्न सक्छौं
01:40 त्यसैले यसले हामीलाई अपरेटरले काम गर्ने तरिका बुझाउछ
01:48 अब, हेरौ कसरि postfix इन्क्रिमेंट अपरेटरले काम गर्छ
01:52 यो प्रिन्टएफ स्टेटमेन्ट को आउटपुट 1 हो
01:56 मान बदल्नेछ
01:58 यो किनकि पोस्टफिकस कार्य अपरेंडको मूल्यांकन गरेपछि हुन्छ
02:05 यदि a++कुनै कार्य गरिन्छ भने, यो aको हालको मानमा गरिन्छ
02:11 त्यसपछि, a मान बढाईन्छ
02:18 अब, यदि हामीले अहिले a को मान हेर्यौं भने यो १ ले बढेको छ
02:28 यहाँ हामी फरक देखाउन फेरी, aलाई १ बात सुरुवात गर्छौं
02:36 अब, हामी प्रेफिक्स् इन्क्रिमेंट अपरेटर हेर्ने छौं
02:39 यो प्रिन्टएफ स्टेटमेन्टले स्क्रिनमा 2 प्रिन्ट गर्छ
02:43 यो किनकि प्रेफिकस कार्य अपरेंडको मूल्यांकन अघि हुन्छ
02:50 त्यसैले मान पहिले १ले बढाइन्छ र प्रिन्ट गरिन्छ
02:59 हामी त्यहाँ अब कुनै फरक छैन हेर्न फेरी aको मान प्रिन्ट गर्नेछौं
03:04 अब यो कोड एक्जिक्युट गरि हेरौं
03:08 म तलका लाइनहरु कमेन्ट गर्नेछु ,/* ,*/ टाइप गर्नुहोस
03:19 Saveमा क्लिक गर्नुहोस
03:23 मैले मेरो फायल incrdecr.cसेभ गरेकी छु
03:30 Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस्
03:36 कम्पायल गर्न,टर्मिनलमा gcc incrdecr.c -o incrटाइप गर्नुहोस,इन्टर थिच्नुहोस
03:52 एक्जिक्युट गर्न, ./incr'टाइप गरि इन्टर थिच्नुहोस
03:59 आउटपुट स्क्रिनमा देखाइएको छ
04:02 यो तपाइलेa++ प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो
04:06 यो तपाइले++a प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो
04:10 हामी पहिले चर्चा गरे जस्तै नतिजा देख्न सक्छौं
04:13 अब बाकी कोडमा फर्कौं
04:17 म अब पोस्टफिक्स् र प्रेफिक्स् डीक्रिमेंट अपरेटरहरु बर्णन गर्नेछु
04:22 यहाँ र यहाँ बाट मल्टीलाइन कमेन्ट हटाउनुहोस
04:29 अब, हामी aमा मान 1 राख्दैछौं
04:36 यो printf स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ
04:42 यो पोस्टफिक्स् अभिव्यक्ति भएकोले aको मान a—मुल्यांकन पछी घट्छ
04:51 यो printf स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ
04:57 यो प्रेफिक्स् अभिव्यक्ति भएकोले aको मान a--मुल्यांकन पछी घट्छ
05:03 अर्को स्टेटमेन्टले a को मान ० प्रिन्ट गर्छ
05:07 aको मान १ले घटेको छ
05:10 अब, हामीसंग प्रेफिक्स डीक्रिमेंट अपरेटर छ
05:14 यो printf स्टेटमेन्टको आउटपुट ० हुनेछ
05:17 किनकि यो प्रेफिक्स कार्य हो
05:21 प्रेफिक्स कार्य अपरेंडको मूल्यांकन पूर्व हुन्छ
05:25 यो printf स्टेटमेन्टको आउटपुट ० छ
05:28 aको मान अरु केहि फेरिएको छैन
05:31 return 0; टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि
05:37 Saveमा क्लिक गरौँ
05:40 टर्मिनलमा जानुहोस
05:43 कम्पायल गर्न, टर्मिनलमा gcc incrdecr.c -o incr टाइप गर्नुहोस, इन्टर थिच्नुहोस
05:58 एक्जिक्युट गर्न, ./incrटाइप गर्नुहोस, इन्टर थिचौं
06:08 यो तपाइले a—प्रिन्ट गर्दाको आउटपुट हो
06:12 यो तपाइले-- aप्रिन्ट गर्दाको आउटपुट हो
06:15 अब, हामीले कसरि इन्क्रिमेंट र डीक्रिमेंट अपरेटरले कसरी काम गर्छ हेर्यौं
06:21 यदि हामी यहि प्रोग्राम C++मा लेख्न चाहन्छौं भने
06:23 म माथिको C कोडमा केहि फेर्न सक्छु
06:26 अब, एडिटरमा फर्कौं
06:29 यहाँ, आवश्यक कोड सहित C++ फायल छ
06:33 याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ
06:37 यहाँ हामीसंग using namespace स्टेटमेन्ट छ
06:40 र C++मा आउटपुट स्टेटमेन्ट coutहो पनि याद गरौँ
06:45 यी फरक बाहेक, दुई कोडहरु उस्तै छन
06:49 फायल सेभ गरौँ, फायल .cppएक्सटेन्सन सहित सेभ गरिएको छ
06:56 कोड कम्पायल गरौँ
06:58 टर्मिनल खोलि g++ incrdecr.cpp -o incrटाइप गरौँ र इन्टर थिचौं
07:16 एक्जिक्युट गर्न, ./ incrटाइप गरौँ, इन्टर थिचौं
07:23 आउटपुट स्क्रिनमा देखाईएको छ:
07:27 र हामीले आउटपुट C प्रोग्रामको झैँ देख्छौं
07:31 अब, हामी टाइप कास्टिंगको बारेमा हेर्छौं
07:33 योC C++दुबैमा एकै तरिकाले प्रयोग गरिन्छ
07:38 टाइपकास्टिंग एउटा टाइपको भ्यारीएबललाई अर्को जस्तै काम गराउन प्रयोग गरिन्छ
07:43 टाइपकास्टिंग हामीले चाहेको डाटा टाइप प्यारेंथिस भित्र राखी गरिन्छ
07:49 यो कास्टलाई हामीले चाहेको व्ह्यारीएबल अगाडी राखिन्छ
07:54 यो टाइपकास्ट एउटा कार्यको लागि मात्र मान्य हुन्छ
07:58 अब, aले एउटा कार्यको लागि floatभ्यारीएबल जस्तै काम गर्छ
08:03 यहाँ मैले पहिले नै बनाएको उदाहरण छ
08:06 म अब कोड बर्णन गर्नेछु
08:11 हामी पहिले भ्यारीएबलहरु ab इन्टिजर र c फलोटको रुपमा घोषणा गर्छौं
08:16 a मा मान ५ र b मान २ राखिएको छ
08:22 हामी abमा कार्य गर्नेछौं
08:26 हामी aलाई bले भाग गर्छौं, नतिजाcमा भण्डार गरिनेछ
08:30 हामीले यहाँ दुई दशमलब स्थान जनाउन %.2f प्रयोग गरेका छौं
08:35 नतिजा हामीले सोचेको 2.50 भन्दा फरक 2.00 देखाईएको छ
08:41 दशमलबको हिस्सा देखाईएन किनकि दुबै अपरेंड ab इन्टिजर हुन्
08:47 सहि भाग गर्न एउटा अपरेंडलाई फलोटमा टाइपकास्ट गर्नुपर्छ
08:51 यहाँ हामी a लाई फलोटमा टाइपकास्ट गर्दैछौं, cले अब सही भागफल भण्डार गर्छ
08:57 अब, यहाँ सहि भागफल देखाईएको छ,उत्तर हामीले सोचेजस्तै 2.50 हो
09:03 return 0; टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि
09:07 Saveमा क्लिक गर्नुहोस, .c एक्सटेन्सन सहित सेभ गर्नुहोस
09:11 मैले पहिले नै मेरो फायल typecast.cको रुपमा सेभ गरेकी छु
09:15 टर्मिनल खोलौं
09:17 कम्पायल गर्न, gcc typecast.c -o typeटाइप गरि इन्टर थिच्नुहोस
09:33 एक्जिक्युट गर्न, ./typeटाइप गरि इन्टर थिच्नुहोस
09:41 आउटपुट स्क्रिनमा देखाईएको छ
09:44 हामी दुई मानमा हेरी टाइपकास्टिंग को फरक देख्न सक्छौं
09:48 अब,यो ट्युटोरीअल संक्षेपमा हेर्नेछौं
09:50 यो ट्युटोरीअलमा हामीले सिक्यौं कि,
09:52 कसरी बढाउने र घटाउने अपरेटर प्रयोग गर्ने
09:56 हामीले पोस्टफिक्स् र प्रेफिक्स दुई अवस्थाको पनि जान्यौं
10:00 हामीले टाइपकास्टिंग र यो कसरि गर्ने पनि सिक्यौं
10:04 कार्यको रुपमा: यो अभिव्यक्ति हल गर्ने प्रोग्राम लेख्नुहोस, (a\b) + (c\d)
10:12 a, b, cdको मान इनपुटको रुपमा युजरबाट लिइन्छ
10:17 सहि भाग गर्न टाइपकास्टिंग प्रयोग गर्नुहोस
10:21 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
10:24 यसले स्पोकन ट्युटोरीअलको संक्षेपीकरण गर्छ
10:27 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
10:32 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
10:34 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:36 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:41 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
10:49 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्ट को एक हिस्सा हो
10:53 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:00 यस मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याशNMEICT हाइफन इन् ट्रोमा उपलब्ध छ
11:11 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble