Difference between revisions of "BASH/C3/More-on-Redirection/Nepali"

From Script | Spoken-Tutorial
Jump to: navigation, search
(Created page with "{| Border=1 |'''Timee''' |'''Narration''' |- | 00:01 |प्यारा साथीहरु, '''More on redirection''' स्पोकन ट्युटोरियलम...")
 
Line 57: Line 57:
 
| 01:32
 
| 01:32
 
|यो ''' shebang लाइन''' हो
 
|यो ''' shebang लाइन''' हो
-
+
|-
 
| 01:36
 
| 01:36
 
| '''ls''' ले २ डाइरेक्टरीहरु '''/usr''' र '''/user''' को सामग्रीहरु सुचिकृत गर्ने छ
 
| '''ls''' ले २ डाइरेक्टरीहरु '''/usr''' र '''/user''' को सामग्रीहरु सुचिकृत गर्ने छ

Revision as of 18:02, 13 January 2015

Timee Narration
00:01 प्यारा साथीहरु, More on redirection स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं, दुवै स्ट्याण्डर्ड एरर आउटपुट को री-डाइरेक्सन
00:13 री-डाइरेक्ट गरको आउटपुट जोड्न
00:15 केहि उदाहरणहरु प्रयोग गरी
00:19 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रिप्टिंग को ज्ञान हुनुपर्छ
00:25 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि तलको हाम्रो वेबसाइटमा हेर्नुहोस्

http://www.spoken-tutorial.org

00:30 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ, उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:35 GNU BASH संस्करण ४.२
00:39 कृपया याद गरौँ, अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:46 अघिल्लो ट्युटोरियलमा हामीले स्ट्याण्डर्ड आउटपुटस्ट्याण्डर्ड एरर हरुको बारेमा सिक्यौं
00:52 दुवै stderr साथै stdout एकै फाइलमा री-डाइरेक्ट गर्न सकिन्छ
00:58 यसो गर्ने धेरै तरिकाहरु छन्
01:01 हामी यो ट्युटोरियलमा री-डाइरेक्सन गर्ने दुई महत्वपूर्ण तरिकाहरु चर्चा गर्ने छौं
01:08 दुवै स्ट्याण्डर्ड आउटपुट एरर लाई री-डाइरेक्ट गर्ने पहिलो तरिका भनेको &>(एम्परस्यांड) सँगै ग्रेटर द्यान चिन्ह प्रयोग गर्ने हो
01:18 सिनट्याक्स हो: कमाण्ड स्पेस एम्परस्यांड ग्रेटर द्यान स्पेस फाइलनेम
01:25 म एउटा redirect.sh नामक फाइल खोल्ने छुँ
01:30 मैले यो फाइलमा केहि कोड टाइप गरेको छुँ
01:32 यो shebang लाइन हो
01:36 ls ले २ डाइरेक्टरीहरु /usr/user को सामग्रीहरु सुचिकृत गर्ने छ
01:44 याद गरौँ, /user डाइरेक्टरी छैन
01:48 त्यसैले कमाण्ड ls ले एउटा एरर दिन्छ
01:52 &(एम्परस्यांड) सँगै ग्रेटर द्यान चिन्हले stdout stderr लाई out_(अन्डरस्कोर)फाइल.txt मा री-डाइरेक्ट गर्ने छ
02:03 अब फाइल सेभ गरौँ
02:05 फाइल redirect.sh रन गरौँ
02:07 तपाईको किबोर्डको CTRL+ALT र T कीहरु एकसाथ थिची टर्मिनल खोलौं
02:15 टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस redirect डट sh
02:23 इन्टर थिचौं
02:25 टाइप गरौँ, डट स्ल्याश redirect डट sh
02:28 इन्टर थिचौं
02:30 हामी out_(अन्डरस्कोर)फाइल.(डट)txt फाइल खोलेर आउटपुट हेर्न सक्छौं
02:36 टाइप गरौँ, cat स्पेस out_(अन्डरस्कोर)फाइल.(डट)txt
02:42 हामी दुवै एरर आउटपुट देख्न सक्छौं
02:48 /user डाइरेक्टरीको एरर यो फाइलमा रेकर्ड गरिएको छ
02:51 यसले कुनै '/user' डाइरेक्टरी भेटिएन भन्छ
02:56 /usr डाइरेक्टरीको सामग्री देखिन्छ
03:00 कृपया याद गरौँ, '/usr' डाइरेक्टरी को सामग्री तपाईको कम्प्युटर अनुसार फरक पर्न सक्छ
03:06 अब यो फाइल मेटौं, त्यसैले, टर्मिनल मा टाइप गरौँ, rm स्पेस out_(अन्डरस्कोर)फाइल.(डट)txt
03:15 अर्को तरिका भनेको फाइलको नाम पछि 2 ग्रेटर द्यान एम्परस्यांड 1 प्रयोग गर्ने हो
03:24 सिनट्याक्स हो: कमाण्ड स्पेस ग्रेटर द्यान फाइलनेम स्पेस 2 ग्रेटर द्यान एम्परस्यांड 1
03:33 हामी स्ल्याश dev स्ल्याश null (/dev/null) फाइलमा पनि रीडाइरेक्ट गर्न सक्छौं
03:39 अब स्ल्याश dev स्ल्याश null (/dev/null) फाइलको बारेमा केहि थप जानौं
03:45 यो एउटा बिशेष प्रकारको फाइल हो
03:48 यो एउटा नल फाइल वा एउटा स्थान हो जहाँ हामी जे पनि फाल्न सक्छौं
03:52 यसमा आउटपुट र एरर संदेशहरु पनि रहन्छन
03:57 यसलाई bit bucket. पनि भनिन्छ
04:00 अब हामी हाम्रो gedit को कोडमा जाने छौं
04:04 अब दुवै स्ट्याण्डर्ड आउटपुट र एरर लाई नल फाइल मा री-डाइरेक्ट गरौँ
04:11 म यो कोडको लाइन कपि गर्ने छुँ र यसलाई तल यहाँ पेस्ट गर्ने छुँ
04:16 म दुवै आउटपुट र एरर संदेशहरु चाहन्न
04:21 त्यसैले म कपि गरेको कोडको यो भाग बदल्ने छुँ, > (ग्रेटर द्यान) ले truncate वा write जनाउँछ
04:30 स्ल्याश dev स्ल्याश null null फाइल हो, 2>&1 (2 ग्रेटर द्यान एम्परस्यांड 1)
04:37 नम्बर “2” ले स्ट्याण्डर्ड एरर लाई नम्बर 1 ले जनाउने स्ट्याण्डर्ड आउटपुट मा रीडाइरेक्ट गर्ने छ
04:45 अब Save मा क्लिक गरौँ, र कोड सेभ गरौँ
04:48 फाइल redirect.sh रन गरौँ
04:52 टर्मिनल मा जाऊ
04:54 अप-एरो कि थिची अघिल्लो कमाण्ड रिकल गरौँ, डट स्ल्याश redirect.shइन्टर थिचौं
05:03 आउटपुट हेर्न टाइप गरौँ, cat out_(अन्डरस्कोर)फाइल.(डट)txt
05:11 हाम्रो स्लाइडमा फर्कौं
05:15 * हामी स्ट्याण्डर्ड आउटपुट वा एरर एउटा फाइलमा राख्न वा थप्न सक्छौं
05:21 आउटपुट वा एरर फाइलको अन्त्यमा थपिने छ
05:26 यदि फाइल छैन भने यसले एउटा नयाँ फाइल सिर्जना गर्ने छ
05:31 सिनट्याक्स: कमाण्ड स्पेस ग्रेटर द्यान ग्रेटर द्यान स्पेस फाइलनेम
05:41 यसको लागि एउटा उदाहरण प्रयोग गरि बुझौं
05:45 फाइल redirect.(डट)sh खोलौं
05:49 अब, यहाँ टाइप गरौँ, date स्पेस ग्रेटर द्यान ग्रेटर द्यान स्पेस out_(अन्डरस्कोर)फाइल.(डट)txt
06:00 'date' कमाण्डले सिस्टमको डेट आउटपुटको रुपमा देखाउने छ
06:06 हामी यो कमाण्ड जाच्न टर्मिनल मा 'date' टाइप गर्न सक्छौं
06:11 टर्मिनलमा फर्कौं, टाइप गरौँ, date, तपाई सिस्टम डेट मतलब हालको मिति देख्न सक्नुहुन्छ
06:23 date कमाण्ड को आउटपुट out_(अन्डरस्कोर)फाइल.(डट)txt फाइलमा जोडिने छ
06:31 हामी यो फाइल ls कमाण्डको स्ट्याण्डर्ड आउटपुट र एरर राख्न प्रयोग गर्छौं
06:39 Save मा क्लिक गरौँ
06:40 टर्मिनल मा जाऊ
06:43 अब अघिल्लो कमाण्ड रिकल गर्न अप-एरो कि थिचौं, डट स्ल्याश redirect डट sh
06:50 इन्टर थिचौं
06:52 out_(अन्डरस्कोर) फाइल.(डट)txt फाइल खोली आउटपुट जाचौं
06:59 टाइप गरौँ, cat स्पेस out_(अन्डरस्कोर)फाइल.(डट)txt
07:05 'date' कमाण्डको आउटपुट फाइलको अन्त्यमा थपिएको हेरौं
07:12 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
07:15 संक्षेपमा हेरौं
07:17 यो ट्युटोरियलमा हामीले सिक्यौं
07:19 दुवै स्ट्याण्डर्ड एररआउटपुट को री-डाइरेक्सन र री-डाइरेक्ट गरेको आउटपुट थप्न
07:27 कार्यको रुपमा,
07:29 केहि सामग्रीहरु सहित X_(अन्डरस्कोर)फाइल.(डट)txt फाइल सिर्जना गर्नुहोस्
07:34 दुवै out_(अन्डरस्कोर)फाइल.(डट)txtX_(अन्डरस्कोर)फाइल.(डट)txt को सामग्री एउटा नयाँ फाइलमा री-डाइरेक्ट गर्नुहोस्
07:44 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
07:47 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
07:51 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
07:56 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
08:06 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
08:13 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
08:17 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ

यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्

http://spoken-tutorial.org/NMEICT-Intro
08:30 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
08:37 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya, Pratik kamble