C-and-C++/C2/Functions/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:03, 12 August 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time' Narration
00.01 Functions in C र C++ Plusको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00.07 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं,
00.10 फंक्सन के हो
00.12 फंक्सनको सिनट्याक्स
00.15 रिटर्न स्टेटमेन्ट को फायदा
00.18 फंक्सनको केहि उदाहरण
00.20 हामी केहि साधारण गल्ति र तिनीहरुका समाधान पनि हेर्नेछौं
00.25 यो ट्युटोरीअल रेकर्ड गर्न, म उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण
00.33 gcc g ++ Compiler ४.६.१ संस्करण प्रयोग गर्दैछु
00.40 अब, functionsको परिचयसंगै सुरु गरौँ
00.43 function आफैमा एउटा प्रोग्राम हो जसले कुनै निश्चित कार्य गर्छ
00.50 हरेक प्रोग्राम मा एउटा वा बढी फंक्सन हुन्छ
00.56 एक चोटी एक्जिक्युट गरेपछि कन्ट्रोल यसलाई प्रयोग गरेको ठाउमा फर्कन्छ
01.03 अब, हामी फंक्सनको सिनट्याक्स हेर्छौं
01.08 ret-type'ले function दिने डाटा को प्रकार जनाउछ
01.12 fun_name , functionको नाम हो
01.16 parameters , variable नाम र तिनका प्रकारको सूची हो
01.20 फंक्सानको अर्को सिनट्याक्स s ret_type फंक्सन टाइप एउटा खाली प्यारामिटर सूची हो
01.30 यसलाई आर्गुमेंट बिनाको फंक्सन पनि भनिन्छ
01.35 र यसलाई आर्गुमेंट सहितको फंक्सन भनिन्छ
01.40 अब, हाम्रो प्रोग्राममा जाऊ
01.43 मैले पहिले नै एडिटरमा प्रोग्राम टाइप गरिसकेकी छु
01.46 यसलाई खोलौं
01.50 याद गर्नुहोस कि हाम्रो फायलकोनाम void function.c हो, प्रोग्राममा हामी फंक्सन प्रयोग गरि दुई नम्बरको योगफल गणना गर्छौं
02.03 अब, म कोडको चर्चा गर्दैछु
02.06 यो हाम्रो header fileहो
02.09 कुनै फंक्सन प्रयोग गर्नुभन्दा पहिले यो परिभाषित गरिनुपर्छ
02.14 यहाँ, हामीले add नाम गरेको functionको घोषणा गरेका छौं
02.18 याद गर्नुहोस कि add function बिना arguments
02.22 र रिटर्न टाइप voidहो
02.25 यहाँ दुई प्रकारका फंक्सन छन
02.27 पहिलो युजरले बनाएको योगफल फंक्सन र
02.33 र पहिले नै भएको प्रिन्टएफ र मेन फंक्सन
02.39 यहाँ हामीले a र b लाई मानहरु २ र ३ दिएका छौं
02.47 अनि हामीले एउटा भ्यारीएबल cबनाएका छौं
02.51 हामी भ्यारीएबल abको मानहरु जोड़छौं
02.53 नतिजा cमा भण्डार भएको छ
02.57 अनि हामी नतिजा प्रिन्ट गर्छौं
03.00 यो हाम्रो मेन फंक्सन हो
03.03 मेन फंक्सन भित्र हामी एड फंक्सन प्रयोग गर्छौं
03.07 योगफल हुनेछ र नतिजा प्रिन्ट हुनेछ
03.13 अब, सेभमा क्लिक गरौं
03.15 अब, प्रोग्राम एक्जिक्युट गरौँ
03.17 कृपया, किबोर्डबाट Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनलविन्डो मा जाऊ
03.28 कम्पायल गर्न
03.29 'gcc void function.c -o void टाइप गरि इन्टर थिच्नुहोस
03.40 एक्जिक्युट गर्न

./voidटाइप गर्नुहोस

03.45 आउटपुटSum of a and b is 5भनि देखाईएको छ
03.50 अब, प्रोग्राममा फर्कौं
03.53 फंक्सनमा प्यारामिटर वा आर्गुमेंट नाम गरेको बिशेष आइड़ेटिफाएर हुन्छ
04.00 अब, हामी त्यहीँ उदाहरण आर्गुमेंटसहित हेर्नेछौं
04.03 म यहाँ केहि फेर्नेछु,तपाइको किबोर्डबाट shift CtrlS कि एकै चोटी थिच्नुहोस
04.14 फायललाई Function.cको रुपमा सेभ गर्नुहोस, Saveमा क्लिक गर्नुहोस
04.24 void किवर्ड लाई intमा र ब्राकेट भित्र (int a, int b)मा बदल्नुहोस
04.34 सेभमा क्लिक गर्नुहोस
04.37 यहाँ, int aint b फंक्सन एडको आर्गुमेंट हुन्
04.44 अब, यो मेटौं
04.47 यहाँ a र b सुरु गर्नुपर्दैन,अब, void किवर्डलाई फेरी int मा बदलौं र सेभमा क्लिक गरौँ
04.58 यहाँ सम भ्यारीएबलको घोषणा गरौँ
05.01 int sum टाइप गर्नुहोस;
05.05 इन्टर थिच्नुहोस
05.06 sum = add(5,4);टाइप गर्नुहोस
05.19 यहाँ add functionप्रयोग गर्नेछौं
05.22 र हामी आर्गुमेंट 5 र 4 पठाउनेछौं
05.26 aमा ५ र bमा ४ भण्डार हुनेछ
05.31 जोडको काम हुनेछ
05.34 रिटर्न मान c ले योगफल भण्डार गर्नेछ
05.38 अब, यो जोड मेटौं किनकि हामीले पहिले नै फंक्सन माथि प्रयोग गरिसकेका छौं
05.44 र टाइप गरौँ
05.45 return 0; सेभमा क्लिक गरौँ
05.51 एउटा non-void functionले मान फर्काउनेreturn स्टेटमेन्ट प्रयोग गर्नपर्छ
05.58 अब, प्रोग्राम एक्जीक्युट गरौँ
06.00 टर्मिनलमा फर्कौं
06.03 gcc function.c -o fun टाइप गरि इन्टर थिचौं
06.13 एक्जिक्युट गर्न

./fun टाइप गरि इन्टर थिचौं

06.19 आउटपुट यसरी देखाईएको छ
06.21 The Sum of a & b is 9
06.25 अब, हामी उही प्रोग्राम C++मा एक्जिक्युट गर्नेछौं
06.29 हाम्रो प्रोग्राममा फर्कौं, म त्यहीँ कोड सम्पादन गर्दैछु, किबोर्डबाट एकैचोटीShift'CtrlSथिच्नुहोस
06.41 अब, फायललाई .cpp एक्स्टेन्सन सहित सेभ गर्नुहोस,
06.47 हेडर फायललाई iostreamबदलौं
06.52 अब, using स्टेटमेन्ट राखी सेभमा क्लिक गर्नुहोस
07.00 फंक्सनको घोषणा C++ मा पनि उही हो
07.04 त्यसैले यहाँ केहि पनि फेर्नुपर्दैन
07.07 अब, printf स्टेटमेन्टलाई cout स्टेटमेन्टमा बदलौं
07.13 format specifier\n मेटौं
07.16 अल्पबिराम मेटौं
07.17 दुई खोल्ने एंगल ब्राकेट टाइप गर्नुहोस, यहाँ क्लोजिंग ब्राकेट मेट्नुहोस
07.23 फेरी दुई खोल्ने एंगल ब्राकेट टाइप गर्नुहोस
07.25 र दोहोरो उद्धरण भित्रब्याकस्ल्याश nटाइप गर्नुहोस
07.29 हामी C++ मा प्रिन्ट गर्न cout फंक्सन प्रयोग गर्छौं
07.34 अब, saveमा क्लिक गरौँ
07.37 अब, प्रोग्राम एक्जिक्युट गरौँ
07.39 हाम्रो टर्मिनलमा फर्कौं
07.42 कम्पायल गर्न, g++ function.cpp -o fun1टाइप गरौँ
07.52 यहाँ हामीसंग fun1 छ किनभने हामी चाहदैनौ कि हाम्रो fun.c फायलको आउटपुट प्यारामिटर fun बदलियोस
08.02 अब, इन्टरथिचौं
08.05 एक्जिक्युट गर्न
08.06 ./fun1 टाइप गरौँ र इन्टर थिचौं
08.12 आउटपुट यसरी देखाईएको छ:
08.14 The sum of a & b is 9.
08.16 हामी देख्न सक्छौं कि आउटपुट हाम्रो c कोडको जस्तै छ
08.20 अब, हामीले गर्ने केहि सामान्य गल्तिहरु हेरौं
08.24 हाम्रो प्रोग्राममा फर्कौं
08.26 मानौं कि यहाँ लाइननं ११मा, म 4को ठाउमा xटाइप गर्छु
08.32 म बाकी कोडहरुलाई यस्तै छोड्छु
08.36 अब, सेभमा क्लिक गरौँ
08.38 अब, प्रोग्राम एक्जिक्युट गरौँ
08.40 हाम्रो टर्मिनलमा फर्कौं
08.44 पहिले जस्ता कम्पायल गरौँ
08.48 हामी एउटा गल्ति देख्छौं
08.50 यहाँ,x को घोषणा गरिएको छैन, हाम्रो प्रोग्राममा फर्कौं
08.54 यो किनकि x एक character भ्यारीएबल हो
08.58 र हाम्रो add फंक्सनमाargumentको रुपमा integer भ्यारीएबल छ
09.04 त्यसैले त्यहाँ फर्काउनुपर्ने टाइप र फर्काईएको मान मिलेन
09.08 अब, यसलाई ठिक गरौ
09.10 यहाँ, 4 टाइप गरौँ, Saveमा क्लिक गरौँ
09.15 एक्जिक्युट गरौँ
09.17 हाम्रो टर्मिनलमा फर्कौं, अब प्रम्प्ट सफा पारौं
09.21 पहिले जस्तै कम्पायल गरौँ
09.27 अँ! यसले कार्य गर्दैछ
09.29 अब, हामी अर्को सामान्य गल्ति देख्नेछौं, हाम्रो प्रोग्राममा फर्कौं
09.34 यहाँ, हामी एउटा आर्गुमेंट मात्र पठाउछौ
09.39 4 मेटौं
09.40 अब,सेभ मा क्लिक गरौँ
09.43 अब, के हुन्छ हेरौ, हाम्रो टर्मिनलमा फर्कौं
09.47 पहिले जस्तै कम्पायल गरौँ
09.49 हामीले too few arguments to few functions int 'add' भन्ने गल्ति देख्छौं
09.54 हाम्रो प्रोग्राममा फर्कौं
09.56 तपाई देख्न सक्नुहुन्छ कि यहाँ दुई आर्गुमेंट int aint bछन
10.03 र यहाँ हामी एउटा मात्र पठाईरहेका छौं
10.06 त्यसैले यसले गल्ति देखाउदै छ
10.09 अब, गल्ति ठिक गरौँ
10.10 4 टाइप गरि सेभमा क्लिक गरौँ
10.13 फेरी एक्जिक्युट गरौँ
10.16 पहिले जस्तै कम्पायल र एक्जिक्युट गरौँ
10.21 अँ, यसले काम गर्दैछ, हाम्रो स्लाइडमा फर्कौं
10.26 अब,संक्षेपमा हेरौं,यो ट्युटोरीअलमा हामीले यो सिक्यौं
10.29 फंक्सन
10.31 फंक्सनको सिनट्याक्स
10.33 आर्गुमेंट बिनाको फंक्सन जस्तै: void add()
10.37 आर्गुमेंट सहितको फंक्सन जस्तै: int add( int a,int b)
10.43 कार्यको रुपमा
10.45 फंक्सन प्रयोग गरि एउटा नम्बरको गुणा निकाल्ने प्रोग्राम लेख्नुहोस
10.50 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
 http://spoken-tutorial.org /What\_is\_a\_Spoken\_Tutorial
10.53 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
10.56 यदि तपाईसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
11.01 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
11.03 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
11.07 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11.11 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.orgमा सम्पर्क गर्नुहोस
11.19 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
11.23 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11.30 यस मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ

http://spoken-tutorial.org\NMEICT-Intro

11.35 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,
11.39 सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble