Difference between revisions of "Blender/C2/Camera-View-Settings/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with '{| border = 1 |'''Time'''' |'''Narration''' |- || 00.07 ||ब्लेंडर ट्युटोरीअल को शृंखलामा स्वागत छ |- ||…')
 
 
Line 1: Line 1:
 
{| border = 1
 
{| border = 1
  
|'''Time''''
+
|'''Time'''
  
 
|'''Narration'''
 
|'''Narration'''
Line 7: Line 7:
 
|-
 
|-
  
|| 00.07
+
|| 00:07
  
 
||ब्लेंडर ट्युटोरीअल को शृंखलामा स्वागत छ
 
||ब्लेंडर ट्युटोरीअल को शृंखलामा स्वागत छ
Line 13: Line 13:
 
|-
 
|-
  
||00.11
+
|00:11
  
|| यो ट्युटोरीअल क्यामेरा भ्यू को नेभिगेसन को बारेमा रहेको छ
+
|यो ट्युटोरीअल क्यामेरा भ्यू को नेभिगेसन को बारेमा रहेको छ
  
 
|-
 
|-
  
|| 00.16
+
|00:16
  
 
|हामी ब्लेंडर २.५९ मा कसरि क्यामेरा नेभिगेट गर्ने भनि जान्नेछौं
 
|हामी ब्लेंडर २.५९ मा कसरि क्यामेरा नेभिगेट गर्ने भनि जान्नेछौं
Line 25: Line 25:
 
|-
 
|-
  
| 00.21
+
| 00:21
  
 
|यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
 
|यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
Line 31: Line 31:
 
|-
 
|-
  
|00.30
+
|00:30
  
 
|यो ट्युटोरीअल हेरेपछि,
 
|यो ट्युटोरीअल हेरेपछि,
Line 37: Line 37:
 
|-
 
|-
  
| 00.32
+
| 00:32
  
 
|हामी नयाँ क्यामेरा भ्युको लागि क्यामेराको स्थान बदल्न सक्छौं
 
|हामी नयाँ क्यामेरा भ्युको लागि क्यामेराको स्थान बदल्न सक्छौं
Line 43: Line 43:
 
|-
 
|-
  
| 00.38
+
| 00:38
  
 
|कसरि रोल,प्यान,डली र क्यामेरा भ्यूलाई नियन्त्रण गर्ने;
 
|कसरि रोल,प्यान,डली र क्यामेरा भ्यूलाई नियन्त्रण गर्ने;
Line 49: Line 49:
 
|-
 
|-
  
|00.43
+
|00:43
  
 
|र कसरि फ्लाई मोड प्रयोग गरि नयाँ क्यामेरा भ्यू छान्ने भनि सिक्नेछौं
 
|र कसरि फ्लाई मोड प्रयोग गरि नयाँ क्यामेरा भ्यू छान्ने भनि सिक्नेछौं
Line 55: Line 55:
 
|-
 
|-
  
| 00.50
+
| 00:50
  
 
|म यो मान्छु कि तपाइलाई पहिले नै आफ्नो कम्प्युटरमा ब्लेंडर स्थापना गर्न आउछ
 
|म यो मान्छु कि तपाइलाई पहिले नै आफ्नो कम्प्युटरमा ब्लेंडर स्थापना गर्न आउछ
Line 61: Line 61:
 
|-
 
|-
  
| 00.54
+
| 00:54
  
 
|यदि आउदैन भने कृपया ब्लेंडर स्थापना गर्ने हाम्रो पहिलेको ट्युटोरीअल हेर्नुहोस
 
|यदि आउदैन भने कृपया ब्लेंडर स्थापना गर्ने हाम्रो पहिलेको ट्युटोरीअल हेर्नुहोस
Line 67: Line 67:
 
|-
 
|-
  
|01.02
+
|01:02
  
 
||डिफल्टमा ब्लेंडर खुल्दा 3D भ्यू '''User Perspective view''' मा हुन्छ
 
||डिफल्टमा ब्लेंडर खुल्दा 3D भ्यू '''User Perspective view''' मा हुन्छ
Line 73: Line 73:
 
|-
 
|-
  
| 01.11
+
| 01:11
  
 
|अब क्यामेरा भ्यू बदलौं
 
|अब क्यामेरा भ्यू बदलौं
Line 79: Line 79:
 
|-
 
|-
  
| 01.15
+
| 01:15
  
 
|3D प्यानलको तल्लो बायाँकुनाको '''view tab''' मा जानुहोस
 
|3D प्यानलको तल्लो बायाँकुनाको '''view tab''' मा जानुहोस
Line 85: Line 85:
 
|-
 
|-
  
|01.21
+
|01:21
  
 
||मनुको '''camera'''मा लेफ्ट क्लिक गर्नुहोस
 
||मनुको '''camera'''मा लेफ्ट क्लिक गर्नुहोस
Line 91: Line 91:
 
|-
 
|-
  
| 01.25
+
| 01:25
  
 
|किबोर्ड शर्टकटको लागि '''नमप्याड 0''' थिच्नुहोस
 
|किबोर्ड शर्टकटको लागि '''नमप्याड 0''' थिच्नुहोस
Line 97: Line 97:
 
|-
 
|-
  
|01.29
+
|01:29
  
 
|यदि तपाई ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले नम्बर कि हरुलाई नमप्याड को रुपमा प्रयोग गर्नुपर्छ
 
|यदि तपाई ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले नम्बर कि हरुलाई नमप्याड को रुपमा प्रयोग गर्नुपर्छ
Line 103: Line 103:
 
|-
 
|-
  
| 01.36
+
| 01:36
  
 
|कसरि नमप्याड मा बदल्ने भनि जान्न, युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोस्
 
|कसरि नमप्याड मा बदल्ने भनि जान्न, युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोस्
Line 109: Line 109:
 
|-
 
|-
  
|01.45
+
|01:45
  
 
|यो '''क्यामेरा भ्यू''' हो
 
|यो '''क्यामेरा भ्यू''' हो
Line 115: Line 115:
 
|-
 
|-
  
| 01.49
+
| 01:49
  
 
|डटभएको बक्स चालू क्यामेरा को क्षेत्र हो
 
|डटभएको बक्स चालू क्यामेरा को क्षेत्र हो
Line 121: Line 121:
 
|-
 
|-
  
| 01.55
+
| 01:55
  
 
|बक्स भित्र को सबै बस्तुहरु रेंडर हुन्छ
 
|बक्स भित्र को सबै बस्तुहरु रेंडर हुन्छ
Line 127: Line 127:
 
|-
 
|-
  
| 02.01
+
| 02:01
  
 
|रेंडर को सेटिंग पछिको ट्युटोरीअल मा हेर्नेछौं
 
|रेंडर को सेटिंग पछिको ट्युटोरीअल मा हेर्नेछौं
Line 133: Line 133:
 
|-
 
|-
  
| 02.05
+
| 02:05
  
 
||ब्लेंडर ले तपाइलाई तपाइको हालको स्थिति अनुसार चालु क्यामेराको स्थान र त्यसलाई कतातिर फर्काउने भनि छान्न दिन्छ
 
||ब्लेंडर ले तपाइलाई तपाइको हालको स्थिति अनुसार चालु क्यामेराको स्थान र त्यसलाई कतातिर फर्काउने भनि छान्न दिन्छ
Line 139: Line 139:
 
|-
 
|-
  
| 02.11
+
| 02:11
  
 
|अब यो कसरि गर्ने हो हेरौं
 
|अब यो कसरि गर्ने हो हेरौं
Line 145: Line 145:
 
|-
 
|-
  
|02.15
+
|02:15
  
 
| |पर्स्पेक्टिभ भ्यू मा फेरी फर्कन '''नमप्याड जेरो''' थिच्नुहोस
 
| |पर्स्पेक्टिभ भ्यू मा फेरी फर्कन '''नमप्याड जेरो''' थिच्नुहोस
 +
 
|-
 
|-
  
|02.20
+
|02:20
  
 
|तपाई देख्न सक्नुहुन्छ कि '''नमप्याड जेरो''' क्यामेरा भ्यूमा आउने र जाने टगल स्विच हो  
 
|तपाई देख्न सक्नुहुन्छ कि '''नमप्याड जेरो''' क्यामेरा भ्यूमा आउने र जाने टगल स्विच हो  
Line 156: Line 157:
 
|-
 
|-
  
| 02.26
+
| 02:26
  
| |माउस व्हिल वा MMB थिची राखी माउसलाई त्यो स्थान मा घुमाउनुहोस जहाँ तपाई क्यामेरालाई राख्न चाहनुहुन्छ
+
| माउस व्हिल वा MMB थिची राखी माउसलाई त्यो स्थान मा घुमाउनुहोस जहाँ तपाई क्यामेरालाई राख्न चाहनुहुन्छ
  
 
|-
 
|-
  
| 02.36
+
| 02:36
  
 
|मैले यो स्थान छानेकी छु
 
|मैले यो स्थान छानेकी छु
Line 168: Line 169:
 
|-
 
|-
  
| 02.40
+
| 02:40
  
 
| '''कन्ट्रोल,अल्ट र नमप्याड जिरो ''' थिच्नुहोस
 
| '''कन्ट्रोल,अल्ट र नमप्याड जिरो ''' थिच्नुहोस
Line 174: Line 175:
 
|-
 
|-
  
| 02.46
+
| 02:46
  
 
|क्यामेरा भ्यू नयाँ स्थानमा पुग्छ
 
|क्यामेरा भ्यू नयाँ स्थानमा पुग्छ
Line 180: Line 181:
 
|-
 
|-
  
| 02.49
+
| 02:49
  
 
|त्यहि समयमा 3D भ्यू, क्यामेरा भ्यूमा सर्छ
 
|त्यहि समयमा 3D भ्यू, क्यामेरा भ्यूमा सर्छ
Line 186: Line 187:
 
|-
 
|-
  
|02.54
+
|02:54
  
 
|ब्लेंडर ले तपाइलाई केहि क्यामेरा नेभिगेसनका कार्यहरु पनि गर्न दिन्छ जस्तै रोलिंग ,प्यानिंग , ट्रयाकिंग आदि
 
|ब्लेंडर ले तपाइलाई केहि क्यामेरा नेभिगेसनका कार्यहरु पनि गर्न दिन्छ जस्तै रोलिंग ,प्यानिंग , ट्रयाकिंग आदि
Line 192: Line 193:
 
|-
 
|-
  
| 03.03
+
| 03:03
  
 
|अब हामी यसमा हेर्नेछौं
 
|अब हामी यसमा हेर्नेछौं
Line 198: Line 199:
 
|-
 
|-
  
| 03.05
+
| 03:05
  
 
|क्यामेरा छान्न डटको बक्समा राइट क्लिक गर्नुहोस
 
|क्यामेरा छान्न डटको बक्समा राइट क्लिक गर्नुहोस
Line 204: Line 205:
 
|-
 
|-
  
|03.10
+
|03:10
  
 
||अब यहाँ देखि तपाई क्यामेरा लाई अरु कुनै बस्तु झैँ हेरफेर गर्न सक्नुहुन्छ
 
||अब यहाँ देखि तपाई क्यामेरा लाई अरु कुनै बस्तु झैँ हेरफेर गर्न सक्नुहुन्छ
Line 210: Line 211:
 
|-
 
|-
  
| 03.17
+
| 03:17
  
 
|सम्झिनुहोस कि यी कार्यहरु क्यामेरा भ्यूमा गरिनुपर्छ
 
|सम्झिनुहोस कि यी कार्यहरु क्यामेरा भ्यूमा गरिनुपर्छ
Line 216: Line 217:
 
|-
 
|-
  
| 03.22
+
| 03:22
  
 
|हामीले देख्ने पहिलो कार्य भनेको क्यामेरा भ्यू रोल गर्ने हो
 
|हामीले देख्ने पहिलो कार्य भनेको क्यामेरा भ्यू रोल गर्ने हो
Line 222: Line 223:
 
|-
 
|-
  
|03.26
+
|03:26
  
 
||बस्तुलाई घुमाउन किबोर्ड को '''R'''कि थिच्नुहोस
 
||बस्तुलाई घुमाउन किबोर्ड को '''R'''कि थिच्नुहोस
Line 228: Line 229:
 
|-
 
|-
  
| 03.32
+
| 03:32
  
 
|अब तपाइको माउस बायाँ देखि दायाँ र तल र माथि गर्नुहोस
 
|अब तपाइको माउस बायाँ देखि दायाँ र तल र माथि गर्नुहोस
Line 234: Line 235:
 
|-
 
|-
  
| 03.42
+
| 03:42
  
 
|डिफल्टमा यसले क्यामेरालाई स्थानीय Z अक्षमा घुमाउछ, मतलब त्यो अक्ष तिर जहाँ क्यामेरा भ्यू जाने र आउने गर्छ
 
|डिफल्टमा यसले क्यामेरालाई स्थानीय Z अक्षमा घुमाउछ, मतलब त्यो अक्ष तिर जहाँ क्यामेरा भ्यू जाने र आउने गर्छ
Line 240: Line 241:
 
|-
 
|-
  
| 03.53
+
| 03:53
  
 
|कार्य रोक्न स्क्रिनमा राइट क्लिक गर्नुहोस वा किबोर्डको ''' Esc''' कि थिच्नुहोस
 
|कार्य रोक्न स्क्रिनमा राइट क्लिक गर्नुहोस वा किबोर्डको ''' Esc''' कि थिच्नुहोस
Line 246: Line 247:
 
|-
 
|-
  
| 03.58
+
| 03:58
  
 
|यसले तपाइलाई पहिलेको क्यामरा भ्यू मा फेरी लैजान्छ
 
|यसले तपाइलाई पहिलेको क्यामरा भ्यू मा फेरी लैजान्छ
Line 252: Line 253:
 
|-
 
|-
  
| 04.04
+
| 04:04
  
 
| |अब, हामीले हेर्ने अर्को कार्य भनेको क्यामेरा भ्यूको प्यानिंग गर्ने हो
 
| |अब, हामीले हेर्ने अर्को कार्य भनेको क्यामेरा भ्यूको प्यानिंग गर्ने हो
Line 258: Line 259:
 
|-
 
|-
  
|04.09
+
|04:09
  
 
|प्यानिंग २ दिशामा हुन्छ – बायाँ देखि दायाँ वा माथि देखि तल
 
|प्यानिंग २ दिशामा हुन्छ – बायाँ देखि दायाँ वा माथि देखि तल
Line 264: Line 265:
 
|-
 
|-
  
|04.15
+
|04:15
  
 
|बस्तुलाई घुमाउन '''R'''थिच्नुहोस, ''' X''' दुई चोटी थिच्नुहोस
 
|बस्तुलाई घुमाउन '''R'''थिच्नुहोस, ''' X''' दुई चोटी थिच्नुहोस
Line 270: Line 271:
 
|-
 
|-
  
| 04.22
+
| 04:22
  
 
|पहिलो ''' X'''ले ग्लोबल x अक्षमा घुमाउछ
 
|पहिलो ''' X'''ले ग्लोबल x अक्षमा घुमाउछ
Line 276: Line 277:
 
|-
 
|-
  
|04.26
+
|04:26
  
 
|दोस्रो ''' X'''ले लोकल x अक्षमा घुमाउछ
 
|दोस्रो ''' X'''ले लोकल x अक्षमा घुमाउछ
 
|-
 
|-
  
| 04.31
+
| 04:31
  
 
|हामी अन्य ट्युटोरीअलमा ग्लोबल र लोकल रुपान्तर अक्षको बारेमा बिस्तृत रुपमा बर्णन गर्नेछौं</p>
 
|हामी अन्य ट्युटोरीअलमा ग्लोबल र लोकल रुपान्तर अक्षको बारेमा बिस्तृत रुपमा बर्णन गर्नेछौं</p>
Line 287: Line 288:
 
|-
 
|-
  
|04.38
+
|04:38
  
 
| अब माउस माथि र तल सार्नुहोस
 
| अब माउस माथि र तल सार्नुहोस
 +
 
|-
 
|-
  
|04.42
+
|04:42
  
 
|क्यामेरा भ्यू माथि र तल सर्छ
 
|क्यामेरा भ्यू माथि र तल सर्छ
Line 298: Line 300:
 
|-
 
|-
  
|04.47
+
|04:47
  
 
|अब दुई चोटी '''Y''' थिच्नुहोस
 
|अब दुई चोटी '''Y''' थिच्नुहोस
Line 304: Line 306:
 
|-
 
|-
  
| 04.51
+
| 04:51
  
 
|पहिलो ''' y''' ले ग्लोबल y अक्ष मा घुमाउछ
 
|पहिलो ''' y''' ले ग्लोबल y अक्ष मा घुमाउछ
Line 310: Line 312:
 
|-
 
|-
  
| 04.56
+
| 04:56
  
 
| दोस्रो ''' y''' ले लोकल y अक्षमा घुमाउछ
 
| दोस्रो ''' y''' ले लोकल y अक्षमा घुमाउछ
 
|-
 
|-
  
|05.00
+
|05:00
  
 
| अब माउस बायाँ बात दायाँ सार्नुहोस
 
| अब माउस बायाँ बात दायाँ सार्नुहोस
Line 321: Line 323:
 
|-
 
|-
  
| 05.05
+
| 05:05
  
 
|क्यामेरा भ्यू बायाँ बाट दायाँ र दायाँ बाट बायाँ सर्छ
 
|क्यामेरा भ्यू बायाँ बाट दायाँ र दायाँ बाट बायाँ सर्छ
Line 327: Line 329:
 
|-
 
|-
  
|05.12
+
|05:12
  
 
|क्यामेरा भ्यू मा फर्कन राइट क्लिक गर्नुहोस
 
|क्यामेरा भ्यू मा फर्कन राइट क्लिक गर्नुहोस
 +
 
|-
 
|-
  
| 05.16
+
| 05:16
  
 
|अर्को भनेको हामी क्यामेरा डली गर्नेछौं, यसो गर्ने दुई तरिकाहरु छन
 
|अर्को भनेको हामी क्यामेरा डली गर्नेछौं, यसो गर्ने दुई तरिकाहरु छन
 +
 
|-
 
|-
  
|05.21
+
|05:21
  
 
| |पहिले, क्यामेरा ग्र्याब गर्न '''G''' थिच्नुहोस
 
| |पहिले, क्यामेरा ग्र्याब गर्न '''G''' थिच्नुहोस
Line 343: Line 347:
 
|-
 
|-
  
| 05.25
+
| 05:25
  
 
|माउस व्हिल वा MMB थिची राखी माउसलाई माथि र तल गर्नुहोस
 
|माउस व्हिल वा MMB थिची राखी माउसलाई माथि र तल गर्नुहोस
Line 349: Line 353:
 
|-
 
|-
  
|05.43
+
|05:43
  
 
|दोस्रो तरिका भनेको तपाई क्यामेरालाई यसको लोकल x अक्षमा सार्नुहोस, र ''' G''' थिच्नुहोस
 
|दोस्रो तरिका भनेको तपाई क्यामेरालाई यसको लोकल x अक्षमा सार्नुहोस, र ''' G''' थिच्नुहोस
Line 355: Line 359:
 
|-
 
|-
  
| 05.53
+
| 05:53
  
 
|त्यसपछि, क्यामेरालाई लोकल z अक्षमा लक् गर्न दुइचोटी '''Z''' थिच्नुहोस
 
|त्यसपछि, क्यामेरालाई लोकल z अक्षमा लक् गर्न दुइचोटी '''Z''' थिच्नुहोस
Line 361: Line 365:
 
|-
 
|-
  
| 05.59
+
| 05:59
  
 
|अब माउसलाई तल र माथि गरेमा उस्तै असर देखिन्छ
 
|अब माउसलाई तल र माथि गरेमा उस्तै असर देखिन्छ
 +
 
|-
 
|-
  
| 06.11
+
| 06:11
  
 
| |क्यामेरा भ्यूमा फेरी फर्कन राइट क्लिक गर्नुहोस
 
| |क्यामेरा भ्यूमा फेरी फर्कन राइट क्लिक गर्नुहोस
Line 372: Line 377:
 
|-
 
|-
  
|06.15
+
|06:15
  
 
| |क्यामरालाई बायाँ देखि दायाँ वा माथि र तल गर्न हामी यसलाई लोकल X वा Y अक्षमा सार्छौं
 
| |क्यामरालाई बायाँ देखि दायाँ वा माथि र तल गर्न हामी यसलाई लोकल X वा Y अक्षमा सार्छौं
Line 378: Line 383:
 
|-
 
|-
  
| 06.24
+
| 06:24
  
 
|''' G''' थिच्नुहोस,''' X''' दुइचोटी थिच्नुहोस र माउस बायाँ देखि दायाँ सार्नुहोस
 
|''' G''' थिच्नुहोस,''' X''' दुइचोटी थिच्नुहोस र माउस बायाँ देखि दायाँ सार्नुहोस
Line 384: Line 389:
 
|-
 
|-
  
|06.35
+
|06:35
  
 
|क्यामेरा भ्यू बायाँ बाट दायाँ र दायाँ बाट बायाँ गर्छ
 
|क्यामेरा भ्यू बायाँ बाट दायाँ र दायाँ बाट बायाँ गर्छ
Line 390: Line 395:
 
|-
 
|-
  
|06.42
+
|06:42
  
 
|अब ''' Y''' दुइचोटी थिच्नुहोस र माउसलाई माथि र तल सार्नुहोस
 
|अब ''' Y''' दुइचोटी थिच्नुहोस र माउसलाई माथि र तल सार्नुहोस
Line 396: Line 401:
 
|-
 
|-
  
| 06.48
+
| 06:48
  
 
|क्यामेरा भ्यू माथि र तल गर्छ
 
|क्यामेरा भ्यू माथि र तल गर्छ
Line 402: Line 407:
 
|-
 
|-
  
|06.53
+
|06:53
  
 
| क्यामेरा भ्यूमा फर्कन राइट क्लिक गर्नुहोस
 
| क्यामेरा भ्यूमा फर्कन राइट क्लिक गर्नुहोस
 +
 
|-
 
|-
  
| 06.59
+
| 06:59
  
 
| |ब्लेंडरमा क्यामेराको लागि फ्लाई मोड पनि हुन्छ
 
| |ब्लेंडरमा क्यामेराको लागि फ्लाई मोड पनि हुन्छ
Line 413: Line 419:
 
|-
 
|-
  
|07.05
+
|07:05
  
 
| |फ्लाई मोडमा जान ''Shift, F''' थिच्नुहोस
 
| |फ्लाई मोडमा जान ''Shift, F''' थिच्नुहोस
Line 419: Line 425:
 
|-
 
|-
  
| 07.10
+
| 07:10
  
 
|अब तपाई क्यामेरा भ्यू तिन तरिकाले सार्नुहोस
 
|अब तपाई क्यामेरा भ्यू तिन तरिकाले सार्नुहोस
Line 425: Line 431:
 
|-
 
|-
  
|07.14
+
|07:14
  
 
|पहिलो किबोर्डको सर्टकट किहरु प्रयोग गर्ने हो
 
|पहिलो किबोर्डको सर्टकट किहरु प्रयोग गर्ने हो
Line 431: Line 437:
 
|-
 
|-
  
|07.19
+
|07:19
  
 
||जूम गर्न किबोर्डमा ''' W''' थिच्नुहोस
 
||जूम गर्न किबोर्डमा ''' W''' थिच्नुहोस
Line 437: Line 443:
 
|-
 
|-
  
|07.30
+
|07:30
  
 
|| जूम आउट गर्न ''' S''' थिच्नुहोस
 
|| जूम आउट गर्न ''' S''' थिच्नुहोस
Line 443: Line 449:
 
|-
 
|-
  
| 07.40
+
| 07:40
  
 
||बायाँ जान ''' A'''  थिच्नुहोस
 
||बायाँ जान ''' A'''  थिच्नुहोस
Line 449: Line 455:
 
|-
 
|-
  
| 07.51
+
| 07:51
  
 
|दायाँ जान''' D'''थिच्नुहोस
 
|दायाँ जान''' D'''थिच्नुहोस
Line 455: Line 461:
 
|-
 
|-
  
|08.02
+
|08:02
  
 
|क्यामेरा भ्युमा फर्कन राइट क्लिक गर्नुहोस
 
|क्यामेरा भ्युमा फर्कन राइट क्लिक गर्नुहोस
Line 461: Line 467:
 
|-
 
|-
  
| 08.05
+
| 08:05
  
 
| |दोस्रो तरिका भनेको माउस व्हिल लाई फ्लाई मोड मा क्यामेरा भ्यू बाट जूम इन वा जूम आउट गर्न प्रयोग गने हो
 
| |दोस्रो तरिका भनेको माउस व्हिल लाई फ्लाई मोड मा क्यामेरा भ्यू बाट जूम इन वा जूम आउट गर्न प्रयोग गने हो
Line 467: Line 473:
 
|-
 
|-
  
|08.13
+
|08:13
  
 
|फ्लाई मोड मा जान ''' Shift, F''' थिच्न्नुहोस
 
|फ्लाई मोड मा जान ''' Shift, F''' थिच्न्नुहोस
Line 473: Line 479:
 
|-
 
|-
  
| 08.18
+
| 08:18
  
 
|जुम इन गर्न माउस व्हिल माथितिर घुमाउनुहोस
 
|जुम इन गर्न माउस व्हिल माथितिर घुमाउनुहोस
Line 479: Line 485:
 
|-
 
|-
  
| 08.25
+
| 08:25
  
 
|सर्टकटको लागि ,'''नमप्याड''' ''' +'''थिच्नुहोस
 
|सर्टकटको लागि ,'''नमप्याड''' ''' +'''थिच्नुहोस
Line 485: Line 491:
 
|-
 
|-
  
| 08.30
+
| 08:30
  
 
| जुम आउट गर्न माउस व्हिल तलतिर घुमाउनुहोस
 
| जुम आउट गर्न माउस व्हिल तलतिर घुमाउनुहोस
 +
 
|-
 
|-
  
| 08.38
+
| 08:38
  
 
| सर्टकटको लागि, '''नमप्याड''' ''' -'''थिच्नुहोस
 
| सर्टकटको लागि, '''नमप्याड''' ''' -'''थिच्नुहोस
Line 496: Line 503:
 
|-
 
|-
  
|08.43
+
|08:43
  
 
|क्यामेरा भ्यूमा फर्कन राइट क्लिक गर्नुहोस
 
|क्यामेरा भ्यूमा फर्कन राइट क्लिक गर्नुहोस
Line 502: Line 509:
 
|-
 
|-
  
| 08.49
+
| 08:49
  
 
|अन्तिम तरिका भनेको फ्लाई मोड मा माउस व्हिल प्रयोग गर्ने हो
 
|अन्तिम तरिका भनेको फ्लाई मोड मा माउस व्हिल प्रयोग गर्ने हो
Line 508: Line 515:
 
|-
 
|-
  
| 08.53
+
| 08:53
  
 
|क्यामेरा भ्यूलाई बायाँ देखि दायाँ र दायाँ देखि बायाँ गर्न
 
|क्यामेरा भ्यूलाई बायाँ देखि दायाँ र दायाँ देखि बायाँ गर्न
Line 514: Line 521:
 
|-
 
|-
  
|08.59
+
|08:59
  
 
|फ्लाई मोड मा '''Shift, F''' इन्टर गर्नुहोस
 
|फ्लाई मोड मा '''Shift, F''' इन्टर गर्नुहोस
Line 520: Line 527:
 
|-
 
|-
  
| 09.04
+
| 09:04
  
 
|''' D''' थिच्नुहोस र माउस व्हिल माथि र तल गर्नुहोस
 
|''' D''' थिच्नुहोस र माउस व्हिल माथि र तल गर्नुहोस
Line 526: Line 533:
 
|-
 
|-
  
| 09.13
+
| 09:13
  
 
|क्यामेरा भ्यू बायाँ देखि दायाँ र दायाँ देखि बायाँ गर्छ
 
|क्यामेरा भ्यू बायाँ देखि दायाँ र दायाँ देखि बायाँ गर्छ
Line 532: Line 539:
 
|-
 
|-
  
| 09.28
+
| 09:28
  
 
|क्यामेरा भ्यू लाई लक् गर्न स्क्रिन म अलेफ्त क्लिक गर्नुहोस
 
|क्यामेरा भ्यू लाई लक् गर्न स्क्रिन म अलेफ्त क्लिक गर्नुहोस
 
|-
 
|-
  
| 09.33
+
| 09:33
  
 
|अब , यो क्यमेरा भ्यू हो
 
|अब , यो क्यमेरा भ्यू हो
Line 543: Line 550:
 
|-
 
|-
  
|09.38
+
|09:38
  
 
|यसरी हाम्रो क्यामेरा भ्यू को नेभिगेसन ट्युटोरीअल समाप्त हुन्छ
 
|यसरी हाम्रो क्यामेरा भ्यू को नेभिगेसन ट्युटोरीअल समाप्त हुन्छ
Line 549: Line 556:
 
|-
 
|-
  
| 09.43
+
| 09:43
  
 
|अब एउटा फायलमा,
 
|अब एउटा फायलमा,
Line 555: Line 562:
 
|-
 
|-
  
| 09.45
+
| 09:45
  
 
|क्यामेरा को स्थान बदल्नुहोस र क्यामेरा भ्यू, रोल , प्यान,डली र तपाइको क्यामेरा ट्रयाक गर्नुहोस
 
|क्यामेरा को स्थान बदल्नुहोस र क्यामेरा भ्यू, रोल , प्यान,डली र तपाइको क्यामेरा ट्रयाक गर्नुहोस
Line 561: Line 568:
 
|-
 
|-
  
| 09.54
+
| 09:54
  
 
|र नया क्यामेरा भ्यू छान्न फ्लाई मोड प्रयोग गर्नुहोस
 
|र नया क्यामेरा भ्यू छान्न फ्लाई मोड प्रयोग गर्नुहोस
Line 567: Line 574:
 
|-
 
|-
  
| 10.00
+
| 10:00
  
 
|यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को  सहयोग रहेको छ
 
|यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को  सहयोग रहेको छ
Line 573: Line 580:
 
|-
 
|-
  
| 10.08
+
| 10:08
  
 
|थप जानकारी तलका लिंक हरुमा उपलब्ध रहेका छन
 
|थप जानकारी तलका लिंक हरुमा उपलब्ध रहेका छन
Line 580: Line 587:
 
|-
 
|-
  
| 10.27
+
| 10:27
  
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
 
|स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
Line 586: Line 593:
 
|-
 
|-
  
| 10.30
+
| 10:30
  
 
|स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला हरु संचालन गर्छ
 
|स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला हरु संचालन गर्छ
Line 592: Line 599:
 
|-
 
|-
  
| 10.33
+
| 10:33
  
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
 
|अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
Line 598: Line 605:
 
|-
 
|-
  
| 10.38
+
| 10:38
  
 
|बिस्तृत जानकारी को लागि कन्ट्याक्ट @स्पोकन हाईफन ट्युटोरीअल डट अर्गमा लेख्नुहोला
 
|बिस्तृत जानकारी को लागि कन्ट्याक्ट @स्पोकन हाईफन ट्युटोरीअल डट अर्गमा लेख्नुहोला
Line 604: Line 611:
 
|-
 
|-
  
| 10.45
+
| 10:45
  
 
|साथ दिनुभएकोमा धन्यबाद
 
|साथ दिनुभएकोमा धन्यबाद
Line 610: Line 617:
 
|-
 
|-
  
| 10.47
+
| 10:47
  
 
|र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार
 
|र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार
  
 
|}
 
|}

Latest revision as of 23:44, 19 June 2014

Time Narration
00:07 ब्लेंडर ट्युटोरीअल को शृंखलामा स्वागत छ
00:11 यो ट्युटोरीअल क्यामेरा भ्यू को नेभिगेसन को बारेमा रहेको छ
00:16 हामी ब्लेंडर २.५९ मा कसरि क्यामेरा नेभिगेट गर्ने भनि जान्नेछौं
00:21 यो स्क्रिप्टमा मन्दिरा थापा को योगदान रहेको छ
00:30 यो ट्युटोरीअल हेरेपछि,
00:32 हामी नयाँ क्यामेरा भ्युको लागि क्यामेराको स्थान बदल्न सक्छौं
00:38 कसरि रोल,प्यान,डली र क्यामेरा भ्यूलाई नियन्त्रण गर्ने;
00:43 र कसरि फ्लाई मोड प्रयोग गरि नयाँ क्यामेरा भ्यू छान्ने भनि सिक्नेछौं
00:50 म यो मान्छु कि तपाइलाई पहिले नै आफ्नो कम्प्युटरमा ब्लेंडर स्थापना गर्न आउछ
00:54 यदि आउदैन भने कृपया ब्लेंडर स्थापना गर्ने हाम्रो पहिलेको ट्युटोरीअल हेर्नुहोस
01:02 डिफल्टमा ब्लेंडर खुल्दा 3D भ्यू User Perspective view मा हुन्छ
01:11 अब क्यामेरा भ्यू बदलौं
01:15 3D प्यानलको तल्लो बायाँकुनाको view tab मा जानुहोस
01:21 मनुको cameraमा लेफ्ट क्लिक गर्नुहोस
01:25 किबोर्ड शर्टकटको लागि नमप्याड 0 थिच्नुहोस
01:29 यदि तपाई ल्यापटप प्रयोग गर्दै हुनुहुन्छ भने तपाइले नम्बर कि हरुलाई नमप्याड को रुपमा प्रयोग गर्नुपर्छ
01:36 कसरि नमप्याड मा बदल्ने भनि जान्न, युजर प्रेफेरेंसेस ट्युटोरीअल हेर्नुहोस्
01:45 यो क्यामेरा भ्यू हो
01:49 डटभएको बक्स चालू क्यामेरा को क्षेत्र हो
01:55 बक्स भित्र को सबै बस्तुहरु रेंडर हुन्छ
02:01 रेंडर को सेटिंग पछिको ट्युटोरीअल मा हेर्नेछौं
02:05 ब्लेंडर ले तपाइलाई तपाइको हालको स्थिति अनुसार चालु क्यामेराको स्थान र त्यसलाई कतातिर फर्काउने भनि छान्न दिन्छ
02:11 अब यो कसरि गर्ने हो हेरौं
02:15 पर्स्पेक्टिभ भ्यू मा फेरी फर्कन नमप्याड जेरो थिच्नुहोस
02:20 तपाई देख्न सक्नुहुन्छ कि नमप्याड जेरो क्यामेरा भ्यूमा आउने र जाने टगल स्विच हो
02:26 माउस व्हिल वा MMB थिची राखी माउसलाई त्यो स्थान मा घुमाउनुहोस जहाँ तपाई क्यामेरालाई राख्न चाहनुहुन्छ
02:36 मैले यो स्थान छानेकी छु
02:40 कन्ट्रोल,अल्ट र नमप्याड जिरो थिच्नुहोस
02:46 क्यामेरा भ्यू नयाँ स्थानमा पुग्छ
02:49 त्यहि समयमा 3D भ्यू, क्यामेरा भ्यूमा सर्छ
02:54 ब्लेंडर ले तपाइलाई केहि क्यामेरा नेभिगेसनका कार्यहरु पनि गर्न दिन्छ जस्तै रोलिंग ,प्यानिंग , ट्रयाकिंग आदि
03:03 अब हामी यसमा हेर्नेछौं
03:05 क्यामेरा छान्न डटको बक्समा राइट क्लिक गर्नुहोस
03:10 अब यहाँ देखि तपाई क्यामेरा लाई अरु कुनै बस्तु झैँ हेरफेर गर्न सक्नुहुन्छ
03:17 सम्झिनुहोस कि यी कार्यहरु क्यामेरा भ्यूमा गरिनुपर्छ
03:22 हामीले देख्ने पहिलो कार्य भनेको क्यामेरा भ्यू रोल गर्ने हो
03:26 बस्तुलाई घुमाउन किबोर्ड को Rकि थिच्नुहोस
03:32 अब तपाइको माउस बायाँ देखि दायाँ र तल र माथि गर्नुहोस
03:42 डिफल्टमा यसले क्यामेरालाई स्थानीय Z अक्षमा घुमाउछ, मतलब त्यो अक्ष तिर जहाँ क्यामेरा भ्यू जाने र आउने गर्छ
03:53 कार्य रोक्न स्क्रिनमा राइट क्लिक गर्नुहोस वा किबोर्डको Esc कि थिच्नुहोस
03:58 यसले तपाइलाई पहिलेको क्यामरा भ्यू मा फेरी लैजान्छ
04:04 अब, हामीले हेर्ने अर्को कार्य भनेको क्यामेरा भ्यूको प्यानिंग गर्ने हो
04:09 प्यानिंग २ दिशामा हुन्छ – बायाँ देखि दायाँ वा माथि देखि तल
04:15 बस्तुलाई घुमाउन Rथिच्नुहोस, X दुई चोटी थिच्नुहोस
04:22 पहिलो Xले ग्लोबल x अक्षमा घुमाउछ
04:26 दोस्रो Xले लोकल x अक्षमा घुमाउछ
04:31 हामी अन्य ट्युटोरीअलमा ग्लोबल र लोकल रुपान्तर अक्षको बारेमा बिस्तृत रुपमा बर्णन गर्नेछौं</p>
04:38 अब माउस माथि र तल सार्नुहोस
04:42 क्यामेरा भ्यू माथि र तल सर्छ
04:47 अब दुई चोटी Y थिच्नुहोस
04:51 पहिलो y ले ग्लोबल y अक्ष मा घुमाउछ
04:56 दोस्रो y ले लोकल y अक्षमा घुमाउछ
05:00 अब माउस बायाँ बात दायाँ सार्नुहोस
05:05 क्यामेरा भ्यू बायाँ बाट दायाँ र दायाँ बाट बायाँ सर्छ
05:12 क्यामेरा भ्यू मा फर्कन राइट क्लिक गर्नुहोस
05:16 अर्को भनेको हामी क्यामेरा डली गर्नेछौं, यसो गर्ने दुई तरिकाहरु छन
05:21 पहिले, क्यामेरा ग्र्याब गर्न G थिच्नुहोस
05:25 माउस व्हिल वा MMB थिची राखी माउसलाई माथि र तल गर्नुहोस
05:43 दोस्रो तरिका भनेको तपाई क्यामेरालाई यसको लोकल x अक्षमा सार्नुहोस, र G थिच्नुहोस
05:53 त्यसपछि, क्यामेरालाई लोकल z अक्षमा लक् गर्न दुइचोटी Z थिच्नुहोस
05:59 अब माउसलाई तल र माथि गरेमा उस्तै असर देखिन्छ
06:11 क्यामेरा भ्यूमा फेरी फर्कन राइट क्लिक गर्नुहोस
06:15 क्यामरालाई बायाँ देखि दायाँ वा माथि र तल गर्न हामी यसलाई लोकल X वा Y अक्षमा सार्छौं
06:24 G थिच्नुहोस, X दुइचोटी थिच्नुहोस र माउस बायाँ देखि दायाँ सार्नुहोस
06:35 क्यामेरा भ्यू बायाँ बाट दायाँ र दायाँ बाट बायाँ गर्छ
06:42 अब Y दुइचोटी थिच्नुहोस र माउसलाई माथि र तल सार्नुहोस
06:48 क्यामेरा भ्यू माथि र तल गर्छ
06:53 क्यामेरा भ्यूमा फर्कन राइट क्लिक गर्नुहोस
06:59 ब्लेंडरमा क्यामेराको लागि फ्लाई मोड पनि हुन्छ
07:05 फ्लाई मोडमा जान Shift, F' थिच्नुहोस
07:10 अब तपाई क्यामेरा भ्यू तिन तरिकाले सार्नुहोस
07:14 पहिलो किबोर्डको सर्टकट किहरु प्रयोग गर्ने हो
07:19 जूम गर्न किबोर्डमा W थिच्नुहोस
07:30 जूम आउट गर्न S थिच्नुहोस
07:40 बायाँ जान A थिच्नुहोस
07:51 दायाँ जान Dथिच्नुहोस
08:02 क्यामेरा भ्युमा फर्कन राइट क्लिक गर्नुहोस
08:05 दोस्रो तरिका भनेको माउस व्हिल लाई फ्लाई मोड मा क्यामेरा भ्यू बाट जूम इन वा जूम आउट गर्न प्रयोग गने हो
08:13 फ्लाई मोड मा जान Shift, F थिच्न्नुहोस
08:18 जुम इन गर्न माउस व्हिल माथितिर घुमाउनुहोस
08:25 सर्टकटको लागि ,नमप्याड +थिच्नुहोस
08:30 जुम आउट गर्न माउस व्हिल तलतिर घुमाउनुहोस
08:38 सर्टकटको लागि, नमप्याड -थिच्नुहोस
08:43 क्यामेरा भ्यूमा फर्कन राइट क्लिक गर्नुहोस
08:49 अन्तिम तरिका भनेको फ्लाई मोड मा माउस व्हिल प्रयोग गर्ने हो
08:53 क्यामेरा भ्यूलाई बायाँ देखि दायाँ र दायाँ देखि बायाँ गर्न
08:59 फ्लाई मोड मा Shift, F इन्टर गर्नुहोस
09:04 D थिच्नुहोस र माउस व्हिल माथि र तल गर्नुहोस
09:13 क्यामेरा भ्यू बायाँ देखि दायाँ र दायाँ देखि बायाँ गर्छ
09:28 क्यामेरा भ्यू लाई लक् गर्न स्क्रिन म अलेफ्त क्लिक गर्नुहोस
09:33 अब , यो क्यमेरा भ्यू हो
09:38 यसरी हाम्रो क्यामेरा भ्यू को नेभिगेसन ट्युटोरीअल समाप्त हुन्छ
09:43 अब एउटा फायलमा,
09:45 क्यामेरा को स्थान बदल्नुहोस र क्यामेरा भ्यू, रोल , प्यान,डली र तपाइको क्यामेरा ट्रयाक गर्नुहोस
09:54 र नया क्यामेरा भ्यू छान्न फ्लाई मोड प्रयोग गर्नुहोस
10:00 यो ट्युटोरीअल प्रोजेक्ट ओस्कार ले बनाएको हो र यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी को सहयोग रहेको छ
10:08 थप जानकारी तलका लिंक हरुमा उपलब्ध रहेका छन

oscar.iitb.ac.in र spoken-tutorial.org/NMEICT-Intro.

10:27 स्पोकन ट्युटोरीअल प्रोजेक्ट टिम
10:30 स्पोकन ट्युटोरीअल प्रयोग गरि कार्यशाला हरु संचालन गर्छ
10:33 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
10:38 बिस्तृत जानकारी को लागि कन्ट्याक्ट @स्पोकन हाईफन ट्युटोरीअल डट अर्गमा लेख्नुहोला
10:45 साथ दिनुभएकोमा धन्यबाद
10:47 र कारखाना नेपाल बाट म मन्दिरा बिदा हुदैछु, नमस्कार

Contributors and Content Editors

Mandira, Ranjana