C-and-C++/C2/First-C++-Program/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:02 | फर्स्ट C++ प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्वागत छ |
00:07 | यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं |
00:10 | कसरी एउटा सामान्य C++ प्रोग्राम लेख्ने |
00:13 | यसलाई कसरी कम्पायल गर्ने र यसलाई कसरी चलाउने |
00:17 | हामी केहि सामान्य गल्तिहरु र तिनीहरुको समाधानको पनि चर्चा गर्नेछौं |
00:22 | यो ट्युटोरीअल रेकर्ड गर्न म, उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण र यसमा G++ कम्पायलर ४.५.२ संस्करण प्रयोग गर्दैछु |
00:35 | यो ट्युटोरीअल अभ्यास गर्न, |
00:38 | तपाई उबुन्टु अपरेटिंग सिस्टम र कुनै एडिटरसंग परिचित हुनुपर्छ |
00:44 | vim र gedit केहि एडिटरहरुहुन् |
00:48 | म यो ट्युटोरीअलमा gedit प्रयोग गर्नेछु |
00:51 | सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला: [1] |
00:56 | म तपाइलाई कसरी एउटा C++ प्रोग्राम लेख्ने उदाहरणबाट बताउदैछु |
01:01 | किबोर्डबाट एकैचोटी Ctrl, Alt र T किहरु थिची टर्मिनल विन्डो खोल्नुहोस् |
01:09 | अब, टेक्स्ट एडिटर खोल्न, टर्मिनलमा यो टाइप गरौँ |
01:13 | “gedit” स्पेस “talk” डट “c” स्पेस “&” |
01:21 | हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं |
01:25 | कृपया याद गर्नुहोस, सबै C++ फायलहरुको एक्सटेन्सन डट “cpp”हुनेछ |
01:31 | अब, Enterथिच्नुहोस |
01:33 | टेक्स्ट एडिटर खुलेको छ |
01:36 | अब एउटा प्रोग्राम लेख्न सुरु गरौँ |
01:38 | डबल स्ल्याश “//” स्पेस टाइप गर्नुहोस |
01:41 | “My first C++ program” |
01:44 | यहाँ, डबल स्ल्याश लाइन कमेन्ट गर्न प्रयोग गरिन्छ |
01:49 | कमेन्टहरु प्रोग्राम कसरी लेखिएको छ बुझ्न प्रयोग गरिन्छ |
01:52 | यो डकुमेन्टेसन् को लागि उपयोगी छ |
01:55 | यसले प्रोग्रामको बारेमा जानकारी दिन्छ |
01:59 | डबल स्ल्याशलाई एउटा लाइनको कमेन्ट भनिन्छ |
02:05 | ह्याश “#include” स्पेस ओपनिंग ब्राकेट, क्लोजिंग ब्राकेट टाइप गर्नुहोस |
02:13 | सधै पहिला ब्राकेट पुरा गरेर, यस भित्र लेख्न थाल्नु राम्रो अभ्यास हुन्छ |
02:20 | अब,ब्राकेट भित्र, “iostream” टाइप गर्नुहोस |
02:23 | यहाँ, iostream हेडर फायल हो |
02:26 | यो फायलमा C++को स्ट्याण्डर्ड इनपुट/आउटपुट फंक्सन राखिएको छ, अब इन्टर थिच्नुहोस |
02:35 | “using” स्पेस “namespace” स्पेस “std” र एउटा अर्धविराम “;” टाइप गर्नुहोस |
02:45 | using स्टेटमेन्टले कम्पायलरलाई तपाइले std namespace प्रयोग गर्न चाहनुहुन्छ भन्छ |
02:52 | namespaceको काम नामहरु मिसिनबाट जोगाउनु हो |
02:56 | यसो गर्नलाई आइडेंटिफाएरको नाम लोकल बनाउनु पर्छ |
03:01 | यसले एउटा डिकलेरेटिभ क्षेत्र बनाउछ र स्कोप पनि परिभाषित गर्छ |
03:05 | namespaceभित्र परिभाषित कुनै पनि चिज नेमस्पेसकोक्षेत्र भित्र पर्छ |
03:11 | यहाँ, std , namespace हो जहाँ पुरै स्ट्याण्डर्ड C++ लाइब्रेरी परिभाषित गरिन्छ, Enterथिच्नुहोस |
03:20 | “int” स्पेस “main” ओपनिंग ब्राकेट “(” क्लोजिंग ब्राकेट “)” टाइप गर्नुहोस |
03:27 | main एउटा बिशेष function हो |
03:30 | यसले प्रोग्रामको कार्य यो लाइन देखि सुरु हुने जनाउछ |
03:35 | खुल्ने र बन्द गर्ने ब्राकेटलाई प्यारेंथिस भनिन्छ |
03:39 | main संगैको प्यारेंथिसले युजरलाई main एउटा फंक्सनहो भन्छ |
03:45 | यहाँ, int main function ले कुनै arguments लिदैन र यसले इन्टिजर मान फर्काउछ |
03:52 | हामी डाटा किसिमको बारेमा अर्को ट्युटोरीअलमा हेर्नेछौं |
03:56 | मेन फंक्सनको बारेमा अझ थाहा पाउन अर्को स्लाइडमा जाऊ |
04:02 | हरेक प्रोग्राममा एउटा मेन फंक्सन हुनुपर्छ |
04:05 | त्यहाँ, एउटा भन्दा बढी “main” फंक्सन हुदैन |
04:09 | नत्र कम्पायलरले प्रोग्रामको सुरुवात पत्ता लगाउन सक्दैन |
04:13 | प्यारेंथिसको खाली जोडीले मेनमा कुनै आर्गुमेंट नभएको जनाउछ |
04:19 | आर्गुमेंटस् को बारेमा आगामी ट्युटोरीअलमा चर्चा गरिनेछ, अब हाम्रो प्रोग्राममा फर्कौं, इन्टर थिच्नुहोस |
04:29 | ओपनिंग कर्ली “{”टाइप गर्नुहोस |
04:32 | ओपनिंग कर्ली ब्राकेटले मेन फंक्सन को सुरुवात जनाउछ |
04:37 | अनि क्लोजिंग ब्राकेट “}”टाइप गर्नुहोस |
04:40 | क्लोजिंग फंक्सनले मेन फंक्सन को अन्त्य जनाउछ |
04:45 | अब ब्राकेट भित्र दुईचोटी इन्टर थिच्नुहोस |
04:49 | कर्सर एक लाइन माथि सार्नुहोस |
04:51 | इन्डेन्टेसन ले कोड पढ्न सजिलो बनाउछ |
04:55 | यसले गल्ति छिटो पत्ता लगाउन सघाउछ |
04:58 | यहाँ एउटा स्पेस दिऊ |
05:01 | र “cout”स्पेस दुईवटा ओपनिंग एंगल ब्राकेट ' टाइप गर्नुहोस |
05:08 | यहाँ, cout टर्मिनलमा आउटपुट प्रिन्ट गर्ने एउटा स्ट्याण्डर्ड C++ functionहो |
05:14 | अब, ब्राकेटपछि दोहोरो उद्धरण चिन्ह टाइप गर्नुहोस |
05:18 | cout फंक्सन भित्र लेखिएको कुनै पनि चिज प्रिन्ट हुनेछ, अब, उद्धरण भित्र “Talk to a teacher ब्याकस्ल्याश\n”टाइप गर्नुहोस |
05:31 | यहाँ, \n ले नयाँलाइन जनाउछ |
05:35 | नतिजा, cout फंक्सनलाई चलाउदा कर्सर नयाँ लाइनमा सर्छ |
05:41 | हरेक C++ स्टेटमेन्ट एउटा अर्धविराम मा अन्त्य हुनुपर्छ |
05:45 | त्यसैले यो लाइनको अन्त्यमा टाइप गर्नुहोस |
05:48 | अर्धबिरामले स्टेटमेन्ट टुंग्याउछ, अब इन्टर थिच्नुहोस |
05:53 | एउटा स्पेस दिनुहोस र “return” स्पेस “0” र एउटा अर्धविराम “;”टाइप गर्नुहोस |
06:00 | यो स्टेटमेन्टले शून्य मान फर्काउछ |
06:03 | यो फंक्सनले इन्टिजर फर्काउनुपर्छ |
06:06 | किनकि फंक्सन टाइप intहो |
06:10 | return स्टेटमेन्टले कार्यगर्ने स्टेटमेन्ट को अन्त्य भएको जनाउछ |
06:15 | हामी रिटर्न मानको बारेमा अर्को ट्युटोरीअल मा हेर्नेछौं |
06:20 | फायल सेभ गर्न “सेभ”मा क्लिक गर्नुहोस |
06:23 | फायल बारम्बार सेभ गर्नु राम्रो बानी हो |
06:26 | यसले तपाइलाई आकस्मिक बिजुली समस्याबाट बचाउछ |
06:30 | यो अप्लिकेसन क्र्याश भएमा पनि उपयोगी हुनेछ |
06:34 | प्रोग्राम कम्पायल गरौँ |
06:37 | टर्मिनलमा फर्कौं |
06:39 | “g++” स्पेस “talk.cpp” स्पेस हाइफन“-o” स्पेस “output”टाइप गर्नुहोस |
06:49 | यहाँ g++, C++ प्रोग्रामको कम्पायलर हो |
06:55 | talk.cpp हाम्रो फायलको नाम हो |
06:59 | -o output ले कार्यगर्न आउटपुट फायलमा जानुपर्छ भन्छ, अब, इन्टर थिचौं |
07:07 | हामी प्रोग्राम कम्पायल भएको देख्छौं |
07:10 | ls -lrtटाइप गरि, हामी output बनाईएको अन्तिम फायल हो भन्ने थाहा पाउछौं |
07:19 | एउटा प्रोग्राम चलाऊ,डट स्ल्याश “./output” टाइप गर्नुहोस |
07:24 | र इन्टर थिच्नुहोस |
07:27 | यहाँ आउटपुट “Talk to a teacher”को रुपमा देखाईएको छ |
07:31 | अब हामीले पाउन सक्ने साधारण गल्तिहरु हेरौं |
07:35 | एडिटरमा फर्कौं |
07:38 | मानौं हामीले यहाँ { छोडेऊ |
07:42 | अब फायल सेभ गर्नुहोस |
07:44 | अब, प्रोग्राम चलाऊ, टर्मिनलमा फर्कौं |
07:48 | अब, कम्पायल गरौँ र हामीले पहिले प्रयोग गरेको कमाण्ड प्रयोग गरि प्रोग्राम रन गरौँ, हामीले एउटा गल्ति देख्यौं |
07:55 | हामीले talk.cppफायलको लाइननं ७मा गल्ति देख्यौं |
08:02 | यसले इनपुटको अन्त्यमा कर्ली ब्राकेट चाहन्छ |
08:07 | अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं |
08:09 | मैले पहिले भने जस्तै बन्द हुने ब्राकेटले मेन फंक्सनको अन्त्य जनाउछ |
08:14 | त्यसैले, ब्राकेट फेरी राख्नुहोस,अब फायल सेभ गर्नुहोस |
08:19 | यसलाई फेरी चलाऊ |
08:21 | तपाई पहिले प्रयोग गरेका कमाण्डहरु अप एरो कि थिची सम्झन सक्नुहुन्छ |
08:26 | यो मैले गरेको हो, अँ, यो कार्य गर्दैछ |
08:32 | म तपाइलाई अर्को साधारण गल्ति देखाउछु |
08:35 | अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं |
08:38 | अब,मानौं कि हामीले यहाँ, std. बिर्स्यौं, फायल सेभ गरौँ |
08:44 | टर्मिनलमा फर्कौं र कम्पायल गरौँ |
08:48 | हामी देख्छौं कि हाम्रो talk.cpp फायलको लाइन नं ३ र ६ मा गल्ति छ |
08:56 | जसले अर्धबिराम पहिले आईडेन्टिफाएर चाहन्छ र यसमा cout परिभाषित गरिएको छैन |
09:05 | किनकि cout स्ट्याण्डर्ड C++ लाइब्रेरी फंक्सनहो |
09:09 | र पुरै C++ library function, std namespace मा परिभाषित हुन्छ |
09:15 | यसैले यहाँ, एउटा गल्ति दिएको छ |
09:18 | यसलाई ठिक गरौँ टेक्स्ट एडिटरमा गएर यहाँ std टाइप गरौँ |
09:23 | यसलाई सेभ गरौँ |
09:25 | यसलाई डेरी एकचोटी कम्पायल गरौँ, अँ यसले काम गर्दैछ |
09:32 | एउटा कार्य,तपाइको नाम र शहरको नाम प्रिन्ट गर्न एउटा प्रोग्राम गर्नुहोस |
09:37 | हामी यो ट्युटोरीअलमा सिंगल लाइन कमेन्ट प्रयोग गरेका छौ |
09:40 | अब,खाली एउटा मल्टीलाइन कमेन्टप्रयोग गर्नुहोस |
09:44 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस http://spokentutorial.org/What\_is\_a\_Spoken\_Tutorial |
09:47 | यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ |
09:49 | यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस |
09:53 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम |
09:55 | स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ |
09:58 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
10:01 | बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला |
10:10 | स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो |
10:14 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, एम एच आर डी, भारत सरकारको सहायो रहेको छ |
10:20 | यस मिसन सम्बन्धि अझ जानकारी तलको लिंकमा उपलब्ध छ: http://spoken-tutorial.org\NMEICT-Intro |
10:25 | कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु, |
10:28 | साथ दिनुभएकोमा धन्यबाद |