BASH/C2/Basics-of-Shell-Scripting/Nepali
From Script | Spoken-Tutorial
Time | Narration |
00:01 | Basics of Shell Scripting स्पोकन ट्युटोरियलमा स्वागत छ |
00:05 | यो ट्युटोरियलमा हामी सिक्ने छौं |
00:09 | सिस्टम भ्यारीएबल |
00:11 | युजर डिफाइन्ड भ्यारीएबल |
00:13 | किबोर्ड मार्फत युजर इन्पुट लिन |
00:16 | यो ट्युटोरियल अनुसरण गर्न तपाईसँग लिनक्स अपरेटिंग सिस्टम को ज्ञान हुनुपर्छ |
00:23 | यदि छैन भने कृपया हाम्रो वेबसाइटमा सान्दर्भिक ट्युटोरियल हेर्नुहोस् |
00:29 | यो ट्युटोरियलको लागि म प्रयोग गर्दैछुँ |
00:32 | उबुन्टु लिनक्स १२.०४ अपरेटिंग सिस्टम र |
00:35 | GNU Bash संस्करण ४.१.१० |
00:40 | अभ्यास गर्न GNU Bash संस्करण ४ वा माथिको सिफारिस गरिन्छ |
00:46 | अब भ्यारीएबलको परिचय सहित सुरु गरौँ |
00:49 | Bash भ्यारीएबलहरु ले जानकारी अस्थायी रुपमा भण्डार गर्छन् |
00:55 | यी भ्यारीएबलहरु प्रोग्राम अवधिभर प्रयोग गर्न सकिन्छ |
01:01 | हामीसँग दुई प्रकारका भ्यारीएबलहरु छन्
सिस्टम भ्यारीएबल युजर डिफाइन्ड भ्यारीएबल |
01:07 | सिस्टम भ्यारीएबल, यिनीहरु लिनक्स Bash Shell आफैले सिर्जना गर्नुको साथै सम्भार पनि गरिन्छ |
01:14 | तिनीहरु क्यापिटल अक्षरमा परिभाषित गरिन्छ |
01:17 | प्राय प्रयोग गरिने सिस्टम भ्यारीएबलहरु हुन् |
01:20 | BASH_VERSION, HOSTNAME, |
01:23 | HOME आदि |
01:25 | तपाईको किबोर्डको Ctrl Alt, T कीहरु एकसाथ थिची टर्मिनल खोलौं |
01:33 | अब टाइप गरौँ, set र इन्टर थिचौं |
01:38 | यसले सम्पूर्ण सिस्टम भ्यारीएबल हरु देखाउँछ |
01:42 | वैकल्पिक रुपमा तपाई सम्पूर्ण सिस्टम भ्यारीएबल हरु हेर्न env वा printenv, टाइप गर्न सक्नुहुन्छ |
01:53 | म प्रम्प्ट सफा गर्छु |
01:55 | अब टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरण भित्र डलर चिन्ह HOSTNAME |
02:01 | र इन्टर थिचौं |
02:04 | सिस्टमको hostname देखिने छ |
02:07 | अब home डिरेक्टरीको पुरा पाथ पत्ता लगाउ |
02:11 | टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा डलर चिन्ह HOME(क्यापिटलमा) |
02:18 | इन्टर थिचौं |
02:21 | युजरको home डिरेक्टरीको पुरा पाथ देखिने छ |
02:26 | अब टाइप गरौँ echo स्पेस दोहोरो उद्दरण भित्र HOME (क्यापिटलमा) |
02:32 | इन्टर थिचौं |
02:34 | यसले खाली HOME देखाउने छ, HOME भ्यारीएबलको मान होइन |
02:39 | त्यसैले प्रत्येक भ्यारीएबलको मान देखाउन यसको अगाडी डलर चिन्ह ( '$') प्रयोग गर्नुपर्छ |
02:48 | अब हाम्रो स्लाइडमा फर्कौं |
02:51 | युजर डिफाइन्ड भ्यारीएबल |
02:53 | यी भ्यारीएबल हरु युजरले सिर्जना र सम्भार गरेका छन् |
02:57 | युजर डिफाइन्ड भ्यारीएबल मा अपरकेस प्रयोग नगर्नु राम्रो अभ्यास हो |
03:05 | यसले युजर डिफाइन्ड र सिस्टम भ्यारीएबल को फरक छुट्याउन सजिलो हुन्छ |
03:12 | हाम्रो टर्मिनलमा फर्कौं |
03:14 | टाइप गरौँ, username बराबर चिन्ह sunita |
03:20 | कृपया याद गरौँ, username, बराबर चिन्ह र sunita बिच कुनै खाली स्पेस हुनु हुदैन |
03:29 | अब इन्टर थिचौं,भ्यारीएबल username को मान देखाउन |
03:33 | टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा डलर चिन्ह username |
03:40 | इन्टर थिचौं |
03:42 | यसले तपाईको टर्मिनल मा sunita देखाउने छ |
03:46 | भ्यारीएबलको मान अनसेट गर्न सकिन्छ |
03:50 | अब हाम्रो स्लाइडमा फर्कौं |
03:52 | unset, भ्यारीएबलको मान unset कमाण्ड प्रयोग गरि अनसेट गर्न सकिन्छ |
03:59 | यसको सिनट्याक्स हो, unset variablename |
04:03 | अघिल्लो उदाहरण हेरौं जहाँ हाम्रो भ्यारीएबल username छ |
04:08 | टर्मिनल मा जाऊ, अब टाइप गरौँ, unset स्पेस username, इन्टर थिचौं |
04:18 | जाचेर हेरौं, टाइप गरौँ, echo स्पेस दोहोरो उद्दरणमा डलर चिन्ह username , ‘‘‘इन्टर’’’ थिचौं |
04:28 | टर्मिनल मा केहि पनि देखाइने छैन |
04:30 | यसको मतलब भ्यारीएबल username को मान हटाइएको छ |
04:36 | अब हाम्रो स्लाइडमा फर्कौं |
04:39 | Global र local भ्यारीएबलहरु |
04:42 | Shell स्क्रिप्ट मा युजर डिफाइन्ड भ्यारीएबल ग्लोबल वा लोकल रुपमा घोषणा गर्न सकिन्छ |
04:49 | डिफल्टमा सम्पूर्ण भ्यारीएबलहरु ग्लोबल हुन्छन् |
04:52 | यसको मतलब तिनीहरुको मान function भित्र र बाहिर एकै हुन्छ |
04:59 | अब भ्यारीएबल हरु कसरी ग्लोबल र लोकल घोषणा गर्ने हेरौं |
05:04 | टर्मिनल मा जाऊ र टाइप गरौँ |
05:07 | gedit स्पेस g_(अन्डरस्कोर) variable.sh स्पेस & (एम्परस्यांड चिन्ह) |
05:16 | gedit टेक्स्ट एडिटर हो, g_(अन्डरस्कोर) variable.sh हाम्रो फाइलनेम हो |
05:23 | र & (एम्परस्यांड) प्रम्प्ट खाली गर्न प्रयोग गरिन्छ |
05:28 | इन्टर थिचौं |
05:30 | g_(अन्डरस्कोर) variable.sh फाइलमा यहाँ देखाए जस्तै कोड टाइप गरौँ, |
05:35 | अब कोड वर्णन गरौँ |
05:38 | ह्याश र उद्गार चिन्ह सहितको पहिलो लाइन एउटा shebang वा एउटा bang लाइन हो |
05:44 | username=sunita एउटा युजर डिफाइन्ड भ्यारीएबल हो र यो ग्लोबल रुपमा घोषित छ |
05:51 | echo ले स्ट्रिंग outside function: देखाउने छ र |
05:55 | डलर username ले भ्यारीएबल username को मान प्रिन्ट गर्ने छ |
06:00 | यसरी हामी BASH स्क्रिप्टमा एउटा फक्सन परिभाषित गर्छौं |
06:04 | हामी आगामी ट्युटोरियलहरुमा बिस्तृत रुपमा फंक्सन को चर्चा गर्नेछौं |
06:09 | यो फंक्सन को बडी हो |
06:12 | यहाँ username को मान साथै अर्को सन्देश inside function देखिने छ |
06:19 | यहाँ हामी फंक्सन कल गर्छौं |
06:21 | यो हाम्रो कोड हो, अब यो एक्जिक्युट गरौँ |
06:23 | अब हाम्रो टर्मिनल मा फर्कौं |
06:26 | म प्रम्प्ट सफा पार्छु |
06:28 | पहिले हामीले हाम्रो फाइलहरु एक्जिक्युट गर्न मिल्ने बनाउनु पर्छ |
06:31 | टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस g_(अन्डरस्कोर) variable.sh, इन्टर थिचौं |
06:39 | अब टाइप गरौँ, dot slash g_(अन्डरस्कोर) variable.sh |
06:45 | इन्टर थिचौं |
06:47 | आउटपुट हेरौं फंक्सन बाहिर, username ले मान sunita लिन्छ |
06:53 | फंक्सन भित्र पनि, username ले उहिँ मान sunita लिन्छ |
06:59 | यो किनभने username फंक्सन बाहिर ग्लोबल रुपमा परिभाषित गरिएको छ |
07:04 | अर्को, एउटा भ्यारीएबल लोकल कसरी घोषणा गर्ने हेरौं |
07:09 | टाइप गरौँ, gedit स्पेस l_(अन्डरस्कोर) variable.sh स्पेस & (एम्परस्यांड चिन्ह) |
07:18 | इन्टर थिचौं |
07:20 | तपाईको l_(अन्डरस्कोर) variable.sh फाइलमा यहाँ देखाए जस्तै कोड टाइप गरौँ, |
07:25 | म कोड वर्णन गर्नेछुँ |
07:28 | कोड फंक्सन भित्रको थप कोडको लाइन बाहेक पहिले जस्तै छ |
07:36 | फंक्सन ब्लक भित्र हामीसँग लाइन छ, local स्पेस username बराबर jack |
07:41 | यसले भ्यारीएबल username मा लोकल रुपमा नयाँ भ्यारीएबल राख्छ |
07:48 | अब टर्मिनल मा जाऊ |
07:50 | फाइललाई एक्जिक्युट गर्न मिल्ने बनाऊ |
07:52 | टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस l_ variable.sh |
08:00 | ‘‘‘इन्टर’’’ थिचौं |
08:02 | टाइप गरौँ, dot slash l_ variable.sh |
08:07 | ‘‘‘इन्टर’’’ थिचौं आउटपुट देखिएको छ |
08:10 | function बाहिर, username को मान sunita हुन्छ |
08:15 | function भित्र, username को मान jack हुन्छ |
08:20 | यो किनभने username मा यो मान फंक्सन भित्र लोकल रुपमा राखिएको छ |
08:26 | अब युजर इन्पुट किबोर्ड मार्फत कसरी प्राप्त गर्ने हेरौं |
08:31 | read कमाण्ड किबोर्डबाट इन्पुट लिन प्रयोग गरिन्छ |
08:36 | यो युजर डिफाइन्ड भ्यारीएबल मा एउटा मान राख्न प्रयोग गरिन्छ |
08:41 | read कमाण्डको सिनट्याक्स हो |
08:44 | read स्पेस हाइफन् p स्पेस दोहोरो उद्दरणमा PROMPT |
08:50 | कृपया याद गरौँ, PROMPT एउटा युजर इन्पुट लिने स्ट्रिंग मात्र हो |
08:55 | तपाई यसलाई आफ्नै कुनै स्ट्रिंगले बदल्न पनि सक्नुहुन्छ |
08:58 | अब टर्मिनल मा जाऊ |
09:00 | टाइप गरौँ, gedit स्पेस read.sh स्पेस & (एम्परस्यांड चिन्ह) |
09:08 | ‘‘‘इन्टर’’’ थिचौं तपाई read.sh फाइलमा दिएको जस्तै टाइप गर्नुहोस् |
09:14 | कोड वर्णन गरौँ |
09:16 | यो उदाहरणमा युजरले किबोर्डबाट इन्पुट दिएका छन् |
09:21 | यो bang लाइन हो |
09:23 | यहाँ -p ले एउटा नयाँ लाइन विनाको प्रम्प्ट देखाउँछ, र इन्पुट किबोर्डबाट लिन्छ |
09:31 | युजर इन्पुट भ्यारीएबल username मा भण्डार हुन्छ |
09:36 | echo कमाण्डले संदेश देखाउँछ |
09:38 | Hello र किबोर्डबाट युजरले इन्टर गरेको नाम |
09:43 | त्यसैले प्रोग्राम एक्जिक्युट गरौँ |
09:45 | हाम्रो टर्मिनलमा फर्कौं |
09:49 | टाइप गरौँ, chmod स्पेस प्लस x स्पेस read.sh |
09:55 | ‘‘‘इन्टर’’’ थिचौं टाइप गरौँ, dot स्ल्याश read.sh, ‘‘‘इन्टर’’’ थिचौं |
10:01 | यहाँ यो देखिएको छ, Enter username: |
10:04 | म ashwini टाइप गर्छु, ‘‘‘इन्टर’’’ थिचौं |
10:08 | Hello ashwini संदेश देखिएको छ |
10:13 | ashwini एउटा इन्पुट मानको रुपमा युजर डिफाइन्ड भ्यारीएबल username मा राखिएको थियो |
10:20 | हाम्रो स्लाइडमा फर्कौं र संक्षेपमा हेरौं |
10:23 | यो ट्युटोरियलमा हामीले सिक्यौं |
10:26 | सिस्टम भ्यारीएबल .युजर डिफाइन्ड भ्यारीएबल |
10:29 | किबोर्डबाट युजर इन्पुट लिन |
10:33 | कार्यको रुपमा .तलको सिस्टम भ्यारीएबल प्राप्त गर्न एउटा Bash प्रोग्राम लेखौं |
10:38 | pwd र * logname |
10:41 | एउटा सरल Bash प्रोग्राम लेखौं |
10:43 | username युजर बाट लिन |
10:46 | यदि १० सेकन्ड भित्र युजरले केहि इन्टर नगरेमा प्रोग्रामबाट निस्कने |
10:51 | {हिन्ट: read -(Hyphen)t 10 -(Hyphen)p} |
10:56 | तलको लिंकमा उपलब्ध भिडियो हेर्नुहोस् |
10:59 | यसले स्पोकन ट्युटोरियल प्रोजेक्टको सार दिन्छ |
11:02 | यदि तपाईसँग राम्रो ब्याण्डविड्थ छैन भने डाउनलोड गरी हेर्नुहोस् |
11:07 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टिमले स्पोकन ट्युटोरियल प्रयोग गरि कार्यशाला संचालन गर्छ, अनलाइन टेस्ट पास गर्नेलाई प्रमाणपत्र प्रदान गर्छ |
11:16 | बिस्तृत जानकारीको लागि कृपया contact@spoken-tutorial.org सम्पर्क गर्नुहोस् |
11:23 | स्पोकन ट्युटोरियल प्रोजेक्ट टक टु अ टिचर प्रोजेक्टको एक भाग हो |
11:27 | यसलाई नेशनल मिसन अन एजुकेसन थ्रु आइसीटी, MHRD, भारत सरकारको सहयोग रहेको छ |
11:34 | यो मिसन सम्बन्धि थप जानकारीको लागि तलको लिंकमा हेर्नुहोस् http://spoken-tutorial.org\NMEICT-Intro |
11:40 | यो ट्युटोरियलमा मन्दिरा थापाको योगदान रहेको छ |
11:44 | म मन्दिरा बिदा हुदैछुँ, सहभागिताको लागि धन्यवाद, नमस्कार |