BASH/C2/Basics-of-Shell-Scripting/Nepali

From Script | Spoken-Tutorial
Revision as of 13:09, 19 December 2014 by Mandira (Talk | contribs)

(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search
Time Narration
00:01 Basics of Shell Scripting स्पोकन ट्युटोरियलमा स्वागत छ
00:05 यो ट्युटोरियलमा हामी सिक्ने छौं
00:09 * सिस्टम भ्यारीएबल
00:11 * युजर डिफाइन्ड भ्यारीएबल
00:13 * किबोर्ड मार्फत युजर इन्पुट लिन
00:16 यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग लिनक्स अपरेटिंग सिस्टम को ज्ञान हुनुपर्छ
00:23 यदि छैन भने कृपया हाम्रो वेबसाइटमा सान्दर्भिक ट्युटोरियल हेर्नुहोस्
00:29 यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ
00:32 * उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र
00:35 * GNU Bash संस्करण ४.१.१०
00:40 अभ्यास गर्न GNU Bash संस्करण वा माथिको सिफारिस गरिन्छ
00:46 अब भ्यारीएबलको परिचय सहित सुरु गरौँ
00:49 * Bash भ्यारीएबलहरु ले जानकारी अस्थायी रुपमा भण्डार गर्छन्
00:55 * यी भ्यारीएबलहरु प्रोग्राम अवधिभर प्रयोग गर्न सकिन्छ
01:01 * हामीसँग दुई प्रकारका भ्यारीएबलहरु छन्
  1. सिस्टम भ्यारीएबल
  2. युजर डिफाइन्ड भ्यारीएबल
01:07 सिस्टम भ्यारीएबल, यिनीहरु लिनक्स Bash Shell आफैले सिर्जना गर्नुको साथै सम्भार पनि गरिन्छ
01:14 तिनीहरु क्यापिटल अक्षरमा परिभाषित गरिन्छ
01:17 प्राय प्रयोग गरिने सिस्टम भ्यारीएबलहरु हुन्
01:20 * BASH_VERSION,
01:21 * HOSTNAME,
01:23 * HOME आदि
01:25 तपाईको किबोर्डको Ctrl Alt, T कीहरु एकसाथ थिची टर्मिनल खोलौं
01:33 अब टाइप गरौँ, setइन्टर थिचौं
01:38 यसले सम्पूर्ण सिस्टम भ्यारीएबल हरु देखाउँछ
01:42 वैकल्पिक रुपमा तपाई सम्पूर्ण सिस्टम भ्यारीएबल हरु हेर्न env वा printenv, टाइप गर्न सक्नुहुन्छ
01:53 म प्रम्प्ट सफा गर्छु
01:55 अब टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरण भित्र डलर चिन्ह HOSTNAME
02:01 इन्टर थिचौं
02:04 सिस्टमको hostname देखिने छ
02:07 अब home डिरेक्टरीको पुरा पाथ पत्ता लगाउ
02:11 टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा डलर चिन्ह HOME(क्यापिटलमा)
02:18 इन्टर थिचौं
02:21 युजरको home डिरेक्टरीको पुरा पाथ देखिने छ
02:26 अब टाइप गरौँ
02:27 echo स्पेस दोहोरो उद्दरण भित्र HOME (क्यापिटलमा)
02:32 इन्टर थिचौं
02:34 यसले खाली HOME देखाउने छ, HOME भ्यारीएबलको मान होइन
02:39 त्यसैले प्रत्येक भ्यारीएबलको मान देखाउन यसको अगाडी डलर चिन्ह ( '$') प्रयोग गर्नुपर्छ
02:48 अब हाम्रो स्लाइडमा फर्कौं
02:51 युजर डिफाइन्ड भ्यारीएबल
02:53 * यी भ्यारीएबल हरु युजरले सिर्जना र सम्भार गरेका छन्
02:57 * युजर डिफाइन्ड भ्यारीएबल मा अपरकेस प्रयोग नगर्नु राम्रो अभ्यास हो
03:05 * यसले युजर डिफाइन्ड सिस्टम भ्यारीएबल को फरक छुट्याउन सजिलो हुन्छ
03:12 हाम्रो टर्मिनलमा फर्कौं
03:14 टाइप गरौँ, username बराबर चिन्ह sunita
03:20 कृपया याद गरौँ, username, बराबर चिन्ह र sunita बिच कुनै खाली स्पेस हुनु हुदैन
03:29 अब इन्टर थिचौं
03:30 भ्यारीएबल username को मान देखाउन
03:33 टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा डलर चिन्ह username
03:40 इन्टर थिचौं
03:42 यसले तपाईको टर्मिनल मा sunita देखाउने छ
03:46 भ्यारीएबलको मान अनसेट गर्न सकिन्छ
03:50 अब हाम्रो स्लाइडमा फर्कौं
03:52 unset, भ्यारीएबलको मान unset कमाण्ड प्रयोग गरि अनसेट गर्न सकिन्छ
03:59 यसको सिनट्याक्स हो, unset variablename
04:03 अघिल्लो उदाहरण हेरौं जहाँ हाम्रो भ्यारीएबल username
04:08 टर्मिनल मा जाऊ, अब टाइप गरौँ, unset स्पेस username, इन्टर थिचौं
04:18 जाचेर हेरौं, टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा डलर चिन्ह username , ‘‘‘इन्टर’’’ थिचौं
04:28 टर्मिनल मा केहि पनि देखाइने छैन
04:30 यसको मतलब भ्यारीएबल username को मान हटाइएको छ
04:36 अब हाम्रो स्लाइडमा फर्कौं
04:39 Globallocal भ्यारीएबलहरु
04:42 * Shell स्क्रिप्ट मा युजर डिफाइन्ड भ्यारीएबल ग्लोबल वा लोकल रुपमा घोषणा गर्न सकिन्छ
04:49 * डिफल्टमा सम्पूर्ण भ्यारीएबलहरु ग्लोबल हुन्छन्
04:52 * यसको मतलब तिनीहरुको मान function भित्र र बाहिर एकै हुन्छ
04:59 अब भ्यारीएबल हरु कसरी ग्लोबललोकल घोषणा गर्ने हेरौं
05:04 टर्मिनल मा जाऊ र टाइप गरौँ
05:07 gedit स्पेस g_(अन्डरस्कोर) variable.sh स्पेस & (एम्परस्यांड चिन्ह)
05:16 gedit टेक्स्ट एडिटर हो, g_(अन्डरस्कोर) variable.sh हाम्रो फाइलनेम हो
05:23 र & (एम्परस्यांड) प्रम्प्ट खाली गर्न प्रयोग गरिन्छ
05:28 इन्टर थिचौं
05:30 g_(अन्डरस्कोर) variable.sh फाइलमा यहाँ देखाए जस्तै कोड टाइप गरौँ,
05:35 अब कोड वर्णन गरौँ
05:38 ह्याशउद्गार चिन्ह सहितको पहिलो लाइन एउटा shebang वा एउटा bang लाइन हो
05:44 username=sunita एउटा युजर डिफाइन्ड भ्यारीएबल हो र यो ग्लोबल रुपमा घोषित छ
05:51 echo ले स्ट्रिंग outside function: देखाउने छ र
05:55 डलर username ले भ्यारीएबल username को मान प्रिन्ट गर्ने छ
06:00 यसरी हामी BASH स्क्रिप्टमा एउटा फक्सन परिभाषित गर्छौं
06:04 हामी आगामी ट्युटोरियलहरुमा बिस्तृत रुपमा फंक्सन को चर्चा गर्नेछौं
06:09 यो फंक्सन को बडी हो
06:12 यहाँ username को मान साथै अर्को सन्देश inside function देखिने छ
06:19 यहाँ हामी फंक्सन कल गर्छौं
06:21 यो हाम्रो कोड हो, अब यो एक्जिक्युट गरौँ
06:23 अब हाम्रो टर्मिनल मा फर्कौं
06:26 म प्रम्प्ट सफा पार्छु
06:28 पहिले हामीले हाम्रो फाइलहरु एक्जिक्युट गर्न मिल्ने बनाउनु पर्छ
06:31 टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस g_(अन्डरस्कोर) variable.sh, इन्टर थिचौं
06:39 अब टाइप गरौँ, dot slash g_(अन्डरस्कोर) variable.sh
06:45 इन्टर थिचौं
06:47 आउटपुट हेरौं
06:48 फंक्सन बाहिर, username ले मान sunita लिन्छ
06:53 फंक्सन भित्र पनि, username ले उहिँ मान sunita लिन्छ
06:59 यो किनभने username फंक्सन बाहिर ग्लोबल रुपमा परिभाषित गरिएको छ
07:04 अर्को, एउटा भ्यारीएबल लोकल कसरी घोषणा गर्ने हेरौं
07:09 टाइप गरौँ, gedit स्पेस l_(अन्डरस्कोर) variable.sh स्पेस & (एम्परस्यांड चिन्ह)
07:18 इन्टर थिचौं
07:20 तपाईको l_(अन्डरस्कोर) variable.sh फाइलमा यहाँ देखाए जस्तै कोड टाइप गरौँ,
07:25 म कोड वर्णन गर्नेछुँ
07:28 कोड फंक्सन भित्रको थप कोडको लाइन बाहेक पहिले जस्तै छ
07:36 फंक्सन ब्लक भित्र हामीसँग लाइन छ, local स्पेस username बराबर jack
07:41 यसले भ्यारीएबल username मा लोकल रुपमा नयाँ भ्यारीएबल राख्छ
07:48 अब टर्मिनल मा जाऊ
07:50 फाइललाई एक्जिक्युट गर्न मिल्ने बनाऊ
07:52 टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस l_ variable.sh
08:00 ‘‘‘इन्टर’’’ थिचौं
08:02 टाइप गरौँ, dot slash l_ variable.sh
08:07 ‘‘‘इन्टर’’’ थिचौं
08:08 आउटपुट देखिएको छ
08:10 function बाहिर, username को मान sunita हुन्छ
08:15 function भित्र, username को मान jack हुन्छ
08:20 यो किनभने username मा यो मान फंक्सन भित्र लोकल रुपमा राखिएको छ
08:26 अब युजर इन्पुट किबोर्ड मार्फत कसरी प्राप्त गर्ने हेरौं
08:31 read कमाण्ड किबोर्डबाट इन्पुट लिन प्रयोग गरिन्छ
08:36 यो युजर डिफाइन्ड भ्यारीएबल मा एउटा मान राख्न प्रयोग गरिन्छ
08:41 read कमाण्डको सिनट्याक्स हो
08:44 read स्पेस हाइफन् p स्पेस दोहोरो उद्दरणमा PROMPT
08:50 कृपया याद गरौँ, PROMPT एउटा युजर इन्पुट लिने स्ट्रिंग मात्र हो
08:55 तपाई यसलाई आफ्नै कुनै स्ट्रिंगले बदल्न पनि सक्नुहुन्छ
08:58 अब टर्मिनल मा जाऊ
09:00 टाइप गरौँ, gedit स्पेस read.sh स्पेस & (एम्परस्यांड चिन्ह)
09:08 ‘‘‘इन्टर’’’ थिचौं
09:09 तपाई read.sh फाइलमा दिएको जस्तै टाइप गर्नुहोस्
09:14 कोड वर्णन गरौँ
09:16 यो उदाहरणमा युजरले किबोर्डबाट इन्पुट दिएका छन्
09:21 यो bang लाइन हो
09:23 यहाँ -p ले एउटा नयाँ लाइन विनाको प्रम्प्ट देखाउँछ, र इन्पुट किबोर्डबाट लिन्छ
09:31 युजर इन्पुट भ्यारीएबल username मा भण्डार हुन्छ
09:36 echo कमाण्डले संदेश देखाउँछ
09:38 Hello र किबोर्डबाट युजरले इन्टर गरेको नाम
09:43 त्यसैले प्रोग्राम एक्जिक्युट गरौँ
09:45 हाम्रो टर्मिनलमा फर्कौं
09:49 टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस read.sh
09:55 ‘‘‘इन्टर’’’ थिचौं
09:56 टाइप गरौँ, dot स्ल्याश read.sh, ‘‘‘इन्टर’’’ थिचौं
10:01 यहाँ यो देखिएको छ, Enter username:
10:04 ashwini टाइप गर्छु, ‘‘‘इन्टर’’’ थिचौं
10:08 Hello ashwini संदेश देखिएको छ
10:13 ashwini एउटा इन्पुट मानको रुपमा युजर डिफाइन्ड भ्यारीएबल username मा राखिएको थियो
10:20 हाम्रो स्लाइडमा फर्कौं र संक्षेपमा हेरौं
10:23 यो ट्युटोरियलमा हामीले सिक्यौं
10:26 * सिस्टम भ्यारीएबल
10:27 * युजर डिफाइन्ड भ्यारीएबल
10:29 * किबोर्डबाट युजर इन्पुट लिन
10:33 कार्यको रुपमा
10:34 तलको सिस्टम भ्यारीएबल प्राप्त गर्न एउटा Bash प्रोग्राम लेखौं
10:38 * pwd र * logname
10:41 एउटा सरल Bash प्रोग्राम लेखौं
10:43 * username युजर बाट लिन
10:46 * यदि १० सेकन्ड भित्र युजरले केहि इन्टर नगरेमा प्रोग्रामबाट निस्कने
10:51 * {हिन्ट: read -(Hyphen)t 10 -(Hyphen)p}
10:56 तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस्
10:59 यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ
11:02 यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस्
11:07 स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ
11:16 बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस्
11:23 स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो
11:27 यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ
11:34 यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस्

http://spoken-tutorial.org\NMEICT-Intro

11:40 यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ
11:44 म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार

Contributors and Content Editors

Mandira, PoojaMoolya