C-and-C++/C2/Arithmetic-Operators/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:02 Arithmetic Operators in C C++को स्पोकन ट्युटोरीअलमा स्वागत छ
00:08 यो ट्युटोरीअलमा हामी यो सिक्नेछौं
00:10 अंकगणितीय अपरेटर जस्तै

+ जोड: उदाहरण a+b, -घटाऊ: उदाहरण a-b, /भाग: उदाहरण a/b, गुणा *:उदाहरण a*b, % मोडूलस्: उदाहरण a%b

00:28 यो ट्युटोरीअल रेकर्ड गर्न, म उबुन्टु ११.१० अपरेटिंग सिस्टम प्रयोग गर्दैछु
00:33 उबुन्टुमाgccg++ Compiler संस्करण ४.६.१
00:39 म यी अंकगणितीय कार्यहरु एउटा C प्रोग्रामको सहयोगले देखाउनेछु
00:45 मैले पहिले नै प्रोग्राम लेखिसकेकी छु
00:47 त्यसैले म एडिटर खोल्नेछु र कोड बर्णन गर्नेछु
00:50 यो अंकगणितीय अपरेटरको लागि C प्रोग्राम हो
00:57 पहिलो दुई स्टेटमेन्टमा भ्यारीएबलहरु घोषणा र परिभाषित गरिन्छ
01:03 अर्को दुई स्टेटमेन्टमा,
01:05 aमा मान ५ राखिएको छ
01:07 b मा मान २ राखिएको छ
01:11 अब, हेरौं कि जोड अपरेटरले कसरि काम गर्छ
01:15 c ले abको योगफल राख्छ
01:19 यो printf स्टेटमेन्टले a र b को योगफल स्क्रिनमा देखाउछ
01:29 यहाँ, %.2f ले दुई दशमलब स्थान संगको नम्बर दिन्छ
01:37 अर्को स्टेटमेन्टमा, c ले abको गुणाफल राख्छ
01:43 यो printf स्टेटमेन्टले a र b को गुणाफल स्क्रिनमा देखाउछ
01:49 अब, हेरौ कि कसरि यी दुई अपरेटरले काम गर्छन
01:53 हामी तलका लाइनहरु कमेन्ट गर्नेछौं
01:56 /* */ टाइप गर्नुहोस
02:05 'Save मा क्लिक गर्नुहोस
02:08 फायल .cएक्सटेन्सन सहित सेभ गर्नुहोस
02:11 मैले फायल arithmetic.cको नाममा सेभ गरे
02:15 Ctrl, Alt र T किहरु एकै चोटी थिची टर्मिनल विन्डोमा जानुहोस
02:23 कोड कम्पायल गर्न, टर्मिनलमा तलको कोड टाइप गर्नुहोस
02:27 gcc arithmetic.c -o arith
02:38 इन्टर थिच्नुहोस
02:41 कोड एक्जिक्युट गर्न, ./arithटाइप गर्नुहोस
02:48 Enterथिच्नुहोस
02:50 आउटपुट यसरी स्क्रिनमा देखाइएको छ
02:53 यसले देखाउछ, Sum of 5 and 2 is 7.00 र
02:59 Product of 5and 2 is 10.00
03:05 अब, तपाइले घटाउ अपरेटर आफै कोसिस गर्नुपर्छ
03:09 जोड अपरेटरलाई घटाउ अपरेटरमा बदलौं
03:14 तपाइले नतिजा ३ पाउनुपर्छ
03:19 हाम्रो प्रोग्राममा फर्की अन्ति स्टेटमेन्टको सेट हेरौं
03:23 म अब भागको कोड बर्णन गर्छु
03:26 यहाँ र यहाँबाट मल्टीलाइन कमेन्ट हटाउनुहोस
03:35 यो स्टेटमेन्टमा, cले a लाईbले भाग गरेको इन्टिजर भागफल भण्डार गर्छ
03:41 याद गर्नुहोस कि इन्टिजर भाग गर्दा दशमलबको हिस्सा हुदैन
03:47 printf स्टेटमेन्टले स्क्रिनमा भागफल देखाउछ
03:58 यो स्टेटमेन्टमा हामी सहि भाग गर्दैछौं
04:02 यहाँ, एउटा अपरेंडलाई floatमा कास्ट गर्नुपर्छ
04:10 हामीसंग टाइपकास्ट भ्यारीएबल a छ
04:14 अब aले एउटा कार्यको लागि फलोट जस्तो कार्य गर्ने छ
04:24 प्रिन्टएफ स्टेटमेन्टले सहि भागको नतिजा स्क्रिनमा देखाउछ
04:31 return 0 र टुंग्याउने अन्तिम कर्ली ब्राकेट टाइप गर्नुहोस
04:37 Saveमा क्लिक गर्नुहोस
04:40 कोड कम्पायल र एक्जिक्युट गर्न टर्मिनलमा फर्कनुहोस
04:45 कम्पायला गर्न,gcc arithmetic.c -o arithटाइप गर्नुहोस र इन्टर थिच्नुहोस
04:59 एक्जिक्युट गर्न, ./arithटाइप गरि इन्टर थिच्नुहोस
05:05 स्क्रिनमा आउटपुट यस्तो देखाईएको छ:
05:08 हामीसंग पहिलेको जोडफल र गुणाफल छ
05:17 हामीसंग ५लाई २ले इन्टिजर भाग गरेको नतिजा २ छ
05:22 हामी देख्न सक्छौं कि इन्टिजर भागमा दशमलब स्थानमा नम्बर हुदैनथ्यो
05:29 र हामीसंग ५लाई २ले गरेको सहि भागफल २.५ छ
05:35 सहि भाग गर्दा नतिजा अपेक्षिकृत छ
05:38 हामी यो नतिजा पाउन टाइपकास्टिंग गरेका थियौं
05:45 अब मानौं, म C++ मा यो प्रोग्राम लेख्न चाहन्छु
05:50 मैले यहि कोड C++मा पनि प्रयोग गर्न सक्छु?, हेरौं
05:55 पत्ता लगाउ म एडिटरमा फर्कदैछु
06:01 यहाँ C++ कोड छ
06:05 याद गर्नुहोस कि हेडर फायल C को हेडर फायल भन्दा फरक छ
06:13 यहाँ namespace पनि प्रयोग गरिएको छ
06:19 याद गरौँ कि C++मा आउटपुट स्टेटमेन्ट coutहो
06:25 यी भिन्नता बाहेक, दुई कोड अरु उस्तै छ
06:32 Saveमा क्लिक गरौँ यो पक्का गर्नुहोस कि फायल .cppएक्सटेन्सन सहित सेभ गरिएको छ
06:37 मैले मेरो फायल arithmetic.cppको रुपमा सेभ गरे
06:42 कोड एक्जिक्युट गरौं र नतिजा हेरौं
06:49 टर्मिनल खोली g++ arithmetic.cpp -o arith टाइप गर्नुहोस र इन्टर थिच्नुहोस'
07:09 एक्जिक्युट गर्न, ./ arith टाइप गर्नुहोस,र इन्टर थिच्नुहोस
07:17 यहाँ आउटपुट देखाईएको छ :
07:19 नतिजा हाम्रो C प्रोग्राम जस्तै छ
07:23 खाली भिन्नता भनेको आउटपुटको शुद्धतामा छ
07:30 अब, ट्युटोरीअल सक्षेपमा हेरौं
07:32 यो ट्युटोरीअलमा हामीले कसरि अंकगणितीय अपरेटर प्रयोग गर्ने सिक्यौं
07:37 कार्यको रुपमा:मोडुलस् अपरेटरको प्रयोग देखाउने एउटा प्रोग्राम लेख्नुहोस
07:43 याद राख्नुहोस की मोडुलस् अपरेटरले भागफल को शेष पत्ता लगाउछ उदाहरण: c = a % b;
07:51 तपाइले नतिजा १ पाउनुपर्छ
07:55 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोला
07:58 यसले स्पोकन ट्युटोरीअल प्रोजेक्टको संक्षेपीकरण गर्छ
08:01 यदि तपाइसंग राम्रो ब्याण्डविड्थ छैन भने यसलाई डाउनलोड गरि हेर्नुहोस
08:05 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम , स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
08:10 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:14 बिस्तृत जानकारीको लागि कृपया कन्ट्याक्ट एट स्पोकन हाइफन ट्युटोरीअल डट अर्गमा सम्पर्क गर्नुहोला
08:21 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टक टू अ टिचर प्रोजेक्टको एक हिस्सा हो
08:25 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD,भारत सरकारको सहयोग रहेको छ
08:31 यो मिसन सम्बन्धि थप जानकारी
08:33 स्पोकन हाइफन ट्युटोरीअल डट अर्ग स्ल्याश NMEICT हाइफन इन्ट्रो उपलब्ध छ
08:41 कारखाना नेपालबाट म मन्दिरा बिदा हुदैछु,सहभागिताको लागि धन्यवाद

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble