Difference between revisions of "C-and-C++/C2/Functions/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 29: Line 29:
 
|00.25
 
|00.25
 
| '''उबुन्टु अपरेटिंग सिस्टम''' ११.१० संस्करण
 
| '''उबुन्टु अपरेटिंग सिस्टम''' ११.१० संस्करण
 +
|-
 
|00.29
 
|00.29
 
| '''gcc''' र ''' g ++ Compiler''' ४.६.१ संस्करण प्रयोग गर्दैछु
 
| '''gcc''' र ''' g ++ Compiler''' ४.६.१ संस्करण प्रयोग गर्दैछु

Revision as of 16:19, 10 June 2014

Time' Narration
00.01 Functions in C र C++' को स्पोकन ट्युटोरीअलमा स्वागत छ
00.06 यो ट्युटोरीयलमा हामी यो सिक्नेछौं,
00.09 फंक्सन के हो
00.11 फंक्सनको सिनट्याक्स
00.13 रिटर्न स्टेटमेन्ट को फाइदा
00.16 फंक्सनको केहि उदाहरण
00.18 हामी केहि साधारण गल्ति र तिनीहरुका समाधान पनि हेर्नेछौं
00.22 यो ट्युटोरीअल रेकर्ड गर्न, म
00.25 उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण
00.29 gcc g ++ Compiler ४.६.१ संस्करण प्रयोग गर्दैछु
00.35 अब, function को परिचयसंगै सुरु गरौँ
00.39 function आफैमा एउटा प्रोग्राम हो जसले कुनै निश्चित कार्य गर्छ
00.45 हरेक प्रोग्राममा एउटा वा बढी फंक्सन हुन्छ
00.49 एक चोटी एक्जिक्युट गरेपछि कन्ट्रोल यसलाई प्रयोग गरेको ठाउमा फर्कन्छ
00.55 अब, हामी फंक्सनको सिनट्याक्स हेरौं
00.59 ret-type'ले function ले दिने डाटा को प्रकार जनाउछ
01.05 fun_name ले function को नाम परिभाषित गर्छ
01.09 parameters, variable को नाम र तिनका प्रकारको सूची हो
01.14 हामी खाली प्यारामिटर सुची पनि राख्न सक्छौं
01.18 यसलाई आर्गुमेंट बिनाको फंक्सन पनि भनिन्छ
01.21 र यसलाई आर्गुमेंट सहितको फंक्सन भनिन्छ
01.26 अब, void प्रयोग गरि एउटा प्रोग्राम हेरौं
01.29 मैले पहिले नै एडिटरमा प्रोग्राम टाइप गरेकी छु
01.32 यसलाई खोलौं
01.35 याद गर्नुहोस कि फायलकोनाम function हो,
01.38 र मैले फाइल .c एक्सटेन्सनमा सेभ गरेको छुँ
01.43 कोड वर्णन गरौँ
01.45 यो हाम्रो header fileहो
01.47 कुनै फंक्सन प्रयोग गर्नुभन्दा पहिले यो परिभाषित गर्नुपर्छ
01.51 यहाँ, हामीले add नाम गरेको functionको घोषणा गरेका छौं
01.54 याद गरौँ, add function विना arguments
01.58 र रिटर्न टाइप voidहो
02.01 यहाँ दुई प्रकारका फंक्सन छन
02.03 पहिलो युजरले बनाएको एड फंक्सन र
02.06 र पहिले नै भएको प्रिन्टएफ र मेन फंक्सन
02.12 यहाँ हामीले a र b लाई 2 र 3 मान दिएका छौं
02.19 अनि हामीले एउटा भेरिएबल cबनाएका छौं
02.21 हामी भेरिएबल abको मानहरु जोड़छौं
02.24 'नतिजा c मा भण्डार भएको छ
02.27 अनि हामी नतिजा प्रिन्ट गर्छौं
02.29 यो हाम्रो मेन फंक्सन हो
02.32 यहाँ हामी एड फंक्सन कल गर्छौं
02.34 योगफल हुनेछ र नतिजा प्रिन्ट हुनेछ
02.39 अब, सेभमा क्लिक गरौं
02.42 प्रोग्राम एक्जिक्युट गरौँ
02.45 कृपया, किबोर्डबाट Ctrl, Alt र T किहरु एकैचोटी थिची टर्मिनल विन्डोमा जाऊ
02.53 कम्पाइल गर्न, 'gcc function.c -o fun टाइप गरि इन्टर थिच्नुहोस
03.00 एक्जिक्युट गर्न, ./funटाइप गर्नुहोस
03.05 आउटपुट Sum of a and b is 5 भनि देखाईएको छ
03.10 अब, प्रोग्राममा फर्कौं
03.13 फंक्सनमा प्यारामिटर वा आर्गुमेंट नाम गरेको बिशेष आइड़ेटिफाएर हुन्छ
03.20 अब, हामी त्यही उदाहरण आर्गुमेंटसहित हेर्नेछौं
03.23 म यहाँ केहि बदल्ने छुँ
03.27 int add(int a, int b) टाइप गर्नुहोस्
03.32 यहाँ हामीले एउटा function add बनाएका छौं
03.36 ' यहाँ, int aint b फंक्सन एडको आर्गुमेंट हुन्
03.41 अब, यो मेटौं
03.42 यहाँ a र b सुरु गर्नुपर्दैन
03.46 printf स्टेटमेन्ट मेटौं
03.49 int main() टाइप गरौँ
03.52 यहाँ सम भेरिएबलको घोषणा गरौँ
03.54 int sum; टाइप गरौँ
03.57 अनि sum = add(5,4); टाइप गरौँ
04.03 यहाँ add function कल गरौँ
04.05 अनि हामी आर्गुमेंट 5 र 4 पठाउनेछौं
04.10 a मा 5 र b मा 4 भण्डार हुनेछ
04.14 योगफल हुनेछ
04.18 अब नतिजा प्रिन्ट गरौँ
04.20 त्यसैले यहाँ टाइप गरौँ
04.21 printf(“Sum is %d\n”,sum);
04.27 यसलाई मेटौं, किनभने हामीले पहिले नै फंक्सन कल गरिसक्यौं
04.32 return 0 टाइप गरौँ;
04.36 एउटा non-void function ले एउटा return स्टेटमेन्ट ले मान फर्काउन प्रयोग गर्नुपर्छ
04.41 Save मा क्लिक गरौँ
04.43 प्रोग्राम एक्जिक्युट गरौँ
04.45 हाम्रो टर्मिनलमा फर्कौं
04.48 अब पहिले जस्तै प्रोग्राम कम्पाइल गरौँ
04.50 एक्जिक्युट गरौँ
04.52 आउटपुट यस्तो देखिन्छ
Sum is 9 
04.57 अब सोहि प्रोग्राम C++ मा कसरी एक्जिक्युट गर्ने हेरौं
05.02 हाम्रो प्रोग्राममा फर्कौं
05.04 यहाँ केहि कुराहरु बदलौं
05.07 पहिले Shift, Ctrl र S कीहरु एकैचोटी थिचौं
05.12 अब फाइल .cpp एक्सटेन्सनमा सेभ गरौँ
05.18 Save मा क्लिक गरौँ
05.19 पहिले हामी हेडर फाइललाई <iostream> मा बदल्छौँ
05.24 यहाँ हामी using स्टेटमेन्ट प्रयोग गर्नेछौं
05.28 function declaration C++ मा पनि उहिँ हुन्छ
05.32 त्यसैले यहाँ केहि बदल्नु आवश्यक छैन
05.37 अब printf स्टेटमेन्टलाई cout स्टेटमेन्ट ले बदलौं, हामी C++ मा cout<< फंक्सन एउटा लाइन प्रिन्ट गर्न प्रयोग गर्छौं
05.48 हामीलाई यहाँ format specifier\n चाहिदैन
05.52 कमा मेटौं
05.54 अब, दुई खुल्ने एंगल ब्राकेटहरु टाइप गरौँ
05.58 सम पछि, पुन दुई खुल्ने एंगल ब्राकेटहरु टाइप गरौँ
06.03 दोहोरो उद्धरणमा backslash n टाइप गरौँ
06.07 यो बन्द गर्ने ब्राकेट मेटौं
06.09 अब Save मा क्लिक गरौँ
06.11 प्रोग्राम कम्पाइल गरौँ
06.14 हाम्रो टर्मिनलमा फर्कौं
06.16 g++ function dot cpp hyphen o fun1 टाइप गरौँ
06.23 यहाँ हामी सँग fun1 छ, यो किनभने हामी fun आउटपुट फाइलमा ओभरराइट गर्न सक्दैनौं
06.31 Enter थिचौं
06.34 ./fun1 टाइप गरौँ
06.38 आउटपुट यस्तो देखिन्छ: Sum is 9
06.42 अब हामीले भेट्न सक्ने साधारण गल्तिहरु हेर्नेछौं
06.47 मानौं यहाँ, हामी 4 को सट्टामा x टाइप गर्छौं
06.51 म बाँकी कोड यसै छोड्नेछु
06.55 Save मा क्लिक गरौँ
06.58 प्रोग्राम कम्पाइल गरौँ
07.02 हामी लाइन नं 10 मा गल्ति भएको देख्छौं
07.06 x was not declared in this scope
07.09 यो किनभने x एउटा character भेरिएबल हो
07.13 यो कतैपनि घोषणा गरिएको छैन
07.15 र हाम्रो add फंक्सनमा argument को रुपमा integer भेरिएबल छ
07.21 त्यसैले त्यहाँ return typereturn value मा मेल भएन
07.25 अब हाम्रो प्रोग्राममा फर्कौं
07.27 अब गल्ति ठिक गरौँ
07.30 लाइन नं 10 मा 4 टाइप गरौँ
07.32 Save मा क्लिक गरौँ
07.35 पुन एक्जिक्युट गरौँ
07.37 म प्रम्प्ट क्लियर गर्छु
07.40 प्रोग्राम पहिले जस्तै कम्पाइल गरौँ
07.42 अँ! यसले काम गर्दै छ
07.45 अब हामीले भेट्न सक्ने अर्को साधारण गल्ति हेरौं
07.50 मानौं यहाँ हामी एउटा प्यारामिटर पठाउछौं
07.55 4 मेटौं
07.56 Save मा क्लिक गरौँ
07.58 टर्मिनलमा फर्कौं
08.00 कम्पाइल गरौँ
08.01 हामी लाइन नं 10 मा गल्ति देख्छौं
08.06 too few arguments to function 'int add (int, int)'
08.11 हाम्रो प्रोग्राममा फर्कौं
08.14 यहाँ तपाई हामीसँग दुई प्यारामिटर भएको देख्नुहुन्छ
08.19 int a int b
08.22 र यहाँ हामी एउटा मात्र प्यारामिटर पठाउदै छौं
08.25 त्यसैले यसले एउटा गल्ति दियो
08.27 अब गल्ति ठिक गरौँ
08.29 4 टाइप गरौँ
08.31 Save मा क्लिक गरौँ
08.34 terminal मा जाउँ
08.36 पुन एक्जिक्युट गरौँ
08.39 यसले काम गर्यो!
08.42 हाम्रो स्लाइडमा फर्कौं
08.44 संक्षेपमा हेर्दा, यो ट्युटोरियलमा हामीले सिक्यौं -
08.49 Function
08.50 function को सिनट्याक्स
08.51 आर्गुमेंट विनाको फंक्सन
08.53 उदाहरण- void add()
08.55 आर्गुमेंट सहितको फंक्सन
08.57 उदाहरण- int add(int a and int b)
09.02 कार्यको रुपमा -
09.03 एउटा नम्बरको स्क्वार गणना गर्न एउटा प्रोग्राम लेख्नुहोस्
09.07 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
09.11 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09.14 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भन डाउनलोड गरि हेर्नुहोस
09.18 स्पोकन ट्युटोरियल प्रोजेक्टले
09.21 स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09.24 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09.28 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा लेख्नुहोस्
09.35 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
09.40 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
09.47 यो मिसन सम्बन्धि थप जानकारी तलको लिंकमा उपलब्ध छ
09.52 म मन्दिरा थापा बिदा हुदैछु
09.55 सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble