BASH/C3/Basics-of-Redirection-(error-handling)/Nepali

From Script | Spoken-Tutorial
Revision as of 17:33, 13 January 2015 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 प्यारा साथीहरु, Basics of redirection स्पोकन ट्युटोरियलमा स्वागत छ
00:07 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:10 Bash मा इन्पुट र आउटपुट
00:12 री-डाइरेक्सन र फाइल डेस्क्रीप्टर्स
00:15 स्ट्याण्डर्ड इन्पुट
00:16 स्ट्याण्डर्ड आउटपुट
00:18 स्ट्याण्डर्ड एरर
00:19 केहि उदाहरणहरुको साथमा
00:22 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रिप्टिंग को ज्ञान हुनुपर्छ
00:28 यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस्

(http://www.spoken-tutorial.org)

00:34 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
00:36 उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम
00:40 GNU BASH संस्करण ४.२
00:43 कृपया याद गरौँ, अभ्यासको लागि, GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ
00:50 GNU/Linux मा हामी आउटपुट एउटा फाइलमा पठाउन वा एउटा फाइलबाट इन्पुट लिन सक्छौं
00:58 प्रत्येक शेल कमाण्डको आफ्नै इन्पुट र आउटपुटहरु हुन्छन्
01:03 इन्पुट र आउटपुट शेल ले इन्टरप्रेट गर्ने एउटा बिशेष नोटेसन मार्फत री-डाइरेक्ट गरिन्छ
01:11 इन्पुट वा आउटपुटको डिफल्ट पाथ बदल्नुलाई री-डाइरेक्सन भनिन्छ
01:18 GNU/Linux मा सम्पुण कुरा एउटा फाइल नै हुन्छ, हार्डवेयर समेत
01:24 साधारण रिटर्न मानहरु हुन्
01:27 Input को लागि 0 मतलब Keyboard
01:31 Output को लागि 1 मतलब Screen
01:34 Error को लागि 2 मतलब Screen
01:38 0, 1, 2 POSIX नम्बरहरु हुन् र तिनीहरुलाई file descriptors' (FD) पनि भनिन्छ
01:46 एउटा री-डाइरेक्टरले एउटा युजर वा अन्य प्रोग्रामसँग अन्तरक्रिया गर्न POSIX नम्बरहरु प्रयोग गर्छ
01:54 स्ट्याण्डर्ड इन्पुट: स्ट्याण्डर्ड इन्पुट डिफल्ट इन्पुटको माध्यम हो
02:00 यो सम्पूर्ण कमाण्डहरुले इन्पुट रिड गर्न प्रयोग गरिन्छ
02:04 यसलाई जिरो (0) ले जनाइन्छ
02:07 साथै stdin(Standard input) पनि भनिन्छ
02:13 डिफल्ट स्ट्याण्डर्ड इन्पुट किबोर्ड हो
02:17 लेस द्यान चिन्ह इन्पुट रीडाइरेक्सन चिन्ह हो
02:22 सिनट्याक्स हो: command स्पेस लेस द्यान चिन्ह स्पेस फाइलनेम
02:30 एउटा redirection डट sh नामक फाइल खोलौं
02:34 मैले यो फाइलमा केहि कोड टाइप गरेको छुँ
02:37 यो shebang लाइन हो
02:41 टाइप गरौँ, 'sort स्पेस लेस द्यान चिन्ह स्पेस file डट txt
02:48 यो इन्पुट रीडाइरेक्सनको एउटा उदाहरण हो
02:52 इन्पुट file डट txt बाट लिइन्छ
02:57 sort कमाण्ड file डट txt मा रहेका नम्बरहरुको सर्टिंग गर्छ
03:04 Save मा क्लिक गरौँ
03:06 redirection डट sh फाइल रन गरौँ
03:10 तपाईको किबोर्डको Ctrl, AltT किहरु एकसाथ थिची टर्मिनल खोलौं
03:18 त्यो भन्दा पहिले file डट txt को सामग्री हेरौं
03:23 टाइप गरौँ, cat स्पेस file डट txt
03:27 इन्टर थिचौं
03:30 तपाई फाइलमा नम्बरहरुको शृंखला रहेको देख्न सक्नुहुन्छ
03:35 अब टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस redirection डट sh
03:43 इन्टर थिचौं
03:45 टाइप गरौँ, डट स्ल्याश redirection डट sh
03:48 इन्टर थिचौं
03:51 हामी टर्मिनल मा सर्टिंग पछिको आउटपुट देख्न सक्छौं
03:56 नम्बरहरु आरोही क्रममा राखिएका हुन्छन्
04:00 हाम्रो स्लाइडमा फर्कौं
04:03 स्ट्याण्डर्ड आउटपुट: स्ट्यान्डर्ड आउटपुट सम्पूर्ण कमाण्डहरुले आउटपुट देखाउन प्रयोग गर्छन्
04:10 स्क्रिनमा डिफल्ट आउटपुट देखाइएको छ
04:14 यसलाई नम्बर वान (1) ले जनाइन्छ
04:17 यसलाई stdout (Standard output) पनि भनिन्छ
04:23 ( > )ग्रेटर द्यान चिन्ह आउटपुट री-डाइरेक्सन चिन्ह हो
04:28 सिनट्याक्स: command स्पेस ग्रेटर द्यान चिन्ह स्पेस फाइलनेम
04:35 अब म redirection डट sh फाइलमा जानेछुँ
04:41 अघिल्लो लाइन कमेन्ट गरौँ मतलब sort
04:45 यसको मुनि टाइप गरौँ, ls स्पेस ग्रेटर द्यान स्पेस ls अन्डरस्कोर file.txt
04:55 यो आउटपुट री-डाइरेक्सनको एउटा उदाहरण हो
04:59 'ls' को आउटपुट ls_file डट txt मा भण्डार हुनेछ
05:06 ls कमाण्डले त्यो निश्चित डाइरेक्टरीको फाइलहरुको जानकारी सुचिकृत गर्छ
05:14 अब, फाइल सेभ गरौँ र टर्मिनल मा जाऊ
05:19 प्रम्प्ट सफा गरौँ, पहिले 'ls' टाइप गरौँ र आउटपुट हेरौं
05:28 अब तीनपटक अप एरो कि थिचौं
05:33 अघिल्लो कमाण्ड डट स्ल्याश redirection डट sh प्रयोग गरौँ
05:38 इन्टर थिचौं
05:41 अब आउटपुट सहि तरिकाले री-डाइरेक्ट भएको छ/छैन जाचौं
05:46 टाइप गरौँ, gedit स्पेस ls अन्डरस्कोर file डट txt इन्टर थिचौं
05:56 अब हामी यो फाइलमा आउटपुट देख्न सक्छौं, त्यसैले हाम्रो री-डाइरेक्ट सफल भएको छ
06:03 हाम्रो स्लाइडमा फर्कौं
06:06 स्ट्याण्डर्ड एरर डिफल्ट आउटपुट एरर हो
06:12 यो सम्पूर्ण सिस्टम एररहरु लेख्न प्रयोग गरिन्छ
06:16 यसलाई नम्बर टू (2) ले जनाइन्छ
06:20 साथै stderr (Standard error) पनि भनिन्छ
06:25 डिफल्ट स्ट्याण्डर्ड एरर आउटपुट स्क्रिनमा वा मनिटरमा हेर्न सकिन्छ
06:32 टु ग्रेटर द्यान (2>) एरर रीडाइरेक्सन चिन्ह हो
06:36 सिनट्याक्स: command स्पेस 2 ग्रेटर द्यान स्पेस error डट txt
06:44 म फाइल redirection डट sh मा फर्कने छुँ
06:49 हामी अघिल्लो लाइन मतलब ls कमेन्ट गर्ने छौं
06:54 यसको मुनि टाइप गरौँ, rm स्पेस ब्याकस्ल्याश tmp ब्याकस्ल्याश 4815 डट txt स्पेस 2 ग्रेटर द्यान चिन्ह स्पेस error डट txt.
07:11 एरर आउटपुट error डट txt फाइल मा रीडाइरेक्ट हुन्छ
07:17 अब Save मा क्लिक गरौँ र टर्मिनल मा जाऊ
07:22 हामी पहिले एरर हेर्न एउटा कमाण्ड टाइप गर्नेछौं
07:26 टाइप गरौँ, rm स्पेस ब्याकस्ल्याश tmp ब्याकस्ल्याश 4815 डट txt
07:36 इन्टर थिचौं
07:38 यस्तो एरर देखिन्छ
07:40 rm: cannot remove स्ल्याश tmp स्ल्याश 4815 डट txt: No such file or directory
07:49 अब हामी हाम्रो फाइल एक्जिक्युट गर्नेछौं
07:53 अप एरो कि थिचौं
07:55 र अघिल्लो कमाण्ड डट स्ल्याश redirection डट sh पुन प्रयोग गरौँ
08:01 इन्टर थिचौं
08:03 अब एरर रीडाइरेक्ट भएको छ वा छैन जाचौं
08:07 टाइप गरौँ, gedit स्पेस error डट txtइन्टर थिचौं
08:15 अब हामी एरर फाइल error डट txt मा रीडाइरेक्ट भएको देख्न सक्छौं
08:22 यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं
08:26 संक्षेपमा हेरौं
08:28 यो ट्युटोरियलमा हामीले सिक्यौं
08:31 ब्याशमा इन्पुट र आउटपुट
08:35 री-डाइरेक्सन र फाइल डीसक्रीप्टर
08:38 < (लेस द्यान) चिन्ह प्रयोग गरी स्ट्याण्डर्ड इन्पुट
08:42 > (ग्रेटर द्यान) चिन्ह प्रयोग गरी स्ट्याण्डर्ड आउटपुट
08:47 2 > ग्रेटर द्यान चिन्ह प्रयोग गरी स्ट्याण्डर्ड एरर
08:52 कार्यको रुपमा,
08:54 कुनै पनि ल्याङ्ग्वेज जस्तै C, C++, Java मा एउटा प्रोग्राम लेख्नुहोस्
08:59 र एउटा नयाँ फाइलमा आउटपुट वा एरर रीडाइरेक्ट गर्नुहोस्
09:04 वा तपाईको नाम, ठेगाना सहितको एउटा टेक्स्ट फाइल सिर्जना गर्नुहोस्
09:11 सामग्री एउटा नयाँ फाइलमा री-डाइरेक्ट गर्नुहोस्
09:15 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
09:19 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
09:23 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ
09:28 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले
09:30 स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ
09:34 अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
09:38 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस्
09:46 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्ट को एक भाग हो
09:50 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
09:58 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्
10:04 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
10:10 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, Pratik kamble