C-and-C++/C2/Functions/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:01 Functions in C र C++' को स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:06 यो ट्युटोरीयलमा हामी यो सिक्नेछौं,
00:09 फंक्सन के हो
00:11 फंक्सनको सिनट्याक्स
00:13 रिटर्न स्टेटमेन्ट को फाइदा
00:16 फंक्सनको केहि उदाहरण
00:18 हामी केहि साधारण गल्ति र तिनीहरुका समाधान पनि हेर्नेछौं
00:22 यो ट्युटोरीअल रेकर्ड गर्न, म
00:25 उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण
00:29 gcc g ++ Compiler ४.६.१ संस्करण प्रयोग गर्दैछु
00:35 अब, function को परिचयसंगै सुरु गरौँ
00:39 function आफैमा एउटा प्रोग्राम हो जसले कुनै निश्चित कार्य गर्छ
00:45 हरेक प्रोग्राममा एउटा वा बढी फंक्सन हुन्छ
00:49 एक चोटी एक्जिक्युट गरेपछि कन्ट्रोल यसलाई प्रयोग गरेको ठाउमा फर्कन्छ
00:55 अब, हामी फंक्सनको सिनट्याक्स हेरौं
00:59 ret-type'ले function ले दिने डाटा को प्रकार जनाउछ
01:05 fun_name ले function को नाम परिभाषित गर्छ
01:09 parameters, variable को नाम र तिनका प्रकारको सूची हो
01:14 हामी खाली प्यारामिटर सुची पनि राख्न सक्छौं
01:18 यसलाई आर्गुमेंट बिनाको फंक्सन पनि भनिन्छ
01:21 र यसलाई आर्गुमेंट सहितको फंक्सन भनिन्छ
01:26 अब, void प्रयोग गरि एउटा प्रोग्राम हेरौं
01:29 मैले पहिले नै एडिटरमा प्रोग्राम टाइप गरेकी छु
01:32 यसलाई खोलौं
01:35 याद गर्नुहोस कि फायलकोनाम function हो,
01:38 र मैले फाइल .c एक्सटेन्सनमा सेभ गरेको छुँ
01:43 कोड वर्णन गरौँ
01:45 यो हाम्रो header fileहो
01:47 कुनै फंक्सन प्रयोग गर्नुभन्दा पहिले यो परिभाषित गर्नुपर्छ
01:51 यहाँ, हामीले add नाम गरेको functionको घोषणा गरेका छौं
01:54 याद गरौँ, add function विना arguments
01:58 र रिटर्न टाइप voidहो
02:01 यहाँ दुई प्रकारका फंक्सन छन
02:03 पहिलो युजरले बनाएको एड फंक्सन र
02:06 र पहिले नै भएको प्रिन्टएफ र मेन फंक्सन
02:12 यहाँ हामीले a र b लाई 2 र 3 मान दिएका छौं
02:19 अनि हामीले एउटा भेरिएबल cबनाएका छौं
02:21 हामी भेरिएबल abको मानहरु जोड़छौं
02:24 'नतिजा c मा भण्डार भएको छ
02:27 अनि हामी नतिजा प्रिन्ट गर्छौं
02:29 यो हाम्रो मेन फंक्सन हो
02:32 यहाँ हामी एड फंक्सन कल गर्छौं
02:34 योगफल हुनेछ र नतिजा प्रिन्ट हुनेछ
02:39 अब, सेभमा क्लिक गरौं
02:42 प्रोग्राम एक्जिक्युट गरौँ
02:45 कृपया, किबोर्डबाट Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनल विन्डोमा जाऊ
02:53 कम्पाइल गर्न, 'gcc function.c -o fun टाइप गरि इन्टर थिच्नुहोस
03:00 एक्जिक्युट गर्न, ./funटाइप गर्नुहोस
03:05 आउटपुट Sum of a and b is 5 भनि देखाईएको छ
03:10 अब, प्रोग्राममा फर्कौं
03:13 फंक्सनमा प्यारामिटर वा आर्गुमेंट नाम गरेको बिशेष आइड़ेटिफाएर हुन्छ
03:20 अब, हामी त्यही उदाहरण आर्गुमेंटसहित हेर्नेछौं
03:23 म यहाँ केहि बदल्ने छुँ
03:27 int add(int a, int b) टाइप गर्नुहोस्
03:32 यहाँ हामीले एउटा function add बनाएका छौं
03:36 ' यहाँ, int aint b फंक्सन एडको आर्गुमेंट हुन्
03:41 अब, यो मेटौं, यहाँ a र b सुरु गर्नुपर्दैन
03:46 printf स्टेटमेन्ट मेटौं
03:49 int main() टाइप गरौँ
03:52 यहाँ सम भेरिएबलको घोषणा गरौँ
03:54 int sum; टाइप गरौँ
03:57 अनि sum = add(5,4); टाइप गरौँ
04:03 यहाँ add function कल गरौँ
04:05 अनि हामी आर्गुमेंट 5 र 4 पठाउनेछौं
04:10 a मा 5 र b मा 4 भण्डार हुनेछ
04:14 योगफल हुनेछ
04:18 अब नतिजा प्रिन्ट गरौँ
04:20 त्यसैले यहाँ टाइप गरौँ printf(“Sum is %d\n”,sum);
04:27 यसलाई मेटौं, किनभने हामीले पहिले नै फंक्सन कल गरिसक्यौं
04:32 return 0 टाइप गरौँ;
04:36 एउटा non-void function ले एउटा return स्टेटमेन्ट ले मान फर्काउन प्रयोग गर्नुपर्छ
04:41 Save मा क्लिक गरौँ
04:43 प्रोग्राम एक्जिक्युट गरौँ
04:45 हाम्रो टर्मिनलमा फर्कौं
04:48 अब पहिले जस्तै प्रोग्राम कम्पाइल गरौँ
04:50 एक्जिक्युट गरौँ
04:52 आउटपुट यस्तो देखिन्छSum is 9
04:57 अब सोहि प्रोग्राम C++ मा कसरी एक्जिक्युट गर्ने हेरौं
05:02 हाम्रो प्रोग्राममा फर्कौं
05:04 यहाँ केहि कुराहरु बदलौं
05:07 पहिले Shift, Ctrl र S कीहरु एकैचोटी थिचौं
05:12 अब फाइल .cpp एक्सटेन्सनमा सेभ गरौँ
05:18 Save मा क्लिक गरौँ पहिले हामी हेडर फाइललाई <iostream> मा बदल्छौँ
05:24 यहाँ हामी using स्टेटमेन्ट प्रयोग गर्नेछौं
05:28 function declaration C++ मा पनि उहिँ हुन्छ
05:32 त्यसैले यहाँ केहि बदल्नु आवश्यक छैन
05:37 अब printf स्टेटमेन्टलाई cout स्टेटमेन्ट ले बदलौं, हामी C++ मा cout<< फंक्सन एउटा लाइन प्रिन्ट गर्न प्रयोग गर्छौं
05:48 हामीलाई यहाँ format specifier\n चाहिदैन
05:52 कमा मेटौं
05:54 अब, दुई खुल्ने एंगल ब्राकेटहरु टाइप गरौँ
05:58 सम पछि, पुन दुई खुल्ने एंगल ब्राकेटहरु टाइप गरौँ
06:03 दोहोरो उद्धरणमा backslash n टाइप गरौँ
06:07 यो बन्द गर्ने ब्राकेट मेटौं
06:09 अब Save मा क्लिक गरौँ
06:11 प्रोग्राम कम्पाइल गरौँ
06:14 हाम्रो टर्मिनलमा फर्कौं
06:16 g++ function dot cpp hyphen o fun1 टाइप गरौँ
06:23 यहाँ हामी सँग fun1 छ, यो किनभने हामी fun आउटपुट फाइलमा ओभरराइट गर्न सक्दैनौं
06:31 Enter थिचौं
06:34 ./fun1 टाइप गरौँ
06:38 आउटपुट यस्तो देखिन्छ: Sum is 9
06:42 अब हामीले भेट्न सक्ने साधारण गल्तिहरु हेर्नेछौं
06:47 मानौं यहाँ, हामी 4 को सट्टामा x टाइप गर्छौं
06:51 म बाँकी कोड यसै छोड्नेछु
06:55 Save मा क्लिक गरौँ
06:58 प्रोग्राम कम्पाइल गरौँ
07:02 हामी लाइन नं 10 मा गल्ति भएको देख्छौं
07:06 x was not declared in this scope
07:09 यो किनभने x एउटा character भेरिएबल हो
07:13 यो कतैपनि घोषणा गरिएको छैन
07:15 र हाम्रो add फंक्सनमा argument को रुपमा integer भेरिएबल छ
07:21 त्यसैले त्यहाँ return typereturn value मा मेल भएन
07:25 अब हाम्रो प्रोग्राममा फर्कौं
07:27 अब गल्ति ठिक गरौँ
07:30 लाइन नं 10 मा 4 टाइप गरौँ
07:32 Save मा क्लिक गरौँ
07:35 पुन एक्जिक्युट गरौँ
07:37 म प्रम्प्ट क्लियर गर्छु
07:40 प्रोग्राम पहिले जस्तै कम्पाइल गरौँ
07:42 अँ! यसले काम गर्दै छ
07:45 अब हामीले भेट्न सक्ने अर्को साधारण गल्ति हेरौं
07:50 मानौं यहाँ हामी एउटा प्यारामिटर पठाउछौं
07:55 4 मेटौं,Save मा क्लिक गरौँ
07:58 टर्मिनलमा फर्कौं
08:00 कम्पाइल गरौँ हामी लाइन नं 10 मा गल्ति देख्छौं
08:06 too few arguments to function 'int add (int, int)'
08:11 हाम्रो प्रोग्राममा फर्कौं
08:14 यहाँ तपाई हामीसँग दुई प्यारामिटर भएको देख्नुहुन्छ
08:19 int a int b
08:22 र यहाँ हामी एउटा मात्र प्यारामिटर पठाउदै छौं
08:25 त्यसैले यसले एउटा गल्ति दियो
08:27 अब गल्ति ठिक गरौँ
08:29 4 टाइप गरौँ
08:31 Save मा क्लिक गरौँ
08:34 terminal मा जाउँ
08:36 पुन एक्जिक्युट गरौँ
08:39 यसले काम गर्यो!
08:42 हाम्रो स्लाइडमा फर्कौं
08:44 संक्षेपमा हेर्दा, यो ट्युटोरियलमा हामीले सिक्यौं -
08:49 Function function को सिनट्याक्स
08:51 आर्गुमेंट विनाको फंक्सन
08:53 उदाहरण- void add()
08:55 आर्गुमेंट सहितको फंक्सन
08:57 उदाहरण- int add(int a and int b)
09:02 कार्यको रुपमा - एउटा नम्बरको स्क्वार गणना गर्न एउटा प्रोग्राम लेख्नुहोस्
09:07 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
09:11 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:14 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भन डाउनलोड गरि हेर्नुहोस
09:18 स्पोकन ट्युटोरियल प्रोजेक्टले
09:21 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:24 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:28 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09:35 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09:40 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
09:47 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09:52 म मन्दिरा थापा बिदा हुदैछु
09:55 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble