Difference between revisions of "C-and-C++/C2/First-C++-Program/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
| 00.02
+
| 00:02
 
| फर्स्ट C++ प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्वागत छ
 
| फर्स्ट C++ प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्वागत छ
 
|-
 
|-
| 00.07
+
| 00:07
 
|  यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
 
|  यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
 
|-
 
|-
| 00.10
+
| 00:10
 
| कसरी एउटा सामान्य C++ प्रोग्राम लेख्ने
 
| कसरी एउटा सामान्य C++ प्रोग्राम लेख्ने
 
|-
 
|-
| 00.13
+
| 00:13
 
| यसलाई कसरी कम्पायल गर्ने
 
| यसलाई कसरी कम्पायल गर्ने
 
|-  
 
|-  
| 00.14
+
| 00:14
 
| र यसलाई कसरी चलाउने
 
| र यसलाई कसरी चलाउने
 
|-
 
|-
| 00.17
+
| 00:17
 
| हामी केहि सामान्य गल्तिहरु र तिनीहरुको समाधानको पनि चर्चा गर्नेछौं
 
| हामी केहि सामान्य गल्तिहरु र तिनीहरुको समाधानको पनि चर्चा गर्नेछौं
 
|-
 
|-
| 00.22
+
| 00:22
 
| यो ट्युटोरीअल रेकर्ड गर्न म, उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण र यसमा G++  कम्पायलर ४.५.२ संस्करण प्रयोग गर्दैछु
 
| यो ट्युटोरीअल रेकर्ड गर्न म, उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण र यसमा G++  कम्पायलर ४.५.२ संस्करण प्रयोग गर्दैछु
 
|-
 
|-
| 00.35
+
| 00:35
 
| यो ट्युटोरीअल अभ्यास गर्न,
 
| यो ट्युटोरीअल अभ्यास गर्न,
 
|-
 
|-
| 00.38
+
| 00:38
 
| तपाई उबुन्टु अपरेटिंग सिस्टम र कुनै एडिटरसंग परिचित हुनुपर्छ
 
| तपाई उबुन्टु अपरेटिंग सिस्टम र कुनै एडिटरसंग परिचित हुनुपर्छ
 
|-
 
|-
| 00.44
+
| 00:44
 
| '''vim''' र '''gedit''' केहि एडिटरहरुहुन्
 
| '''vim''' र '''gedit''' केहि एडिटरहरुहुन्
 
|-
 
|-
| 00.48
+
| 00:48
 
| म यो ट्युटोरीअलमा gedit प्रयोग गर्नेछु
 
| म यो ट्युटोरीअलमा gedit प्रयोग गर्नेछु
 
|-
 
|-
| 00.51
+
| 00:51
 
| सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला: [http://spoken-tutorial.org]  
 
| सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला: [http://spoken-tutorial.org]  
 
|-
 
|-
| 00.56
+
| 00:56
 
| म तपाइलाई कसरी एउटा C++ प्रोग्राम लेख्ने उदाहरणबाट बताउदैछु
 
| म तपाइलाई कसरी एउटा C++ प्रोग्राम लेख्ने उदाहरणबाट बताउदैछु
 
|-
 
|-
| 01.01
+
| 01:01
 
| किबोर्डबाट एकैचोटी '''Ctrl, Alt र T ''' किहरु थिची टर्मिनल विन्डो खोल्नुहोस्
 
| किबोर्डबाट एकैचोटी '''Ctrl, Alt र T ''' किहरु थिची टर्मिनल विन्डो खोल्नुहोस्
 
|-
 
|-
| 01.09
+
| 01:09
 
| अब, टेक्स्ट एडिटर खोल्न, टर्मिनलमा यो टाइप गरौँ
 
| अब, टेक्स्ट एडिटर खोल्न, टर्मिनलमा यो टाइप गरौँ
 
|-
 
|-
| 01.13
+
| 01:13
 
|'''“gedit”''' स्पेस '''“talk”''' डट '''“c”''' स्पेस “&”'''
 
|'''“gedit”''' स्पेस '''“talk”''' डट '''“c”''' स्पेस “&”'''
 
|-
 
|-
| 01.21
+
| 01:21
 
| '''हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं '''
 
| '''हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं '''
 
|-
 
|-
| 01.25
+
| 01:25
 
| कृपया याद गर्नुहोस, सबै '''C++''' फायलहरुको एक्सटेन्सन डट '''“cpp”'''हुनेछ
 
| कृपया याद गर्नुहोस, सबै '''C++''' फायलहरुको एक्सटेन्सन डट '''“cpp”'''हुनेछ
 
|-
 
|-
| 01.31
+
| 01:31
 
| अब, '''Enter'''थिच्नुहोस
 
| अब, '''Enter'''थिच्नुहोस
 
|-
 
|-
| 01.33
+
| 01:33
 
| टेक्स्ट एडिटर खुलेको छ
 
| टेक्स्ट एडिटर खुलेको छ
 
|-
 
|-
| 01.36
+
| 01:36
 
| अब एउटा प्रोग्राम लेख्न सुरु गरौँ
 
| अब एउटा प्रोग्राम लेख्न सुरु गरौँ
 
|-
 
|-
| 01.38
+
| 01:38
 
| डबल स्ल्याश '''“//”''' स्पेस टाइप गर्नुहोस
 
| डबल स्ल्याश '''“//”''' स्पेस टाइप गर्नुहोस
 
|-
 
|-
| 01.41
+
| 01:41
 
| '''“My first C++ program”'''
 
| '''“My first C++ program”'''
 
|-
 
|-
| 01.44
+
| 01:44
 
| यहाँ, डबल स्ल्याश लाइन कमेन्ट गर्न प्रयोग गरिन्छ
 
| यहाँ, डबल स्ल्याश लाइन कमेन्ट गर्न प्रयोग गरिन्छ
 
|-
 
|-
| 01.49
+
| 01:49
 
| कमेन्टहरु प्रोग्राम कसरी लेखिएको छ बुझ्न प्रयोग गरिन्छ
 
| कमेन्टहरु प्रोग्राम कसरी लेखिएको छ बुझ्न प्रयोग गरिन्छ
 
|-
 
|-
| 01.52
+
| 01:52
 
| यो डकुमेन्टेसन् को लागि उपयोगी छ
 
| यो डकुमेन्टेसन् को लागि उपयोगी छ
 
|-
 
|-
| 01.55
+
| 01:55
 
| यसले प्रोग्रामको बारेमा जानकारी दिन्छ
 
| यसले प्रोग्रामको बारेमा जानकारी दिन्छ
 
|-
 
|-
| 01.59
+
| 01:59
 
| डबल स्ल्याशलाई एउटा लाइनको कमेन्ट भनिन्छ
 
| डबल स्ल्याशलाई एउटा लाइनको कमेन्ट भनिन्छ
 
|-
 
|-
| 02.05
+
| 02:05
 
| ह्याश '''“#include”''' स्पेस ओपनिंग ब्राकेट, क्लोजिंग ब्राकेट''' टाइप गर्नुहोस
 
| ह्याश '''“#include”''' स्पेस ओपनिंग ब्राकेट, क्लोजिंग ब्राकेट''' टाइप गर्नुहोस
 
|-
 
|-
| 02.13
+
| 02:13
 
| सधै पहिला ब्राकेट पुरा गरेर, यस भित्र लेख्न थाल्नु राम्रो अभ्यास हुन्छ
 
| सधै पहिला ब्राकेट पुरा गरेर, यस भित्र लेख्न थाल्नु राम्रो अभ्यास हुन्छ
 
|-
 
|-
| 02.20
+
| 02:20
 
| अब,ब्राकेट भित्र, '''“iostream”''' टाइप गर्नुहोस
 
| अब,ब्राकेट भित्र, '''“iostream”''' टाइप गर्नुहोस
 
|-
 
|-
| 02.23
+
| 02:23
 
|यहाँ, '''iostream''' '''हेडर फायल''' हो
 
|यहाँ, '''iostream''' '''हेडर फायल''' हो
 
|-
 
|-
| 02.26
+
| 02:26
 
|यो फायलमा C++को स्ट्याण्डर्ड इनपुट/आउटपुट फंक्सन राखिएको छ, अब इन्टर थिच्नुहोस
 
|यो फायलमा C++को स्ट्याण्डर्ड इनपुट/आउटपुट फंक्सन राखिएको छ, अब इन्टर थिच्नुहोस
 
|-
 
|-
| 02.35
+
| 02:35
 
| '''“using”''' स्पेस '''“namespace”''' स्पेस '''“std”''' र एउटा अर्धविराम '''“;”''' टाइप गर्नुहोस
 
| '''“using”''' स्पेस '''“namespace”''' स्पेस '''“std”''' र एउटा अर्धविराम '''“;”''' टाइप गर्नुहोस
 
|-
 
|-
|02.45
+
|02:45
 
| '''using''' स्टेटमेन्टले कम्पायलरलाई तपाइले '''std namespace''' प्रयोग गर्न चाहनुहुन्छ भन्छ
 
| '''using''' स्टेटमेन्टले कम्पायलरलाई तपाइले '''std namespace''' प्रयोग गर्न चाहनुहुन्छ भन्छ
 
|-
 
|-
| 02.52
+
| 02:52
 
| '''namespace'''को काम नामहरु मिसिनबाट जोगाउनु हो
 
| '''namespace'''को काम नामहरु मिसिनबाट जोगाउनु हो
 
|-
 
|-
| 02.56
+
| 02:56
 
|यसो गर्नलाई आइडेंटिफाएरको नाम लोकल बनाउनु पर्छ
 
|यसो गर्नलाई आइडेंटिफाएरको नाम लोकल बनाउनु पर्छ
 
|-
 
|-
|03.01
+
|03:01
 
|यसले एउटा डिकलेरेटिभ क्षेत्र बनाउछ र स्कोप पनि परिभाषित गर्छ
 
|यसले एउटा डिकलेरेटिभ क्षेत्र बनाउछ र स्कोप पनि परिभाषित गर्छ
 
|-
 
|-
| 03.05
+
| 03:05
 
|  '''namespace'''भित्र परिभाषित कुनै पनि चिज नेमस्पेसकोक्षेत्र भित्र पर्छ
 
|  '''namespace'''भित्र परिभाषित कुनै पनि चिज नेमस्पेसकोक्षेत्र भित्र पर्छ
 
|-
 
|-
| 03.11
+
| 03:11
 
|यहाँ, '''std''' , '''namespace''' हो जहाँ पुरै स्ट्याण्डर्ड C++ लाइब्रेरी परिभाषित गरिन्छ,  '''Enter'''थिच्नुहोस
 
|यहाँ, '''std''' , '''namespace''' हो जहाँ पुरै स्ट्याण्डर्ड C++ लाइब्रेरी परिभाषित गरिन्छ,  '''Enter'''थिच्नुहोस
 
|-  
 
|-  
| 03.20
+
| 03:20
 
|  '''“int”''' स्पेस '''“main”''' ओपनिंग ब्राकेट '''“(”''' क्लोजिंग ब्राकेट '''“)”''' टाइप गर्नुहोस
 
|  '''“int”''' स्पेस '''“main”''' ओपनिंग ब्राकेट '''“(”''' क्लोजिंग ब्राकेट '''“)”''' टाइप गर्नुहोस
 
|-
 
|-
| 03.27
+
| 03:27
 
|  '''main''' एउटा बिशेष  '''function'''  हो
 
|  '''main''' एउटा बिशेष  '''function'''  हो
 
|-
 
|-
| 03.30
+
| 03:30
 
|यसले प्रोग्रामको कार्य यो लाइन देखि सुरु हुने जनाउछ
 
|यसले प्रोग्रामको कार्य यो लाइन देखि सुरु हुने जनाउछ
 
|-
 
|-
| 03.35
+
| 03:35
 
|खुल्ने र बन्द गर्ने ब्राकेटलाई '' प्यारेंथिस'' भनिन्छ
 
|खुल्ने र बन्द गर्ने ब्राकेटलाई '' प्यारेंथिस'' भनिन्छ
 
|-
 
|-
| 03.39
+
| 03:39
 
| '''main''' संगैको '' प्यारेंथिस''ले युजरलाई '''main''' एउटा '''फंक्सन'''हो भन्छ
 
| '''main''' संगैको '' प्यारेंथिस''ले युजरलाई '''main''' एउटा '''फंक्सन'''हो भन्छ
 
|-
 
|-
| 03.45
+
| 03:45
 
|यहाँ, '''int''' '''main''' '''function''' ले कुनै  '''arguments''' लिदैन र यसले इन्टिजर मान फर्काउछ
 
|यहाँ, '''int''' '''main''' '''function''' ले कुनै  '''arguments''' लिदैन र यसले इन्टिजर मान फर्काउछ
 
|-
 
|-
| 03.52
+
| 03:52
 
| हामी डाटा किसिमको बारेमा अर्को ट्युटोरीअलमा हेर्नेछौं
 
| हामी डाटा किसिमको बारेमा अर्को ट्युटोरीअलमा हेर्नेछौं
 
|-
 
|-
| 03.56
+
| 03:56
 
|मेन फंक्सनको बारेमा अझ थाहा पाउन अर्को स्लाइडमा जाऊ
 
|मेन फंक्सनको बारेमा अझ थाहा पाउन अर्को स्लाइडमा जाऊ
 
|-
 
|-
| 04.02
+
| 04:02
 
|हरेक '''प्रोग्राम'''मा एउटा मेन फंक्सन हुनुपर्छ
 
|हरेक '''प्रोग्राम'''मा एउटा मेन फंक्सन हुनुपर्छ
 
|-
 
|-
| 04.05
+
| 04:05
 
|त्यहाँ, एउटा भन्दा बढी  “main” फंक्सन हुदैन
 
|त्यहाँ, एउटा भन्दा बढी  “main” फंक्सन हुदैन
 
|-
 
|-
| 04.09
+
| 04:09
 
|नत्र कम्पायलरले प्रोग्रामको सुरुवात पत्ता लगाउन सक्दैन
 
|नत्र कम्पायलरले प्रोग्रामको सुरुवात पत्ता लगाउन सक्दैन
 
|-
 
|-
| 04.13
+
| 04:13
 
|प्यारेंथिसको खाली जोडीले मेनमा कुनै '''आर्गुमेंट''' नभएको जनाउछ
 
|प्यारेंथिसको खाली जोडीले मेनमा कुनै '''आर्गुमेंट''' नभएको जनाउछ
 
|-
 
|-
| 04.19
+
| 04:19
 
| '''आर्गुमेंटस्''' को बारेमा आगामी ट्युटोरीअलमा चर्चा गरिनेछ, अब हाम्रो प्रोग्राममा फर्कौं, इन्टर थिच्नुहोस
 
| '''आर्गुमेंटस्''' को बारेमा आगामी ट्युटोरीअलमा चर्चा गरिनेछ, अब हाम्रो प्रोग्राममा फर्कौं, इन्टर थिच्नुहोस
 
|-
 
|-
| 04.29
+
| 04:29
 
|ओपनिंग कर्ली '''“{”'''टाइप गर्नुहोस
 
|ओपनिंग कर्ली '''“{”'''टाइप गर्नुहोस
 
|-
 
|-
| 04.32
+
| 04:32
 
|ओपनिंग कर्ली ब्राकेटले '''मेन फंक्सन '''को सुरुवात जनाउछ
 
|ओपनिंग कर्ली ब्राकेटले '''मेन फंक्सन '''को सुरुवात जनाउछ
 
|-
 
|-
| 04.37
+
| 04:37
 
|अनि क्लोजिंग ब्राकेट '''“}”'''टाइप गर्नुहोस
 
|अनि क्लोजिंग ब्राकेट '''“}”'''टाइप गर्नुहोस
 
|-
 
|-
| 04.40
+
| 04:40
 
|क्लोजिंग फंक्सनले '''मेन फंक्सन '''को अन्त्य जनाउछ
 
|क्लोजिंग फंक्सनले '''मेन फंक्सन '''को अन्त्य जनाउछ
 
|-
 
|-
| 04.45
+
| 04:45
 
|अब ब्राकेट भित्र दुईचोटी इन्टर थिच्नुहोस
 
|अब ब्राकेट भित्र दुईचोटी इन्टर थिच्नुहोस
 
|-
 
|-
| 04.49
+
| 04:49
 
|कर्सर एक लाइन माथि सार्नुहोस
 
|कर्सर एक लाइन माथि सार्नुहोस
 
|-
 
|-
|04.51
+
|04:51
 
|इन्डेन्टेसन ले कोड पढ्न सजिलो बनाउछ
 
|इन्डेन्टेसन ले कोड पढ्न सजिलो बनाउछ
 
|-
 
|-
| 04.55
+
| 04:55
 
|यसले गल्ति छिटो पत्ता लगाउन सघाउछ
 
|यसले गल्ति छिटो पत्ता लगाउन सघाउछ
 
|-
 
|-
| 04.58
+
| 04:58
 
|यहाँ एउटा स्पेस दिऊ
 
|यहाँ एउटा स्पेस दिऊ
 
|-
 
|-
| 05.01
+
| 05:01
 
|र  '''“cout”'''स्पेस दुईवटा ओपनिंग एंगल ब्राकेट '''' टाइप गर्नुहोस
 
|र  '''“cout”'''स्पेस दुईवटा ओपनिंग एंगल ब्राकेट '''' टाइप गर्नुहोस
 
|-
 
|-
| 05.08
+
| 05:08
 
|यहाँ, '''cout '''टर्मिनलमा आउटपुट प्रिन्ट गर्ने एउटा स्ट्याण्डर्ड '''C++ function'''हो
 
|यहाँ, '''cout '''टर्मिनलमा आउटपुट प्रिन्ट गर्ने एउटा स्ट्याण्डर्ड '''C++ function'''हो
 
|-
 
|-
| 05.14
+
| 05:14
 
|अब, ब्राकेटपछि दोहोरो उद्धरण चिन्ह टाइप गर्नुहोस'''
 
|अब, ब्राकेटपछि दोहोरो उद्धरण चिन्ह टाइप गर्नुहोस'''
 
|-
 
|-
| 05.18
+
| 05:18
 
| '''cout ''' फंक्सन भित्र लेखिएको कुनै पनि चिज प्रिन्ट हुनेछ, अब, उद्धरण भित्र “Talk to a teacher ब्याकस्ल्याश\n”'''टाइप गर्नुहोस
 
| '''cout ''' फंक्सन भित्र लेखिएको कुनै पनि चिज प्रिन्ट हुनेछ, अब, उद्धरण भित्र “Talk to a teacher ब्याकस्ल्याश\n”'''टाइप गर्नुहोस
 
|-
 
|-
| 05.31
+
| 05:31
 
|यहाँ, '''\n''' ले नयाँलाइन जनाउछ
 
|यहाँ, '''\n''' ले नयाँलाइन जनाउछ
 
|-
 
|-
| 05.35
+
| 05:35
 
|नतिजा, '''cout फंक्सन'''लाई चलाउदा कर्सर नयाँ लाइनमा सर्छ
 
|नतिजा, '''cout फंक्सन'''लाई चलाउदा कर्सर नयाँ लाइनमा सर्छ
 
|-
 
|-
| 05.41
+
| 05:41
 
|हरेक  C++ स्टेटमेन्ट एउटा '''अर्धविराम''' मा अन्त्य हुनुपर्छ
 
|हरेक  C++ स्टेटमेन्ट एउटा '''अर्धविराम''' मा अन्त्य हुनुपर्छ
 
|-
 
|-
| 05.45
+
| 05:45
 
|त्यसैले यो लाइनको अन्त्यमा टाइप गर्नुहोस
 
|त्यसैले यो लाइनको अन्त्यमा टाइप गर्नुहोस
 
|-
 
|-
| 05.48
+
| 05:48
 
|अर्धबिरामले स्टेटमेन्ट टुंग्याउछ, अब इन्टर थिच्नुहोस
 
|अर्धबिरामले स्टेटमेन्ट टुंग्याउछ, अब इन्टर थिच्नुहोस
 
|-
 
|-
| 05.53
+
| 05:53
 
|एउटा स्पेस दिनुहोस र  '''“return”''' स्पेस '''“0”''' र एउटा अर्धविराम '''“;”'''टाइप गर्नुहोस
 
|एउटा स्पेस दिनुहोस र  '''“return”''' स्पेस '''“0”''' र एउटा अर्धविराम '''“;”'''टाइप गर्नुहोस
 
|-
 
|-
| 06.00
+
| 06:00
 
|यो स्टेटमेन्टले शून्य मान फर्काउछ
 
|यो स्टेटमेन्टले शून्य मान फर्काउछ
 
|-
 
|-
| 06.03
+
| 06:03
 
|यो फंक्सनले इन्टिजर फर्काउनुपर्छ
 
|यो फंक्सनले इन्टिजर फर्काउनुपर्छ
 
|-
 
|-
| 06.06
+
| 06:06
 
|किनकि '''फंक्सन''' टाइप '''int'''हो
 
|किनकि '''फंक्सन''' टाइप '''int'''हो
 
|-
 
|-
| 06.10
+
| 06:10
 
| '''return''' स्टेटमेन्टले कार्यगर्ने स्टेटमेन्ट को अन्त्य भएको जनाउछ
 
| '''return''' स्टेटमेन्टले कार्यगर्ने स्टेटमेन्ट को अन्त्य भएको जनाउछ
 
|-
 
|-
| 06.15
+
| 06:15
 
|हामी रिटर्न मानको बारेमा अर्को ट्युटोरीअल मा हेर्नेछौं
 
|हामी रिटर्न मानको बारेमा अर्को ट्युटोरीअल मा हेर्नेछौं
 
|-
 
|-
| 06.20
+
| 06:20
 
|फायल सेभ गर्न '''“सेभ”'''मा क्लिक गर्नुहोस
 
|फायल सेभ गर्न '''“सेभ”'''मा क्लिक गर्नुहोस
 
|-
 
|-
| 06.23
+
| 06:23
 
|फायल बारम्बार सेभ गर्नु राम्रो बानी हो
 
|फायल बारम्बार सेभ गर्नु राम्रो बानी हो
 
|-
 
|-
| 06.26
+
| 06:26
 
|यसले तपाइलाई आकस्मिक बिजुली समस्याबाट बचाउछ
 
|यसले तपाइलाई आकस्मिक बिजुली समस्याबाट बचाउछ
 
|-
 
|-
| 06.30
+
| 06:30
 
|यो अप्लिकेसन क्र्याश भएमा पनि उपयोगी हुनेछ
 
|यो अप्लिकेसन क्र्याश भएमा पनि उपयोगी हुनेछ
 
|-
 
|-
| 06.34
+
| 06:34
 
|प्रोग्राम कम्पायल गरौँ
 
|प्रोग्राम कम्पायल गरौँ
 
|-
 
|-
| 06.37
+
| 06:37
 
|टर्मिनलमा फर्कौं
 
|टर्मिनलमा फर्कौं
 
|-
 
|-
| 06.39
+
| 06:39
 
| '''“g++”''' स्पेस '''“talk.cpp”''' स्पेस हाइफन'''“-o”''' स्पेस '''“output”'''टाइप गर्नुहोस
 
| '''“g++”''' स्पेस '''“talk.cpp”''' स्पेस हाइफन'''“-o”''' स्पेस '''“output”'''टाइप गर्नुहोस
 
|-
 
|-
| 06.49
+
| 06:49
 
|यहाँ '''g++''', '''C++ '''प्रोग्रामको कम्पायलर हो
 
|यहाँ '''g++''', '''C++ '''प्रोग्रामको कम्पायलर हो
 
|-
 
|-
| 06.55
+
| 06:55
 
| '''talk.cpp''' हाम्रो फायलको नाम हो
 
| '''talk.cpp''' हाम्रो फायलको नाम हो
 
|-
 
|-
| 06.59
+
| 06:59
 
| '''-o output''' ले कार्यगर्न आउटपुट फायलमा जानुपर्छ भन्छ, अब, इन्टर थिचौं
 
| '''-o output''' ले कार्यगर्न आउटपुट फायलमा जानुपर्छ भन्छ, अब, इन्टर थिचौं
 
|-
 
|-
| 07.07
+
| 07:07
 
|हामी प्रोग्राम कम्पायल भएको देख्छौं
 
|हामी प्रोग्राम कम्पायल भएको देख्छौं
 
|-
 
|-
| 07.10
+
| 07:10
 
| '''ls -lrt'''टाइप गरि, हामी '''output''' बनाईएको  अन्तिम फायल हो भन्ने थाहा पाउछौं
 
| '''ls -lrt'''टाइप गरि, हामी '''output''' बनाईएको  अन्तिम फायल हो भन्ने थाहा पाउछौं
 
|-
 
|-
| 07.19
+
| 07:19
 
|एउटा प्रोग्राम चलाऊ,डट स्ल्याश  '''“./output” '''टाइप गर्नुहोस
 
|एउटा प्रोग्राम चलाऊ,डट स्ल्याश  '''“./output” '''टाइप गर्नुहोस
 
|-
 
|-
| 07.24
+
| 07:24
 
|र '''इन्टर''' थिच्नुहोस
 
|र '''इन्टर''' थिच्नुहोस
 
|-
 
|-
| 07.27
+
| 07:27
 
| यहाँ आउटपुट '''“Talk to a teacher”'''को रुपमा देखाईएको छ
 
| यहाँ आउटपुट '''“Talk to a teacher”'''को रुपमा देखाईएको छ
 
|-
 
|-
| 07.31
+
| 07:31
 
| अब हामीले पाउन सक्ने साधारण गल्तिहरु हेरौं
 
| अब हामीले पाउन सक्ने साधारण गल्तिहरु हेरौं
 
|-
 
|-
| 07.35   
+
| 07:35   
 
| एडिटरमा फर्कौं
 
| एडिटरमा फर्कौं
 
|-
 
|-
| 07.38
+
| 07:38
 
|मानौं हामीले यहाँ '''{''' छोडेऊ
 
|मानौं हामीले यहाँ '''{''' छोडेऊ
 
|-
 
|-
| 07.42
+
| 07:42
 
|अब फायल सेभ गर्नुहोस
 
|अब फायल सेभ गर्नुहोस
 
|-
 
|-
| 07.44
+
| 07:44
 
|अब, प्रोग्राम चलाऊ, टर्मिनलमा फर्कौं
 
|अब, प्रोग्राम चलाऊ, टर्मिनलमा फर्कौं
 
|-
 
|-
| 07.48
+
| 07:48
 
|अब, कम्पायल गरौँ र हामीले पहिले प्रयोग गरेको कमाण्ड प्रयोग गरि प्रोग्राम रन गरौँ, हामीले एउटा गल्ति देख्यौं
 
|अब, कम्पायल गरौँ र हामीले पहिले प्रयोग गरेको कमाण्ड प्रयोग गरि प्रोग्राम रन गरौँ, हामीले एउटा गल्ति देख्यौं
 
|-
 
|-
| 07.55
+
| 07:55
 
|हामीले '''talk.cpp'''फायलको लाइननं ७मा गल्ति देख्यौं   
 
|हामीले '''talk.cpp'''फायलको लाइननं ७मा गल्ति देख्यौं   
 
|-
 
|-
| 08.02
+
| 08:02
 
| यसले इनपुटको अन्त्यमा कर्ली ब्राकेट चाहन्छ
 
| यसले इनपुटको अन्त्यमा कर्ली ब्राकेट चाहन्छ
 
|-
 
|-
| 08.07
+
| 08:07
 
|अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
 
|अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
 
|-
 
|-
| 08.09
+
| 08:09
 
|मैले पहिले भने जस्तै बन्द हुने ब्राकेटले मेन फंक्सनको अन्त्य जनाउछ
 
|मैले पहिले भने जस्तै बन्द हुने ब्राकेटले मेन फंक्सनको अन्त्य जनाउछ
 
|-
 
|-
| 08.14
+
| 08:14
 
|त्यसैले, ब्राकेट फेरी राख्नुहोस,अब फायल सेभ गर्नुहोस
 
|त्यसैले, ब्राकेट फेरी राख्नुहोस,अब फायल सेभ गर्नुहोस
 
|-
 
|-
| 08.19
+
| 08:19
 
|यसलाई फेरी चलाऊ
 
|यसलाई फेरी चलाऊ
 
|-
 
|-
| 08.21
+
| 08:21
 
|तपाई पहिले प्रयोग गरेका कमाण्डहरु अप एरो कि थिची सम्झन सक्नुहुन्छ
 
|तपाई पहिले प्रयोग गरेका कमाण्डहरु अप एरो कि थिची सम्झन सक्नुहुन्छ
 
|-
 
|-
| 08.26
+
| 08:26
 
| यो मैले गरेको हो, अँ, यो कार्य गर्दैछ
 
| यो मैले गरेको हो, अँ, यो कार्य गर्दैछ
 
|-
 
|-
|08.32
+
|08:32
 
| म तपाइलाई अर्को साधारण गल्ति देखाउछु
 
| म तपाइलाई अर्को साधारण गल्ति देखाउछु
 
|-
 
|-
| 08.35
+
| 08:35
 
|अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं  
 
|अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं  
 
|-
 
|-
| 08.38
+
| 08:38
 
|अब,मानौं कि हामीले यहाँ, '''std.''' बिर्स्यौं, फायल सेभ गरौँ
 
|अब,मानौं कि हामीले यहाँ, '''std.''' बिर्स्यौं, फायल सेभ गरौँ
 
|-
 
|-
| 08.44
+
| 08:44
 
| टर्मिनलमा फर्कौं र कम्पायल गरौँ
 
| टर्मिनलमा फर्कौं र कम्पायल गरौँ
 
|-
 
|-
| 08.48
+
| 08:48
 
| हामी देख्छौं कि हाम्रो '''talk.cpp''' फायलको लाइन नं ३ र ६ मा गल्ति छ
 
| हामी देख्छौं कि हाम्रो '''talk.cpp''' फायलको लाइन नं ३ र ६ मा गल्ति छ
 
|-
 
|-
| 08.56
+
| 08:56
 
| जसले '''अर्धबिराम''' पहिले आईडेन्टिफाएर चाहन्छ र यसमा '''cout''' परिभाषित गरिएको छैन
 
| जसले '''अर्धबिराम''' पहिले आईडेन्टिफाएर चाहन्छ र यसमा '''cout''' परिभाषित गरिएको छैन
 
|-
 
|-
|09.05
+
|09:05
 
| किनकि '''cout''' स्ट्याण्डर्ड '''C++ लाइब्रेरी फंक्सन'''हो
 
| किनकि '''cout''' स्ट्याण्डर्ड '''C++ लाइब्रेरी फंक्सन'''हो
 
|-
 
|-
| 09.09
+
| 09:09
 
|र पुरै '''C++ library function''',  '''std namespace '''मा परिभाषित हुन्छ
 
|र पुरै '''C++ library function''',  '''std namespace '''मा परिभाषित हुन्छ
 
|-
 
|-
| 09.15
+
| 09:15
 
|यसैले यहाँ, एउटा गल्ति दिएको छ
 
|यसैले यहाँ, एउटा गल्ति दिएको छ
 
|-
 
|-
|  09.18
+
|  09:18
 
|यसलाई ठिक गरौँ
 
|यसलाई ठिक गरौँ
 
|-
 
|-
| 09.19
+
| 09:19
 
|टेक्स्ट एडिटरमा गएर यहाँ '''std''' टाइप गरौँ
 
|टेक्स्ट एडिटरमा गएर यहाँ '''std''' टाइप गरौँ
 
|-
 
|-
| 09.23
+
| 09:23
 
|यसलाई सेभ गरौँ
 
|यसलाई सेभ गरौँ
 
|-
 
|-
| 09.25
+
| 09:25
 
| यसलाई डेरी एकचोटी कम्पायल गरौँ, अँ यसले काम गर्दैछ
 
| यसलाई डेरी एकचोटी कम्पायल गरौँ, अँ यसले काम गर्दैछ
 
|-
 
|-
| 09.32
+
| 09:32
 
| एउटा कार्य,
 
| एउटा कार्य,
 
|-
 
|-
| 09.33
+
| 09:33
 
|तपाइको नाम र शहरको नाम प्रिन्ट गर्न एउटा प्रोग्राम गर्नुहोस
 
|तपाइको नाम र शहरको नाम प्रिन्ट गर्न एउटा प्रोग्राम गर्नुहोस
 
|-
 
|-
| 09.37
+
| 09:37
 
|हामी यो ट्युटोरीअलमा '''सिंगल लाइन कमेन्ट ''' प्रयोग गरेका छौ
 
|हामी यो ट्युटोरीअलमा '''सिंगल लाइन कमेन्ट ''' प्रयोग गरेका छौ
 
|-
 
|-
|09.40
+
|09:40
 
|अब,खाली एउटा '''मल्टीलाइन  कमेन्ट'''प्रयोग गर्नुहोस
 
|अब,खाली एउटा '''मल्टीलाइन  कमेन्ट'''प्रयोग गर्नुहोस
 
|-
 
|-
| 09.44
+
| 09:44
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
 
| तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस
 
http://spokentutorial.org/What\_is\_a\_Spoken\_Tutorial
 
http://spokentutorial.org/What\_is\_a\_Spoken\_Tutorial
 
|-
 
|-
| 09.47
+
| 09:47
 
| यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
 
| यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
 
|-
 
|-
| 09.49
+
| 09:49
 
| यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
| यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
 
|-
 
|-
|09.53
+
|09:53
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
 
|-
 
|-
| 09.55
+
| 09:55
 
| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
| स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
|09.58
+
|09:58
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
| अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 10.01
+
| 10:01
 
| बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
 
| बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
 
|-
 
|-
|10.10
+
|10:10
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
| स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|-
 
|-
| 10.14
+
| 10:14
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, एम एच आर डी, भारत सरकारको सहायो रहेको छ
 
| यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, एम एच आर डी, भारत सरकारको सहायो रहेको छ
 
|-
 
|-
| 10.20
+
| 10:20
 
| यस मिसन सम्बन्धि अझ जानकारी तलको लिंकमा उपलब्ध छ:
 
| यस मिसन सम्बन्धि अझ जानकारी तलको लिंकमा उपलब्ध छ:
 
  http://spoken-tutorial.org\NMEICT-Intro
 
  http://spoken-tutorial.org\NMEICT-Intro
 
|-
 
|-
| 10.25
+
| 10:25
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,  
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,  
 
|-
 
|-
| 10.28
+
| 10:28
 
| साथ दिनुभएकोमा धन्यबाद
 
| साथ दिनुभएकोमा धन्यबाद
 
|}
 
|}

Revision as of 15:06, 19 June 2014

Time Narration
00:02 फर्स्ट C++ प्रोग्रामको स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:07 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00:10 कसरी एउटा सामान्य C++ प्रोग्राम लेख्ने
00:13 यसलाई कसरी कम्पायल गर्ने
00:14 र यसलाई कसरी चलाउने
00:17 हामी केहि सामान्य गल्तिहरु र तिनीहरुको समाधानको पनि चर्चा गर्नेछौं
00:22 यो ट्युटोरीअल रेकर्ड गर्न म, उबुन्टु अपरेटिंग सिस्टम ११.१० संस्करण र यसमा G++ कम्पायलर ४.५.२ संस्करण प्रयोग गर्दैछु
00:35 यो ट्युटोरीअल अभ्यास गर्न,
00:38 तपाई उबुन्टु अपरेटिंग सिस्टम र कुनै एडिटरसंग परिचित हुनुपर्छ
00:44 vimgedit केहि एडिटरहरुहुन्
00:48 म यो ट्युटोरीअलमा gedit प्रयोग गर्नेछु
00:51 सान्दर्भिक ट्युटोरीअल को लागि हाम्रो वेबसाइटमा हेर्नुहोला: [1]
00:56 म तपाइलाई कसरी एउटा C++ प्रोग्राम लेख्ने उदाहरणबाट बताउदैछु
01:01 किबोर्डबाट एकैचोटी Ctrl, Alt र T किहरु थिची टर्मिनल विन्डो खोल्नुहोस्
01:09 अब, टेक्स्ट एडिटर खोल्न, टर्मिनलमा यो टाइप गरौँ
01:13 “gedit” स्पेस “talk” डट “c” स्पेस “&”
01:21 हामी प्रम्प्टबाट निस्कन एम्परस्यांड (&) प्रयोग गर्छौं
01:25 कृपया याद गर्नुहोस, सबै C++ फायलहरुको एक्सटेन्सन डट “cpp”हुनेछ
01:31 अब, Enterथिच्नुहोस
01:33 टेक्स्ट एडिटर खुलेको छ
01:36 अब एउटा प्रोग्राम लेख्न सुरु गरौँ
01:38 डबल स्ल्याश “//” स्पेस टाइप गर्नुहोस
01:41 “My first C++ program”
01:44 यहाँ, डबल स्ल्याश लाइन कमेन्ट गर्न प्रयोग गरिन्छ
01:49 कमेन्टहरु प्रोग्राम कसरी लेखिएको छ बुझ्न प्रयोग गरिन्छ
01:52 यो डकुमेन्टेसन् को लागि उपयोगी छ
01:55 यसले प्रोग्रामको बारेमा जानकारी दिन्छ
01:59 डबल स्ल्याशलाई एउटा लाइनको कमेन्ट भनिन्छ
02:05 ह्याश “#include” स्पेस ओपनिंग ब्राकेट, क्लोजिंग ब्राकेट टाइप गर्नुहोस
02:13 सधै पहिला ब्राकेट पुरा गरेर, यस भित्र लेख्न थाल्नु राम्रो अभ्यास हुन्छ
02:20 अब,ब्राकेट भित्र, “iostream” टाइप गर्नुहोस
02:23 यहाँ, iostream हेडर फायल हो
02:26 यो फायलमा C++को स्ट्याण्डर्ड इनपुट/आउटपुट फंक्सन राखिएको छ, अब इन्टर थिच्नुहोस
02:35 “using” स्पेस “namespace” स्पेस “std” र एउटा अर्धविराम “;” टाइप गर्नुहोस
02:45 using स्टेटमेन्टले कम्पायलरलाई तपाइले std namespace प्रयोग गर्न चाहनुहुन्छ भन्छ
02:52 namespaceको काम नामहरु मिसिनबाट जोगाउनु हो
02:56 यसो गर्नलाई आइडेंटिफाएरको नाम लोकल बनाउनु पर्छ
03:01 यसले एउटा डिकलेरेटिभ क्षेत्र बनाउछ र स्कोप पनि परिभाषित गर्छ
03:05 namespaceभित्र परिभाषित कुनै पनि चिज नेमस्पेसकोक्षेत्र भित्र पर्छ
03:11 यहाँ, std , namespace हो जहाँ पुरै स्ट्याण्डर्ड C++ लाइब्रेरी परिभाषित गरिन्छ, Enterथिच्नुहोस
03:20 “int” स्पेस “main” ओपनिंग ब्राकेट “(” क्लोजिंग ब्राकेट “)” टाइप गर्नुहोस
03:27 main एउटा बिशेष function हो
03:30 यसले प्रोग्रामको कार्य यो लाइन देखि सुरु हुने जनाउछ
03:35 खुल्ने र बन्द गर्ने ब्राकेटलाई प्यारेंथिस भनिन्छ
03:39 main संगैको प्यारेंथिसले युजरलाई main एउटा फंक्सनहो भन्छ
03:45 यहाँ, int main function ले कुनै arguments लिदैन र यसले इन्टिजर मान फर्काउछ
03:52 हामी डाटा किसिमको बारेमा अर्को ट्युटोरीअलमा हेर्नेछौं
03:56 मेन फंक्सनको बारेमा अझ थाहा पाउन अर्को स्लाइडमा जाऊ
04:02 हरेक प्रोग्राममा एउटा मेन फंक्सन हुनुपर्छ
04:05 त्यहाँ, एउटा भन्दा बढी “main” फंक्सन हुदैन
04:09 नत्र कम्पायलरले प्रोग्रामको सुरुवात पत्ता लगाउन सक्दैन
04:13 प्यारेंथिसको खाली जोडीले मेनमा कुनै आर्गुमेंट नभएको जनाउछ
04:19 आर्गुमेंटस् को बारेमा आगामी ट्युटोरीअलमा चर्चा गरिनेछ, अब हाम्रो प्रोग्राममा फर्कौं, इन्टर थिच्नुहोस
04:29 ओपनिंग कर्ली “{”टाइप गर्नुहोस
04:32 ओपनिंग कर्ली ब्राकेटले मेन फंक्सन को सुरुवात जनाउछ
04:37 अनि क्लोजिंग ब्राकेट “}”टाइप गर्नुहोस
04:40 क्लोजिंग फंक्सनले मेन फंक्सन को अन्त्य जनाउछ
04:45 अब ब्राकेट भित्र दुईचोटी इन्टर थिच्नुहोस
04:49 कर्सर एक लाइन माथि सार्नुहोस
04:51 इन्डेन्टेसन ले कोड पढ्न सजिलो बनाउछ
04:55 यसले गल्ति छिटो पत्ता लगाउन सघाउछ
04:58 यहाँ एउटा स्पेस दिऊ
05:01 “cout”स्पेस दुईवटा ओपनिंग एंगल ब्राकेट ' टाइप गर्नुहोस
05:08 यहाँ, cout टर्मिनलमा आउटपुट प्रिन्ट गर्ने एउटा स्ट्याण्डर्ड C++ functionहो
05:14 अब, ब्राकेटपछि दोहोरो उद्धरण चिन्ह टाइप गर्नुहोस
05:18 cout फंक्सन भित्र लेखिएको कुनै पनि चिज प्रिन्ट हुनेछ, अब, उद्धरण भित्र “Talk to a teacher ब्याकस्ल्याश\n”टाइप गर्नुहोस
05:31 यहाँ, \n ले नयाँलाइन जनाउछ
05:35 नतिजा, cout फंक्सनलाई चलाउदा कर्सर नयाँ लाइनमा सर्छ
05:41 हरेक C++ स्टेटमेन्ट एउटा अर्धविराम मा अन्त्य हुनुपर्छ
05:45 त्यसैले यो लाइनको अन्त्यमा टाइप गर्नुहोस
05:48 अर्धबिरामले स्टेटमेन्ट टुंग्याउछ, अब इन्टर थिच्नुहोस
05:53 एउटा स्पेस दिनुहोस र “return” स्पेस “0” र एउटा अर्धविराम “;”टाइप गर्नुहोस
06:00 यो स्टेटमेन्टले शून्य मान फर्काउछ
06:03 यो फंक्सनले इन्टिजर फर्काउनुपर्छ
06:06 किनकि फंक्सन टाइप intहो
06:10 return स्टेटमेन्टले कार्यगर्ने स्टेटमेन्ट को अन्त्य भएको जनाउछ
06:15 हामी रिटर्न मानको बारेमा अर्को ट्युटोरीअल मा हेर्नेछौं
06:20 फायल सेभ गर्न “सेभ”मा क्लिक गर्नुहोस
06:23 फायल बारम्बार सेभ गर्नु राम्रो बानी हो
06:26 यसले तपाइलाई आकस्मिक बिजुली समस्याबाट बचाउछ
06:30 यो अप्लिकेसन क्र्याश भएमा पनि उपयोगी हुनेछ
06:34 प्रोग्राम कम्पायल गरौँ
06:37 टर्मिनलमा फर्कौं
06:39 “g++” स्पेस “talk.cpp” स्पेस हाइफन“-o” स्पेस “output”टाइप गर्नुहोस
06:49 यहाँ g++, C++ प्रोग्रामको कम्पायलर हो
06:55 talk.cpp हाम्रो फायलको नाम हो
06:59 -o output ले कार्यगर्न आउटपुट फायलमा जानुपर्छ भन्छ, अब, इन्टर थिचौं
07:07 हामी प्रोग्राम कम्पायल भएको देख्छौं
07:10 ls -lrtटाइप गरि, हामी output बनाईएको अन्तिम फायल हो भन्ने थाहा पाउछौं
07:19 एउटा प्रोग्राम चलाऊ,डट स्ल्याश “./output” टाइप गर्नुहोस
07:24 इन्टर थिच्नुहोस
07:27 यहाँ आउटपुट “Talk to a teacher”को रुपमा देखाईएको छ
07:31 अब हामीले पाउन सक्ने साधारण गल्तिहरु हेरौं
07:35 एडिटरमा फर्कौं
07:38 मानौं हामीले यहाँ { छोडेऊ
07:42 अब फायल सेभ गर्नुहोस
07:44 अब, प्रोग्राम चलाऊ, टर्मिनलमा फर्कौं
07:48 अब, कम्पायल गरौँ र हामीले पहिले प्रयोग गरेको कमाण्ड प्रयोग गरि प्रोग्राम रन गरौँ, हामीले एउटा गल्ति देख्यौं
07:55 हामीले talk.cppफायलको लाइननं ७मा गल्ति देख्यौं
08:02 यसले इनपुटको अन्त्यमा कर्ली ब्राकेट चाहन्छ
08:07 अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
08:09 मैले पहिले भने जस्तै बन्द हुने ब्राकेटले मेन फंक्सनको अन्त्य जनाउछ
08:14 त्यसैले, ब्राकेट फेरी राख्नुहोस,अब फायल सेभ गर्नुहोस
08:19 यसलाई फेरी चलाऊ
08:21 तपाई पहिले प्रयोग गरेका कमाण्डहरु अप एरो कि थिची सम्झन सक्नुहुन्छ
08:26 यो मैले गरेको हो, अँ, यो कार्य गर्दैछ
08:32 म तपाइलाई अर्को साधारण गल्ति देखाउछु
08:35 अब हाम्रो टेक्स्ट एडिटरमा फर्कौं
08:38 अब,मानौं कि हामीले यहाँ, std. बिर्स्यौं, फायल सेभ गरौँ
08:44 टर्मिनलमा फर्कौं र कम्पायल गरौँ
08:48 हामी देख्छौं कि हाम्रो talk.cpp फायलको लाइन नं ३ र ६ मा गल्ति छ
08:56 जसले अर्धबिराम पहिले आईडेन्टिफाएर चाहन्छ र यसमा cout परिभाषित गरिएको छैन
09:05 किनकि cout स्ट्याण्डर्ड C++ लाइब्रेरी फंक्सनहो
09:09 र पुरै C++ library function, std namespace मा परिभाषित हुन्छ
09:15 यसैले यहाँ, एउटा गल्ति दिएको छ
09:18 यसलाई ठिक गरौँ
09:19 टेक्स्ट एडिटरमा गएर यहाँ std टाइप गरौँ
09:23 यसलाई सेभ गरौँ
09:25 यसलाई डेरी एकचोटी कम्पायल गरौँ, अँ यसले काम गर्दैछ
09:32 एउटा कार्य,
09:33 तपाइको नाम र शहरको नाम प्रिन्ट गर्न एउटा प्रोग्राम गर्नुहोस
09:37 हामी यो ट्युटोरीअलमा सिंगल लाइन कमेन्ट प्रयोग गरेका छौ
09:40 अब,खाली एउटा मल्टीलाइन कमेन्टप्रयोग गर्नुहोस
09:44 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस

http://spokentutorial.org/What\_is\_a\_Spoken\_Tutorial

09:47 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
09:49 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरि हेर्नुहोस
09:53 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
09:55 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
09:58 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:01 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग मा लेख्नुहोला
10:10 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
10:14 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, एम एच आर डी, भारत सरकारको सहायो रहेको छ
10:20 यस मिसन सम्बन्धि अझ जानकारी तलको लिंकमा उपलब्ध छ:
http://spoken-tutorial.org\NMEICT-Intro
10:25 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,
10:28 साथ दिनुभएकोमा धन्यबाद

Contributors and Content Editors

Gaurav, Mandira, PoojaMoolya, Pratik kamble