Difference between revisions of "C-and-C++/C2/Arithmetic-Operators/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Line 1: Line 1:
 
{| border=1
 
{| border=1
|| ''Time'''
+
|| '''Time'''
 
|| '''Narration'''
 
|| '''Narration'''
 
|-
 
|-
|00.02
+
|00:02
 
| '''Arithmetic Operators in  '''C '''र'''C++'''को स्पोकन ट्युटोरीअलमा स्वागत छ
 
| '''Arithmetic Operators in  '''C '''र'''C++'''को स्पोकन ट्युटोरीअलमा स्वागत छ
 
|-
 
|-
| 00.08
+
| 00:08
 
|यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
 
|यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
 
|-
 
|-
| 00.10
+
| 00:10
 
|अंकगणितीय अपरेटर जस्तै
 
|अंकगणितीय अपरेटर जस्तै
 
+ जोड: उदाहरण a+b
 
+ जोड: उदाहरण a+b
Line 17: Line 17:
 
% मोडूलस्: उदाहरण a%b
 
% मोडूलस्: उदाहरण a%b
 
|-
 
|-
|  00.28
+
|  00:28
 
| यो ट्युटोरीअल रेकर्ड गर्न, म ''' उबुन्टु ११.१०''' अपरेटिंग सिस्टम प्रयोग गर्दैछु
 
| यो ट्युटोरीअल रेकर्ड गर्न, म ''' उबुन्टु ११.१०''' अपरेटिंग सिस्टम प्रयोग गर्दैछु
 
|-
 
|-
| 00.33
+
| 00:33
 
|उबुन्टुमा'''gcc'''र'''g++ Compiler संस्करण ४.६.१'''
 
|उबुन्टुमा'''gcc'''र'''g++ Compiler संस्करण ४.६.१'''
 
|-
 
|-
|00.39
+
|00:39
 
|म यी अंकगणितीय कार्यहरु एउटा '''C''' प्रोग्रामको सहयोगले देखाउनेछु
 
|म यी अंकगणितीय कार्यहरु एउटा '''C''' प्रोग्रामको सहयोगले देखाउनेछु
 
|-
 
|-
|  00.45
+
|  00:45
 
|मैले पहिले नै प्रोग्राम लेखिसकेकी छु
 
|मैले पहिले नै प्रोग्राम लेखिसकेकी छु
 
|-
 
|-
| 00.47
+
| 00:47
 
|त्यसैले म एडिटर खोल्नेछु र कोड बर्णन गर्नेछु
 
|त्यसैले म एडिटर खोल्नेछु र कोड बर्णन गर्नेछु
 
|-
 
|-
|  00.50
+
|  00:50
 
| यो अंकगणितीय अपरेटरको लागि C प्रोग्राम हो
 
| यो अंकगणितीय अपरेटरको लागि C प्रोग्राम हो
 
|-
 
|-
| 00.57
+
| 00:57
 
|पहिलो दुई स्टेटमेन्टमा भ्यारीएबलहरु घोषणा र परिभाषित गरिन्छ
 
|पहिलो दुई स्टेटमेन्टमा भ्यारीएबलहरु घोषणा र परिभाषित गरिन्छ
 
|-
 
|-
| 01.03
+
| 01:03
 
|अर्को दुई स्टेटमेन्टमा,
 
|अर्को दुई स्टेटमेन्टमा,
 
|-
 
|-
| 01.05
+
| 01:05
 
|'''a'''मा मान ५ राखिएको छ
 
|'''a'''मा मान ५ राखिएको छ
 
|-
 
|-
| 01.07
+
| 01:07
 
|'''b''' मा मान २ राखिएको छ
 
|'''b''' मा मान २ राखिएको छ
 
|-
 
|-
|  01.11
+
|  01:11
 
|अब, हेरौं कि जोड अपरेटरले कसरि काम गर्छ
 
|अब, हेरौं कि जोड अपरेटरले कसरि काम गर्छ
 
|-
 
|-
| 01.15
+
| 01:15
 
|'''c''' ले '''a''' र'''b'''को योगफल राख्छ
 
|'''c''' ले '''a''' र'''b'''को योगफल राख्छ
 
|-
 
|-
|  01.19
+
|  01:19
 
|यो '''printf''' स्टेटमेन्टले a र b को योगफल स्क्रिनमा देखाउछ
 
|यो '''printf''' स्टेटमेन्टले a र b को योगफल स्क्रिनमा देखाउछ
 
|-
 
|-
| 01.29
+
| 01:29
 
|यहाँ, %.2f ले दुई दशमलब स्थान संगको नम्बर दिन्छ
 
|यहाँ, %.2f ले दुई दशमलब स्थान संगको नम्बर दिन्छ
 
|-
 
|-
| 01.37
+
| 01:37
 
| अर्को स्टेटमेन्टमा, '''c''' ले '''a'''र'''b'''को गुणाफल राख्छ
 
| अर्को स्टेटमेन्टमा, '''c''' ले '''a'''र'''b'''को गुणाफल राख्छ
 
|-
 
|-
|  01.43
+
|  01:43
 
|यो '''printf''' स्टेटमेन्टले a र b को गुणाफल स्क्रिनमा देखाउछ
 
|यो '''printf''' स्टेटमेन्टले a र b को गुणाफल स्क्रिनमा देखाउछ
 
|-
 
|-
| 01.49
+
| 01:49
 
|अब, हेरौ कि कसरि यी दुई अपरेटरले काम गर्छन
 
|अब, हेरौ कि कसरि यी दुई अपरेटरले काम गर्छन
 
|-
 
|-
|  01.53
+
|  01:53
 
|हामी तलका लाइनहरु कमेन्ट गर्नेछौं
 
|हामी तलका लाइनहरु कमेन्ट गर्नेछौं
 
|-
 
|-
| 01.56
+
| 01:56
 
|  '''/*''' '' */ ''टाइप गर्नुहोस
 
|  '''/*''' '' */ ''टाइप गर्नुहोस
 
|-
 
|-
| 02.05
+
| 02:05
 
| '''Save'' मा क्लिक गर्नुहोस
 
| '''Save'' मा क्लिक गर्नुहोस
 
|-
 
|-
| 02.08
+
| 02:08
 
|फायल '''.c'''एक्सटेन्सन सहित सेभ गर्नुहोस
 
|फायल '''.c'''एक्सटेन्सन सहित सेभ गर्नुहोस
 
|-
 
|-
| 02.11
+
| 02:11
 
|मैले फायल''' arithmetic.c'''को नाममा सेभ गरे
 
|मैले फायल''' arithmetic.c'''को नाममा सेभ गरे
 
|-
 
|-
|  02.15
+
|  02:15
 
| '''Ctrl, Alt र T '''किहरु''' '''एकै चोटी थिची टर्मिनल विन्डोमा जानुहोस
 
| '''Ctrl, Alt र T '''किहरु''' '''एकै चोटी थिची टर्मिनल विन्डोमा जानुहोस
 
|-
 
|-
| 02.23
+
| 02:23
 
|कोड कम्पायल गर्न, टर्मिनलमा तलको कोड टाइप गर्नुहोस
 
|कोड कम्पायल गर्न, टर्मिनलमा तलको कोड टाइप गर्नुहोस
 
|-
 
|-
| 02.27
+
| 02:27
 
|'''gcc arithmetic.c -o arith'''
 
|'''gcc arithmetic.c -o arith'''
 
|-
 
|-
| 02.38
+
| 02:38
 
|'''इन्टर थिच्नुहोस'''
 
|'''इन्टर थिच्नुहोस'''
 
|-
 
|-
| 02.41
+
| 02:41
 
|कोड एक्जिक्युट गर्न, '''./arith'''टाइप गर्नुहोस
 
|कोड एक्जिक्युट गर्न, '''./arith'''टाइप गर्नुहोस
 
|-
 
|-
|  02.48
+
|  02:48
 
|  '''Enter'''थिच्नुहोस
 
|  '''Enter'''थिच्नुहोस
 
|-
 
|-
|  02.50
+
|  02:50
 
|आउटपुट यसरी स्क्रिनमा देखाइएको छ
 
|आउटपुट यसरी स्क्रिनमा देखाइएको छ
 
|-
 
|-
| 02.53
+
| 02:53
 
|यसले देखाउछ,
 
|यसले देखाउछ,
  
 
|-
 
|-
| 02.54
+
| 02:54
 
|Sum of 5 and 2 is 7.00 र
 
|Sum of 5 and 2 is 7.00 र
 
|-
 
|-
| 02.59
+
| 02:59
 
|Product of 5and 2 is 10.00
 
|Product of 5and 2 is 10.00
 
|-
 
|-
|  03.05
+
|  03:05
 
|अब, तपाइले घटाउ अपरेटर आफै कोसिस गर्नुपर्छ  
 
|अब, तपाइले घटाउ अपरेटर आफै कोसिस गर्नुपर्छ  
 
|-
 
|-
| 03.09
+
| 03:09
 
|जोड अपरेटरलाई घटाउ अपरेटरमा बदलौं
 
|जोड अपरेटरलाई घटाउ अपरेटरमा बदलौं
 
|-
 
|-
| 03.14
+
| 03:14
 
|तपाइले नतिजा ३ पाउनुपर्छ
 
|तपाइले नतिजा ३ पाउनुपर्छ
 
|-
 
|-
|  03.19
+
|  03:19
 
|हाम्रो प्रोग्राममा फर्की अन्ति स्टेटमेन्टको सेट हेरौं
 
|हाम्रो प्रोग्राममा फर्की अन्ति स्टेटमेन्टको सेट हेरौं
 
|-
 
|-
| 03.23
+
| 03:23
 
|म अब भागको कोड बर्णन गर्छु
 
|म अब भागको कोड बर्णन गर्छु
 
|-
 
|-
| 03.26
+
| 03:26
 
|यहाँ र यहाँबाट मल्टीलाइन कमेन्ट हटाउनुहोस
 
|यहाँ र यहाँबाट मल्टीलाइन कमेन्ट हटाउनुहोस
 
|-
 
|-
|  03.35
+
|  03:35
 
|यो स्टेटमेन्टमा, '''c'''ले '''a''' लाई'''b'''ले भाग गरेको इन्टिजर भागफल भण्डार गर्छ
 
|यो स्टेटमेन्टमा, '''c'''ले '''a''' लाई'''b'''ले भाग गरेको इन्टिजर भागफल भण्डार गर्छ
 
|-
 
|-
| 03.41
+
| 03:41
 
|याद गर्नुहोस कि इन्टिजर भाग गर्दा दशमलबको हिस्सा हुदैन
 
|याद गर्नुहोस कि इन्टिजर भाग गर्दा दशमलबको हिस्सा हुदैन
 
|-
 
|-
|  03.47
+
|  03:47
 
| '''printf '''स्टेटमेन्टले स्क्रिनमा भागफल देखाउछ
 
| '''printf '''स्टेटमेन्टले स्क्रिनमा भागफल देखाउछ
 
|-
 
|-
|  03.58
+
|  03:58
 
|यो स्टेटमेन्टमा हामी सहि भाग गर्दैछौं
 
|यो स्टेटमेन्टमा हामी सहि भाग गर्दैछौं
 
|-
 
|-
| 04.02
+
| 04:02
 
|यहाँ, एउटा अपरेंडलाई  '''float'''मा कास्ट गर्नुपर्छ
 
|यहाँ, एउटा अपरेंडलाई  '''float'''मा कास्ट गर्नुपर्छ
 
|-
 
|-
|04.10  
+
|04:10  
 
| हामीसंग टाइपकास्ट भ्यारीएबल a छ
 
| हामीसंग टाइपकास्ट भ्यारीएबल a छ
 
|-
 
|-
| 04.14
+
| 04:14
 
|अब aले एउटा कार्यको लागि फलोट जस्तो कार्य गर्ने छ
 
|अब aले एउटा कार्यको लागि फलोट जस्तो कार्य गर्ने छ
 
|-
 
|-
| 04.24
+
| 04:24
 
|प्रिन्टएफ स्टेटमेन्टले सहि भागको नतिजा स्क्रिनमा देखाउछ
 
|प्रिन्टएफ स्टेटमेन्टले सहि भागको नतिजा स्क्रिनमा देखाउछ
 
|-
 
|-
|04.31
+
|04:31
 
| '''return 0''' र टुंग्याउने अन्तिम कर्ली ब्राकेट टाइप गर्नुहोस
 
| '''return 0''' र टुंग्याउने अन्तिम कर्ली ब्राकेट टाइप गर्नुहोस
 
|-
 
|-
|  04.37
+
|  04:37
 
|  '''Save'''मा क्लिक गर्नुहोस
 
|  '''Save'''मा क्लिक गर्नुहोस
 
|-
 
|-
|  04.40
+
|  04:40
 
|कोड कम्पायल र एक्जिक्युट गर्न टर्मिनलमा फर्कनुहोस
 
|कोड कम्पायल र एक्जिक्युट गर्न टर्मिनलमा फर्कनुहोस
 
|-
 
|-
| 04.45
+
| 04:45
 
| |कम्पायला गर्न,'''gcc arithmetic.c -o arith'''टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
| |कम्पायला गर्न,'''gcc arithmetic.c -o arith'''टाइप गर्नुहोस र इन्टर थिच्नुहोस
 
|-
 
|-
| 04.59
+
| 04:59
 
|एक्जिक्युट गर्न, '''./arith'''टाइप गरि इन्टर थिच्नुहोस
 
|एक्जिक्युट गर्न, '''./arith'''टाइप गरि इन्टर थिच्नुहोस
 
|-
 
|-
|  05.05
+
|  05:05
 
| स्क्रिनमा आउटपुट यस्तो देखाईएको छ:
 
| स्क्रिनमा आउटपुट यस्तो देखाईएको छ:
 
|-
 
|-
| 05.08
+
| 05:08
 
|हामीसंग पहिलेको जोडफल र गुणाफल छ
 
|हामीसंग पहिलेको जोडफल र गुणाफल छ
 
|-
 
|-
|  05.17
+
|  05:17
 
|हामीसंग ५लाई २ले इन्टिजर भाग गरेको नतिजा २ छ
 
|हामीसंग ५लाई २ले इन्टिजर भाग गरेको नतिजा २ छ
 
|-
 
|-
|05.22
+
|05:22
 
|हामी देख्न सक्छौं कि इन्टिजर भागमा दशमलब स्थानमा नम्बर हुदैनथ्यो
 
|हामी देख्न सक्छौं कि इन्टिजर भागमा दशमलब स्थानमा नम्बर हुदैनथ्यो
 
|-
 
|-
| 05.29
+
| 05:29
 
|र हामीसंग ५लाई २ले गरेको सहि भागफल २.५ छ
 
|र हामीसंग ५लाई २ले गरेको सहि भागफल २.५ छ
 
|-
 
|-
| 05.35
+
| 05:35
 
|सहि भाग गर्दा नतिजा अपेक्षिकृत छ
 
|सहि भाग गर्दा नतिजा अपेक्षिकृत छ
 
|-
 
|-
| 05.38
+
| 05:38
 
|हामी यो नतिजा पाउन टाइपकास्टिंग गरेका थियौं
 
|हामी यो नतिजा पाउन टाइपकास्टिंग गरेका थियौं
 
|-
 
|-
| 05.45
+
| 05:45
 
|अब मानौं, म C++ मा यो प्रोग्राम लेख्न चाहन्छु
 
|अब मानौं, म C++ मा यो प्रोग्राम लेख्न चाहन्छु
 
|-
 
|-
| 05.50
+
| 05:50
 
|मैले यहि कोड C++मा पनि प्रयोग गर्न सक्छु?, हेरौं  
 
|मैले यहि कोड C++मा पनि प्रयोग गर्न सक्छु?, हेरौं  
 
|-
 
|-
| 05.55
+
| 05:55
 
|पत्ता लगाउ
 
|पत्ता लगाउ
 
|-
 
|-
| 05.56
+
| 05:56
 
|म एडिटरमा फर्कदैछु
 
|म एडिटरमा फर्कदैछु
 
|-
 
|-
| 06.01  
+
| 06:01  
 
|यहाँ  C++  कोड छ
 
|यहाँ  C++  कोड छ
 
|-
 
|-
|  06.05
+
|  06:05
 
|याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ
 
|याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ
 
|-
 
|-
| 06.13
+
| 06:13
 
|यहाँ '''namespace''' पनि प्रयोग गरिएको छ
 
|यहाँ '''namespace''' पनि प्रयोग गरिएको छ
 
|-
 
|-
|  06.19
+
|  06:19
 
|याद गरौँ कि C++मा आउटपुट स्टेटमेन्ट '''cout'''हो
 
|याद गरौँ कि C++मा आउटपुट स्टेटमेन्ट '''cout'''हो
 
|-
 
|-
|  06.25
+
|  06:25
 
|यी भिन्नता बाहेक, दुई कोड अरु उस्तै छ
 
|यी भिन्नता बाहेक, दुई कोड अरु उस्तै छ
 
|-
 
|-
|  06.32   
+
|  06:32   
 
| '''Save'''मा क्लिक गरौँ
 
| '''Save'''मा क्लिक गरौँ
 
|-
 
|-
| 06.33
+
| 06:33
 
|यो पक्का गर्नुहोस कि फायल '''.cpp'''एक्सटेन्सन सहित सेभ गरिएको छ
 
|यो पक्का गर्नुहोस कि फायल '''.cpp'''एक्सटेन्सन सहित सेभ गरिएको छ
 
|-
 
|-
| 06.37
+
| 06:37
 
|मैले मेरो फायल''' arithmetic.cpp'''को रुपमा सेभ गरे
 
|मैले मेरो फायल''' arithmetic.cpp'''को रुपमा सेभ गरे
 
|-
 
|-
| 06.42
+
| 06:42
 
|कोड एक्जिक्युट गरौं र नतिजा हेरौं  
 
|कोड एक्जिक्युट गरौं र नतिजा हेरौं  
 
|-
 
|-
| 06.49
+
| 06:49
 
|टर्मिनल खोली '''g++ arithmetic.cpp -o arith'' टाइप गर्नुहोस र '''इन्टर थिच्नुहोस'''
 
|टर्मिनल खोली '''g++ arithmetic.cpp -o arith'' टाइप गर्नुहोस र '''इन्टर थिच्नुहोस'''
 
|-
 
|-
| 07.09
+
| 07:09
 
| एक्जिक्युट गर्न, '''./ arith''' टाइप गर्नुहोस,र इन्टर थिच्नुहोस
 
| एक्जिक्युट गर्न, '''./ arith''' टाइप गर्नुहोस,र इन्टर थिच्नुहोस
 
|-
 
|-
| 07.17
+
| 07:17
 
|यहाँ आउटपुट देखाईएको छ :  
 
|यहाँ आउटपुट देखाईएको छ :  
 
|-
 
|-
| 07.19
+
| 07:19
 
|नतिजा हाम्रो C प्रोग्राम जस्तै छ
 
|नतिजा हाम्रो C प्रोग्राम जस्तै छ
 
|-
 
|-
| 07.23
+
| 07:23
 
|खाली भिन्नता भनेको आउटपुटको शुद्धतामा छ
 
|खाली भिन्नता भनेको आउटपुटको शुद्धतामा छ
 
|-
 
|-
|  07.30
+
|  07:30
 
|अब, ट्युटोरीअल सक्षेपमा हेरौं
 
|अब, ट्युटोरीअल सक्षेपमा हेरौं
 
|-
 
|-
| 07.32
+
| 07:32
 
|यो ट्युटोरीअलमा हामीले कसरि अंकगणितीय अपरेटर प्रयोग गर्ने सिक्यौं
 
|यो ट्युटोरीअलमा हामीले कसरि अंकगणितीय अपरेटर प्रयोग गर्ने सिक्यौं
 
|-
 
|-
|  07.37
+
|  07:37
 
|कार्यको रुपमा:
 
|कार्यको रुपमा:
 
|-
 
|-
| 07.38
+
| 07:38
 
|मोडुलस् अपरेटरको प्रयोग देखाउने एउटा प्रोग्राम लेख्नुहोस
 
|मोडुलस् अपरेटरको प्रयोग देखाउने एउटा प्रोग्राम लेख्नुहोस
 
|-
 
|-
| 07.43
+
| 07:43
 
|याद राख्नुहोस की मोडुलस् अपरेटरले भागफल को शेष पत्ता लगाउछ
 
|याद राख्नुहोस की मोडुलस् अपरेटरले भागफल को शेष पत्ता लगाउछ
 
उदाहरण: c = a % b;
 
उदाहरण: c = a % b;
 
|-
 
|-
| 07.51
+
| 07:51
 
|तपाइले नतिजा १ पाउनुपर्छ
 
|तपाइले नतिजा १ पाउनुपर्छ
 
|-
 
|-
| 07.55
+
| 07:55
 
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
 
|तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
 
|-
 
|-
| 07.58
+
| 07:58
 
|यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
 
|यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
 
|-
 
|-
| 08.01
+
| 08:01
 
|यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नुहोस
 
|यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नुहोस
 
|-
 
|-
| 08.05   
+
| 08:05   
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम , स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम , स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
 
|-
 
|-
| 08.10   
+
| 08:10   
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|-
 
|-
| 08.14
+
| 08:14
 
|बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
 
|बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
 
|-
 
|-
|  08.21
+
|  08:21
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
 
|-
 
|-
| 08.25
+
| 08:25
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
 
|यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
 
|-
 
|-
| 08.31
+
| 08:31
 
|यो मिसन सम्बन्धि थप जानकारी  
 
|यो मिसन सम्बन्धि थप जानकारी  
 
|-
 
|-
| 08.33
+
| 08:33
 
|स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो उपलब्ध छ
 
|स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो उपलब्ध छ
  
 
|-
 
|-
|  08.41
+
|  08:41
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,  
 
| कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,  
 
सहभागिताको लागि धन्यवाद
 
सहभागिताको लागि धन्यवाद
 
|}
 
|}

Revision as of 15:33, 19 June 2014

Time Narration
00:02 Arithmetic Operators in C C++को स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:08 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00:10 अंकगणितीय अपरेटर जस्तै

+ जोड: उदाहरण a+b -घटाऊ: उदाहरण a-b /भाग: उदाहरण a/b

*गुणा:उदाहरण a*b

% मोडूलस्: उदाहरण a%b

00:28 यो ट्युटोरीअल रेकर्ड गर्न, म उबुन्टु ११.१० अपरेटिंग सिस्टम प्रयोग गर्दैछु
00:33 उबुन्टुमाgccg++ Compiler संस्करण ४.६.१
00:39 म यी अंकगणितीय कार्यहरु एउटा C प्रोग्रामको सहयोगले देखाउनेछु
00:45 मैले पहिले नै प्रोग्राम लेखिसकेकी छु
00:47 त्यसैले म एडिटर खोल्नेछु र कोड बर्णन गर्नेछु
00:50 यो अंकगणितीय अपरेटरको लागि C प्रोग्राम हो
00:57 पहिलो दुई स्टेटमेन्टमा भ्यारीएबलहरु घोषणा र परिभाषित गरिन्छ
01:03 अर्को दुई स्टेटमेन्टमा,
01:05 aमा मान ५ राखिएको छ
01:07 b मा मान २ राखिएको छ
01:11 अब, हेरौं कि जोड अपरेटरले कसरि काम गर्छ
01:15 c ले abको योगफल राख्छ
01:19 यो printf स्टेटमेन्टले a र b को योगफल स्क्रिनमा देखाउछ
01:29 यहाँ, %.2f ले दुई दशमलब स्थान संगको नम्बर दिन्छ
01:37 अर्को स्टेटमेन्टमा, c ले abको गुणाफल राख्छ
01:43 यो printf स्टेटमेन्टले a र b को गुणाफल स्क्रिनमा देखाउछ
01:49 अब, हेरौ कि कसरि यी दुई अपरेटरले काम गर्छन
01:53 हामी तलका लाइनहरु कमेन्ट गर्नेछौं
01:56 /* */ टाइप गर्नुहोस
02:05 'Save मा क्लिक गर्नुहोस
02:08 फायल .cएक्सटेन्सन सहित सेभ गर्नुहोस
02:11 मैले फायल arithmetic.cको नाममा सेभ गरे
02:15 Ctrl, Alt र T किहरु एकै चोटी थिची टर्मिनल विन्डोमा जानुहोस
02:23 कोड कम्पायल गर्न, टर्मिनलमा तलको कोड टाइप गर्नुहोस
02:27 gcc arithmetic.c -o arith
02:38 इन्टर थिच्नुहोस
02:41 कोड एक्जिक्युट गर्न, ./arithटाइप गर्नुहोस
02:48 Enterथिच्नुहोस
02:50 आउटपुट यसरी स्क्रिनमा देखाइएको छ
02:53 यसले देखाउछ,
02:54 Sum of 5 and 2 is 7.00 र
02:59 Product of 5and 2 is 10.00
03:05 अब, तपाइले घटाउ अपरेटर आफै कोसिस गर्नुपर्छ
03:09 जोड अपरेटरलाई घटाउ अपरेटरमा बदलौं
03:14 तपाइले नतिजा ३ पाउनुपर्छ
03:19 हाम्रो प्रोग्राममा फर्की अन्ति स्टेटमेन्टको सेट हेरौं
03:23 म अब भागको कोड बर्णन गर्छु
03:26 यहाँ र यहाँबाट मल्टीलाइन कमेन्ट हटाउनुहोस
03:35 यो स्टेटमेन्टमा, cले a लाईbले भाग गरेको इन्टिजर भागफल भण्डार गर्छ
03:41 याद गर्नुहोस कि इन्टिजर भाग गर्दा दशमलबको हिस्सा हुदैन
03:47 printf स्टेटमेन्टले स्क्रिनमा भागफल देखाउछ
03:58 यो स्टेटमेन्टमा हामी सहि भाग गर्दैछौं
04:02 यहाँ, एउटा अपरेंडलाई floatमा कास्ट गर्नुपर्छ
04:10 हामीसंग टाइपकास्ट भ्यारीएबल a छ
04:14 अब aले एउटा कार्यको लागि फलोट जस्तो कार्य गर्ने छ
04:24 प्रिन्टएफ स्टेटमेन्टले सहि भागको नतिजा स्क्रिनमा देखाउछ
04:31 return 0 र टुंग्याउने अन्तिम कर्ली ब्राकेट टाइप गर्नुहोस
04:37 Saveमा क्लिक गर्नुहोस
04:40 कोड कम्पायल र एक्जिक्युट गर्न टर्मिनलमा फर्कनुहोस
04:45 कम्पायला गर्न,gcc arithmetic.c -o arithटाइप गर्नुहोस र इन्टर थिच्नुहोस
04:59 एक्जिक्युट गर्न, ./arithटाइप गरि इन्टर थिच्नुहोस
05:05 स्क्रिनमा आउटपुट यस्तो देखाईएको छ:
05:08 हामीसंग पहिलेको जोडफल र गुणाफल छ
05:17 हामीसंग ५लाई २ले इन्टिजर भाग गरेको नतिजा २ छ
05:22 हामी देख्न सक्छौं कि इन्टिजर भागमा दशमलब स्थानमा नम्बर हुदैनथ्यो
05:29 र हामीसंग ५लाई २ले गरेको सहि भागफल २.५ छ
05:35 सहि भाग गर्दा नतिजा अपेक्षिकृत छ
05:38 हामी यो नतिजा पाउन टाइपकास्टिंग गरेका थियौं
05:45 अब मानौं, म C++ मा यो प्रोग्राम लेख्न चाहन्छु
05:50 मैले यहि कोड C++मा पनि प्रयोग गर्न सक्छु?, हेरौं
05:55 पत्ता लगाउ
05:56 म एडिटरमा फर्कदैछु
06:01 यहाँ C++ कोड छ
06:05 याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ
06:13 यहाँ namespace पनि प्रयोग गरिएको छ
06:19 याद गरौँ कि C++मा आउटपुट स्टेटमेन्ट coutहो
06:25 यी भिन्नता बाहेक, दुई कोड अरु उस्तै छ
06:32 Saveमा क्लिक गरौँ
06:33 यो पक्का गर्नुहोस कि फायल .cppएक्सटेन्सन सहित सेभ गरिएको छ
06:37 मैले मेरो फायल arithmetic.cppको रुपमा सेभ गरे
06:42 कोड एक्जिक्युट गरौं र नतिजा हेरौं
06:49 टर्मिनल खोली g++ arithmetic.cpp -o arith टाइप गर्नुहोस र इन्टर थिच्नुहोस'
07:09 एक्जिक्युट गर्न, ./ arith टाइप गर्नुहोस,र इन्टर थिच्नुहोस
07:17 यहाँ आउटपुट देखाईएको छ :
07:19 नतिजा हाम्रो C प्रोग्राम जस्तै छ
07:23 खाली भिन्नता भनेको आउटपुटको शुद्धतामा छ
07:30 अब, ट्युटोरीअल सक्षेपमा हेरौं
07:32 यो ट्युटोरीअलमा हामीले कसरि अंकगणितीय अपरेटर प्रयोग गर्ने सिक्यौं
07:37 कार्यको रुपमा:
07:38 मोडुलस् अपरेटरको प्रयोग देखाउने एउटा प्रोग्राम लेख्नुहोस
07:43 याद राख्नुहोस की मोडुलस् अपरेटरले भागफल को शेष पत्ता लगाउछ

उदाहरण: c = a % b;

07:51 तपाइले नतिजा १ पाउनुपर्छ
07:55 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
07:58 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
08:01 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नुहोस
08:05 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम , स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:10 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:14 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
08:21 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
08:25 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
08:31 यो मिसन सम्बन्धि थप जानकारी
08:33 स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो उपलब्ध छ
08:41 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,

सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble