Difference between revisions of "C-and-C++/C2/Increment-And-Decrement-Operators/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with ' {| border=1 || ''Time''' || '''Narration''' |- | 00.02 | '''Increment and Decrement Operators in C and C++'''को स्पोकन ट्युटोरीअलमा स…')
 
Line 1: Line 1:
 
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
| 00.02
+
| 00:02
 
| '''Increment and Decrement Operators in C and C++'''को स्पोकन ट्युटोरीअलमा स्वागत छ
 
| '''Increment and Decrement Operators in C and C++'''को स्पोकन ट्युटोरीअलमा स्वागत छ
 
|-
 
|-
|  00.09
+
|  00:09
 
|यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
 
|यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
 
|-
 
|-
|  00.11
+
|  00:11
 
|इन्क्रिमेंट र डीक्रिमेंट अपरेटर
 
|इन्क्रिमेंट र डीक्रिमेंट अपरेटर
 
++ उदाहरण a++  पोस्टफिकस इन्क्रिमेंट अपरेटर हो
 
++ उदाहरण a++  पोस्टफिकस इन्क्रिमेंट अपरेटर हो
Line 18: Line 17:
 
हामी टाइप कास्टिंगको बारेमा पनि जान्नेछों
 
हामी टाइप कास्टिंगको बारेमा पनि जान्नेछों
 
|-
 
|-
| 00.36
+
| 00:36
 
| यो ट्युटोरीअल रेकर्ड गर्न, म '''उबुन्टु ११.१०''' अपरेटिंग सिस्टम  
 
| यो ट्युटोरीअल रेकर्ड गर्न, म '''उबुन्टु ११.१०''' अपरेटिंग सिस्टम  
 
|-
 
|-
|  00.41
+
|  00:41
 
|'''gcc''' र'''g++ Compiler''' संस्करण''' ४.६.१ ''' प्रयोग गर्दैछु
 
|'''gcc''' र'''g++ Compiler''' संस्करण''' ४.६.१ ''' प्रयोग गर्दैछु
 
|-
 
|-
|  00.49
+
|  00:49
 
|  '''++''' अपरेटरले हालभएको अपरेंडको मान एकले बढाउछ
 
|  '''++''' अपरेटरले हालभएको अपरेंडको मान एकले बढाउछ
 
|-
 
|-
|  00.54  
+
|  00:54  
 
|'''a++'''र '''++a''' मतलब '''a = a + 1'''हुन्छ
 
|'''a++'''र '''++a''' मतलब '''a = a + 1'''हुन्छ
 
|-
 
|-
| 01.01  
+
| 01:01  
 
| '''--''' अपरेटरले हालभएको अपरेंडको मान एकले घटाउछ
 
| '''--''' अपरेटरले हालभएको अपरेंडको मान एकले घटाउछ
 
|-
 
|-
|  01.07
+
|  01:07
 
|'''a--''' and '''--a''' मतलब '''a = a - 1'''हुन्छ
 
|'''a--''' and '''--a''' मतलब '''a = a - 1'''हुन्छ
 
|-
 
|-
| 01.14
+
| 01:14
 
|म एउटा C प्रोग्रामको सहयोगले बढाउने र घटाउने अपरेटरको प्रयोग देखाउने छु
 
|म एउटा C प्रोग्रामको सहयोगले बढाउने र घटाउने अपरेटरको प्रयोग देखाउने छु
 
|-
 
|-
|  01.20
+
|  01:20
 
|मैले पहिले नै प्रोग्राम बनेसकेकी छु, त्यसैले म यो बर्णन गर्दैछु
 
|मैले पहिले नै प्रोग्राम बनेसकेकी छु, त्यसैले म यो बर्णन गर्दैछु
 
|-
 
|-
|  01.26
+
|  01:26
 
|यहाँ, हामीसंग बढाउने र घटाउने अपरेटरको लागि '''C'''मा प्रोग्राम छ
 
|यहाँ, हामीसंग बढाउने र घटाउने अपरेटरको लागि '''C'''मा प्रोग्राम छ
 
|-
 
|-
|  01.30
+
|  01:30
 
|मैले यहाँ एउटा इन्टिजर भ्यारीएबल '''a'''बनाएको छु जसको मान '''1'''छ
 
|मैले यहाँ एउटा इन्टिजर भ्यारीएबल '''a'''बनाएको छु जसको मान '''1'''छ
 
|-
 
|-
|  01.36
+
|  01:36
 
|यसरी हामी'''a'''को मान फेरिएको हेर्न सक्छौं
 
|यसरी हामी'''a'''को मान फेरिएको हेर्न सक्छौं
 
|-
 
|-
|  01.40
+
|  01:40
 
|त्यसैले यसले हामीलाई अपरेटरले काम गर्ने तरिका बुझाउछ
 
|त्यसैले यसले हामीलाई अपरेटरले काम गर्ने तरिका बुझाउछ
 
|-
 
|-
|  01.48
+
|  01:48
 
|अब, हेरौ कसरि '''postfix''' इन्क्रिमेंट अपरेटरले काम गर्छ
 
|अब, हेरौ कसरि '''postfix''' इन्क्रिमेंट अपरेटरले काम गर्छ
 
|-
 
|-
| 01.52  
+
| 01:52  
 
|यो प्रिन्टएफ स्टेटमेन्ट को आउटपुट  1 हो
 
|यो प्रिन्टएफ स्टेटमेन्ट को आउटपुट  1 हो
 
|-
 
|-
|  01.56
+
|  01:56
 
|मान बदल्नेछ
 
|मान बदल्नेछ
 
|-
 
|-
| 01.58  
+
| 01:58  
 
|यो किनकि पोस्टफिकस कार्य अपरेंडको मूल्यांकन गरेपछि हुन्छ
 
|यो किनकि पोस्टफिकस कार्य अपरेंडको मूल्यांकन गरेपछि हुन्छ
 
|-
 
|-
|  02.05
+
|  02:05
 
|यदि '''a++'''कुनै कार्य गरिन्छ भने, यो  '''a'''को हालको मानमा गरिन्छ
 
|यदि '''a++'''कुनै कार्य गरिन्छ भने, यो  '''a'''को हालको मानमा गरिन्छ
 
|-
 
|-
|  02.11
+
|  02:11
 
|त्यसपछि, '''a''' मान बढाईन्छ
 
|त्यसपछि, '''a''' मान बढाईन्छ
 
|-
 
|-
|  02.18
+
|  02:18
 
| अब, यदि हामीले अहिले''' a '''को मान हेर्यौं भने यो १ ले बढेको छ
 
| अब, यदि हामीले अहिले''' a '''को मान हेर्यौं भने यो १ ले बढेको छ
 
|-
 
|-
|  02.28
+
|  02:28
 
|यहाँ हामी फरक देखाउन फेरी, aलाई १ बात सुरुवात गर्छौं
 
|यहाँ हामी फरक देखाउन फेरी, aलाई १ बात सुरुवात गर्छौं
 
|-
 
|-
|  02.36
+
|  02:36
 
|अब, हामी प्रेफिक्स् इन्क्रिमेंट अपरेटर हेर्ने छौं
 
|अब, हामी प्रेफिक्स् इन्क्रिमेंट अपरेटर हेर्ने छौं
 
|-
 
|-
|  02.39
+
|  02:39
 
| यो प्रिन्टएफ स्टेटमेन्टले स्क्रिनमा  2 प्रिन्ट गर्छ
 
| यो प्रिन्टएफ स्टेटमेन्टले स्क्रिनमा  2 प्रिन्ट गर्छ
 
|-
 
|-
|  02.43
+
|  02:43
 
| यो किनकि प्रेफिकस कार्य अपरेंडको मूल्यांकन अघि हुन्छ
 
| यो किनकि प्रेफिकस कार्य अपरेंडको मूल्यांकन अघि हुन्छ
 
|-
 
|-
|  02.50
+
|  02:50
 
|त्यसैले मान पहिले १ले बढाइन्छ र प्रिन्ट गरिन्छ
 
|त्यसैले मान पहिले १ले बढाइन्छ र प्रिन्ट गरिन्छ
 
|-
 
|-
|  02.59
+
|  02:59
 
|हामी त्यहाँ अब कुनै फरक छैन हेर्न फेरी aको मान प्रिन्ट गर्नेछौं
 
|हामी त्यहाँ अब कुनै फरक छैन हेर्न फेरी aको मान प्रिन्ट गर्नेछौं
 
|-
 
|-
|  03.04
+
|  03:04
 
|अब यो कोड एक्जिक्युट गरि हेरौं
 
|अब यो कोड एक्जिक्युट गरि हेरौं
 
|-
 
|-
|  03.08   
+
|  03:08   
 
|म तलका लाइनहरु कमेन्ट गर्नेछु ,/* ,*/ टाइप गर्नुहोस
 
|म तलका लाइनहरु कमेन्ट गर्नेछु ,/* ,*/ टाइप गर्नुहोस
 
|-
 
|-
| 03.19   
+
| 03:19   
 
|  '''Save'''मा क्लिक गर्नुहोस
 
|  '''Save'''मा क्लिक गर्नुहोस
 
|-
 
|-
|  03.23
+
|  03:23
 
|मैले मेरो फायल '''incrdecr.c'''सेभ गरेकी छु
 
|मैले मेरो फायल '''incrdecr.c'''सेभ गरेकी छु
 
|-
 
|-
|  03.30
+
|  03:30
 
| '''Ctrl, Alt र T '''किहरु''' ''' एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस्
 
| '''Ctrl, Alt र T '''किहरु''' ''' एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस्
  
 
|-
 
|-
|  03.36
+
|  03:36
 
|कम्पायल गर्न,टर्मिनलमा  '''gcc incrdecr.c -o incr'''टाइप गर्नुहोस,इन्टर थिच्नुहोस
 
|कम्पायल गर्न,टर्मिनलमा  '''gcc incrdecr.c -o incr'''टाइप गर्नुहोस,इन्टर थिच्नुहोस
 
|-
 
|-
|  03.52
+
|  03:52
 
|एक्जिक्युट गर्न, '''./incr''''टाइप गरि इन्टर थिच्नुहोस
 
|एक्जिक्युट गर्न, '''./incr''''टाइप गरि इन्टर थिच्नुहोस
 
|-
 
|-
|  03.59
+
|  03:59
 
| आउटपुट स्क्रिनमा देखाइएको छ
 
| आउटपुट स्क्रिनमा देखाइएको छ
 
|-
 
|-
|  04.02
+
|  04:02
 
|  यो तपाइलेa++ प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो
 
|  यो तपाइलेa++ प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो
 
|-
 
|-
|  04.06
+
|  04:06
 
|  यो तपाइले++a प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो
 
|  यो तपाइले++a प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो
 
|-
 
|-
|  04.10
+
|  04:10
 
|हामी पहिले चर्चा गरे जस्तै नतिजा देख्न सक्छौं
 
|हामी पहिले चर्चा गरे जस्तै नतिजा देख्न सक्छौं
 
|-
 
|-
| 04.13
+
| 04:13
 
|अब बाकी कोडमा फर्कौं
 
|अब बाकी कोडमा फर्कौं
 
|-
 
|-
|  04.17
+
|  04:17
 
|म अब पोस्टफिक्स् र प्रेफिक्स् डीक्रिमेंट अपरेटरहरु बर्णन गर्नेछु
 
|म अब पोस्टफिक्स् र प्रेफिक्स् डीक्रिमेंट अपरेटरहरु बर्णन गर्नेछु
 
|-
 
|-
|  04.22
+
|  04:22
 
| यहाँ र यहाँ बाट मल्टीलाइन कमेन्ट हटाउनुहोस
 
| यहाँ र यहाँ बाट मल्टीलाइन कमेन्ट हटाउनुहोस
 
|-
 
|-
|  04.29
+
|  04:29
 
|अब, हामी  '''a'''मा मान '''1''' राख्दैछौं
 
|अब, हामी  '''a'''मा मान '''1''' राख्दैछौं
 
|-
 
|-
|  04.36  
+
|  04:36  
 
|यो '''printf''' स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ
 
|यो '''printf''' स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ
 
|-
 
|-
|  04.42
+
|  04:42
 
| यो पोस्टफिक्स् अभिव्यक्ति भएकोले aको मान a—मुल्यांकन पछी घट्छ
 
| यो पोस्टफिक्स् अभिव्यक्ति भएकोले aको मान a—मुल्यांकन पछी घट्छ
 
|-
 
|-
|  04.51
+
|  04:51
 
| यो '''printf''' स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ
 
| यो '''printf''' स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ
 
|-
 
|-
|  04.57
+
|  04:57
 
| यो प्रेफिक्स् अभिव्यक्ति भएकोले aको मान a--मुल्यांकन पछी घट्छ
 
| यो प्रेफिक्स् अभिव्यक्ति भएकोले aको मान a--मुल्यांकन पछी घट्छ
 
|-
 
|-
|  05.03
+
|  05:03
 
| अर्को स्टेटमेन्टले a को मान ० प्रिन्ट गर्छ
 
| अर्को स्टेटमेन्टले a को मान ० प्रिन्ट गर्छ
 
|-
 
|-
|  05.07
+
|  05:07
 
|aको मान १ले घटेको छ
 
|aको मान १ले घटेको छ
 
|-
 
|-
|  05.10
+
|  05:10
 
|अब, हामीसंग प्रेफिक्स डीक्रिमेंट अपरेटर छ
 
|अब, हामीसंग प्रेफिक्स डीक्रिमेंट अपरेटर छ
 
|-
 
|-
|  05.14
+
|  05:14
 
|यो '''printf''' स्टेटमेन्टको आउटपुट ० हुनेछ
 
|यो '''printf''' स्टेटमेन्टको आउटपुट ० हुनेछ
  
 
|-
 
|-
|  05.17
+
|  05:17
 
|  किनकि यो प्रेफिक्स कार्य हो
 
|  किनकि यो प्रेफिक्स कार्य हो
 
|-
 
|-
|  05.21
+
|  05:21
 
|प्रेफिक्स कार्य अपरेंडको मूल्यांकन पूर्व हुन्छ
 
|प्रेफिक्स कार्य अपरेंडको मूल्यांकन पूर्व हुन्छ
 
|-
 
|-
|  05.25
+
|  05:25
 
| यो '''printf''' स्टेटमेन्टको आउटपुट ० छ
 
| यो '''printf''' स्टेटमेन्टको आउटपुट ० छ
 
|-
 
|-
|  05.28
+
|  05:28
 
|aको मान अरु केहि फेरिएको छैन
 
|aको मान अरु केहि फेरिएको छैन
 
|-
 
|-
|  05.31
+
|  05:31
 
|  return 0;  टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि
 
|  return 0;  टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि
 
|-
 
|-
| 05.37
+
| 05:37
 
|  '''Save'''मा क्लिक गरौँ
 
|  '''Save'''मा क्लिक गरौँ
 
|-
 
|-
|  05.40
+
|  05:40
 
|  टर्मिनलमा जानुहोस
 
|  टर्मिनलमा जानुहोस
 
|-
 
|-
|  05.43
+
|  05:43
 
|कम्पायल गर्न, टर्मिनलमा  gcc incrdecr.c -o incr टाइप गर्नुहोस, इन्टर थिच्नुहोस
 
|कम्पायल गर्न, टर्मिनलमा  gcc incrdecr.c -o incr टाइप गर्नुहोस, इन्टर थिच्नुहोस
 
|-
 
|-
|  05.58
+
|  05:58
 
|एक्जिक्युट गर्न,  ./incrटाइप गर्नुहोस, इन्टर थिचौं
 
|एक्जिक्युट गर्न,  ./incrटाइप गर्नुहोस, इन्टर थिचौं
 
|-
 
|-
|  06.08
+
|  06:08
 
|यो तपाइले a—प्रिन्ट गर्दाको आउटपुट हो
 
|यो तपाइले a—प्रिन्ट गर्दाको आउटपुट हो
 
|-
 
|-
|  06.12
+
|  06:12
 
| यो तपाइले-- aप्रिन्ट गर्दाको आउटपुट हो
 
| यो तपाइले-- aप्रिन्ट गर्दाको आउटपुट हो
 
|-
 
|-
|  06.15
+
|  06:15
 
|अब, हामीले कसरि इन्क्रिमेंट र डीक्रिमेंट अपरेटरले कसरी काम गर्छ हेर्यौं
 
|अब, हामीले कसरि इन्क्रिमेंट र डीक्रिमेंट अपरेटरले कसरी काम गर्छ हेर्यौं
 
|-
 
|-
|  06.21
+
|  06:21
 
| यदि हामी यहि प्रोग्राम C++मा लेख्न चाहन्छौं भने
 
| यदि हामी यहि प्रोग्राम C++मा लेख्न चाहन्छौं भने
 
|-
 
|-
|  06.23
+
|  06:23
 
| म माथिको C कोडमा केहि फेर्न सक्छु
 
| म माथिको C कोडमा केहि फेर्न सक्छु
 
|-
 
|-
|  06.26
+
|  06:26
 
| अब, एडिटरमा फर्कौं
 
| अब, एडिटरमा फर्कौं
 
|-
 
|-
|  06.29
+
|  06:29
 
| यहाँ, आवश्यक कोड सहित '''C++ '''फायल छ
 
| यहाँ, आवश्यक कोड सहित '''C++ '''फायल छ
 
|-
 
|-
|  06.33
+
|  06:33
 
|याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ
 
|याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ
 
|-
 
|-
|  06.37
+
|  06:37
 
| यहाँ हामीसंग '''using namespace '''स्टेटमेन्ट छ
 
| यहाँ हामीसंग '''using namespace '''स्टेटमेन्ट छ
 
|-
 
|-
|  06.40
+
|  06:40
 
|र C++मा आउटपुट स्टेटमेन्ट '''cout'''हो पनि याद गरौँ
 
|र C++मा आउटपुट स्टेटमेन्ट '''cout'''हो पनि याद गरौँ
 
|-
 
|-
|  06.45
+
|  06:45
 
| यी फरक बाहेक, दुई कोडहरु उस्तै छन
 
| यी फरक बाहेक, दुई कोडहरु उस्तै छन
 
|-
 
|-
|  06.49
+
|  06:49
 
|  फायल सेभ गरौँ, फायल '''.cpp'''एक्सटेन्सन सहित सेभ गरिएको छ
 
|  फायल सेभ गरौँ, फायल '''.cpp'''एक्सटेन्सन सहित सेभ गरिएको छ
 
|-
 
|-
| 06.56  
+
| 06:56  
 
| कोड कम्पायल गरौँ
 
| कोड कम्पायल गरौँ
 
|-
 
|-
|  06.58
+
|  06:58
 
| टर्मिनल खोलि  '''g++ incrdecr.cpp -o incr'''टाइप गरौँ र इन्टर थिचौं
 
| टर्मिनल खोलि  '''g++ incrdecr.cpp -o incr'''टाइप गरौँ र इन्टर थिचौं
 
|-
 
|-
|  07.16
+
|  07:16
 
| एक्जिक्युट गर्न,  '''./ incr'''टाइप गरौँ, इन्टर थिचौं
 
| एक्जिक्युट गर्न,  '''./ incr'''टाइप गरौँ, इन्टर थिचौं
 
|-
 
|-
|  07.23
+
|  07:23
 
| आउटपुट स्क्रिनमा देखाईएको छ:
 
| आउटपुट स्क्रिनमा देखाईएको छ:
 
|-
 
|-
|  07.27
+
|  07:27
 
|र हामीले आउटपुट C प्रोग्रामको झैँ देख्छौं
 
|र हामीले आउटपुट C प्रोग्रामको झैँ देख्छौं
 
|-
 
|-
|  07.31
+
|  07:31
 
| अब, हामी टाइप कास्टिंगको बारेमा हेर्छौं
 
| अब, हामी टाइप कास्टिंगको बारेमा हेर्छौं
 
|-
 
|-
|  07.33
+
|  07:33
 
|यो'''C '''र '''C++'''दुबैमा एकै तरिकाले प्रयोग गरिन्छ
 
|यो'''C '''र '''C++'''दुबैमा एकै तरिकाले प्रयोग गरिन्छ
 
|-
 
|-
|  07.38
+
|  07:38
 
| टाइपकास्टिंग एउटा टाइपको भ्यारीएबललाई अर्को जस्तै काम गराउन प्रयोग गरिन्छ
 
| टाइपकास्टिंग एउटा टाइपको भ्यारीएबललाई अर्को जस्तै काम गराउन प्रयोग गरिन्छ
 
|-
 
|-
| 07.43  
+
| 07:43  
 
| टाइपकास्टिंग हामीले चाहेको डाटा टाइप प्यारेंथिस भित्र राखी गरिन्छ
 
| टाइपकास्टिंग हामीले चाहेको डाटा टाइप प्यारेंथिस भित्र राखी गरिन्छ
 
|-
 
|-
|  07.49
+
|  07:49
 
|यो कास्टलाई हामीले चाहेको व्ह्यारीएबल अगाडी राखिन्छ
 
|यो कास्टलाई हामीले चाहेको व्ह्यारीएबल अगाडी राखिन्छ
 
|-
 
|-
|  07.54
+
|  07:54
 
| यो '''टाइपकास्ट''' एउटा कार्यको लागि मात्र मान्य हुन्छ
 
| यो '''टाइपकास्ट''' एउटा कार्यको लागि मात्र मान्य हुन्छ
 
|-
 
|-
|  07.58
+
|  07:58
 
|अब, '''a'''ले एउटा कार्यको लागि '''float'''भ्यारीएबल जस्तै काम गर्छ
 
|अब, '''a'''ले एउटा कार्यको लागि '''float'''भ्यारीएबल जस्तै काम गर्छ
 
|-
 
|-
| 08.03   
+
| 08:03   
 
|यहाँ मैले पहिले नै बनाएको उदाहरण छ
 
|यहाँ मैले पहिले नै बनाएको उदाहरण छ
 
|-
 
|-
|  08.06
+
|  08:06
 
|म अब कोड बर्णन गर्नेछु
 
|म अब कोड बर्णन गर्नेछु
 
|-
 
|-
|  08.11
+
|  08:11
 
| हामी पहिले भ्यारीएबलहरु  '''a''' र '''b''' इन्टिजर र '''c''' फलोटको रुपमा घोषणा गर्छौं
 
| हामी पहिले भ्यारीएबलहरु  '''a''' र '''b''' इन्टिजर र '''c''' फलोटको रुपमा घोषणा गर्छौं
 
|-
 
|-
|  08.16
+
|  08:16
 
|  '''a''' मा मान ५ र '''b''' मान २ राखिएको छ
 
|  '''a''' मा मान ५ र '''b''' मान २ राखिएको छ
 
|-
 
|-
|  08.22
+
|  08:22
 
| हामी '''a''' र '''b'''मा कार्य गर्नेछौं
 
| हामी '''a''' र '''b'''मा कार्य गर्नेछौं
 
|-
 
|-
| 08.26
+
| 08:26
 
|हामी '''a'''लाई  '''b'''ले भाग गर्छौं, नतिजा'''c'''मा भण्डार गरिनेछ
 
|हामी '''a'''लाई  '''b'''ले भाग गर्छौं, नतिजा'''c'''मा भण्डार गरिनेछ
 
|-
 
|-
|  08.30
+
|  08:30
 
| हामीले यहाँ दुई दशमलब स्थान जनाउन '''%.2f''' प्रयोग गरेका छौं
 
| हामीले यहाँ दुई दशमलब स्थान जनाउन '''%.2f''' प्रयोग गरेका छौं
 
|-
 
|-
|  08.35
+
|  08:35
 
| नतिजा हामीले सोचेको 2.50 भन्दा फरक 2.00 देखाईएको छ
 
| नतिजा हामीले सोचेको 2.50 भन्दा फरक 2.00 देखाईएको छ
 
|-
 
|-
|  08.41
+
|  08:41
 
|  दशमलबको हिस्सा देखाईएन किनकि दुबै अपरेंड '''a''' र '''b''' इन्टिजर हुन्
 
|  दशमलबको हिस्सा देखाईएन किनकि दुबै अपरेंड '''a''' र '''b''' इन्टिजर हुन्
 
|-
 
|-
|  08.47
+
|  08:47
 
| सहि भाग गर्न एउटा अपरेंडलाई फलोटमा टाइपकास्ट गर्नुपर्छ
 
| सहि भाग गर्न एउटा अपरेंडलाई फलोटमा टाइपकास्ट गर्नुपर्छ
 
|-
 
|-
|  08.51
+
|  08:51
 
| यहाँ हामी '''a '''लाई फलोटमा टाइपकास्ट गर्दैछौं, '''c'''ले अब सही भागफल भण्डार गर्छ
 
| यहाँ हामी '''a '''लाई फलोटमा टाइपकास्ट गर्दैछौं, '''c'''ले अब सही भागफल भण्डार गर्छ
 
|-
 
|-
|  08.57
+
|  08:57
 
|अब, यहाँ सहि भागफल देखाईएको छ,उत्तर हामीले सोचेजस्तै  2.50 हो
 
|अब, यहाँ सहि भागफल देखाईएको छ,उत्तर हामीले सोचेजस्तै  2.50 हो
 
|-
 
|-
| 09.03   
+
| 09:03   
 
| ''' return 0;''' टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि
 
| ''' return 0;''' टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि
 
|-
 
|-
| 09.07
+
| 09:07
 
|  '''Save'''मा क्लिक गर्नुहोस, '''.c''' एक्सटेन्सन सहित सेभ गर्नुहोस
 
|  '''Save'''मा क्लिक गर्नुहोस, '''.c''' एक्सटेन्सन सहित सेभ गर्नुहोस
 
|-
 
|-
|  09.11
+
|  09:11
 
| मैले पहिले नै मेरो फायल '''typecast.c'''को रुपमा सेभ गरेकी छु
 
| मैले पहिले नै मेरो फायल '''typecast.c'''को रुपमा सेभ गरेकी छु
 
|-
 
|-
|  09.15
+
|  09:15
 
|टर्मिनल खोलौं
 
|टर्मिनल खोलौं
 
|-
 
|-
|  09.17
+
|  09:17
 
| कम्पायल गर्न, '''gcc typecast.c -o type'''टाइप गरि इन्टर थिच्नुहोस
 
| कम्पायल गर्न, '''gcc typecast.c -o type'''टाइप गरि इन्टर थिच्नुहोस
 
|-
 
|-
|  09.33
+
|  09:33
 
| एक्जिक्युट गर्न, '''./type'''टाइप गरि इन्टर थिच्नुहोस
 
| एक्जिक्युट गर्न, '''./type'''टाइप गरि इन्टर थिच्नुहोस
 
|-
 
|-
|  09.41
+
|  09:41
 
|आउटपुट स्क्रिनमा देखाईएको छ
 
|आउटपुट स्क्रिनमा देखाईएको छ
 
|-
 
|-
|  09.44
+
|  09:44
 
|हामी दुई मानमा हेरी टाइपकास्टिंग को फरक देख्न सक्छौं
 
|हामी दुई मानमा हेरी टाइपकास्टिंग को फरक देख्न सक्छौं
 
|-
 
|-
|  09.48
+
|  09:48
 
|अब,यो ट्युटोरीअल संक्षेपमा हेर्नेछौं
 
|अब,यो ट्युटोरीअल संक्षेपमा हेर्नेछौं
 
|-
 
|-
|  09.50
+
|  09:50
 
|यो ट्युटोरीअलमा हामीले सिक्यौं कि,
 
|यो ट्युटोरीअलमा हामीले सिक्यौं कि,
 
|-
 
|-
|  09.52
+
|  09:52
 
|कसरी बढाउने र घटाउने अपरेटर प्रयोग गर्ने
 
|कसरी बढाउने र घटाउने अपरेटर प्रयोग गर्ने
 
|-
 
|-
|  09.56
+
|  09:56
 
|हामीले पोस्टफिक्स् र प्रेफिक्स दुई अवस्थाको पनि जान्यौं
 
|हामीले पोस्टफिक्स् र प्रेफिक्स दुई अवस्थाको पनि जान्यौं
 
|-
 
|-
|  10.00
+
|  10:00
 
|हामीले टाइपकास्टिंग र यो कसरि गर्ने पनि सिक्यौं
 
|हामीले टाइपकास्टिंग र यो कसरि गर्ने पनि सिक्यौं
 
|-
 
|-
|  10.04
+
|  10:04
 
|  |कार्यको रुपमा:
 
|  |कार्यको रुपमा:
 
|-
 
|-
|  10.05
+
|  10:05
 
| यो अभिव्यक्ति हल गर्ने प्रोग्राम लेख्नुहोस, '''(a\b) + (c\d)'''
 
| यो अभिव्यक्ति हल गर्ने प्रोग्राम लेख्नुहोस, '''(a\b) + (c\d)'''
 
|-
 
|-
|  10.12
+
|  10:12
 
|  '''a, b, c''' र '''d'''को मान इनपुटको रुपमा युजरबाट लिइन्छ
 
|  '''a, b, c''' र '''d'''को मान इनपुटको रुपमा युजरबाट लिइन्छ
 
|-
 
|-
|  10.17
+
|  10:17
 
|सहि भाग गर्न टाइपकास्टिंग प्रयोग गर्नुहोस
 
|सहि भाग गर्न टाइपकास्टिंग प्रयोग गर्नुहोस
 
|-  
 
|-  
|  10.21
+
|  10:21
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस  
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस  
 
|-
 
|-
|  10.24
+
|  10:24
 
|यसले स्पोकन ट्युटोरीअलको संक्षेपीकरण गर्छ
 
|यसले स्पोकन ट्युटोरीअलको संक्षेपीकरण गर्छ
 
|-
 
|-
| 10.27  
+
| 10:27  
 
| यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
| यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|-
 
|-
|  10.321
+
|  10:321
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
 
|-
 
|-
|  10.34
+
|  10:34
 
| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
|  10.36
+
|  10:36
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
|  10.410
+
|  10:41
 
|बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
 
|बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
 
|-
 
|-
| 10.49
+
| 10.:49
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्ट को एक हिस्सा हो
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्ट को एक हिस्सा हो
 
|-
 
|-
|  10.53
+
|  10:53
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
|  11.00
+
|  11:00
 
| यस मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याशNMEICT हाइफन इन्
 
| यस मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याशNMEICT हाइफन इन्
 
ट्रोमा उपलब्ध छ
 
ट्रोमा उपलब्ध छ
 
|-
 
|-
|  11.11
+
|  11:11
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु
 
सहभागी हुनुभएकोमा धन्यवाद
 
सहभागी हुनुभएकोमा धन्यवाद
 
|}
 
|}

Revision as of 15:30, 19 June 2014

Time Narration
00:02 Increment and Decrement Operators in C and C++को स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:09 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00:11 इन्क्रिमेंट र डीक्रिमेंट अपरेटर

++ उदाहरण a++ पोस्टफिकस इन्क्रिमेंट अपरेटर हो ++a जुन प्रिफिक्स् इन्क्रिमेंट अपरेटर हो -- उदाहरण a-- पोस्टफिकस डीक्रिमेंट अपरेटर हो - -a प्रिफिक्स् डीक्रिमेंट अपरेटर हो हामी टाइप कास्टिंगको बारेमा पनि जान्नेछों

00:36 यो ट्युटोरीअल रेकर्ड गर्न, म उबुन्टु ११.१० अपरेटिंग सिस्टम
00:41 gccg++ Compiler संस्करण ४.६.१ प्रयोग गर्दैछु
00:49 ++ अपरेटरले हालभएको अपरेंडको मान एकले बढाउछ
00:54 a++++a मतलब a = a + 1हुन्छ
01:01 -- अपरेटरले हालभएको अपरेंडको मान एकले घटाउछ
01:07 a-- and --a मतलब a = a - 1हुन्छ
01:14 म एउटा C प्रोग्रामको सहयोगले बढाउने र घटाउने अपरेटरको प्रयोग देखाउने छु
01:20 मैले पहिले नै प्रोग्राम बनेसकेकी छु, त्यसैले म यो बर्णन गर्दैछु
01:26 यहाँ, हामीसंग बढाउने र घटाउने अपरेटरको लागि Cमा प्रोग्राम छ
01:30 मैले यहाँ एउटा इन्टिजर भ्यारीएबल aबनाएको छु जसको मान 1
01:36 यसरी हामीaको मान फेरिएको हेर्न सक्छौं
01:40 त्यसैले यसले हामीलाई अपरेटरले काम गर्ने तरिका बुझाउछ
01:48 अब, हेरौ कसरि postfix इन्क्रिमेंट अपरेटरले काम गर्छ
01:52 यो प्रिन्टएफ स्टेटमेन्ट को आउटपुट 1 हो
01:56 मान बदल्नेछ
01:58 यो किनकि पोस्टफिकस कार्य अपरेंडको मूल्यांकन गरेपछि हुन्छ
02:05 यदि a++कुनै कार्य गरिन्छ भने, यो aको हालको मानमा गरिन्छ
02:11 त्यसपछि, a मान बढाईन्छ
02:18 अब, यदि हामीले अहिले a को मान हेर्यौं भने यो १ ले बढेको छ
02:28 यहाँ हामी फरक देखाउन फेरी, aलाई १ बात सुरुवात गर्छौं
02:36 अब, हामी प्रेफिक्स् इन्क्रिमेंट अपरेटर हेर्ने छौं
02:39 यो प्रिन्टएफ स्टेटमेन्टले स्क्रिनमा 2 प्रिन्ट गर्छ
02:43 यो किनकि प्रेफिकस कार्य अपरेंडको मूल्यांकन अघि हुन्छ
02:50 त्यसैले मान पहिले १ले बढाइन्छ र प्रिन्ट गरिन्छ
02:59 हामी त्यहाँ अब कुनै फरक छैन हेर्न फेरी aको मान प्रिन्ट गर्नेछौं
03:04 अब यो कोड एक्जिक्युट गरि हेरौं
03:08 म तलका लाइनहरु कमेन्ट गर्नेछु ,/* ,*/ टाइप गर्नुहोस
03:19 Saveमा क्लिक गर्नुहोस
03:23 मैले मेरो फायल incrdecr.cसेभ गरेकी छु
03:30 Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनल विन्डो खोल्नुहोस्
03:36 कम्पायल गर्न,टर्मिनलमा gcc incrdecr.c -o incrटाइप गर्नुहोस,इन्टर थिच्नुहोस
03:52 एक्जिक्युट गर्न, ./incr'टाइप गरि इन्टर थिच्नुहोस
03:59 आउटपुट स्क्रिनमा देखाइएको छ
04:02 यो तपाइलेa++ प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो
04:06 यो तपाइले++a प्रिन्ट गर्नुभएको बेलाको को आउटपुट हो
04:10 हामी पहिले चर्चा गरे जस्तै नतिजा देख्न सक्छौं
04:13 अब बाकी कोडमा फर्कौं
04:17 म अब पोस्टफिक्स् र प्रेफिक्स् डीक्रिमेंट अपरेटरहरु बर्णन गर्नेछु
04:22 यहाँ र यहाँ बाट मल्टीलाइन कमेन्ट हटाउनुहोस
04:29 अब, हामी aमा मान 1 राख्दैछौं
04:36 यो printf स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ
04:42 यो पोस्टफिक्स् अभिव्यक्ति भएकोले aको मान a—मुल्यांकन पछी घट्छ
04:51 यो printf स्टेटमेन्टले पहिले चर्चा गरेजस्तै मान१ देखाउछ
04:57 यो प्रेफिक्स् अभिव्यक्ति भएकोले aको मान a--मुल्यांकन पछी घट्छ
05:03 अर्को स्टेटमेन्टले a को मान ० प्रिन्ट गर्छ
05:07 aको मान १ले घटेको छ
05:10 अब, हामीसंग प्रेफिक्स डीक्रिमेंट अपरेटर छ
05:14 यो printf स्टेटमेन्टको आउटपुट ० हुनेछ
05:17 किनकि यो प्रेफिक्स कार्य हो
05:21 प्रेफिक्स कार्य अपरेंडको मूल्यांकन पूर्व हुन्छ
05:25 यो printf स्टेटमेन्टको आउटपुट ० छ
05:28 aको मान अरु केहि फेरिएको छैन
05:31 return 0; टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि
05:37 Saveमा क्लिक गरौँ
05:40 टर्मिनलमा जानुहोस
05:43 कम्पायल गर्न, टर्मिनलमा gcc incrdecr.c -o incr टाइप गर्नुहोस, इन्टर थिच्नुहोस
05:58 एक्जिक्युट गर्न, ./incrटाइप गर्नुहोस, इन्टर थिचौं
06:08 यो तपाइले a—प्रिन्ट गर्दाको आउटपुट हो
06:12 यो तपाइले-- aप्रिन्ट गर्दाको आउटपुट हो
06:15 अब, हामीले कसरि इन्क्रिमेंट र डीक्रिमेंट अपरेटरले कसरी काम गर्छ हेर्यौं
06:21 यदि हामी यहि प्रोग्राम C++मा लेख्न चाहन्छौं भने
06:23 म माथिको C कोडमा केहि फेर्न सक्छु
06:26 अब, एडिटरमा फर्कौं
06:29 यहाँ, आवश्यक कोड सहित C++ फायल छ
06:33 याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ
06:37 यहाँ हामीसंग using namespace स्टेटमेन्ट छ
06:40 र C++मा आउटपुट स्टेटमेन्ट coutहो पनि याद गरौँ
06:45 यी फरक बाहेक, दुई कोडहरु उस्तै छन
06:49 फायल सेभ गरौँ, फायल .cppएक्सटेन्सन सहित सेभ गरिएको छ
06:56 कोड कम्पायल गरौँ
06:58 टर्मिनल खोलि g++ incrdecr.cpp -o incrटाइप गरौँ र इन्टर थिचौं
07:16 एक्जिक्युट गर्न, ./ incrटाइप गरौँ, इन्टर थिचौं
07:23 आउटपुट स्क्रिनमा देखाईएको छ:
07:27 र हामीले आउटपुट C प्रोग्रामको झैँ देख्छौं
07:31 अब, हामी टाइप कास्टिंगको बारेमा हेर्छौं
07:33 योC C++दुबैमा एकै तरिकाले प्रयोग गरिन्छ
07:38 टाइपकास्टिंग एउटा टाइपको भ्यारीएबललाई अर्को जस्तै काम गराउन प्रयोग गरिन्छ
07:43 टाइपकास्टिंग हामीले चाहेको डाटा टाइप प्यारेंथिस भित्र राखी गरिन्छ
07:49 यो कास्टलाई हामीले चाहेको व्ह्यारीएबल अगाडी राखिन्छ
07:54 यो टाइपकास्ट एउटा कार्यको लागि मात्र मान्य हुन्छ
07:58 अब, aले एउटा कार्यको लागि floatभ्यारीएबल जस्तै काम गर्छ
08:03 यहाँ मैले पहिले नै बनाएको उदाहरण छ
08:06 म अब कोड बर्णन गर्नेछु
08:11 हामी पहिले भ्यारीएबलहरु ab इन्टिजर र c फलोटको रुपमा घोषणा गर्छौं
08:16 a मा मान ५ र b मान २ राखिएको छ
08:22 हामी abमा कार्य गर्नेछौं
08:26 हामी aलाई bले भाग गर्छौं, नतिजाcमा भण्डार गरिनेछ
08:30 हामीले यहाँ दुई दशमलब स्थान जनाउन %.2f प्रयोग गरेका छौं
08:35 नतिजा हामीले सोचेको 2.50 भन्दा फरक 2.00 देखाईएको छ
08:41 दशमलबको हिस्सा देखाईएन किनकि दुबै अपरेंड ab इन्टिजर हुन्
08:47 सहि भाग गर्न एउटा अपरेंडलाई फलोटमा टाइपकास्ट गर्नुपर्छ
08:51 यहाँ हामी a लाई फलोटमा टाइपकास्ट गर्दैछौं, cले अब सही भागफल भण्डार गर्छ
08:57 अब, यहाँ सहि भागफल देखाईएको छ,उत्तर हामीले सोचेजस्तै 2.50 हो
09:03 return 0; टाइप गर्नुहोस, र बन्द हुने कर्ली ब्राकेट पनि
09:07 Saveमा क्लिक गर्नुहोस, .c एक्सटेन्सन सहित सेभ गर्नुहोस
09:11 मैले पहिले नै मेरो फायल typecast.cको रुपमा सेभ गरेकी छु
09:15 टर्मिनल खोलौं
09:17 कम्पायल गर्न, gcc typecast.c -o typeटाइप गरि इन्टर थिच्नुहोस
09:33 एक्जिक्युट गर्न, ./typeटाइप गरि इन्टर थिच्नुहोस
09:41 आउटपुट स्क्रिनमा देखाईएको छ
09:44 हामी दुई मानमा हेरी टाइपकास्टिंग को फरक देख्न सक्छौं
09:48 अब,यो ट्युटोरीअल संक्षेपमा हेर्नेछौं
09:50 यो ट्युटोरीअलमा हामीले सिक्यौं कि,
09:52 कसरी बढाउने र घटाउने अपरेटर प्रयोग गर्ने
09:56 हामीले पोस्टफिक्स् र प्रेफिक्स दुई अवस्थाको पनि जान्यौं
10:00 हामीले टाइपकास्टिंग र यो कसरि गर्ने पनि सिक्यौं
10:04 कार्यको रुपमा:
10:05 यो अभिव्यक्ति हल गर्ने प्रोग्राम लेख्नुहोस, (a\b) + (c\d)
10:12 a, b, cdको मान इनपुटको रुपमा युजरबाट लिइन्छ
10:17 सहि भाग गर्न टाइपकास्टिंग प्रयोग गर्नुहोस
10:21 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
10:24 यसले स्पोकन ट्युटोरीअलको संक्षेपीकरण गर्छ
10:27 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
10:321 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
10:34 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
10:36 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:41 बिस्तृत जानकारीको लागि, कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
10.:49 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्ट को एक हिस्सा हो
10:53 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:00 यस मिसन सम्बन्धि थप जानकारी स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याशNMEICT हाइफन इन्

ट्रोमा उपलब्ध छ

11:11 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु

सहभागी हुनुभएकोमा धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble