Blender/C2/Types-of-Windows-Properties-Part-1/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:34, 2 August 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Visual Cue Narration
00.05 ब्लेंडर ट्युटोरीअल हरुको शृंखला मा स्वागत छ
00.09 यो ट्युटोरीअल ब्लेंडर २.५९ विन्डो प्रोपर्टीजको बारेमा रहेको छ
00.16 यो स्क्रिप्टमा मन्दिरा थापाको योगदान रहेको छ
00.29 यो ट्युटोरीअल हेरेपछि, तपाई प्रोपर्टीज विन्डो के हो भनि जान्नुहुनेछ;
00.35 प्रोपर्टीज विन्डोमा रेंडर प्यानल के हो;
प्रोपर्टीज विन्डोको रेंडर प्यानलमा रहेका विभिन्न सेटिंगहरु के हुन्
00.45 म यो मान्दछु कि तपाइलाई ब्लेंडरको आधारभूत ज्ञान छ
00.50 यदि छैन भने हाम्रो पहिलेको – Basic Description of the Blender Interface ट्युटोरीअल हेर्नुहोला
00.58 प्रोपरटिज विन्डो मा विभिन्न प्यानलहरु रहेका हुन्छन, यो हाम्रो स्क्रिनको दायाँ पट्टि रहेको हुन्छ
01.08 प्रोपर्टीज विन्डोको माथि, आइकनहरुको पंक्ति छ
01.14 यी आइकन हरुले प्रोपर्टीज मा भएका विभिन्न प्यानल हरुलाई जनाउछ
01.21 'रेंडर, सिन, वर्ल्ड, अब्जेक्ट,आदि
01.30 यो प्यानलमा ति सेटिंगहरु रहेका छन जुन ब्लेंडरमा काम गर्दा धेरै उपयोगी हुन्छन
01.37 हामीले राम्रोसंग बुझ्न र हेर्न को लागि प्रोपर्टीज विन्डोलाई ठुलो पार्न पर्छ
01.43 प्रोपर्टीज विन्डोको बायाँ धारमा लेफ्ट क्लिक गरि त्यसलाई बायाँ तिर सार्नुहोस
01.52 अब हामी प्रोपर्टीज विन्डो अझ राम्ररी देख्न सक्छौं
01.59 कसरि ब्लेंडर विन्डो ठुलो सानो पर्ने जान्न, हाम्रो ट्युटोरीअल - How to Change Window Types in Blender हेर्नुहोला
02.12 Render,प्रोपर्टीज विन्डो को पहिलो प्यानल हो
02.16 यो डिफल्टमा हामीले जहिले ब्लेंडर खोले पनि यो ब्लेंडर इन्टरफेसमा देखापर्छ
02.23 प्यानलमा रहेका सेटिंगहरु प्रयोग गरि अन्त्यमा आउटपुट एनिमेसन बनाइन्छ
02.31 Image एक्टिभ क्यामेरा भ्युको एउटा फ्रेम इमेजलाई रेंडर गर्न पयोग गरिन्छ
02.39 image मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्ड सर्टकट को लागि F12 थिच्नुहोस
02.48 एक्टिभ क्यामेरा भ्यू एउटा फ्रेम इमेज को रुपमा रेंडर हुन्छ
02.55 3D भ्युमा फर्कन किबोर्डबाट ESC थिच्नुहोस
03.03 Animation एउटा पुरै फेमको शृंखलाहरु वा इमेज शृंखला रेंडर गर्न र एउटा मुभी फायल बनाउन प्रयोग गरिन्छ
03.13 डिफल्टको टाइमलाइनमा फ्रेम रेन्ज 1 to 250 हुन्छ
03.22 Animationमा लेफ्ट क्लिक गर्नुहोस, सबै फ्रेम रेन्जफ्रेम 1 देखि फ्रेम 250 रेंडर भैरहेको छ
03.39 रेंडर प्रकृया रोक्न Esc थिच्नुहोस
03.43 3D भ्यू मा फर्कन Esc थिच्नुहोस
03.48 रेंडर प्यानलको Displayमा जानुहोस
03.52 डिस्प्लेले हामीलाई कसरि स्क्रिनमा रेंडर को प्रगति हेर्ने छान्न सहयोग गर्छ
03.58 डिफल्टमा डिस्प्ले इमेज एडिटर मोड मा रहेको छ , म यो देखाउदैछु
04.05 एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12थिच्नुहोस
04.09 रेंडर डिस्प्ले UV/Image Editor को रुपमा देखापर्छ
04.15 3D भ्यू हरेक पटक हामीले एक्टिभ क्यामेरा भ्यू रेंडर गर्दा UV/Image Editor मा बदल्छ
04.22 UV/Image Editor को बारेमा जान्न, हाम्रो Types of windows - UV/Image Editor, ट्युटोरीअल ह्रेनुहोला
04.31 3D भ्युमा फर्कन Esc थिच्नुहोस
04.36 रेंडर प्यानलको डिस्प्ले मा गएर इमेज एडिटरमा लेफ्ट क्लिक गर्नुहोस
04.44 यो ड्रपडाउन मेनुले रेंडर डिस्प्लेको बिकल्पहरु देखाउछ
04.51 select Full Screenमा लेफ्ट क्लिक गर्नुहोस
04.55 एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस
05.01 अब, पुरै ब्लेंडर स्क्रिन UV/Image एडिटर मा बदल्छ
05.09 फुलस्क्रिन रेंडर मोड बाट निस्कन Escथिच्नुहोस र ब्लेंडर वर्कस्पेसमा फर्कनुहोस
05.16 रेंडर प्यानलको Displayमा जानुहोस, Full screenमा लेफ्ट क्लिक गर्नुहोस, सुचिबाट New window छान्नुहोस्
05.28 एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस
05.31 अब, ब्लेंडर वर्कस्पेसमा रेंडर डिस्प्ले नयाँ विन्डो को रुपमा देखापर्छ
05.39 तपाइको एनिमेसनको प्रिभ्यु रेंडर गर्दा यो तपाइले अझ उपयोगी पाउनुहुनेछ
05.44 यो कसरी गर्ने हामी पछिको ट्युटोरीअल मा हेर्नेछौं
05.50 रेंडर डिस्प्ले विन्डो बन्द गर्नुहोस
05.55 रेंडर प्यानलको Displayमा जानुहोस, New Windowमा लेफ्ट क्लिक गनुहोस
06.01 Image editor modeछान्न लेफ्ट क्लिक गर्नुहोस, डिस्प्ले Image Editor modeमा छ
06.08 हामीले हेर्ने अर्को सेटिंग Dimensions हो, यहाँ हामी आउटपुट को आवश्यकता अनुसार विभिन्न रेंडर प्रिसेटहरु मिलाउन सक्छौं
06.20 Render Presetsगर्नुहोस, एउटा ड्रप डाउन मेनु देखापर्छ
06.27 यहाँ मुख्य रेंडर प्रिसेट को सूची रहेको छ, DVCPRO, HDTV, NTSC, PAL आदि
06.41 अहिले हामी यसलाई छोडी Render Dimension सेटिंगमा अघि बढ्छौं
06.49 रिजोलुसन रेंडर डिस्प्ले र एक्टिभ क्यामेरा भ्यूको चौडाई र उचाई हो
06.56 डिफल्टमा ब्लेंडर २.५९को,रिजोलुसन 1920 by 1080 pixelsहुन्छ
07.09 50% रेंडर रिजोलुसन को प्रतिशत हो
07.14 यसको मतलब मुख्य रिजोलुसनको खाली ५०% मात्र रेन्डर हुनेछ, म यो बर्णन गर्नेछु
07.22 एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस, यो डिफल्टरेंडर रिजोलुसन हो
07.29 यो मुख्य रिजोलुसनको खाली आधा वा ५०% हो
07.35 रेंडर डिस्प्ले भ्यू बन्द गर्नुहोस
07.40 रेंडर प्यानलको रिजोलुसनको मुनि 50% मा लेफ्ट क्लिक गरि थिची राखी दायाँतिर तान्नुहोस
07.50 प्रतिशत अब 100%मा बदलिन्छ, प्रतिशत बदल्ने अर्को तरिका-
08.00 100%ल्व्फ्त क्लिक गर्नुहोस, अब किबोर्डबाट 100 टाइप गर्नुहोस र enter थिच्नुहोस
08.12 एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस
08.18 यहाँ 1920 by 1080 pixelsको शतप्रतिशत रिजोलुसन रेन्डर भएको छ
08.27 रेंडर डिस्प्ले विन्डो बन्द गर्नुहोस, अब, रिजोलुसन 720 by 576 पिक्सलमा बदल्दैछु
08.38 1920मा लेफ्ट क्लिक गर्नुहोस,किबोर्डबाट 720 टाइप गरि enter थिच्नुहोस
08.49 फेरी, 1080मा लेफ्ट क्लिक गर्नुहोस,किबोर्डबाट 576 टाइप गरि enter थिच्नुहोस
09.00 एक्टिभ क्यामेरा भ्यू रेंडर गर्न F12 थिच्नुहोस
09.07 यहाँ 720 by 576 pixelsको शतप्रतिशत रिजोलुसन रेन्डर भएको छ
09.16 रेंडर डिस्प्ले विन्डो बन्द गर्नुहोस
09.21 रेंडर प्यानलको डाइमेन्सन मुनिको Frame rangeमा जानुहोस
09.26 Frame Rangeले रेंडर गर्न लायक तपाइको मुभीको लम्बाई दिन्छ
09.33 मैले भने जस्तै, डिफल्टमा फ्रेम रेन्ज १ देखि २५०हुन्छ
09.39 Start 1मा लेफ्ट क्लिक गरि किबोर्डबाट 0 इन्टर गर्नुहोस र इन्टर थिच्नुहोस
09.51 यो हाम्रो एनिमेसनको पहिलो फ्रेम हो
09.57 End 250मा लेफ्ट क्लिक गर्नुहोस,किबोर्डबाट 100टाइप गरि इन्टर थिच्नुहोस
10.08 यो हाम्रो एनिमेसनको अन्तिम फ्रेम हो
10.16 अब हामीसंग एनिमेसनको नया फ्रेम रेन्ज छ
10.22 3D भ्युको तल, टाइमलाइनमा जानुहोस,
10.26 याद गर्नुहोस कि कसरि टाइमलाइन विन्डो बदलिएको छ किनकि हामीले रेंडर प्यानलको फ्रेम रेन्ज बदलेका छौं
10.35 टाइमलाइन विन्डोको बारेमा जान्न, Types of Windows – Timeline ट्युटोरीअल हेर्नुहोला
10.45 रेंडर प्यानलको डाइमेन्सन मुनिको Aspect Ratio मा जानुहोस
10.53 याद राख्नुहोस कि हामीले रिजोलुसन, aspect ratio पनि बदलेका छौं
11.01 फ्रेम रेटले हाम्रो मुभीमा एक सेकन्डमा एनिमेट गर्ने फ्रेमको नम्बर दिन्छ
11.09 डिफल्टमा 24 fps वा फ्रेम प्रति सेकन्ड हुन्छ
11.16 24 fps गर्दा एउटा ड्रप-डाउन मेनु देखापर्छ
11.25 यसमा एउटा एनिमेसन मुभी बनाउदा प्रयोग गरिने मुख्य frame rates को सूची छ
11.31 तपाई आफ्नो आवश्यकता अनुसार कुनै पनि छान्न सक्नुहुन्छ
11.37 FPS 24मा लेफ्ट क्लिक गर्नुहोस, किबोर्डबाट 15 टाइप गरि enter थिच्नुहोस
11.48 अब, हाम्रो फ्रेम रेट १५ फ्रेम प्रति सेकन्डमा बदलिएको छ
11.55 अर्को आउटपुट, तपाइ tmp लेखिएको तेर्सो बार बायाँमा र एउटा file browser आइकन दायाँमा देख्दै हुनुहुन्छ?
12.07 यहाँ हामी हाम्रो रेंडर फायलको लागि फोल्डर छान्न सक्छौं
12.13 file browser आइकनमा लेफ्ट क्लिक गर्नुहोस
12.18 फायल ब्राउजरको बारेमा जान्न, Types of Windows - File Browser and Info Panel ट्युटोरीअल हेर्नुहोला
12.28 तपाइको आउटपुट फोल्डर छान्नुहोस्, म My Documents छान्दैछु
12.35 Create new directoryमा लेफ्ट क्लिक गर्नुहोस, OUTPUT टाइप गर्नुहोस र enter थिच्नुहोस
12.46 फोल्डर खोल्न Output मा लेफ्ट क्लिक गर्नुहोस
12.51 Acceptमा लेफ्ट क्लिक गर्नुहोस, अब हाम्रो सबै रेंडर फायलहरु आउटपुट फोल्डर, My Documents मा सेभ हुन्छन
13.03 आउटपुट फोल्डर मुनि इमेज फर्म्याट मेनु हुन्छ
13.08 यहाँ हामी, हाम्रो इमेज र मुभी फायलहरुको आउटपुट फर्म्याट छान्न सक्छौं
13.13 PNGमा लेफ्ट क्लिक गर्नुहोस, यहाँ ब्लेंडरमा मान्य सबै फर्म्याटका सूची रहेका छन
13.20 हामीसंग इमेज फर्म्याटमुभी फर्म्याट छन
13.25 हामी हाम्रो आवश्यकता अनुसार कुनै पनि छान्न सक्छौं
13.30 PNGमुनि ब्लेंडर मा प्रयोग गरिने तिन रंगको मोड छ, BW ग्रेस्केल मोड हो
13.38 RGB डिफल्टमा छानिएको हुन्छ, RGB रंगको मोड हो जसले RGB डाटा सहित रेंडर फायल सेभ गर्छ
13.48 RGBAले थप अल्फा च्यानल नामक डाटा सहित रेंडर फायल सेभ गर्छ
13.54 यसले खाली केहि अल्फा च्यानल रेंडर गर्ने इमेज फर्म्याटमा मात्र काम गर्छ
14.01 ल, यो render panelको बारेमा रहेको छ
14.05 यो ट्युटोरीअलमा हामीले प्रोपर्टीज विन्डो भित्रको रेंडर प्यानलको बारेमा जानेउ
14.11 बाकी प्यानलहरु, अर्को ट्युटोरीअलमा चर्चा गरिनेछ
14.17 अब, एउटा नयाँ ब्लेंडर फायल बनाउनुहोस, रेंडर डिस्प्लेल न्यू विन्डोमा बदल्नुहोस
14.25 रिजोलुसन, 720 by 576 100%मा बदल्नुहोस, फ्रेम रेन्ज ० देखि १०० सम्म बदल्नुहोस
14.38 फ्रेम रेट 15 fpsमा बदल्नुहोस, रेंडर फायलहरुको लागि एउटा आउटपुट फोल्डर बनाउनुहोस
14.47 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कारले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
14.57 यो सम्बन्धि थप जानकारी तलका लिंकहरुमा उपलब्ध रहेको छ

oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro

15.17 स्पोकन ट्युटोरीअल प्रोजेक्ट
15.19 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला संचालन गर्छ
15.23 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र पनि प्रदान गर्छ
15.28 बिस्तृत जानकारीको लागि, कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस
15.34 सहभागिताको लागि धन्यबाद
15.36 र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, Ranjana