BASH/C3/More-on-Redirection/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | प्यारा साथीहरु, More on redirection स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं, दुवै स्ट्याण्डर्ड एरर र आउटपुट को री-डाइरेक्सन |
00:13 | री-डाइरेक्ट गरको आउटपुट जोड्न |
00:15 | केहि उदाहरणहरु प्रयोग गरी |
00:19 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रिप्टिंग को ज्ञान हुनुपर्छ |
00:25 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि तलको हाम्रो वेबसाइटमा हेर्नुहोस् |
00:30 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ, उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम |
00:35 | GNU BASH संस्करण ४.२ |
00:39 | कृपया याद गरौँ, अभ्यासको लागि GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:46 | अघिल्लो ट्युटोरियलमा हामीले स्ट्याण्डर्ड आउटपुट र स्ट्याण्डर्ड एरर हरुको बारेमा सिक्यौं |
00:52 | दुवै stderr साथै stdout एकै फाइलमा री-डाइरेक्ट गर्न सकिन्छ |
00:58 | यसो गर्ने धेरै तरिकाहरु छन् |
01:01 | हामी यो ट्युटोरियलमा री-डाइरेक्सन गर्ने दुई महत्वपूर्ण तरिकाहरु चर्चा गर्ने छौं |
01:08 | दुवै स्ट्याण्डर्ड आउटपुट र एरर लाई री-डाइरेक्ट गर्ने पहिलो तरिका भनेको &>(एम्परस्यांड) सँगै ग्रेटर द्यान चिन्ह प्रयोग गर्ने हो |
01:18 | सिनट्याक्स हो: कमाण्ड स्पेस एम्परस्यांड ग्रेटर द्यान स्पेस फाइलनेम |
01:25 | म एउटा redirect.sh नामक फाइल खोल्ने छुँ |
01:30 | मैले यो फाइलमा केहि कोड टाइप गरेको छुँ |
01:32 | यो shebang लाइन हो |
01:36 | ls ले २ डाइरेक्टरीहरु /usr र /user को सामग्रीहरु सुचिकृत गर्ने छ |
01:44 | याद गरौँ, /user डाइरेक्टरी छैन |
01:48 | त्यसैले कमाण्ड ls ले एउटा एरर दिन्छ |
01:52 | &(एम्परस्यांड) सँगै ग्रेटर द्यान चिन्हले stdout र stderr लाई out_(अन्डरस्कोर)फाइल.txt मा री-डाइरेक्ट गर्ने छ |
02:03 | अब फाइल सेभ गरौँ |
02:05 | फाइल redirect.sh रन गरौँ |
02:07 | तपाईको किबोर्डको CTRL+ALT र T कीहरु एकसाथ थिची टर्मिनल खोलौं |
02:15 | टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस redirect डट sh |
02:23 | इन्टर थिचौं |
02:25 | टाइप गरौँ, डट स्ल्याश redirect डट sh |
02:28 | इन्टर थिचौं |
02:30 | हामी out_(अन्डरस्कोर)फाइल.(डट)txt फाइल खोलेर आउटपुट हेर्न सक्छौं |
02:36 | टाइप गरौँ, cat स्पेस out_(अन्डरस्कोर)फाइल.(डट)txt |
02:42 | हामी दुवै एरर र आउटपुट देख्न सक्छौं |
02:48 | /user डाइरेक्टरीको एरर यो फाइलमा रेकर्ड गरिएको छ |
02:51 | यसले कुनै '/user' डाइरेक्टरी भेटिएन भन्छ |
02:56 | /usr डाइरेक्टरीको सामग्री देखिन्छ |
03:00 | कृपया याद गरौँ, '/usr' डाइरेक्टरी को सामग्री तपाईको कम्प्युटर अनुसार फरक पर्न सक्छ |
03:06 | अब यो फाइल मेटौं, त्यसैले, टर्मिनल मा टाइप गरौँ, rm स्पेस out_(अन्डरस्कोर)फाइल.(डट)txt |
03:15 | अर्को तरिका भनेको फाइलको नाम पछि 2 ग्रेटर द्यान एम्परस्यांड 1 प्रयोग गर्ने हो |
03:24 | सिनट्याक्स हो: कमाण्ड स्पेस ग्रेटर द्यान फाइलनेम स्पेस 2 ग्रेटर द्यान एम्परस्यांड 1 |
03:33 | हामी स्ल्याश dev स्ल्याश null (/dev/null) फाइलमा पनि रीडाइरेक्ट गर्न सक्छौं |
03:39 | अब स्ल्याश dev स्ल्याश null (/dev/null) फाइलको बारेमा केहि थप जानौं |
03:45 | यो एउटा बिशेष प्रकारको फाइल हो |
03:48 | यो एउटा नल फाइल वा एउटा स्थान हो जहाँ हामी जे पनि फाल्न सक्छौं |
03:52 | यसमा आउटपुट र एरर संदेशहरु पनि रहन्छन |
03:57 | यसलाई bit bucket. पनि भनिन्छ |
04:00 | अब हामी हाम्रो gedit को कोडमा जाने छौं |
04:04 | अब दुवै स्ट्याण्डर्ड आउटपुट र एरर लाई नल फाइल मा री-डाइरेक्ट गरौँ |
04:11 | म यो कोडको लाइन कपि गर्ने छुँ र यसलाई तल यहाँ पेस्ट गर्ने छुँ |
04:16 | म दुवै आउटपुट र एरर संदेशहरु चाहन्न |
04:21 | त्यसैले म कपि गरेको कोडको यो भाग बदल्ने छुँ, > (ग्रेटर द्यान) ले truncate वा write जनाउँछ |
04:30 | स्ल्याश dev स्ल्याश null null फाइल हो, 2>&1 (2 ग्रेटर द्यान एम्परस्यांड 1) |
04:37 | नम्बर “2” ले स्ट्याण्डर्ड एरर लाई नम्बर 1 ले जनाउने स्ट्याण्डर्ड आउटपुट मा रीडाइरेक्ट गर्ने छ |
04:45 | अब Save मा क्लिक गरौँ, र कोड सेभ गरौँ |
04:48 | फाइल redirect.sh रन गरौँ |
04:52 | टर्मिनल मा जाऊ |
04:54 | अप-एरो कि थिची अघिल्लो कमाण्ड रिकल गरौँ, डट स्ल्याश redirect.sh र इन्टर थिचौं |
05:03 | आउटपुट हेर्न टाइप गरौँ, cat out_(अन्डरस्कोर)फाइल.(डट)txt |
05:11 | हाम्रो स्लाइडमा फर्कौं |
05:15 | हामी स्ट्याण्डर्ड आउटपुट वा एरर एउटा फाइलमा राख्न वा थप्न सक्छौं |
05:21 | आउटपुट वा एरर फाइलको अन्त्यमा थपिने छ |
05:26 | यदि फाइल छैन भने यसले एउटा नयाँ फाइल सिर्जना गर्ने छ |
05:31 | सिनट्याक्स: कमाण्ड स्पेस ग्रेटर द्यान ग्रेटर द्यान स्पेस फाइलनेम |
05:41 | यसको लागि एउटा उदाहरण प्रयोग गरि बुझौं |
05:45 | फाइल redirect.(डट)sh खोलौं |
05:49 | अब, यहाँ टाइप गरौँ, date स्पेस ग्रेटर द्यान ग्रेटर द्यान स्पेस out_(अन्डरस्कोर)फाइल.(डट)txt |
06:00 | 'date' कमाण्डले सिस्टमको डेट आउटपुटको रुपमा देखाउने छ |
06:06 | हामी यो कमाण्ड जाच्न टर्मिनल मा 'date' टाइप गर्न सक्छौं |
06:11 | टर्मिनलमा फर्कौं, टाइप गरौँ, date, तपाई सिस्टम डेट मतलब हालको मिति देख्न सक्नुहुन्छ |
06:23 | date कमाण्ड को आउटपुट out_(अन्डरस्कोर)फाइल.(डट)txt फाइलमा जोडिने छ |
06:31 | हामी यो फाइल ls कमाण्डको स्ट्याण्डर्ड आउटपुट र एरर राख्न प्रयोग गर्छौं |
06:39 | Save मा क्लिक गरौँ टर्मिनल मा जाऊ |
06:43 | अब अघिल्लो कमाण्ड रिकल गर्न अप-एरो कि थिचौं, डट स्ल्याश redirect डट sh |
06:50 | र इन्टर थिचौं |
06:52 | out_(अन्डरस्कोर) फाइल.(डट)txt फाइल खोली आउटपुट जाचौं |
06:59 | टाइप गरौँ, cat स्पेस out_(अन्डरस्कोर)फाइल.(डट)txt |
07:05 | 'date' कमाण्डको आउटपुट फाइलको अन्त्यमा थपिएको हेरौं |
07:12 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
07:15 | संक्षेपमा हेरौं |
07:17 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
07:19 | दुवै स्ट्याण्डर्ड एरर र आउटपुट को री-डाइरेक्सन र री-डाइरेक्ट गरेको आउटपुट थप्न |
07:27 | कार्यको रुपमा, |
07:29 | केहि सामग्रीहरु सहित X_(अन्डरस्कोर)फाइल.(डट)txt फाइल सिर्जना गर्नुहोस् |
07:34 | दुवै out_(अन्डरस्कोर)फाइल.(डट)txt र X_(अन्डरस्कोर)फाइल.(डट)txt को सामग्री एउटा नयाँ फाइलमा री-डाइरेक्ट गर्नुहोस् |
07:44 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
07:47 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
07:51 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
07:56 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
08:06 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
08:13 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
08:17 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् http://spoken-tutorial.org/NMEICT-Intro |
08:30 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
08:37 | म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |