Blender/C2/Camera-View-Settings/Nepali

From Script | Spoken-Tutorial
Jump to: navigation, search
Time Narration
00:07 ब्लेंडर ट्युटोरीअल को शृंखलामा स्वागत छ
00:11 यो ट्युटोरीअल क्यामेरा भ्यू को नेभिगेसन को बारेमा रहेको छ
00:16 हामी ब्लेंडर २.५९ मा कसरि क्यामेरा नेभिगेट गर्ने भनि जान्नेछौं
00:21 यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
00:30 यो ट्युटोरीअल हेरेपछि,
00:32 हामी नयाँ क्यामेरा भ्युको लागि क्यामेराको स्थान बदल्न सक्छौं
00:38 कसरि रोल,प्यान,डली र क्यामेरा भ्यूलाई नियन्त्रण गर्ने;
00:43 र कसरि फ्लाई मोड प्रयोग गरि नयाँ क्यामेरा भ्यू छान्ने भनि सिक्नेछौं
00:50 म यो मान्छु कि तपाइलाई पहिले नै आफ्नो कम्प्युटरमा ब्लेंडर स्थापना गर्न आउछ
00:54 यदि आउदैन भने कृपया ब्लेंडर स्थापना गर्ने हाम्रो पहिलेको ट्युटोरीअल हेर्नुहोस
01:02 डिफल्टमा ब्लेंडर खुल्दा 3D भ्यू User Perspective view मा हुन्छ
01:11 अब क्यामेरा भ्यू बदलौं
01:15 3D प्यानलको तल्लो बायाँकुनाको view tab मा जानुहोस
01:21 मनुको cameraमा लेफ्ट क्लिक गर्नुहोस
01:25 किबोर्ड शर्टकटको लागि नमप्याड 0 थिच्नुहोस
01:29 यदि तपाई ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले नम्बर कि हरुलाई नमप्याड को रुपमा प्रयोग गर्नुपर्छ
01:36 कसरि नमप्याड मा बदल्ने भनि जान्न, युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोस्
01:45 यो क्यामेरा भ्यू हो
01:49 डटभएको बक्स चालू क्यामेरा को क्षेत्र हो
01:55 बक्स भित्र को सबै बस्तुहरु रेंडर हुन्छ
02:01 रेंडर को सेटिंग पछिको ट्युटोरीअल मा हेर्नेछौं
02:05 ब्लेंडर ले तपाइलाई तपाइको हालको स्थिति अनुसार चालु क्यामेराको स्थान र त्यसलाई कतातिर फर्काउने भनि छान्न दिन्छ
02:11 अब यो कसरि गर्ने हो हेरौं
02:15 पर्स्पेक्टिभ भ्यू मा फेरी फर्कन नमप्याड जेरो थिच्नुहोस
02:20 तपाई देख्न सक्नुहुन्छ कि नमप्याड जेरो क्यामेरा भ्यूमा आउने र जाने टगल स्विच हो
02:26 माउस व्हिल वा MMB थिची राखी माउसलाई त्यो स्थान मा घुमाउनुहोस जहाँ तपाई क्यामेरालाई राख्न चाहनुहुन्छ
02:36 मैले यो स्थान छानेकी छु
02:40 कन्ट्रोल,अल्ट र नमप्याड जिरो थिच्नुहोस
02:46 क्यामेरा भ्यू नयाँ स्थानमा पुग्छ
02:49 त्यहि समयमा 3D भ्यू, क्यामेरा भ्यूमा सर्छ
02:54 ब्लेंडर ले तपाइलाई केहि क्यामेरा नेभिगेसनका कार्यहरु पनि गर्न दिन्छ जस्तै रोलिंग ,प्यानिंग , ट्रयाकिंग आदि
03:03 अब हामी यसमा हेर्नेछौं
03:05 क्यामेरा छान्न डटको बक्समा राइट क्लिक गर्नुहोस
03:10 अब यहाँ देखि तपाई क्यामेरा लाई अरु कुनै बस्तु झैँ हेरफेर गर्न सक्नुहुन्छ
03:17 सम्झिनुहोस कि यी कार्यहरु क्यामेरा भ्यूमा गरिनुपर्छ
03:22 हामीले देख्ने पहिलो कार्य भनेको क्यामेरा भ्यू रोल गर्ने हो
03:26 बस्तुलाई घुमाउन किबोर्ड को Rकि थिच्नुहोस
03:32 अब तपाइको माउस बायाँ देखि दायाँ र तल र माथि गर्नुहोस
03:42 डिफल्टमा यसले क्यामेरालाई स्थानीय Z अक्षमा घुमाउछ, मतलब त्यो अक्ष तिर जहाँ क्यामेरा भ्यू जाने र आउने गर्छ
03:53 कार्य रोक्न स्क्रिनमा राइट क्लिक गर्नुहोस वा किबोर्डको Esc कि थिच्नुहोस
03:58 यसले तपाइलाई पहिलेको क्यामरा भ्यू मा फेरी लैजान्छ
04:04 अब, हामीले हेर्ने अर्को कार्य भनेको क्यामेरा भ्यूको प्यानिंग गर्ने हो
04:09 प्यानिंग २ दिशामा हुन्छ – बायाँ देखि दायाँ वा माथि देखि तल
04:15 बस्तुलाई घुमाउन Rथिच्नुहोस, X दुई चोटी थिच्नुहोस
04:22 पहिलो Xले ग्लोबल x अक्षमा घुमाउछ
04:26 दोस्रो Xले लोकल x अक्षमा घुमाउछ
04:31 हामी अन्य ट्युटोरीअलमा ग्लोबल र लोकल रुपान्तर अक्षको बारेमा बिस्तृत रुपमा बर्णन गर्नेछौं</p>
04:38 अब माउस माथि र तल सार्नुहोस
04:42 क्यामेरा भ्यू माथि र तल सर्छ
04:47 अब दुई चोटी Y थिच्नुहोस
04:51 पहिलो y ले ग्लोबल y अक्ष मा घुमाउछ
04:56 दोस्रो y ले लोकल y अक्षमा घुमाउछ
05:00 अब माउस बायाँ बात दायाँ सार्नुहोस
05:05 क्यामेरा भ्यू बायाँ बाट दायाँ र दायाँ बाट बायाँ सर्छ
05:12 क्यामेरा भ्यू मा फर्कन राइट क्लिक गर्नुहोस
05:16 अर्को भनेको हामी क्यामेरा डली गर्नेछौं, यसो गर्ने दुई तरिकाहरु छन
05:21 पहिले, क्यामेरा ग्र्याब गर्न G थिच्नुहोस
05:25 माउस व्हिल वा MMB थिची राखी माउसलाई माथि र तल गर्नुहोस
05:43 दोस्रो तरिका भनेको तपाई क्यामेरालाई यसको लोकल x अक्षमा सार्नुहोस, र G थिच्नुहोस
05:53 त्यसपछि, क्यामेरालाई लोकल z अक्षमा लक् गर्न दुइचोटी Z थिच्नुहोस
05:59 अब माउसलाई तल र माथि गरेमा उस्तै असर देखिन्छ
06:11 क्यामेरा भ्यूमा फेरी फर्कन राइट क्लिक गर्नुहोस
06:15 क्यामरालाई बायाँ देखि दायाँ वा माथि र तल गर्न हामी यसलाई लोकल X वा Y अक्षमा सार्छौं
06:24 G थिच्नुहोस, X दुइचोटी थिच्नुहोस र माउस बायाँ देखि दायाँ सार्नुहोस
06:35 क्यामेरा भ्यू बायाँ बाट दायाँ र दायाँ बाट बायाँ गर्छ
06:42 अब Y दुइचोटी थिच्नुहोस र माउसलाई माथि र तल सार्नुहोस
06:48 क्यामेरा भ्यू माथि र तल गर्छ
06:53 क्यामेरा भ्यूमा फर्कन राइट क्लिक गर्नुहोस
06:59 ब्लेंडरमा क्यामेराको लागि फ्लाई मोड पनि हुन्छ
07:05 फ्लाई मोडमा जान Shift, F' थिच्नुहोस
07:10 अब तपाई क्यामेरा भ्यू तिन तरिकाले सार्नुहोस
07:14 पहिलो किबोर्डको सर्टकट किहरु प्रयोग गर्ने हो
07:19 जूम गर्न किबोर्डमा W थिच्नुहोस
07:30 जूम आउट गर्न S थिच्नुहोस
07:40 बायाँ जान A थिच्नुहोस
07:51 दायाँ जान Dथिच्नुहोस
08:02 क्यामेरा भ्युमा फर्कन राइट क्लिक गर्नुहोस
08:05 दोस्रो तरिका भनेको माउस व्हिल लाई फ्लाई मोड मा क्यामेरा भ्यू बाट जूम इन वा जूम आउट गर्न प्रयोग गने हो
08:13 फ्लाई मोड मा जान Shift, F थिच्न्नुहोस
08:18 जुम इन गर्न माउस व्हिल माथितिर घुमाउनुहोस
08:25 सर्टकटको लागि ,नमप्याड +थिच्नुहोस
08:30 जुम आउट गर्न माउस व्हिल तलतिर घुमाउनुहोस
08:38 सर्टकटको लागि, नमप्याड -थिच्नुहोस
08:43 क्यामेरा भ्यूमा फर्कन राइट क्लिक गर्नुहोस
08:49 अन्तिम तरिका भनेको फ्लाई मोड मा माउस व्हिल प्रयोग गर्ने हो
08:53 क्यामेरा भ्यूलाई बायाँ देखि दायाँ र दायाँ देखि बायाँ गर्न
08:59 फ्लाई मोड मा Shift, F इन्टर गर्नुहोस
09:04 D थिच्नुहोस र माउस व्हिल माथि र तल गर्नुहोस
09:13 क्यामेरा भ्यू बायाँ देखि दायाँ र दायाँ देखि बायाँ गर्छ
09:28 क्यामेरा भ्यू लाई लक् गर्न स्क्रिन म अलेफ्त क्लिक गर्नुहोस
09:33 अब , यो क्यमेरा भ्यू हो
09:38 यसरी हाम्रो क्यामेरा भ्यू को नेभिगेसन ट्युटोरीअल समाप्त हुन्छ
09:43 अब एउटा फायलमा,
09:45 क्यामेरा को स्थान बदल्नुहोस र क्यामेरा भ्यू, रोल , प्यान,डली र तपाइको क्यामेरा ट्रयाक गर्नुहोस
09:54 र नया क्यामेरा भ्यू छान्न फ्लाई मोड प्रयोग गर्नुहोस
10:00 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
10:08 थप जानकारी तलका लिंक हरुमा उपलब्ध रहेका छन

oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro.

10:27 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
10:30 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला हरु संचालन गर्छ
10:33 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:38 बिस्तृत जानकारी को लागि कन्ट्याक्ट @स्पोकन हाईफन ट्युटोरीअल डट अर्गमा लेख्नुहोला
10:45 साथ दिनुभएकोमा धन्यबाद
10:47 र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, Ranjana