Difference between revisions of "C-and-C++/C2/First-C++-Program/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border=1 || ''Time''' || '''Narration''' |- | 00.02 | फर्स्ट C++ प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्…')
 
Line 50: Line 50:
 
| 01.13
 
| 01.13
 
|'''“gedit”''' स्पेस '''“talk”''' डट '''“c”''' स्पेस “&”'''
 
|'''“gedit”''' स्पेस '''“talk”''' डट '''“c”''' स्पेस “&”'''
||-
+
|
 +
|-
 
| 01.21
 
| 01.21
 
| '''हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं '''
 
| '''हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं '''

Revision as of 12:04, 11 August 2013

Time' Narration
00.02 फर्स्ट C++ प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00.07 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00.10 कसरी एउटा सामान्य C++ प्रोग्राम लेख्ने
00.13 यसलाई कसरी कम्पायल गर्ने
00.14 र यसलाई कसरी चलाउने
00.17 हामी केहि सामान्य गल्तिहरु र तिनीहरुको समाधानको पनि चर्चा गर्नेछौं
00.22 यो ट्युटोरीअल रेकर्ड गर्न म, उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण र यसमा G++ कम्पायलर ४.५.२ संस्करण प्रयोग गर्दैछु
00.35 यो ट्युटोरीअल अभ्यास गर्न,
00.38 तपाई उबुन्टु अपरेटिंग सिस्टम र कुनै एडिटरसंग परिचित हुनुपर्छ
00.44 vimgedit केहि एडिटरहरुहुन्
00.48 म यो ट्युटोरीअलमा gedit प्रयोग गर्नेछु
00.51 सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला: [1]
00.56 म तपाइलाई कसरी एउटा C++ प्रोग्राम लेख्ने उदाहरणबाट बताउदैछु
01.01 किबोर्डबाट एकैचोटी Ctrl, Alt र T किहरु थिची टर्मिनल विन्डो खोल्नुहोस्
01.09 अब, टेक्स्ट एडिटर खोल्न, टर्मिनलमा यो टाइप गरौँ
01.13 “gedit” स्पेस “talk” डट “c” स्पेस “&”
01.21 हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं
01.25 कृपया याद गर्नुहोस, सबै C++ फायलहरुको एक्सटेन्सन डट “cpp”हुनेछ
01.31 अब, Enterथिच्नुहोस
01.33 टेक्स्ट एडिटर खुलेको छ
01.36 अब एउटा प्रोग्राम लेख्न सुरु गरौँ
01.38 डबल स्ल्याश “//” स्पेस टाइप गर्नुहोस
01.41 “My first C++ program”
01.44 यहाँ, डबल स्ल्याश लाइन कमेन्ट गर्न प्रयोग गरिन्छ
01.49 कमेन्टहरु प्रोग्राम कसरी लेखिएको छ बुझ्न प्रयोग गरिन्छ
01.52 यो डकुमेन्टेसन् को लागि उपयोगी छ
01.55 यसले प्रोग्रामको बारेमा जानकारी दिन्छ
01.59 डबल स्ल्याशलाई एउटा लाइनको कमेन्ट भनिन्छ
02.05 ह्याश “#include” स्पेस ओपनिंग ब्राकेट, क्लोजिंग ब्राकेट टाइप गर्नुहोस
02.13 सधै पहिला ब्राकेट पुरा गरेर, यस भित्र लेख्न थाल्नु राम्रो अभ्यास हुन्छ
02.20 अब,ब्राकेट भित्र, “iostream” टाइप गर्नुहोस
02.23 यहाँ, iostream हेडर फायल हो
02.26 यो फायलमा C++को स्ट्याण्डर्ड इनपुट/आउटपुट फंक्सन राखिएको छ, अब इन्टर थिच्नुहोस
02.35 “using” स्पेस “namespace” स्पेस “std” र एउटा अर्धविराम “;” टाइप गर्नुहोस
02.45 using स्टेटमेन्टले कम्पायलरलाई तपाइले std namespace प्रयोग गर्न चाहनुहुन्छ भन्छ
02.52 namespaceको काम नामहरु मिसिनबाट जोगाउनु हो
02.56 यसो गर्नलाई आइडेंटिफाएरको नाम लोकल बनाउनु पर्छ
03.01 यसले एउटा डिकलेरेटिभ क्षेत्र बनाउछ र स्कोप पनि परिभाषित गर्छ
03.05 namespaceभित्र परिभाषित कुनै पनि चिज नेमस्पेसकोक्षेत्र भित्र पर्छ
03.11 यहाँ, std , namespace हो जहाँ पुरै स्ट्याण्डर्ड C++ लाइब्रेरी परिभाषित गरिन्छ, Enterथिच्नुहोस
03.20 “int” स्पेस “main” ओपनिंग ब्राकेट “(” क्लोजिंग ब्राकेट “)” टाइप गर्नुहोस
03.27 main एउटा बिशेष function हो
03.30 यसले प्रोग्रामको कार्य यो लाइन देखि सुरु हुने जनाउछ
03.35 खुल्ने र बन्द गर्ने ब्राकेटलाई प्यारेंथिस भनिन्छ
03.39 main संगैको प्यारेंथिसले युजरलाई main एउटा फंक्सनहो भन्छ
03.45 यहाँ, int main function ले कुनै arguments लिदैन र यसले इन्टिजर मान फर्काउछ
03.52 हामी डाटा किसिमको बारेमा अर्को ट्युटोरीअलमा हेर्नेछौं
03.56 मेन फंक्सनको बारेमा अझ थाहा पाउन अर्को स्लाइडमा जाऊ
04.02 हरेक प्रोग्राममा एउटा मेन फंक्सन हुनुपर्छ
04.05 त्यहाँ, एउटा भन्दा बढी “main” फंक्सन हुदैन
04.09 नत्र कम्पायलरले प्रोग्रामको सुरुवात पत्ता लगाउन सक्दैन
04.13 प्यारेंथिसको खाली जोडीले मेनमा कुनै आर्गुमेंट नभएको जनाउछ
04.19 आर्गुमेंटस् को बारेमा आगामी ट्युटोरीअलमा चर्चा गरिनेछ, अब हाम्रो प्रोग्राममा फर्कौं, इन्टर थिच्नुहोस
04.29 ओपनिंग कर्ली “{”टाइप गर्नुहोस
04.32 ओपनिंग कर्ली ब्राकेटले मेन फंक्सन को सुरुवात जनाउछ
04.37 अनि क्लोजिंग ब्राकेट “}”टाइप गर्नुहोस
04.40 क्लोजिंग फंक्सनले मेन फंक्सन को अन्त्य जनाउछ
04.45 अब ब्राकेट भित्र दुईचोटी इन्टर थिच्नुहोस
04.49 कर्सर एक लाइन माथि सार्नुहोस
04.51 इन्डेन्टेसन ले कोड पढ्न सजिलो बनाउछ
04.55 यसले गल्ति छिटो पत्ता लगाउन सघाउछ
04.58 यहाँ एउटा स्पेस दिऊ
05.01 “cout”स्पेस दुईवटा ओपनिंग एंगल ब्राकेट ' टाइप गर्नुहोस
05.08 यहाँ, cout टर्मिनलमा आउटपुट प्रिन्ट गर्ने एउटा स्ट्याण्डर्ड C++ functionहो
05.14 अब, ब्राकेटपछि दोहोरो उद्धरण चिन्ह टाइप गर्नुहोस
05.18 cout फंक्सन भित्र लेखिएको कुनै पनि चिज प्रिन्ट हुनेछ, अब, उद्धरण भित्र “Talk to a teacher ब्याकस्ल्याश\n”टाइप गर्नुहोस
05.31 यहाँ, \n ले नयाँलाइन जनाउछ
05.35 नतिजा, cout फंक्सनलाई चलाउदा कर्सर नयाँ लाइनमा सर्छ
05.41 हरेक C++ स्टेटमेन्ट एउटा अर्धविराम मा अन्त्य हुनुपर्छ
05.45 त्यसैले यो लाइनको अन्त्यमा टाइप गर्नुहोस
05.48 अर्धबिरामले स्टेटमेन्ट टुंग्याउछ, अब इन्टर थिच्नुहोस
05.53 एउटा स्पेस दिनुहोस र “return” स्पेस “0” र एउटा अर्धविराम “;”टाइप गर्नुहोस
06.00 यो स्टेटमेन्टले शून्य मान फर्काउछ
06.03 यो फंक्सनले इन्टिजर फर्काउनुपर्छ
06.06 किनकि फंक्सन टाइप intहो
06.10 return स्टेटमेन्टले कार्यगर्ने स्टेटमेन्ट को अन्त्य भएको जनाउछ
06.15 हामी रिटर्न मानको बारेमा अर्को ट्युटोरीअल मा हेर्नेछौं
06.20 फायल सेभ गर्न “सेभ”मा क्लिक गर्नुहोस
06.23 फायल बारम्बार सेभ गर्नु राम्रो बानी हो
06.26 यसले तपाइलाई आकस्मिक बिजुली समस्याबाट बचाउछ
06.30 यो अप्लिकेसन क्र्याश भएमा पनि उपयोगी हुनेछ
06.34 प्रोग्राम कम्पायल गरौँ
06.37 टर्मिनलमा फर्कौं
06.39 “g++” स्पेस “talk.cpp” स्पेस हाइफन“-o” स्पेस “output”टाइप गर्नुहोस
06.49 यहाँ g++, C++ प्रोग्रामको कम्पायलर हो
06.55 talk.cpp हाम्रो फायलको नाम हो
06.59 -o output ले कार्यगर्न आउटपुट फायलमा जानुपर्छ भन्छ, अब, इन्टर थिचौं
07.07 हामी प्रोग्राम कम्पायल भएको देख्छौं
07.10 ls -lrtटाइप गरि, हामी output बनाईएको अन्तिम फायल हो भन्ने थाहा पाउछौं
07.19 एउटा प्रोग्राम चलाऊ,डट स्ल्याश “./output” टाइप गर्नुहोस
07.24 इन्टर थिच्नुहोस
07.27 यहाँ आउटपुट “Talk to a teacher”को रुपमा देखाईएको छ
07.31 अब हामीले पाउन सक्ने साधारण गल्तिहरु हेरौं
07.35 एडिटरमा फर्कौं
07.38 मानौं हामीले यहाँ { छोडेऊ
07.42 अब फायल सेभ गर्नुहोस
07.44 अब, प्रोग्राम चलाऊ, टर्मिनलमा फर्कौं
07.48 अब, कम्पायल गरौँ र हामीले पहिले प्रयोग गरेको कमाण्ड प्रयोग गरि प्रोग्राम रन गरौँ, हामीले एउटा गल्ति देख्यौं
07.55 हामीले talk.cppफायलको लाइननं ७मा गल्ति देख्यौं
08.02 यसले इनपुटको अन्त्यमा कर्ली ब्राकेट चाहन्छ
08.07 अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
08.09 मैले पहिले भने जस्तै बन्द हुने ब्राकेटले मेन फंक्सनको अन्त्य जनाउछ
08.14 त्यसैले, ब्राकेट फेरी राख्नुहोस,अब फायल सेभ गर्नुहोस
08.19 यसलाई फेरी चलाऊ
08.21 तपाई पहिले प्रयोग गरेका कमाण्डहरु अप एरो कि थिची सम्झन सक्नुहुन्छ
08.26 यो मैले गरेको हो, अँ, यो कार्य गर्दैछ
08.32 म तपाइलाई अर्को साधारण गल्ति देखाउछु
08.35 अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
08.38 अब,मानौं कि हामीले यहाँ, std. बिर्स्यौं, फायल सेभ गरौँ
08.44 टर्मिनलमा फर्कौं र कम्पायल गरौँ
08.48 हामी देख्छौं कि हाम्रो talk.cpp फायलको लाइन नं ३ र ६ मा गल्ति छ
08.56 जसले अर्धबिराम पहिले आईडेन्टिफाएर चाहन्छ र यसमा cout परिभाषित गरिएको छैन
09.05 किनकि cout स्ट्याण्डर्ड C++ लाइब्रेरी फंक्सनहो
09.09 र पुरै C++ library function, std namespace मा परिभाषित हुन्छ
09.15 यसैले यहाँ, एउटा गल्ति दिएको छ 09.18 यसलाई ठिक गरौँ
09.19 टेक्स्ट एडिटरमा गएर यहाँ std टाइप गरौँ
09.23 यसलाई सेभ गरौँ
09.25 यसलाई डेरी एकचोटी कम्पायल गरौँ, अँ यसले काम गर्दैछ
09.32 एउटा कार्य,
09.33 तपाइको नाम र शहरको नाम प्रिन्ट गर्न एउटा प्रोग्राम गर्नुहोस
09.37 हामी यो ट्युटोरीअलमा सिंगल लाइन कमेन्ट प्रयोग गरेका छौ
09.40 अब,खाली एउटा मल्टीलाइन कमेन्टप्रयोग गर्नुहोस
09.44 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस

http://spokentutorial.org/What\_is\_a\_Spoken\_Tutorial

09.47 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
09.49 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
09.53 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
09.55 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09.58 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10.01 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
10.10 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
10.14 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, एम एच आर डी, भारत सरकारको सहायो रहेको छ - 10.20 यस मिसन सम्बन्धि अझ जानकारी तलको लिंकमा उपलब्ध छ:
http://spoken-tutorial.org\NMEICT-Intro
10.25 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,
10.28 साथ दिनुभएकोमा धन्यबाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble