Blender/C2/Camera-View-Settings/Nepali

From Script | Spoken-Tutorial
Revision as of 16:00, 23 July 2013 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time' Narration
00.07 ब्लेंडर ट्युटोरीअल को शृंखलामा स्वागत छ
00.11 यो ट्युटोरीअल क्यामेरा भ्यू को नेभिगेसन को बारेमा रहेको छ
00.16 हामी ब्लेंडर २.५९ मा कसरि क्यामेरा नेभिगेट गर्ने भनि जान्नेछौं
00.21 यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
00.30 यो ट्युटोरीअल हेरेपछि,
00.32 हामी नयाँ क्यामेरा भ्युको लागि क्यामेराको स्थान बदल्न सक्छौं
00.38 कसरि रोल,प्यान,डली र क्यामेरा भ्यूलाई नियन्त्रण गर्ने;
00.43 र कसरि फ्लाई मोड प्रयोग गरि नयाँ क्यामेरा भ्यू छान्ने भनि सिक्नेछौं
00.50 म यो मान्छु कि तपाइलाई पहिले नै आफ्नो कम्प्युटरमा ब्लेंडर स्थापना गर्न आउछ
00.54 यदि आउदैन भने कृपया ब्लेंडर स्थापना गर्ने हाम्रो पहिलेको ट्युटोरीअल हेर्नुहोस
01.02 डिफल्टमा ब्लेंडर खुल्दा 3D भ्यू User Perspective view मा हुन्छ
01.11 अब क्यामेरा भ्यू बदलौं
01.15 3D प्यानलको तल्लो बायाँकुनाको view tab मा जानुहोस
01.21 मनुको cameraमा लेफ्ट क्लिक गर्नुहोस
01.25 किबोर्ड शर्टकटको लागि नमप्याड 0 थिच्नुहोस
01.29 यदि तपाई ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले नम्बर कि हरुलाई नमप्याड को रुपमा प्रयोग गर्नुपर्छ
01.36 कसरि नमप्याड मा बदल्ने भनि जान्न, युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोस्
01.45 यो क्यामेरा भ्यू हो
01.49 डटभएको बक्स चालू क्यामेरा को क्षेत्र हो
01.55 बक्स भित्र को सबै बस्तुहरु रेंडर हुन्छ
02.01 रेंडर को सेटिंग पछिको ट्युटोरीअल मा हेर्नेछौं
02.05 ब्लेंडर ले तपाइलाई तपाइको हालको स्थिति अनुसार चालु क्यामेराको स्थान र त्यसलाई कतातिर फर्काउने भनि छान्न दिन्छ
02.11 अब यो कसरि गर्ने हो हेरौं
02.15 पर्स्पेक्टिभ भ्यू मा फेरी फर्कन नमप्याड जेरो थिच्नुहोस
02.20 तपाई देख्न सक्नुहुन्छ कि नमप्याड जेरो क्यामेरा भ्यूमा आउने र जाने टगल स्विच हो
02.26 माउस व्हिल वा MMB थिची राखी माउसलाई त्यो स्थान मा घुमाउनुहोस जहाँ तपाई क्यामेरालाई राख्न चाहनुहुन्छ
02.36 मैले यो स्थान छानेकी छु
02.40 कन्ट्रोल,अल्ट र नमप्याड जिरो थिच्नुहोस
02.46 क्यामेरा भ्यू नयाँ स्थानमा पुग्छ
02.49 त्यहि समयमा 3D भ्यू, क्यामेरा भ्यूमा सर्छ
02.54 ब्लेंडर ले तपाइलाई केहि क्यामेरा नेभिगेसनका कार्यहरु पनि गर्न दिन्छ जस्तै रोलिंग ,प्यानिंग , ट्रयाकिंग आदि
03.03 अब हामी यसमा हेर्नेछौं
03.05 क्यामेरा छान्न डटको बक्समा राइट क्लिक गर्नुहोस
03.10 अब यहाँ देखि तपाई क्यामेरा लाई अरु कुनै बस्तु झैँ हेरफेर गर्न सक्नुहुन्छ
03.17 सम्झिनुहोस कि यी कार्यहरु क्यामेरा भ्यूमा गरिनुपर्छ
03.22 हामीले देख्ने पहिलो कार्य भनेको क्यामेरा भ्यू रोल गर्ने हो
03.26 बस्तुलाई घुमाउन किबोर्ड को Rकि थिच्नुहोस
03.32 अब तपाइको माउस बायाँ देखि दायाँ र तल र माथि गर्नुहोस
03.42 डिफल्टमा यसले क्यामेरालाई स्थानीय Z अक्षमा घुमाउछ, मतलब त्यो अक्ष तिर जहाँ क्यामेरा भ्यू जाने र आउने गर्छ
03.53 कार्य रोक्न स्क्रिनमा राइट क्लिक गर्नुहोस वा किबोर्डको Esc कि थिच्नुहोस
03.58 यसले तपाइलाई पहिलेको क्यामरा भ्यू मा फेरी लैजान्छ
04.04 अब, हामीले हेर्ने अर्को कार्य भनेको क्यामेरा भ्यूको प्यानिंग गर्ने हो
04.09 प्यानिंग २ दिशामा हुन्छ – बायाँ देखि दायाँ वा माथि देखि तल
04.15 बस्तुलाई घुमाउन Rथिच्नुहोस, X दुई चोटी थिच्नुहोस
04.22 पहिलो Xले ग्लोबल x अक्षमा घुमाउछ
04.26 दोस्रो Xले लोकल x अक्षमा घुमाउछ
04.31 हामी अन्य ट्युटोरीअलमा ग्लोबल र लोकल रुपान्तर अक्षको बारेमा बिस्तृत रुपमा बर्णन गर्नेछौं</p>
04.38 अब माउस माथि र तल सार्नुहोस
04.42 क्यामेरा भ्यू माथि र तल सर्छ
04.47 अब दुई चोटी Y थिच्नुहोस
04.51 पहिलो y ले ग्लोबल y अक्ष मा घुमाउछ
04.56 दोस्रो y ले लोकल y अक्षमा घुमाउछ
05.00 अब माउस बायाँ बात दायाँ सार्नुहोस
05.05 क्यामेरा भ्यू बायाँ बाट दायाँ र दायाँ बाट बायाँ सर्छ
05.12 क्यामेरा भ्यू मा फर्कन राइट क्लिक गर्नुहोस
05.16 अर्को भनेको हामी क्यामेरा डली गर्नेछौं, यसो गर्ने दुई तरिकाहरु छन
05.21 पहिले, क्यामेरा ग्र्याब गर्न G थिच्नुहोस
05.25 माउस व्हिल वा MMB थिची राखी माउसलाई माथि र तल गर्नुहोस
05.43 दोस्रो तरिका भनेको तपाई क्यामेरालाई यसको लोकल x अक्षमा सार्नुहोस, र G थिच्नुहोस
05.53 त्यसपछि, क्यामेरालाई लोकल z अक्षमा लक् गर्न दुइचोटी Z थिच्नुहोस
05.59 अब माउसलाई तल र माथि गरेमा उस्तै असर देखिन्छ
06.11 क्यामेरा भ्यूमा फेरी फर्कन राइट क्लिक गर्नुहोस
06.15 क्यामरालाई बायाँ देखि दायाँ वा माथि र तल गर्न हामी यसलाई लोकल X वा Y अक्षमा सार्छौं
06.24 G थिच्नुहोस, X दुइचोटी थिच्नुहोस र माउस बायाँ देखि दायाँ सार्नुहोस
06.35 क्यामेरा भ्यू बायाँ बाट दायाँ र दायाँ बाट बायाँ गर्छ
06.42 अब Y दुइचोटी थिच्नुहोस र माउसलाई माथि र तल सार्नुहोस
06.48 क्यामेरा भ्यू माथि र तल गर्छ
06.53 क्यामेरा भ्यूमा फर्कन राइट क्लिक गर्नुहोस
06.59 ब्लेंडरमा क्यामेराको लागि फ्लाई मोड पनि हुन्छ
07.05 फ्लाई मोडमा जान Shift, F' थिच्नुहोस
07.10 अब तपाई क्यामेरा भ्यू तिन तरिकाले सार्नुहोस
07.14 पहिलो किबोर्डको सर्टकट किहरु प्रयोग गर्ने हो
07.19 जूम गर्न किबोर्डमा W थिच्नुहोस
07.30 जूम आउट गर्न S थिच्नुहोस
07.40 बायाँ जान A थिच्नुहोस
07.51 दायाँ जान Dथिच्नुहोस
08.02 क्यामेरा भ्युमा फर्कन राइट क्लिक गर्नुहोस
08.05 दोस्रो तरिका भनेको माउस व्हिल लाई फ्लाई मोड मा क्यामेरा भ्यू बाट जूम इन वा जूम आउट गर्न प्रयोग गने हो
08.13 फ्लाई मोड मा जान Shift, F थिच्न्नुहोस
08.18 जुम इन गर्न माउस व्हिल माथितिर घुमाउनुहोस
08.25 सर्टकटको लागि ,नमप्याड +थिच्नुहोस
08.30 जुम आउट गर्न माउस व्हिल तलतिर घुमाउनुहोस
08.38 सर्टकटको लागि, नमप्याड -थिच्नुहोस
08.43 क्यामेरा भ्यूमा फर्कन राइट क्लिक गर्नुहोस
08.49 अन्तिम तरिका भनेको फ्लाई मोड मा माउस व्हिल प्रयोग गर्ने हो
08.53 क्यामेरा भ्यूलाई बायाँ देखि दायाँ र दायाँ देखि बायाँ गर्न
08.59 फ्लाई मोड मा Shift, F इन्टर गर्नुहोस
09.04 D थिच्नुहोस र माउस व्हिल माथि र तल गर्नुहोस
09.13 क्यामेरा भ्यू बायाँ देखि दायाँ र दायाँ देखि बायाँ गर्छ
09.28 क्यामेरा भ्यू लाई लक् गर्न स्क्रिन म अलेफ्त क्लिक गर्नुहोस
09.33 अब , यो क्यमेरा भ्यू हो
09.38 यसरी हाम्रो क्यामेरा भ्यू को नेभिगेसन ट्युटोरीअल समाप्त हुन्छ
09.43 अब एउटा फायलमा,
09.45 क्यामेरा को स्थान बदल्नुहोस र क्यामेरा भ्यू, रोल , प्यान,डली र तपाइको क्यामेरा ट्रयाक गर्नुहोस
09.54 र नया क्यामेरा भ्यू छान्न फ्लाई मोड प्रयोग गर्नुहोस
10.00 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
10.08 थप जानकारी तलका लिंक हरुमा उपलब्ध रहेका छन

oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro.

10.27 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
10.30 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला हरु संचालन गर्छ
10.33 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10.38 बिस्तृत जानकारी को लागि कन्ट्याक्ट @स्पोकन हाईफन ट्युटोरीअल डट अर्गमा लेख्नुहोला
10.45 साथ दिनुभएकोमा धन्यबाद
10.47 र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, Ranjana