BASH/C3/Basics-of-Redirection-(error-handling)/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | प्यारा साथीहरु, Basics of redirection स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:07 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:10 | Bash मा इन्पुट र आउटपुट |
00:12 | री-डाइरेक्सन र फाइल डेस्क्रीप्टर्स |
00:15 | स्ट्याण्डर्ड इन्पुट स्ट्याण्डर्ड आउटपुट |
00:18 | स्ट्याण्डर्ड एरर केहि उदाहरणहरुको साथमा |
00:22 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग ब्याश मा शेल स्क्रिप्टिंग को ज्ञान हुनुपर्छ |
00:28 | यदि छैन भने सान्दर्भिक ट्युटोरियलको लागि कृपया हाम्रो वेबसाइट हेर्नुहोस् |
00:34 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ |
00:36 | उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र |
00:40 | GNU BASH संस्करण ४.२ |
00:43 | कृपया याद गरौँ, अभ्यासको लागि, GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:50 | GNU/Linux मा हामी आउटपुट एउटा फाइलमा पठाउन वा एउटा फाइलबाट इन्पुट लिन सक्छौं |
00:58 | प्रत्येक शेल कमाण्डको आफ्नै इन्पुट र आउटपुटहरु हुन्छन् |
01:03 | इन्पुट र आउटपुट शेल ले इन्टरप्रेट गर्ने एउटा बिशेष नोटेसन मार्फत री-डाइरेक्ट गरिन्छ |
01:11 | इन्पुट वा आउटपुटको डिफल्ट पाथ बदल्नुलाई री-डाइरेक्सन भनिन्छ |
01:18 | GNU/Linux मा सम्पुण कुरा एउटा फाइल नै हुन्छ, हार्डवेयर समेत |
01:24 | साधारण रिटर्न मानहरु हुन् |
01:27 | Input को लागि 0 मतलब Keyboard |
01:31 | Output को लागि 1 मतलब Screen |
01:34 | Error को लागि 2 मतलब Screen |
01:38 | 0, 1, 2 POSIX नम्बरहरु हुन् र तिनीहरुलाई file descriptors' (FD) पनि भनिन्छ |
01:46 | एउटा री-डाइरेक्टरले एउटा युजर वा अन्य प्रोग्रामसँग अन्तरक्रिया गर्न POSIX नम्बरहरु प्रयोग गर्छ |
01:54 | स्ट्याण्डर्ड इन्पुट: स्ट्याण्डर्ड इन्पुट डिफल्ट इन्पुटको माध्यम हो |
02:00 | यो सम्पूर्ण कमाण्डहरुले इन्पुट रिड गर्न प्रयोग गरिन्छ |
02:04 | यसलाई जिरो (0) ले जनाइन्छ |
02:07 | साथै stdin(Standard input) पनि भनिन्छ |
02:13 | डिफल्ट स्ट्याण्डर्ड इन्पुट किबोर्ड हो |
02:17 | लेस द्यान चिन्ह इन्पुट रीडाइरेक्सन चिन्ह हो |
02:22 | सिनट्याक्स हो: command स्पेस लेस द्यान चिन्ह स्पेस फाइलनेम |
02:30 | एउटा redirection डट sh नामक फाइल खोलौं |
02:34 | मैले यो फाइलमा केहि कोड टाइप गरेको छुँ |
02:37 | यो shebang लाइन हो |
02:41 | टाइप गरौँ, 'sort स्पेस लेस द्यान चिन्ह स्पेस file डट txt |
02:48 | यो इन्पुट रीडाइरेक्सनको एउटा उदाहरण हो |
02:52 | इन्पुट file डट txt बाट लिइन्छ |
02:57 | sort कमाण्ड file डट txt मा रहेका नम्बरहरुको सर्टिंग गर्छ |
03:04 | Save मा क्लिक गरौँ |
03:06 | redirection डट sh फाइल रन गरौँ |
03:10 | तपाईको किबोर्डको Ctrl, Alt र T किहरु एकसाथ थिची टर्मिनल खोलौं |
03:18 | त्यो भन्दा पहिले file डट txt को सामग्री हेरौं |
03:23 | टाइप गरौँ, cat स्पेस file डट txt |
03:27 | इन्टर थिचौं |
03:30 | तपाई फाइलमा नम्बरहरुको शृंखला रहेको देख्न सक्नुहुन्छ |
03:35 | अब टाइप गरौँ: chmod स्पेस प्लस x स्पेस redirection डट sh |
03:43 | इन्टर थिचौं |
03:45 | टाइप गरौँ, डट स्ल्याश redirection डट sh |
03:48 | इन्टर थिचौं |
03:51 | हामी टर्मिनल मा सर्टिंग पछिको आउटपुट देख्न सक्छौं |
03:56 | नम्बरहरु आरोही क्रममा राखिएका हुन्छन् |
04:00 | हाम्रो स्लाइडमा फर्कौं |
04:03 | स्ट्याण्डर्ड आउटपुट: स्ट्यान्डर्ड आउटपुट सम्पूर्ण कमाण्डहरुले आउटपुट देखाउन प्रयोग गर्छन् |
04:10 | स्क्रिनमा डिफल्ट आउटपुट देखाइएको छ |
04:14 | यसलाई नम्बर वान (1) ले जनाइन्छ |
04:17 | यसलाई stdout (Standard output) पनि भनिन्छ |
04:23 | ( > )ग्रेटर द्यान चिन्ह आउटपुट री-डाइरेक्सन चिन्ह हो |
04:28 | सिनट्याक्स: command स्पेस ग्रेटर द्यान चिन्ह स्पेस फाइलनेम |
04:35 | अब म redirection डट sh फाइलमा जानेछुँ |
04:41 | अघिल्लो लाइन कमेन्ट गरौँ मतलब sort |
04:45 | यसको मुनि टाइप गरौँ, ls स्पेस ग्रेटर द्यान स्पेस ls अन्डरस्कोर file.txt |
04:55 | यो आउटपुट री-डाइरेक्सनको एउटा उदाहरण हो |
04:59 | 'ls' को आउटपुट ls_file डट txt मा भण्डार हुनेछ |
05:06 | ls कमाण्डले त्यो निश्चित डाइरेक्टरीको फाइलहरुको जानकारी सुचिकृत गर्छ |
05:14 | अब, फाइल सेभ गरौँ र टर्मिनल मा जाऊ |
05:19 | प्रम्प्ट सफा गरौँ, पहिले 'ls' टाइप गरौँ र आउटपुट हेरौं |
05:28 | अब तीनपटक अप एरो कि थिचौं |
05:33 | अघिल्लो कमाण्ड डट स्ल्याश redirection डट sh प्रयोग गरौँ |
05:38 | र इन्टर थिचौं |
05:41 | अब आउटपुट सहि तरिकाले री-डाइरेक्ट भएको छ/छैन जाचौं |
05:46 | टाइप गरौँ, gedit स्पेस ls अन्डरस्कोर file डट txt र इन्टर थिचौं |
05:56 | अब हामी यो फाइलमा आउटपुट देख्न सक्छौं, त्यसैले हाम्रो री-डाइरेक्ट सफल भएको छ |
06:03 | हाम्रो स्लाइडमा फर्कौं |
06:06 | स्ट्याण्डर्ड एरर डिफल्ट आउटपुट एरर हो |
06:12 | यो सम्पूर्ण सिस्टम एररहरु लेख्न प्रयोग गरिन्छ |
06:16 | यसलाई नम्बर टू (2) ले जनाइन्छ |
06:20 | साथै stderr (Standard error) पनि भनिन्छ |
06:25 | डिफल्ट स्ट्याण्डर्ड एरर आउटपुट स्क्रिनमा वा मनिटरमा हेर्न सकिन्छ |
06:32 | टु ग्रेटर द्यान (2>) एरर रीडाइरेक्सन चिन्ह हो |
06:36 | सिनट्याक्स: command स्पेस 2 ग्रेटर द्यान स्पेस error डट txt |
06:44 | म फाइल redirection डट sh मा फर्कने छुँ |
06:49 | हामी अघिल्लो लाइन मतलब ls कमेन्ट गर्ने छौं |
06:54 | यसको मुनि टाइप गरौँ, rm स्पेस ब्याकस्ल्याश tmp ब्याकस्ल्याश 4815 डट txt स्पेस 2 ग्रेटर द्यान चिन्ह स्पेस error डट txt. |
07:11 | एरर आउटपुट error डट txt फाइल मा रीडाइरेक्ट हुन्छ |
07:17 | अब Save मा क्लिक गरौँ र टर्मिनल मा जाऊ |
07:22 | हामी पहिले एरर हेर्न एउटा कमाण्ड टाइप गर्नेछौं |
07:26 | टाइप गरौँ, rm स्पेस ब्याकस्ल्याश tmp ब्याकस्ल्याश 4815 डट txt |
07:36 | इन्टर थिचौं |
07:38 | यस्तो एरर देखिन्छ |
07:40 | rm: cannot remove स्ल्याश tmp स्ल्याश 4815 डट txt: No such file or directory |
07:49 | अब हामी हाम्रो फाइल एक्जिक्युट गर्नेछौं |
07:53 | अप एरो कि थिचौं |
07:55 | र अघिल्लो कमाण्ड डट स्ल्याश redirection डट sh पुन प्रयोग गरौँ |
08:01 | इन्टर थिचौं |
08:03 | अब एरर रीडाइरेक्ट भएको छ वा छैन जाचौं |
08:07 | टाइप गरौँ, gedit स्पेस error डट txt र इन्टर थिचौं |
08:15 | अब हामी एरर फाइल error डट txt मा रीडाइरेक्ट भएको देख्न सक्छौं |
08:22 | यसरी हामी यो ट्युटोरियलको अन्त्यमा आएका छौं |
08:26 | संक्षेपमा हेरौं |
08:28 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
08:31 | ब्याशमा इन्पुट र आउटपुट |
08:35 | री-डाइरेक्सन र फाइल डीसक्रीप्टर |
08:38 | < (लेस द्यान) चिन्ह प्रयोग गरी स्ट्याण्डर्ड इन्पुट |
08:42 | > (ग्रेटर द्यान) चिन्ह प्रयोग गरी स्ट्याण्डर्ड आउटपुट |
08:47 | 2 > ग्रेटर द्यान चिन्ह प्रयोग गरी स्ट्याण्डर्ड एरर |
08:52 | कार्यको रुपमा, |
08:54 | कुनै पनि ल्याङ्ग्वेज जस्तै C, C++, Java मा एउटा प्रोग्राम लेख्नुहोस् |
08:59 | र एउटा नयाँ फाइलमा आउटपुट वा एरर रीडाइरेक्ट गर्नुहोस् |
09:04 | वा तपाईको नाम, ठेगाना सहितको एउटा टेक्स्ट फाइल सिर्जना गर्नुहोस् |
09:11 | सामग्री एउटा नयाँ फाइलमा री-डाइरेक्ट गर्नुहोस् |
09:15 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
09:19 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
09:23 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्न सक्नुहुन्छ |
09:28 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले |
09:30 | स्पोकन ट्युटोरियल प्रयोग गरी कार्यशाला संचालन गर्छ |
09:34 | अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
09:38 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org मा सम्पर्क गर्नुहोस् |
09:46 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्ट को एक भाग हो |
09:50 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
09:58 | यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् |
10:04 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
10:10 | म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |